छन्दका विशेष नियमहरू । छन्द कविता कसरी लेख्ने - भाग ३।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 20 ก.ย. 2020
  • छन्दका थुप्रै नियमहरू छन् । नेपाली छोरीले संस्कृत-माउबाट पाएको उपहार हो छन्द । तर , केही गुणहरू आमा-छोरीमा पनि फरकफरक हुन्छन् । संस्कृत र नेपालीमा नै पनि छन्दमा केही फरक पना छन् । संस्कृतबाटै विकसित नेपाली र हिन्दी आदिमै पनि राम्रै अन्तर छ । छन्दका विषयमा केही झिना विवाद/अन्योल पनि छन् । ती सबै कुरालाई यस भिडियोमा समेट्ने प्रयास गरेको छु।
    विशेष धन्यवाद : दीप टेलिभिजन
    क्यामेरा : नारायण भण्डारी
    सम्पादन : सन्तोष भट्टराई
  • บันเทิง

ความคิดเห็น • 63

  • @mnneupane1988
    @mnneupane1988 19 ชั่วโมงที่ผ่านมา +1

    🎉🎉🎉

  • @bimalapradhan1993
    @bimalapradhan1993 ปีที่แล้ว +2

    धन्यवाद गुरू।मलाई छन्द असाध्यै जान्न मन छ ।

  • @tilakbasnet61
    @tilakbasnet61 3 ปีที่แล้ว +2

    Best teacher 😘

  • @sudhaparajuli2114
    @sudhaparajuli2114 8 หลายเดือนก่อน +1

    धन्यवाद गुरुजी 🙏🏻

  • @user-mg9ek8po5v
    @user-mg9ek8po5v 3 ปีที่แล้ว +1

    शोभनम् प्रभुजी।🙏

  • @kshitizkshetri661
    @kshitizkshetri661 3 ปีที่แล้ว +1

    धेरै राम्रो लाग्यो मनोज ज्यू❤️
    ऐले सम्मको कुराहरू राम्रो सँग बुझिएको छ।

  • @munaghimire6530
    @munaghimire6530 3 ปีที่แล้ว +1

    जय हो 🙏

  • @rkorko4478
    @rkorko4478 9 หลายเดือนก่อน +1

    Thanks Sir 🎉❤🎉

  • @sweetnessvoice8130
    @sweetnessvoice8130 2 ปีที่แล้ว +1

    हजुरलाइ धेरै धेरै धन्यवाद

  • @indiraaryal2230
    @indiraaryal2230 2 ปีที่แล้ว +1

    ॐ नमो नम :

  • @shankardhakal6233
    @shankardhakal6233 3 ปีที่แล้ว +1

    दाजु धेरेै राम्राे भइरहेकाे छ है कक्षाहरू ।

  • @madankumarisubedibaruwal259
    @madankumarisubedibaruwal259 ปีที่แล้ว +1

    धन्यवाद गुरु ! 🙏👍️

  • @gitaniraulabhandari5230
    @gitaniraulabhandari5230 3 ปีที่แล้ว +1

    जय होस् ।

  • @mathuraprasadVerma
    @mathuraprasadVerma 2 ปีที่แล้ว +1

    सुन्दर कार्य कर रहे हो मित्र

  • @nepaldarshantv
    @nepaldarshantv 3 ปีที่แล้ว +1

    साधुवाद।

  • @user-dm8ix1qk1n
    @user-dm8ix1qk1n 2 ปีที่แล้ว +1

    🙏🙏🙏🙏

  • @janakkarki4570
    @janakkarki4570 3 ปีที่แล้ว +1

    धन्यवाद

  • @abishekbhushal7134
    @abishekbhushal7134 3 ปีที่แล้ว +1

    🥀🌹

  • @santoshthapa5205
    @santoshthapa5205 3 ปีที่แล้ว +1

    awesome

  • @BijayLawong
    @BijayLawong 3 ปีที่แล้ว +1

    😍

  • @krishnaale4241
    @krishnaale4241 3 ปีที่แล้ว +1

    This is what I was searching, and came to approach here. thanks sir, plz give more information with concrete example of different meters(chhanda) in different episodes with guidelines of how to write nepali poems in chhanda. Eagerly waiting. Thanks a lot.

  • @ramkrishnaregmi3266
    @ramkrishnaregmi3266 2 ปีที่แล้ว +1

    कक्षा साह्रै राम्राे लाग्याे सर ।

  • @ShyamKumar-hy7ud
    @ShyamKumar-hy7ud ปีที่แล้ว +1

    प्रश्न पाचक आस्चर्य बोधक चिन्ह प्रयोगको सन्दर्भमा लघु गुरुको प्रयोग के हुन्छ हेला

  • @benupbhattarai971
    @benupbhattarai971 3 ปีที่แล้ว +1

    यो तान्यो तानेन भन्ने बिसयमा कक्षा ४ बनाउनु है गुरु अलि बुजिएन 🤘

  • @jhankabaral9334
    @jhankabaral9334 3 ปีที่แล้ว +1

    सर मैले नवुझेको उ कार ऊ कार र इ कार ई कार शब्द के कारण ले र कसरि बुझ्ने। कुन आधारमा गर्ने लौन एक भिडियो जावोस। आभारी हुनेछु। हरेक दिन हेर्छु।

  • @mankakura8444
    @mankakura8444 3 ปีที่แล้ว +1

    दाजु yamraj joshi नाम बाट request आको छ फेसबुकमा

  • @jugaldhakal8104
    @jugaldhakal8104 4 หลายเดือนก่อน +1

    नमस्काए गुरु 🙏 गध्य, पध्य कबिता भनेको क होला जानकारि गराइदिनुस न निकै आभारी हुने थिये ।

    • @ManojBhandari
      @ManojBhandari  4 หลายเดือนก่อน

      छन्दमा लेखिएको पद्य, अर्को गद्य

  • @TCislost7
    @TCislost7 หลายเดือนก่อน +2

    गुरु स्पष्ट लाई उच्चारण गर्दा 3 अक्षर को हुन्छ तर लेख्द २ हुन्छ कुन मान्नु पर्छ भनीदिनु होला

    • @ManojBhandari
      @ManojBhandari  19 ชั่วโมงที่ผ่านมา +1

      स्पष्ट हो । इस्पष्ट होइन नि ।

  • @moktankalpana6166
    @moktankalpana6166 ปีที่แล้ว +1

    सर कविता लेखिसकेपछि छन्द छुट्याउने कि पहिला छन्द निरधारण गरेर कविता लेख्न बस्ने

    • @ManojBhandari
      @ManojBhandari  ปีที่แล้ว

      यो कविको व्यक्तिगत छनोट हो ।

  • @pathakprakash7130
    @pathakprakash7130 3 ปีที่แล้ว +1

    ए 😁😁

  • @ustaadbg898
    @ustaadbg898 3 ปีที่แล้ว +1

    Manoj ji chhanda jamma katiota hunxan? Vandinu paro🙏🕉️

    • @ManojBhandari
      @ManojBhandari  3 ปีที่แล้ว +1

      अर्को कक्षामा

    • @user-qw4dl9ou2u
      @user-qw4dl9ou2u 3 ปีที่แล้ว +1

      करोडौं हुन्छन छन्द😍

  • @bimalapradhan1993
    @bimalapradhan1993 ปีที่แล้ว +1

    अगाडि तान्ने भनेको अलि बझिएन हजुर

  • @bhandariastrology1073
    @bhandariastrology1073 3 ปีที่แล้ว +1

    2 bhag chai xaina ta hajur

    • @bhandariastrology1073
      @bhandariastrology1073 3 ปีที่แล้ว +1

      २भाग उपलब्ध गराउनु न ,

  • @manakoananda9620
    @manakoananda9620 3 ปีที่แล้ว +1

    सक्षम ।s। chai bujina

  • @lonelyboy6245
    @lonelyboy6245 3 ปีที่แล้ว +1

    हेर्याछु, देख्याछु, सर्याछु, भन्याछु, यसरी शब्द लेखन हुन्छ कि हुँदैन, हुन्छ भने यस्ता शब्दहरूको चाहिँ गण के हुन्छ होला, हजुर?

    • @ManojBhandari
      @ManojBhandari  3 ปีที่แล้ว +1

      हेर्याछु = ssl
      देख्याछु = ssl
      सर्याछु = lsl
      भन्याछु = lsl

    • @lakshmeedhakal8439
      @lakshmeedhakal8439 ปีที่แล้ว

      सर्याछु बुझिएन सर।

  • @darshanand6337
    @darshanand6337 3 ปีที่แล้ว +1

    0:30 असहमत । सुन्ने बित्तिकै गण म पहिचान गर्न सक्तिनँ, तर पनि छन्दमा कविता लेख्न सक्छु । वास्तवमा भन्नुपर्दा गणको आवश्यकता पनि न्यून छ । सूत्रबद्ध रूपमा वृत्तलाई संरक्षित गर्न तथैव सूत्रबाट वृत्त व्युत्पन्न गराउन गणको प्रयोग अवश्य गर्नुपर्छ । यद्यपि मलाई कुनै पनि छन्दको गणसूत्र थाहा छैन तथापि १२,१३ वटा वृत्त मुखैमा हुन्छन् । जस्तै मालिनीको लागि "ननन ननन नाना नानना नानना ना", हुन त त्यही हो तर🤣🤣, गण रट्नुपर्ने आवश्यकता हुँदैन । th-cam.com/video/wxTc-Wx5yzw/w-d-xo.html

    • @ManojBhandari
      @ManojBhandari  3 ปีที่แล้ว +1

      धन्यवाद ।
      छन्दका सूत्रहरू कण्ठस्थ गर्नुपर्ने आवश्यकता छैन । मैले त्यो गर्नुपर्ने कुरा बताएको पनि होइन । ह्रस्व दीर्घ र गणहरूको ज्ञान अनिवार्य हो । त्यो नभई छन्द कविता लेखिँदैन । यो पक्का हो ।
      यसमा फरक के हुन सक्छ भने कसैले सुन्दासुन्दै यी लयहरू हृदयस्थ गरिसकेको हुन्छ । मैले गणहरू कण्ठ गरेर कविता लेखेको होइन । तर , थाहै नपाई गुरुकुलका बिहानैदेखि बेलुकीसम्मका क्रियाकलापका पद्यहरूले यिनै सूत्रहरूलाई हृदयस्थ बनाएका हुन् ।
      यस भिडियोका सबै दर्शक गुरुकुलका छात्र छैनन् । सबैलाई संस्कृत जान्ने सौभाग्य पनि पाएबा छैनन् । अतः गणहरूलाई हृदयस्थ गर्नु आवश्यक छ भन्ने मेरो बुझाइ छ ।
      अँ साँच्चै ,
      यहाँले जानेका वृत्तहरूका पद्यरचना पनि मैले स्थालीपुलाक न्यायले हेरेँ । लय मात्रै जानेर गरिएका रचनामा हुनसक्ने त्रुटिहरू त्यसमा छन् ।

    • @darshanand6337
      @darshanand6337 3 ปีที่แล้ว

      @@ManojBhandari प्रारम्भिक चरणमा त पर्छ नि, तर कविता लेख्नै सकिन्न भन्ने मात्र होइन । गणहरू जान्नु त आवश्यक नै छ । अनि त्यो प्रकरणका रचनाहरू छन्दोमञ्जरी, र छन्दोऽलङ्कार-मालाबाट उद्धृत छ, त्रुटिहरू त स्थालीपुलाक न्यायले हेर्दा नदेखिनु पर्ने हो 😂😂, किनकि धेरै पटक परिष्कार गरिएको हुनुपर्छ । हुन त दोष हुनु मानवको विशेषता नै हो, सङ्गणक-सदृश दोषरहित हुनु असम्भव नै छ । त्यही पनि के दोषहरू भएका हुन् औँल्याइदिए हर्षित हुने थिएँ । "लय मात्रै जानेर"को तात्पर्य पनि बुझ्न सकिनँ ।

    • @darshanand6337
      @darshanand6337 3 ปีที่แล้ว

      @@ManojBhandari अनि, म गुरुकुलको छात्र होइन है, 🤣🤣 ।

    • @mreriag27
      @mreriag27 3 ปีที่แล้ว

      @@ManojBhandari h

  • @chandralovers333
    @chandralovers333 ปีที่แล้ว +1

    Dai प्र मा pra le tanota ani kina s hudaina

    • @ManojBhandari
      @ManojBhandari  ปีที่แล้ว

      भन्नाले , कहाँ ?

    • @chandralovers333
      @chandralovers333 ปีที่แล้ว +1

      @@ManojBhandari प्रकृति मा dai

    • @ManojBhandari
      @ManojBhandari  ปีที่แล้ว

      प्रकृति
      lll

  • @manojbhandari9544
    @manojbhandari9544 3 ปีที่แล้ว +3

    कहाँबाट हेरिरहनु भएको छ ?

  • @pramilaghimire692
    @pramilaghimire692 3 ปีที่แล้ว +1

    🙏🙏🙏🙏