आशाको कथा | Aashako Katha | Herne Katha EP126 - हेर्ने कथा
ฝัง
- เผยแพร่เมื่อ 18 ม.ค. 2025
- लडेको मान्छे उठ्न सक्छ कि सक्दैन ? जिन्दगीसँग हारेको मान्छेले त्यही जिन्दगीलाई अङ्कमाल गर्न सक्छ कि सक्दैन? निराशाले फतक्क गलेको मान्छे फेरि सपना देख्दै मुर्झाउन सक्छ कि सक्दैन ? यो आशाको कथा हो ।
#hernekatha #AashakoKatha
Can a fallen person get up? Can a person who is defeated by life, embrace that same life? Can a person who is choked by despair, dream again? This is a story of hope.
❤️ A warm and gentle request ❤️
Herne Katha is amazingly proudly independent journalism. We are free from political or corporate influence. If you love our work and believe in our absolute, astonishing and proud independent journalism please consider supporting us (please only support us if you are financially comfortable). Herne Katha will be free forever, no matter what.
Become our Patreon: bit.ly/2BrQzlQ
Become a TH-cam Member: bit.ly/JoinHern...
🚀🚀🚀 Herne Katha Team 🚀🚀🚀
🎬 Script/Direction - Kamal Kumar bit.ly/KamalKum...
👩 Presenter - Bidhya Chapagain bit.ly/BidhyaTw...
🎥 Cinematographer - Jeevan Rijal bit.ly/JeevanRFB
🖥 Video Editor - Sandesh Pariyar bit.ly/sandeshpfb
🪈 Background Music - Rubin Kumar Shrestha (Kutumba) bit.ly/rubinFB
📝 Curator in Charge - Anusha Khanal bit.ly/anushaIG
➕ Account: Durgesh Maharjan bit.ly/durgeshFB
🌐 Subtitles: Raunak Lamsal bit.ly/raunakI...
🧐 Intern: Deepsana Mainali bit.ly/DeepMinsta
👍👍👍 Follow Herne Katha 👍👍👍
👉 IMDB: www.imdb.com/t...
👉 Facebook: / hernekatha
👉 Twitter: / hernekatha
👉 Instagram: / hernekatha
👉 Website: hernekatha.com
👉 TikTok: / hernekatha
==== Why Herne Katha? ====
People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
👀👀👀 Herne Katha 👀👀👀
Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries.
💌💌💌 Share your Story 💌💌💌
If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
💲💲💲 For Advertisers 💲💲💲
If you are an advertiser interested in our show please write us an email hello@hernekatha.com
🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
🎨🎨🎨 For all Creatives 🎨🎨🎨
Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
😢😢😢 Sorry 😢😢😢
We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.
🔴 You have come this far reading all the description. Now you deserve to subscribe our channel 😀
रोमनको बोल्ने शैली बबाल लाग्यो।👏 कुलत र दुर्व्यसनमा फसेका हरुलाई यो भन्दा ठूलो inspiring अरु कुनै होला र कसैले देला जस्तो लागेन मलाई।
धन्यवाद हेर्ने कथाको टिमलाई। 🙏🏻❣️
छोराको गल्तीलाई स्वीकार गरेर अप्नाउनु नै महानता हो। भित्री मनले सलाम छ एस्ता महान आमाबुबालाई।
सबै भन्दा पहिला हेर्ने कथा टिम लाइ सलाम। यो कथा पुस्तकमा पनि छापीयोस ताकी हुर्कदै गरेका सबै ले पढेर पनि कुलतमा नफसुन यदि फसिहालेमा कसरी निस्कने भनेर जानुन र उहाहरुको जिवन यसरि नै खुसी सुखीसाथ बितोस। शुभकामना।।
EXACTLY!!
एकदम सहि कुरा गर्नु भयो 👍️👍️
sahi kura
good
Respect🙄🙏🙏🙏🙏🙏
कस्तो खुसी लाग्यो😊 रोमन दाइ सकारात्मक बाटो तिर जानू भको देखेर यो कथा हेर्ने सबैको मन नै फुरुङ्ग बनाइदियो धन्यवाद हेर्ने कथा टिम अनि रोमन दाइ,आशा भाउजू,आमा र आपा सबैलाई ❤❤
कस्तो खुशीको कुरा !यतीराम्रो सोच सुन्दर मानसीकता भएको मानिस कसरी बिषम परीस्थितिबाट बहीर आयो यो त कल्पना पनि गर्न नसकिने बिषय बस्तु !!! हाम्रा हेर्ने कथाका छाया पात्रहरुलाइ धन्यबाद !!
जिरो आशा राखेर हेरेको भिडियो त प्रेरणाको स्रोत रहेछ।
मन मरिरहेको बेला आशाहरू मरिरहेको बेला अब जिन्दगीमा केही गर्न सक्दिन भन्ने भएको बेला हेर्ने कथाको भिडियोहरु हेर्दा केही आशहरू केही त गर्छु भन्ने हिम्मत आत्मा विश्वास बढेर आउँछ अनि यो आशाको कथाले झन् आजै आशा दिएको छ।
रोमन तिमी महान छौ यार कथा हेर्दा कति बेला आसु खस्यो पत्तै भएन तिम्रो कथाले धेरै जनालाइ प्रेरणा मिल्ने छ। well done roman❤
विगतले दिएको चोट !
अहिले दाइले दिएको सकारात्मक संदेश जतिपनि drugs प्रयोगले युवाले बुज्नुपर्छ।
साना साना समस्या आउदा आत्तिने मन हेर्ने कथाका वास्तविक कथाहरुबाट आशाका किरणहरु बचाएको छ । धन्यबाद हेर्नेकथाका सम्पूर्ण परिवार । 🙏🙏
यो कथा पनि एउटा फिल्म हो , घरपरिवार धनसम्पत्ति अनि समाजको लागि भिलेनकाे राेल बाट हिराे बन्नु भएको रहेछ राेमन जी , बिद्या दि काे खाेजपत्रकारिता लाई सलाम छ।
वा सारै राम्रो बिचार अनि जिन्दगीको
समाजलाई परिवर्तन गर्नु आवश्यक छ
बुबाको कुरा सुन्दा आँखाबाट आँसु नै आयो
मेरो भाइ बुहारीको मुहारको हासो, आमाको सन्तुष्टि अनि बाबाको गौरवान्वित अनुहार सदा रहिरहोस।।❤❤ 🙏🙏
@@gautamlimbulimbu2199 khotang Dumre kaha ho hjr pahad
Khotang Dumre kaha nera rax pahad ghar
Mero ni utai ho dumre dharapani kaha nera ho hjr
मत यो हेरिरहँदा कति पटक भावुक भय । कुनै पनि परिवार मा कुनै मान्छे लागू औषत दुर्व्यसनी बाट गुज्रिन्छ त्यो घर तहसनहस हुने गर्छ।रोहन लाई आसा को साथ ले सुधार्यो तर आसा आफै बिरामी हुन पुग्नु भो फेरि रोहन कै साथ ले आसा लाई जीवन मिल्यो। जीवन संघर्स हो तर यति सम्म मर्दै बाँच्दै पनि गर्न सकिने जीवन हुने रहेछ😢 धन्यवाद रोहन दाई तपाईं ले अरु एक दुर्व्यसनी व्याक्ती मात्र सुधार्नु भो भने पनि तपाईंको लागि ठूलो सफलता हो। अझ धेरै काम गर्दै जानु होला👏
आशाको कथा ले झनै आसा जगायो,सलाम बिधा दीदी टीम लाई
This episode has took me back in those times where I used to be in this place. I also have similar stories, faced the same suffering and crisis and seen the same downfall. To be honest, I don’t spend time in fellowship or attend any meetings these days but while watching this video I felt like I’m recharged and reminded me that I’m an addict and trying to protect this 16 years of clean time by fighting my own battle every single day. Thank you Ms. Aasha for not leaving his hands during his troublesome moment and helped him to turn out into gem and eternally grateful to Ms. Bidhya Chapagain and the whole crew of Herne Katha for bringing out one more beautiful episode.
तपाईंलाई कस्तो छ अहिले ?
At the age of 14 i started using drugs injection and at the age of 17 i went to a jail becouse of gun case and i spend 1 and half year in jail.. too much pain and too much hard ..jail life was painful but simple and when i was in jail i found one bro who came from korea he was also a criminal and i meet him and asked him about korea he said i used to earn 1 lakh in a month i was soo crazy to hear that becouse at that time 1 lakh was a big money and i started to think whatever happen in my past but i will make a future however how much hard i have to doo it.and now i am in korea 4year and 9 month .please say no to drugs
❤❤❤
More power b strength to you 😊proud of you
@@kunwarkamal9104 by the grace of god, I am good and doing fine in life
यो कथा ,हाम्रै नाता हरु पर्नेको हो,यो कथा हरेक प्यारेन्ट्सले आफ्नो बाल ब्च्चा हरुलाइ देखऊनु जरुरी छ,ताकी यस्तो खाल्को कुलतमा फस्नु बाट जोगिनु अति आवश्यक छ,हर्क साम्पङ्गले no to drugs अभियान चलाइ रहनुभाकोछ ,धेरै भन्दा धेरै साथ ,हौसला दिँउ वहालाइ,🙏🙏🙏
Sir roman sir lai kasari contact garne?
आशा भाउजु राेमन दाइ काे जिन्दगीमा आशा नै भएर आउनु भयाे!..
राेमन दाइलाई भाउजुले निकाे पार्नु भयाे अनि भाउजुलाई राेमन दाइले💓
बिद्या दिदिलाइ मन पराउनेले यता हाजिर गरम है 🎉❤❤
अकल्पनीय परिवर्तन 🙏🙏रोमन जि तपाइको आट, साहसलाई सलाम छ।
धर्यता, दृढ़ इच्छा अनि परिवारको साथ सहयोग पायो भने मानिस जस्तो सुखै खराब परिस्थितिको पनि सामना गर्न सक्छ।
हेर्ने कथाका सम्पुर्ण युुनिटलाई धेरै धेरै धन्यवाद 🙏🙏🙏🙏🌏️
कति खुशी लाग्यो । अरूको कथाले नछुने रहेछ ,आफू बन्न आफै सक्कीनुपर्ने रहेछ। अझै राम्रो गर्नु शुभकामना।
Thanks! For the exposing such a inspirational Documentary, Herne Katha Whole Team.
मुस्ताङ मुक्तिनाथ 108 धाराले सबैको रक्षा गरुण यो कमेनॐत likeee गर्नेलाई र सोचेको सबै सपना पूरा हुने छ जय मुक्तिनाथ मुस्ताङ 🎉
Hajur lai pani muktinath bhagvan le rachaya garun
50% story मेरै हो जस्तो लाग्यो यो भिडियो हेर्दा रोमन दाइ सङ्ग प्रेरणा मिल्यो उत्शाहित भय हौशला बड्यो अहिले बिदेश देखि हेर्दै छु जिन्दगी खेर फाले झै लागेको थियो हैन रहेछ अझ धेरै गर्नु छ समय पनि रहेछ उत्शाह जाग्यो
साना केटाकेटीलाई ठूला मान्छे बन्ने आशा
ठूलाबडालाई फेरि पनि केटा-केटी बन्ने आशा,
यो आशै आशामा यसपाली “आशाका कथा”
दिन पनि जुरेकै छ
शनिबार पनि परेकै छ, यसपालीको “आशा” ❤
सत्य घटनामा आधारित रोमन र आशाको सहनशीलता र बलियो आत्मबलले हार लाई जीतमा परिणत गरेको सचेतना मुलक कथाले लागू औषध दुर्व्यशनीमा लतमा फसेको युवा हरुलाइ बाहिर निकाल्न प्रेरणा मिल्नेछ। धन्यवाद हेर्ने कथा टिम लाई
धेरै धेरै धन्यवाद हेर्ने कथा टिम लाई । हेर्ने कथा नियमित हेर्नेमा थुप्रै शिक्षक शिक्षिका हुनु हुन्छ होला सके सम्म उहाँ हरु ले पनि यो हेर्ने कथा को हरेक एपिसोड ६ कक्षा भन्दा माथि को कक्षाहरुमा सँगै बसेर हेर्न तथा देखाउन अनुरोध गर्छु ताकि उनी हरु ले धेरै कुरा सिक्नेछन्।
रोमन भाईको जिन्दगी को भोगाइ र आशा बहिनी को कथा हरु सुनिराख्दा भावुक बनायो। आशा गरौँ वांहां हरुको बांकी जिन्दगी अझैपनि रमाईलो र उत्कृष्ट तरिकाले बितुन। जय स्वाभिमानी जय चन्द्र शुर्य 🇳🇵
अत्यन्त सुन्दर र सामाजिक चेतना मुलक हेर्ने कथा👍👍👏👏👌👌
❤अहिले को युवायुवतीहरूले र अभिभावक ले हेर्ने पर्ने लाग्यो दि❤❤❤❤उत्कृष्ट ❤❤
OMG, being extreme case both Roman and Asha came back to normal life. Thanks Bidhya and Herne Katha bringing such eye opening story of Roman and Asha in public. This video will be an example that anyone can come back to normal life after drug addict. Hats off to Bidhya sis.
कुलतमा जाने मात्रै बाटो हुन्छ ,फर्किने हुँदैन । जिन्दगी को कुनै मोडमा कोहि न कोहि बाटो बिराउँछ तर हरकोही ले आफुलाई सम्हाल्न सक्दैन । जिन्दगीको एकपटक को हो त्यसैले गलत बाटोमा पसेर खेर नफालौँ।
परिवर्तन हुनेहरुको लागि रोमन एक खुलानै किताब रहेछ। आफ्नो श्रीमानलाई जस्तोसुकै अवस्थाबाटपनि अंगालेर अघि बढ्नुपर्ने शिक्षा सिक्नुपर्छ। अभावमा वा श्रीमानबाट टाढा हुँदा परपुरुषसंग लाग्ने तथा पोइला जाने केही दिदीबहिनीहरुले बुझ्नुपर्छ। उनीहरुको परिवर्तन र एकता देखेर खुसी लाग्यो। प्रमेश्वरले उनीहरुलाई आरोग्य, ऐश्वर्य र आयु दिउन्।
जिबनमा आउने आरोह अबरोह हरु लाई आत्मासाथ गर्दै अघि बढेको यो सुन्दर जोडी सधै खुशी रहनु | आफ्नो काम प्रति लगनशील हुनु सधै प्रेरणा को स्रोत बन्नु यो जोडी लाई सुभकामना
यो कथा शिक्षाको कथा सबैले बुझ्नु जरुरी छ बाँकी जीवन रोमनको सुखमय बितोष❤❤❤❤❤
रोमन जि बधाई तपाईं समाजसुधार तर्फ सधै यसरी नै अग्रसर रहनुस शुभकामना !
हामीजस्ता युवाहरुकोलागि यो भन्दा प्रेरित अरु खास केनै हुनसक्छ र धेरै धेरै जानकारी मुलक सन्देश दाइ जिवनको भोगाइ सुन्दा भाबुक पनि भए 100 तोबको सलाम दाइ परिवारको लागि भए पनि असल मान्छे बन्नु भो यसैमा हजुरको असलता हो🙏🙏🙏🙏🙏
Drugs not only destroy user life but it destroys user's family life also..
I have been an addict but now I have been clean for 5 years running. I wish I could continue my journey like him..
God give us the serenity to accept the things we cannot change and courage to change the things we can...
Keep coming back brother
कसरी बणन गरु ❤तपाइँहरुको यी कामहरुलाइ कुनै शब्द छैन !
दाजुको त्यो समय अनि अहिलेको यो समय कति त्याग कति भोगाइ 😢
आगमी दिनहरु निकै नै सफल रहोस दाजु❤❤❤
प्रेरणा को कथा
रोमन को अामा र श्रिमति आसा real worrier, salute छ यार यस्तो महान श्रिमति र आमा भाग्यमानी ले पाउछ I’m literally crying for them
हेर्ने कथाका प्रत्येक एपिसाेड नछुटाई हेर्ने जति यता हाजिर गराै।
आउदै गरेको बडा दशैको देस तथा बिदेशमा रहनु हुने सम्पुर्णलाई शुभकामना 🙏🙏🙏
रोमन दाई र भाउजू लाई धन्यवाद तपाई हरुको कथा ले धेरै हैसला मिलोस,
बिध्या बैनीको टिमले खोज गरेर बनाएको भिडीयो र अहीले धरानका मेयरले फैलाउन खोजेको चेतनाको अभियान आफैमा मनन् योग्य छन । उहॉंहरु धन्यवादका पात्रहरु हुन । 🇳🇵🙏🙏
जीवन बदलाव सम्भव छ भन्ने कुराको ठूलो खोजपूर्ण प्रस्तुति लाग्यो हेर्ने कथाको यो अंक। पात्र पात्राहरूको निस्वार्थ मम्तामय माया र अथक् धर्यता पुनर्जन्म जीवन प्राप्ति र परिवर्तनको मूल स्रोत लाग्यो।
दुरव्यासन र कुलत् ले निशुल्क नरक पुर्याएको दासवत्तको जीवनले पूर्ण छुटकारा पाउनु आश्चर्यचकित विषय हो। यो कथाको उतखनन् विषयलाई नियालेर नजीकबाट छायानकन गर्ने हौसलादायी काम गर्नुभयो। साधुवाद हजुरलाई।
ध्रेरै को जिन्दगी परिवर्तन हुन्छ अब जय होश बिध्या जि को
रुदै र हाँस्दै हेरेर सकियो कथा ।धेरै माया कार्यक्रम र सम्पूर्ण टिमलाई ।
हेर्ने कथा आइ सक्यो समय मिलाएर हेर्न थालेँ मैले❤
हेरिसके पछि:-
कति राम्रो कथा ।
जिन्दगीमा सधैं अँध्यारो मात्र हुदैन अँध्यारो पछि उज्यालो पनि हुन्छ, जसरी रात पछि दिन आउँछ।
प्रेरणाको कथा❤❤
धेरै राम्रो उदहारणिय जोडी , एक अर्काको अगाध प्रेमको कारण नै उहाँहरूको जिबन सफल र खुशी र सुखी भयको होला पक्कै पनि । हेर्ने कथाका टिम र उहाँहरूलाई शुभकामना। प्रेम कति शक्तिशाली हुन्छ भन्ने उदाहरण हो।
पर्खाइमा भिज्यो शिरानी लौन प्रभु छिटो आउनुस्
उहाँको कथालाई बिद्यालय पाठ्यक्रममा समावेश गरियोस् !सरकारलाई सबैले ध्यानाकर्षण गरौं !
@@chhabilalpakhrin6454 sai kur garnu vyo
आफै लडेको मान्छे अवश्य उठ्छ तर आफन्तले लडाएका र सामाजले मानसिकरुपमा लडाएकाहरु आफै उठ्न गाह्रो हुदो रहेछ । त्यसका लागी घर र समाजको आवश्यक पर्दो रहेछ । रमन जि को यो कथाले मन छोयो ।
हेर्ने कथा हेर्ने कथा मात्र नभयर जीवन जिउने कथा पनि बनेको छ । यो कथा हरेक लागुऔषध दुर्व्यसनी मा लागेको अनि पुलिस ले पक्राउ गरी हिराषद मा राखेको नेपाल को हरेक कारागार मा सुनाउनु अनि देखाउनु पर्छ अनि झन् हरेक सुधार केन्द्र देखाउन सुनाउनु पर्छ । यो कथा अचुक औषधी हो ।
हेर्ने कथा हेरि रहनुहुने सम्पूर्ण यहाँहरुलाई नेपालीहरुको महान पर्व वडादँसैको शुभकामना छ।पाथीभरा माताले हामी सबैको कल्याण गरून्!
यो जीवनको यात्रा कहिलेकाहीं कठिन हुन्छ, तर यही कठिनाइले हामीलाई बलियो बनाउँछ। “आशाको कथा” हेर्दा आँसु स्वतः झर्यो, तर तिनै आँसुहरूले मैले धेरै कुरा सिकें। सधैं आफू मात्र अघि बढ्ने होइन, आफ्नो कर्मले अरुलाई कसरी बदल्न सक्छ, त्यो बुझ्न पनि उत्तिकै महत्त्वपूर्ण रहेछ।
सजिलै हार मान्नु हाम्रो बाटो होइन। लडेको मान्छे उठ्न सक्छ। जिन्दगीसँग हारेको मान्छेले त्यही जिन्दगीलाई अङ्कमाल गर्न सक्छ। निराशाको अन्धकारबाट उज्यालोतर्फ उक्लन फेरि सम्भव छ, सपना फेरि सजाउन सकिन्छ।
धेरै धन्यवाद यो प्रेरणादायी कथा र मेरो मनलाई छोएको लागि। तपाईहरूको मद्दत र समर्थनले म कृतज्ञ छु। भगवानसँग सधैं तपाईहरूको लामो र खुसीको जीवनको लागि प्रार्थना गर्छु।
“आशा कहिल्यै मर्नु हुँदैन। जिन्दगीलाई फेरि उठ्न समय दिनुपर्छ।” 🙏
खुशी पनि लाग्यो दु ख पनि लाग्यो आँशु आको पत्तै भएन हेर्न कथाका सम्पूर्ण टिमलाई धन्यबाद 😢😢😭😭🎉🎉
आशा बहिनि , आमा, बाबा , रोमन जि तपाइ हरु को सक्ररात्म्क सोच ले यो सबै भएको हो, my prayers with you...
जीवन को यथार्थ भोगाइ अनि जीवन जिउने नयाँ आशा को कथा मेरो एक दम आदरणीय दाजु भाउजु को कथा ले धेरै अनुभूति अनि प्रेरित बनायो 🙏☺️धन्यवाद हेर्ने कथा टिम लाई 🙏👏
आशाको कथा, वास्तविक कथा, मरेको मनमा आशा जगाउने कथा । धेरै धेरै धन्यवाद हेर्ने कथा टिम । वडा दशैको शुभमकाना ।
यस्तो कथा हरु ऐले को युवा पुस्ता हरुले हेर्न र बुझ्न् जरुरी छ। बिद्या दिदी तथा हेर्ने कथा टिम प्रती नमन्🙏🙏
कुलतबाट बाहिर निस्किनु भनेको सानो र सजिलो कुरो होइन रहेछ बिना अक्सिजन नाङ्गै सगरमाथा चढ्नु र समुद्रको पिधमा पुगेर फर्किनु जतिकै होरहेछ। बधाई छ भाइ ढिलै भए पनि जिन्दगीलाई बुझ्नु भो। 😊😊😊❤❤❤
सर्बप्रथम बिद्या दिदिलाई नमन! साथै सम्पुर्ण हेर्ने कथाको टिमलाई माया!❤
यो कथा हेरेर समस्त कुलतमा फसेका युवावर्गलाई जीवनमा आमूल परिवर्तन गर्ने प्रेरणा मिलोस् । जवलन्त विषयवस्तुलाई समावेश गरी तयार गर्नुहुने हेर्ने कथाको टिमलाई अन्तर हृदय देखि नमन छ।
खोज पत्रकारीता को अनुपम उदाहरण बिधा चापागाईं हेर्ने कथा 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🎉🎉🎉❤❤
Asha jiko sideko story pani dekhaidinuvayekoma khusi lagyo ... Aaamako katha pani alikati joddinuvayeko vaye ajha ramro hunethyo .... Ekdamai ramro prastuti ra katha chayan .... Best wishes sampurna teamlai 💖
मेरो जिन्दगी त छैन अब जस्तो सोचिराको बेला यस्तो एपिसोडले धेरै सकारात्मक सोच पनि आऊछ🥲🥲🥲🙏🏻🙏🏻🙏🏻
थुलुङ नै पो पर्नु भएछ क्या रे ब्रो पनि। बिगत जे-जस्तो भए पनि आगामी दिनहरु सुन्दर र सफल रहोस्,समाजको लागी पाठ र प्रेरणा पनि बन्नु भएको छ। बुझ्जकी भाउजु प्रति नमन 🙏❤️
Vidya ji ko harek katha le hami lai euta jiune prerna diyeko huncha. This story is one of the best once again. God bless you 🙏
म पनि जिन्दगी देखि होप हारेको मान्छे हु तर आसाको कथाले आस पलायो जिन्दगी हामिले सोचेको मात्रै होइन रैछ भन्ने था भो
जीवनमा अझै केही गर्न मनमा उर्जा थपिएको छ आजको हेर्ने कथा हेरेपछि । सम्पूर्ण टिम लगायत रोमन र आशा बहिनीलाई धेरै धेरै धन्यवाद !!!💞
जिबन एक बहुमुल्य उपहार हो।यसलाइ बेलैमा चिन्नु भयो।दाजु दिदि लाइ बधाइ छ।
डिउटी सकेर रुममा गई हेर्ने परेकोले ढिला भएकोले क्षमा प्रार्थी छुं धन्यवाद सम्पूर्ण हेर्ने कथा टीमलाई ❤🙏
मानव जगतमा मानिसहरुले कस्तो कस्तो अनुभवहरु भोगेका हुन्छन।रोमनजी रावण बाट राम हुनुभएको यो कथाले धेरै शिक्षा दियो।रोमन जिको बेहोसिको बिगतको समयमा परिवार ले भोगेको पीडा धेरै हृदयबिदारक रहेछ।बिचरा वहाको श्रीमतिले भोगेको थप मानसिक पिडाको कथा आमा र बाबाको पीडा थाहा पाउँदा आँखा बाट आसुआयो।रोमन जि परिवर्तन को यो कथाले सबैलाइ प्रेरणा मिलोस।यो भिडियो बनाउनुहुने सबै टिमलाई धेरै धेरै शुभकामना छ।
संसारमा सबभन्दा निस्वार्थ अनि धेरै माया गर्ने भन्यकोनै बुवा आमा ले हो ❤
अति सुन्दर अनि प्रेणादायी कथा।
हेर्ने कथाको यो भाग पनि हेर्न लायक बियोगान्त बाट संयोगान्तमा टुंगिएको कथा रहेछ एक्दम मनपर्यो।
लागु औषध धूमपान मध्यपान यि सबै ले गर्दा परिवार देखी समाज सबै मा एक किसिम को कलह पैदा हुन्छ यि सबैलाइ समय मै मनन गर्न सकियो भने समाज मा सम्मानित का साथ बाच्न सकिन्छ|
हेर्ने कथाकाे video हरु काे काे लाई मन पर्छ यता हाजिर हुम त😊✋
✋✋✋✋
✋🙏
Malai ekadamai man parch mahile pray sabai episode hereko xu❤❤❤
Happy. Dasai Vidhya. Didi bye
हेर्ने कथा मन नपराउने चैं को छ? मेरि ६५बर्सकी आमालाइ त मन पर्छ।
यो हेरिसकेपछि जिन्दगीमा हार खानु हुन्न, जस्तो परिस्थितिमा पनि लडेर अगाडि बढे जीवन लाई फूल बनाउन सकिन्छ भन्ने उदाहरण हो यो कथा❤❤
आजको समाजको लागि यो आशाको कथा सबै युवाको लागि एउटा उदाहरण हो ।
कति खुशी लाग्यो । अरूको कथाले नछुने रहेछ ,आफू बन्न आफै सक्कीनुपर्ने रहेछ। अझै राम्रो गर्नु शुभकामना।
विगतले दिएको चोट !
अहिले दाइले दिएको सकारात्मक संदेश जतिपनि drugs प्रयोगले युवाले बुज्नुपर्छ।
कुलतको चङ्गुलमा फसेका र देखासिखी भनौँ वा सुरुवात गर्दै गरेका युवा जमातलाई सुर्धीने प्रेरणा को स्रोत बन्नेछ रोमन र आशाको कथा हेरे पछि 👈 धन्यवाद हेर्ने कथा सम्पुर्ण टिम लगाएत बिध्या चापागाईं दिदी लाइ जनचेतना मुलक कार्यक्रम ल्याउनु भयको मा 🙏🙏🙏✍️
प्रेरणाको स्रोत हुनुहुन्छ,रोमन भाई, उज्ज्वल भविष्यको शुभकामना।
हेर्ने कथा र गण्डकी छ्ड्के नेपाली मेडियाकै सर्बो उत्कृष्ट लोकप्रिय ❤❤लाग्छ म नियामित कोको हुनुहुन्छ नियमित हेर्ने ?🙏🙏
आहा... कति राम्रो कथा जिन्दगी जीउने आधार केत भन्नेको लागी बनेको कथा रैछ ।
101% जस्ले साथिभाइ छाेडनु सक्दैन त्याे ब्यक्ति लागु कुलत छाेडनु सक्दैन सकेनि 99% गारैछ मैले भाेगेकाेकुरा। दाजुकाे कथा 1000% सहि हाे मैले भाेगेर छाेडेकाे अाज 8/9 बर्ष भयाे अहिले स्वर्ग लाग्छ लागु दुर्वेशन मा नफस्नु नर्ग भन्दानि दर्दनाक हुन्छ।😢
Kati struggle ko jeewan Bhai ko, afulai yesto ramro position ma rakhnu Dherai thulo kaam ho ,Hatts of you Bhai 👏👏❤️
धेरै माया हेर्ने कथाकाे टिमलाई अर्घाखाँचि देखि ❤❤❤
हेर्ने कथा सुन्ने सम्पूर्ण स्रोताहरूलाई सुपा देउराली माताले रक्षा गरुन 🙏❤♥️❤️❤❤❤
यो जिन्दगी जित्नेको कथा हो, यो कथाले जान अन्जान लागुपदार्थ दुर्ब्यसनी मा फस्नुभएको ब्यक्तिहरुलाई प्रेरित गरोस, नया जिवन सुरु गर्न साहस दिओस |
राम्रो कामकोशुरुवात गर्नु कहिलै ढिलो हुदैन 🎉
अनि रोमन दाईले आशा भाउजुलाई रेस्पेक्ट गरेर बोल्नुभएको कस्तो राम्रो शायद जिवनको अत्यन्त खराब समयमा नि साथ नछोड्नुभएकोले हृदयबाट उहाप्रतिको प्रेम र सम्मान हुनुपर्छ ❤
सबै भन्दा पहिला त हेर्ने कथा को टिम प्रती नमन। वाहा कस्तो प्ररेदा दायी कथा लिएर प्रस्तुत गर्नु भयो। अनि धेरै सम्म्मान यो दाइ प्रती। मिल्छ भने नम्बर उप्लबध गराई दिनु न एक वचन भए नि त्यो दाइ सङ बोल्न मन लाग्यो।
फेरि नया कथा को प्रतीक्षा मा🙏
मान्छेले जिन्दगीमा कुनै न कुनै बेला ठुलो सानो गल्ति गरेकै हुन्छ तर आफुले गरेको गल्तिलाई बुझेर समयमा नै सहि बाटोमा लाग्नु भएको देखेर साह्रै खुशी लाग्यो बुबु ❤👍️🙏 अबका दिनहरुमा पनि अझ खुशी भएर तपाईहरुको परिवार रहनुहोस् पारुहाङ्ग सुम्निमाको सदा तपाईको परिवारमा आशिर्वाद रहोस् 🙏🙏🙏🙏🙏
कुलत मा फस्दै गर्नु भएको ब्याक्तीहरु को लागि चेतना ढोका अवस्य छ यो एपिसोड !
धरानको सबैभन्दा मुख्य समस्या नै लागु औषध नै हो
धेरै प्रेरणा लिन सकिने कथा। कति सुन्दर रोमन राई दाई
आउदै गरेको दशैको हेर्ने कथाका सम्पुर्ण टिमलाई शुभकामना ,साथै सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी बुबाआमाहरुलाई पनि दशैको शुभकामना !!!
बिधा चापागाई दिदी र टिमको उत्कृष्ट खोजपत्रकारितालाई धन्यबाद दिने शब्दनै छैन। यो सत्य कथाका पात्रहरूको भूमिका आफ्नो ठांउमा १००% छन। अध्यारोबाट उज्यालो, निराशाबाट आशाको रूपान्तरणको एउटा उत्कृष्ट कथा।। एउटा प्रेरणाको कथा।
रोमन दाईको कथा एकदम प्रेरणादायी छ हामी त भेटी राखिने मान्छे
Aha katti ramro katha. Harek Kulat ma faseko harule chatakkai xadera yestae positive life bachna saknuhos yehi kamana chha 🙏🙏
जिन्दगीमा कता कता हारेको महसुश गर्दै गर्दा यो सन्देश मुलुक जिबन कथाले मेरो जीवनको दु:ख र पीडा त्यति ठुलो होइन भनेर आशाको दियो जगायो।❤
अहिले त हेर्ने कथा कहिले आउँछ भनेर कुर्ने म जस्तै धेरै हुनुहुन्छ हगि ? अहो! सबैको आ-आफ्नै काल झैं छ कथाहरु । सुरु देखी आज सम्म हेरियका कथाहरुले केहि न केहि सिक्ने,बुझ्ने अनि बाँच्ने कला सिकायको छ । नेपालको हकमा youTube ले सार्थकता "हेर्ने कथा" आय देखि अझ पायको जस्तो लाग्छ । पत्रकारिता को यक उत्कृष्ट उदाहरण सबैको प्यारो" हेर्ने कथा"। विशेष आभार दिदि बिध्या चापागाईं अनि कमल ब्रो प्रति । ❣️🙏
दिदी भाइको कथाको part-2 पनि ल्याउनु पर्यो हजुर💖💖💖🥰🥰💖