This is what I was searching, and came to approach here. thanks sir, plz give more information with concrete example of different meters(chhanda) in different episodes with guidelines of how to write nepali poems in chhanda. Eagerly waiting. Thanks a lot.
0:30 असहमत । सुन्ने बित्तिकै गण म पहिचान गर्न सक्तिनँ, तर पनि छन्दमा कविता लेख्न सक्छु । वास्तवमा भन्नुपर्दा गणको आवश्यकता पनि न्यून छ । सूत्रबद्ध रूपमा वृत्तलाई संरक्षित गर्न तथैव सूत्रबाट वृत्त व्युत्पन्न गराउन गणको प्रयोग अवश्य गर्नुपर्छ । यद्यपि मलाई कुनै पनि छन्दको गणसूत्र थाहा छैन तथापि १२,१३ वटा वृत्त मुखैमा हुन्छन् । जस्तै मालिनीको लागि "ननन ननन नाना नानना नानना ना", हुन त त्यही हो तर🤣🤣, गण रट्नुपर्ने आवश्यकता हुँदैन । th-cam.com/video/wxTc-Wx5yzw/w-d-xo.html
धन्यवाद । छन्दका सूत्रहरू कण्ठस्थ गर्नुपर्ने आवश्यकता छैन । मैले त्यो गर्नुपर्ने कुरा बताएको पनि होइन । ह्रस्व दीर्घ र गणहरूको ज्ञान अनिवार्य हो । त्यो नभई छन्द कविता लेखिँदैन । यो पक्का हो । यसमा फरक के हुन सक्छ भने कसैले सुन्दासुन्दै यी लयहरू हृदयस्थ गरिसकेको हुन्छ । मैले गणहरू कण्ठ गरेर कविता लेखेको होइन । तर , थाहै नपाई गुरुकुलका बिहानैदेखि बेलुकीसम्मका क्रियाकलापका पद्यहरूले यिनै सूत्रहरूलाई हृदयस्थ बनाएका हुन् । यस भिडियोका सबै दर्शक गुरुकुलका छात्र छैनन् । सबैलाई संस्कृत जान्ने सौभाग्य पनि पाएबा छैनन् । अतः गणहरूलाई हृदयस्थ गर्नु आवश्यक छ भन्ने मेरो बुझाइ छ । अँ साँच्चै , यहाँले जानेका वृत्तहरूका पद्यरचना पनि मैले स्थालीपुलाक न्यायले हेरेँ । लय मात्रै जानेर गरिएका रचनामा हुनसक्ने त्रुटिहरू त्यसमा छन् ।
@@ManojBhandari प्रारम्भिक चरणमा त पर्छ नि, तर कविता लेख्नै सकिन्न भन्ने मात्र होइन । गणहरू जान्नु त आवश्यक नै छ । अनि त्यो प्रकरणका रचनाहरू छन्दोमञ्जरी, र छन्दोऽलङ्कार-मालाबाट उद्धृत छ, त्रुटिहरू त स्थालीपुलाक न्यायले हेर्दा नदेखिनु पर्ने हो 😂😂, किनकि धेरै पटक परिष्कार गरिएको हुनुपर्छ । हुन त दोष हुनु मानवको विशेषता नै हो, सङ्गणक-सदृश दोषरहित हुनु असम्भव नै छ । त्यही पनि के दोषहरू भएका हुन् औँल्याइदिए हर्षित हुने थिएँ । "लय मात्रै जानेर"को तात्पर्य पनि बुझ्न सकिनँ ।
धन्यवाद गुरू।मलाई छन्द असाध्यै जान्न मन छ ।
हजुरलाइ धेरै धेरै धन्यवाद
🎉🎉🎉
सुन्दर कार्य कर रहे हो मित्र
धन्यवाद गुरुजी 🙏🏻
धन्यवाद गुरु ! 🙏👍️
ॐ नमो नम :
दाजु धेरेै राम्राे भइरहेकाे छ है कक्षाहरू ।
Best teacher 😘
Thanks Sir 🎉❤🎉
जय होस् ।
शोभनम् प्रभुजी।🙏
जय हो 🙏
धेरै राम्रो लाग्यो मनोज ज्यू❤️
ऐले सम्मको कुराहरू राम्रो सँग बुझिएको छ।
कक्षा साह्रै राम्राे लाग्याे सर ।
awesome
धन्यवाद
साधुवाद।
🥀🌹
This is what I was searching, and came to approach here. thanks sir, plz give more information with concrete example of different meters(chhanda) in different episodes with guidelines of how to write nepali poems in chhanda. Eagerly waiting. Thanks a lot.
अवश्य पनि
🙏🙏🙏🙏
प्रश्न पाचक आस्चर्य बोधक चिन्ह प्रयोगको सन्दर्भमा लघु गुरुको प्रयोग के हुन्छ हेला
😍
यो तान्यो तानेन भन्ने बिसयमा कक्षा ४ बनाउनु है गुरु अलि बुजिएन 🤘
ए 😁😁
गुरु स्पष्ट लाई उच्चारण गर्दा 3 अक्षर को हुन्छ तर लेख्द २ हुन्छ कुन मान्नु पर्छ भनीदिनु होला
स्पष्ट हो । इस्पष्ट होइन नि ।
दाजु yamraj joshi नाम बाट request आको छ फेसबुकमा
0:30 असहमत । सुन्ने बित्तिकै गण म पहिचान गर्न सक्तिनँ, तर पनि छन्दमा कविता लेख्न सक्छु । वास्तवमा भन्नुपर्दा गणको आवश्यकता पनि न्यून छ । सूत्रबद्ध रूपमा वृत्तलाई संरक्षित गर्न तथैव सूत्रबाट वृत्त व्युत्पन्न गराउन गणको प्रयोग अवश्य गर्नुपर्छ । यद्यपि मलाई कुनै पनि छन्दको गणसूत्र थाहा छैन तथापि १२,१३ वटा वृत्त मुखैमा हुन्छन् । जस्तै मालिनीको लागि "ननन ननन नाना नानना नानना ना", हुन त त्यही हो तर🤣🤣, गण रट्नुपर्ने आवश्यकता हुँदैन । th-cam.com/video/wxTc-Wx5yzw/w-d-xo.html
धन्यवाद ।
छन्दका सूत्रहरू कण्ठस्थ गर्नुपर्ने आवश्यकता छैन । मैले त्यो गर्नुपर्ने कुरा बताएको पनि होइन । ह्रस्व दीर्घ र गणहरूको ज्ञान अनिवार्य हो । त्यो नभई छन्द कविता लेखिँदैन । यो पक्का हो ।
यसमा फरक के हुन सक्छ भने कसैले सुन्दासुन्दै यी लयहरू हृदयस्थ गरिसकेको हुन्छ । मैले गणहरू कण्ठ गरेर कविता लेखेको होइन । तर , थाहै नपाई गुरुकुलका बिहानैदेखि बेलुकीसम्मका क्रियाकलापका पद्यहरूले यिनै सूत्रहरूलाई हृदयस्थ बनाएका हुन् ।
यस भिडियोका सबै दर्शक गुरुकुलका छात्र छैनन् । सबैलाई संस्कृत जान्ने सौभाग्य पनि पाएबा छैनन् । अतः गणहरूलाई हृदयस्थ गर्नु आवश्यक छ भन्ने मेरो बुझाइ छ ।
अँ साँच्चै ,
यहाँले जानेका वृत्तहरूका पद्यरचना पनि मैले स्थालीपुलाक न्यायले हेरेँ । लय मात्रै जानेर गरिएका रचनामा हुनसक्ने त्रुटिहरू त्यसमा छन् ।
@@ManojBhandari प्रारम्भिक चरणमा त पर्छ नि, तर कविता लेख्नै सकिन्न भन्ने मात्र होइन । गणहरू जान्नु त आवश्यक नै छ । अनि त्यो प्रकरणका रचनाहरू छन्दोमञ्जरी, र छन्दोऽलङ्कार-मालाबाट उद्धृत छ, त्रुटिहरू त स्थालीपुलाक न्यायले हेर्दा नदेखिनु पर्ने हो 😂😂, किनकि धेरै पटक परिष्कार गरिएको हुनुपर्छ । हुन त दोष हुनु मानवको विशेषता नै हो, सङ्गणक-सदृश दोषरहित हुनु असम्भव नै छ । त्यही पनि के दोषहरू भएका हुन् औँल्याइदिए हर्षित हुने थिएँ । "लय मात्रै जानेर"को तात्पर्य पनि बुझ्न सकिनँ ।
@@ManojBhandari अनि, म गुरुकुलको छात्र होइन है, 🤣🤣 ।
@@ManojBhandari h
सर मैले नवुझेको उ कार ऊ कार र इ कार ई कार शब्द के कारण ले र कसरि बुझ्ने। कुन आधारमा गर्ने लौन एक भिडियो जावोस। आभारी हुनेछु। हरेक दिन हेर्छु।
नमस्काए गुरु 🙏 गध्य, पध्य कबिता भनेको क होला जानकारि गराइदिनुस न निकै आभारी हुने थिये ।
छन्दमा लेखिएको पद्य, अर्को गद्य
सर कविता लेखिसकेपछि छन्द छुट्याउने कि पहिला छन्द निरधारण गरेर कविता लेख्न बस्ने
यो कविको व्यक्तिगत छनोट हो ।
अगाडि तान्ने भनेको अलि बझिएन हजुर
2 bhag chai xaina ta hajur
२भाग उपलब्ध गराउनु न ,
Manoj ji chhanda jamma katiota hunxan? Vandinu paro🙏🕉️
अर्को कक्षामा
करोडौं हुन्छन छन्द😍
Dai प्र मा pra le tanota ani kina s hudaina
भन्नाले , कहाँ ?
@@ManojBhandari प्रकृति मा dai
प्रकृति
lll
हेर्याछु, देख्याछु, सर्याछु, भन्याछु, यसरी शब्द लेखन हुन्छ कि हुँदैन, हुन्छ भने यस्ता शब्दहरूको चाहिँ गण के हुन्छ होला, हजुर?
हेर्याछु = ssl
देख्याछु = ssl
सर्याछु = lsl
भन्याछु = lsl
सर्याछु बुझिएन सर।
सक्षम ।s। chai bujina
sll हो
कहाँबाट हेरिरहनु भएको छ ?
धरान
चितवन
बुटवल
Butwal daju
मलेसिया 😍
🙏🙏🙏🙏