पटक पटक कविता वाचनको जादुमय स्वर सुनें मन नै अघाउन सकेन।वचन गर्दा क्यामेरा र बाचिकाको अलि सीधा अनुहार मिलेन जस्तो लाग्यो।अलि अत्तालिए जस्तो पनि लाग्यो तर स्वर निक्कै सुन्दर छ।आगामी दिनहरुमा पनि यस्ता कविता सुन्न पाउने पर्खाईमा छु।
सुरिलो स्वरकी बाचिका बुदुषी सरु गुरागाईँजी, तपाईको स्वरको ७काण्ड भानुभक्तिय रामायण साँझबिहान घरघरमा गुञ्जन थालेको छ । तपाईंलाई बृहत् शुभकामना । अरुपनी हाम्रा पौराणिक ग्रन्थहरु:- माहाभारत, कृष्णचरित्र, देबिभागवत, सत्यवानशावित्री आदि मा स्वर भरिदिनुभए ती ग्रन्थहरुको र तपाईंको पनि गरिमा अगम्य हुने छ । श्रीमान गुरागाईज्यू बधाई तपाईं जोडिको संयुक्त प्रयासलाई ।
धेरै राम्रा्े दिदि
शिघ्र स्वास्थलाभको शुभकामना म्याम
Hjur naman hjur ko sabhaiy kabhiy ta hru runs man lagxa Aasu xar da dhannya bad
अदभुत हैं आप,
ईश्वर आपकी रक्षा करें🙏
सरुजी,तँपाईको स्वरमा मंत्रमुग्ध हुन्छु,गर्व गर्छु तपाईं जस्ती कला- स्वरको धनी हाम्रो नेपालमा पनि छन ।
पटक पटक कविता वाचनको जादुमय स्वर सुनें मन नै अघाउन सकेन।वचन गर्दा क्यामेरा र बाचिकाको अलि सीधा अनुहार मिलेन जस्तो लाग्यो।अलि अत्तालिए जस्तो पनि लाग्यो तर स्वर निक्कै सुन्दर छ।आगामी दिनहरुमा पनि यस्ता कविता सुन्न पाउने पर्खाईमा छु।
💛🙏💖💞💃🐒🐅💎💐
आधा दूध चुसेर फेरि मुखमा हाँसेर जो हेर्दथी .........
भाबुक बाचन, स्पष्ट तथा मिठो स्वर ।
जय होस् हजुरको ।
अति सुन्दर भावनाका कविता हार्दिक नमन मेडम् जय हाेस्।
Dherai ramro dhanyabad
जयहुनुहाेस हजुर
यो पुस्तक धेरै पटक रोएर पढी सकेकी थिए सरू जी।हजुरको हरेक कविताको लागि हृदया साथै सिक्किम देखि कोटि धन्यवाद ।
सुरिलो स्वरकी बाचिका बुदुषी सरु गुरागाईँजी, तपाईको स्वरको ७काण्ड भानुभक्तिय रामायण साँझबिहान घरघरमा गुञ्जन थालेको छ । तपाईंलाई बृहत् शुभकामना । अरुपनी हाम्रा पौराणिक ग्रन्थहरु:- माहाभारत, कृष्णचरित्र, देबिभागवत, सत्यवानशावित्री आदि मा स्वर भरिदिनुभए ती ग्रन्थहरुको र तपाईंको पनि गरिमा अगम्य हुने छ । श्रीमान गुरागाईज्यू बधाई तपाईं जोडिको संयुक्त प्रयासलाई ।
कति राम्रो स्वर सुनिरहन्छु म त जयहाेस कबयत्ति ज्यु💐💐🌺🌺🌺🌹🌹🙏🙏
कति मीठो कति मीठो
आहा
सुन्दर 🙏🙏
अति सुन्दर स्वरकी धनी।
परनाम दिजु हजुर हाल खाडीमा अति सुन्दर
सरु तिम्रो स्वरमा सुन्नसारै मिठास र अान्नदअाउछ धेरै सुनेकोछु राममायण पूरा बाचन गरन सुरुदेखी💞💞💞💗💘💘💘🤟👍️🇳🇵🤙🤘👌🙏
Anti ramro chha
उत्कृष्ट वाचन
कति मिठो स्वर हो ईश्वर बाट वरदान प्राप्त गर्नु भा रहेछ🙏🙏
सारै भाबुक कबिता । टाढा Shouth Wales बाट नमस्कार ।
सरु म्याम हजुर जस्तै कबिता बाचन गर्न मन छ । तपाईंको बाचन बाट प्रेरित भए हजुरकाे जय हाेस।
कती मिठो छ तपाई स्वर मो त हमेशा तपाई को कविता सुने गर्छु ड्यूटी बाट आए पछि
गौरी काव्य को अर्को पनि यौटा कविता चिर्दै चर्चर अन्धकार तिमिले राँको लिंदै हातमा।
💃💚🌪️💛🧡💧🐄👃🌿💎🔱🕉️🌙
सरू जीको स्वरमा कति मिठास छ बधाई छ तपाईहरूको जोड़ीमा
म तपाईहरूको प्रत्येक कबिता सुनेको छु
अति सुन्दर मिथो स्वोर
ईश्वरीय बरदान है आपकी आवाज |
सुनेर कहिल्यै मन नभरिने स्वर छ हजुरको यस्ता कविताहरु निरन्तर सुन्न पाइयोस
सारै राम्रो वाचन र सुरिलो स्वर की धनी सरु बहिनीका कविता वाचन जति सुने पनि सुनि रहन मन लाग छ। अति सुन्दर स्वर 👌👌
सरूबूनूतपाईकोसोरसीखरमदेसगरमाथा
जसतैईलागेकोछधेरैधेरैअघीबनूहोला
सूभकामना
फेरि कति राम्रि हजुर जादुमय स्वर कि धनि😘😘😘🙏🙏🙏
सारै सुन्दर रचना हजुर नमस्कार जयहोस जयनेपाल 9842092503
Excellent recitation with sonorous and melodious voice.
धेरै मिठो स्वोर छ दिदी Hjur ko
छाेरि ले जन्मे काे घर छाड्दाकाे मारमिक कबिता राम्राे छ
एकदम राम्रो कविता सरु दिदी 👍️🙏❤️
राधे राधे सरु जी
हजुरको यो बाचन युटुबमा छैनत कति सुन्न मनलागेको थियो दिदि
मन्त्र मुग्ध बनाउने स्वर कि धनी।
सरस्वतीको वरदान प्राप्त जोडी !
कला गला कतिराम्रो हो के सुनेर हेरेर नअगाईने सारै राम्रो लाग्यो
Kato mitho kati ramro kabita bachan...
कविस्वर साम्राज्ञी
कबि सरु गुरागाइँ को स्वर मा जादु छ ।
तपाइँ को सबै प्रस्तुति हरु सुनेको छु
बधाइ छ ।
अति राम्रो ❤
कति मिठाे स्वर नानु भाेकाएकाे पेट पनि अघाउने।
गौरी को कब्ये गाउँदै काटनु मिठाे लागेन अर्को शब्द लय मा काटेर
Ati ramro hamro cheli saru guragain ko sor
सरु बैनिको वाचन शैलिले बाध्य बनायो मलाई यो सस्क्राईभ गर्न्🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺👏👏👏
अतिराम्राे बाचन।
गाैरी
मीठो स्वर कि धनी
Sarai man chune kabita bachan mitho voice hajurharuko dhanyabad cha
सरु म्याम
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
गायन जाेडी
दैनिक छ,नमन
हार्दिक मन।
Aru sab thik xa aba naheri kabita bachan garni bani baslanu paryo aru sabai outstanding xa keep it up dd❣️❣️from syangja hit like here💎
उहाँले अरुको रचना वाचन गर्ने हो नि! आफ्नो हैन। आफ्नो रचना पो त सर्जकलाई सबै याद हुन्छ अरुले लेखेको सबै याद गर्न अलिक सहज र सम्भव नहोला कि😊🇳🇵
चरीकाे विलाप कविता सुन्ने ईच्छा जाग्यो मनमा कति मधुर स्वर हे भगवान सरू दिदीकाे तनमा
Sarai mitho kabita
सरुजी नमन
गौरी शोककाव्य पढ्दा आँसुले भिजेको पेज जुन थियो , गाइलाइ लग्योनी आज कसल्रे बाच्छो फुकाइकन, आज फेरि भावुक बनायो हजुरको स्वरले।
मुटु भित्र पसेर आँखा रसाउनि कविता सुनाउनुभयो सरुदिदिलाइ मेरो तर्फबाट मुरि मुरि नमन गर्दछु
राम्रो छ हजुर
Zero haters holan hajur kaa....
मन छुने
धेरै मिठो श्वर
मेराे पनि ईच्छा तेहि छ 💐💐💐🙏🙏
🤣🤣
So Sweet Voice wish to hearing continuesly forever. Thanks both of you for your composition and continuety.
अति उत्तम स्वर
The lipsing is best
Topaiko asto ramro swar sadhei sunnno pau..may god bless both of u
Heart touching poems voice and music by both of you.
We wish to hear it every day.
Keep it up.
धेरै धेरै रार्मो लाग्यो
मिठो स्वरकी धनी
malai ta merai jiban kahani bole jasto lagyo santi ra kantiko kabita taa😥😥😥😥
कोईलि पो होकि लाग्यो छोरिको आबाज् ।
Sweet melody .jai jai hos
Hjr dherai ramro
Sarai ramro
बिचमा गफ नगरिकन 30 मिनेटजतिको यकोतार आमाको बारेमार दाजुभाइको अङसको बारेमा कबिता भन्नपरो मेडम
दर्सन मेडम हजुरको स्वोर यक्दम राम्रोछ आदा घण्टा जतिको सुन्नपायहुन्थियो
Very nice
याे धतिई्मा यस्ता सारस्टृाहरु पनि देख्न पाईदा खुसी छाै हामी नेपालीहरु
Excellent
Sweet speak. .
So so sweet
रामायण को पूर्ण पाठ आउँछ कि यत्ती हो ?
Thank you saru
सरु जि हजुर को स्वर मा जादु छ मत हजुर को स्वर मा हराए छु
Damy xa
Kabita ko laya ra vab le man xoyo. .
Sachhai methas ra Artha purna xa. .
Good
Hajuirko swar sunirahaujastai lagx.
❤❤❤❤❤🎉🎉🎉🎉
Nice voice .
😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢
Bahut ramro
Sarir purna swostha bhyo ki bhayen?swor ta sunaulani .chhori murari ra hami srota ba darshak bhagyamani bhayoun.
Great
❤
🙏🙏
God gifted voice
🙏🏼🙏🏼
Dd ma Sarai man parauxu to voice k haram Rajat X malai ....
Super 👌
Hajur ko ilam ka neri janma ho bujhna paye
Sweet voice
wau.....
Padhna lageko ta pura padhi dinus
Gauri pani padhnu paryo
Harmoniyam ko aawaj thulo xa