- 136
- 1 121 640
Manoj Bhandari
Nepal
เข้าร่วมเมื่อ 26 ก.พ. 2018
अध्ययनले संस्कृतको विद्यार्थी । मनले कवि । ज्यानले नेपाली । आस्थाले हिन्दू ।
Rashtra Nirmata।। राष्ट्रनिर्माता ।। भाग- ३।। माधवप्रसाद घिमिरे ।।Madhav Ghimire।। Manoj Bhandari ।।
Rashtra Nirmata।। राष्ट्रनिर्माता ।। भाग- ३।। माधवप्रसाद घिमिरे ।।Madhav Ghimire।। Manoj Bhandari ।।
มุมมอง: 276
วีดีโอ
मम नेपालः । Sanskrit song ।। students of Solukhumbu Nepal।।
มุมมอง 137วันที่ผ่านมา
यी हुन् सोलुखुम्बुका केही कलिला कोपिलाहरू । विश्वेश्वरप्रसाद कोइराला संस्कृत माध्यमिक विद्यालयका केही विद्यार्थीहरू । आफ्नो विद्यालय अवकाश भएको मौकामा विद्यापीठमा आएर थप जिज्ञासा राख्छन् र हामी पनि त्यसमा उत्साह भर्ने प्रयास गर्छौं । आफ्नो विद्यालयमा भइरहेको संस्कृत अध्ययनले यिनीहरूको संस्कृतप्रति रुचि र लगाव बढ्दो छ । यिनीहरूको उज्ज्वल भविष्यको कामना । विद्यार्थीहरू माथिल्लो लहरमा - अप्सना केस...
Rashtra nirmata ।। राष्ट्रनिर्माता ।। भाग-२ ।। माधवप्रसाद घिमिरे ।। Manoj Bhandari।। Madhav Ghimire
มุมมอง 224วันที่ผ่านมา
Rashtra nirmata ।। राष्ट्रनिर्माता ।। भाग-२ ।। माधवप्रसाद घिमिरे ।। Manoj Bhandari।। Madhav Ghimire
Rashtra nirmata ।। राष्ट्रनिर्माता ।। Madhav Prasad Ghimire ।। Manoj Bhandari ।। भाग - १
มุมมอง 73414 วันที่ผ่านมา
Rashtra nirmata ।। राष्ट्रनिर्माता ।। Madhav Prasad Ghimire ।। Manoj Bhandari ।। भाग - १
Cudieko Changasita ।। चुँडिएको चङ्गासित ।। लेखनाथ पौड्याल ।। Manoj Bhandari ।।
มุมมอง 77821 วันที่ผ่านมา
कविशरोमणि लेखनाथ पौड्यालको कवितासङ्ग्रह 'लालित्य'मा यो कविता सङ्गृहीत छ । यो कविता रेकर्ड गर्ने बेला म राग देशको अभ्यास गरिरहेको थिएँ । त्यसैको छायास्वरूप स्रग्धरा छन्दको श्लोकवाचनको प्रचलितभन्दा अलिक फरक रङ्ग यसमा भर्ने प्रयास गरेको छु ।
घाँसी कविता ।। भानुभक्त आचार्य ।। Ghaansi Kavita ।। Bhanubhakta Acharya ।। Manoj Bhandari ।।
มุมมอง 424หลายเดือนก่อน
घाँसी कविता ।। भानुभक्त आचार्य ।। Ghaansi Kavita ।। Bhanubhakta Acharya ।। Manoj Bhandari ।।
आत्मनिर्माण महाकाव्य ।। राजेन्द्र सुवेदी ।। Atmanirman ।। Rajendra Suvedi ।। Manoj Bhandari ।।
มุมมอง 360หลายเดือนก่อน
आत्मनिर्माण महाकाव्य ।। राजेन्द्र सुवेदी ।। Atmanirman ।। Rajendra Suvedi ।। Manoj Bhandari ।।
कालीगण्डकी ।। Kaligandaki ।। राष्ट्रकवि माधवप्रसाद घिमिरे ।। Madhav Prasad Ghimire Poem।।
มุมมอง 742หลายเดือนก่อน
तीस दिन तीस कविता शृङ्खलामा आजको कोसेली - चिरपरिचित कविको बहुपरिचित कविता - कालीगण्डकी - माधवप्रसाद घिमिरे ००० माछापुच्छ्रे गिरिशिखरको पारमा मुक्तिक्षेत्र बल्छन् बत्ती झलमल जहाँ भुलभुले मूलभित्र तिम्रो जन्मस्थल छ पहिलो ज्योतिको दिव्य धाम काली गङ्गा ! भनन कसरी कुँद्दछ्यौ शालिग्राम । बेँसीदेखिन् बगरबगरै हाँसले लेक पुग्ने छाया बग्लासरि लहरामा तीरका वृक्ष झुक्ने घुम्छन् मैरै यस हृदयमा स्रोत तिम्रा ...
देशलाई नबिर्सौँ । Deshlai Nabirsaun।। Narayandatta Shastri Poem।। Manoj Bhandari ।।
มุมมอง 324หลายเดือนก่อน
देशलाई नबिर्सौँ । Deshlai Nabirsaun।। Narayandatta Shastri Poem।। Manoj Bhandari ।।
खाँचो छ है एकता ।। नीराजन पन्त ।। Nirajan Panta Poem।। Manoj Bhandari ।।
มุมมอง 741หลายเดือนก่อน
खाँचो छ है एकता ।। नीराजन पन्त ।। Nirajan Panta Poem।। Manoj Bhandari ।।
किन ? ।। ओमी शर्मा ।। Kina || Omi Sharma ||
มุมมอง 241หลายเดือนก่อน
किन ? ।। ओमी शर्मा ।। Kina || Omi Sharma ||
शाकुन्तल । First Verse of Shakuntal ।। Laxmi Prasad Devkota ।। Explanation by Manoj Bhandari ।।
มุมมอง 797หลายเดือนก่อน
शाकुन्तल । First Verse of Shakuntal ।। Laxmi Prasad Devkota ।। Explanation by Manoj Bhandari ।।
मेरा भेगहरू ।। गायत्री घर्तीमगर । Gayatri Ghartimagar Poem।। Manoj Bhandari ।।
มุมมอง 531หลายเดือนก่อน
मेरा भेगहरू ।। गायत्री घर्तीमगर । Gayatri Ghartimagar Poem।। Manoj Bhandari ।।
नयराज पन्त ।। भए हुने थियोे ।। Nayaraj Panta Poem ।। Manoj Bhandari ।।
มุมมอง 389หลายเดือนก่อน
नयराज पन्त ।। भए हुने थियोे ।। Nayaraj Panta Poem ।। Manoj Bhandari ।।
कविता ।। माधुरी भट्टराई ।। नेपाली नारी महाकवि ।।
มุมมอง 767หลายเดือนก่อน
कविता ।। माधुरी भट्टराई ।। नेपाली नारी महाकवि ।।
Prajalan।। Yuddhaprasad Mishra।। युद्धप्रसाद मिश्र ।। Manoj Bhandari ।।
มุมมอง 351หลายเดือนก่อน
Prajalan।। Yuddhaprasad Mishra।। युद्धप्रसाद मिश्र ।। Manoj Bhandari ।।
मातृमहिमा ।। विष्णुराज आत्रेय ।। लाटो साथी ।। Lato sathi ।। Vishnuraj Atreya ।।
มุมมอง 570หลายเดือนก่อน
मातृमहिमा ।। विष्णुराज आत्रेय ।। लाटो साथी ।। Lato sathi ।। Vishnuraj Atreya ।।
अनि जान्छ कैले ? स्वामी प्रपन्नाचार्य ।। Swami Prapannacharya Poem।। Manoj Bhandari ।।
มุมมอง 761หลายเดือนก่อน
अनि जान्छ कैले ? स्वामी प्रपन्नाचार्य ।। Swami Prapannacharya Poem।। Manoj Bhandari ।।
उड् जा ।। तीर्थराज कोइराला ।। Tirtharaj Koirala ।।
มุมมอง 517หลายเดือนก่อน
उड् जा ।। तीर्थराज कोइराला ।। Tirtharaj Koirala ।।
अघि बढ् ।। बालकृष्ण सम ।। चिसो चूल्हो ।। Balkrishna Sam Poem ।। Manoj Bhandari ।।
มุมมอง 550หลายเดือนก่อน
अघि बढ् ।। बालकृष्ण सम ।। चिसो चूल्हो ।। Balkrishna Sam Poem ।। Manoj Bhandari ।।
मातृभूमि वन्दना । योगी नरहरिनाथ ।। Yogi Naraharinath poem।।
มุมมอง 1.2Kหลายเดือนก่อน
मातृभूमि वन्दना । योगी नरहरिनाथ ।। Yogi Naraharinath poem।।
Susta Bachau ।। सुस्ता बचाऊ । चेतकान्त चापागाईं ।। Chetkanta Chapagain ।। Manoj Bhandari ।।
มุมมอง 478หลายเดือนก่อน
Susta Bachau ।। सुस्ता बचाऊ । चेतकान्त चापागाईं ।। Chetkanta Chapagain ।। Manoj Bhandari ।।
शम्भुप्रसाद ढुङ्गेल । गजल ।। कटारी तिमी ।। Manoj Bhandari ।।
มุมมอง 557หลายเดือนก่อน
शम्भुप्रसाद ढुङ्गेल । गजल ।। कटारी तिमी ।। Manoj Bhandari ।।
मदन भण्डारी कविता ।। मित्र पो चिन्नुपर्छ ।। Madan Bhandari Poems ।।
มุมมอง 921หลายเดือนก่อน
मदन भण्डारी कविता ।। मित्र पो चिन्नुपर्छ ।। Madan Bhandari Poems ।।
शरच्चन्द्र ।। भीमनिधि तिवारी ।। Bhimnidhi Tiwari ।। Manoj Bhandari ।।
มุมมอง 511หลายเดือนก่อน
शरच्चन्द्र ।। भीमनिधि तिवारी ।। Bhimnidhi Tiwari ।। Manoj Bhandari ।।
दशैँ कविता ।। Lekhnath Paudyal ।। लेखनाथ पौड्याल ।। Dashain Poem ।।
มุมมอง 541หลายเดือนก่อน
दशैँ कविता ।। Lekhnath Paudyal ।। लेखनाथ पौड्याल ।। Dashain Poem ।।
परालको त्यान्द्रो ।। केदारमान व्यथित ।। Kedaman Byathit।। Manoj Bhandari ।।
มุมมอง 326หลายเดือนก่อน
परालको त्यान्द्रो ।। केदारमान व्यथित ।। Kedaman Byathit।। Manoj Bhandari ।।
विश्वदेवाय । । महानन्द सापकोटा ।।मनोज भण्डारी ।।
มุมมอง 375หลายเดือนก่อน
विश्वदेवाय । । महानन्द सापकोटा ।।मनोज भण्डारी ।।
भरतराज पन्त । Aryaghatko Phool ।। आर्यघाटको फूल ।। Bharatraj Pant ।।
มุมมอง 767หลายเดือนก่อน
भरतराज पन्त । Aryaghatko Phool ।। आर्यघाटको फूल ।। Bharatraj Pant ।।
जाली माकुरो ।। पारसमणि प्रधान।। Parasmani Pradhan।। Manoj Bhandari ।।
มุมมอง 417หลายเดือนก่อน
जाली माकुरो ।। पारसमणि प्रधान।। Parasmani Pradhan।। Manoj Bhandari ।।
Jay hos 😊
🙏🙏🙏🙏🙏🙏
अहँ! 😔
हामीले पढ्नै पाएनौँ! 😔
🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
वाह दाजु❣️
❤
अत्यन्त सुन्दर
दिव्य 🌺🙏🙏🌺
कस्तो सुमधूर स्वर हो भाइको, आफनै बुवाको रचना हजुरको आवाजमा सुन्दा मलाई त अर्कै संसारमा पुगे जस्तो भान हुन्छ, बीच बीचमा अर्थ खुलाउदा अझ आनन्द आउदो रहेछ ।बुवाको मात्र नभएर भाइको अरु वाचन पनि सुन्ने गरेकी छु ।रचनाकारलाई न्याय गर्ने वाचन छ यहाँको ।Thank you
🙏
सूर्यास्त कैल्यै नहुने हिमाद्रि मैलाई खोज्ने युगको म यात्री । अहो ! अविश्रान्त बढेर जाऊँ कहाँ किनारा यसको म पाऊँ ।। सुमधुर!
कहाँबाट सुनिरहनुभएको छ ?
झापाबाट गुरु
नमस्कार! टेक्सस, अमेरिकाबाट!
पाशुपत क्षेत्र
❤🙏🙏
🙏🙏🙏♥️
हजुरलाई यी छन्दकाे परिचय अाएन सर ।
❤❤
सुन्दर
धेरै धेरै धन्यवाद मनोजजी।
धन्यवाद कविजी
"भो लड्न छाडौं अब बढ्न छाडौं ! यहीं बलीयो ध्वजदण्ड गाडौं ! “ यो सर्गको सार हो जस्तो लाग्छ मलाई ! मनोज जीको वाचन खुब सुमधुर छ !
दिग्विजयतर्फको दाजुको दृढ दृष्टि अनि दिनरातको लडाइँको अनवरत दौडाहामा परेका दलमर्दनको क्लान्त अनुनय ! ❤️🌺🙏
कहाँबाट हेरिरहनुभएको छ?
छन्दकाे सुत्र अजैपनि बुज्न सकेकी छैन,कसरी बुझ्ने दिक्क भैसके गुरु।
@@puspabhattarai4210 पहिलो भागबाट निरन्तर हेर्नुस् न एकपटक । केही सहयोग हुन्छ कि ? नभए प्रश्न गर्न पनि सकिन्छ ।
❤
❤❤
पर्खाई अलिक लम्बियो
❤❤❤
राष्ट्रनिर्माता बारे यहाँ केही भनिरहँदा( ४.३०-४.४०) समयभित्र तपाईंले पृथ्वीनारायणको धरतीमाता नामक कुनै काव्य रहेको भनेजस्तो लाग्यो, त्यो कतै माधव घिमिरे भन्न खोज्दा त्यस्तो भएको हो कि ! आफै सुनेर यथोचित गर्नुहोला ।
अहो! त्रुटि भएछ । क्षमाप्रार्थी छु ।
❤️
काव्य सरिता सुमधुर❤❤❤❤
🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
सुनेँ/ हेरेँ गुरु ज्यू । ❤
नमस्कार! सुमधुर छ !
राधे राधे
21:50
राष्ट्रनिर्माता पछि तरुण तपसीको पनि आश रह्यो गुरु❤
नमन दाइ ❤
आज भने राष्ट्रियता खै ???
सीधै भाग ३ हो र ?? कि १,२ पनि आछन् ?😊
थाहा भयो ?
Chha
स्याब्बास् !
खुशी लाग्ने भो !
राम्रो वाचन धन्यवाद
सुमधुर वाचन ! प्रतीकात्मक!!
आहा ❤
यो राग शैली लाई अझै बढाउदै लैजाम क्या हो ❤
अत्यन्त आनन्दित बनायो❤
कहाँबाट सुनिरहनुभएको छ?
पूर्व नेपाल मोरङ्गबाट
@@ManojBhandari rajdhani
योगीका चरणधुलीले पवित्रकृत तपस्थलीबाट😊
मीठो🙏❤️
प्रिय कविवर सुमधुर वाणीमा कविशिरोमणिकृत कविताको रसपान गर्न पाइयो । नमन !