यसै त लेखनाथ त्यसमाथि 'तरुण-तपसी' ! कविताको पारसमणि हो यो कृति ! अग्रजहरूको किताबमा 'चरीको विलाप' पढेर द्रवित भएपछि हृदयसँग अजम्बरी नाता जोडिएको कृति ! (जसको गहिरो प्रभावले म शाकाहारी बन्न पुगेँ।) पुरस्कारस्वरूप प्रथम पटक मेरो हातमा परेदेखि आजपर्यन्त सधैँ मेरो समीपमा रहने काव्य ! सबैभन्दा धेरै पढेको तर हरेक पढाईमा सधैँ नवीनतम प्रतीत हुने तिलस्मी काव्यविवर ! कति प्रिय छनोट...!!! 🌳🐦🦜🌿🍂🙏
अझै पनि कति शब्द बुझ्न सकिएन। तर शिरोमणि त्यसै कहाँ भइने रहेछ र? कति शब्द नबुझेरै पनि अमृत पान गरेझैं अनुभुती गराउन पर्ने रहेछ। अचेल आफुलाई कवि भन्नेले शिरोमणिको कविता सुने वा पढेमा कति लाज र ग्लानी होला है।
एउटा सामान्य प्रश्न उब्ज्यो गुरु अनि कमेन्ट मार्फत यसलाई राख्ने प्रयत्न गरेँ। प्रश्न के हो भने यो 'कन' शब्द धेरै कवि मनहरूले आफ्नो कविता/काव्यमा प्रयोग गरेको देखेँ। जस्तो कि 'मकन'। यस्को ठ्याक्कै अर्थ चाहिँ के होला गुरु? 'मकन' भन्नाले 'मलाई' बुझाउँछ कि अरू नि केही छ?
"मकन" भन्या "मलाई" नै हो, नाम/सर्वनाममा लागुञ्जेल्। नत्र, क्रियापदमा लागे, "योजकवाची अव्ययको अर्थ बुझाउने असमापिका क्रियामा लाग्ने 'ई' प्रत्ययमा ऐच्छिक रूपले जोडिन आउने स्वार्थिक प्रत्यय (गरीकन, बसीकन, भनीकन इ॰)" ।
जतिपटक पढदा पनी फेरि पढुँ पढुँ लाग्ने कृतिहरू मध्ये एउटा तरुण तपसी पनि हो । लेखनाथज्यूमा नमन । मिठो काव्य …सुन्दर प्रस्तुतिको लागि साधुवाद ।
अत्यन्त सुन्दर ! सुन्दर कविता अनि विद्वान् नेपालका गाैरव मनाेज भण्डारीजीकाे मनमाेहक सरस प्रस्तुति मनै आनन्दित भयाे।
सिगार्ने शैलीकोभाव खुलेकोमा धन्य प्रस्तोता ज्यू ।
हरे कृष्ण ! गुरुदेव हजुरकाे चरणकमलमा काेटि काेटि साष्टङ्ग दण्डवत प्रणाम् ! अति उत्तम कार्य गरि बक्सिनुभएकाे हार्दिक आभार !
प्रणाम छ वैकुण्ठ वासी लेखनाथ पौड्यालज्युमा।
क्या मिठो काव्य र वाचन !❤️
जय हाे ।
स्तरीय रचना क्रमिक आउन । कामना छ ।
न बुझ्ने खालको शब्द हरु बुझाउँदै गरेको यो वाचन सारै प्रिय लाग्यो गुरु ❤
धेरै माया
मन्त्रमुग्ध भइयो! ❣️🙏
ॐ भक्तपुर कटुञ्जेबाट ।
यसै त लेखनाथ त्यसमाथि 'तरुण-तपसी' !
कविताको पारसमणि हो यो कृति !
अग्रजहरूको किताबमा 'चरीको विलाप' पढेर द्रवित भएपछि हृदयसँग अजम्बरी नाता जोडिएको कृति ! (जसको गहिरो प्रभावले म शाकाहारी बन्न पुगेँ।)
पुरस्कारस्वरूप प्रथम पटक मेरो हातमा परेदेखि आजपर्यन्त सधैँ मेरो समीपमा रहने काव्य !
सबैभन्दा धेरै पढेको तर हरेक पढाईमा सधैँ नवीनतम प्रतीत हुने तिलस्मी काव्यविवर !
कति प्रिय छनोट...!!! 🌳🐦🦜🌿🍂🙏
सुन्दर ❤
जय होस् ।
नेपाली महाकाव्य(मलाई महाकाव्य नै भन्न मन लाग्छ)मा सबैभन्दा मन पर्ने तरुण तपसीलाई मीठो स्वर र अर्थ दिनुभएकोमा हामी धन्य भएका छौँ मनोज भाइ।
sudaram sundaraam anandam
महान कवि
😮 उत्कृष्ट वाचन आदरणीय (कवि) मनोज🎉❤
देवकोटा 'नि आवस्!!
आभार! सबै बिश्राम बाचन को अपेक्षा गर्छु ।
आहा आहा हजुरको आवाजमा तरुण तपसी...
मतिले मोती छाने झैँ शिरोमणिका काव्यमा खिपेका शब्दहरू पाइन्छन् ।🙏
अझै पनि कति शब्द बुझ्न सकिएन। तर शिरोमणि त्यसै कहाँ भइने रहेछ र? कति शब्द नबुझेरै पनि अमृत पान गरेझैं अनुभुती गराउन पर्ने रहेछ। अचेल आफुलाई कवि भन्नेले शिरोमणिको कविता सुने वा पढेमा कति लाज र ग्लानी होला है।
आनन्दमय वाचन ! पूरा सुनेँ !
जय जय❤😊
चितवनबाट, अत्यन्त उत्कृष्ट रचना अनि वाचन पनि
aru pani aauna paryo yesto Manoj Ji
जय होस् कविवर
🙏🙏
🙏🙏🙏🙏🙏
🙏🙏🙏🙏🌼🌼
❤❤
❤❤❤❤❤❤🙏🙏🙏🙏
Shakuntal Mahakabya nii chaiyo Mahakavi koespachhi daju ❤
परिमार्जन गर्ने यसैलाइ अझ आजका पो
विध्वानलाइ के भनौ र ?
🙏🙏🙏🙏🙏🙏
🌺🙏🙏🌺
कहाँबाट सुनिरहनुभएको छ ?
झापाबाट गुरु
Varanasi bata ho Guruji ❤🤗💗
बनारस बाट ❤🎉
अमेरिकाबाट।
खोजी समाप्त भयो🎉
एउटा सामान्य प्रश्न उब्ज्यो गुरु अनि कमेन्ट मार्फत यसलाई राख्ने प्रयत्न गरेँ। प्रश्न के हो भने
यो 'कन' शब्द धेरै कवि मनहरूले आफ्नो कविता/काव्यमा प्रयोग गरेको देखेँ। जस्तो कि 'मकन'। यस्को ठ्याक्कै अर्थ चाहिँ के होला गुरु?
'मकन' भन्नाले 'मलाई' बुझाउँछ कि अरू नि केही छ?
"मकन" भन्या "मलाई" नै हो, नाम/सर्वनाममा लागुञ्जेल्। नत्र, क्रियापदमा लागे, "योजकवाची अव्ययको अर्थ बुझाउने असमापिका क्रियामा लाग्ने 'ई' प्रत्ययमा ऐच्छिक रूपले जोडिन आउने स्वार्थिक प्रत्यय (गरीकन, बसीकन, भनीकन इ॰)" ।