Timro Manma K Cha | Minchama Rai & Suprim Malla Thakuri | Feat: Rajesh Payal Rai | Kalpana Angbuhang
ฝัง
- เผยแพร่เมื่อ 23 ก.พ. 2023
- Timro Manma K Cha | Minchama Rai & Suprim Malla Thakuri Feat: Rajesh Payal Rai | Kalpana Angbuhang
Audio Workstation.
Vocal : Minchama Rai & Suprim Malla Thakuri Feat: Rajesh Payal Rai
Music : Rajesh Payal Rai
Lyrics : Kalpana Angbuhang
Arrange : Bisham Acharya
Recordist:Ruben Joy
Studio : Prithak
Mix & Mastering : Bisham Acharya
Video Workstation.
Camera / Editor : Sanam Tamang
Direction : Sanam Tamang
#NepaliSong #RajeshPayalRai #Timromanmakcha
Contact us :
👉 Follow us on FACEBOOK:
/ rajeshpayalraiofficial...
👉 Subscribe to TH-cam :
/ @rajeshpayalrai1
👉 Follow us on INSTAGRAM :
/ rajeshpayalrai_official
👉 Follow us on TWITTER:
/ raiisking
Facebook :
▶ / rajeshpayalraiofficial...
Insta :
▶ / rajeshppayalrai
Twitter:
▶ / raiisking
Darshan Namaste Entertainment Pvt. Ltd.
©राजेशपायल राइ -------------
यस च्यानलमा रहेका अडियो-भिडियोको पुरै वा कुनै अंश हाम्रो जानकारी र अनुमति बिना डाउनलोड गरी अन्य कुनै पनि प्रयोजनका लागि अरु TH-cam, Facebook वा अन्य सामाजिक संजालमा अपलोड गरेको पाईएमा प्रचलित राष्ट्रिय तथा अन्तरराष्ट्रिय कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ | यसबाट हामीलाई पर्न गएको क्षतीको भरपाई र असुल-उपर पनि अभियुक्तबाट गराइने छ | अडियो-भिडियोको सर्वाधिकार
© राजेशपायल राइ मा सुरक्षित छ | धन्यवाद | - เพลง
हाम्रो राजेश दा को TH-cam channel बाट आएको गित र दा को संगित सोर को म ठुलो फ्यान हो र म राजेश दा को सबै गित सुनेको हेरेको छु उहाँ नेपालको माहा गायक ठान्छु 💓🙏🏻yo yo 🙏🏻all the best all Tim 🙏🏻🙏🏻👑
Babal chha...mero mabma yo geetle dhamal machheko x.....
❤❤❤
🙋♂️जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ,भगवानले उहाँको परिवारको कल्याण गरून्🙏म्यानमार बर्मा देखि प्रेम 💐🇲🇲🌹
Waiting ✋️
Badhai xa sana sana kopila bholiko phulharu sanga pani kam gari saknu vayo wow great😍🙏nikai mitho vayeko xa hola ,suprime ra minxamako fans haru haat mathi garumta
पर्खाईमा छु अबस्य मीठो गित बनेको छ होला सम्पुर्ण टिम लाई सफल्ताको सुभकामना छ ।👌👌👌❤️❤️❤️🙏🙏🙏🙏🙏
Wow मलाई मन पर्ने भाई सुप्रीम राजेश sir and बुनु मिन्छामा को यो गीत पनि राम्रो लाग्यो फेरि अर्को कार्य देख्न पाइयोस शुभकामना🙏
मैले त 20चोटी हेर्दा नि पुगेको छैन साचै कति मिठो गित संगीत सोर वाऊ king da 😘💓bunu vai 😘😘all the best all Tim 💓💓😘बुनु भाई लाई अझै संगीतिक यात्रा को शुभकामना 💓king da 😘🙏🏻
सुप्रीम बाबु को स्वोरमा सरस्वती को बास नै रैछ अनि राजेश दाइ को काम देखेर पनि धेरै खुशी लाग्छ always rajesh king
नमस्कार म शाहा आज सम्म तपाईहरुको मायाले गर्दा म यो स्थान मा छु अझै केही समय पछि पुर्ण म music video मा पनि आउने छु ।
तपाइहरुको माया सधैं रहने छ ।
भन्ने मलाई आशा लागेको छ । धन्यवाद ❤❤❤
Rai is King paxi ko King jastai lagyo both wow wow
Sarai ramro 😘😘😘
नमस्ते🙏सबैलाई अनि अग्रिम शुभकामना🎉🎉🎉 सम्पुर्ण तिम्रो मनमा के छ परीवारलाई म हजुरहरुकी छोरी बैनी मोडेल अर्चना पनेरुलाई 👍️ धेरै धेरै माया गरि दिनु होला धन्यवाद !! ❤️❤️🙏🙏❤️❤️❤️❤️❤️
नेपाल को एक मात्र चर्चित गायक राजेश पायल राई.राई इज किङ दादा अनि भबिस्य का कणन्धर सुप्रीम मल्ल ठकुरी अनि मेन्छ्यामा राई लाई बधाई तथा सुभकामना।सुप्रीम र मेन्छ्यामा लाई साङगितिक जीवन को सुभकामना🙏🙏🙏
th-cam.com/video/LdsB_sFIwy8/w-d-xo.html
महा गायक राजेश पायल राई। यो yo यो yo🤟🤘🤟🤘
सारै मिठो ओहो 💚💚💚💚
कसम बबाल मीठो गित बनेको छ शुभकामना छ धन्यवाद योयो😍😍म्युजिक पनि बबाल
आहा कति मिठो गीत अनि शब्दमा आवज त झन भन्नै पर्दैन सफलताको शुभकामना 🙏💙💙💙💙
badhai cha team Darsan namaste king dai🙏🙏
सफल्ता मिलाेस,सबै जीव,प्राणी,सबैकाे कल्याण हाेस,मेराे तर्फ बाट पुरै समस्टीमा,मायाँ र आर्सिरबाद,ईन्टाड,टिम लाई 🙏🙏🙏।सायराम,🙏🙏🙏😘😘😘
🙏🙏🙏
th-cam.com/video/LdsB_sFIwy8/w-d-xo.html
🙏🕉️सेवा,स्यामुन्ने..सङ्गीत क्षेत्रमा राजेश दादाको जति भुमिका रहेको सायद अरू देखेको छैन,बच्चा देखि भिर,पाखामा अलैंची बोक्दै @राजेश दादाको गित सुनेर हिडेको आज जस्तो लाग्छ,मलाई लाग्छ @स्व:नारायण गोपाल पछि सङ्गीत क्षेत्रमा @राजेश दादाको नाम नै काफी छ।।🙏🙏❤️❤️❤️🕉️🕉️🕉️🙌🙌🙌🙌
Ttending 28रैछ खुसी छु अझै सबै ले मायाँ गरुम् 1मा हेर्न पाऊ 🙏🏻💓all the best all Tim🙏🏻🙏🏻🙏🏻🙏🏻yoyo
Wow अत्यन्तै मीठो गीत हजुर। सेवा सबैमा हजुर।।🙏🙏🙏🙏 म थामी खुशी भाई दाजु।
Beautiful voice ninchhana Rai
ल बधाई छ सबोई जना लाई भाई बहिनि यस्तो अझै धेरै सफलता मिलोस राजेश दाई भगवान नोई हुनुहुन्छ
चर्चित नानी बाबुको साथमा जुन गित पस्किनु भयो राजेश दा यस्मा हजुरलाइ धेरै धन्यबाद।स्वरको त कुरै नगरम शब्दमा पनि एक्छिन भए पनि हराए🙏
Maha gayak king dai yoyo❤️❤️❤️❤️🔥🔥🔥
Waaauuuuuuu....mitho gana.....all the best sabai teem lai....
सुप्रीम र मेन्छ्यामा लाई साङगितिक जीवन को सुभकामना🙏🙏🙏
बधाई छ team❤ yo yo king
धेरै मिठो गित😍😍 अनि आवज पनि तेस्तै मिठो 🤱🤱🤱🤱🤱🤱सायरेम
Bunu lop u ❤️ सारै मिठो भ्वाइस
ayo arko super hit well done guys all the best
अती राम्रो प्रस्तूती 🙏🙏❣❣❣👍👍
जय संगीत, पशुपति नाथ ले सबै को रक्षा गरुन् 🙏😊🇳🇵
सायरेम यति मीठो साङ्गगीतिक कोसेली पस्केको रापा दाइलाई।
मेरो मनलाई छोयो 💓
सारै राम्रो लाग्यो गीत 👌👌🥰🥰🥰
राई ईज किङ्ग,किङ्ग नै भैईगर्यो दुई नानीहरू भविश्यको स्टारहरु हुन्।गीत असाध्यै मिठाे।🎤🎤
Sarai Ramro geet bane chha. Badhai sampurna team lai.
अम्मम अम्मम,साह्रै राम्रो लाग्याे,फुल गित कहिले अनि कहाँ,🙏🙏🙏
आहा धेरै राम्रो गीत सम्पुर्ण टिमलाई बधाई छ।
नमस्कार 🙏🙏 म सागर लम्साल बले बधाई छ सबै लाई !❤️
minchhama ko geet ayo khusi lagyo..appreciate garau eti ramro talent nanilai
Ramro xa badhai xa sabai team lai
हाम्रो प्यारो कुइन मिन्छामा राइको बिग फेन म❤️❤️🥀👌👌
All the best minchham suprim and rakesh da nice song
बधाई छ सम्पुर्ण टिमलाई।
अति दामी लाग्याे हजुर राजेश सर, सुप्रिम भाई र बहिनीकाे म फ्यान
Wow superb Singing 👌👌👌👌🌹🌹🌹❤️❤️❤️❤️🥰🥰🥰
धेरै धेरै राम्रो अनि मिठो सोर नानीको धेरै धेरै बधाई छ 🙏🙏🙏
पर्खाईको घडि छिट्टै आयछ।गित अति मार्मिक छ।शब्दले सारै मन छोयो उतिकै भोईस पनि सफलता को हार्दिक शुभकामना।अल टिमलाई ।मिस्यु राजेस किन्ङ दाजु♥️♥️♥️♥️💔💔💔💔👏👏
🙏🙏🙏
th-cam.com/video/LdsB_sFIwy8/w-d-xo.html
Aaha kati ramro geet hok❤️❤️😘🤗 best wishes minchhama bunu ra suprim vailai aaune din haruma Pani yasari nai agadi badhdai janu🤗☺️ best wishes all team members
बबाल छ्👏
Beautiful......
वा...! क्या दामी गाना सुन्न पाइयो। यति मीठो गाना सुनेर आज मनै प्रफुल्ल भएको छ। यो गीतमा जोडिनुहुने टीमलाइ एक मुस्ठ धन्यवाद दिन चाहे🙏
🙏🙏🙏
th-cam.com/video/LdsB_sFIwy8/w-d-xo.html
RPR iS king in nepali musical industry lots of love
तेसै rai is king भनेको त होइननी हो हाम्रो दाजै लाई सायारेम्🙏🙏🙏❤️
Waiting for song
Dherei ramro xa 👌
😍😍😍
हिजो पुस्ताले कला क्षेत्रमा राम्रो प्रतिभा देखाउदै आउदा आज नव प्रतिभा बाल कलाकार थुप्रै जन्मिएको छ,/ अझै प्रगति हुदै जाओस शुभकामना छ,
मिठो अति मार्मिक 🙏🙏🎶🎶🎵🎵💕💕🎼🎼❤️🎤💐💐💕🌹🎙️🎶🎶🎶🎼🎼❤️
Great congratulations to babu and Nanu
i m waiting for Rai is king
Rai is kings bro song is super with Minchama & Supreme 💗💗🇳🇵🇳🇵
super cha ta song ta 😍😍😍😍😍😍😍😍😍😍😍
Wawawa😍💋💋❤️
I am big fan mingchhama Rai..
आहा जति मिठो स्वर उतिनै मिठो संगीत ❤️❤️😘😘❤️❤️
Beautiful song , 😍😍😍😍😍
Wow wow king😘😘😘
Very Nice Song 👍
Yoyo (rai is king) dajuko sangitko arko mitho geet sunna paiyo.🙏
waiting rajesh dai
Dami
sweet songa🌷🌷🌷🙏🙏🙏🇳🇵🇳🇵🇦🇪💓💓💞👌👌all tima
राजेश दाईले यति राम्रो गित निकाल्नु हुन्छ सुन्दा पनि आनन्द आउँछ अनि मिन्छ्मा नानुको पनि अति मीठो आवाज झन त्यसमा सुप्रिम बाबू को आवाज कति मीठो गित धेरै सुभकामना सम्पुर्ण टिमलाई❤❤
मेराे मनमा बसेकाे मेराे माईतीहरु र बहिनी love you all.❤❤
हो
यसरी स्क्रिप्ट मा लेख्यो भने सारा मान्छेहरुले बुझ्छन कि प्राय सबैलाइ English त जानेको हुन्छ। सबै यस्तैहोस बधाई छ!🙏♥️🇳🇵
दामी! सम्पुर्ण टिमलाई हार्दिक
बधाई।
बहिनिको स्वोर धैरै राम्रो ❤️👏🏻Godbless you. Both of you. An. Goodluck. Rajesh dai yo yo🤞
नानी बाबू लाई धेरै धेरै बधाई तथा शुभकामना
I hope 🤞🤞 this song is nice 👍👍
Wow just wow very nice song 🤗 best wishes ❤❤❤❤🙏
Nice song
beautiful song
Beautiful song 🎉🎉 congratulations ❤️❤️
Dherai ramro xah hjr yo song favourite singar 🥰🥰
Nice song best of luck
खै दाजु के छ के छ 😊😊 बधाई छ गित एक दम राम्रो छ सुन्दा मजा आयो अलिकति नाचे पनि म त 😃😃
Nice vocals both of you
Amazing voice three of you! Especially Rajesh dai!!! Huge fun from Japan! Maya Nepal🇳🇵
ati mitho geet whole teamlai badhai x ❤
राजेश सर एक्दमै सारै नै मन परेउ हजुर को यो क्म्पोज अनि मिम्छेमा र सुप्रीम मल्ल को स्वोर को तेस्माथी झन हजुरको स्वोर म हजुर्को एक्दमै ठूलो फ्यान राजेश दाइ
Rai is king best off luck all team Yo Yo🤘🤟🤘🤟🤘🤘
Sweet song congratulations 🎉🎉❤❤
Nice song 👍👍
Amezing ❤
Outstanding xo hoi, congratulations to entire team.
Dammi dai 👌👌👌❤️
Aaha kati mitho geet ❤️🥰👌👏👏 Hamro Rai is king 🤴rajesh payel Congratulations all of teams 🎉👏🙏💐