Rajesh Payal Rai & Ruksana Limbu | Chori Bho 2 | Rajan Mukarung | OSV 2022

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 10 ก.พ. 2022
  • Vocal :
    Rajesh Payal Rai / Ruksana Limbu
    Music :
    Rajesh Payal Rai
    Lyrics :
    Rajan Mukarung
    Arrange :
    Raju Karki
    Recordist :
    Suresh Rai
    Studio : King
    Mix & Mastering :
    Raju Karki
    Editor:
    Dhan Khaling
    Camera:
    Dhan Khaling
    Video :
    Jaskelo Creation
    Song :
    सपना तिमीनै, विपना तिमीनै
    You are the dream, you are the reality
    तर तन चोरी भो
    But life has been stolen
    आँखामा तिमी नै, निंदमा तिमी नै
    You are in the eyes, you are in the sleep
    तर दिल चोरी भो
    But the heart has been stolen
    तिमी मेरो सधैभरिलाइ बनन
    I wish you become my forever
    खोजिरैछु तिमीलाइ म रानी बनाउन
    I am wishing you to make a queen
    (चोरी भो यो मन चोरी भो!)
    (stolen, this heart has been stolen!)
    जिन्दगीको खोला सधैँ नागबेली
    Stream of life always serpentine
    दोमानैमा साँच्नेछु मायाले अँगाली
    I will save it in the confluence by hugging with love.
    ए हजुर! मेरो हजुर
    Hey Lord, hey my lord
    सक्दिन मा बाँच्न तिमीबिना
    I can't live without you
    (चोरी भो यो मन चोरी भो!)
    (stolen, this heart has been stolen!)
    (चोरी भो यो मन चोरी भो!)
    (stolen, this heart has been stolen!)
    जिन्दगीको खोला सधैँ नागबेली
    Stream of life always serpentine
    दोमानैमा साँच्नेछु मायाले अँगाली
    I will save it in the confluence by hugging with love.
    ए हजुर! मेरो हजुर
    Hey Lord, hey my lord
    सक्दिन म बाँच्न तिमीबिना
    I can't live without you
    (चोरी भो यो मन चोरी भो!)
    (stolen, this heart has been stolen!)
    #ChroiBho2
    Contact us :
    👉 Follow us on Facebook :
    / rajeshpayalraiofficial...
    👉 Subscribe to TH-cam :
    / @rajeshpayalrai1
    👉 Follow us on Instagram : / rajeshpayalrai_official
    👉 Follow us on Twitter:
    / raiisking​
    Facebook :
    ▶ / rajeshpayalraiofficial...
    Insta :
    ▶ / rajeshppayalrai
    Twitter:
    ▶ / raiisking
    Darshan Namaste Entertainment Pvt. Ltd.
    ©राजेशपायल राइ -------------
    यस च्यानलमा रहेका अडियो-भिडियोको पुरै वा कुनै अंश हाम्रो जानकारी र अनुमति बिना डाउनलोड गरी अन्य कुनै पनि प्रयोजनका लागि अरु TH-cam, Facebook वा अन्य सामाजिक संजालमा अपलोड गरेको पाईएमा प्रचलित राष्ट्रिय तथा अन्तरराष्ट्रिय कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ | यसबाट हामीलाई पर्न गएको क्षतीको भरपाई र असुल-उपर पनि अभियुक्तबाट गराइने छ | अडियो-भिडियोको सर्वाधिकार
    © राजेशपायल राइ मा सुरक्षित छ | धन्यवाद !
  • เพลง

ความคิดเห็น • 2.6K

  • @nickrania5100
    @nickrania5100 2 ปีที่แล้ว +165

    Beautiful song congratulations 👏👏always support respect and sending love from Indonesia fans 🙏🏻🙏🏻❤️❤️

    • @himalrai5078
      @himalrai5078 2 ปีที่แล้ว +3

      Well come sis....

    • @bhimlimbu8308
      @bhimlimbu8308 2 ปีที่แล้ว +1

      💃👍️🎵🎧️🎶

    • @nickrania5100
      @nickrania5100 2 ปีที่แล้ว +4

      @@himalrai5078 🙏🏻🙏🏻

    • @nickrania5100
      @nickrania5100 2 ปีที่แล้ว +2

      @@bhimlimbu8308 🙏🏻🙏🏻

    • @r-jee8028
      @r-jee8028 2 ปีที่แล้ว +2

      Welcome sister to visit Nepal 😘😘

  • @rudrarai697
    @rudrarai697 2 ปีที่แล้ว +36

    रुक्सनाको फ्यानहरु एता हाजिर हौ त💪💪💪

  • @lokendrarai9571
    @lokendrarai9571 2 ปีที่แล้ว +38

    मन छाेयाे ,रूक्सना नानी र राई ईज किङ दाईलाई बधाई😍😍

  • @suryaonlinetv8848
    @suryaonlinetv8848 2 ปีที่แล้ว +6

    #Malinamainalichoribho_1
    #Ruksanalimbuchoribho_2
    Both of them get a golden opportunity to duet with superstar singer Rajesh Payal Rai...😍

  • @raimachidra5096
    @raimachidra5096 2 ปีที่แล้ว +12

    यो गानाले रेकर्ड तोडयो।एक दिनमा दुई लाख माथी भ्युज हुनु भनेको चानचुने कुरा हैन।गायक हरुको किङ्ग सङ्ग गाउन पाउनु रुक्साना बाबुको भाग्य हो।

  • @RajeshLimbu234
    @RajeshLimbu234 2 ปีที่แล้ว +20

    निकै राम्रो 😍

  • @nischallimbu9972
    @nischallimbu9972 2 ปีที่แล้ว +25

    भोलिको पुस्ताले यो गीत सुनेर गर्व गर्ने छ! ताकि त्यो माथिको रानीबन अनि तलतिरको सिमसारमा घास दौरा गर्दै यो गीत सुनिरहदा फरक खालको आनन्द मिल्ने छ! बधाई छ #रुकसाना लिम्बु # महागयेक राजेश पायल दाजु दुवै जनालाई .

  • @rainirmala106
    @rainirmala106 2 ปีที่แล้ว +12

    महा-गायक राजेश पायलले नया प्रतिभालाई दिएको अवसर अनि सम्मान देखेर सार्है मन खुशी हुन्छ🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️🌺🌺🌺🌺🌺🌺🌺

  • @daviddhami9103
    @daviddhami9103 2 ปีที่แล้ว +11

    रुक्सना भान्जि को स्वर साचिकाइ गट गिफ्ट हो सफ्ल्ता को अग्रिम शुभकामना सबै टिम लाई

  • @KishuGurung
    @KishuGurung 2 ปีที่แล้ว +34

    अरे वाह फेरि पनि मीठो गीत सुन्ने हेर्ने मौका मिल्यो हार्दिक बधाई सम्पुर्ण टिमलाई अनि शुभकामना साथै आशीर्वाद रुक्साना नानू लाई सबैको मन मुटुमा बस्न सफल होस सम्पुर्ण श्रोताहरुको ढुक ढुकी बन्दै सफलता तिर लम्की रहनु ररुक्साना नानू हार्दिक राजेश दाइ रुक्साना नानू बधाई ❤️❤️🙏🙏🙏🙏

  • @jssreactionvlog
    @jssreactionvlog 2 ปีที่แล้ว +15

    दर्सन नमस्ते सेवारो सेमुना हजुर सबैमा राई इज किङ्ग राजेस पयाल राई अनि रुक्सना बुनु।। सारै मीठो गित अनि भिडियो पनि अनि राई इज किङ्ग राजेश पयाल राई हजुरको बानी अनि भोइस अनि नयाँ मान्छे नया गायक गाइका लाई अबसर बाटो देखाउने बानी सारै राम्रो लाग्छ हजुर love you love frm jhapa Nepal
    Maaya chha sadae sadae haamro 👨‍❤️‍💋‍👨👨‍❤️‍💋‍👨

  • @budhilawati7654
    @budhilawati7654 2 ปีที่แล้ว +8

    wow कति राम्रो गित , जस्तो गित उस्तै स्वार रुकसाना नानुको, अब अरु king is king.

  • @DailyEntertainmentMedia
    @DailyEntertainmentMedia 2 ปีที่แล้ว +7

    मिठो गित रुक्साना नानु थप सफलता को शुभकामना व्यक्त गर्दछु अहिले कतार🇶🇦 देखि हेर्दैछु

  • @sujarai9394
    @sujarai9394 2 ปีที่แล้ว +75

    सबैले भन्छ्न नेपालमा राजा छैन,,
    तर म भन्छु " नेपालमा अझै पनि एकजना राजा छन,त्यो हो संगितको राजा राजेश बुबु!!"
    उनै राजाको एउटी नव राजकुमारी संगको यो कोसेली एकदमै दमदार छ!!!!

  • @koreangorkhevlog16
    @koreangorkhevlog16 2 ปีที่แล้ว +17

    nepali samaya 6;30 vannu vyo rw waiting garerw baseko ajhaii aako xaina Hana
    rai is king ❤️xito halnu paryow 🤔🤔😍

  • @JBRai-nq8ze
    @JBRai-nq8ze 2 ปีที่แล้ว +6

    Mitho geet congrats all team members.

  • @santoshrai2032
    @santoshrai2032 2 ปีที่แล้ว +6

    अती मीठो,अती सुमधुर शब्द सङ्गित्👍️👏राई इज किङ्ग।रुक्साना नानुलाइ उज्वल भबिस्येको कामना।बधाइ सम्पुर्ण टिम लाइ👏👏👏💐💐💐

  • @ZimbeyRai
    @ZimbeyRai 2 ปีที่แล้ว +198

    चोरी भो। वाह मिठो 😍 अझैपनि यस्तै मिठो मिठो गित संगीत सुन्न पाईयोस् सर। नानिलाई पनि सफल जिवनको शुभकामना ।🙏

    • @jiyakc7218
      @jiyakc7218 2 ปีที่แล้ว +2

      😍😍😍😍🙏🙏🙏

    • @diltamang6058
      @diltamang6058 2 ปีที่แล้ว +2

      Yo chori vo. Git ko video xaina. Kina hola

    • @SubistaEntertainment
      @SubistaEntertainment 2 ปีที่แล้ว +1

      th-cam.com/video/64NUC61xhoY/w-d-xo.html

    • @kopilarai3712
      @kopilarai3712 2 ปีที่แล้ว +2

      Nice lago song

    • @diltamang6058
      @diltamang6058 2 ปีที่แล้ว +1

      Kopila Rai. Chori bho 2 git ramro ramro xa ni Mero didi

  • @BijayaChamling
    @BijayaChamling 2 ปีที่แล้ว +53

    रूक्सुले आफ्नो मधुर अनि मिठो आवाजले मेरो पनि यो मन चोरिन है हजूर । कति मिठो गीत, स्वर, मान्छे । बधाई अनि शुभकामना छ तपाईलाई नानु । अब मिन्छामा राई नानुको पालो है Rai Is King दाजै । ❤️

  • @nancirai3267
    @nancirai3267 2 ปีที่แล้ว +6

    Wish you all the best for brilliant future ruksana glimpse like diyo and echo of chant and.Rajesh payal is that national icon

  • @arjunlimbu9430
    @arjunlimbu9430 2 ปีที่แล้ว +6

    धेरै मिठो गीत सुन्न पाइयो सधै यस्तै मोठ गित सुन्न पाइयोस धेरै धेरै धन्यवाद राजेश दाइ अनि रुकसना नानिलाइ

  • @ningwalimbu2102
    @ningwalimbu2102 2 ปีที่แล้ว +26

    धेरै राम्रो छ बधाई तथा शुभकामना सम्पुर्ण टिमलाई।

  • @shayamlimbu6166
    @shayamlimbu6166 2 ปีที่แล้ว +92

    यो गीत को पर्खाइमा आतुर छौ हामी 🙏🙏🙏🙏

  • @sameertimalsina5756
    @sameertimalsina5756 2 ปีที่แล้ว +26

    Ruksana नानू लाई सफलता को शुभकामना 😍😍

  • @jivanwajeelimbu7404
    @jivanwajeelimbu7404 2 ปีที่แล้ว +5

    आहा अति मीठो गित बरिस्ठ गायक राजेस पायल राई र रुक्सना लिम्बू लाई हार्दिक बधाई छ😍😍😍

  • @kiratirajan
    @kiratirajan 2 ปีที่แล้ว +20

    सारै मिठो गित बनेको रैछ धन्यवाद किङ दाइ अनि बधाई छ ।

  • @indrakhamdaklimbu4299
    @indrakhamdaklimbu4299 2 ปีที่แล้ว +56

    😘😘😘💕💕💕 यो गितलाई पनि ट्रेन्डिगमा ल्याउनु पर्छ है 🙏🔥🔥🔥🔥

  • @rupagurung67
    @rupagurung67 2 ปีที่แล้ว +7

    Ruksana is the best,beautiful and most talented singer for the next generation god bless you Nanu ❤️❤️

    • @amiithan4992
      @amiithan4992 2 ปีที่แล้ว +1

      💯💯💯yes Ruksana is the bestest

    • @bhimlimbu8308
      @bhimlimbu8308 2 ปีที่แล้ว

      यो हो नि त गीत भनेको मार्केट खानेभो
      बधाई छ रुकसाना नानी लाई

  • @tejukumaribaral4390
    @tejukumaribaral4390 2 ปีที่แล้ว +31

    यो आशीर्वाद माया स्नेह सदाबहार यसरिनै रहि रहोस गुरुहरुको रुक्साना नानुलाइ शिखर चुमोस सफलताले धेरै धेरै बधाई अनि शुभ कामना किङ दाजैलाइ यो आवसर दिनुभएकोमा धन्यबाद सम्पुर्ण टिमलाई सलाम छ

  • @saran_rai1578
    @saran_rai1578 2 ปีที่แล้ว +16

    एकदमै मिठो अनि राम्रो शब्द कोर्नु भएको छ राजन मुकारुङ दाइ अनि त्यस्तै composer राई ईज किङ राजेश पायल राई मिथो सोर्की धनी रुक्साना बुनु बधाई छ चोरी भो 2

  • @rabinrai7849
    @rabinrai7849 2 ปีที่แล้ว +14

    मलेसिया बाट मैले कुरिराको छु🎼🎶🎧️🙏❤️

  • @aabhash3152
    @aabhash3152 2 ปีที่แล้ว +6

    so soothing 😍🤗❤️

  • @sudeepcreation3431
    @sudeepcreation3431 2 ปีที่แล้ว +21

    Rai is King and Ruksana is Princess of singing......❤🙏🙏🙏🙏🙏🙏🙏❤from United Kingdom...

  • @againsingrai5348
    @againsingrai5348 2 ปีที่แล้ว +34

    हार्दिक बधाई तथा शुभ-कामन बुनु र किङलाई 🙏💓💓💓💓🙏🙏

  • @krishnabudha5446
    @krishnabudha5446 2 ปีที่แล้ว +34

    कति राम्रो स्वर ,लय ,शब्द, expression यो गीतले अब आगो बाल्ने भो मार्केट मा l Best of luck Ruksana and Rai the king.

  • @PharmaLoksewaNepal
    @PharmaLoksewaNepal 2 ปีที่แล้ว +14

    एकदम मीठो स्वर रुक्साना नानू, बधाई तथा शुभकामना सम्पू्र्ण टिमलाई 🤘❣️

  • @SLimbu-nf9or
    @SLimbu-nf9or 2 ปีที่แล้ว +27

    अहिले सम्मको जति पनि गीतहरु Ruksana छोरीले गाएर प्रस्तुति गर्नु भएको छ त्यो सोचे भन्दा पनि धेरै माथिल्लो ईस्थानमा गाएको छ. अब यसले बताउछ कि उनको telented voice देसको लागी एउटा अमुल्य गहना हो भनेर. A huge congratulations!! to Rajesh ji and all team.
    सेवारो 🙏🙏👍👍👌👌👏👏.
    नोगेन..

  • @Bimalpraja545
    @Bimalpraja545 2 ปีที่แล้ว +18

    Rukshana nanu badhai xa yesari nai aghi baddai janu hola aasirbad xa hjr lai best of luck all team

  • @amandarlaameemagar3536
    @amandarlaameemagar3536 2 ปีที่แล้ว +19

    आह, नयाँ पुस्तालाई राजेश सरले माया र साथ दिएको देख्दा निक्कै खुशी लाग्यो। गित उत्कृष्ट बनेको छ।

  • @tashipalzom6200
    @tashipalzom6200 2 ปีที่แล้ว +5

    Namestey 🙏Rai sir lai….Atti Mitto geet ….. thanks 🙏 for sharing a wonderful song …. God bless you… lots of love ❤️ from Canada 🇨🇦 👏

  • @thamsuhangdipesh2625
    @thamsuhangdipesh2625 2 ปีที่แล้ว +13

    अग्रिम शुभकामना।❣️

  • @ashoklingden6970
    @ashoklingden6970 2 ปีที่แล้ว +36

    हाम्रो पुर्बको सान राजेस दाइ लाई सलुट छ। दाजु अजै पनि भुलेको छैन है.... बोकेर रुम मा पुर्यायेको... त्यो दिन सायद अब फर्केर आउदैन होला।

  • @chemjonglimbu9192
    @chemjonglimbu9192 2 ปีที่แล้ว +67

    नेपाली साङ्गीतिक इतिहासमा पहिलो यस्तो गीत हो चोरी भो 2 लिम्बू अक्षर र अंग्रेजिमा सब्टाईल गीत बधाई छ रुक्सना लिम्बू आगामी साङ्गीतिक यात्रा अझै धेरै सफलताको सुभकामना ! महागायक राजेस पायल सरलाई धेरै धेरै धन्यवाद सधै सलुट छ rai is king 🙏🙏

    • @bibekjung7404
      @bibekjung7404 2 ปีที่แล้ว

      दोस्रो बिस्व युद्धको SECRET MISSION OPERATION LONG CLOTH मा बिभिन्न गोर्खा रेजिमेन्ट बर्माको घना जंगल मा लड्न गएका थिए र बहादुरी पदक जितेका थिए। यो Mission मा भाग लिएका लाई CHINDITS WARRIOR भनिन्छ।
      List of about 62 gorkhali SOLDIERs (Chindits Warriors) who won various military awards in Operation Long Cloth (SPECIAL OPERATION BEHIND ENEMY LINES) in Burma
      Victoria Cross
      Rifleman Tul Bahadur Pun Magar 6th Gurkha Rifles, Indian Army
      Indian Order of Merit
      Jem Manbahadur Gurung 3/2 Gurkha Rifles
      Jem Lalbir Guring 6th Gurkha Rifles
      Sub Tika Bahadur Khattri Chhetri 9th Gurkha Rifles
      Indian Distinguished Service Medal (IDSM)
      Sub Kum Sing Gurung 2nd Gurkha Rifles
      Sub Tikajit Pun Magar 2nd Gurkha Rifles
      Hav Dhurbu Singh Thapa Magar 2nd Gurkha Rifles
      Hav Ran Sing Gurung 2nd Gurkha Rifles
      L/Nk Arkar Bahadur Gurung 2nd Gurkha Rifles
      L/Nk Milbahadur Thapa Magar 2nd Gurkha Rifle
      L/Nk Sherbahadur Ale Magar 2nd Gurkha Rifles
      Rfn Ramkrishna Limbu 2nd Gurkha Rifle
      Hav Top Bahadur Rana Magar 6th Gurkha Rifles
      Nk Patti Thapa Magar 6th Gurkha Rifles
      Nk Ghaman Sing Thapa Magar 6th Gurkha Rifles
      Nk Moti Lal Thapa Magar 6th Gurkha Rifles
      Hav Tilak Bahadur Khattri Chhetri 9th Gurkha Rifles
      Rfn Narbahadur Khattri Chhetri 9th Gurkha Rifles
      Hav Chakra Bahadur Malla Thakuri 9th Gurkha Rifle
      Military Cross
      Jem Digbahadur Gurung 6th Gurkha Rifles
      Jem Bhagtbir Gurung 6th Gurkha Rifles
      Sub Indra Bahadur Khattri Chhetri 9th Gurkha Rifles
      Sub Karna Bahadur Khattri Chhetri 9th Gurkha Rifles
      Jem Yembahadur Sahi Thakuri 9th Gurkha Rifles
      Jem Kesh Bahadur Khattri Chhetri 9th Gurkha Rifles
      Sub Yem Bahadur Khattri Chhetri 9th Gurkha Rifles
      Military Medal
      Hav Shib Jang Gurung 4th Gurkha Rifles
      Nk Tum Bahadur Gurung 4th Gurkha Rifles
      Rfn Purna Bahadur 4th Gurkha Rifles
      Hav Tilbir Gurung 6th Gurkha Rifles
      Rfn Bhairabahadur Thapa Magar 6th Gurkha Rifles
      Hav Bal Bahadur Pun Magar 6th Gurkha Rifles
      Hav Bhimlal Gurung 6th Gurkha Riflles
      Hav Pahalsing Thapa Magar 6th Gurkha Rifles
      Nk Tikaram Thapa Magar 6th Gurkha Rifles
      L/Nk Thamansing Thapa Magar 6th Gurkha Rifles
      L/Nk Tula Ram Gurung 6th Gurkha Rifles
      Rfn Chhiring Lama 6th Gurkha Rifles
      Hav Kulbahadur Gurung 6th Gurkha Rifles
      Nk Chandraprasad Rana Magar 6th Gurkha Rifles
      Rfn Bahadur Thapa Magar 6th Gurkha Rifles
      L/Nk Tek Bahadur Khattri Chhetri 9th Gurkha Rifles
      L/Nk Lal Bahadur Gharti Chhetri 9th Gurkha Rifles
      Rfn Gupta Bahadur Khadka Chhetri 9th Gurkha Rifles
      Hav Tirth Bahadur Thapa Chhetri 9th Gurkha Rifle
      Nk Khalbahadur Khattri Chhetri 9th Gurkha Rifles
      Rfn Dilli Bahadur Chhetri 9th Gurkha Rifles
      Certificate of Gallantry
      Hav Bahadur Gurung 4th Gurkha Rifles
      L/Nk Aitbur Pana Magar 4th Gurkha Rifles
      Rfn Jit Bahadur Thapa Magar 4th Gurkha Rifles
      Rfn Damar Bahadur Gurung 4th Gurkha Rifles
      Hav Dila Sing Gurung 4th Gurkha Rifles
      Jem Chhabi Lal Thapa Magar 6th Gurkha Rifles
      Nk Sher Bahadur Thapa Magar 6th Gurkha Rifles
      Nk Moti Ram Thapa Magar 6th Gurkha Rifles
      Nk Balbir Pun Magar 6th Gurkha Rifles
      L/Nk Rabi Lal Thapa Magar 6th Gurkha Rifles
      L/Nk Gyan Bahadur Karki Chhetri 9th Gurkha Rifles
      Rfn Jagat Bahadur Khattri Chhetri 9th Gurkha Rifles
      Silver Star(American Medal)
      Jem Riki Ramjale 6th Gurkha Rifles
      L/Nk Balbir 6th Gurkha Rifles
      See details information from this website... www.chindits.info/Awards/Awards%20List.html

    • @nimmigrg3134
      @nimmigrg3134 2 ปีที่แล้ว

      Ramro geet or good voice

    • @sureshrai2262
      @sureshrai2262 2 ปีที่แล้ว

      Z

    • @uttarsubba2036
      @uttarsubba2036 2 ปีที่แล้ว

      absolutely!! congraz all team💖💖💖

    • @indrakhamdaklimbu4299
      @indrakhamdaklimbu4299 2 ปีที่แล้ว

      Yesssss 🥰💕

  • @binoebisulimbu2635
    @binoebisulimbu2635 2 ปีที่แล้ว +8

    Once again Rukshana rocks again.Great Song, great Voice Rajesh Payal ji ani Rukshana Naanu ko. Agrim Subhakamana 🎉

  • @nava-nabinrai3583
    @nava-nabinrai3583 2 ปีที่แล้ว +30

    आगो जस्तै कडा तर न्यानो भाव बोल्यो यो गीतले पनि बधाई छ सबै टिमलाई !!♥️♥️♥️

  • @mangalthamsuhang800
    @mangalthamsuhang800 2 ปีที่แล้ว +14

    बधाइ छ सम्पुर्ण टिमलाइ।💙

  • @rhythmonlinetv7117
    @rhythmonlinetv7117 2 ปีที่แล้ว +78

    Wonderful!! All the best Rajesh Payal Rai sir and Ruksana baby.

  • @kusdevbantawa2198
    @kusdevbantawa2198 2 ปีที่แล้ว +4

    Wow so beautiful song chori bho 2...🎶🎤🎤🇳🇵🇳🇵 Congratulations whole entire team & best wishes.....

  • @sujeetalimbu4042
    @sujeetalimbu4042 2 ปีที่แล้ว +5

    Congratulation rukshana💗
    As always my favorite ❤

  • @Arun_Chamling
    @Arun_Chamling 2 ปีที่แล้ว +16

    छिटै,कडाेड भ्यू,पुगाेस हजुर।
    चाेरी,भाे।।।👈️👈️👏🙏😙

  • @beshbahadurrai4680
    @beshbahadurrai4680 2 ปีที่แล้ว +6

    beautiful song 👍️अत्यन्तै सुन्दर छ आवाज ❤️दोहा कतार बाट खोटाङगे जेठा

  • @chandrasanulimbu5387
    @chandrasanulimbu5387 2 ปีที่แล้ว +19

    सिदै मुटू मा छुने गित बनेको छ राजेश दाई दुबै जाना लाई धेरै धेरै शुभकामना छ जय सगीत 🎤🎸🎸🎸👏👏👏

  • @premjungkirati9472
    @premjungkirati9472 2 ปีที่แล้ว +33

    आहा काइला सरकार ,गित संगीत को बादसाहा ,,नया सानो बैनी हरु लाई यसरी आत्मसाथ गर्दै अगाडि बढाउनु भाको छ ,,सार्है मीठो गित ,सुम्निमा पारुहाङ सधै दाईने रहुन

  • @TheWisdomBook
    @TheWisdomBook 2 ปีที่แล้ว +17

    Ruksana and Rai is king 🤴🥰🥰🥰🥰 huge love from Bhutan 🇧🇹

  • @rajendrakhatri2492
    @rajendrakhatri2492 2 ปีที่แล้ว +13

    चोरि भो2
    गित अत्यन्तै मिठो बनेको छ हजुरहरुलाई बधाई अनि शुभकामना यो गितले धेरै दर्सकहरुको मन मस्तिकमा पुग्ने छ।

  • @annapurnaghandruk5910
    @annapurnaghandruk5910 2 ปีที่แล้ว +12

    किराती लिपी सहितको यो गीत गज्जब लाग्यो
    रुक्सना नानुलाई उज्ज्वल भबिश्यको शुभकामना राइ इज किङ लाई सगीतिक अभिबादन 🎶🎸🙏🏻

    • @amiithan4992
      @amiithan4992 2 ปีที่แล้ว +1

      Yo script subtitles limbu bhasa ko ho

  • @chhabinranamagar7850
    @chhabinranamagar7850 2 ปีที่แล้ว +44

    तपाईंको कुनै पनि गीत नछुटाउने म पनि एक हुँ दाइ तपाईं सधैं मेरो शिरोपर अनि रुक्सना नानीलाई सांगीतिक यात्राको भारी शुभकामना,मुटुमै छोयो।❤️❤️❤️🙏

  • @sureshrai701
    @sureshrai701 2 ปีที่แล้ว +18

    हार्दिक बधाई एवम शुभकामना सम्पुर्ण सर्जक हरुलाई।

  • @dipenlimbu2600
    @dipenlimbu2600 2 ปีที่แล้ว +5

    Such a sweet voice ruksana ❤️

  • @limbusantu4569
    @limbusantu4569 2 ปีที่แล้ว +34

    Wow ati dami

  • @HemantaRaiOfficial
    @HemantaRaiOfficial 2 ปีที่แล้ว +5

    Now another trending song from RAI KING and LIMBU Cute
    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @learning136
    @learning136 2 ปีที่แล้ว +40

    Oh my God! Rukasana Limbu sings amazing songs back to back. Congratulations once again to the Ruksana Limbu and our respected Rajesh Payal Rai sir for making this lovely song, wish you all the best for your wonderful journey in the music video sector.

  • @pandabsunuwar3696
    @pandabsunuwar3696 2 ปีที่แล้ว +11

    Wow nice rukshana Ang king 👑👑👑

  • @sagarlimbu5083
    @sagarlimbu5083 2 ปีที่แล้ว +30

    अतिनै राम्रो गित । यो गीतले आगो नै बाल्ने भयो । बधाई छ राजेश पायल राई र रुक्सना लगायत सम्पुर्ण टिम लाई ।

  • @Bs-Nuu_Tmz_2.0
    @Bs-Nuu_Tmz_2.0 2 ปีที่แล้ว +33

    Wow Damiiii
    साचिकै मन छोयो
    राई & लिम्बु Best of luck

  • @sugamlimz3689
    @sugamlimz3689 2 ปีที่แล้ว +4

    मधुर संगीत मिठो शब्द अनि गायकी अतुलनीय 😯🙏🙏🎉🎊 सफलता को अरबौं शुभकामना

  • @chamlingchannel
    @chamlingchannel 2 ปีที่แล้ว +9

    Dherai dherai ramro xa ...Congrats to all the entire teams of Chori vo2!!

  • @Binodrai367
    @Binodrai367 2 ปีที่แล้ว +14

    🎗💛💛💛❤Congratulation cha RAJESH PAYAL RAI Brother and sister RUKSANA LIMBU and whole unit 💛💛💛❤🎗

  • @Haha-le4ex
    @Haha-le4ex 2 ปีที่แล้ว +228

    राजा हौ राजा 🙏नधाइ हो QATAR Trending 9 मा 🔥🔥दुइटै गीत अहिले पनि ट्रेन्डिङ मा
    चोरी भो trending 9 र् SEI HAMMA )ट्रेन्डिङ १७ 🔥🔥नेपाली गीत संगीतको अर्को ईतिहास ! एक युगको नमेट नाम राजेश पायल राइ💜💜💜😯

    • @tikaramrai9938
      @tikaramrai9938 2 ปีที่แล้ว +16

      माहागायक राजेश पायल राई नयाँ जेनेरेसान हरुको लागि teacher नै हो

    • @indrakhamdaklimbu4299
      @indrakhamdaklimbu4299 2 ปีที่แล้ว +8

      ❤️❤️❤️

    • @arjunlimbu9102
      @arjunlimbu9102 2 ปีที่แล้ว +7

      King king nai ho nice da

    • @asmitahemraj6603
      @asmitahemraj6603 2 ปีที่แล้ว +6

      Supoo song dai... And baini.. I wish successful singer

    • @manojbhantawamanojbhantawa9465
      @manojbhantawamanojbhantawa9465 2 ปีที่แล้ว +4

      Trending5 Qatar

  • @thinggopal9975
    @thinggopal9975 2 ปีที่แล้ว +7

    Wow ruksana her voice so sweet love it song ❤️

  • @markashsyagnatan2762
    @markashsyagnatan2762 2 ปีที่แล้ว +8

    MY favorite Ruksana,,,outstanding your voice,,,😘😘😘😘🙏🙏🙏🙏

  • @llhjjjgfwg
    @llhjjjgfwg 2 ปีที่แล้ว +26

    Wow Aati ramro geet baneko rahexa congratulations 🎉🎉🎉🎈

  • @mohanbahadurpunmagar9682
    @mohanbahadurpunmagar9682 2 ปีที่แล้ว +32

    Rajesh Dai always king...
    Dai saga yeutaa song gaunaa maan lagyooo malipaniii....

  • @sambadal8727
    @sambadal8727 2 ปีที่แล้ว +7

    Beautiful...!!! Best of luck for your bright future both and lots of love RUKSANA LITTLE DIAMOND 💎.

  • @rajenlimbu9086
    @rajenlimbu9086 2 ปีที่แล้ว +7

    Proud of you Rajesh sir and Ruksana sister.

  • @saranofficial7916
    @saranofficial7916 2 ปีที่แล้ว +15

    specially lyric rajan mukarung sir ekdamai marmik sabda and king is the best composer rai is king rajesh payal rai & ruksana nanu congratulations👏👏👏👏👏👏👏👏✌️✌️

  • @asharamgoletamang1034
    @asharamgoletamang1034 2 ปีที่แล้ว +52

    आहा कति सुरिलो आवाज रुकसना लिम्बु
    यस्तो प्रतिबालाई जोगाउनु भएको आदरणीय राजेस सरलाई धन्यवाद साथै रुकसना नानिको उच्जवल भबिस्यको शुभकामना ❤️❤️

  • @dhirentumbapo4513
    @dhirentumbapo4513 2 ปีที่แล้ว +9

    Wow amazing voice ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @sauravchhetri3934
    @sauravchhetri3934 2 ปีที่แล้ว +5

    Nice songs... Best wishes to you sister ❤️... Lots of love from Darjeeling...

  • @jr-onelife7359
    @jr-onelife7359 2 ปีที่แล้ว +32

    अत्यन्त मिठो गित 👏
    बधाई छ रुक्सना र
    राइज किङ लाई❣️

  • @sonamtamang3110
    @sonamtamang3110 2 ปีที่แล้ว +12

    अग्रिम शुभकामना🌺🌺🌺

  • @gangabantawa9799
    @gangabantawa9799 2 ปีที่แล้ว +7

    Nice song rajesh sir the opportunity ur giving to the talented kids is a way to their future approch good job

  • @monster_fac3512
    @monster_fac3512 2 ปีที่แล้ว +3

    Her vocal is so matured.❣️❣️

  • @sudhak5954
    @sudhak5954 2 ปีที่แล้ว +36

    Daami chha geet. Mata Ruksana naniko big fan bhayechhu. Ruksana lai sansarko super star bhayeko herna chaahanchhu. Please God bless her !!!
    All the best Ruksana n Rajesh Sir!!♥️♥️♥️♥️♥️♥️

  • @susmitarai9724
    @susmitarai9724 2 ปีที่แล้ว +14

    Wow katy mitho voice anii sabdha ustaii 🤗🙏🙏♥️♥️♥️

  • @technicalscienceboy6344
    @technicalscienceboy6344 2 ปีที่แล้ว +10

    The Best versatile mind blowing song as well as heart touching voices !
    Lyrics and music is so outstanding qualities!!

  • @rasaonlinechannel7136
    @rasaonlinechannel7136 2 ปีที่แล้ว +4

    आहा । कति मीठो गीत । यो होन्त नेपाली गीत सङ्गीत भनेको त । 😘😘😘

  • @limboostar5374
    @limboostar5374 2 ปีที่แล้ว +15

    Best wishes both of you

  • @ChiranRaiOfficial
    @ChiranRaiOfficial 2 ปีที่แล้ว +197

    पौराणिक गाएक RPR❤️❤️❤️

    • @manojgurung396
      @manojgurung396 2 ปีที่แล้ว +4

      Inter the dragons

    • @shahadebraishaha424
      @shahadebraishaha424 2 ปีที่แล้ว +4

      😍😍😍

    • @raiasvin9627
      @raiasvin9627 2 ปีที่แล้ว +1

      Yup 😋🤣 Chiran

    • @PrasH898
      @PrasH898 2 ปีที่แล้ว +1

      It means 😀😃🤣?

    • @raeeprazz
      @raeeprazz 2 ปีที่แล้ว

      Chiran Pani kamti ko chai hoina hai gymnastics king ho

  • @flash___back5357
    @flash___back5357 2 ปีที่แล้ว +5

    woow कस्तो राम्रो😍मार्केट खान्छ यो गितले पनि wiish you all the best both of you.

  • @raikanxa7773
    @raikanxa7773 2 ปีที่แล้ว +3

    आहा सारै मीठो गित सँगित अनि गाएकी,,
    नेपाली साँगितिक क्षेत्रको बात्सा राई ईज किङ ज्यु जादुमय मीठो स्वरकी धनी रुक्सना नानुलाई धेरै धेरै बधाई तथा रुक्सना नानुलाई साँगितिक क्षेत्रको उज्जल भविष्यको कामना नानू।।

  • @nirajrai3609
    @nirajrai3609 2 ปีที่แล้ว +12

    एकदमै राम्रो गित छ,सफलताको शुभकामना

  • @Rai021_Official
    @Rai021_Official 2 ปีที่แล้ว +16

    कति दिनको पर्खाईपछी बल्ल सुन्न पाईयो धेरै सुन्दर गित बनाउनु भयछ लौ बधाई छ है मेरो तर्फ बाट पनि 😍🇳🇵🤴👸

  • @gangshsukita9665
    @gangshsukita9665 2 ปีที่แล้ว +4

    बधाई छ रुक्सना लाई आगामी दिनको पनि शुभकामना

  • @user-santoshbigrol
    @user-santoshbigrol 2 ปีที่แล้ว +3

    धमका नै मच्चाउने गीत
    सबैले बोल्ने भाषा कालजयी बन्नेमा कुनै दुईमत छैन ।

  • @chamlinguttam
    @chamlinguttam 2 ปีที่แล้ว +26

    निक्कै नै मिठो गीत हामीलाई दिनु भएको मा धेरै धेरै धन्यवाद आगामी दिनहरूमा पनि यस्तै मिठो गीत दिँदै जानु होला किंग दाई रुक्सना बुनुलाई सङ्गितिक उज्जल भबिस्यको सुभकामना।

  • @milanacharya3280
    @milanacharya3280 2 ปีที่แล้ว +22

    राजेश दाजुको घाटिमा के छ हौ भग्वान एस्तो कति राम्रो गीत हौ वाउ अब 24 सै घन्टा सुन्ने हो आनन्दले जय होस किङ दा

  • @atengabu7048
    @atengabu7048 2 ปีที่แล้ว +2

    बाल मनोबिज्ञान बुझ्नु, प्राकृतिको सम्मान र दुख सुखमा हाँस्नु यी गुण प्रेरणा नै Rai is King राजेश जी को उच्च सफलता 🙏

  • @sapanabantawarai6951
    @sapanabantawarai6951 2 ปีที่แล้ว +3

    सारै राम्रो छ गित सङ्गित यसरी नै अगाडिको दिनमा पनि रुक्साना नानू लाई सधै अघि बढी रहेको हेर्नू पाउ, हाम्रो सबैको मनमा बसेको राजेश पायल साचिकै rai is king राखेको होइन रहेछ काम पनि यस्तै अति राम्रो ! cangratulain Ruksana nanu and Rajesh payal dai🙏🙏🙏🙏🙏🙏

  • @samirthapa6128
    @samirthapa6128 2 ปีที่แล้ว +22

    Rajesh is king singing in the nepal