आँसु पिएरनी आमा तिमिले कोखमा राखी हुर्काउनु भो हामिलाईनै छोडी हिजोआज आमा तिमी कहाँ हराउनु भो जहाँ गए पनि तिम्रो आत्माले सधैँ सुख सान्ती मिलोस तेहाँ एक दिन भेट्न आउनेछौ हामिलाई देखि खुशि हुनेछौ छन्द कबिता यो भयोकी भएन गुरु ज्यु
मनोज गुरु र देवि नेपाल गुरुको यु ट्युब च्यानल हेरेर म पनि अलिअलि छन्द कविता लेख्न थालेको छु । यसको श्रेय तपाइहरुलाइ नै जान्छ । मेरो कविता के कस्तो छ प्रतिकृया दिनुहोला । साथै च्यानल subscribe पनि गरिदिनुहुन अनुरोध गर्दछु । th-cam.com/video/bEgE-lSl2pk/w-d-xo.html
राम्राे ।
आँसु पिएरनी आमा तिमिले
कोखमा राखी हुर्काउनु भो
हामिलाईनै छोडी हिजोआज
आमा तिमी कहाँ हराउनु भो
जहाँ गए पनि तिम्रो आत्माले
सधैँ सुख सान्ती मिलोस तेहाँ
एक दिन भेट्न आउनेछौ
हामिलाई देखि खुशि हुनेछौ
छन्द कबिता यो भयोकी भएन गुरु ज्यु
गुरु हजुर प्रणाम,हजुरको बुझाउने कला असाध्य राम्रो लाग्यो।
जय जय ।।
धन्यवाद गेरुदेव 🌷
ramro
1 watching ma ma xu hai guruji
😍
उपजाती प्रष्ट हुन सकिन गुरु अरु दुई घैटैमा घाम लायो फेरी फेरी नयाँ नयाँ शिक्षा पाऊ
9:11
🙏👏 👏
मिलेसम्म गोदान गर्ने विधि पनि सिकाईदिनुस् न गुरु संकल्प सहित 🤗
वाचन गर्दा कहाँ कति विश्राम लिनुपर्ने हो गुरु ?
हेरी भिडियो बुझियो नि छन्द।
wow sir yo upajati ma kati kati aaxer ma birsam line yo ali bugenw sir??
विश्रामको नियम यसमा छैन । प्रत्येक पाउको अन्त्यमा विश्राम हुन्छ ।
Jay jay ho
आमा विनाको घर हुन्छ शून्य
न्यास्रो र निर्जन् घनघोर् अरण्य।।
मेरो कविताको एउटा अंश, मिल्छ?
हाल: बेइजिङ
wow
Hajuko voice ma nai ati dam x guru . Hajurle sikaunu vayeko nabujne ta kurai chanda nai vayena
मनोज गुरु र देवि नेपाल गुरुको यु ट्युब च्यानल हेरेर म पनि अलिअलि छन्द कविता लेख्न थालेको छु । यसको श्रेय तपाइहरुलाइ नै जान्छ । मेरो कविता के कस्तो छ प्रतिकृया दिनुहोला । साथै च्यानल subscribe पनि गरिदिनुहुन अनुरोध गर्दछु ।
th-cam.com/video/bEgE-lSl2pk/w-d-xo.html
गार्हो रछ छन्द कविता लेख्नु सुत्र नै कण्ठ गर्न गार्हो
लाग्दछ मलाई रमाइलो मेरै पाखा पखेरो
यो कुन छ्न्दको कबिता होलानी यो इन्द्रब्रज्राको सुत्र होइन
कहाँबाट हेरिरहनुभएको छ??
ma kathmandu bata gurudev🙏
काठमाडौबाट गुरु 🌷
सिन्धुलिबाट हो गुरुदेव