रविलाई तह लगाउन सहकारी पीडितसँग कांग्रेस,एमालेको घुसपैठ!भुटानमा पूर्वराजाको भव्य स्वागत |

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 ต.ค. 2024
  • रविलाई तह लगाउन सहकारी पीडितसँग कांग्रेस,एमालेको घुसपैठ!भुटानमा पूर्वराजाको भव्य स्वागत,२४ घण्टामा घुस्याह हाकिम आउट। SIDHA KURA JANTA SANGA
    Episode - 1222
    PRESENTER : BIRENDRA JAIRU
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com...
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #NEWS24TV #Shorts

ความคิดเห็น • 132

  • @hariosti8421
    @hariosti8421 2 ชั่วโมงที่ผ่านมา +30

    रबिको पछाडी लागी परेका पर्दा पछाडीका पात्र भारतीय नागरिक कैलाश सिरोहिया नै हुन् । यदी रबि शक्तिशाली भएभने देश छोडेर भाग्ने पहिलो नंबरमा कान्तिपुर मेडिया का मालिक तथा कांग्रेस माहा-सभापति तथा पत्रकार कैलास सिरोहिया हुनेछ। यो कुरा उहा माहा-सभापति लाइ राम्रो ज्ञान छ । त्यसैले उहा आफ्ना पार्टीका कार्यकर्ता लाइ बारम्बार निर्देशन गरिरहेका छन्। कार्यकर्ता हरु मालिकको निर्देशन पालना गरिरहेका छन् । तर हामी नेपाली जनता मरिगए त्यो योजना सफल हुनदिने पक्षमा छैनौं।

  • @BhanuDahal-i2v
    @BhanuDahal-i2v 2 ชั่วโมงที่ผ่านมา +19

    रबि मान्छे बेचेर राजनितिमा अाएका हाेईनन रबि त बेचिएका मान्छे बचाएर राजनितिमा अाएका हुन
    एमाले र कांग्रेस सिध्याउ
    देश र जनता बचाउ
    जय रबि जय घन्टि 🔔🔔

  • @Ashikatamangfoundation
    @Ashikatamangfoundation 3 ชั่วโมงที่ผ่านมา +42

    नेता मन्त्रीहरूलाई गाली गरेर केही फाइदा छैन
    यहाँ देश बिगारेको त कारेकर्ता र झोले पंतिले हो
    तेसैले झोले कारेकर्ता जैले सम्म सुधृन्दैन तैले सम्म देशमा बिकास हुदैन🙏

    • @salonigiri-sy4zb
      @salonigiri-sy4zb 2 ชั่วโมงที่ผ่านมา

      You are absolutely right ✅️ 🙌

    • @royalthapa9570
      @royalthapa9570 2 ชั่วโมงที่ผ่านมา

      अवश्य पनि यस्तै झोले कार्यकर्ताले गर्दा नेताहरु ले जे मन लाग्यो तेहि गरेर हिदेका हुन

  • @himlalbhandari4593
    @himlalbhandari4593 3 ชั่วโมงที่ผ่านมา +13

    काम छैन यो एमाले काग्रेस को गठबन्धन सरकार को राजिनामा दिदि हुन्छ

  • @arpanghale1641
    @arpanghale1641 2 ชั่วโมงที่ผ่านมา +3

    नेपाली का सभापति सेर बाहादुर देउवा र उनका लम्पट कार्यक्रता तथा केपि प्रचण्डेहरु बारे गरेको यथार्थ टिप्पणी अत्यन्तै उत्कृष्ट लाग्यो , बिरेन्द्र सर🙏🙏🙏🙏🙏

  • @Shristika123s
    @Shristika123s 2 ชั่วโมงที่ผ่านมา +4

    कर्मचारीलाइ सक्दो कर्बही जरुरी छ ।र सरकारी निकय बाट नै लेखन्न्दास ब्यबसाय सन्चलन हुन पर्यो।

  • @IndrenijaladMHN
    @IndrenijaladMHN 3 ชั่วโมงที่ผ่านมา +5

    आजको बिशेष कार्यक्रम यूके बाट हेर्दैछु सुन्दैछु ।
    नेपाली राजनीति इतिहासका पन्नामा बढि विवादित विषयलाई बढो रोचकता साथ हेरिन्छ।
    जुन अवस्थामा मानिस राम्रो सकारात्मक अनुभव हुंदैन त्यस्ता मानिसहरू नकारात्मक सोचमा हुन्छन्। जस्ले समाजमा देखिएको यो कुरा यथार्थ देखिन्छ।
    कति दुष्कर्म देखिन्छ यो राजनीतिमा ? कसरी देशकाे विकाश होला??

  • @BhanuDahal-i2v
    @BhanuDahal-i2v ชั่วโมงที่ผ่านมา +4

    चितवनमा रास्वपाका कार्यक्रममा काङ्ग्रेसले अाफ्ना झाले कार्यकर्ता खटाइएको थियाे। कांग्रेसका अनमाेल ले भनेका थिए ढुंगा मुडा गर्नु कार्यक्रम गर्न नदिनु गृहमन्त्री कांग्रेस काे छ नडराउनु म निकाल्छु भनेर अधिकारीले खटाएका थिए

  • @BhojPal-p7i
    @BhojPal-p7i 4 นาทีที่ผ่านมา +1

    सहकारी को रकम हिनामिना गर्ने नेपाली कांग्रेस र एमाले पार्टी का नेता र कार्यकर्ताहरु छन यिनीहरुले नै सहकारी पिडीतलाई उप्साएर राष्ट्रीय स्वतन्त्र पार्टी का अध्यक्ष रबी लामिछाने माथि आक्रमण गर्न लगाएको हो नेपाली जन्ताले राम्रोसँग बुझेका छन

  • @khadkabahadur-un6kx
    @khadkabahadur-un6kx 2 ชั่วโมงที่ผ่านมา +2

    काङ्ग्रेस एमालेको पतन नभएसम्म देश बन्दैन

  • @dipbaraili7537
    @dipbaraili7537 2 ชั่วโมงที่ผ่านมา +3

    असली सहकारी पीडित ले लगभग बुझी सकेका छन की सहकारी ठग रवि होइनन् भनेर ई नारा बजि गर्ने काँग्रेस एमाले को झोले हरू नै हुन

  • @BhanuDahal-i2v
    @BhanuDahal-i2v 2 ชั่วโมงที่ผ่านมา +1

    एमाले र कांग्रेस सरकार पुरै असफल भईसकाे राजिनामा देउ

  • @GunaramGurung
    @GunaramGurung ชั่วโมงที่ผ่านมา +1

    सहाकारी पीडित भनेर निदारमा लेखेको छैन सहाकारी पीडित ले माक्स लगायेर आउदैन हो पत्रकार महोदय

  • @KrishnaPunmagar-ev4bn
    @KrishnaPunmagar-ev4bn 2 ชั่วโมงที่ผ่านมา +3

    84 घन्टीमय हुन्छ 100%

  • @dependralamichhane4727
    @dependralamichhane4727 41 นาทีที่ผ่านมา

    जबसम्म नेपाली जनतामा चेतना आउदैन तबसम्म देश लुट्ने हरु सक्रिय हुन्छन्,जब आउँछ अनि लुट्नेहरु को भागभाग हुनेछ,यसको लागि तेरोमेरो अनि हाम्रो हैन राम्रो लाई छान्नुपर्छ

  • @tsanam
    @tsanam 3 ชั่วโมงที่ผ่านมา +3

    बिरेन्द्र जैलुजी स्क्रिनको क्वालिटी बढाउनुपर्‍यो। मेरो टिभीमा त आधा मात्र आउँछ। यो जमानामा पनि हजुरबाको पालोको रेकर्ड हेरेको जस्तो लाग्छ।😂

    • @subashgautam5150
      @subashgautam5150 2 ชั่วโมงที่ผ่านมา +1

      टिभी नया किन्नुपरो

  • @skvlogs788
    @skvlogs788 3 ชั่วโมงที่ผ่านมา +5

    Jaya nepal 🇳🇵
    Jaya rabi 💜🙏

  • @KrishnaPunmagar-ev4bn
    @KrishnaPunmagar-ev4bn 2 ชั่วโมงที่ผ่านมา +1

    नमस्ते जैरु सर सत्य कुरा को लागि जैरु सर❤

  • @krishnashrestha9353
    @krishnashrestha9353 3 ชั่วโมงที่ผ่านมา +3

    गोरु बुढा भो घ्यु खोज्छ मान्छे बुढा भो न्यु झगडा खोज्छ

    • @gopirajlama8811
      @gopirajlama8811 2 ชั่วโมงที่ผ่านมา

      Not ghiu bhir

  • @dambarbasnet127
    @dambarbasnet127 45 นาทีที่ผ่านมา

    भुटानमा पुर्ब राजाको सम्मान नातिनिलाई नातिलाई राजा रानी बनाउने योजना पनि हुनसक्छ

  • @haripunharipun7291
    @haripunharipun7291 ชั่วโมงที่ผ่านมา +1

    गरु बुढो भयो भने भिर खोज्छ रे देउबा पनी बुढा भए र रिसाएको हो

  • @jemishahi6447
    @jemishahi6447 2 ชั่วโมงที่ผ่านมา +1

    मुली नभएको घर र राजा ना भएको देश अहिले को नेपाल जस्तो लाग्छ होला 😅

  • @purbaonlinetv2921
    @purbaonlinetv2921 ชั่วโมงที่ผ่านมา

    भ्रष्टाचार गरेकाे सम्पत्तिको घमण्ड ले मात्तिएर रिसाकाे अपराधि

  • @archanadevkota5422
    @archanadevkota5422 2 ชั่วโมงที่ผ่านมา +1

    Sahi kura ho ji jay Nepal jay rabi babu

  • @KamalaleMagar-dk5wk
    @KamalaleMagar-dk5wk 2 ชั่วโมงที่ผ่านมา

    अब कंग्रेस एमाले लाई भोट दिनु भनेको आझै देशलाई कङगल बनाउनु हो

  • @laxmantaradawadi4125
    @laxmantaradawadi4125 ชั่วโมงที่ผ่านมา

    काङ्ग्रेस , कम्युनिस्ट , आदि इत्यादि सबै बेश्याहरुको झुन्ड हो !! राजनैतिक बेश्या !!

  • @GyanbahadurChaudhary-x9g
    @GyanbahadurChaudhary-x9g 2 ชั่วโมงที่ผ่านมา

    लोजिक त्यो भ्रष्टाचार हो सब भ्रष्टाचारी छन कसरी बच्ने प्लान हो काङ्ग्रेस मा 99% भ्रष्टाचारी छन

  • @hrisheepoudel3251
    @hrisheepoudel3251 2 ชั่วโมงที่ผ่านมา

    हाम्रो पात्रो मा अलिक छिट्टै ताली र गाली update गर्नु पर्यो ।

  • @khibamishra7612
    @khibamishra7612 2 ชั่วโมงที่ผ่านมา

    ए पत्रकार राजा ज्ञानेन्द्र शाह पुर्ब राजाहुनभने वर्तमान राजा चाहिँ कोहोत ? राजा ज्ञनेन्द्र शाह भन्दा जिब्रो थुतिन्छ जस्तो नगर !

  • @rabinbc5283
    @rabinbc5283 2 ชั่วโมงที่ผ่านมา

    mission 84 rabi lamichhane prime.minister ⭐️⭐️

  • @sunilkoghar1507
    @sunilkoghar1507 2 ชั่วโมงที่ผ่านมา

    Jaya rabi

  • @bhimbahdur5046
    @bhimbahdur5046 2 ชั่วโมงที่ผ่านมา

    राम्रो खबर 🇳🇵🇳🇵

  • @SureshPrasad-k7l
    @SureshPrasad-k7l 3 ชั่วโมงที่ผ่านมา

    😂३३ बर्ष देशमा शासन गरेर देश बनाउने हुत्ती नभएको नेताको दिमागको बयान गर्नु बेकार छ😅दिमाग त जनताको चेक गर्नु पर्छ😅

  • @DevprakashPhago-lc2xt
    @DevprakashPhago-lc2xt ชั่วโมงที่ผ่านมา

    Yo ta sabi jantaharule espasta vaiesakeko xa besess ab aaune 84ko mission lie kasari hunca jasarivayepani fail O ma leunako lage jos garnu jholee harulie prayok gardaixan Amalee ra Kangress le tara aam jantaharu ab ta jhan Chitwan basele jhai ek jut hudai dess vahera hunuhuxa vane aafno affnoi gurdain charchemek xora xori sabi sanga ekjut salaa gare 🔔🔔🔔🔔 lie jasari support gardaai vote laune bela thek samayale gageko bugexa. 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @Bishnu-qn3ec
    @Bishnu-qn3ec 3 ชั่วโมงที่ผ่านมา +1

    Good news

  • @kamalgurung88
    @kamalgurung88 ชั่วโมงที่ผ่านมา

    Well done News 24 for broadcasting the fact news.

  • @UddhabKoirala
    @UddhabKoirala 32 นาทีที่ผ่านมา

    एजेन्ट नी सब डाका छन् सब

  • @PrimeCera
    @PrimeCera 3 ชั่วโมงที่ผ่านมา +1

    😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😅😅😅 deubaa sere KO brain analysis chai khub ramailo lagyo

  • @dipeshkc274
    @dipeshkc274 ชั่วโมงที่ผ่านมา

    good job birendra je❤

  • @pashanglama
    @pashanglama ชั่วโมงที่ผ่านมา

    Kada ayo sir

  • @UddhabKoirala
    @UddhabKoirala 33 นาทีที่ผ่านมา

    म नी तै बाट आको खतरा छ त्यसको owners

  • @chandikarai9532
    @chandikarai9532 ชั่วโมงที่ผ่านมา

    Jai ghanti yo kagresi lai karbahi hunu parcha 🔔🔔🔔🔔🔔

  • @laluthapa2238
    @laluthapa2238 2 ชั่วโมงที่ผ่านมา

    लथेप्रो के बोलुन बोले पनि कोहि बुझ्ने होइन।

  • @Ramesh-vx5fb
    @Ramesh-vx5fb 2 ชั่วโมงที่ผ่านมา +1

    Raja Raja ho❤❤❤

  • @NarKamar
    @NarKamar 2 ชั่วโมงที่ผ่านมา

    Tyo. Bjet. Jhuwam. Pareko. Paisa. Chn. Oli. Ra. Deuwpa. Sanga. Ra. Ti. Jhole. Hru lai. Ghus. Khuwanchn.

  • @kumarrayamajhi6547
    @kumarrayamajhi6547 ชั่วโมงที่ผ่านมา

    Good jairu sir

  • @narendrapandey8055
    @narendrapandey8055 3 ชั่วโมงที่ผ่านมา

    Jay hos patrakar Birendra jairu jiu sailot m dubai bat sailot takrtaucxu m ex Army ❤❤❤😂

  • @bidurpoudel8883
    @bidurpoudel8883 3 ชั่วโมงที่ผ่านมา

    Best patrakarr❤

  • @ganeshparajuli7204
    @ganeshparajuli7204 ชั่วโมงที่ผ่านมา

    kada kada

  • @LalsaudSaud-r7e
    @LalsaudSaud-r7e 3 ชั่วโมงที่ผ่านมา

    ❤❤

  • @arunpant-t1u
    @arunpant-t1u ชั่วโมงที่ผ่านมา

    A b pant right version and right brifing

  • @taranathtimilsina
    @taranathtimilsina 2 ชั่วโมงที่ผ่านมา +1

    Rishi dhamala को जस्तो मिहिनेत गर्यो भने गाली painchha सहकारी thagera khana रबि sir को जस्तो बालियो मुटु चाहिन्छ हाम्रो नेपाल मा

    • @jiwanlimbu5063
      @jiwanlimbu5063 ชั่วโมงที่ผ่านมา

      Jatha gadha ta jastaile jhola bakdai bol mafiya KO jholay

  • @SunipGurung-x8o
    @SunipGurung-x8o 3 ชั่วโมงที่ผ่านมา

  • @taranathtimilsina
    @taranathtimilsina ชั่วโมงที่ผ่านมา +1

    Rabi, chhabi, GB सहकारी thag हुन् yiniharu लाई muntiyau सरकार

    • @Sassy_gurl215
      @Sassy_gurl215 45 นาทีที่ผ่านมา

      Dhan gurung

    • @UpretyKusum
      @UpretyKusum 6 นาทีที่ผ่านมา

      तिम्रो बाउ धनराज चाहिँ के हो ह

  • @narjitbk7784
    @narjitbk7784 2 ชั่วโมงที่ผ่านมา

    जन ताको परन को उतर नदिने भस्ट नेता हाे

  • @surendrabk272
    @surendrabk272 3 ชั่วโมงที่ผ่านมา

    🙏🙏🙏🙏🙏

  • @bhuwandhami-qb9ij
    @bhuwandhami-qb9ij ชั่วโมงที่ผ่านมา

    jay ghanty

  • @prembogati4297
    @prembogati4297 ชั่วโมงที่ผ่านมา

    Yak choti yak laute sarkar rasopa lai diyara herauna ho Nepali janta haru lai mero binti yati 30 35 sal khera faleu 5 sal ma khi pardaina yak choti ta herau yak laute sarkar diyara

  • @rnpokharell
    @rnpokharell 2 ชั่วโมงที่ผ่านมา +1

    देश बिगार्ने मा पहिलो नंबर मा भ्रष्ट नेता हरु को चाकरी गर्ने १२ भाई मिडिया र ति नेता हरु का झोले झुण्ड हरु हुन

    • @AshokMagar00
      @AshokMagar00 2 ชั่วโมงที่ผ่านมา

      100%सही कूरो 👍👍🙏

  • @BelauriPublicschool
    @BelauriPublicschool 3 ชั่วโมงที่ผ่านมา

    नमस्कार सर ।

  • @DhanbahadurThapa-b3c
    @DhanbahadurThapa-b3c 2 ชั่วโมงที่ผ่านมา

    Kaha ra kasari pakrau parne hun hajur k.p.ba. ka chela hun jhapa ko gad ta kp oli hun yesko jawafdari k.p. oli le dinu parxa

  • @bighimalayatv8697
    @bighimalayatv8697 2 ชั่วโมงที่ผ่านมา

    Shere lai, KP, prachanda lai..na thoke samma..des bandaina

  • @MohanGharti-i7v
    @MohanGharti-i7v 3 ชั่วโมงที่ผ่านมา

    Amale😂ra😢kangra😢kukurharuji😮rabi😂rasir😢ko😢pachhi😢lagepani😢rabisirko😢balpanihallina😢

  • @Shinexettry888
    @Shinexettry888 2 ชั่วโมงที่ผ่านมา

    Raja kaile purba hunna hou

  • @binodshrestha2524
    @binodshrestha2524 ชั่วโมงที่ผ่านมา +1

    Thank you Birendra jairu sir salam chha all of your team you are Great very good news & very good points sir well done 👍🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @dalthapa6602
    @dalthapa6602 2 ชั่วโมงที่ผ่านมา

    Jo manxe ko buddhi hunna,tyo manxe xito ani dherai risauxa.shere ek ta lathebro ho.dosro dimag xaina.tehi bhayera xito ani dherai risauxa.

  • @manmayarai7069
    @manmayarai7069 3 ชั่วโมงที่ผ่านมา

    🙏🙏🙏👍️👍️

  • @sanadthapa5091
    @sanadthapa5091 16 นาทีที่ผ่านมา

    Who makes the story 😮😮😮???

  • @NarKamar
    @NarKamar 2 ชั่วโมงที่ผ่านมา

    Deuwpa. Nihu. Khojirhe ko. Ch.

  • @RBjunior.061
    @RBjunior.061 2 ชั่วโมงที่ผ่านมา

    goru budo vayo vane bhir khojcha, manche budo vayo vane nehu khojcha vaney jasto tesaile risaucha shere 😂😂

  • @LalitKhadka-j9r
    @LalitKhadka-j9r ชั่วโมงที่ผ่านมา

    ताेरि पत्रकार रहेछ याे पनि

  • @bhanuparajuli9248
    @bhanuparajuli9248 ชั่วโมงที่ผ่านมา

    Sir tapain le bhanda 28 ani lekhda 40?

  • @pradippoudel4689
    @pradippoudel4689 ชั่วโมงที่ผ่านมา

    Lampat😂😂😂😂

  • @baniyanarayan
    @baniyanarayan 3 ชั่วโมงที่ผ่านมา

    Alaxina lai dherai ris uthax te😅😅😅

  • @dharmaacharya9481
    @dharmaacharya9481 ชั่วโมงที่ผ่านมา

    Nepal ma raja nai hunu parcha

  • @RaiGopal-n1p
    @RaiGopal-n1p 3 ชั่วโมงที่ผ่านมา

    Rishayeko haina hau.
    Anuhar nai testo pareko ho !

  • @Cricket-updatek
    @Cricket-updatek 3 ชั่วโมงที่ผ่านมา +1

    First comment sir❤

  • @minbahadurgurung3511
    @minbahadurgurung3511 2 ชั่วโมงที่ผ่านมา

    aba shereko dimagle kam gardaina , tesaile he is not fit medically,,,,,???

  • @sagarmagar5661
    @sagarmagar5661 2 ชั่วโมงที่ผ่านมา

    buda haru kaam gardaina prana sodhyo ki janata mathi ailainey kam xoina

  • @Ramesh-vx5fb
    @Ramesh-vx5fb 2 ชั่วโมงที่ผ่านมา +1

    Ma 12 gau herni ho ❤

  • @prakashrana3263
    @prakashrana3263 17 นาทีที่ผ่านมา

    झाेले कर्मचारी भ्रष्टाचार नेताहरूका झाेले कर्मचारी

  • @Subashpokhrel36
    @Subashpokhrel36 ชั่วโมงที่ผ่านมา

    रबिको नाम नबेची त कार्यक्रम नै बन्दैन है ।।।

  • @DohaQatar-f2o
    @DohaQatar-f2o ชั่วโมงที่ผ่านมา

    Anmol poday dum adhikari dewa ko zole vitti gunda sakari chor rip rip hardek sardanjali

  • @DohaQatar-f2o
    @DohaQatar-f2o ชั่วโมงที่ผ่านมา

    Ghusiya ko famly ko khrani udos lutira aaprade chor daka aama chikwa thaga ho rip rip hardek sardanjali

  • @DohaQatar-f2o
    @DohaQatar-f2o ชั่วโมงที่ผ่านมา

    Ghus kheti malpo nagar palika ma rande valu ka poi chora chori le barma lut gare ka xa number one

  • @binodshrestha2524
    @binodshrestha2524 ชั่วโมงที่ผ่านมา +1

    Yo bharasta bidesi ko DaLaL Desh Lutuwa bechuwa haru Lai kick out garnu parcha

  • @dharamrajdevkota
    @dharamrajdevkota 3 ชั่วโมงที่ผ่านมา

    ❤❤

  • @munakarki5384
    @munakarki5384 3 ชั่วโมงที่ผ่านมา

    🙏🙏🙏🙏🙏

  • @LalitKhadka-j9r
    @LalitKhadka-j9r ชั่วโมงที่ผ่านมา

    ताेरि पत्रकार रहेछ याे पनि