JAARI (FULL MOVIE) - DAYAHANG RAI, MIRUNA MAGAR, RAM BABU GURUNG, UPENDRA SUBBA | NEPALI MOVIE

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 20 พ.ย. 2024

ความคิดเห็น • 13K

  • @BaasuriFilms
    @BaasuriFilms  หลายเดือนก่อน +5980

    तपाईंहरूले हामीलाई देखाउनुभएको अद्भुत माया र समर्थनको हामी कृतज्ञता व्यक्त गर्छौं। सबै नेपाली चलचित्र प्रेमीहरु संगै खुशी बाँडौं। सधैँझैं माया र साथका लागी, हाम्रो यात्राको महत्त्वपूर्ण भाग भएकोमा सम्पूर्णमा फेरि एक पटक धन्यवाद ! यहाँहरु सबैमा बडादशैंको मंगलमय शुभकामना 🥰हेरेर प्रतिक्रिया दिन नछुटाउनु होला है🙏 "This festival, let’s foster togetherness, share our smiles, and reach out to Nepali movie fans around the globe, creating bonds that transcend borders".आफ्नो इस्ट मित्र अनी परिवार सबैलाई जानकारी गराउनु होला, संगै बसेर चलचित्र देखाउनु होला है 🙏

    • @narenhanglimbu1977
      @narenhanglimbu1977 หลายเดือนก่อน +122

      ​​@@BaasuriFilms फिल्म हलमा तीन पटक हेरेको जारी आज बेलुकी ५:४५ बजे हेरेभने ४ पटक हुन्छ र अझै ५-६-७ पुग्ने निश्चित छ । म र मेरो परिवारको तर्फबाट जारी फिल्मलाई धेरै भन्दा धेरै उन्नति प्रगतिको शुभकामना 💐

    • @Dearjeetvlogs
      @Dearjeetvlogs หลายเดือนก่อน +34

      Abo chai jari movie hernu Paine vayo

    • @ravimgr5596
      @ravimgr5596 หลายเดือนก่อน +30

      please upload with English subtitles. 🙏

    • @CrazyAI-nz2hk
      @CrazyAI-nz2hk หลายเดือนก่อน +24

      Nepali movie haru dhilaa aaune kramm maaa basuri flims ko aafanai raffaatar xa hai release garna maa pani ... I think baasuri flims le aaafnai OTT platform kholna sakxa

    • @raigoman9034
      @raigoman9034 หลายเดือนก่อน +15

      Film holl ma herna napayeni aja herna paiyo…

  • @suryamagar1990
    @suryamagar1990 หลายเดือนก่อน +1942

    आहा। कति छिटो युटुवमा । धन्यवाद जारी टिम।। हामी खाडीमा हुनेहरुले पनि छिटै हेर्न पायो। यो होनि त तरिका

    • @MRGVLOGERTEMBA
      @MRGVLOGERTEMBA หลายเดือนก่อน +19

      @@suryamagar1990 meruna and dayang rai super duper 🙌

    • @SantoshShrestha-x9f
      @SantoshShrestha-x9f หลายเดือนก่อน

      @@suryamagar1990 dherae chito nae ho 2 barsha ali vayen

    • @cc32312
      @cc32312 หลายเดือนก่อน +16

      Honi paari hunne le matrei bujchha hamro betha Nepali film hernu na paoda kasto huncha bhanera.

    • @bhupendrachand6249
      @bhupendrachand6249 หลายเดือนก่อน

      @@suryamagar1990 ओ साथी तपाईं लोभी हो? हल पनि छत खादिमा! युतुबमा फिरिमा हेर्नी बानी भयर है खुब

    • @MaheshMagar-x3b
      @MaheshMagar-x3b หลายเดือนก่อน +1

      ❤❤

  • @rachitdevkota8742
    @rachitdevkota8742 หลายเดือนก่อน +2037

    जुम्लाको स्याऊ र जारी को ऑर्गेनिक पनमा केही कमी छैन❤
    सारै मनपर्यो❤

    • @koichmrtara
      @koichmrtara หลายเดือนก่อน +6

      Yes

    • @anitatamang9221
      @anitatamang9221 หลายเดือนก่อน +1

      ❤❤

    • @BishalMagar-t9s
      @BishalMagar-t9s หลายเดือนก่อน +6

      Magar limbu ❤️🔥❤️🔥

    • @pokhra7lakes153
      @pokhra7lakes153 หลายเดือนก่อน +2

      UTI khar ruhauna utikhar hasauna .
      Pirtha ra chatna mulak.
      Maulik saskriti wow wow wow 😲 great movie

    • @GaneshThami-m6s
      @GaneshThami-m6s หลายเดือนก่อน +2

      पछाडिको सिनमा त कतिखेर भावुक भए थाहै भएन धेरै राम्रो फिल्म❤❤

  • @sukhbahadurGurung
    @sukhbahadurGurung หลายเดือนก่อน +1991

    एस्तो पो हुनुपर्छ त नेपाली फिल्म ❤❤❤

    • @itskhem665
      @itskhem665 หลายเดือนก่อน +14

      Huna ta ho tara film ali slow lagyo malai chai

    • @ratcertified
      @ratcertified หลายเดือนก่อน +8

      @@itskhem665 cuz of few song

    • @mariagoretti9179
      @mariagoretti9179 หลายเดือนก่อน +6

      @@sukhbahadurGurung म चाहिँ पहिलो पटक हेर्नु लागेको त्यो पनि तपाईंको कमेन्ट पढेर 🙏

    • @sujanthapamagar9208
      @sujanthapamagar9208 หลายเดือนก่อน +1

      Tehi ta hjr ekdam ramro movie🥰🥰🥰

    • @sanskarrai3161
      @sanskarrai3161 หลายเดือนก่อน

      Books 😅😅

  • @surfing-u2s
    @surfing-u2s 23 วันที่ผ่านมา +108

    I have never felt this satisfied watching a movie like this one. How I wish it was longer! 2 hours was not enough… 😁😁

    • @sjnmhn
      @sjnmhn 9 วันที่ผ่านมา

      i am still not satisfied until they have Baby together!! jaari 2 is much awaited!!

  • @SurenKarki-f7h
    @SurenKarki-f7h หลายเดือนก่อน +1360

    फिल्म भनेको यस्तोको पो हुनुपर्छ जसले गाउँ समाजमा भएका परम्परा र संस्कृति झल्किने होस् जातजाति का परम्पराहरू कस्तो हुँदो रहेछ भन्ने जान्न पाइयोस् हलमा गर हेर्न नपाए पनि youtube मा हेर्न पाउँदा धेरै खुसी लाग्यो। धन्यवाद

    • @mespangrai5240
      @mespangrai5240 หลายเดือนก่อน +19

      Hollywood, Bollywood ko nakkal haina estai yathartha jhalkaaune, dekhaune film bhaye safal hunchha

    • @nmrealvoice9542
      @nmrealvoice9542 หลายเดือนก่อน +2

      @@SurenKarki-f7h saskriti jhal jhal jhalkyo🤣

    • @nmrealvoice9542
      @nmrealvoice9542 หลายเดือนก่อน +6

      चोक्टा खान गकि बुढी झोलमा डुबेर मरि
      जानै थियो भने ५/५ बर्ष सम्म किन ? बसेकि? पहिलो पटक झगडा परेको त हैन होला। झगडा कस्को घरमा हुन्न ? गाली कस्को बुढाले गर्दैन। रिसमा २/४शब्द भनिन्छ यदि घरगरेर खाने हो भने २/४ वचन सहनु पनि पर्छ,तेइ पनि दाईले अर्कि भित्र्याई सकेका त थिएनन नि।पोइ शीत झगडा गरेर माईत गकि मान्छे मेलामा गएर परपुरुषको हात समातेर नाच गाना गर्ने नारी चरित्र दैब न जाने भन्थे हो रैछ। अहिलेको पुस्तालाई बिहा भनेको केटाकेटीको खेल हैन,भन्दै ज्ञान पेल्नेहरु कता छ्न?देखायो त फिल्म ले प्रस्टै।
      Anyway Dayahang Rai दाईको acting next level छ।
      आँसु झरेको पत्तै भाएन।तर दया दाइको आँसु झरेको देख्दा रिस पनि अत्ति उठ्यो।

    • @buddiramkc6664
      @buddiramkc6664 หลายเดือนก่อน

      Good

    • @HangsquarePatangwa
      @HangsquarePatangwa 28 วันที่ผ่านมา

      ❤❤

  • @Aj3nt47
    @Aj3nt47 หลายเดือนก่อน +234

    विदेशमा बसेर आफ्नो मनपर्ने नेपाली चलचित्र युट्युबमा आउँदैछ, यो सुन्दा धेरै खुसी लाग्यो। नेपाल र आफ्नो संस्कृति सम्झाउने यस्ता चलचित्रले यहाँको दूरी कम गरिदिन्छन्, एकदम उत्साहित छु!

  • @subash_khatiwada
    @subash_khatiwada หลายเดือนก่อน +237

    बिदेशी शैलि र परम्परा मिच्ने यूगमा यो स्वादिलो लाग्यो ! हाम्रा मौलिकता, रितिस्थिति ,परम्पराहरु भौतिक धन भन्दा पनि धेरै मुल्यवान छन् ! यसलाई कुल्चेर हाम्रो शीर उच्च हुदैन ! अनेकतामा एकता नेपलिको बिशेषता हो ! जय नेपाल ।❤❤❤❤🎉🎉

  • @suryajungkirati373
    @suryajungkirati373 18 วันที่ผ่านมา +10

    एउटा युगले पाएको इतिहास हो उपेन्द्र सुब्बा र दयाहाङ राई मौलिक कला कृति नेपाली समाजको सामाजिक चित्रलाई चित्रण गर्न सक्ने खुबीको अतुलनीय योगदान अमुल्य छ ।।❤

  • @SusmaraiSusmarai-w5r
    @SusmaraiSusmarai-w5r หลายเดือนก่อน +648

    सुरु सुरुमा मज्जाले हास्दै थिए अन्तिममा नमज्जाले रोए।फिल्म त धेरै हेरे तर नेपालीपन यही फिल्म मात्र पाए।एक्दमै उत्कृष्ट लाग्यो।शुभकामना जारी २ पनि हेर्न पाइयोस।

    • @HangsquarePatangwa
      @HangsquarePatangwa 28 วันที่ผ่านมา

      @@SusmaraiSusmarai-w5r tapai hamro vumi autai vayeko kaaran hamle chai spasta sanga le mahasus garnu sakxum. Paschim maa halka prithak huna sakxa.

  • @debitkarki4250
    @debitkarki4250 หลายเดือนก่อน +246

    धेरै पछि एउटा उतकृस्ट फिल्म हेरे दयाहाङ राई र मिरुना मगर दुबै मेरोलागी उत्कृष्ट र मनपर्ने कलाकार हुन। जारी एउटा पुर्बिनेपाली समाजको लिम्बू समुदाय सस्कार परम्परा र सभ्यता दर्साउने एक निक्कै गौरबमय चलचित्र हो। अन्य थुप्रै कुराहरु छन कसरी बयान गरु ...

    • @gyanumagar9661
      @gyanumagar9661 หลายเดือนก่อน +1

      @@debitkarki4250 पुर्बेली लिम्बू सस्कृती हाम्रो मध्यपच्छिम को मगर समाजको संग मिल्दो रैछ । हाम्रो मा यनिमाया सुनिमाया मायाली गीत हुन्छ । त्यसमा हार्यो भने सेम फिल्म मा जस्तै हो रे पहिले पहिले।

    • @balramthapa8361
      @balramthapa8361 5 วันที่ผ่านมา

      के साह्रो राम्रो फिल्म, मन नै जित्यो, वाहा 🎉🙌❤️

  • @Dhirenchhh
    @Dhirenchhh หลายเดือนก่อน +1106

    कस्तो मन छोयो यार 😢
    कहिले आँसु ,कहिले हाँसो ओहो यही हो जिन्दगी ❤😊
    अब्बल कलाकार #Dayahang #miruna

    • @Misskabu
      @Misskabu หลายเดือนก่อน +2

      @@Dhirenchhh tehita wow dayang dai is hiro 🙏🤗

    • @Dhirenchhh
      @Dhirenchhh หลายเดือนก่อน +4

      @@Misskabu um kasaile pani beat garna sakdaina he is so organic actor .....kunai kunai thau ma bhasa na bujhe pani subtitle bata bujhiyo tara nice ....Daya dae ko every movie babbal kee 😊

    • @Semihang135
      @Semihang135 5 วันที่ผ่านมา

      😢😢

  • @ganeshthapa4602
    @ganeshthapa4602 หลายเดือนก่อน +355

    नेपाली चलचित्रको इतिहासमकै उति उत्कृष्ट बन्न सफल भएको जारी सारै दामी😊

  • @sujankhadka
    @sujankhadka หลายเดือนก่อน +131

    दयाह्याङ राइको सबै सिनेमाहरु उतकृठ छ्न त्येसमा सबै भन्दा राम्रो र कथा बस्तु यसमा राम्रो लाग्यो । नेपाली सिनेमा अझ यस्तै बन्दै जाउन लेखक उपेन्द्र सुब्बा र सम्पुर्ण टिमलाइ शुभकामना🎉

    • @premprasadkafle9203
      @premprasadkafle9203 หลายเดือนก่อน +2

      Subba ni limbu ho?? Natra yetro gahan information kasari thaha vo hola. Ramro xa

    • @namsahang7746
      @namsahang7746 หลายเดือนก่อน

      @@premprasadkafle9203 um honi .

    • @SamiralamaLama
      @SamiralamaLama หลายเดือนก่อน

      हो हुनत तर यो मिरुना भन्ने पनौति बेलयत गयर बसेकै जाति

  • @amritsharma1245
    @amritsharma1245 หลายเดือนก่อน +174

    “पालममा त मुन्दुम हुन्छ, जीवन के हो, प्रेम के हो, संसार के हो सबैको उत्तर हुन्छ।”
    प्रकृतिको पूजा गर्ने, प्रकृतिको सम्मान गर्न सिकाउने किरांतीहरू प्रती हार्दिक सम्मान।
    It's not just a movie but also a gift for those who are real fan of Drama 🎭
    Great movie 👏

    • @DOLESHWOR-
      @DOLESHWOR- หลายเดือนก่อน +2

      ❤❤❤❤❤❤

    • @loksundar6078
      @loksundar6078 หลายเดือนก่อน +1

      "ए ! आगो त राम्रो चुलैमा, भमरा डुल्छ फूलैमा
      न्याउलीको घर वनैमा, मायालु बस्ने त मनैमा
      ए ! मोही नै पार्ने मदानी, यो दुखी ज्यानको सोदानी
      चरीको गुड त सिन्कैले, बनाउछ कसरी तीन-तले
      ए ! उन्यूको पात खेले-ले, मान्छेको घर बन्छ के-के ले?"
      -- 🙂👍🙏🌹

    • @suchitatuladhar4239
      @suchitatuladhar4239 29 วันที่ผ่านมา

      स्तरीय फ्लिम. Production Team लाई बधाई छ /

  • @khumanrokamagar9347
    @khumanrokamagar9347 หลายเดือนก่อน +4104

    यो फिल्मको प्रखाईमा कोको हुनुहुन्थ्यो यता हाजिर गरौत्❤️❤️❤️

    • @SukrapujaLimbu
      @SukrapujaLimbu หลายเดือนก่อน

      @@khumanrokamagar9347 ma pani thiye hajur

    • @Narayantumbapoo-pn5lw
      @Narayantumbapoo-pn5lw หลายเดือนก่อน

      @@khumanrokamagar9347 ma pani parkhaima hiye ni

    • @B.Ræi-f2e
      @B.Ræi-f2e หลายเดือนก่อน

      @@khumanrokamagar9347 moh theye ni haww kati prakhe ko theye

    • @Magar15.p
      @Magar15.p หลายเดือนก่อน +16

      M ❤❤❤

    • @Gyanendra_vlog8
      @Gyanendra_vlog8 หลายเดือนก่อน

      @@khumanrokamagar9347 ma

  • @roudyboy2196
    @roudyboy2196 หลายเดือนก่อน +594

    धेरै नेपाली फिल्म हेरियो तर दोहोर्याएर हेर्न मन लागेको एउटै फिल्म हो जारी ❤❤love it.

    • @mahendrarai8692
      @mahendrarai8692 หลายเดือนก่อน +7

      Numafung xaheii

    • @mandiraphotocopy7933
      @mandiraphotocopy7933 หลายเดือนก่อน +4

      Maile 3 choti herae 😊

    • @DuaFatima-r1j
      @DuaFatima-r1j หลายเดือนก่อน

      @@roudyboy2196 dherai ramro lago movie purano mero life ko yad aayo🥹🥹🥹❤️❤️❤️

    • @tenzintowa6967
      @tenzintowa6967 หลายเดือนก่อน +1

      3rd time watching it..

    • @rupashrestha7575
      @rupashrestha7575 หลายเดือนก่อน

      Lpo.o9999o9ooloo😊9mm99​@@mandiraphotocopy7933

  • @chhabilalpakhrin6454
    @chhabilalpakhrin6454 หลายเดือนก่อน +182

    फिल्म भनेको यस्तो पो हुनुपर्छ त!हलमा नि हेरेको थियो अहिले युट्युवमा नि हेरियो!❤️❤️❤️❤️

  • @artandwriting123
    @artandwriting123 17 วันที่ผ่านมา +16

    एकदमै राम्रो । त्यो नारीले पाएको दुःख एकदमै मार्मिक छ र जनजातिको चलन र कथा सबैले जान्ने मौका पाएका छन् ।

  • @SuzanSubedi
    @SuzanSubedi หลายเดือนก่อน +155

    मैले पूरा त हेरीसकेको छैन तर पनि लास्ट मन पर्यो कथा उपेन्द्र सुब्बा ज्यु प्रती नमन अनि कलाकारहरू प्रती सम्मान

  • @rajindrakoirala3081
    @rajindrakoirala3081 หลายเดือนก่อน +216

    वाह ! असाध्यै राम्रों Movie
    उपेन्द्र ज्युको लेखन
    गाउँले किराँती जीवन।
    दयाहाङ् दाईको पाराले
    मन पराए दर्शक साराले।।
    "जारी" ले हाम्रो मन छोयो
    आँखामा आँसु रसायो।
    फिलिम् त सक्किगो हेर्दामा
    आँखा छन् अझै पर्दामा ।।

    र अन्त्यमा
    यत्ति ले मन बुझेन
    दर्शक लाई अझै पुगेन।
    प्रेमका पालम् गाइयोस्
    "जारी २" हेर्न पाइयोस्।।
    सेवारो 🙏
    सम्पूर्ण किराँत साथीहरुमा

    • @Rbcreation13
      @Rbcreation13 หลายเดือนก่อน +5

      Jaari २ hern paiyos❤❤

    • @prakashthami9228
      @prakashthami9228 หลายเดือนก่อน +3

      Wow wow❤❤❤❤🎉

    • @milanlimbu9416
      @milanlimbu9416 หลายเดือนก่อน

      @@rajindrakoirala3081 ♥️♥️❤️❤️❤️

    • @thehairinyourfood2195
      @thehairinyourfood2195 หลายเดือนก่อน +2

      Sathi ko palam ramro cha hai

  • @kissnachhetri5034
    @kissnachhetri5034 หลายเดือนก่อน +193

    नेपाली माटो सुहाउँदो 🤗🤗🤗।।।
    उत्कृष्ट चलचित्र 👏👏👏
    वडा दशैँ तथा शुभ दिपावलिको उत्कृष्ट उपहार समस्त नेपालीहरुलाई👏👏👏👏

  • @young24stoney
    @young24stoney 21 วันที่ผ่านมา +13

    I see the limboo community tradition in this movie hats off to the writer who wrote this movie he's keeping the legacy of whole limboo's tradition 🙌

  • @harykarkee2373
    @harykarkee2373 หลายเดือนก่อน +685

    कहिले हासो काहिले रोधन❤ जारि❤ यो फिलिम को को waiting मा हुनुहुन्थ्यो हाजिर गरुम त😊

    • @bimalthakuri5747
      @bimalthakuri5747 หลายเดือนก่อน +5

      म पनि waiting मै थिए

    • @SugamPradhan-xt6zi
      @SugamPradhan-xt6zi หลายเดือนก่อน +6

      Mah

    • @VikramKanau
      @VikramKanau หลายเดือนก่อน +2

      के शर्मा ले भनि राको थियो मंगोल हरु ले सुपर स्टार बनाएको हो दया दाई लाई हजुर लाई कस्तो लाग्छ त

    • @harykarkee2373
      @harykarkee2373 หลายเดือนก่อน +4

      @@VikramKanau मङोल हरुले मात्र होइन नि हजुर ।

    • @OmanOman-z2c
      @OmanOman-z2c หลายเดือนก่อน +2

      m pani waiting ma thiya😊😊

  • @razann3664
    @razann3664 28 วันที่ผ่านมา +11

    Jindagi ma NEPALI films lai kaile man naparune ma..
    1ST TYM I'M VERY HAPPY, Aaja malai GARVA LAGYO YO FILM HERERA.. THANKS TO THE DIRECTOR, MAKERS AND BEAUTIFUL ACTORS DAYAHANG, MIRUNA AND ALL ....

  • @bikramchhetri9202
    @bikramchhetri9202 หลายเดือนก่อน +140

    अति मन छुयो,‌ नेपालो चलचित्र भनेको त यसतो हुनु पर्छ त। माया के हो भन्ने यो चलचित्रमा देखाईएको छ।❤

  • @Barsha-b1
    @Barsha-b1 หลายเดือนก่อน +398

    मन दुखेको बेला झन कति रुवाको यो फिल्मले साह्रै राम्रो छ फिल्म😭😭😭👍👍👍👍🙏🏻🙏🏻🙏🏻

  • @Ajaydevkota
    @Ajaydevkota 28 วันที่ผ่านมา +7

    Thet Nepali culture traditions lai jhalkaune movie vanya yesto hunu parxa… love it ❤

  • @simplicity354
    @simplicity354 หลายเดือนก่อน +115

    अहिलेसम्म तीन पटक हेरियो,मौलिक कथावस्तुमा बनेको एउटा उत्कृष्ट चलचित्र❤❤

  • @prakashshrestha6419
    @prakashshrestha6419 หลายเดือนก่อน +88

    यो पो त नेपालीपन नेपालीमन को चलचित्र । हास्य , रोदन , परिवार , समाज , संस्कृती , परम्परा , पिडा खुशी सबै यति कलात्मक र मनोरन्जनात्मक उपहार दिएकोमा जारी सिनेमा टिम लाई सलाम अनि सम्मान

  • @gakulshrestha3820
    @gakulshrestha3820 หลายเดือนก่อน +124

    आहा क्या राम्रो नेपाली चलचित्र ❤ नेपाली संस्कृति झल्किने चलचित्र , कति सरल कति आनन्द आउने चलचित्र ❤❤
    यस्तै चलचित्र को आबस्यक छ, कथा एकदमै राम्रो ❤❤❤❤

  • @maadeyee
    @maadeyee วันที่ผ่านมา +1

    दुई घण्टा कसरी बित्यो पत्तै भएन, अतिनै उत्कृष्ट फिल्म । धन्यबाद basurifilms लाई र आउदै गरेका तमाम फिल्म का लागि धेरै धेरै शुभकामना

  • @Abhinash280
    @Abhinash280 28 วันที่ผ่านมา +22

    Some kind of magical force brought me here to watch this movie.I can’t understand the language but still i watched till the end such an amazing movie thank you nepal for this masterpiece love from India(Assam)

  • @kunwarkamal9104
    @kunwarkamal9104 หลายเดือนก่อน +265

    नेपाली फिल्म नकाटी सुरु देखि अन्त्य सम्म हेरेको यही पहिलो होला❤
    भाषा ,धर्म , संस्कृति,जात जाति अनेक भए पनि घमंड ले होइन माया ले सम्बन्ध दिगो बन्छ भन्ने सारै आनन्द लाग्ने शब्द सहितको उत्कृष्ट अभिनय रहेछ।
    घर ढुङ्गा माटो ले होइन माया ले बन्छ भन्ने भ्रम मनै भावुक बनायो😢❤
    जारी टीम सबैलाई हृदय देखि सम्मान ❤❤❤

    • @BrightNepal1
      @BrightNepal1 หลายเดือนก่อน +2

      absolutely ! most beautiful movie in my life

    • @suredralimbu5553
      @suredralimbu5553 หลายเดือนก่อน +1

      मैलेपनी पहिलो पटक फिल्म नकाटी हेरेको यो हो जारी स्याबास उपेन्द्र दाइ

  • @ryliacrestfall371
    @ryliacrestfall371 หลายเดือนก่อน +76

    I would sincerely apologize to all the team of "JAARI" for not giving the time in theatre. You guys made a masterpiece. Absolutely brilliant. Kati ramrari dekhako hamro riti, riwaj, sanskriti. Salute to each and every person involved in this masterpiece

    • @sribashsarkar4382
      @sribashsarkar4382 หลายเดือนก่อน

      @@ryliacrestfall371 brother I am not Nepali but can you explain me the ending i don't quite understand what happened

    • @ryliacrestfall371
      @ryliacrestfall371 หลายเดือนก่อน +3

      @@sribashsarkar4382 At the end, the hero (Husband) goes to get his wife back since her brother has taken his sister back from slavery to pay off "JAARI" amount as requested. but when the hero and his wife's family were having a talk, the wife's another husband comes to take the same girl (another husband which she won from the tradition called "palam"). So the wife (heroin) asks her two husbands to fight for her in the same tradition "palam". The main hero was not very good at it so he just recites the one that his mother taught him , seeing his love for this wife the other guy (another husband which she won) doesnt fight back and lets him have her. Hope this helps. If you are still confused, i will be happy to reply.

    • @janmenjoykarjee1105
      @janmenjoykarjee1105 หลายเดือนก่อน

      @@ryliacrestfall371 thanks for explain bro love from west bengal

  • @sand_404
    @sand_404 หลายเดือนก่อน +69

    हलमा गएर तीन पटक सम्म हेरेर पनि
    युटुवमा फेरि हेर्दा उतिनै आनन्द आयो ।
    जीवनभर मेरो मनमा ठाउ ओगट्ने छ जारी चलचित्रले ।
    सरल कथावस्तु मध्यम गती
    आहा जतिपटक हेर्दा पनि हेरीनैरहु लाग्ने ,
    कतिलाई फील्म को गती स्लो लाग्ला
    तर यस्को विशेषतानै त्यही लाग्यो मलाइ
    बीस्तारै डुब्दै पात्रहरुसंग जोडीदै ससाना छणहरू महशुस गर्दै हेर्दै संगीत पनि त्यतिनै उतकृष्ट
    धन्यवाद छ यस फील्ममा जोडिनु भएका सवैजनालाइ ।

  • @Sadhna31814
    @Sadhna31814 27 วันที่ผ่านมา +5

    Master piece of Nepali movie, learned so many life lessons from the movie ❤❤❤

  • @BhalGmc
    @BhalGmc หลายเดือนก่อน +345

    जारी हेरेर नै हो मिरुना मगरको अभिनय क्षमताले मलाई दङ्ग बनाको। त्यसपछी उनी औलामा गन्न सक्ने नायिका भित्र पर्छिन । दयाहाङ्ग राई त किङ नै भैगयो। यस फिल्मबाट म मगरलाई लिम्बू सस्कारको बारेमा धेरै ज्ञान र रुचि बढेको हो। उपेन्द्र सुब्बाको पहिलो निर्देशन नै यस्तो उम्दा हो नि। धेरै गज्जब फिल्म

    • @NabinGdl
      @NabinGdl หลายเดือนก่อน +5

      Yes she is talented Good actress not like pooja sharma bakwas

  • @bhumamagar1780
    @bhumamagar1780 หลายเดือนก่อน +248

    ए आगो त राम्रो चुलैमा,भमरा राम्रो फुलैमा, न्याउली त बस्छ वनैमा, मायालु बस्ने त मनैमा 😢❤❤❤

  • @abiral9489
    @abiral9489 หลายเดือนก่อน +186

    अरुको अभिनय र फिल्मले एवार्ड(कवार्ड) जित्छ तर दयाको अभिनय र फिल्मले नेपालीको मन र मस्तिस्क दुबै जित्छ🙏

    • @devendrarai4536
      @devendrarai4536 หลายเดือนก่อน

      @@abiral9489 यसमा मेरिना मगर ( नायिका) लाई पनि जोडनुहोस । उनी पनि दयाहागं जस्तै अव्वल दर्जाकी कलाकार हुन् भन्न मिल्छ होला ।

    • @nabinathakuri7728
      @nabinathakuri7728 20 วันที่ผ่านมา

      Woww❤

  • @deepluv555
    @deepluv555 2 วันที่ผ่านมา +1

    hfff... what a beautiful movie.. the treatment of the movie, originality, the reflection of the culture.. bow down to the production house, the cinematographer, every actor who reflected its spirit.. seen such a beautiful movie in ages.. this surpasses anything in hollywood, korean, japanese, bollywood.. its the golden age of Nepali Cinema.. if this would have been released in India it would have crossed 100 crores mark.. thank for creating such a beautiful screen experience.. it made me dive into your reality.. it felt like my own story.. thank you.. send Jari to the oscars.. you will get it..

  • @deepakgautam6901
    @deepakgautam6901 หลายเดือนก่อน +177

    बल्ल तल्ल टिकट पाएर हलमा गएर २ चोटि हेरेको, सारहै राम्रो चलचित्र छ।२०८० सालकै धेरै चलेको चलचित्र।नेपाली चलचित्र क्षेत्रको इतिहासमा बहुत राम्रो चलचित्र बनेको हो।यस्तो चलचित्र बन्न मुसकिल छ।उपेन्द्र सुब्बा र रामबाबू गुरुङजिहरुलाई धेरै सम्मान छ यति मिठो चलचित्र बनाईदिनुभएकोमा,सम्पूर्ण कलाकारहरुको अभिनय सर्वोत्कृष्ट छ फेरि पनि दोहोर्याएर हेर्दै छु है ।

    • @arjunlimbu9853
      @arjunlimbu9853 หลายเดือนก่อน +1

      लिम्बु सस्कार मा आधारित चलचित्र जारी एकदमै राम्रो लाग्यो अब जारी 2 पनि हेर्न पाइयोस्

    • @zeniv_1842
      @zeniv_1842 หลายเดือนก่อน

      Balla talla ni 2 xhoti pauxa guff nadeu😂

    • @AnuLimbu-ep7zx
      @AnuLimbu-ep7zx 28 วันที่ผ่านมา

      Sarai Ramro Purpeli limbu saskriti Bachaune Fillim❤🎉❤🎉❤🎉🙏🙏🙏

    • @AnuLimbu-ep7zx
      @AnuLimbu-ep7zx 28 วันที่ผ่านมา

      Sarai Ramro Purpeli limbu saskriti Bachaune Fillim❤🎉❤🎉❤🎉🙏🙏🙏

  • @BijayaChamling
    @BijayaChamling หลายเดือนก่อน +131

    वरिष्ठ कवि, कथाकार, नव निर्देशक दाजु उपेन्द्र सुब्बाको “जारी” चलचित्र बल्ल हेरियो । हसायो । रूवायो । उहाँको कविताहरू जसरी पानी जस्तो सलल नदीमा बग्छ, त्यसरी नै जारीको कथा पनि सुन्दर कवितामय बगेको छ । चलचित्र हेरि रहदा, कत कत कविता कथामा हराएको आभास र महसूस पनि उत्तिकै गरायो । आफ्नो श्रीमानसंग सानो तिनो झगडा हुदा माईता जाने श्रीमती, अनि आफ्नो जीवनसंगिनी; श्रीमतीलाई माया भन्दा धेरै ब्याजत गर्नु र हेप्नु हुदैन किन कि घर त माया प्रेमले पो बन्छ भन्ने सन्देश दिने सुन्दर सिनेमा “जारी” साँच्चै सोचेको भन्दा पनि सुन्दर बनेको रहेछ । बुढा बुढी भनेको त आगो र पानी जस्तो पो त । घर, समाज अनि सम्बन्ध बनाउन दुईको महत्व उत्तिकै बराबर हुन्छ । मिलेर घर बार सम्हाल्नु पर्छ । जारी सिनेमा चलिरहदा ‘जाठा’ शब्दले नेपाली समाजमा एक खालको बहस नै ल्याएको थियो तर जाठा भनेको प्रिय हो है । जाठा शब्द प्राय हाम्रो किरात राई-लिम्बू समुदायमा औधि बोलिन्छ ! यसको अर्थ अनेक होला तर यो एउटा ठेठ हो ।
    दयाहाङ दाजुको कामको प्रशंसा गर्नुलाई कहिले पनि पुरा शब्द खोज्दा पनि मैले भेट्दिना । अहिलेको समयमा नेपाली चलचित्र त दयाहाङ राईको भरमा नै चलेको रहेछ भन्दा खासै गलत पनि नहोला । दयाहाङ राई दाजु एक जिवन्त अभिनय गर्ने जिउदो कलाकार हुन । दाजुलाई नेपाली सिनेमाको छेत्रको वर्तमान र भविष्यको निकै ठुलो भर र जिम्मेवारी थपिएको छ । मिरूना ज्युको अभिनयले मन जित्यो । जारी एक नारी प्रधान सिनेमा हो । सायद, सिनेमा मार्फत किराती समाज नारी प्रधान हो अनि हुन्छ भन्न खोजिएको हुनुपर्छ । चलचित्र सम्बन्धित सबै कलाकारहरूले एकदम उत्कृष्ट अभिनय गर्नु भएको छ ।
    संस्कार आमाले सिकाउछ अनि जिम्मेवारी र दाहित्व बुवाले सिकाउछ । आफ्नो आमाको निधन पछि नाम्साङले पाएको दुःखमा मायाको अर्थ र आफ्नो श्रीमतीको आवश्यकता र साथलाई महसूस गर्दै नाम्साङ भकानिएर रुदा, म पनि रोए ! छोरी मान्छे बिनाको घर त साँच्चै गोठ जस्तो पो हुदो रैछ ! मेरो पुर्खा; कोपाले भन्नु हुन्थियो । वैवाहिक जीवनमा, आमा बुवा पछि त आफ्नो जीवनसंगिनी मात्रै साथमा हुदो रहेछ । मायाको ठुलो अर्थ बोकेको चलचित्र । समय र मौका मिल्यो भने अवश्य हेर्नु होला । अब त यूट्यूबमा पनि उपलब्ध गरेको छ । सारै सुन्दर सिनेमा बनेको छ । यस चलचित्र हेरे पछि आ-आफ्नो बिचार र समिक्क्षा होला तर आफ्नो श्रीमतीलाई ईज्जत अनि माया गर्नु सिकाउने सिनेमा हो “जारी” । जारीले माया गराउन सिकाउछ । आफ्नो जीवनसंगिनीको ईच्छा, चाहान, भावना र सम्मान र साथ दिन सिकाउछ । मलाई मेरो अर्धांगिनीको औधि माया र सम्मान लाग्छ किनकि यस सिनेमाले यही पाठ सिकायो । 🌸❤️
    सिनेमामा नाम्साङको आमाले पालाम गाउनु हुदा मेरो एकदम मन छोयो ।
    ए…
    आगो त राम्रो चुलैमा
    भमरा राम्रो फुलैमा
    न्याउली त बस्छ बनैमा
    मायालु बस्छ त मनैमा
    ए…
    महिनै पार्ने मदनी
    यो दुखी ज्यानको सोधनी
    चरीको गुड त सिङ्कैले
    कसरी बनाउछ तीन तले
    ए…
    उन्युको पथाङ फे ले ले
    मान्छेको घर बन्छ के के ले
    घर त माया प्रेमले पो बन्छ । #जारी 🌸❤️

    • @RickRai-f4e
      @RickRai-f4e หลายเดือนก่อน

      @@BijayaChamling 😍

    • @momtalimbumomta9040
      @momtalimbumomta9040 หลายเดือนก่อน

      🙏

    • @Rai-archana.
      @Rai-archana. หลายเดือนก่อน

      ❤❤❤❤

    • @Bungachamlingrai950
      @Bungachamlingrai950 28 วันที่ผ่านมา

      टालेसी🙏 भन्नुपर्ने मा टालेसा भन्दिए टालेसा

  • @BIRKHABAHADURDHAMI-q9i
    @BIRKHABAHADURDHAMI-q9i หลายเดือนก่อน +84

    वास्तविक नेपाली पन , परम्परा संगै मधुर माया प्रेम आहा! नेपाली फिल्म रहे पो नेपाल रहन्छ! जहाँ बसेपनी जे गरेनी आफ्नो पन सम्झाइ राख्ने भए। बिहेको मात्रै होइन, मौलिकता को संरक्षण र मेरो हृदयदेखि धन्यवाद जारी छ।

  • @gyanuadhikari1944
    @gyanuadhikari1944 9 วันที่ผ่านมา +3

    Afu afu lay afno sanskriti ...lai maya garey kati ramro ...hunthyo ....❤❤❤ malai ni afu chhetrini vako lay fulbuttay ...kaichimaray sari launu mun cha❤❤❤

  • @himalayashrestha8790
    @himalayashrestha8790 หลายเดือนก่อน +65

    वाउ कति चाँडो युट्युबमा !!!पर्खाइको घडि सकिएको अवस्था ।यो टिम साँच्चीकै दर्शकको मनोभावना बुझ्ने खालको छ ।छक्का पन्जा टिम जस्तो लोभि र खाली व्यापार मात्र हेर्देन भन्ने पुष्टी हुन्छ ।दशैको शुभकामना ❤❤

  • @ArbinDhakal-mn7mw
    @ArbinDhakal-mn7mw หลายเดือนก่อน +50

    धेरै पछि एउटा उतकृस्ट फिल्म हेर्ने अब्सर मिल्यो । पुर्बिनेपाली समाजको लिम्बू समुदाय सस्कार, परम्परा र सभ्यता दर्साउने एक निक्कै गौरबमय चलचित्र बनको छ। अन्य थुप्रै कुराहरु छन कसरी बयान गरु ...💙

  • @nagenlimbu6137
    @nagenlimbu6137 หลายเดือนก่อน +78

    नुवाफुङ पछि यतिको राम्रो फिल्म हेर्ने शौभाग्य प्रात्ती भो धन्यवाद उपेन्द्र सुब्बा॥❤❤❤

    • @jungkookrai1929
      @jungkookrai1929 หลายเดือนก่อน

      @@nagenlimbu6137 numafung vanda pani jari dherai ramro baneko xa❤️

    • @samjhanapunmagar-su6bc
      @samjhanapunmagar-su6bc 25 วันที่ผ่านมา

      Nuwafun jastai xa yo movie malai chahi ustai ustai lagyo

    • @nagenlimbu6137
      @nagenlimbu6137 25 วันที่ผ่านมา

      @@samjhanapunmagar-su6bc Nuwafung pani jaari pratha kai bisaya ma baneko film ho so same ta vai halcha ni.

  • @Musiclover-oq8sg
    @Musiclover-oq8sg 15 วันที่ผ่านมา +2

    Best movie ever my life❤❤ thank you all jaari team ❤❤❤

  • @nirmalsubedi2624
    @nirmalsubedi2624 หลายเดือนก่อน +37

    अत्यन्तै सुन्दर चलचित्र , दयाहङ्ग राई रियल हिरो हुन !उनि अभिनेता भएको अक्सर चलचित्रमा शुद्ध नेपालीपन झल्किन्छ ! अनि यस चलचित्र का निर्माता र निर्देशक र कलाकार सबै प्रसंशाका पात्र छन ! समग्रमा, "जारी" असली नेपाली फ्लेभर भएको चलचित्र बनेको छ ! I liked it very much !!❤

  • @sudipsingh2414
    @sudipsingh2414 หลายเดือนก่อน +64

    Being from madhesi community I really liked culture of limbu community through this movie.Hope all people in Nepal respect each other culture besides so many differences.Jay Nepal

  • @Vloggerdinesh2053
    @Vloggerdinesh2053 หลายเดือนก่อน +171

    अत्यन्तै राम्रो फिल्म रहेछ सारै मन छोयो सबैले नेपाली चलचित्रलाई माया गरौँ

  • @Kalyanbudhathoki10
    @Kalyanbudhathoki10 25 วันที่ผ่านมา +3

    Such a brilliant movie ❤️
    Thank for representing beautiful culture 🫂
    Hats off to this team❤👏

  • @keshabrasaili2198
    @keshabrasaili2198 หลายเดือนก่อน +97

    यो जस्तो फिलिम अब नेपाली इतिहासमा बन्दैन ।

  • @kanchanjanghatv5114
    @kanchanjanghatv5114 หลายเดือนก่อน +280

    मैले हेरेको नेपाली फिलिम मध्येको एक उत्कृस्ट ,, हाङ्मा ❤❤❤ नम्साङ्ग👍️👍️

    • @rojeelimbu4453
      @rojeelimbu4453 หลายเดือนก่อน +5

      Hanga hoina hangma ho...hangma vaneko rani ho limbu vasama

    • @Sapnathapamagar
      @Sapnathapamagar หลายเดือนก่อน

      Same❤️🥰🥰😢

  • @NarendraChamling819
    @NarendraChamling819 หลายเดือนก่อน +48

    यो जारी फिल्म हलमा हेरेर नपुगेर ईन्टरनेटबाट रु २०० तिरेर हेर्दा पनि युटुबमा हेर्न पाउँदा उत्तिकै उत्साहित छु। अब कति पटक हेर्नुपर्ने हो❤❤❤❤❤❤❤। I love organic❤❤❤.

  • @Jeevandaddy
    @Jeevandaddy 25 วันที่ผ่านมา +3

    This movie makes me emotional 😢❤ I'm Brahmin but I love there culture dress traditional food. My one of the favourite movie is jari👀✨🌷

  • @Allroundershorts-2005
    @Allroundershorts-2005 หลายเดือนก่อน +67

    मैले यो फिल्म बैशाख १ गते हेरेको थिए गत वर्ष फिल्म हलमा यो सहित ५ पटक सम्म भयो असाध्यै मन पर्छ ❤❤❤

    • @LK85820
      @LK85820 18 วันที่ผ่านมา

      @@Allroundershorts-2005 same here

  • @NishanKhatri-nw1fl
    @NishanKhatri-nw1fl หลายเดือนก่อน +34

    जारी फ्लिम को पर्खाइमा को को हुनुहुन्थ्यो
    कस्तो राम्रो movie यस्तो पो हुनुपर्छ त नेपाली फ्लिम
    मिरुना र दयाहाङ को फ्यान जति यता हाजिर हुम हाई साथीहरु को को हुनुहुँदो रैछ यो जोडीलाई मन पराउने हेरम

  • @theexecutioner3510
    @theexecutioner3510 หลายเดือนก่อน +18

    I am from Arunachal and am not a nepali. While causally surfing videos in Yt, I accidentally found this movie. From the first few minutes the movie kept me attracted to the tv screen. Thanks for the subtitles. Although subtitles should have been added for the Palam part too. Its an incredible movie with details of the 90's era. Its story related to so many people's lives irrespective of caste or nationality. This movie depicts the will to love beyond all shortcomings and the courage to live with compromises.

    • @ranjanrai6349
      @ranjanrai6349 หลายเดือนก่อน +1

      True. Love is not that simple. We will always remember what we lost because we are not brave enough to compromise. I do feel that way.

  • @gyanprasadphuyel4057
    @gyanprasadphuyel4057 18 วันที่ผ่านมา +5

    धेरै भावुक बनायो , भित्री मन छुने

  • @yashkumarpariyar
    @yashkumarpariyar หลายเดือนก่อน +30

    हलमा पनि हेरियो, अहिले २ पटक दोहोर्‍याएर हेरिसकेँ अझै धित मरेको छैन । Thank you @upendrasubba and @Rambabugurung for this beautiful movie ❤

  • @aayuzchamling394
    @aayuzchamling394 หลายเดือนก่อน +93

    जसरी लियोनार्दो दा भिन्ची, अल्बर्ट आइन्स्टाइन जस्ता मान्छे केवल सताब्दीमा एक पटक भगवान ले पृथ्वीमा पठाउँछ त्यसरी नै यस्तो चलचित्र पनि केवल साताब्दिमै एक पटक बन्ने गर्छ । कसैले फिल्म भनेको कस्तो हुनुपर्छ भनेर सोध्यो भने‌ भन्दिनु फिल्म भनेको ‘जारी' जस्तो हुनुपर्छ। मलाई गर्व लाग्छ कालाकार दयाहाङ राई, मिरुना मगर अनि लेखक-निर्देशक उपेन्द्र सुब्बा र निर्माता रामबाबु गुरुङ प्रति ❤🙏

    • @tulalimbu2081
      @tulalimbu2081 หลายเดือนก่อน +2

      aru kalakar ko role pani sarai ramro laagyo tesma mela bazarma palam gako kasto mitho.

  • @neeschalchemjonglemboo99
    @neeschalchemjonglemboo99 หลายเดือนก่อน +350

    दयाहाङ र मिरुना को जोडि मन पराउने जति यता हाजिर हुम है❤❤

    • @mansara-ut7og
      @mansara-ut7og หลายเดือนก่อน

      ❤❤❤❤❤❤

    • @espritheart4776
      @espritheart4776 หลายเดือนก่อน

      Always best of the best act love❤❤❤

    • @SunitaMagar-xo8dy
      @SunitaMagar-xo8dy หลายเดือนก่อน +2

      Ma xu ❤❤❤

  • @vjrasayli1582
    @vjrasayli1582 21 วันที่ผ่านมา

    I was born and grew up in India... working in Africa since 8 years I have never visited Nepal but this kind of movie keeps us in connection on our roots... I love this movie ❤❤❤❤❤❤❤

  • @NijgadhTamang
    @NijgadhTamang หลายเดือนก่อน +95

    येसो फिल्म हेर्दा मेरो जिबन सित मेल खान गयो 😓😓😓😓😓😓तर दुर्भाग्य एक हुन सकेन 😢

    • @roshanlama5726
      @roshanlama5726 หลายเดือนก่อน +1

      @@NijgadhTamang a bhane paxi hjr ko pani budi sanga jagada bayo hola ani budi aru sanga poila gayo.. K hi mahina paxi tehi budi khojda payana.. Dherai dukha lagyo yo kura sunera. Aba paula

  • @gokarnaghartimagar4213
    @gokarnaghartimagar4213 หลายเดือนก่อน +397

    दयाह्याङ दाइको फ्यान जति हाजिर हुम त साथी हो❤❤

    • @dcpredator473
      @dcpredator473 หลายเดือนก่อน +2

      अनि यहाँ फिलिम हेर्न आको तेरो फ्यान होर? सबै दयाहङ्ग को फ्यान भएर आको

    • @gamingwithramesh5807
      @gamingwithramesh5807 หลายเดือนก่อน

      @@dcpredator473taita vneko yar ajhai pugen yo chor lai

    • @DayahangRaiFansClub
      @DayahangRaiFansClub หลายเดือนก่อน

      Daya dai ko fan jati ... malai subscribe garam hai ❤

    • @SagarMagar-fo6bq
      @SagarMagar-fo6bq หลายเดือนก่อน

      @@gokarnaghartimagar4213 mho PANE ho haii 💓🥰🦋

    • @HomiAle-bv5uy
      @HomiAle-bv5uy หลายเดือนก่อน +1

      Ma ta 2 tai ko fan ho

  • @DineshUpreti-o1k
    @DineshUpreti-o1k หลายเดือนก่อน +335

    एस्तो पो हुनुपर्छ।कति राम्रो चलचित्र।।

    • @bimochanadhikari1419
      @bimochanadhikari1419 หลายเดือนก่อน

      What about 35:50??

    • @yogendralimbu2885
      @yogendralimbu2885 หลายเดือนก่อน +5

      @@bimochanadhikari1419 what are you trying to say? you are saying it is a bad movie just because of few rough words?

    • @PAGALM-jy9qq
      @PAGALM-jy9qq หลายเดือนก่อน

      ​@@bimochanadhikari1419 Change your view

  • @makargtamang7729
    @makargtamang7729 28 วันที่ผ่านมา +5

    आह अर्गानिक फिल्म दया दाजै र मिरुनाको❤❤🙏🙏

  • @Khagenkahani
    @Khagenkahani หลายเดือนก่อน +70

    फिल्म भनेको यस्तो आफ्नै देशको कथा अनि भावना बोकेको हुनुपर्छ र पो हाम्रो मन मस्तिस्कमा छुन्छ.. आजकल ताई न तुइको अयतित कथामा फिल्म बनाउछ अनि गोलखाडी नगएर के गर्छ त.. हार्दिक बधाई जारि टिमलाई 👏👏❤️❤️

  • @meshshrestha1794
    @meshshrestha1794 หลายเดือนก่อน +86

    Just watched.....Movie is slow Poison...it will hit you so hard....Got chance to learn so much rich culture of Limbu.... Highly Recommend ⭐⭐⭐⭐⭐

    • @wochyu1
      @wochyu1 หลายเดือนก่อน +2

      Absolutely powerful❤

    • @SagarGorkhe-n6m
      @SagarGorkhe-n6m หลายเดือนก่อน +1

      सस्कार जो जस्को भए पनि हाम्रो पुर्खाको सस्कारमा बनेको चलचित्र हो मलाई मन पर्यो

  • @sumansampangrai903
    @sumansampangrai903 หลายเดือนก่อน +27

    के अब फेरि यस्तै राम्रो चलचित्र बन्ला नेपालमा?
    यो चलचित्र पनि एउटा बिर्सन नसकिने गहकिलो इतिहास बनेर बस्ने भयो नेपाली चलचित्र क्षेत्रको लागि सँग सँगै नेपाली समाजमा।❤❤

  • @peacefulnatura17
    @peacefulnatura17 28 วันที่ผ่านมา +3

    It's my first time watching a Nepali movie. This is the best love story for far ❤️. I really love it.

  • @SeraKhatri-c9b
    @SeraKhatri-c9b หลายเดือนก่อน +163

    हुनत पुजा शर्माले भनेको छनि फिल्म चल्न मङगोलिनजात मा जन्म लिन्छु भनेर तर होइन फिल्लमको कथा यस्तो हुनु पर्छ म पनि बाहुन को छोरा हु मैले पनि घर परिवार लियर 12 वटा टिकट लियर हेरेको थिय बाबा आमाले सबैले मन पराय दयाहाङग राई भनेको सबै ठाउमा सुहाउँदो नायक हो ❤❤❤❤

    • @bijayarai7060
      @bijayarai7060 หลายเดือนก่อน +7

      Tyo puja sharma nachna jandaina aagan tedo type ko manche ho

    • @moshabardewa5734
      @moshabardewa5734 หลายเดือนก่อน +3

      गलान कला कि फतौरिको पतर पतरले मात्रै चल्दैननी मुभि😏😏थोपडा मात्रै राम्रो भयरा भयो🤔

    • @BHAWANI-l8u
      @BHAWANI-l8u 24 วันที่ผ่านมา

      सहि भन्नु भयो।

  • @PremKhatri-lc8ld
    @PremKhatri-lc8ld หลายเดือนก่อน +87

    दह्याङ राई नेपाली फिलिम जगतको युग कलाकार हो । जारी फिलिम साँच्चै अति राम्रो छ ।❤🙏

  • @biwashrayamajhi8702
    @biwashrayamajhi8702 หลายเดือนก่อน +43

    एउटा यस्तो क्षण छैन जहाँ निमेष भर आँखा हटोस पुरै फिल्म सकिदा सम्म! कत्ती सान्दर्भिक कत्ती अर्गानिक कस्तो कथा आहा!! माया ,जीवन, कथा ,हासो रोधन के छैन यहाँ। नमन मिरुना मगर, नमन दया दाइ अनि कोटि कोटि नमन उपेन्द्र सुब्बा सर🙏🙏what a movie❤❤

  • @Khukurihouse2007
    @Khukurihouse2007 15 วันที่ผ่านมา

    जिवनमा यति रमाईलो चिल चित्र कहिले हेरेको थिएन ... आँखाबाट कहिले आँसु झरे थहाँ नै भएन ....❤❤❤
    चिल चित्र बनाउने सबै टिमलाई हिर्दै बाट धन्यबाद .🙏🙏🙏

  • @nizampokhrel6894
    @nizampokhrel6894 หลายเดือนก่อน +95

    जारी मन पर्ने ले हाजिर गर्नुहोससससससससससससससससससससस.................................❤❤❤

    • @AshokKharel-j6m
      @AshokKharel-j6m หลายเดือนก่อน

      Chuppa lagera free ma flim herna keko hajir ra sajir vaneko Mu****

  • @HewanSubedi
    @HewanSubedi หลายเดือนก่อน +29

    दयाहाङ राई र मिरुना मगरको जिवन्त अभिनय महसुस गरियो,
    सार्है रमाइलो लाग्यो 😍😍

  • @keshavsubedi4417
    @keshavsubedi4417 หลายเดือนก่อน +49

    जीवनमा नेपाली कथानक चलचित्रहरू यति धेरै हेरे तर यो कथा मलाई यति धेरै मन पर्यो मैले तीनचोटिसम्म दोहोर्याएर फिल्म हेरे।❤

  • @dineshimshong4341
    @dineshimshong4341 19 วันที่ผ่านมา +1

    साच्चिकै भन्ने हाे भने यतिकाे फिल्म बन्दै बनेको छैन अहिलेसम्म किनभने कथा बस्तु निकै मार्मिक र सत्यता ले भरिपुर्ण छ तेसै हामी लिम्बू जातिकाे समुदायको कल्चर बाेकेबाे फिल्म 👌👌🙏

  • @Yo-din
    @Yo-din หลายเดือนก่อน +25

    खासै movie हेर्ने मान्छे त होइन तर Youtub खोलेको दयाङ दाइ को जारी movie आयो हेर्न मन लाग्यो हेर्दा धेरै लिम्बू जातिलाइ समेटेर बनाइएको पुर्बेली भाका रहेछ हरेक शब्दमा अनि रहेक सिन अनि अभिनय सबै अर्गानिक धेरै धेरै मन पर्‍यो ❤❤

  • @sudansharma9763
    @sudansharma9763 หลายเดือนก่อน +41

    हैट, कस्तो मन छोयो यार यो मुभि ले। भिक्षुलाइ दुर्ब्यवहार गर्दा मन नपरेको मिरुना आज आएर एकदम मन पर्यो। दयाहाङ्ग को त तुलना नै छैन नेपाली फिल्म मा।❤❤❤

  • @stylesss1
    @stylesss1 หลายเดือนก่อน +13

    "Jaari" proves that a movie doesn't need attractive and fancy locations, items songs and numerous big stars to captivate audiences and cinephiles. A subtle story which has been turned out a blockbuster just because of acting brilliance and screen play.
    Hats off to Jaari team and thank you for such a beautiful movie.
    Not a big fan of Nepali movies but this movie held me for two hours like a glue.
    From the beginning to the end.Its perfect❤

  • @bsjidudhhh3737
    @bsjidudhhh3737 2 วันที่ผ่านมา

    चलचित्र भनेको यस्तो पो हो।मेरो बैँस जोबानको याद दिलायो।त्यो गाउको जीवन पिङ्ग खेलेको याद सबै अनि ढिकी कुटेको याद ताजा भयो।धेरै राम्रो कथा बस्त्तु जिबन्त भोगाईको यतार्थ कति राम्रो आहा।

  • @junitabaskota9172
    @junitabaskota9172 หลายเดือนก่อน +68

    Mero manparne hiro dayahang 😊😊😊 म प्राय साउथ movi मात्र हेर्छु तर दयाहाङजिको भुमिका भएको फिल्म हेर्न छुटाउदिन 😊

  • @Lifeafterretirement..25
    @Lifeafterretirement..25 หลายเดือนก่อน +195

    यता हामी दार्जीलिंगमा यो चलचित्र पर्खाईमा थियौ बल्ल हेर्ने मौका मिल्यो हार्दिक आभार बासुरी फ्लिम्स ❤❤

    • @theeasternwolf
      @theeasternwolf หลายเดือนก่อน +2

      Nepal BATA dherai Maya!!

    • @prakashsubedi7490
      @prakashsubedi7490 หลายเดือนก่อน +1

      Love from Nepal ❤

    • @thebe1768
      @thebe1768 หลายเดือนก่อน

      माया छ है नेपाल बाट

  • @umeshrijal320
    @umeshrijal320 หลายเดือนก่อน +48

    सुरुमा मज्जाले हास्दै थिए अन्तिममा नमज्जाले रोए। फिल्म त धेरै हेरे तर नेपालीपन यही फिल्म मात्र पाए। एक्दमै उत्कृष्ट लाग्यो। शुभकामना जारी २ पनि हेर्न पाइयोस।सेवारो है बल्ल आफ्नो गाउँ ठाँउको अर्गानीक कहानी

  • @shukratamang2166
    @shukratamang2166 25 วันที่ผ่านมา +2

    रमाउदै अनि हास्दै हेर्दाहेर्दै आखा रसिलो भएको पत्तै भएन।।। मौलिक स्वाद रहेछ चलचित्रमा ।।।।। निर्देशकलाई धेरै धेरै धन्यवाद ।। दया दाजु अनि मेरुना जी को अभिनयलाई के भन्नू, उत्कृष्ट अभिनय LOVED SO MUCH.....

  • @JiyanThapa
    @JiyanThapa หลายเดือนก่อน +192

    यो फिलिम एक पटक हलमा हेरिसकियो निकै उत्कृष्ट लागेको थियो ❤ अब Yutube मार्फत हेर्न पाउँदा निकै उत्साहित छु ।

  • @monster_fac3512
    @monster_fac3512 หลายเดือนก่อน +55

    बडा दशैंको यो भन्दा राम्रो कोसेली के हुन सक्छ! सम्पूर्णमा बडा दशैंको मङ्गलमय शुभकामना🙏🏻👏🏻🙂

  • @PawanDaiVlog
    @PawanDaiVlog หลายเดือนก่อน +56

    दयाह्याङ राई नेपाली फिल्ममा एकछत्र राज गर्ने हिरो हुन भन्ने जति यता हाजिर हुनुहोस्🙏🙏🙏

    • @bishnupandey
      @bishnupandey หลายเดือนก่อน +2

      इ भुत्रो हुन एक्छत्र राज तेस्ता गोफ्ले ।

    • @Magar15.p
      @Magar15.p หลายเดือนก่อน +1

      Akdam bro

    • @AashaLama-c2o
      @AashaLama-c2o หลายเดือนก่อน +2

      @@bishnupandey noi noi gofletw nabhanum pahilochoty mlai mero eutai sathixa batw devew gareko hero pohotw mlaita gofle lagerai mnprthyo actingchai arganik lagxa mlaita j vyepni action Matra navayerw ho aruta saboi thikxa..🫡🥺

    • @amitlohorungraiofficial
      @amitlohorungraiofficial หลายเดือนก่อน +1

      @@bishnupandeyHajur eutale haina bhannu ta pauxa ni. 😅😅 satye kura ho Sabai lai thaha xa 😂

  • @vinivichishi510
    @vinivichishi510 27 วันที่ผ่านมา +1

    aaaw thank you so much 🥹💜 watching from nagaland ❤

  • @aadarshaadhikari5332
    @aadarshaadhikari5332 หลายเดือนก่อน +27

    लिम्बुहरुको कति राम्रो सस्कार हुन्छ है।बोलिचाली व्यहोरा।🙏❤️एकदम मन पर्छ मलाइ।आदर सत्कार सम्मान गर्ने तरिका।

    • @roshup4354
      @roshup4354 หลายเดือนก่อน +3

      @@aadarshaadhikari5332 bol chali jatha-jathi vhaneko monparcha ?

    • @mnkagrng543
      @mnkagrng543 หลายเดือนก่อน

      😂😂

    • @loksundar6078
      @loksundar6078 หลายเดือนก่อน

      @@mnkagrng543 ani Tongba pani sarai man parxa hau 🤣😋

  • @bijaysyangtan2621
    @bijaysyangtan2621 หลายเดือนก่อน +17

    लिम्बु संस्कार सँगै कस्तो राम्रो प्रेम कहानी.... सारै मन पर्यो
    मैले हेरेको Bollywood, Hollywood र नेपाली फिल्म मध्य जारी सबै भन्दा राम्रो लाग्यो।

  • @GhanshyamThapa-ye8dc
    @GhanshyamThapa-ye8dc หลายเดือนก่อน +40

    लिम्बुवान समुदायको पौरानिक रिति रिवाजलाई समेटेर बनाएको चलचित्र निकै उत्कृष्ट लाग्यो लास्टमा रुवायो 😢

  • @KrishanaChhetri-z6u
    @KrishanaChhetri-z6u 3 วันที่ผ่านมา

    यो जिन्दगी पनि कस्तो कस्तो कहिले रोयो कहिले हासो कहिले मन दुखायो। सायेद एक्लो लाबरिस भयेर बाचेको भये यो सबै झेल्न पर्दैनथ्योकी? बैबाहिक जीवन नै येस्तै झमेला हो। मेरो दुख उस्ले बुख्दैन उस्को कुरा महिले बुझ्दिन तेसैले त यो समस्या उतपन्न हुन्छ नि। चाहे जे सुकै होस आफ्नो भन्ने आफ्नै हुन्छ। स्वास्नी पोइल गये पनि लोग्ने ले अर्को लिये पनि एक छिन त दुस्मन जसतो बनौला तर बिगत लाई संझिदा मन ले त उसैलाइ पक्कै खोज्छ होला। अनि खोज्नु पनि पर्छ। मनै रुवायो यो फिल्म ले ।

  • @prasantrijal2023
    @prasantrijal2023 หลายเดือนก่อน +59

    दया ह्याङ राईको फिल्म नछुटाई हेर्ने यता हाजिर हम है ।।

  • @amarmagar9106
    @amarmagar9106 หลายเดือนก่อน +74

    सेवारो है बल्ल आफ्नो गाउँ ठाँउको अर्गानीक कहानी भएको फिल्मले देश बिदेश पिट्न थाल्यो है आदाङ्वे खुसी लाग्यो🤩😍

  • @ishaansubba9619
    @ishaansubba9619 หลายเดือนก่อน +28

    One of the master piece movie
    Aati daami...loved it thoroughly
    Love from Thimphu Bhutan 🇧🇹🇧🇹🇧🇹🇧🇹