सबैलाई रुवाउने गीत गाए नीलमणी ले,आमा नहुने हरु लाई पक्कै रुवाउने छ यो गीतले Chadani Group 2022

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 1 ต.ค. 2024
  • सबैलाई रुवाउने गीत गाए नीलमणी ले,आमा नहुने हरु लाई पक्कै रुवाउने छ यो गीतले Chadani Group 2022
    #nilmani_bhandari #rajankarki #Chadani
    🎵 Song: Meri Aama Aaudinan Farkera
    🎵 Program: Chadani Rodhighar
    🎼 यस गीतका स्रष्टा सर्जक गायक गायिका प्रति उच्च सम्मान प्रकट गर्दछौँ 🙏
    Orginal Song:
    Music/Vocal:- Rajan Karki.
    Lyrics:- Taranath Acharya/Ganesh G c.
    ✍अग्रजलाई सम्मान!अनुजलाई प्रोत्साहन!कला संस्कृतिको संरक्षण!साथमा मानवीय सेवा हाम्रो अभियान🙏 स्वदेश तथा विदेशमा रहेर कार्यक्रम चाँदनी रोधिघर हेरीरहनु हुने आदरणीय भगवान रुपी दर्शक महानुभावहरु प्रति हार्दिक नमन्🙏 हजुरहरुलाई कार्यक्रम चाँदनी रोधिघर कस्तो लाग्यो?हामी ले सुधार्न पर्ने कुराहरु के के छन्?कमेन्टमा लेखिदिनु होला 🙏 हजुरहरुको सल्लाह सुझाव र प्रतिकृया अनुसार हामी कार्यक्रमलाई सुधार गर्दै जाने छौँ। सम्पूर्ण भगवान रुपी दर्शक दीर्घ हरुप्रती हार्दिक नमन् गर्दै कोही नयाँ प्रतिभा हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ🙏जय गीत जय संगीत🙏
    🎙Live Singer:
    Nilmani Bhandari
    🎤 निर्माता निर्देशक तथा कार्यक्रम प्रस्तोता:
    निलमणी भण्डारी Nilmani Bhandari
    🎹 बाध्यबादक कलाकारहरु:
    गेम थापा मगर,किबोर्ड
    पदम क्षेत्री,अक्टोप्याड
    शिशिर भाट,बाँसुरी
    राजेन्द्र गन्धर्व,सारङ्गी
    मदन रेग्मी,मादल
    प्रकाश केसी,मादल
    खेम राना, ढोलक
    🤝 संरक्षणक तथा सहयोगीहरु:
    बालकृष्ण काफ्ले अमेरिका
    छली मायाँ काफ्ले अमेरिका
    📱Contact: Chadani Rodhighar 9841309833
    Facebook:
    / nilmanibhandari
    WhatsApp Number: +9779841309833
    All rights of this video is with CHADANI.
    नोट: यस च्यानलमा रहेका गीत संगीत,तथा भिडियो हरु कपि अथवा डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाईएमा प्रचलित कानून बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ।
    "Please iframe embedding is allowed"
    Live Program By CHADANI.

ความคิดเห็น • 485

  • @ShankarSaud-r5b
    @ShankarSaud-r5b 11 หลายเดือนก่อน +21

    जन्मेको दुई वर्षमा सदाको लागि आमा गुमाउने अभागी म नी हो हजुर।आमा कस्ती थिइन् थाहै भएन😭😭😭😭 आमा😭😭

    • @harighimire9266
      @harighimire9266 11 หลายเดือนก่อน +2

      😢😢

    • @GovindaThapa-n5h
      @GovindaThapa-n5h 2 หลายเดือนก่อน

      के गर्नु हजुर समये ले दुरी कती सम्म टाडा बनाइ दिदो रहेछ बल्ल थाहाहुदैछ

    • @BhumikaRai-jf8ry
      @BhumikaRai-jf8ry 2 หลายเดือนก่อน

      Sem tar 😢 malai chai mamile xoder bihegarerA janu bharw😢 😢 avagita mani rahexu hai😢 jiudo aama bubako tuhuro santan ho ma

    • @SusmaNeuoane
      @SusmaNeuoane 2 หลายเดือนก่อน

      ​@@GovindaThapa-n5h##😂

    • @MithuBk-mz8rp
      @MithuBk-mz8rp 2 หลายเดือนก่อน

      Sem meroni ma 1yerars huda mero mami bitnubhako. Anuharni yad xain aabhagi ma😢😢😢😢😢

  • @ramKatwal-g3o
    @ramKatwal-g3o 9 หลายเดือนก่อน +2

    हेरनेपालिदाजुभाईदिदिबहनिहरुहामाेमानगायकनिलमणिले,अाफनाेअामालाईरनेपालअामालाईजसतैअबसथामारजुताेसकैबेलामारसाथैधेरैपैशाकमायरपनिअहङकारनगरिकनअामालाईसदैबमयरममतादिनुपछैंहैभननेसनदेशदिनखाजेकाेहाेअामामानहुनुहुनछ।,

  • @hellomobile5045
    @hellomobile5045 10 หลายเดือนก่อน +25

    २०७३ सालमा नेपालीहरुको महान चाड भाइटीकाको दिन मेरी आमाले छाडेर जानु भएको आज ७ वर्ष भएछ। आमा नहुनुको पिढा,आमाको माया कस्तो हुन्छ, आफु एक्लो भए पछि मात्र थाहा हुन्छ। "आमा"❤ शब्द आफैँमा महान छ। *"Miss U Mom"!

    • @gyaneshworadhikari6852
      @gyaneshworadhikari6852 5 หลายเดือนก่อน +3

      आमाको माया अपरांपार छ।

    • @elinarijal4743
      @elinarijal4743 2 หลายเดือนก่อน

      हाम्रो मम्मी बितेकाे पनि २०७३ मंसिरमा हाे😭😭😭😭😭

    • @hellomobile5045
      @hellomobile5045 2 หลายเดือนก่อน

      @@elinarijal4743 जस्तो जे परेपनि सहनै पर्ने रहेछ सबैले 😢😭

  • @rameshtamang7388
    @rameshtamang7388 ปีที่แล้ว +19

    आमा माथि रचित गीतले मेरो पनि मनै भक्कानिएर आयो किनभने मेरी आमाले पनि हामीलाई छाडेर गएको आज पुरा ३३ हप्ता ५ दिन भई गएछ।
    आमा माथि गीत गाउने ज्यु लाई मेरो तर्फबाट कोटी कोटी प्रणाम ।

  • @UdayaKhatri-d2b
    @UdayaKhatri-d2b ปีที่แล้ว +30

    गायक दाजु लाई सलाम छ आमा शब्दमा नै काफी छ बुझ्ने लाई😢

    • @ambikabhandari2492
      @ambikabhandari2492 11 หลายเดือนก่อน +1

      आमाको दुख बुज्ने सन्तानकोलागि अती मार्मिकछ आसु धामियेन मेरोत

  • @ganeshbaral4591
    @ganeshbaral4591 หลายเดือนก่อน +2

    शर्बप्रथम त अामा शब्द नै शर्बप्रिय छ । त्यस्मा मनैरुवाउने गरि गउनु भयाे । हजरलाई काेटि काेटि नमस्कार छ ।❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏🙏❤️

  • @gaganbahadur766
    @gaganbahadur766 ปีที่แล้ว +17

    अतिमार्मिक आमा शब्द नै महंगो।🙏❤️🌹😭❤️❤️🙏

  • @prakashkhanal105
    @prakashkhanal105 ปีที่แล้ว +73

    आमा भन्ने शब्द कति मिथो छ है ?आमालाई माया गर्ने हरु यता hai..❤❤❤❤❤आमा मेरो आमा कति महान

    • @Laxmikc-r9b
      @Laxmikc-r9b 10 หลายเดือนก่อน +3

      के गर्नु हजुर आमाको माया पाउँनी बेला आमा पराई सग जाँदा हामी बाबा दाई भाई र म बिचल्ली मा परेको हुँदा मलाई त आमा भन्नु पनि मन लाग्दैन

    • @TikaThapa-h5l
      @TikaThapa-h5l 10 หลายเดือนก่อน +1

      America ko Washington DC new Nepali Lok feet still sundar banauna aanurod hajur

    • @menukapokharel4225
      @menukapokharel4225 10 หลายเดือนก่อน

      ​@@Laxmikc-r9b?❤

    • @RadhikaDahal-so5wz
      @RadhikaDahal-so5wz 4 หลายเดือนก่อน

      2:02

  • @santoshkarki4630
    @santoshkarki4630 11 หลายเดือนก่อน +7

    मेरो आमा बाबा हुँदा पनि कत्ती धेरै मन भक्कानियो! आमा भन्ने सब्दनै काफी छ।

  • @mandiratamang-ir5vf
    @mandiratamang-ir5vf ปีที่แล้ว +22

    आहा अतिनै मार्मिक गितको भाका अनि हरेक निसब्दित सब्दहरुमा हजुर्को यो सुमधुर आवाज सारै मन छुम्छ हरेक गित हरुले खै कुन सब्दले सम्बोधन गरौ दाइ हजुर्को सोच, बिचार ,कला र गलाको उच्चसम्मान गर्दै म पनि उपस्थिती जनाए है 🙏🙏🙏हजुर्ले गर्दै गर्नु भएको कार्यले सफल्ताको सिखर टेक्न सफल होउन हार्दिक सुभकामना छ दाइ❤️❤️❤️

  • @rameshtamang7388
    @rameshtamang7388 ปีที่แล้ว +13

    यो गीत को लेख्ने गाउने अनि music भर्ने सबै सबै लाई हार्दिक नमो नमन !!!

  • @JenishaBhatt-lh2ee
    @JenishaBhatt-lh2ee 8 หลายเดือนก่อน +3

    😢😢 मेरी आमा ले कति माया गर्थिन् 😢 तर घरकै खातेनि 😢 काे कारण 😢 बोल्नै नसक्ने अवस्थामा पुगाइन् 😢 मलाई 😢

  • @eknadhikari803
    @eknadhikari803 4 หลายเดือนก่อน +5

    ए नीलमणी जी ?सबै नेपाली को मन् असाध्य छुनु भएकोछ बधाई हजुर लाई

  • @sunitamagar5484
    @sunitamagar5484 ปีที่แล้ว +9

    अामा भन्ने शब्दनै काफि छ यसको कुनै बर्णनै गर्नु पर्दैन ❤❤❤🙏🙏🙏

  • @rajendradhami5481
    @rajendradhami5481 ปีที่แล้ว +8

    आहा कति मार्मिक र कस्तो अमुल्य आमा शब्दको गित

  • @DemaBhusal
    @DemaBhusal ปีที่แล้ว +3

    हजुरलाइकाेटिकाेढाेगछ

  • @silentitachi944
    @silentitachi944 ปีที่แล้ว +12

    असाध्यै मार्मिक गित

  • @narendrakumardadel3979
    @narendrakumardadel3979 ปีที่แล้ว +4

    सर्ब समस्या को उत्तर आमा , निस्वार्थ माया को
    चिनो आमा , आमा आमा आमा आमा आमा

  • @chandraprasaddevkota107
    @chandraprasaddevkota107 ปีที่แล้ว +32

    आमा शब्द नै काफी छ मनै रुवाउने सिर्जना 🙏🙏🙏🙏🙏♥️♥️♥️♥️♥️

    • @tekendardailekhi3461
      @tekendardailekhi3461 9 หลายเดือนก่อน

      आमा 🙏🙏🙏🙏❤️❤️❤️❤️

  • @maheshghayal2310
    @maheshghayal2310 ปีที่แล้ว +5

    यो गितले आमाको सारै याद आयो हुनत मेरि आ मा हुनुहुन्छ तर पनि आमाको याद धेरै आयो प्रदेश बाट

  • @ramkalachudali7480
    @ramkalachudali7480 4 หลายเดือนก่อน +3

    Honi barai aamanahudako pida aamanavayaka chhorachhorachhoriharulae

  • @NandsinghPal
    @NandsinghPal ปีที่แล้ว +9

    आमा भन्ने शब्द नै काफी छ गायक दाजु सलाम

  • @radhikshathapa8502
    @radhikshathapa8502 ปีที่แล้ว +14

    मेराे त आमा बाबा हुँदा हुँदै पनि मन भकानियो धेरै मार्मिक गीत

  • @NirmalKumar-yd3bs
    @NirmalKumar-yd3bs ปีที่แล้ว +9

    सारै मार्मिक गित हजुर 😟😟

  • @damodarjoshi8268
    @damodarjoshi8268 ปีที่แล้ว +5

    अाहा❣️❣️🙏🙏अामा💗

  • @KaushilaNeupane-c2m
    @KaushilaNeupane-c2m ปีที่แล้ว +4

    जति मन कठोर हुनेको आखामा पनि आसु आयो होला ❤

  • @brihaspatikarki5802
    @brihaspatikarki5802 ปีที่แล้ว +13

    अत्यान्त मन छुने गित।के गर्नु र समयले कहिले नपर्खिने ,मन यसरीनै बहकिने! यस्तै हो रहेछ जिवन!!!

  • @gaurikantaadhikari6503
    @gaurikantaadhikari6503 ปีที่แล้ว +7

    साह्रैमन छुने गित

  • @laixmm2177
    @laixmm2177 ปีที่แล้ว +5

    Very nice. Song

  • @ramabharadwaj2763
    @ramabharadwaj2763 4 หลายเดือนก่อน +2

    सँधै त कस्को बा आमा बाँच्छन् र !!
    आफू पनि टुहुरी परोयो, बग्यो आँसुको धारा 😢😢

  • @bholashankar6042
    @bholashankar6042 ปีที่แล้ว +4

    अति मार्मिक गीत आशु रोकियन 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻 दाजु

  • @gagansing978
    @gagansing978 ปีที่แล้ว +5

    Nilmani sir sary man chhune geet sunda malai aakha bat aashu aayo yo sanshar ma aama baba bhanda thulo kohi pani chhayenan hajur le dhery marmik geet sunaunu bhayo tapai lai dhery dhery dinko badhai dhany bad xa

  • @dharmanandrai7775
    @dharmanandrai7775 ปีที่แล้ว +2

    Aakasvanda pyarohunx ayedhartkomato aeutaeesor santanhamiee kenhiphato sabaele hapbren bhvonio dharmanand lato

  • @khimahatarathara1557
    @khimahatarathara1557 ปีที่แล้ว +3

    धेरै धेरै धन्नेबाद आमाको
    मर्मिक गित गाउने दाइ लाइ
    नमस्कार 🙏🙏🙏🙏🙏🍄🍄🍄💔💔💔💔💔💔💔💔💔💔

  • @anmolking9011
    @anmolking9011 ปีที่แล้ว +3

    herne jatile subscribe garidinu hola 🙏🙏

  • @लोकराज-व7थ
    @लोकराज-व7थ 10 หลายเดือนก่อน +1

    आमाका आ

  • @spedyup
    @spedyup ปีที่แล้ว +5

    Yakdam marmik git aansujhare AAMA LAI sajhiyara

  • @megharajdahal-dx3kn
    @megharajdahal-dx3kn 7 หลายเดือนก่อน +2

    हत्ते गरेर हुर्कायो आखिरमा तिनै सैयौँ बा आमाको वृद्धाश्रम र धर्मशालाको बास छ

  • @debakadevakota4688
    @debakadevakota4688 ปีที่แล้ว +5

    असाध्यै मार्मिक गित मन छोयो

  • @laxmipaudel4194
    @laxmipaudel4194 4 หลายเดือนก่อน +1

    गयौ आम कून बाटो रोजे र मसेकिछू मुलबाटो कुरेर

  • @mahendrabudhathoki1572
    @mahendrabudhathoki1572 11 หลายเดือนก่อน +3

    आमा भन्ने शब्द नै यो धर्तिमा पबित्र

  • @nabinmagar9233
    @nabinmagar9233 ปีที่แล้ว +12

    आहा अतिनै मनछुने गित बधाई तथा सफल्ताको कामना🌹🥀💞

  • @dilpun3756
    @dilpun3756 ปีที่แล้ว +2

    Jiwan xada awsek sat saying garnu mare paxi birsidinu vagawanko bhajan nam jabnu nai pitree Santi hunxan edto para Le pitree ra afno connect hunx ra denger hunx plz passway pitree hoina bhagawanko bhajan gae afailai afailai ramro hunx God bless dajiu

  • @mayadidi9557
    @mayadidi9557 ปีที่แล้ว +6

    100% yathr thha marmik.

  • @sangita_rayamajhi
    @sangita_rayamajhi ปีที่แล้ว +22

    भन्ने केही शब्द नै भेटिन मैले 🙏🙏🙏🙏

  • @ushaaacharya381
    @ushaaacharya381 ปีที่แล้ว +4

    अति मार्मिक गित

  • @babukhadka4342
    @babukhadka4342 9 หลายเดือนก่อน +1

    " बयानै गर्न न सकिने आमाको भुमिका

  • @chhabilalsapkota748
    @chhabilalsapkota748 8 หลายเดือนก่อน +3

    अत्त्यन्तै मार्मिक रचना ,सलाम छ रचनाकारलाई ।

  • @BhagiGautam
    @BhagiGautam 4 หลายเดือนก่อน +1

    😢😢😢😢

  • @rambahadhurpandey2492
    @rambahadhurpandey2492 ปีที่แล้ว +3

    Ate Ramiro Goodsariamsaudibata

    • @angkitaparsai6067
      @angkitaparsai6067 ปีที่แล้ว

      😭😭😭😭😭Aasu rokiyan mero Ramro xa sang

  • @sunitaadhikari9647
    @sunitaadhikari9647 3 หลายเดือนก่อน

    आमा भएको परिवार हुर्कीएको म सासुआमा नहुदा घर सुनिय लाग्छ सासुआमा कमिको अनुभब हुन्छ ।😢😔😔😔

  • @deepakbhandari4227
    @deepakbhandari4227 4 หลายเดือนก่อน +1

    Really heart touching song😢

  • @BholanathSharma-xf7rt
    @BholanathSharma-xf7rt 3 หลายเดือนก่อน

    सबै चिजहरू पाइन्छन् आमा बाबा पाइँदैन बाबाआमा नभए को घर अंध्यारो
    हुन्छ

  • @ishwarbhujel5970
    @ishwarbhujel5970 8 หลายเดือนก่อน

    मैले सम्बोधनको कुनै गितको कुनै शब्दले सम्बोधन गरन नै सकिन भावबिहोल

  • @RejinaKarki-x6k
    @RejinaKarki-x6k 5 วันที่ผ่านมา

    आमा त हुनुहुन्छ भगवान बाबा हुनुहुन्न आज तेस्तै भाको छ भगवान ❤❤❤🙏😭😭कति राम्री गित गाउनु भाको हजुरले🙏👌👍️👍️👍️😭

  • @thakurkarki4214
    @thakurkarki4214 7 หลายเดือนก่อน +1

    आमा ❤❤❤❤❤❤

  • @TopBahadurSingh-dr6gn
    @TopBahadurSingh-dr6gn 2 หลายเดือนก่อน

    आमाकोगिलबनाऊनुभयोनिलमनीजीलाईधननैबादछ

  • @dipendrabahadur.kunwarmada7760
    @dipendrabahadur.kunwarmada7760 ปีที่แล้ว

    मम्मी अब तपाई को अनुहार कहिले देखिन्छ ।।यो गितले मलाई धेरै भावुक बनायो ।।छिट्टै मलाई नी लानुस ।।मम्मी म बाँच्न सक्दैन😭

  • @surenrai6952
    @surenrai6952 ปีที่แล้ว +5

    सारै हृदयबिदारक मर्मस्पर्शी गीत ७बर्ष देखि रहल ९९प्रतिशत मेरो जीवनी सँग मेल खाने त्यसैले दोहोर्याई दोहोर्याई सुनि रहें। काश कति बेला आखा भरि आँशुले रसायो मलाई नैं थाहा भएन। 🙏👍👌

  • @lapogkhatiwada8379
    @lapogkhatiwada8379 12 วันที่ผ่านมา

    मैले चै बाबा गुमाए २ बर्ष अगाडी।।धन्न मेरो २ आमाहरु हुनु हुन्छ।

  • @santoshkarki4630
    @santoshkarki4630 7 หลายเดือนก่อน +1

    असाध्यै मार्मिक गित

  • @anmolking9011
    @anmolking9011 ปีที่แล้ว +6

    wow sarai marmik song 💕❤️❤️😍 malai Sarai man parxa...

  • @punyadhakal994
    @punyadhakal994 ปีที่แล้ว +2

    अाहा मार्मि🎉🎉🎉🎉🎉🎉🎉

  • @KamalKamal-up2mi
    @KamalKamal-up2mi 6 หลายเดือนก่อน +1

    मनै रुहाउने गीत अहा

  • @GituBohora
    @GituBohora 6 หลายเดือนก่อน +1

    Aama vaneko t shara sansar ho vok lagda khayu khaynau vanera shodne bimar huda k ho vandai aattidai aushdhi khuwaune xhora xhori ratvar nshudda kakhma liyra bsne aamko jasto nischal maya t aru kasko holar😢😢😢😢😢😢😢

  • @panchugurung113
    @panchugurung113 ปีที่แล้ว +2

    साराई मन छोयो 😭😭😭😭🙏🙏😭😭

  • @rishinarayanshrestha9025
    @rishinarayanshrestha9025 ปีที่แล้ว +1

    आमा बिनाको घर र बाबा बिनाको जीवनि सायद समाज ले हेर्ने दृस्टी कस्तो हुन्छन् बाबा नहुने लाई हेर्नू ?

  • @RambahadurPariyar-bd3ev
    @RambahadurPariyar-bd3ev 5 หลายเดือนก่อน +1

    Purano sathathi ho, mero, vndari

  • @anitabist1008
    @anitabist1008 ปีที่แล้ว +1

    एउटा बहिनीको नाता ridaya dekhi nai सम्मान गर्छु साँच्चै दादा अाज आमाको याद आयो मलाई पनि आखाबाट आँशु खसे सोचेको कहिले नहुने रहेछ के गर्ने

  • @gangaagastiagasti3836
    @gangaagastiagasti3836 ปีที่แล้ว +3

    मन छुने सब्द आयो 😭😭😭😭

  • @ShristiTamang-w9c
    @ShristiTamang-w9c 8 หลายเดือนก่อน +1

    Sarai maan chunay ani dharai ama co samjana ay rahanay meetho geet belong to darjeeling my good name ramchandra tamang

  • @gauribantawa803
    @gauribantawa803 ปีที่แล้ว +1

    🙏❤️🙏❤️🙏❤️🙏💕

  • @Deepakofficial582
    @Deepakofficial582 10 หลายเดือนก่อน +1

    साच्चिकै रुवाउने गित😢😢

  • @ramghimire
    @ramghimire ปีที่แล้ว +3

    मुटु नै चिराउनु भयो दाजु हजुरलाई धेरे धन्यवाद

  • @KalpanaTripathi-rc1di
    @KalpanaTripathi-rc1di 6 หลายเดือนก่อน +1

    साह्रै मार्मिक

  • @SantarajShah-bp4yg
    @SantarajShah-bp4yg 8 หลายเดือนก่อน

    😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭

  • @sharadakhanal7233
    @sharadakhanal7233 ปีที่แล้ว +5

    अत्यन्त मार्मिक गीत

  • @ramnathchalise1783
    @ramnathchalise1783 ปีที่แล้ว +3

    Ramero sang

  • @DamodarMahara-et9kg
    @DamodarMahara-et9kg 3 หลายเดือนก่อน

    मेरो आमा बितेको २०४९ तिजको दिनमा हो के गर्नु आ

  • @Devip-v8d
    @Devip-v8d ปีที่แล้ว +3

    सारै मार्मिक

  • @bingurung9928
    @bingurung9928 6 หลายเดือนก่อน

    Nilamuni Sangeetrkar ji le AMA ko Naun ma gaye ko Ati mito Sor ma. 😢 yadi Tapain Sanhga paisa cha Bhane Sabaye chij paucha ,Tara Tapain Sangga
    KOROD PAISA Bhaye pani AMA
    Bhanne Sabda na😢i PAUDAINA. Ama Lai jiwan Bhori Birsenu hundaina.
    ❤🌹👏🙏❤

  • @sabitarai9318
    @sabitarai9318 ปีที่แล้ว +3

    मार्मिक गित

  • @manikbk4443
    @manikbk4443 12 วันที่ผ่านมา

    Kati derai yaad aayo baba aama ko ab baba aama nai narahepachhi 😢😢😢😢😢😢😢

  • @Lari123paul
    @Lari123paul หลายเดือนก่อน

    आमा बिना को यो दुनियाँमा सारै नरामाइलो छ्🤔😭😭😭

  • @rngprajesh9693
    @rngprajesh9693 9 หลายเดือนก่อน +2

    So nice ❤voice I respect 🙏💕

  • @sirdahal2447
    @sirdahal2447 ปีที่แล้ว +7

    अति मार्मिक अामा शब्द ❤️❤️❤️❤️

  • @rambahadurgurung6327
    @rambahadurgurung6327 ปีที่แล้ว +6

    Wonderful voice and excellent melody with tune in instrument

  • @kamalat4410
    @kamalat4410 หลายเดือนก่อน

    आहा नि कति राम्रो गित मेरि आमा miss yoy ❤❤❤❤

  • @love-xb8qu
    @love-xb8qu 3 หลายเดือนก่อน

    आहा कति राम्रो गीत गाउनु भएको मेरो त मन छोयो

  • @sharanrajthapa9688
    @sharanrajthapa9688 9 หลายเดือนก่อน +1

    excellent Hearttouching Words.Thank,U verymuch.

  • @keshavrajdahal8722
    @keshavrajdahal8722 ปีที่แล้ว +1

    😭😭😭😭😭😭😭😭😭😭 धेरै राम्रो छ

  • @kumaridirghashahi8838
    @kumaridirghashahi8838 8 หลายเดือนก่อน

    Jati royeni dharkera meri aama aaudinan farkera 😂

  • @bishalkunwar3819
    @bishalkunwar3819 6 หลายเดือนก่อน

    😢😢😢

  • @bixo_701
    @bixo_701 ปีที่แล้ว

    🙏🙏🙏🙏🙏🙏😭😭😭😭😭😭😭

  • @BishnuPrasadPoudel-ko6mf
    @BishnuPrasadPoudel-ko6mf หลายเดือนก่อน

    मेरै जिवनमै घटेका घटना जस्तै ,

  • @saritalamichhane9196
    @saritalamichhane9196 ปีที่แล้ว +2

    सारै मन छुने गित

  • @KalpanaBiswakarma-p9y
    @KalpanaBiswakarma-p9y 4 หลายเดือนก่อน

    Aama sabaiki suswasteko suvkamna❤❤

  • @bholashankar6042
    @bholashankar6042 ปีที่แล้ว

    🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @kumardamai4767
    @kumardamai4767 ปีที่แล้ว +2

    Dada nice saga

  • @gopalchhetri4585
    @gopalchhetri4585 8 หลายเดือนก่อน

    India ko karanlay nikalayko Bhutanese lai ramro khayel gharnu la