Hari Sharma | अनि, अब with Sudheer Sharma | Ep.21

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 12 ต.ค. 2024
  • ≈ नेपाली समाज र नेपाली राज्य ≈
    हामीले यसपटक नेपाली राज्य र नेपाली समाजको बद्लिंदो चरित्रमाथि केन्द्रित रहेर राजनीतिशास्त्री हरि शर्मासँग कुराकानी गरेका छौं । उनी सार्वजनिक वृत्तमा लामो समयदेखि सक्रिय अनुहार हुन् ।
    शर्माले एक बौद्धिकका रुपमा समाजबाट राज्यतर्फ नियालेका छन्, अनि राज्यको महत्वपूर्ण ओहोदामा बसेर समाजलाई हेरेका पनि छन् । उनी २०४६ सालमा प्रजातन्त्र पुनःस्थापना भएपछिका प्रथम निर्वाचित प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका प्रमुख सचिव थिए । अनि, गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवको राजनीतिक तथा परराष्ट्र मामिला सल्लाहकार ।
    शर्मा हाल पूरक एसिया नामक संस्थाका कार्यकारी निर्देशक छन् । यसअघि उनी अलायन्स फर सोसल डाइलगको कार्यकारी भूमिकामा थिए । उनी सोसल साइन्स बहाःका बोर्ड सदस्य पनि हुन् ।
    शर्माले भारतको पञ्जाब विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातक र नेपालको त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन्। उनी कर्नेल विश्वविद्यालयमा फुलब्राइट स्कलर पनि थिए । उनी 'पोलिटिकल लिडरसीप इन नेपाल’ र 'लोकल लिडरसीप इन नेपाल’ नामक दुई पुस्तकका सहलेखक हुन् ।
    यो कुराकानीको सुरुमा शर्माको किताब-प्रेम आउँछ । तर कुराकानी त्यतिमा सिमित छैन । नेपाली समाजमा अहिले देखिएको निराशा र आक्रोशको स्रोत के हो ? हामी नेपालीहरु किन इतिहासदेखि वर्तमानसम्म सँधै एक ठाउँबाट अर्को ठाउँमा हिडिरहेका मात्र छौं ? हाम्रो समाज र राज्यलाई खासमा केले बाँधेर राखेको छ ? शर्मासँगको वार्तालापमा यी र यस्ता थुप्रै विषयहरु आउँछन् ।
    Hari Sharma is a political scientist based in Kathmandu with a diverse career spanning both government and academia. He has served as a lecturer at various institutions, including Tribhuvan University, Kathmandu College of Management, and Kathmandu University, gaining deep expertise in Nepal’s academic landscape.
    Currently, Hari Sharma is the Executive Director of Purak Asia. Before this role, he was the executive director of the Alliance for Social Dialogue (ASD) and is also a board member of Social Science Baha.
    His government experience includes serving as principal secretary to Prime Minister GP Koirala and as an advisor on political and foreign affairs to President Dr. Ram Baran Yadav. Additionally, he contributed his expertise to the Office of Administrative Affairs and the Office of the President in Afghanistan, offering strategic insights on governance.
    Sharma holds a bachelor's degree in political science from Panjab University in India and a master's degree in political science from Tribhuvan University in Nepal. He was also a Fulbright scholar at Cornell University. He co-authored two books, 'Political Leadership in Nepal' and 'Local Leadership in Nepal'.
    His research interests span South Asia, geopolitics, social movements, comparative political institutions, democratic transitions, and social dialogue.
    More About Him:
    soscbaha.org/t...
    purakasia.org/...
    x.com/harijuhang
    www.setopati.c...
    #aniaba #अनिअब #HariSharma #nepalisociety #nepal #nepalipeople #society #politicalparties #constitution #constitutionalamendment #newparty #balenshah #nepalicongress #cpnuml #politicalanalysis
    ------
    » Our Team:
    Host: Sudheer Sharma
    Producer: Kalpana Dhakal
    Graphic Lead: Ankit Bhattarai
    Camera: Hritik Singh Thakuri & Madan Singh Khadka
    ------
    » Subscribe our channel: / @sudheerktm1
    » And, please stay in touch:
    Facebook: / sudheerktm
    Twitter: / sudheerktm
    Instagram: / sudheerktm

ความคิดเห็น • 32

  • @simpley6256
    @simpley6256 8 วันที่ผ่านมา +2

    Philosophical कुरा,
    भन्नलाई free border global village को गफ सुन्न रमाइलो लाग्ला,
    तर नेपालको धरातललाई ध्यानमा राखेर हेर्दा,
    अहिलेको exodus निकै निकै चिन्ताजनक छ |

  • @durgadahal7986
    @durgadahal7986 17 วันที่ผ่านมา +6

    अनि, अबमा सबै भन्दा मन परेको एपिसोड पुर्ब माननीय सुमना श्रेष्ठको र यो एपिसोड😊

  • @interreligious1
    @interreligious1 2 วันที่ผ่านมา

    द्वन्द्व रुपान्तरण र शान्ति स्थापनामा धर्म तथा अध्यात्मिक क्षेत्र को भूमिका ,अनुसन्धान मा महाभारत को युद्ध को नियम पनि समावेश गरिएको छ।

  • @jhalakacharya8196
    @jhalakacharya8196 7 วันที่ผ่านมา

    यस पटक विशेष आनन्द आयाे।किन पद विहीन भए पछि मान्छे हृदय देखि वाेल्छ? विद्धान लाग्याे।

  • @interreligious1
    @interreligious1 2 วันที่ผ่านมา

    स्वराज्यको भावना पनि बुझ्नुपर्ने तथ्य हो।

  • @marichmanshrestha9864
    @marichmanshrestha9864 13 วันที่ผ่านมา +1

    अन्तरबार्ता राम्रो लाग्यो…

  • @narbadaghimire1172
    @narbadaghimire1172 11 วันที่ผ่านมา

    Its always enlightening to hear Hari Sharma. Thank you for the opportunity.

  • @prabhuewai9905
    @prabhuewai9905 16 วันที่ผ่านมา +2

    Excellent talk 👏 you are right on constitutional values and mainstream political parties' failure to educate common people. Hari ji is absolutely correct on our leaders incompetency and how directly and indirectly they are weakening the system and democratic values.
    Don't let ultra-rightists take advantage of current hopelessness and frustration, and lead Nepal to disaster.

  • @thesecond5582
    @thesecond5582 16 วันที่ผ่านมา +1

    I appreciate Sudhir sir inviting a great political analyst Hari Sharma. It was an interesting conversation in the beginning with a heavy background in political enthusiast. He copiously elaborated his knowledge and experience in politics for a long time. However, a pessimist will never be a political scientist, comprehensively disappointment and frustration are universal human experiences. Academic circles are an indispensable part of the country. So a moving society always believes in a good future. The progressive political posturing of Nepal is so often dominated by “Male, Pale and Stale” figures behind the scenes. The new leadership of hope needs to break that mould. That should be the number one message for listeners.

  • @lakurelabpradeeppanthi2257
    @lakurelabpradeeppanthi2257 16 วันที่ผ่านมา

    अति उत्कृष्ट संवाद। अध्यन विना ज्ञान र विज्ञानको निर्माण हुँदैन, ज्ञान र विज्ञान
    विना उन्नयन हुँदैन।

  • @Vijayshresthaum
    @Vijayshresthaum 16 วันที่ผ่านมา

    लोकतन्त्र सामान्य व्यवस्था हो जसले असामन्य अवस्थाको परिकल्पना गर्दैन। -हरी शर्मा
    एकदम चिन्तन मनन योग्य संवाद! अनि, अब; heartily आभार।

  • @MyNarayan123
    @MyNarayan123 15 วันที่ผ่านมา

    यी हरि शर्मा जी ले ऋषि धमलालाई अन्तरवार्ता लिने अवसर दिए भने इपिसोड कति रमाइलो हुँदो हो ।

  • @RabindraShrestha-zz8mf
    @RabindraShrestha-zz8mf 13 วันที่ผ่านมา

    राम्रो बहश धन्यवाद

  • @BikashGnawali
    @BikashGnawali 4 วันที่ผ่านมา

    Gulmeli raixan budo bahut sunxu maileh waha lai🫰🏾

  • @bsijapati
    @bsijapati 14 วันที่ผ่านมา

    Highly enlightening conversations

  • @tulanarayanshah9777
    @tulanarayanshah9777 15 วันที่ผ่านมา

    धेरै राम्रो !

  • @anupnainabasti4738
    @anupnainabasti4738 15 วันที่ผ่านมา

    splendid.

  • @sumitztube
    @sumitztube 14 วันที่ผ่านมา

    Concluding remarks haru ekdam ramro lagyo, lets be hopeful :)

  • @Heroic-x8t
    @Heroic-x8t 17 วันที่ผ่านมา

    Love this podcast Sudheer sir.. I have followed you on twitter too

  • @sagarpokhrel2744
    @sagarpokhrel2744 16 วันที่ผ่านมา

    Nice to hear

  • @snitchdo3758
    @snitchdo3758 17 วันที่ผ่านมา

    Wow❤❤❤
    Love to watch

  • @NB-nabin
    @NB-nabin 16 วันที่ผ่านมา +2

    Please bring Saurav .

  • @karnasunam5942
    @karnasunam5942 16 วันที่ผ่านมา

    आहा ❤

  • @sumangiri9819
    @sumangiri9819 4 วันที่ผ่านมา

    नेपालि कांग्रेसका तत्कालिन नेतृत्वलाई संविधान निर्माणका बखत प्रगतिशिल बिचारको ब्याकअप दिने यस्ता ब्यक्तित्वहरूको कारण मात्र यो परिवर्तन र संविधान निर्माण सम्भव भएको थियो । प्रशंसनिय!!

  • @bikashthapamagar1831
    @bikashthapamagar1831 16 วันที่ผ่านมา +3

    उकालो डट कममा हरि शर्माको किताब चर्चा पडकास्ट सुन्न नछुटाउनुहोला।

  • @sumitztube
    @sumitztube 15 วันที่ผ่านมา

    नेपालीहरूको बसाइँसराइको बारेमा पहाडीहरू सधैं movement मा छन् यो opportunity को खोजी हो। natural ho भन्दै गर्दा एउटा कुरा यहीं पहाडको उपत्यकामा एउटा उन्नत सभ्यता विकास भएको थियो। यहाँ settlement नै थियो। अहिलेको राज्यले यो कुरालाई नबुझेर हो कि Hill Tribe Syndrome ले गर्दा हो उपत्यकालाई बस स्टप जस्तो मात्र बनाएको छ। settle हुने भन्दा अर्को मौका नपाएसम्म कुर्ने ठाउँ मात्र बनेको छ।

    • @sumitztube
      @sumitztube 15 วันที่ผ่านมา +1

      अर्को कुरा - opportunity को खोजीमा हिडिरहने हाम्रो देशको चरित्र यहीं हो भन्नु भन्दा हाम्रो राज्यले settle हुन योग्य गरेर देशको विकास र यहीं भित्र opportunity create गर्न नसक्नु नेतृत्वको कमजोरी हो।

    • @sumitztube
      @sumitztube 14 วันที่ผ่านมา +1

      साथै जनजाति गुरूङ राई लिम्बु मगरहरू पहाडमा नै settle भएर बसेको जात हो। रनजीत सिंह र ब्रटिसको सेनामा पठाउने पनि त्यस बेलाको शासकहरू नै हुन। अहिले पनि त्यही निरन्तरता छ। देशमा नै settle हुने वातावरण बनाऔ।

  • @muktibhandari19
    @muktibhandari19 17 วันที่ผ่านมา

    सुन्दै छु। interesting ❤

  • @keshavgautam6098
    @keshavgautam6098 16 วันที่ผ่านมา

    दिमागको नयाँ ढोका खोल्ने अन्तरवार्ता।

  • @Muiyasaima
    @Muiyasaima 16 วันที่ผ่านมา +2

    नेपालको राज्य बाहुनबादी दमनले टिकेको छ ।

    • @prabhuewai9905
      @prabhuewai9905 15 วันที่ผ่านมา

      Bahunbaadi Rana sasan, Bahunbaadi panchayat byabastha Bahun haru le nai faaleka hun.