जनार्दन शर्मा मन्त्री , अनुपकुमार उपाध्याय सचिव र कुलमान घिसिङ एमडि लगायतकाे सयुक्त टिमले हाे नेपालबाट लाेडसेडिङ्ग हटाएको। यही कुरा सत्य हाे ! वहाँहरु तिनैजनालाई धन्यवाद !
दाइका कुरा अलि बुट्टेदार भए। नागरिकमा समस्या थिए तर सपना बाँडियो। जनताले दिलो ज्यान दिएर संघर्ष पनि गरे। त्यो भारतीय चाहानामा लडाइएको रहेछ। अब बाँकि पछुतो बाहेक केहि छैन।
विदेशि प्रभुको इशारामा ल्याइदिएको परिवर्तनलाइ परिवर्तन ठान्नेहरु अपराधी अराजकताकारी र आतन्ककारिहरुनै हुन भन्न किन सक्दैनौ?आतताहिहरुको अन्त्य दुखद हुन्छ सत्य यहिनै हो।
जनार्दन शर्मा जि ! ०४६ मा आन्दोलन गर्दै गर्दा म १० बर्षको थिएछु । त्यति बेलै तिर हो ! मेरो आमाले भन्नू हुन्थ्यो अब भोट दिंदा निर्दललाई होईन बहुदललाई जिताउनी पर्छ । सामान्ती सत्ताको कुरा गर्दा मेरो आमाले रिण लिएको साहुले भनेको समयमा तिर्ण नसक्दा एक जना साहुले मेरो घरमा पानि भरेर राखेको तामाको गाग्री थुतेर पानी खनाई लगेको छ ।
Janardan Sharma Jee and Kulman Ghising Jee thank you for bringing down load shedding system and literally lighting up Kathmandu and other part of Nepal. There was time, people like me thought load shedding is permanent. Thank you from the bottom of my heart. More power to people, who wants to change country and their citizens life for better. 🙏🏼
Firstly came across your podcast seeing Shree Janardhan Sharma, role model chewing tobacco is negative massage to young generations. Ratan Bahadur Budha, Serabang, Bhum, 5,
नेतृत्व ले नेपाल मा जनतालाई आवश्यक र गर्न सकिने योजना कार्य न्वयण गरेको भए नेपाल समृद्धि हुने थियो तर आफू र आफन्तजनको लागि गरे नेपाल पछाडि परिरहेका छौ ?
तार मुसाले नै काटेको हो की के हो तर उहाँ उर्जा मन्त्री भईसके पछि देशको ठूलो समस्या लोडसेडिङ हटाउन उहाले पनि योगदान दिनु भएकोमा त्यसको लागि धन्यवाद। अब माओ नाम हटाई ऐमाले भन्ने जन्तु पार्टिको वैकल्पिक ठूलो कम्युनिष्ट पार्टि बनाएर लेराउनुहोस्। शुभकामना छ। ऐमालेमा अब दलालहरको मात्र राज छ।
कृषि प्रधान देश नेपाललाइ राजनितिअखडा नबनाउ स्वदेशी उत्पादनलाइ निरुत्साही बनाएर विदेशी उत्पादनका दासी नबनाउ तिमिलाइ भुमिकोक्ष्राप लाग्दछ।बुद्धको भुमी नेपाललाइ आतन्ककारीको भुमी नबनाउ दर्शन्तान भुटिन सक्दछ।
@@sandeshpaudyal2142 What's identity got to do with commenting the truth.... Oh the facade of ownership and manning up.... 2 of my friends died en-route, despite advising and begging them not to do so. Shattered dreams, shattered family. Don't believe me, google yourself. just type रुकुम पनामा and read the reports.
भ्रस्ट्र नेताजती राजा मुलुक बनाउन आफू मारिएर मुलुक र जनताको हितमा कार्यगर्ने राजा सर्वसाधारण जनता बन्दा खुसिहुने भ्रस्ट्र नेता दलबलले मुलुक बन्दैन।त्रासदिको अराजनिती कहिलेसम्म।
नेपालको ईतिहास नबुझ्ने बकम्भुसेहरुले गरेको अराजनिति लाई राजनिती ठान्दा उत्पन्न परिस्थितिले अपराधिलाइ निरपराधी निरपराधिलाइ अपराधी यहि हो गलगाणे तन्त्रको उपलब्धिलाइ पराधिनतामा रमाउनेहरु आतताही आतन्ककारी किननभन्ने?
राज्यसत्ताको पहुचमा जानकोलागी विदेशी प्रभु स्वदेशी प्रभुदेखी श्री३चन्द्रशमशेर राणाहरुको बैसाकी चाहिने र टेक्नुपर्ने सिम्हदरवार छिरेपछी तिनैले भने अराए मुताविक कार्य गर्ने गराउने बाहेक माखो मार्न नसक्ने कुराचाही ठुलाठुला गर्ने गराउनेहरुलाइ तपाईं केभन्न चाहानु हुन्छ महासय भन्ने प्रजातन्त्र लोकतन्त्र गलगाणेतन्त्र भन्ने तर माखो नमार्ने धिक्कारछ तिमिहरु लाइ।
हिजो तिमीहरूले राजतन्त्र फाक्नु पर्छ, राजा लखेट्नु पर्छ भन्यौं , फेरि आज हेर त तिमीहरूलाई लखेट्नु पर्छ,भन्दैछन् जनता, तिमीहरू पनि बाँदरको पुच्छर लौर न हतियार , सिसिटिभिको तार काट्ने मुसा हौ तिमी पनि,कहाँ शुद्ध छौ र
लोभी पापी र स्वार्थिपनले मुलुक बन्दैन ।मुलुक बनाउन निस्वार्थ र निर्भक बन्नु पर्दछ।पैसा कमाउन व्यापार गर राजनिती होइन राजनितिलाइ व्यापार नबनाउ सकिन्छौ।स्वाहा!!!
@@sandeshpaudyal2142 हो नि है तिनी सबै सुधार भएको त ६२/६३ पछि मात्र न हो | कुरा गर्नु हुन्छ | विगतमा सबै राम्रो थियो भनेको हुँदै होइन | तर यिनका जमातले चमत्कार गरे भन्नु सरासर ठगी हो | *अंक/तथ्यांक मात्र हेरेर देशको स्थिति थाह हुने भए त गज्जब हुने थियो |* समयानुसार स्कुलहरु बढे सँग-सँगै साक्षरता बढेको छ| द्वन्द्वकालमा त भएकै विद्यालय फोडिए, शिक्षक खेदिए/मारिए | नि.मा.वि. शिक्षाको आशमा कोहि दखिन पलायन भए त कोहि सदरमुकाम/ सहर केन्द्रित भए | अहिलेको शिक्षाको गुणस्तर आफैँमा प्रश्न चिन्ह छ | समयानुसार सुधारिनु त परै जाओस् ४० वर्ष अगाढी कै पाठ्यक्रम छ | राजनीति उस्तै हावी | विद्यार्थी राजनीति हुनु हुन्न भनेको होइन ...हुनु पर्छ तर केवल विद्यार्थी र विद्यालयमा सिमित | यता त भात्री-संगठनहरूले प्राध्यापक थर्काउने गर्छन् ! गज्जब छ नि ! त्यस शिक्षा पछि पाउने रोजगारीको सुनिश्चता भन्न सकिन्न | बाल तथा मात्री मृत्यु दर न्यूनीकरण गर्न कति दात्रि निकायले सहयोग गरे र कहिले देखिको निरन्तर प्रयसले गर्दा हो भनेर भन्नु नपर्ला | मेरो विश्वास लाग्दैन भने google गरे हुन्छ तिनै दात्रि निकायको गाडीमा बम हान्ने, कर्मचारी थर्काएर चन्दा वसुल गरेको भन्नु नपर्ला | कुल उत्पादनको औषत (GDP ) कै कुरा गर्नु हुन्छ भने ३ वर्षे running average growth सन १९९० तिर जति थियो (हाराहारी ३ प्रतिशत ) अहिले पनि त्यति नै छ | मेरो विश्वास लाग्दैन भने विज्ञलाई सोध्दा हुन्छ सर |
@@sandeshpaudyal2142 हो नि है तिनी सबै सुधार भएको त ६२/६३ पछि मात्र न हो | कुरा गर्नु हुन्छ | विगतमा सबै राम्रो थियो भनेको हुँदै होइन | तर यिनका जमातले चमत्कार गरे भन्नु सरासर ठगी हो | अंक/तथ्यांक मात्र हेरेर देशको स्थिति थाह हुने भए त गज्जब हुने थियो | समयानुसार स्कुलहरु बढे सँग-सँगै साक्षरता बढेको छ| द्वन्द्वकालमा त भएकै विद्यालय फोडिए, शिक्षक खेदिए/मारिए | नि.मा.वि. शिक्षाको आशमा कोहि दखिन पलायन भए त कोहि सदरमुकाम/ सहर केन्द्रित भए | अहिलेको शिक्षाको गुणस्तर आफैँमा प्रश्न चिन्ह छ | समयानुसार सुधारिनु त परै जाओस् ४० वर्ष अगाढी कै पाठ्यक्रम छ | राजनीति उस्तै हावी | विद्यार्थी राजनीति हुनु हुन्न भनेको होइन ...हुनु पर्छ तर केवल विद्यार्थी र विद्यालयमा सिमित | यता त भात्री-संगठनहरूले प्राध्यापक थर्काउने गर्छन् ! गज्जब छ नि ! त्यस शिक्षा पछि पाउने रोजगारीको सुनिश्चता भन्न सकिन्न | बाल तथा मात्री मृत्यु दर न्यूनीकरण गर्न कति दात्रि निकायले सहयोग गरे र कहिले देखिको निरन्तर प्रयसले गर्दा हो भनेर भन्नु नपर्ला | मेरो विश्वास लाग्दैन भने google गरे हुन्छ तिनै दात्रि निकायको गाडीमा बम हान्ने, कर्मचारी थर्काएर चन्दा वसुल गरेको भन्नु नपर्ला | कुल उत्पादनको औषत (GDP ) कै कुरा गर्नु हुन्छ भने ३ वर्षे running average growth सन १९९० तिर जति थियो (हाराहारी ३ प्रतिशत ) अहिले पनि त्यति नै छ | मेरो विश्वास लाग्दैन भने विज्ञलाई सोध्दा हुन्छ सर |
के केटा केटीले जस्तो प्रश्न सोधेको यार। न कुनै प्रश्नको गहिराइ छ न कुनै seriousness पोलिटिकल पोडकास्ट गर्नु पहिले अलि होमवर्क गर्नुस् ब्रो। उहाँलाई सोध्न र जनताले सुन्न चाहेका कुनै प्रश्न सोध्नै सकेनौँ यार।
हामीलाई उहाँहरुको प्रायोजित जनयुद्ध (धनयुद्ध) किन, कसरी, के को लागी, त्यो कथा व्यथा जान्ने इच्छा छैन बरु, स्पस्ट बोल्छु भन्नेहरुलाई सिधै सोध्नु पर्ने थियो, " द्वोन्द अगाढी सम्म महिनाको ५००० पनि कमाउने हैसियत नभयका तपाइहरु देखिने आम्दानीको श्रोत केहि नहुँदा पनि अचनक करोढ पति अरब पति कसरी हुनु भो?, यो ट्रिक हामीलाई पनि सिकाउनु न" भनेर । 😃
पहिलो कुरा त आफ्नै नाममा कमेन्ट गर्ने दृढता बोकेर आउनुहोस|आफ्नो नाममा टिप्पणी गर्ने हति छैन, फेक नामबाट कुन नैतिकता ले प्रश्न गरेको? दोश्रो, को को अरबपति भएका छन् प्रष्ट पारिदिनुस त
@@sandeshpaudyal2142य झोले महोदय तिम्रो आँखा फुटेको छ म माओवादीको पाटी कार्यलय पेरिस डाँडा हुदैन हिडनु पर्छ र मेरो मनमा एउटा कुरा खेली रहन्छ माओवादि पाटिका नेताहरुले साडे 3 करोड भन्दा महँगो पर्ने Toyota prado गाडीहरूमा हिडछ्न । यस्तो महँगो गाडी किन्ने पैसा कहाँबाट आउँछ??? उता जनता नुन नपाएर आन्दोलन गर्दै,किसाने उत्पादन गरेको तरकारी र फलफूल बिक्री नभएको, दैनिक 1500/200 नेपाली विदेशीनु पर्ने।
धेरै पटक आँखा रसाए। धन्यवाद सर
जनार्दन शर्मा मन्त्री , अनुपकुमार उपाध्याय सचिव र कुलमान घिसिङ एमडि लगायतकाे सयुक्त टिमले हाे नेपालबाट लाेडसेडिङ्ग हटाएको। यही कुरा सत्य हाे ! वहाँहरु तिनैजनालाई धन्यवाद !
पुस्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुदा ❤
Thank you sanjay dai उहालाई ल्याउनु भएकोमा❤
I spend all these hours. And last part around 2h29m the man really spoke out of my heart 🙏🙏🙏
हाम्रो नेता ल्याउनु भो गज्जब ❤️👏✊
सरल संबाद र बहसको लागी सन्जय र प्रभाकर शर्मालाई धन्यवाद ।
तपाईं ले भनेका 10 बुदामा सहमति गर्ने भुमिका खेल्नु होस सफल भए
तपाईं नेपाली आकास मा अमर रहनुहुनेछ।
राम्रो मान्छे लाई ल्याउनु भयछ अब सुत्दै सुन्ने हो ।
Yo muji hola ramro machikney.rukum bikash garna sakyaxhaina
great talk..podcast ma ramro suniyo uhako voice ...कर्म अझै राम्रो गर्दै जानू.... अरु त क भन्न सकियो र।
पहिला स्वयम् लाई जान्नुस्..!
पछि देश । तपाईंहरु जस्ता व्यक्ति देशको सत्यानासको लागि तयार पारिएका कु-पात्रहरु ।
जस्ले जे भनोस म कुनै पार्टी झोले होइन तर यो नेता खुब मन पर्छ!
दाइका कुरा अलि बुट्टेदार भए। नागरिकमा समस्या थिए तर सपना बाँडियो। जनताले दिलो ज्यान दिएर संघर्ष पनि गरे। त्यो भारतीय चाहानामा लडाइएको रहेछ। अब बाँकि पछुतो बाहेक केहि छैन।
सलाम
विदेशि प्रभुको इशारामा ल्याइदिएको परिवर्तनलाइ परिवर्तन ठान्नेहरु अपराधी अराजकताकारी र आतन्ककारिहरुनै हुन भन्न किन सक्दैनौ?आतताहिहरुको अन्त्य दुखद हुन्छ सत्य यहिनै हो।
भ्रस्टाचारले छताछुल्ल हुँदै,
सिद्धान्तवादी गफ गर्न क्या मज्जा आउँछ नि होइन र ?
@@simpley6256 एउटा उदाहरण दिनुहोस त यसले भ्रष्टाचार गरेको??
गुखा साला राम्रो सुन्न सक्दैनस भने।
@@Deardevghartimagar माओवादीले भ्रष्टचार गर्दैन 😂😂😂😂😂😂😂😂😂 कति हास्ने
@@Deardevghartimagar CG lai budget change garna diyeko. paisa from maade
A million dollers interviews, thank you Sanjay jee!
Great conversation ❤
Ujyalo KO team lai dherai dhanyabad
जनार्दन शर्मा जि ! ०४६ मा आन्दोलन गर्दै गर्दा म १० बर्षको थिएछु ।
त्यति बेलै तिर हो ! मेरो आमाले भन्नू हुन्थ्यो अब भोट दिंदा निर्दललाई होईन बहुदललाई जिताउनी पर्छ ।
सामान्ती सत्ताको कुरा गर्दा मेरो आमाले रिण लिएको साहुले भनेको समयमा तिर्ण नसक्दा एक जना साहुले मेरो घरमा पानि भरेर राखेको तामाको गाग्री थुतेर पानी खनाई लगेको छ ।
आदरणीय उज्यालो नेता ✊
Janardan Sharma Jee and Kulman Ghising Jee thank you for bringing down load shedding system and literally lighting up Kathmandu and other part of Nepal. There was time, people like me thought load shedding is permanent. Thank you from the bottom of my heart. More power to people, who wants to change country and their citizens life for better. 🙏🏼
सबै सुन्ने मौका पाईयो । सलाम प्रभाकर दाई
नेपालको नेता भन्न सुहाऊने टप ३ मा पर्छ जनार्दन शर्मा यो कुरा नेपाली जन्ताले बुझन् जरूरी छ !
तार काट्ने मुसा 😂
@@dorjesingatan7421 अरूले झन् तिम्रो जिदागी काटी सकेयो भाई
Sanjay dadako podcast yakdam man parxa
उज्यालो नेपालका प्रणेता। केही गर्न खोज्ने नेता तर चौतर्फी घेराबन्दीमा परेर पूरा गर्न न पायका । पार्टीमा पनि अविचलित प्रखर बक्ता।
नन्दकिशोर पुन र बर्षमान पुन लाई पनि लिनु परो।।
Salute प्रभाकर कमरेड
अध्यारो बाट उज्जयालो ल्याउने नेता❤
Firstly came across your podcast seeing Shree Janardhan Sharma, role model chewing tobacco is negative massage to young generations.
Ratan Bahadur Budha,
Serabang, Bhum, 5,
एक लड़ाकू को लीडर हो हामिले जाने को , मन छूने कुराहरू
great leader❤
Yei muji hola rukum lai bikash garna sakyaxhaina
नेतृत्व ले नेपाल मा जनतालाई आवश्यक र गर्न सकिने योजना कार्य न्वयण गरेको भए नेपाल समृद्धि हुने थियो तर आफू र आफन्तजनको लागि गरे नेपाल पछाडि परिरहेका छौ ?
Musa le nai hota taar kateko sodheu ki nai😂
Manasik upachar gares vai
he is a genuine leader
Another finest conversation, Thank You Sanjaya Dai, Right questions half answers ❤
cctv फुटेजअनि मुसाले तार काटेको बारेमा कुरा गर्नु भयो भनी पत्रकार लाई सलम गर्छु। लोड सेडिङ अन्त्यको लागि भुमिका खेलेकोमा धन्यवाद ।
thanks sanjaya
तार मुसाले नै काटेको हो की के हो तर उहाँ उर्जा मन्त्री भईसके पछि देशको ठूलो समस्या लोडसेडिङ हटाउन उहाले पनि योगदान दिनु भएकोमा त्यसको लागि धन्यवाद। अब माओ नाम हटाई ऐमाले भन्ने जन्तु पार्टिको वैकल्पिक ठूलो कम्युनिष्ट पार्टि बनाएर लेराउनुहोस्। शुभकामना छ। ऐमालेमा अब दलालहरको मात्र राज छ।
म चाँही तनहु देखि
अब गोपि हमाल लाइ
ल्याउनुपर्यो
बालेन आउनुहुन्न होला
नत्र झन बालेन आए त गजब्ब हुन्थ्यो
Great leader ❤❤❤❤🎉🎉🎉
Cctv camera gayeb parne chor ho jholey g 🤣
Budget gotala mance ho... K ko great leader
जनताले तिरेको राजस्व खातामा पुग्नसाथ भ्रस्ट्र तस्कर दलाल भुमाफि र भ्रस्ट्र ब्युरोक्रेशी कर्माचारीका हातमा पुग्दा खुसिहुने र नपाउदा दुखी हुनेहरुबाट यो देशलाइ खतराछ।देशद्रोहिको सजाय दिलाउन सहकार्य गरौ।
उज्यालो पिता जनार्दन शर्मा
आफ्नो अधिकार र कर्तब्वको बारेमा जागरुप गराउनु पर्नेमा सरकारी अड्डा अदालतमा आफ्नो अधिकार नबुझेर बिचौलियाको सहायता लिनेहरुलाइ केहिभन्नु छैन?
कृषि प्रधान देश नेपाललाइ राजनितिअखडा नबनाउ स्वदेशी उत्पादनलाइ निरुत्साही बनाएर विदेशी उत्पादनका दासी नबनाउ तिमिलाइ भुमिकोक्ष्राप लाग्दछ।बुद्धको भुमी नेपाललाइ आतन्ककारीको भुमी नबनाउ दर्शन्तान भुटिन सक्दछ।
Irony of the situation,
Rukum/Rolpa is experiencing major exodus to America via Panama illegal route...
This in itself is the tightest slap.
Please reveal your identity first if you want to have ownership in your comment. Dont hide behind a pseudoname.
@@sandeshpaudyal2142
What's identity got to do with commenting the truth....
Oh the facade of ownership and manning up....
2 of my friends died en-route, despite advising and begging them not to do so.
Shattered dreams, shattered family.
Don't believe me, google yourself. just type रुकुम पनामा and read the reports.
Maubadi maddhe man parne 1 matra neta janardhan sharma❤❤❤
ho ho muzi, CG ko lagi budget change garne manche gatilo ho.
के गर्नु नेपालीले यस्ता राम्रा नेता चिन्दैनन
So true!
Great leader @janardan Sharma
भ्रस्ट्र नेताजती राजा मुलुक बनाउन आफू मारिएर मुलुक र जनताको हितमा कार्यगर्ने राजा सर्वसाधारण जनता बन्दा खुसिहुने भ्रस्ट्र नेता दलबलले मुलुक बन्दैन।त्रासदिको अराजनिती कहिलेसम्म।
1:34:01 1:34:03 1:34:03
नेपालको ईतिहास नबुझ्ने बकम्भुसेहरुले गरेको अराजनिति लाई राजनिती ठान्दा उत्पन्न परिस्थितिले अपराधिलाइ निरपराधी निरपराधिलाइ अपराधी यहि हो गलगाणे तन्त्रको उपलब्धिलाइ पराधिनतामा रमाउनेहरु आतताही आतन्ककारी किननभन्ने?
राज्यसत्ताको पहुचमा जानकोलागी विदेशी प्रभु स्वदेशी प्रभुदेखी श्री३चन्द्रशमशेर राणाहरुको बैसाकी चाहिने र टेक्नुपर्ने सिम्हदरवार छिरेपछी तिनैले भने अराए मुताविक कार्य गर्ने गराउने बाहेक माखो मार्न नसक्ने कुराचाही ठुलाठुला गर्ने गराउनेहरुलाइ तपाईं केभन्न चाहानु हुन्छ महासय भन्ने प्रजातन्त्र लोकतन्त्र गलगाणेतन्त्र भन्ने तर माखो नमार्ने धिक्कारछ तिमिहरु लाइ।
सुर्पखना र स्वर्भानुहरु यहाँ लामबद्द भएर बसेका छन।
Nice !
हिजो तिमीहरूले राजतन्त्र फाक्नु पर्छ, राजा लखेट्नु पर्छ भन्यौं , फेरि आज हेर त तिमीहरूलाई लखेट्नु पर्छ,भन्दैछन् जनता, तिमीहरू पनि बाँदरको पुच्छर लौर न हतियार , सिसिटिभिको तार काट्ने मुसा हौ तिमी पनि,कहाँ शुद्ध छौ र
❤❤❤ मलाई मनपर्ने मेता
घरमा बसेर काम गरेर खान नसक्नेहरु जङ्गलको राजा बनेर चोरेर ढाटेर ठगेर खान सिकाउनेहरुलाइ केभन्नु छ र?धिक्कारछ तिमी नामर्दहरुलाइ!
आहुतीलाई पनि ल्याउनु परयो
समाज भन्दा ठुलो नेता हुदैन
ख्यँसेर थिएन । यसले भनेको कुरा उहिले राणाशासन हुँदाको कुरा हो ।
अध्यारो बाट उज्यालो तिर देश लाई लिने मान्छे 🙏
Yei muji hola rukum lai bikash garna sakyaxhaina
Right 🇳🇵 💪🙏👍💯😊
❤
Great talk!!! Keep up!!
❤❤❤❤
Our future leader ❤
Janardhan sharma❤❤❤🎉🎉🎉🎉
Janardan daju❤❤
1st vanna chahanxu
Ramro
ट्यांकीको पैसा झिक्ने उचित समय नपाएर निरास हुनु भयो कि?
समस्या देखाएर आफ्नो राजनीतिक रोटि सेक्नु एउटा ठुलै खुबि हो |
हाहा
You need pickup mayor of banfikot and listen to his whole life story....🎉❤
❤️❤️❤️❤️
Our leader
लालसलाम दाइ !!!
Sanjay daju, kurata hamro neta jiu harule yeti mitho garxan ki, Tara k garnu byabaharma arkai vayepaxi
लोभी पापी र स्वार्थिपनले मुलुक बन्दैन ।मुलुक बनाउन निस्वार्थ र निर्भक बन्नु पर्दछ।पैसा कमाउन व्यापार गर राजनिती होइन राजनितिलाइ व्यापार नबनाउ सकिन्छौ।स्वाहा!!!
सानैदेखि जुझारु सोभाका हुन ?
रिले वाला ले जितेको देश रहेछ अनि कहाँ को देशमा समृद्धि सोच्ने 😢😢
✊✊
👍👍👍
👍👍👍👍👍👍👍👍👍👍👍👍👍
After listening all this, Not bad the guy he is.
यिनले जे जे समस्या भने,
ति त अझै पनि छन् |
के चाहिँ उपलब्धि भयो ?
साक्षारता दर, बाल मृत्यु दर, गरिबी रेखा, कुल उत्पादन, औशत आयु कुन तथ्यांक हेर्नुहुन्छ?
@@sandeshpaudyal2142
हो नि है तिनी सबै सुधार भएको त ६२/६३ पछि मात्र न हो |
कुरा गर्नु हुन्छ |
विगतमा सबै राम्रो थियो भनेको हुँदै होइन | तर यिनका जमातले चमत्कार गरे भन्नु सरासर ठगी हो |
*अंक/तथ्यांक मात्र हेरेर देशको स्थिति थाह हुने भए त गज्जब हुने थियो |*
समयानुसार स्कुलहरु बढे सँग-सँगै साक्षरता बढेको छ| द्वन्द्वकालमा त भएकै विद्यालय फोडिए, शिक्षक खेदिए/मारिए | नि.मा.वि. शिक्षाको आशमा कोहि दखिन पलायन भए त कोहि सदरमुकाम/ सहर केन्द्रित भए |
अहिलेको शिक्षाको गुणस्तर आफैँमा प्रश्न चिन्ह छ | समयानुसार सुधारिनु त परै जाओस् ४० वर्ष अगाढी कै पाठ्यक्रम छ | राजनीति उस्तै हावी |
विद्यार्थी राजनीति हुनु हुन्न भनेको होइन ...हुनु पर्छ तर केवल विद्यार्थी र विद्यालयमा सिमित | यता त भात्री-संगठनहरूले प्राध्यापक थर्काउने गर्छन् !
गज्जब छ नि !
त्यस शिक्षा पछि पाउने रोजगारीको सुनिश्चता भन्न सकिन्न |
बाल तथा मात्री मृत्यु दर न्यूनीकरण गर्न कति दात्रि निकायले सहयोग गरे र कहिले देखिको निरन्तर प्रयसले गर्दा हो भनेर भन्नु नपर्ला |
मेरो विश्वास लाग्दैन भने google गरे हुन्छ
तिनै दात्रि निकायको गाडीमा बम हान्ने, कर्मचारी थर्काएर चन्दा वसुल गरेको भन्नु नपर्ला |
कुल उत्पादनको औषत (GDP ) कै कुरा गर्नु हुन्छ भने ३ वर्षे running average growth सन १९९० तिर जति थियो (हाराहारी ३ प्रतिशत ) अहिले पनि त्यति नै छ |
मेरो विश्वास लाग्दैन भने विज्ञलाई सोध्दा हुन्छ सर |
@@sandeshpaudyal2142
हो नि है तिनी सबै सुधार भएको त ६२/६३ पछि मात्र न हो |
कुरा गर्नु हुन्छ |
विगतमा सबै राम्रो थियो भनेको हुँदै होइन | तर यिनका जमातले चमत्कार गरे भन्नु सरासर ठगी हो |
अंक/तथ्यांक मात्र हेरेर देशको स्थिति थाह हुने भए त गज्जब हुने थियो |
समयानुसार स्कुलहरु बढे सँग-सँगै साक्षरता बढेको छ| द्वन्द्वकालमा त भएकै विद्यालय फोडिए, शिक्षक खेदिए/मारिए | नि.मा.वि. शिक्षाको आशमा कोहि दखिन पलायन भए त कोहि सदरमुकाम/ सहर केन्द्रित भए |
अहिलेको शिक्षाको गुणस्तर आफैँमा प्रश्न चिन्ह छ | समयानुसार सुधारिनु त परै जाओस् ४० वर्ष अगाढी कै पाठ्यक्रम छ | राजनीति उस्तै हावी |
विद्यार्थी राजनीति हुनु हुन्न भनेको होइन ...हुनु पर्छ तर केवल विद्यार्थी र विद्यालयमा सिमित | यता त भात्री-संगठनहरूले प्राध्यापक थर्काउने गर्छन् !
गज्जब छ नि !
त्यस शिक्षा पछि पाउने रोजगारीको सुनिश्चता भन्न सकिन्न |
बाल तथा मात्री मृत्यु दर न्यूनीकरण गर्न कति दात्रि निकायले सहयोग गरे र कहिले देखिको निरन्तर प्रयसले गर्दा हो भनेर भन्नु नपर्ला |
मेरो विश्वास लाग्दैन भने google गरे हुन्छ
तिनै दात्रि निकायको गाडीमा बम हान्ने, कर्मचारी थर्काएर चन्दा वसुल गरेको भन्नु नपर्ला |
कुल उत्पादनको औषत (GDP ) कै कुरा गर्नु हुन्छ भने ३ वर्षे running average growth सन १९९० तिर जति थियो (हाराहारी ३ प्रतिशत ) अहिले पनि त्यति नै छ |
मेरो विश्वास लाग्दैन भने विज्ञलाई सोध्दा हुन्छ सर |
@@sandeshpaudyal2142टाल टुल
@@sandeshpaudyal2142jobs khoi
Opportunities khoi?
Factory khoi ?
Yuba khoi?
Agriculture ma revolution khoi?
Jatho jhole
Dai ko podcast ma aba pulsar dare adventure session 3 ko tapaiko team bata winner raw aileko Safal businessman Amit shrestha lie pani leraunus na
Sanjay daju biplove lai bolounu na
के केटा केटीले जस्तो प्रश्न सोधेको यार। न कुनै प्रश्नको गहिराइ छ न कुनै seriousness पोलिटिकल पोडकास्ट गर्नु पहिले अलि होमवर्क गर्नुस् ब्रो। उहाँलाई सोध्न र जनताले सुन्न चाहेका कुनै प्रश्न सोध्नै सकेनौँ यार।
जनताले सुन्न खोजेको प्रश्न मैले चाहिं पाएँ, तपाईंले नपाउनु भएको होला|
उनी हरु नि हैनन बुर्जुवा शिक्षा भन्ने ... अनि क्याम्पस पढाउन मन थियो रे😂😂
हामीलाई उहाँहरुको प्रायोजित जनयुद्ध (धनयुद्ध) किन, कसरी, के को लागी, त्यो कथा व्यथा जान्ने इच्छा छैन बरु, स्पस्ट बोल्छु भन्नेहरुलाई सिधै सोध्नु पर्ने थियो, " द्वोन्द अगाढी सम्म महिनाको ५००० पनि कमाउने हैसियत नभयका तपाइहरु देखिने आम्दानीको श्रोत केहि नहुँदा पनि अचनक करोढ पति अरब पति कसरी हुनु भो?, यो ट्रिक हामीलाई पनि सिकाउनु न" भनेर । 😃
पहिलो कुरा त आफ्नै नाममा कमेन्ट गर्ने दृढता बोकेर आउनुहोस|आफ्नो नाममा टिप्पणी गर्ने हति छैन, फेक नामबाट कुन नैतिकता ले प्रश्न गरेको? दोश्रो, को को अरबपति भएका छन् प्रष्ट पारिदिनुस त
@@sandeshpaudyal2142य झोले महोदय तिम्रो आँखा फुटेको छ म माओवादीको पाटी कार्यलय पेरिस डाँडा हुदैन हिडनु पर्छ र मेरो मनमा एउटा कुरा खेली रहन्छ माओवादि पाटिका नेताहरुले साडे 3 करोड भन्दा महँगो पर्ने Toyota prado गाडीहरूमा हिडछ्न । यस्तो महँगो गाडी किन्ने पैसा कहाँबाट आउँछ??? उता जनता नुन नपाएर आन्दोलन गर्दै,किसाने उत्पादन गरेको तरकारी र फलफूल बिक्री नभएको, दैनिक 1500/200 नेपाली विदेशीनु पर्ने।
यतिका संघर्ष गरेर आखिर उपलब्धि के त चोर को त ?
❤️✊
1:21:35 ra 1:21:45
Good leader
बरु मेरा कथाहरु सुन्नुस ल!
✊✊✊✊
पिर लाग्नेनआफू सत्तामा नहुन्जेस सम्म मात्रै होला।😅
उज्यालो नेता❤
Love from rukum❤
✊✊✊❣️❣️❣️