Manoj Bhandari
Manoj Bhandari
  • 96
  • 1 015 206

วีดีโอ

पिञ्जराबाट छुटेको सुगा । कविशिरोमणि लेखनाथ पौड्याल । मनोज भण्डारी ।
มุมมอง 71614 วันที่ผ่านมา
पिञ्जराबाट छुटेको सुगा । कविशिरोमणि लेखनाथ पौड्याल । मनोज भण्डारी ।
वाक्यार्थः । प्रमाणादिसत्ताभ्युपगमः। खण्डनखण्डखाद्यम् ।
มุมมอง 270หลายเดือนก่อน
वाक्यार्थः । प्रमाणादिसत्ताभ्युपगमः। खण्डनखण्डखाद्यम् ।
ऋतंभरा महाकाव्य । चतुर्थ सर्ग । Ritambhara। माधव घिमिरे । Manoj Bhandari ।।
มุมมอง 637หลายเดือนก่อน
राष्ट्रकवि माधव घिमिरेद्वारा रचित ऋतंभरा महाकाव्यको चतुर्थ सर्ग ।
पिञ्जराको सुगा । Pinjadako Suga। With explanation ।। लेखनाथ पौड्याल । मनोज भण्डारी ।
มุมมอง 905หลายเดือนก่อน
पिञ्जराको सुगा । Pinjadako Suga। With explanation ।। लेखनाथ पौड्याल । मनोज भण्डारी ।
ऋतंभरा महाकाव्य । तेस्रो सर्ग । Ritambhara। माधव घिमिरे । Manoj Bhandari ।।
มุมมอง 706หลายเดือนก่อน
राष्ट्रकवि माधव घिमिरेद्वारा रचित ऋतंभरा महाकाव्यको तेस्रो सर्ग ।
ऋतंभरा महाकाव्य । दोस्रो सर्ग । Ritambhara। माधव घिमिरे । Manoj Bhandari ।।
มุมมอง 964หลายเดือนก่อน
राष्ट्रकवि माधव घिमिरेद्वारा रचित ऋतंभरा महाकाव्यको दोस्रो सर्ग ।
बुद्धिविनोदको पहिलो विनोद । कविशिरोमणि लेखनाथ पौड्याल । मनोज भण्डारी । Manoj Bhandari ।
มุมมอง 2.3K2 หลายเดือนก่อน
बुद्धिविनोदको पहिलो विनोद । कविशिरोमणि लेखनाथ पौड्याल । मनोज भण्डारी । Manoj Bhandari ।
Raat Kaatu ki Haat । रात काटूँ कि हात ।। मनोज भण्डारी ।।
มุมมอง 1.1K3 หลายเดือนก่อน
ईश्वरलाई चिठी कवितासङ्ग्रहबाट
अभिनन्दनम् । श्रीमद्रमाकान्तपाण्डेयगुरुवर्याणाम् । श्रीपरमानन्दगुरुकुलम् । मनोज भण्डारी ।
มุมมอง 5545 หลายเดือนก่อน
अभिनन्दनम् । श्रीमद्रमाकान्तपाण्डेयगुरुवर्याणाम् । श्रीपरमानन्दगुरुकुलम् । मनोज भण्डारी ।
आखिरी कविता।। लेखनाथ पौड्याल ।। मनोज भण्डारी ।।
มุมมอง 1.4K7 หลายเดือนก่อน
वासुदेव त्रिपाठीद्वारा सम्पादित कृति "लेखनाथका प्रमु काव्य" मा सङ्गृहीत "आखिरी कविता" शीर्षकको कविता यहाँ प्रस्तुत गरेको छु । त्यहाँ उल्ले भएअनुसार वि.सं. २०२२ यस कविताको उमेरको मानक हो । "कविता"को वर्ष-२ अङ्क-२ मा यो प्रकाशित भएको थियोे ।
Ram Geeta ।। रामगीता ।। Bhanubhakta Acharya । Manoj Bhandari ।।
มุมมอง 7K7 หลายเดือนก่อน
भानुभक्तकृत लोकभाषामायणमा रामगीता पनि छ । उत्तरकाण्डमा पर्ने रामगीता वेदान्तको निर्क्यौल पस्किने ग्रन्थ हो । यसलाई आज यहाँसामु पस्केको छु । विशेष धन्यवाद रेकर्डिङ : रामकान्त पौडेल सम्पादन : विवेक त्रिपाठी #nepalipoem #bhanubhakta_acharya #नेपाली_कविता #Bhanubhakta _Ramayan
मृत्युशय्याबाट || Last poem of Mahakavi Devkota || Manoj Bhandari ||
มุมมอง 3.8K8 หลายเดือนก่อน
मृत्युशय्याबाट || Last poem of Mahakavi Devkota || Manoj Bhandari ||
गुरु र गोरु । Guru ra goru।। Govinda Binodi । Manoj Bhandari
มุมมอง 1.7K8 หลายเดือนก่อน
गुरु र गोरु । Guru ra goru।। Govinda Binodi । Manoj Bhandari
बुद्धिविनोद ।। लेखनाथ पौड्याल । Lekhnath Podyal । Manoj Bhandari ।।
มุมมอง 18K10 หลายเดือนก่อน
बुद्धिविनोद ।। लेखनाथ पौड्याल । Lekhnath Podyal । Manoj Bhandari ।।
भानुभक्तका कविता ।। Bhanubhakta Acharya Poems ।।
มุมมอง 29Kปีที่แล้ว
भानुभक्तका कविता ।। Bhanubhakta Acharya Poems ।।
प्रश्नोत्तर ।। Prashnottar ।। Bhanubhakta Acharya।। Manoj Bhandari
มุมมอง 4.1Kปีที่แล้ว
प्रश्नोत्तर ।। Prashnottar ।। Bhanubhakta Acharya।। Manoj Bhandari
प्रभु अब कहाँ बालतपसी।। Lekhnath Paudyal। Manoj Bhandari
มุมมอง 2Kปีที่แล้ว
प्रभु अब कहाँ बालतपसी।। Lekhnath Paudyal। Manoj Bhandari
ऋतंभरा महाकाव्य । प्रथम सर्ग । Ritambhara। माधव घिमिरे । Manoj Bhandari ।।
มุมมอง 9Kปีที่แล้ว
ऋतंभरा महाकाव्य । प्रथम सर्ग । Ritambhara। माधव घिमिरे । Manoj Bhandari ।।
Tihar । Poem of Lekhnath Paudyal । Manoj Bhandari । तिहार कविता ।लेखनाथ पौड्याल
มุมมอง 4.5Kปีที่แล้ว
Tihar । Poem of Lekhnath Paudyal । Manoj Bhandari । तिहार कविता ।लेखनाथ पौड्याल
ऋतम्भरा कि ऋतंभरा ? ऋतंभराको अर्थ के हो ? Ritambhara Mahakavya by Madhav Ghimire।
มุมมอง 1.9Kปีที่แล้ว
ऋतम्भरा कि ऋतंभरा ? ऋतंभराको अर्थ के हो ? Ritambhara Mahakavya by Madhav Ghimire।
Hara hara Shambhu with explanation | karpoora gauram | Manoj Bhandari । हर हर शम्भु । शिव महादेवा ।
มุมมอง 4.2Kปีที่แล้ว
Hara hara Shambhu with explanation | karpoora gauram | Manoj Bhandari । हर हर शम्भु । शिव महादेवा ।
उज्यालो त आकाशको पो रहेछ । मनोज भण्डारी । वाचन शिखा घिमिरे ।
มุมมอง 1.8K2 ปีที่แล้ว
उज्यालो त आकाशको पो रहेछ । मनोज भण्डारी । वाचन शिखा घिमिरे ।
महिषासुरमर्दिनीस्तोत्रम् । Mahishasura Mardini Stotram by girls। कल्याणी वैदिक कन्यागुरुकुलम्
มุมมอง 1.8K2 ปีที่แล้ว
महिषासुरमर्दिनीस्तोत्रम् । Mahishasura Mardini Stotram by girls। कल्याणी वैदिक कन्यागुरुकुलम्
उपनयतु मङ्गलं वः । स्वस्थानी व्रतकथा पुष्पाञ्जलि । Upanaya mangalam ।
มุมมอง 8K2 ปีที่แล้ว
उपनयतु मङ्गलं वः । स्वस्थानी व्रतकथा पुष्पाञ्जलि । Upanaya mangalam ।
स्वस्थानी पढ्नु अगाडि पढिने संस्कृत श्लोकहरू। सजिलोसँग कसरी पढ्ने ?
มุมมอง 4.5K2 ปีที่แล้ว
स्वस्थानी पढ्नु अगाडि पढिने संस्कृत श्लोकहरू। सजिलोसँग कसरी पढ्ने ?
नयाँ कविता । हिँडौँ । Hindau । By Manoj Bhandari
มุมมอง 3.5K2 ปีที่แล้ว
नयाँ कविता । हिँडौँ । Hindau । By Manoj Bhandari
Shree Krishna Govina Hare Murare . श्रीकृष्ण गोविन्द हरे मुरारे। Manoj Bhandari Bhajan
มุมมอง 1.1K2 ปีที่แล้ว
Shree Krishna Govina Hare Murare . श्रीकृष्ण गोविन्द हरे मुरारे। Manoj Bhandari Bhajan
सुन बर्साउने स्तोत्र । कनकधारास्तोत्रम् आदिशङ्कराचार्य । Kanakdhara Stotram । Manoj Bhandari ।
มุมมอง 2.5K2 ปีที่แล้ว
सुन बर्साउने स्तोत्र । कनकधारास्तोत्रम् आदिशङ्कराचार्य । Kanakdhara Stotram । Manoj Bhandari ।
Hare ram Hare krishna kirtan । jay jagadish hare melody । हरे राम हरे कृष्ण कीर्तन।
มุมมอง 4172 ปีที่แล้ว
Hare ram Hare krishna kirtan । jay jagadish hare melody । हरे राम हरे कृष्ण कीर्तन।

ความคิดเห็น

  • @mnneupane1988
    @mnneupane1988 18 ชั่วโมงที่ผ่านมา

    🎉🎉🎉

  • @mnneupane1988
    @mnneupane1988 18 ชั่วโมงที่ผ่านมา

    Thanks

  • @mnneupane1988
    @mnneupane1988 18 ชั่วโมงที่ผ่านมา

    Good

  • @starxettri5923
    @starxettri5923 2 วันที่ผ่านมา

    दादा ले मेरो school ko siar Shree लाल सिङ्ग सर जसरि सिकाउने हुनुरहेछ thanks 🙏🏼👍🏼🙏🏼🙏🏼🙏🏼 dada

  • @haridassapkota4025
    @haridassapkota4025 3 วันที่ผ่านมา

    धेरै राम्रो।

  • @user-my7qp5ds7r
    @user-my7qp5ds7r 4 วันที่ผ่านมา

    मनोज ज्यु, खण्डकाव्य लेख्दा उपजाती छन्दमा लेखियो भने त्यस भित्रका १ भन्दा बढि उपजाति प्रयोग गर्न सकिन्छ?

    • @ManojBhandari
      @ManojBhandari 3 วันที่ผ่านมา

      सकिन्छ

  • @tulsibasel1742
    @tulsibasel1742 5 วันที่ผ่านมา

    Nice ❤❤❤❤❤❤❤

  • @sunstartv1
    @sunstartv1 5 วันที่ผ่านมา

    🇳🇵🇳🇵💖💖

  • @jeevendranepal5615
    @jeevendranepal5615 5 วันที่ผ่านมา

    जय होओस् !

  • @sandeshniure2775
    @sandeshniure2775 6 วันที่ผ่านมา

    guruji jastai aawaj rw song

  • @urmilaaryal8487
    @urmilaaryal8487 6 วันที่ผ่านมา

    आहा❤

  • @sujjitsubedi58
    @sujjitsubedi58 6 วันที่ผ่านมา

    मम नेपाल❤️

  • @niroulashreekanta7062
    @niroulashreekanta7062 6 วันที่ผ่านมา

    यो कविता रचनाकार एक कनै महर्षि ऋषिमुनी नै हुन कि के हो? अति गहिरो भावको काव्य

  • @shivarambhatta2507
    @shivarambhatta2507 8 วันที่ผ่านมา

    कति मीठो प्रस्तुति, सुन्दर कविवर !!

  • @satyam11856
    @satyam11856 8 วันที่ผ่านมา

    सर एउटा वर्षा को शीर्षक कबिता बनाउनु सर

  • @yrytbr907
    @yrytbr907 9 วันที่ผ่านมา

    गुरु, यो बंशस्थ छन्द र विधाता छन्दमा यति हुन्छ कि हुदैन? भनिदिनु पर्‍यो।

    • @ManojBhandari
      @ManojBhandari 9 วันที่ผ่านมา

      @@yrytbr907 वंशस्थमा यतिविधान मैले भेटेको छैन ।

    • @yrytbr907
      @yrytbr907 9 วันที่ผ่านมา

      @@ManojBhandari अनि गुरु विधाता मा चै?

  • @NitiDarsan
    @NitiDarsan 11 วันที่ผ่านมา

    Banaras bata farkiyera Yo kabita ko yaad aaye jasto xa dada lai???😂😂

  • @TCislost7
    @TCislost7 11 วันที่ผ่านมา

    'आत्म सितार' कविता वाचन गरिदिए हुन्थ्यो गुरु, साथै गुरु त्यो पछाडी बजेको 'Background' कुन संगीत यन्त्र हो गुरु??

    • @ManojBhandari
      @ManojBhandari 11 วันที่ผ่านมา

      तानपुरा ।

  • @ramukarki5339
    @ramukarki5339 13 วันที่ผ่านมา

    I am from 4class❤

  • @narayanprasadpokharel565
    @narayanprasadpokharel565 14 วันที่ผ่านมา

    मनोज हाम्रो साझा गौरव

  • @DivyaPoudel-r7u
    @DivyaPoudel-r7u 14 วันที่ผ่านมา

    आहा ! कति राम्रो

  • @sudhabaskotadhakal2154
    @sudhabaskotadhakal2154 16 วันที่ผ่านมา

    जय शम्भु 🙏

  • @samratthapa5688
    @samratthapa5688 17 วันที่ผ่านมา

    मलाई चिन्नु भयो? आज नारायणगढ भेटेको सागर थापा । ❤

  • @BinaAryal-rk9ky
    @BinaAryal-rk9ky 18 วันที่ผ่านมา

    ❤❤

  • @puspabhattarai4210
    @puspabhattarai4210 19 วันที่ผ่านมา

    नबुझेर हाेला छन्द कबिता लेख्नगार्‍हो लाग्यो ,

  • @sachinadhikari6004
    @sachinadhikari6004 20 วันที่ผ่านมา

    आहा आन्नद 💕💕🙏

  • @gitaniraulabhandari5230
    @gitaniraulabhandari5230 20 วันที่ผ่านมา

    कति मिठो ।

  • @khatrichhetri837
    @khatrichhetri837 20 วันที่ผ่านมา

    भानू नेपाल का बिभूति हूनू हुन्छ ❤

  • @Shiwai3725
    @Shiwai3725 20 วันที่ผ่านมา

    गुरु जी साउदी बाट 🙏🙏

  • @manojbhandari9544
    @manojbhandari9544 20 วันที่ผ่านมา

    कहाँबाट सुनिरहनुभएको छ ?

    • @santoshthapa5205
      @santoshthapa5205 20 วันที่ผ่านมา

      घरतिर बाट 😊

    • @riteshguragain1071
      @riteshguragain1071 20 วันที่ผ่านมา

      वडा कार्यालयबाट 😂

    • @vedaayurveda8088
      @vedaayurveda8088 20 วันที่ผ่านมา

      nepal baata

    • @DebendraSP
      @DebendraSP 20 วันที่ผ่านมา

      देवघाट ❤❤

    • @sachinadhikari6004
      @sachinadhikari6004 19 วันที่ผ่านมา

      गैडाकोट बाट💕💕🙏

  • @user-zw2xw9qh6l
    @user-zw2xw9qh6l 20 วันที่ผ่านมา

    Janmadinko dherai dherai suvakamana xa vanu vakta tapai sansar xodera gaye Pani hami tapalai dherai samjine xu 😞😞😭

  • @anjanaabhandari4527
    @anjanaabhandari4527 20 วันที่ผ่านมา

    साह्रै मीठो अनि जानकारीमूलक..धन्यवाद हजुरलाई🙏🙏🌹

  • @basantachalise3857
    @basantachalise3857 21 วันที่ผ่านมา

    नमन गुरू ,कति सुन्दर प्रस्तुति मनन् योग्य

  • @plumberchautarinidan6271
    @plumberchautarinidan6271 22 วันที่ผ่านมา

    आदिकवि भानु जयन्ती विशेष कविता - " महान रत्न " (झ्याउरे लयमा ) तनहुँ जिल्ला त्यो चुँदी बेँसी रम्घा हो तिम्रो गाउँ जून तार जस्तै अमर बनी चम्कियो तिम्रो नाउँ / ती भाग्यमानी माता र पिता असाध्यै धन्य हुन् नामन गर्छौँ माथ यो झुकाई सबैले भन्नेछन् /१/ हे भानु ! तिमी असार मासको अन्त्यमा उदायौ घाँसीको अर्ती मानेर योग्य यो देश चिनायौ / रामको गाथा नेपाली राम्रो भाषामा रोपेर नेपाली माटो , राष्ट्रको मायाँ दिलमा बोकेर / २/ देउराली भञ्ज्याङ लेक बेँसी कुना र कन्दरा नेपाली जनको मनमै जम्यो कविता सुन्दर / त्यो भक्तिमाला र बधुशिक्षा अनेकन सृजना गर्दैछ आज नेपाली भाषा विश्वमा गर्जन /३/ छौ आदिकवि पारसमणी भन्दा नि मूल्यवान राष्ट्रका निम्ति " महान रत्न " छुट्टै छ बलिदान / संसार सामु बढायौ भाषा संस्कृती पहिचान वर्णन गर्न सकिन्न तिम्रा उच्च छन् योगदान / ४/ &&&& शब्द संयोजन :- परशुराम घिमिरे निदान मकवानपुर , हेटौंडा २०८१/०३/२७ गते , बृहस्पतिबार ।

  • @Roll170SiddharthaSiddharthadha
    @Roll170SiddharthaSiddharthadha 22 วันที่ผ่านมา

    गुरु संस्कृत को ठिकै ज्ञान छ तर त्यो भन्दा आघी बढन सकिएन, केही उपाय भन्नुहुन्छ कि? उत्तरं प्रतीक्षमाणः

  • @gauravkhatiwada2365
    @gauravkhatiwada2365 22 วันที่ผ่านมา

    Honestly a gem of chhanda poetry fraternity........ Excellent guru❤️❤️

  • @saritasundash2775
    @saritasundash2775 23 วันที่ผ่านมา

    First ko kabita ko pura kabita ko naam bhandinu na please 1:03 yo wala

  • @kamalonair
    @kamalonair 24 วันที่ผ่านมา

    मनोज जी । तपाईंको माधुर्य आवाजमा राष्ट्रकविका शब्द-सरिता सँग बगिरहन असाध्यै आनन्दाभूति भयो । तपाईंको मिहेनत र कलालाई सादर प्रणाम 🙏

  • @ipgautam4496
    @ipgautam4496 24 วันที่ผ่านมา

    वाह कति मिठो ❤

  • @DIWASHPAUDEL
    @DIWASHPAUDEL 25 วันที่ผ่านมา

    आहा

  • @rameshneupane3683
    @rameshneupane3683 25 วันที่ผ่านมา

    ❤ आनन्दम् प्राप्तम् ।

  • @chhandakabita
    @chhandakabita 25 วันที่ผ่านมา

    अहा गुरु दिव्य नमन

  • @Shivaacharya1
    @Shivaacharya1 25 วันที่ผ่านมา

    ❤❤

  • @heerapradhan979
    @heerapradhan979 26 วันที่ผ่านมา

    तोयनाथ

  • @shibahariacharya237
    @shibahariacharya237 27 วันที่ผ่านมา

    raamro xa

  • @dilipkumarban410
    @dilipkumarban410 หลายเดือนก่อน

    🙏🙏🙏🙏

  • @user-cp8gf7lf3m
    @user-cp8gf7lf3m หลายเดือนก่อน

    yo baasuri hataaidiye hunthyo

  • @gajalpandey4245
    @gajalpandey4245 หลายเดือนก่อน

    आहा! दिव्य

  • @aryalkhusi4149
    @aryalkhusi4149 หลายเดือนก่อน

    jaya ho

  • @tulasibhandari1980
    @tulasibhandari1980 หลายเดือนก่อน

    ॐॐॐॐ🎉🎉