मात्रिक र वार्णिक छन्द भनेको के हो ? छन्द कतिवटा हुन्छन् ? छन्दकविता कसरी लेख्ने - भाग ४ ।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 24 ก.ย. 2020
  • छन्दका विशेष भेदहरू मात्रिक र वार्णिक छन्दका बारेमा आज स्पष्ट पार्ने प्रयास गरिएको छ । वार्णिक छन्दभित्रका अवान्तर भेद पनि उल्लेख गरिएको छ । धन्यवाद : दीप टेलिभिजन । क्यामेरा : नारायण भण्डारी , सम्पादन : सन्तोष भट्टराई
    #छन्दकविता
    #chhandakabita
    #छन्द_प्रशिक्षण
    #छन्दमा कविता कसरी लेख्ने
  • บันเทิง

ความคิดเห็น • 53

  • @shivasharma2609
    @shivasharma2609 ปีที่แล้ว +1

    उपयोगी ज्ञानका लागि हार्दिक आभार

  • @prembiswakarma3981
    @prembiswakarma3981 ปีที่แล้ว +1

    बहुत राम्रो लाग्यो। नमस्कार।

  • @himalayapokharanews4053
    @himalayapokharanews4053 3 ปีที่แล้ว +2

    ल है कवि ज्यु नियमित हेरेको छु

  • @santoshthapa5205
    @santoshthapa5205 3 ปีที่แล้ว +1

    ramro

  • @amritaramdam7206
    @amritaramdam7206 3 ปีที่แล้ว +1

    Naman kabi ji

  • @minrana5976
    @minrana5976 3 ปีที่แล้ว +3

    यिनी कवि हुन । पण्डित हुन । वक्ता हुन । सबैभन्दा बढी शिक्षक हुन ।

  • @ramkrishnaregmi3266
    @ramkrishnaregmi3266 2 ปีที่แล้ว +1

    राम्ररी बुझियाे सर ।

  • @indiraaryal2237
    @indiraaryal2237 2 ปีที่แล้ว +1

    ॐ श्री हरि शरणम , जय श्री कृष्ण, हार्दिक नमन

  • @narendragautam0302
    @narendragautam0302 3 ปีที่แล้ว +1

    तपाईंकाे बाेलि नै अत्यन्तै सरल तथा उत्कृष्ट लाग्छ मलाई चाहि । अरुकाे जस्ताे अहम कति पनि छैन ।

  • @samarastv2250
    @samarastv2250 3 ปีที่แล้ว +2

    नमन

  • @madhavbiyogi3895
    @madhavbiyogi3895 3 ปีที่แล้ว +1

    कवि मनाेजजी कुशल छन्दसाधक हुनुहुन्छ ।लेखन साधना मात्र नभएर प्रशिक्षण/ क्रियात्मक कार्यमा पनि उहाँ सक्रियता रहेकाे छ/ छन्द बचाउन उहाँकाे गहन भूमिका छ/ बधाई छ कवि मनाेजजीलाई/ जय छन्द।

  • @sunitabhandari7109
    @sunitabhandari7109 3 ปีที่แล้ว +1

    Nice to know, thanks for bringing such information within general people 🙏

  • @krishnaale4241
    @krishnaale4241 3 ปีที่แล้ว +1

    It is being a supportive asset guru. THANKS

  • @gitaniraulabhandari5230
    @gitaniraulabhandari5230 3 ปีที่แล้ว +2

    Good

  • @shankardhakal6233
    @shankardhakal6233 3 ปีที่แล้ว +1

    एकदम राम्राे हुँदै गएकाे छ दाजु।

  • @rameahniraula6190
    @rameahniraula6190 3 ปีที่แล้ว +2

    सुन्दर👌👌👌

  • @UrmilaDevi-yy5ps
    @UrmilaDevi-yy5ps 3 ปีที่แล้ว +2

    प्रतीक्षा 😊

  • @nishanlamichhane6654
    @nishanlamichhane6654 3 ปีที่แล้ว +1

    Ma ahila pokhara,lakeside bata heri rakhako xu.
    Yeuta sano request malai pani sanskrit ekxa vhayako xa pls hajur la euta beginner book recommend gardinus na. Ma hajur ko ekdam thulo fan pani ho. Tapaila ekdam inspire garnu vhayako xa sanskrit sikna ko lagi malai

  • @shristisdairies167
    @shristisdairies167 3 ปีที่แล้ว +2

    Thank you sir🙏 really appreciate your work . Hope it will help me to improve my writing skill. ❤

  • @anjankhabarraju3097
    @anjankhabarraju3097 3 ปีที่แล้ว +1

    बल्ल बल्ल भयो सब्स्क्राईव😊😊
    4 भाग सम्म पुरै हेरियो, पाचौंको पर्खाईमा छु।

  • @bikramadhikari67
    @bikramadhikari67 3 ปีที่แล้ว +1

    ajhei sikaudei janu hola💕💕🙏

  • @nilkanthasubedi6623
    @nilkanthasubedi6623 3 ปีที่แล้ว +1

    हार्दिक नमन हजुर 🙏🏾

  • @DoctorGuru1008
    @DoctorGuru1008 3 ปีที่แล้ว +1

    जय

  • @barshapoudel9240
    @barshapoudel9240 3 ปีที่แล้ว +2

    From Pokhara.

  • @kashiviswanath5081
    @kashiviswanath5081 3 ปีที่แล้ว +2

    😍😍😍

  • @pramilaghimire692
    @pramilaghimire692 3 ปีที่แล้ว +1

    🙏🙏🙏🙏

  • @KajalSharma-xi4nx
    @KajalSharma-xi4nx 3 ปีที่แล้ว +2

    Ramiro

  • @sanatkumar41
    @sanatkumar41 3 ปีที่แล้ว +1

    म पनि नियमित दर्शक हुन लागे है अब ।

  • @tulasisharma8470
    @tulasisharma8470 3 ปีที่แล้ว +1

    मलाइत मात्रिक छन्द सजिलो हुन्छ जस्तो पो लाग्यो मात्रिक छन्द अझै प्रष्ट संग सिकाइदिनुन ल!मलाइ कबिता अती मन पर्छ लेख्छु भन्छु कता कता मिल्दैन

  • @bhandariastrology1073
    @bhandariastrology1073 3 ปีที่แล้ว +1

    द्वितीय भाग कसरी प्राप्त गर्न सकिन्छ होला?

  • @nirajmishra1666
    @nirajmishra1666 7 หลายเดือนก่อน +1

    Yo background music k hola sir vandinu paryo

  • @rajaramkhanalrsquare4428
    @rajaramkhanalrsquare4428 3 ปีที่แล้ว +1

    शार्दुलविकडित छन्दको एउटा video बनाइदिनुस न

    • @ManojBhandari
      @ManojBhandari  3 ปีที่แล้ว

      बनाइसकेका छौँ । प्लेलिस्टमा खोज्न सकिन्छ ।

  • @user-ng8kc9ir5y
    @user-ng8kc9ir5y ปีที่แล้ว +1

    यो मुरली चाइ किन हो गुरुबजाएर डिस्टोप भयो छन्द सिक्दा त सान्त हुनु पर्ने के को मिउजिक हो गुरु

  • @ustaadbg898
    @ustaadbg898 3 ปีที่แล้ว +1

    भाग ३ मा छन्द कतिओटा छन्, भनेर सोधेको थिएँ, जवाफ अर्को भाग मा दिने भनिएकोथियो,तर जवाफ आएननि मनोज बाबु?

  • @baidikdarshan
    @baidikdarshan ปีที่แล้ว +1

    गुरुजी श्रीमद्भागवतकाे दशम स्कन्धकाे ३१ अध्याय मा रहेकाे गाेपीगीत पनि मात्रिक छन्द हाेर?यसमा नि ह्रस्वलाई एक र दीर्घलाई दुई गरि गणना गर्नुपर्छ भनी हाम्रो गुरुजीले भने जस्तो लाग्छ मलाई

    • @ManojBhandari
      @ManojBhandari  ปีที่แล้ว +1

      होइन नि , वार्णिक छन्द हो । कनकमञ्जरी अथवा इन्दिरा ।

    • @baidikdarshan
      @baidikdarshan ปีที่แล้ว +1

      ॐ♥️♥️

  • @pathakprakash7130
    @pathakprakash7130 3 ปีที่แล้ว +1

    ३ २ ३ २ ३ ३ = १६ झ्यारे यसमा पनि ह्रस्व दीर्घ हेर्नू पर्ने हो कि गने पुग्छ ?
    जस्तै
    साहसी पुस्ता नेपाली वीर नझुकी बाचेको
    जन्मेका बुद्ध शान्तिका दुत हिमाल हासेको ।
    यो भो कि नाई ?

    • @ManojBhandari
      @ManojBhandari  3 ปีที่แล้ว +2

      राम्रो छ । यसमा लघु गुरु हेरिन्न ।

    • @pathakprakash7130
      @pathakprakash7130 3 ปีที่แล้ว +1

      @@ManojBhandari धन्यवाद प्रभु 😘

  • @nirmalabasnet1302
    @nirmalabasnet1302 2 ปีที่แล้ว +1

    मात्रिक छन्दमा अाधा अक्षर र रेफ लाई दीर्घ मान्दा हुन्छ (अक्षरसंग जाेडिएकाे) जान्न पाए हुन्थ्यो गुरुजी।

    • @nirmalabasnet1302
      @nirmalabasnet1302 2 ปีที่แล้ว +1

      मेराे उत्तर अाएन त गुरुजी

    • @ManojBhandari
      @ManojBhandari  2 ปีที่แล้ว

      वर्ण = sl

  • @nirmalabasnet1302
    @nirmalabasnet1302 2 ปีที่แล้ว

    मात्रिक छन्दमा मुटु लाई कतिवटा मात्रा मा गनिन्छ गुरुजी कृपया उत्तर दिनुहाेला।

  • @nirmalabasnet1302
    @nirmalabasnet1302 ปีที่แล้ว +1

    गुरुजी अाएर लाई वार्णिक छन्दमा कतिवटा अक्षर मानिन्छ?अनि मात्रिकमा चाँहि ५ मात्रा गनिन्छ कि? कृपया

    • @ManojBhandari
      @ManojBhandari  ปีที่แล้ว

      आएर
      s s l = वार्णिक
      आएर
      २ २ १ = मात्रिक

    • @nirmalabasnet1302
      @nirmalabasnet1302 ปีที่แล้ว +1

      @@ManojBhandari वार्णिक छन्दमा अाएरलाई ३ अक्षर मनिन्छ?

  • @manojbhandari9544
    @manojbhandari9544 3 ปีที่แล้ว +5

    कहाँबाट हेरिरहनु भएको छ ?

    • @nishanlamichhane6654
      @nishanlamichhane6654 3 ปีที่แล้ว +1

      Ma ahila pokhara,lakeside bata heri rakhako xu.
      Yeuta sano request malai pani sanskrit ekxa vhayako xa pls hajur la euta beginner book recommend gardinus na. Ma hajur ko ekdam thulo fan pani ho. Tapaila ekdam inspire garnu vhayako xa sanskrit sikna ko lagi malai

    • @sanatkumar41
      @sanatkumar41 3 ปีที่แล้ว +1

      सिन्धुलीबाट हो गुरु