Sudheer Sharma
Sudheer Sharma
  • 179
  • 850 665
Pradeep Gyawali ⁠| अनि, अब with Sudheer Sharma | Ep.17
≈ कांग्रेस-एमाले गठबन्धन र राजनीति-भूराजनीति ≈
देशका दुइटा ठूला राजनीतिक दलहरु- नेपाली कांग्रेस र नेकपा एमाले एकसाथ एउटै सरकारमा विरलै मात्र आउने गर्छन् । जब परस्परविरोधी धारका यी दुई शक्तिहरु मिल्छन्, मुलुकमा प्रायः ठूलै राजनीतिक उथलपुथल आइहाल्छ । यसअघि उनीहरु एकसाथ जुट्दा जनआन्दोलन भएको, चुनाव गरिएको, नयाँ संविधान बनेको जस्ता दृष्टान्तहरु छन् । यसपटक उनीहरु २०७२ सालमा आफैंले बनाएको संविधान संशोधन गर्ने घोषणासहित सत्तामा आएका छन् ।
कांग्रेस-एमालेको यो गठबन्धन कसरी सम्भव भयो ? किन उनीहरु अचानक एक ठाउँमा आए ? किन माओवादी र रास्वपा जस्ता साना दलहरुलाई सरकारबाट पाखा लगाए ? कांग्रेस-एमालेले संविधानका कुन-कुन बूँदा बदल्न खोजेका हुन् ? खासगरी उनीहरुले समानुपातिक निर्वाचन प्रणालीमा के-कस्तो संशोधन चाहेका हुन् ? संघीयता, गणतन्त्र, धर्मनिरपेक्षताजस्ता मामिलामा के गरिनेछ ?
हामीले यस्ता समसामयिक विषयहरुमा नेकपा एमालेका उपमहासचिव एवं लेखक प्रदीप ज्ञवालीसँग कुराकानी गरेका छौं । उनी पूर्व परराष्ट्रमन्त्रीसमेत भएकाले नेपालको बाह्य सम्बन्धलाई लिएर उनको दृष्टिकोण पनि बुझ्न खोजेका छौं । नेपालमा भारत, चीन, अमेरिका आदिको परस्परविरोधी सक्रियतालाई उनले कसरी हेरेका छन् ? हाम्रा निम्ति यो चुनौति हो वा सामुन्ने आएको नयाँ अवसर ? ज्ञवालीसँगको छलफल यसतर्फ पनि केन्द्रित छ ।
ज्ञवालीको छुट्टै साहित्यिक चिनारी पनि छ । उनले आफ्नो लेखकीय जीवन र नयाँ रचनाहरूबारे पनि अन्त्यमा थोरै चर्चा गरेका छन् ।
ज्ञवालीबारे थपः
* mofa.gov.np/pradeep-kumar-gyawali/
* en.wikipedia.org/wiki/Pradeep_Kumar_Gyawali
* cpnuml.org/info/1179145
* x.com/pradeepgyawalik?lang=en
* pradeep.gyawali1/
#aniaba #अनिअब #pradeepgyawali #politician #cpnuml #politics #nepalipolitics #newgovernment #constitution #constitutionalamendment #maoist #coalition #communistparty #congressuml #NCUML #electoralprocess #nepal
------
» Our Team:
Host: Sudheer Sharma
Producer & Creative Designer: Kalpana Dhakal
Graphic Lead: Ankit Bhattarai
Camera: Hritik Singh Thakuri & Rajesh Phuyal
------
» Subscribe our channel: www.youtube.com/@sudheerktm1
» And, please stay in touch:
Facebook: sudheerktm
Twitter: sudheerktm
Instagram: sudheerktm
มุมมอง: 1 178

วีดีโอ

Premiering Friday Evening | Pradeep Gyawali | अनि, अब with Sudheer Sharma | Promo
มุมมอง 1K2 ชั่วโมงที่ผ่านมา
Watch the full episode: th-cam.com/video/GA1Tw-IpXZs/w-d-xo.htmlsi=uJQFxJptMRq3ZiRP ≈ कांग्रेस-एमाले गठबन्धन र राजनीति-भूराजनीति ≈ देशका दुइटा ठूला राजनीतिक दलहरु- नेपाली कांग्रेस र नेकपा एमाले एकसाथ एउटै सरकारमा विरलै मात्र आउने गर्छन् । जब परस्परविरोधी धारका यी दुई शक्तिहरु मिल्छन्, मुलुकमा प्रायः ठूलै राजनीतिक उथलपुथल आइहाल्छ । यसअघि उनीहरु एकसाथ जुट्दा जनआन्दोलन भएको, चुनाव गरिएको, नयाँ संव...
बालेनलाई नै थाहा छैन- म को हुँ ! | Prof. Pramod Mishra | अनि, अब with Sudheer Sharma
มุมมอง 2.8K7 ชั่วโมงที่ผ่านมา
Watch the full episode: th-cam.com/video/nxaPDxdtAcM/w-d-xo.htmlsi=tvdJpfriA0qHMbCt ≈ नेपाली समाजको बद्लिंदो अनुहार ≈ प्रा. प्रमोद मिश्र सुपरिचित लेखक एवं स्तम्भकार हुन् । उनी अमेरिकाको लुइस युनिभर्सिटीमा अंग्रेजी विषय प्राध्यापन गर्छन् । मिश्रले नर्दन इलिनोइस युनिभर्सिटीबाट एमए गरेका हुन् भने ड्यूक युनिभर्सिटीबाट Post-colonial literature and theory मा पीएचडी । प्रा. मिश्र अहिले दुईटा पुस्तक ले...
कांग्रेस-एमालेको तेस्रो मिलन र संविधान संशोधन | Prof. Pramod Mishra | अनि, अब with Sudheer Sharma
มุมมอง 6859 ชั่วโมงที่ผ่านมา
Watch the full episode: th-cam.com/video/nxaPDxdtAcM/w-d-xo.htmlsi=tvdJpfriA0qHMbCt ≈ नेपाली समाजको बद्लिंदो अनुहार ≈ प्रा. प्रमोद मिश्र सुपरिचित लेखक एवं स्तम्भकार हुन् । उनी अमेरिकाको लुइस युनिभर्सिटीमा अंग्रेजी विषय प्राध्यापन गर्छन् । मिश्रले नर्दन इलिनोइस युनिभर्सिटीबाट एमए गरेका हुन् भने ड्यूक युनिभर्सिटीबाट Post-colonial literature and theory मा पीएचडी । प्रा. मिश्र अहिले दुईटा पुस्तक ले...
कबीरले सिकाएका कुरा | Prof. Pramod Mishra | अनि, अब with Sudheer Sharma | Clip
มุมมอง 96112 ชั่วโมงที่ผ่านมา
Watch the full episode: th-cam.com/video/nxaPDxdtAcM/w-d-xo.htmlsi=tvdJpfriA0qHMbCt ≈ नेपाली समाजको बद्लिंदो अनुहार ≈ प्रा. प्रमोद मिश्र सुपरिचित लेखक एवं स्तम्भकार हुन् । उनी अमेरिकाको लुइस युनिभर्सिटीमा अंग्रेजी विषय प्राध्यापन गर्छन् । मिश्रले नर्दन इलिनोइस युनिभर्सिटीबाट एमए गरेका हुन् भने ड्यूक युनिभर्सिटीबाट Post-colonial literature and theory मा पीएचडी । प्रा. मिश्र अहिले दुईटा पुस्तक ले...
Prof. Pramod Mishra ​⁠| अनि, अब with Sudheer Sharma | Ep.16
มุมมอง 6K16 ชั่วโมงที่ผ่านมา
≈ नेपाली समाजको बद्लिंदो अनुहार ≈ प्रा. प्रमोद मिश्र सुपरिचित लेखक एवं स्तम्भकार हुन् । उनी अमेरिकाको लुइस युनिभर्सिटीमा अंग्रेजी विषय प्राध्यापन गर्छन् । मिश्रले नर्दन इलिनोइस युनिभर्सिटीबाट एमए गरेका हुन् भने ड्यूक युनिभर्सिटीबाट Post-colonial literature and theory मा पीएचडी । प्रा. मिश्र अहिले दुईटा पुस्तक लेखनका लागि अनुसन्धान गरिरहेका छन् । त्यसमध्ये एउटा नेपाल र भारतमा हुर्कदाका उनका संस्...
Premiering Friday Evening | Prof. Pramod Mishra | अनि, अब with Sudheer Sharma | Promo
มุมมอง 75319 ชั่วโมงที่ผ่านมา
Watch the full episode: th-cam.com/video/nxaPDxdtAcM/w-d-xo.htmlsi=tvdJpfriA0qHMbCt ≈ नेपाली समाजको बद्लिंदो अनुहार ≈ प्रा. प्रमोद मिश्र सुपरिचित लेखक एवं स्तम्भकार हुन् । उनी अमेरिकाको लुइस युनिभर्सिटीमा अंग्रेजी विषय प्राध्यापन गर्छन् । मिश्रले नर्दन इलिनोइस युनिभर्सिटीबाट एमए गरेका हुन् भने ड्यूक युनिभर्सिटीबाट Post-colonial literature and theory मा पीएचडी । प्रा. मिश्र अहिले दुईटा पुस्तक ले...
नेपालबाट अनमिन हटाउन भारत-चीन दुवै सहमत थिए | Chandra Dev Bhatta | अनि, अब with Sudheer Sharma
มุมมอง 61521 ชั่วโมงที่ผ่านมา
Watch the full episode: th-cam.com/video/qqEEK1CynQU/w-d-xo.html ≈ भूराजनीति र नेपाल ≈ एक्काइसौं शताव्दीलाई ‘एसियाली शताव्दी’ पनि भन्ने गरिन्छ । खासगरी हाम्रा दुई छिमेकीहरुले विश्व अर्थतन्त्रमा महत्वपूर्ण हिस्सा ओगटेका र दक्षिणपूर्वी एसियाका थुप्रै राष्ट्रले प्रगति गरेका कारण संसारको ध्यान यसतर्फ तानिएको हो । यीमध्ये चीन, अमेरिकापछिको दोस्रो ठूलो अर्थतन्त्र बनिसकेको छ भने भारतले पनि त्यही बाटो ...
Significance of our relationship with the US & the West | Chandra Dev Bhatta | अनि, अब
มุมมอง 278วันที่ผ่านมา
Significance of our relationship with the US & the West | Chandra Dev Bhatta | अनि, अब
Nepal's Strategic Location is Really Crucial | Chandra Dev Bhatta | अनि, अब with Sudheer Sharma
มุมมอง 438วันที่ผ่านมา
Nepal's Strategic Location is Really Crucial | Chandra Dev Bhatta | अनि, अब with Sudheer Sharma
We have a crisis of trust with both India & China | Chandra Dev Bhatta | अनि, अब with Sudheer Sharma
มุมมอง 352วันที่ผ่านมา
We have a crisis of trust with both India & China | Chandra Dev Bhatta | अनि, अब with Sudheer Sharma
Chandra Dev Bhatta ​⁠| अनि, अब with Sudheer Sharma | Ep.15
มุมมอง 5K14 วันที่ผ่านมา
Chandra Dev Bhatta ​⁠| अनि, अब with Sudheer Sharma | Ep.15
घुम्न जानेलाई घुमन्तेको सुझाव | Kanchan Rai | अनि, अब with Sudheer Sharma | @Ghumante
มุมมอง 67514 วันที่ผ่านมา
घुम्न जानेलाई घुमन्तेको सुझाव | Kanchan Rai | अनि, अब with Sudheer Sharma | @Ghumante
Premiering Friday Evening | Chandra Dev Bhatta | अनि, अब with Sudheer Sharma | Promo
มุมมอง 36914 วันที่ผ่านมา
Premiering Friday Evening | Chandra Dev Bhatta | अनि, अब with Sudheer Sharma | Promo
मधेश कस्तो लाग्यो ? | Kanchan Rai | अनि, अब with Sudheer Sharma | @Ghumante
มุมมอง 94514 วันที่ผ่านมา
मधेश कस्तो लाग्यो ? | Kanchan Rai | अनि, अब with Sudheer Sharma | @Ghumante
यति धेरै घुमेपछि यो देश कस्तो लाग्यो ? | Kanchan Rai | अनि, अब with Sudheer Sharma | @Ghumante
มุมมอง 1.6K14 วันที่ผ่านมา
यति धेरै घुमेपछि यो देश कस्तो लाग्यो ? | Kanchan Rai | अनि, अब with Sudheer Sharma | @Ghumante
Decoding PM Oli's Comeback | प्रधानमन्त्री ओलीको पुनरागमनको अर्थ | Sudheer Sharma Analysis #04
มุมมอง 51K14 วันที่ผ่านมา
Decoding PM Oli's Comeback | प्रधानमन्त्री ओलीको पुनरागमनको अर्थ | Sudheer Sharma Analysis #04
'घुमन्ते' भन्ने नाउँ कसरी राखियो ? | Kanchan Rai | अनि, अब with Sudheer Sharma
มุมมอง 29014 วันที่ผ่านมา
'घुमन्ते' भन्ने नाउँ कसरी राखियो ? | Kanchan Rai | अनि, अब with Sudheer Sharma
बेवास्तामा परेको सिमरौनगढ | Kanchan Rai | अनि, अब with Sudheer Sharma
มุมมอง 64614 วันที่ผ่านมา
बेवास्तामा परेको सिमरौनगढ | Kanchan Rai | अनि, अब with Sudheer Sharma
The Changing Faces of Nepali Villages | Kanchan Rai | अनि, अब with Sudheer Sharma
มุมมอง 60514 วันที่ผ่านมา
The Changing Faces of Nepali Villages | Kanchan Rai | अनि, अब with Sudheer Sharma
Balen & Harka are the Symbols of Change | Kanchan Rai | अनि, अब with Sudheer Sharma | @Ghumante
มุมมอง 54514 วันที่ผ่านมา
Balen & Harka are the Symbols of Change | Kanchan Rai | अनि, अब with Sudheer Sharma | @Ghumante
हुम्लाबाट हेर्दा नेपाल | Kanchan Rai | अनि, अब with Sudheer Sharma | @Ghumante
มุมมอง 1.3K14 วันที่ผ่านมา
हुम्लाबाट हेर्दा नेपाल | Kanchan Rai | अनि, अब with Sudheer Sharma | @Ghumante
Kanchan Rai ​⁠| अनि, अब with Sudheer Sharma | Ep.14 | @Ghumante
มุมมอง 11K21 วันที่ผ่านมา
Kanchan Rai ​⁠| अनि, अब with Sudheer Sharma | Ep.14 | @Ghumante
खासमा नेपाल भनेको कस्तो देश रहेछ ? | Kanchan Rai @Ghumante | अनि, अब with Sudheer Sharma
มุมมอง 1.8K21 วันที่ผ่านมา
खासमा नेपाल भनेको कस्तो देश रहेछ ? | Kanchan Rai @Ghumante | अनि, अब with Sudheer Sharma
Feudalism is in Our DNA | Dr. Sucheta Pyakuryal | अनि, अब with Sudheer Sharma
มุมมอง 22821 วันที่ผ่านมา
Feudalism is in Our DNA | Dr. Sucheta Pyakuryal | अनि, अब with Sudheer Sharma
Why Democracy isn’t Working Well ? | Dr. Sucheta Pyakuryal | अनि, अब with Sudheer Sharma
มุมมอง 1.1K21 วันที่ผ่านมา
Why Democracy isn’t Working Well ? | Dr. Sucheta Pyakuryal | अनि, अब with Sudheer Sharma
बर्षौ जेलनेल भोगेका नेतासमेत रातारात किन बिग्रिन्छन् ? | Dr. Sucheta Pyakuryal | अनि, अब
มุมมอง 81221 วันที่ผ่านมา
बर्षौ जेलनेल भोगेका नेतासमेत रातारात किन बिग्रिन्छन् ? | Dr. Sucheta Pyakuryal | अनि, अब
The Old Boys' Club Controls Our Politics | Dr. Sucheta Pyakuryal | अनि, अब with Sudheer Sharma
มุมมอง 27921 วันที่ผ่านมา
The Old Boys' Club Controls Our Politics | Dr. Sucheta Pyakuryal | अनि, अब with Sudheer Sharma
Dr. Sucheta Pyakuryal | अनि, अब with Sudheer Sharma | Ep.13
มุมมอง 9K28 วันที่ผ่านมา
Dr. Sucheta Pyakuryal | अनि, अब with Sudheer Sharma | Ep.13
Premiering Tomorrow | Dr. Sucheta Pyakuryal | अनि, अब with Sudheer Sharma | Promo
มุมมอง 77228 วันที่ผ่านมา
Premiering Tomorrow | Dr. Sucheta Pyakuryal | अनि, अब with Sudheer Sharma | Promo

ความคิดเห็น

  • @chillpill5003
    @chillpill5003 4 ชั่วโมงที่ผ่านมา

    Aba aahuti sir Lai lerauna paryo Sudhir sir

  • @vimalalbhattarai4674
    @vimalalbhattarai4674 5 ชั่วโมงที่ผ่านมา

    माननियज्यू म शुभ चिन्तकको नाताले सम्मान छ तर गफले मात्र काम नगर्ला, अब फेरी देखिने गरी काम गरियो भने साच्चीकै भन्नेहरूले केहिहुन्न, आशा छ मौकाको ऊत्तम कार्यको लागी।

  • @dipushreesh1448
    @dipushreesh1448 5 ชั่วโมงที่ผ่านมา

    Communist Party कुरा गर्छ। भष्ट्रचार गरेर शंखमुलमा घर बनाएको छ।फटाहाको बाहुनवाद ideology🤮🤧🥵

  • @meghukandel2076
    @meghukandel2076 6 ชั่วโมงที่ผ่านมา

    Great leader ❤

  • @crea5091
    @crea5091 9 ชั่วโมงที่ผ่านมา

    Why they need student , employee , trade and press unions!!! Ani kina tolai piche karyakarta , ani tini haru kasari palincha!!! Ani election ma kina yatro kharcha ko kura !! Ghar ghar ma gayara namaskar gari vote mahne ho ni ulto janta le tea offer garcha!!

  • @YouTube.Ranjan
    @YouTube.Ranjan 10 ชั่วโมงที่ผ่านมา

    म तेस्रो भ्यूअर।यी नेता हरुलाई बोलाएर वार्ता चाहिं नगर्नुस् के सुधीर सर! काम छैन। गफ दिदाँ दिँदै बुढो भए। छोरा छोरी लाई विदेश मा ठाउँ ठाउँ मा राम्रा राम्रा कलेजमा पढाएका छन्। जनता का छोरा छोरी खाडी मा तातो हावा खाएर रेमिट्यान्स पठाएर यिनीहरूलाई पाल्नु परेको छ।

  • @GMOnlineTVNepal
    @GMOnlineTVNepal วันที่ผ่านมา

    घुमन्ते भिडियो नियमित हेर्ने गर्छु ।

  • @puspajoshi1442
    @puspajoshi1442 วันที่ผ่านมา

    Cosmetic leader ho yo Pardip

  • @saugatkc5549
    @saugatkc5549 วันที่ผ่านมา

    egarly waiting!

  • @user-bu1gy9zh7t
    @user-bu1gy9zh7t วันที่ผ่านมา

    ❤❤

  • @SBdr8
    @SBdr8 วันที่ผ่านมา

    harek samay ko bhinna bhinnai gunn ra dosh huncha.

  • @icebojeck1924
    @icebojeck1924 วันที่ผ่านมา

    😂 Narcissist. Malai ni thha thena timi ko ho bhanera

  • @krishnabhattarai1938
    @krishnabhattarai1938 วันที่ผ่านมา

    ❤❤❤❤

  • @NB-nabin
    @NB-nabin 2 วันที่ผ่านมา

    सौरव जि लाई निम्त्याउनु पर्यो सुधिर जि

  • @NB-nabin
    @NB-nabin 2 วันที่ผ่านมา

    Please bring saurav sir

  • @yubarajgurung1338
    @yubarajgurung1338 2 วันที่ผ่านมา

    यो प्राध्यापक जिको यहि एउटा कुरा चित्त बुझेन , पन्चायतले दबाएको नेताहरु त जनताहरु त करिव करिव सकिन थालिसके कहाँ खोज्न जाने त ,, अब हुने नेता भनेकै बालेनहरु हो भलै तिनले जनताको काम गरेन भने फाल्दिने हो नि ।।

  • @TheLaoti
    @TheLaoti 3 วันที่ผ่านมา

    Watching from Hong Kong

  • @rajgiri7533
    @rajgiri7533 3 วันที่ผ่านมา

    I am Inspired by our professor whose journey starts from stone to gold success stories..

  • @taratamu1273
    @taratamu1273 4 วันที่ผ่านมา

    क्व्होलासोथरको बारेमा बिस्तृत खोज सहितको जानकारी तथा जगेर्नाको बारेमा हेर्न अति उत्सुक छौ । घुमन्ते ।

  • @Israel.98
    @Israel.98 4 วันที่ผ่านมา

    कबिरा खडा बजारमे माङे सबकी खैर । ना कहुसे दोसती ना कहुसे प्यार ।।

  • @bkaakash3446
    @bkaakash3446 4 วันที่ผ่านมา

    Aahuti bolauna paryo sudhir ji

  • @keshavgautam6098
    @keshavgautam6098 4 วันที่ผ่านมา

    dr. Saab, 2036 sal paxi janmekoanis le ke rajnitik samadhan din sakdain ra?

  • @alpineparadise7783
    @alpineparadise7783 4 วันที่ผ่านมา

    Swarnim wagle is reared up in the pond of anti identitiy culture or let say identity supresser group therefore he has no right to plead about the nature characteristics of Identity, he is 100% wrong in identitiy and existence ......

  • @rajgiri7533
    @rajgiri7533 4 วันที่ผ่านมา

    निकै राम्रो ज्ञान भाको Professor Sir.

  • @dharmaupadhyay4132
    @dharmaupadhyay4132 4 วันที่ผ่านมา

    Namaskar guru

  • @sundarsubedi1546
    @sundarsubedi1546 5 วันที่ผ่านมา

    Plz make more videos cropping these small sessions.

  • @ganeshrajadhikari9417
    @ganeshrajadhikari9417 5 วันที่ผ่านมา

    ✍️🙌👏

  • @RajuShrestha-vs1yf
    @RajuShrestha-vs1yf 5 วันที่ผ่านมา

    खास कुरा जाही उसले घुस खादैन तेसैले पपुलर भयको

  • @bishowrayamajhi8509
    @bishowrayamajhi8509 5 วันที่ผ่านมา

    Again, past,present and future stand in front of the mirror of your thoughts

  • @nirvicdhojbasnyat3247
    @nirvicdhojbasnyat3247 6 วันที่ผ่านมา

    Yiniharu ley Hijo samma rastradrohi neta ra dideshi ko gulam banera Nepali janta laai Nikai naai gumraha ma rakhey brain wash garera deshko awasta yaha samma leraye 😡😡😡

  • @pralhadtiwari5177
    @pralhadtiwari5177 6 วันที่ผ่านมา

    Superb interview

  • @karnagurung2693
    @karnagurung2693 6 วันที่ผ่านมา

    कोलोसोथर देखि मनाङ सम्मको भिडियो हेर्न आतुर छ

  • @bimalrayamajhi4661
    @bimalrayamajhi4661 6 วันที่ผ่านมา

    Good feedback

  • @77misra
    @77misra 7 วันที่ผ่านมา

    Incredible!!

  • @praveenshrestha9525
    @praveenshrestha9525 7 วันที่ผ่านมา

    Sir, Chapters rakhnuna.

  • @dineshkryadav4513
    @dineshkryadav4513 7 วันที่ผ่านมา

    👍👍🙏

  • @sundarsubedi1546
    @sundarsubedi1546 7 วันที่ผ่านมา

    ❤❤❤

  • @Rocket_League4569
    @Rocket_League4569 7 วันที่ผ่านมา

    Kasto ramro kura garnu vayo tara kura sundai jada ashu pani aayo 😢😢😢

  • @user-qf5yg9pf7f
    @user-qf5yg9pf7f 7 วันที่ผ่านมา

    Canchan ji voice chai ati dam dar x yesto khalko voice tw nepali movies ma chahiyeko x😊😊

  • @ShailendraAdhikari-qp3mr
    @ShailendraAdhikari-qp3mr 7 วันที่ผ่านมา

    Kolhashothara lamjung. Hola. Mantri. P.s.gurung lamjung. ❤❤❤❤❤❤

  • @rupesh20740
    @rupesh20740 8 วันที่ผ่านมา

    Aafno gau Khotang ko kirat saskar saskriti ko barema ni banaunu paro daju💞

  • @bijayahamal1668
    @bijayahamal1668 8 วันที่ผ่านมา

    Economy is shifting from production based to technology based. There won’t be massive production onwards.

  • @palmotamang2285
    @palmotamang2285 9 วันที่ผ่านมา

    Big fan of ghumante……..

  • @chandanikarna6020
    @chandanikarna6020 9 วันที่ผ่านมา

    TIMI CHAHI KUNAI NETA KO JHOLE DEKHIN XU .........BALEN BEST BHANDA PANI BEST HO

  • @guidenepalvlog4412
    @guidenepalvlog4412 9 วันที่ผ่านมา

    घुमन्ते टिम सङ्ग पक्कै मेरो पनि भेट हुने छ्😇 कंचन दाइ सङ मेरो गाउँ त वारि परि पोत्😇😇🤭

  • @BAJRARUDRAAWATAR
    @BAJRARUDRAAWATAR 9 วันที่ผ่านมา

    घुमन्ते जी तपाई जस्त्तो युवा, यो देसको सवै ठाउमा पुगेको, सवै जनताको पिर,मर्का देखेको मान्छे, अनि पुरखाहरु प्रति यत्ति धेरै माया, सम्मान भएको मान्छे नै यो देसलाई चाहिएको छ, धेरै छिट्टो राजनिति मा हेर्न पाउ पक्कै पनि तपाइले यो देसलाइ केहि गर्नु हुन्छ ।

  • @nitugurung7146
    @nitugurung7146 9 วันที่ผ่านมา

    Ghumante ❤👍

  • @naremyaan
    @naremyaan 10 วันที่ผ่านมา

    Nice content

  • @praveenshrestha9525
    @praveenshrestha9525 11 วันที่ผ่านมา

    Chapters rakhnuna sir Videos ma

  • @linora-2031
    @linora-2031 11 วันที่ผ่านมา

    भ्रस्टाचारीको नाइके kp बा