छन्दमा कविता कसरी लेख्ने ? ह्रस्व दीर्घ परिचय । by Manoj Bhandari

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 29 ส.ค. 2020
  • विशेष धन्यवाद : दीप टेलिभिजन
    क्यामेरा : नारायण भण्डारी
    सम्पादन : सन्तोष भट्टराई
  • บันเทิง

ความคิดเห็น • 142

  • @Dharma_darpan1
    @Dharma_darpan1 3 ปีที่แล้ว +4

    ❤️❤️❤️❤️❤️❤️❤️ अाहा , कस्तो सहज तरिकाबाट सिकाउनुभएको । 🙏🙏💐💐😍

  • @nepaldarshantv
    @nepaldarshantv 3 ปีที่แล้ว +4

    अत्यन्त राम्रो भिडियो।
    आगामी दिनमा यस्तै भिडियोहरुले निरन्तरता पाओस।

  • @brinda3g
    @brinda3g 3 ปีที่แล้ว +3

    धेरै धेरै धन्येबाद
    निकै बुझाएर पढाउनुभयो

  • @omm162
    @omm162 ปีที่แล้ว +6

    Wow.best way to teach🙏❤️🙂

  • @taraadhikari7344
    @taraadhikari7344 2 ปีที่แล้ว +2

    अत्यन्तै प्रष्ट पारिदिनुभयाे धेरै ,धेरै ,धन्यवाद ,फेरि ,फेरि ,पनि सिकाउनु हाेला ।

  • @kushalsharma8212
    @kushalsharma8212 3 ปีที่แล้ว +5

    अति उत्तम कार्यकाे शुरूवात । धेरैकाे कल्याण हुनेछ ।

  • @tilsarasharma
    @tilsarasharma 5 หลายเดือนก่อน +2

    आहा केहि कुरा सिक्ने अवसर पाए मैंले पनि गुरु तपाईंलाई धन्यवाद ।

  • @user-wu5zm5es4m
    @user-wu5zm5es4m 3 ปีที่แล้ว +4

    सारै राम्रो छ हजुरको सिकाउने कला।
    धन्यवाद प्रभो।।

  • @gitaniraulabhandari5230
    @gitaniraulabhandari5230 3 ปีที่แล้ว +3

    धेेेेरेै धेेेरेै धन्यवाद ।

  • @ramprasadbhattarai3661
    @ramprasadbhattarai3661 2 ปีที่แล้ว +3

    धन्यवाद मनोज गुरु

  • @mukeshrana5835
    @mukeshrana5835 ปีที่แล้ว +2

    धेरै राम्रो सिकाइ।

  • @user-yd7bb5eo7o
    @user-yd7bb5eo7o 3 ปีที่แล้ว +2

    जानकारी को लागि धेरै धेरै धन्यवाद 🙏🙏🙏

  • @RikeshBhandariRigeesh
    @RikeshBhandariRigeesh 3 ปีที่แล้ว +2

    शोभनं कार्यम् । गुरवे नमः🙏🙏

  • @upendrapoudel2120
    @upendrapoudel2120 ปีที่แล้ว +1

    हार्दिक नमन ! गुरुदेव !

  • @gopalsubbasangam7992
    @gopalsubbasangam7992 3 ปีที่แล้ว +2

    जानकारी को लागि धन्यवाद सर।

  • @gitanepal6286
    @gitanepal6286 3 ปีที่แล้ว +7

    गुरु नमन । निकै उपयोगी सरल, सहज प्रशिक्षण हजुरको ।

  • @rambhattrai7196
    @rambhattrai7196 ปีที่แล้ว +1

    धन्यवाद सर, म सिक्न कति उत्साह थिए हजुरको विडियो हेरेर निकै खुशी भए।

  • @pathakprakash7130
    @pathakprakash7130 3 ปีที่แล้ว +2

    अब चाहिँ कलम चलाउनै पर्ने भो धन्यवाद गुरु 😍😍😍

  • @chhandakabita
    @chhandakabita 6 หลายเดือนก่อน +1

    अहा नमन सबैमा सुन्दर गुरुवर

  • @abiralyatri
    @abiralyatri 3 ปีที่แล้ว +2

    गजब स्याने!

  • @thapaliyagyanendra7201
    @thapaliyagyanendra7201 3 ปีที่แล้ว +3

    धन्यवाद कविवर ।

  • @urmilasharma5853
    @urmilasharma5853 2 ปีที่แล้ว +3

    Your teaching style is so nice 🥰 wow

  • @raghavupadhyaya1555
    @raghavupadhyaya1555 3 ปีที่แล้ว +3

    सजिलो सिकाई।। धन्यवाद

  • @bhimbhomjanyoutubechannel
    @bhimbhomjanyoutubechannel หลายเดือนก่อน +1

    ❤❤❤

  • @user-qw5fg4qq2d
    @user-qw5fg4qq2d 4 หลายเดือนก่อน +1

    धन्यवाद सर

  • @davidsharma1485
    @davidsharma1485 3 หลายเดือนก่อน +1

  • @surazz
    @surazz 2 ปีที่แล้ว +3

    गजलको बारेमा केही कुरा ल्यानुस सर जस्तै बहर र अर्कानको बारेमा धेरै जान्न मन छ सब्स्क्राइब गरेको छु आशा छ हजुरले यस विषयलाई पनि प्राथमिकता दिनुहुनेछ्🙏🙏

  • @pradeepkdk2095
    @pradeepkdk2095 2 ปีที่แล้ว +1

    Sa danyabaad hajur...from Myanmar

  • @glowworm2526
    @glowworm2526 3 ปีที่แล้ว +1

    हेरिँदैछ है दाइ।

  • @AnkitAdhikari-qq3pr
    @AnkitAdhikari-qq3pr 6 หลายเดือนก่อน +1

    ❤❤❤❤❤❤❤

  • @ramsharansapkota5443
    @ramsharansapkota5443 3 ปีที่แล้ว +2

    धेरै कुरा सिके गुरुदेव 🙏

  • @user-bn1cv1ud2i
    @user-bn1cv1ud2i 3 ปีที่แล้ว +1

    Dherai dherai dhanyawad gurudeb

  • @princeupadhyay112
    @princeupadhyay112 4 หลายเดือนก่อน +1

    कति राम्रो पढाउनु हुन्छ सर

  • @mixmaxgamingstudio3368
    @mixmaxgamingstudio3368 3 ปีที่แล้ว +1

    सुन्नै पर्ने । हेर्नै पर्ने ।

  • @saradbajal2248
    @saradbajal2248 3 ปีที่แล้ว +2

    निकै राम्रो । छन्दको भिडयो श्रृङ्खला निरन्तर आइरहोस् । 😊😍

  • @aryanraut9312
    @aryanraut9312 3 ปีที่แล้ว +1

    धेरै धेरै धन्यवाद गुरुजि

  • @depakneupane6413
    @depakneupane6413 2 ปีที่แล้ว +1

    गजब गजब अति गजब

  • @rajeevnepalkhatri5324
    @rajeevnepalkhatri5324 3 ปีที่แล้ว +2

    sanskrit pani yastai video ma aaunu paryo guru🕉️😍🙏💚

  • @Hangkhimrailp3cb
    @Hangkhimrailp3cb 2 หลายเดือนก่อน +1

    हजुरले साह्रै राम्रो तरिकाले कविता लेख्न सिकाउनु भएकाे छ हजुरकाे मैले कविता लेखन सम्बन्धि १६ वटा भिडियो हेरेकाे थिए यस्तै यस्तै कुराहरू खाेज्ने क्रममा याे भिडियो पनि भेटे र थाेरै भए पनि केहि कुरा लेख्न मन लाग्यो र आज लेखे। कविता एउटा साहित्य जगतकाे सबैभन्दा बढि रुचाइएकाे र उत्कृष्ट विधा हाे। यहाँ हजुरले कविता के हाे, कसरी लेखिन्छ, कविता भित्र पनि छन्द के हाे, कति प्रकारका हुन्छन, अझ यसमा वार्णिक छन्द, मात्रिक छन्द, भूजङगप्रयाद छन्द, शार्दूलाविक्रीडीत छन्द, उपजाति छन्द,शिखरिणी छन्द जस्ता छन्दहरुकाे बारेमा चर्चा गर्नु भएकाे मा साह्रै धेरै ज्ञान प्राप्त गरेकाे छु हजरलाई हृदय देखि नै धन्यवाद छ ❤❤❤❤❤

  • @kshitizkshetri661
    @kshitizkshetri661 3 ปีที่แล้ว +1

    धेरै राम्रो मनोज जी
    अर्को भिडियो छीटो ल्याउनु पर्यो।❤️

    • @ManojBhandari
      @ManojBhandari  3 ปีที่แล้ว +2

      अब चाँडै आउँछ

  • @santoshlamsal724
    @santoshlamsal724 3 ปีที่แล้ว +3

    हार्दिक आभार मैले खोजेकै कुरा ल्याउनुभएछ ♥

    • @sudipbhattarai7975
      @sudipbhattarai7975 3 ปีที่แล้ว +1

      ?, ग्ग्फ्त त!?गय्ग्य्ग्य

  • @pratikshyadahal5041
    @pratikshyadahal5041 3 ปีที่แล้ว +5

    Thank you so much sir. This is very helpful to me 🙏🙏🙏❤

  • @bhandariastrology1073
    @bhandariastrology1073 3 ปีที่แล้ว +1

    अत्यन्त लाभदायक

  • @amritagurung4813
    @amritagurung4813 2 ปีที่แล้ว +1

    thankyou🙏

  • @mankakura8444
    @mankakura8444 3 ปีที่แล้ว +3

    waau gajab manoj daju . Arko vedio ko pratikshya ma xu la .❤️

  • @yogendraa8390
    @yogendraa8390 3 ปีที่แล้ว +3

    🙏🙏

  • @deep_timewords
    @deep_timewords ปีที่แล้ว +1

    Dhnyabaad ❤

  • @samarastv2250
    @samarastv2250 3 ปีที่แล้ว +2

    नमन

  • @laxmanghimire3446
    @laxmanghimire3446 11 หลายเดือนก่อน +1

    दिव्य❤❤❤

  • @laxmichaulagain9247
    @laxmichaulagain9247 2 ปีที่แล้ว +1

    नमाे नमः 😘😍

  • @BijayLawong
    @BijayLawong 3 ปีที่แล้ว +1

    प्रिय कवि ! 👩‍🚀

  • @tilakbasnet61
    @tilakbasnet61 3 ปีที่แล้ว +1

    Da.... Mi guru ji

  • @sajhaparibeshnepal9582
    @sajhaparibeshnepal9582 3 ปีที่แล้ว +1

    aru ni

  • @razlama5115
    @razlama5115 3 ปีที่แล้ว +1

    धेरै धेरै धन्यवाद सर

  • @pramilaghimire692
    @pramilaghimire692 3 ปีที่แล้ว +1

    good job manoj ji🙏🙏🙏🙏

  • @mohan9
    @mohan9 3 ปีที่แล้ว +3

    धेरै राम्रो जानकारी, हजुरलाई साथि बनाको छु मलाई नि साथि बनाउनु होला।

  • @DoctorGuru1008
    @DoctorGuru1008 3 ปีที่แล้ว +3

    खोजेको कुरा हो

  • @chanusaru9002
    @chanusaru9002 3 ปีที่แล้ว +1

    Dami xa👍👌👍

  • @digdarshanassam
    @digdarshanassam ปีที่แล้ว +1

    राम्रो लाग्यो । म सिक्तैछु ।

  • @sumandhungel6377
    @sumandhungel6377 3 ปีที่แล้ว +2

    हेरिरहुँ, बुझिराहु जस्तो लाग्दालाग्दै कति चाडो सकियो ! अर्को भागको प्रतिक्षा

  • @booksbooks8620
    @booksbooks8620 3 ปีที่แล้ว +2

    Thank you so much, I really appreciate your effort. I desperately want to know about it.

  • @UrmilaDevi-yy5ps
    @UrmilaDevi-yy5ps 3 ปีที่แล้ว

    जय

  • @happy2Pcs
    @happy2Pcs หลายเดือนก่อน +1

    दिर्घ ती लागेको शब्द आयन सर जुन उपसर्ग सङ्ग ती लगेर बन्ने शब्द

  • @AatmaGyan135
    @AatmaGyan135 3 ปีที่แล้ว +1

  • @Krishna13460
    @Krishna13460 3 ปีที่แล้ว +1

    धन्यवाद गुरु

  • @himalayapokharanews4053
    @himalayapokharanews4053 3 ปีที่แล้ว +1

    धन्यवाद हजुर

  • @kailashyadav7812
    @kailashyadav7812 3 ปีที่แล้ว +2

    Thanks sir 🙏🙏

  • @bhojrajadhikari6881
    @bhojrajadhikari6881 3 ปีที่แล้ว +3

    गजल पनि सिकाउनु होस् गुरु

  • @MohanAwai
    @MohanAwai 2 ปีที่แล้ว +1

    😍😍😍😍😍

  • @pujangorkhali
    @pujangorkhali 3 ปีที่แล้ว +2

    😍😍

  • @dariwala9992
    @dariwala9992 3 ปีที่แล้ว +1

    धेरै राम्रो कुरा दिनुभयाे सर अब अर्को कक्षा
    IS SS IS IIIS II II SS SS
    काे प्रतिक्षामा छु।
    S SSSS I.
    लघु गुरु मिल्याे कि मिलेन भनिदिनुस है।
    IS IS SS I ISI IIIII ( S.?)

    • @ManojBhandari
      @ManojBhandari  3 ปีที่แล้ว +1

      धेरै = ss
      प्रतीक्षामा = lsss

  • @nirajantejinarayan624
    @nirajantejinarayan624 7 หลายเดือนก่อน +1

    🙏🙏🙏🙏🙏

  • @chanusaru9002
    @chanusaru9002 3 ปีที่แล้ว +1

    Saii hoo

  • @janakbhattarai7
    @janakbhattarai7 3 ปีที่แล้ว +1

    overall good... now waiting for another video....

  • @gyandarpaans3885
    @gyandarpaans3885 2 ปีที่แล้ว +1

    very nice

  • @ejnem
    @ejnem ปีที่แล้ว +1

    🙏🙏🙏🙏🙏🙏

  • @newcreation4890
    @newcreation4890 2 ปีที่แล้ว +1

    ह्जुर नमास्कार म सौगात घिमिरे झापाबाट
    इ सब्दहरु को प्रयोग चाहिँ कबितामा काहा हुन्छ। यस विषयमा नि video बनाउन अनुरोध छ।मलाइ Reply dinus hai

  • @shankardhakal6233
    @shankardhakal6233 3 ปีที่แล้ว +1

    सजिलाेसित सिकाउनुभयाे दाजु।

  • @madansubedi4817
    @madansubedi4817 3 ปีที่แล้ว

    ❤️❤️

  • @Chaudharyroshan099
    @Chaudharyroshan099 3 ปีที่แล้ว +1

    Nice

  • @RabinBasnetDr
    @RabinBasnetDr 3 ปีที่แล้ว +2

    The background music is beautiful. Please manage the light next time. It is quite dim rest is superb.
    Continuation is most. Thank you.

    • @manojbhandari9544
      @manojbhandari9544 3 ปีที่แล้ว +2

      राति खिचिएको हुनाले पनि सायद उज्यालो कम भएको हो ।

  • @normltips7259
    @normltips7259 ปีที่แล้ว +1

    How to write poem in nepali any kabita please sir one video please for me I hope write for me Iam your student request

  • @santoshthapa5205
    @santoshthapa5205 3 ปีที่แล้ว +1

    nice

  • @user-ng8kc9ir5y
    @user-ng8kc9ir5y 2 ปีที่แล้ว +1

    गुरु यो मुरली किन हो डिस्टोप दिक्क लाग्नी छन्द अढाउनी बेला के को मुरली राख्नु भाको

  • @dipakk.c9043
    @dipakk.c9043 3 ปีที่แล้ว +1

  • @sitabhattarai3500
    @sitabhattarai3500 3 หลายเดือนก่อน +1

    मलाइ नि कबिता लेख्न आउँछ तर कुन छन्द तेति बुज्दिन सिक्नु छ

  • @shivabahadurregmi695
    @shivabahadurregmi695 ปีที่แล้ว +1

    Tanto

  • @ravipandey2195
    @ravipandey2195 3 ปีที่แล้ว +1

    म यो ऋ लृ पहिले स्वर वर्णमा पढिन हाम्रो पालामा, र यो ऋ र रि काे फरक के हाेला जान्न इच्छुक छु ।
    लृ कसरी स्वर भयो होला यसमा त व्यञ्जन वाला ल छ त

  • @gbchintan7237
    @gbchintan7237 3 ปีที่แล้ว +1

    गुरु मलाई छन्दमा कविता लेख्ने रहर छ । सरल उपाय दिनुहाेस न

    • @ManojBhandari
      @ManojBhandari  3 ปีที่แล้ว

      भिडियो हेर्नुस् र यसअनुसार सुरु गर्नुस् ।

  • @nirmalabasnet1302
    @nirmalabasnet1302 ปีที่แล้ว +1

    सर, उ अक्षर लाई एक मानिन्छ कि मानिदैँन हाेला

  • @anishasingh8219
    @anishasingh8219 5 หลายเดือนก่อน +2

    Sir रू कति किसिमको को हुन्छ र कुन रू के मा प्रयोग गरिन्छ ?

    • @GitaRawal-rk7jr
      @GitaRawal-rk7jr 3 หลายเดือนก่อน +1

      रु त एउटा मात्रै हुन्छ नि रि री ऋि ऋी चार वटा हुन्छन् हजुर

  • @Free-973
    @Free-973 3 ปีที่แล้ว +1

    Dada yo kati episode samma aauxani

    • @ManojBhandari
      @ManojBhandari  3 ปีที่แล้ว

      अब छिट्टै अरू पनि

  • @kapilneupana9130
    @kapilneupana9130 3 ปีที่แล้ว +1

    खोजेकै पाइयो

  • @leeladhakal9029
    @leeladhakal9029 ปีที่แล้ว +1

    के हो एस् आइ यो इङ्लिस हो कि नेपाली लघु गुरु कता गयो

    • @ManojBhandari
      @ManojBhandari  ปีที่แล้ว

      लघु गुरु नै हो । लघु बुझाउन l र गुरु बुझाउन S चिह्न प्रयोग गरिन्छ ।

  • @kapild7443
    @kapild7443 3 ปีที่แล้ว +1

    Ya and yaa why in same group?

    • @kapild7443
      @kapild7443 3 ปีที่แล้ว

      Short sounds are rasho so ya also short sound then how it is in dirga group guru ji confused 🤔

  • @krishnasunar6299
    @krishnasunar6299 3 ปีที่แล้ว +1

    background ma bajeko basuriko dhun ramro

  • @northpole1674
    @northpole1674 11 หลายเดือนก่อน +1

    एउटा पद्यको पहिलो शब्द स्थल आयो भने स्थल शब्दमा कतिवटा अक्षर गणना गर्ने हो ? यदि तीन अक्षर गणना गर्ने हो भने स् ह्रस्व भयो कि दीर्घ भयो ?

    • @ManojBhandari
      @ManojBhandari  11 หลายเดือนก่อน

      मेरो दिव्यस्थल
      ss ssll
      "स्थल" यसलाई इस्थल उच्चारण गर्ने होइन छन्दमा

    • @northpole1674
      @northpole1674 11 หลายเดือนก่อน

      यसको मतलव स्थल = स्थ + ल , दुई अक्षर, सङ्केतमा S I हुने भयो, होइन सर ?

  • @rameshowaradhikari4270
    @rameshowaradhikari4270 2 ปีที่แล้ว +1

    लेख्न के-के गर्ने सबै भन्नु होला

  • @ishworthapa3503
    @ishworthapa3503 3 ปีที่แล้ว +1

    आचार्य ज्यु, यो आई (I) र एस (S) को उच्चारण गर्नु भयो तर यो होइन होला? सकृतम यस्को उच्चारण के होला?

    • @ManojBhandari
      @ManojBhandari  3 ปีที่แล้ว

      मैले बुझाउनका लागि मात्रै भनेको हुँ । यसका लागि क्षमा चाहन्छु ।
      संस्कृतमा
      s = सर्पः
      l = दण्डः

  • @gitaparajuli3114
    @gitaparajuli3114 2 ปีที่แล้ว +1

    Sir ani छन्द को प्रकार कसरी चिन्ने

    • @ManojBhandari
      @ManojBhandari  2 ปีที่แล้ว +1

      प्लेलिस्टमा छन्दका विषयमा राखिएका सबै भिडियो हेरेर।