अन्तरबार्तामानै रो ई न् Ruksana Limbuकी आमा ? Voice Kids पछि आमा छोरी सङ्गको कुराकानी Rekha Limbu

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 17 ม.ค. 2022
  • #ruksanalimbu #voicekids
    Guest :- Ruksana & Mom Rekha Lawati Limbu
    Host :- Sampada Limbu
    ►Online Supporter : Bishal Rai (Mfu vae rae)
    Website: samridnepal.com/
    TH-cam: / @rhythmonlinetv7117
    Facebook: / rhythmonlinetv
    TikTok: www.tiktok.com/@rhythmonlinet...
    𝗦𝗮𝗺𝗿𝗶𝗱𝗵𝗶 𝗠𝘂𝗹𝘁𝗶𝗺𝗲𝗱𝗶𝗮 𝗣𝘃𝘁.𝗟𝘁𝗱.
    Godabari, Lalitpur
    हाम्रो अनलाइन - samridnepal.com
    सूचना विभाग दर्ता नं. 2722/078-79
    प्रेस काउन्सिल दर्ता नं. 078/79 च‌. नं. 2
    इमेलमा हामीलाई सम्पर्क - info@samridnepal.com
    © 𝙍𝙝𝙮𝙩𝙝𝙢 𝙊𝙣𝙡𝙞𝙣𝙚 𝙏𝙑. All Rights Reserved ​
    यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    ​(Embedding to the websites is allowed)
  • บันเทิง

ความคิดเห็น • 672

  • @Sunshine12254
    @Sunshine12254 2 ปีที่แล้ว +111

    नमस्कार सेवारो म रुक्साना लिम्बु🙏❤️
    मलाई यति धेरै माया गरिदिनु भएको मा धेरै धेरै धन्यवाद 🙏 अनि voice of kids को उपाधि नै ठूलो कुरा होइन मैले तपाईहर बाट धेरै माया पाएकी छु यहि नै ठूलो हो र अब आउने दिनहरुमा नि हजुरहरुको माया कम नहोस🙏❤️❤️

    • @sambhuphiyak4790
      @sambhuphiyak4790 2 ปีที่แล้ว +3

      ट्रफी नजिते पनि लाखौको मन जितेको छ रुक्सना लिम्बू नानिले साथ सपोट माया सधाइ रहि रहने छ। सुभकामना छ

    • @sanjaylimbu7782
      @sanjaylimbu7782 2 ปีที่แล้ว +1

      मेरो लागि विनर रुक्सना नै हो।

    • @anisalimbumongol795
      @anisalimbumongol795 2 ปีที่แล้ว

      रुक्साना इ लोवियोउ 😘😘

    • @user-wc4ts2gu5f
      @user-wc4ts2gu5f 2 ปีที่แล้ว

      सेवारो रुक्सना बधाई छ । सम्पूर्णको मनमा बसिसकेको छौं । जय होस

    • @binupkadel2649
      @binupkadel2649 2 ปีที่แล้ว +1

      Proud of u nanu 🙏

  • @santalimbu5729
    @santalimbu5729 2 ปีที่แล้ว +103

    बधाई छ रुक्साना छोरी लाई अब को बाकी दिन हरु मा धेरै ठूलो सिङ्गर बन्ने छसम्पुर्ण नेपाली को माया र आशीर्वाद छ।नानी लाई जितेको जतिकै हो यो भन्दा पहिला रुक्साना कोहो चिन्थेन अहिले ले सन्सार ले चिनेको छ ।

    • @mohanlimbu7466
      @mohanlimbu7466 2 ปีที่แล้ว

      Don’t worry Ruksana nani already winner nai ho agami din haru ma ramro gardai janu la ❤️❤️❤️🌷🌷🌷

  • @sanipalimbu3969
    @sanipalimbu3969 2 ปีที่แล้ว +78

    रुक्सना नानि तिमिले दभ्वाईस किट्सकाे ट्रफि नउचाले पनि तीन कराेड नेपाली जनताकाे मनमस्तिक मुटुमा लाेकप्रपिय भई सकेका छाै,हाम्राे साथ माया तिमिलाई सधैं भरि रहनेछ अागामि संगितिक यात्राकाे धेरै धेरै शुभकामना।।

  • @ushalimboo4059
    @ushalimboo4059 2 ปีที่แล้ว +81

    उज्ज्वल भबिस्यको शुभकामना छोरी सधै प्रगति होस मिस यु आमा छोरी लाईनै 🙏🇳🇵❤️💖💕💋💋💜💜😍😍

  • @KrishnaKumar-xl9mr
    @KrishnaKumar-xl9mr 2 ปีที่แล้ว +24

    रुक्सना नानु लाई बधाई ❤️😍🎉🎊💐छ ।नानु ले टाइटल नजिते पनी रुक्सना नानु ले करोडौंको मन जितेको छ र करोडौंको मन मा बसिसकेको छ । त्यसैले रुक्सना नानु रेखा दिदी दु:खी नहुनु होला पोजेटिप सोच लिनु होला सबै कुरा जित मात्र सपथोक होइन । नानु लाई आगामी दिन को सफलताको अग्रिम शुभकामना छ।

  • @benkumarrai2769
    @benkumarrai2769 2 ปีที่แล้ว +60

    ट्रफी नजितेपनी रुक्सना नानू को प्रशंसा देश बिदेश मा रहनुहिने सारा नेपालीको मनमुटुमा बस्नु सफल हुनुभएकोछ त्योभन्दा ठूलो कुरा के हुन्छर बधाई छ नानीलाई

    • @jitendramagar3026
      @jitendramagar3026 2 ปีที่แล้ว +1

      Bhabisya ma number 1 gayika banne xin nani mero suvakamana

  • @shyamgurung5786
    @shyamgurung5786 2 ปีที่แล้ว +86

    बधाई छ रुक्सना नानू ! प्रतीक्षा थियोे दुबै को ईन्टरभ्यु सुन, खुशी लाग्यो! भबिस्यमा राम्रो कलाकार रूपमा देखिनछ हामी सबैको प्यारि रुक्सना नानु लाई धेरै धेरै शुभकामना अनि आशीर्वाद !

  • @ajedrathamam7207
    @ajedrathamam7207 2 ปีที่แล้ว +38

    रुक्सना नानी बिजेता नभए पनि सम्पुर्ण दर्सकहरुको मन मन मा छ best wishes nani

  • @thamsuhangdipesh2625
    @thamsuhangdipesh2625 2 ปีที่แล้ว +22

    रुखसना नानुले ट्रफी मात्र नजितेको हो तर देश बिदेश मा रहनु भोएको नेपाल नेपालीको मन जितेको छ so congratulations रुखसाना नानुलाई।❣️

  • @jeehanglimbu6928
    @jeehanglimbu6928 2 ปีที่แล้ว +35

    रुक्साना नानी बधाई छ शुभकामना छ है धेरै माया है 💕💕

  • @ashimlama5400
    @ashimlama5400 2 ปีที่แล้ว +7

    Salute xa Rhythm Online tv Lai Ani Congtratulation Hamro Rukshana nanu Lai Setting milayera Traphy Arkai le jite pani tpi le 3 करोड दर्शक हरु को मन जितनु vako xa

  • @laxmimagar1365
    @laxmimagar1365 2 ปีที่แล้ว +66

    टेस्सन नगरिस्यो रेखा दिजु खेलको मैदानमा उत्रि सके पछि हार जित त नियम नै हो जेनिस उप्रेतीले त्यो पैसाले किनेको ट्रफि मात्र पाएको हो हाम्रो रुक्सना नानी संसार भरी छरिएर बसेका ३ करोड जन्ताको मन जित्न सफल भएकी छ one of the best singer रुक्सना you are always winner 🏆 best wishes upcoming musically journey ❣️💯 रुक्सना

    • @salinalama77
      @salinalama77 2 ปีที่แล้ว +5

      Ho ni sahe vannu vo hjr ly..

    • @bhaktabhakta8590
      @bhaktabhakta8590 2 ปีที่แล้ว +3

      Honi laxmi

    • @himallimbu8382
      @himallimbu8382 2 ปีที่แล้ว

      Bastabma poisalainai kenako ho

    • @sisirsapkota6390
      @sisirsapkota6390 2 ปีที่แล้ว +2

      I voted for jenish upreti 5000 votes and I also like rukshana limbu.If rukshana win I would say both deserve.But i donot say they buy trophy.Both are from middle class family.So balance your mouth and speak before you speak.

    • @priyaadk2555
      @priyaadk2555 2 ปีที่แล้ว

      ए हजुर फलेकाे सुनतलाकाे रुखमा जसलेपनि झटाराे हान छ फल नफलेकाे रुखमा कसैलेनि झटटाराे हानदैन हजुर पैसाले हुनेभए जेनिस भनदाअरुधनि थिएहाेलानित एउटागरिबकाे नाबालक नानिलाई यसताेअाराेप नलगाकाेभएहुनेथियाे कि ।

  • @bijaylimbu9342
    @bijaylimbu9342 2 ปีที่แล้ว +18

    केही छैन रुक्साना नानी तिमीले भोईसको ट्रफी नजिते पनि सारा नेपाली हरुको मन जितेको छौ ।

  • @sijanningleku2792
    @sijanningleku2792 2 ปีที่แล้ว +26

    रुक्साना नानु!सानो मन नगर्नु है,सबैको आशिर्वाद माया पाएको छौ,अब यो भन्दा राम्रो गर्नु पर्छ है😍उज्वल भबिस्य को सुभकामना

  • @rajendrashrestha4956
    @rajendrashrestha4956 2 ปีที่แล้ว +16

    रुक्सना नानीले सबै नेपालीको मन जितनु भएको छ।

  • @user-bd8nf7xl5r
    @user-bd8nf7xl5r 2 ปีที่แล้ว +12

    कति cute छोरी छिन रुक्सना तिमी already wener भैसकेको छै i love you al the best ❤️❤️❤️❤️सफलता को कमना

  • @manrajthapamagar65
    @manrajthapamagar65 2 ปีที่แล้ว +38

    रुक्सना नानु जती cute छिन् त्यस्तै उहाँको गायकी पनि राम्रो छ र उहाँको भबिस्य उज्जल छ नानुलाई बधाई अनि शुभकामना ! 👍❤️👍

  • @sanusomaipokharel8917
    @sanusomaipokharel8917 2 ปีที่แล้ว +30

    Ruksana u are already great singar nanu🌹best wishes keep it up❤️👍️

  • @kushal4733
    @kushal4733 2 ปีที่แล้ว +7

    लोक पप आधुनिक फिल्मी रक सबै बिधामा अब्बल छोरी रुक्सानालाई आउदो दिनहरु सफल होस सुभकामना।ट्रफी हात पार्नु ठूलो हैन जन्ताको मनमा बस्न सकेकोमा बधाई

  • @sijemvlogs3094
    @sijemvlogs3094 2 ปีที่แล้ว +47

    ज्ञानी छोरी बधाई छ धेरै छोरी कत्ती बुझ्ने भाग्यमानी आमा तपाई🤗😊😊

    • @kabitakhadka7522
      @kabitakhadka7522 2 ปีที่แล้ว

      छोरी बुझ्ने आमा चाहिँ सारै नबुझ्ने आफ्नै ले मात्र जित्नु पर्छ भन्ने । रुकसना मन पर्छ तर आमा को भिडियो हेरेर के भन्नु खोइ । आमा को आत्मा छिट्टै सान्त होस अरूले जित्दा नभत्कियोस् 🙏🙏

  • @dracol3362
    @dracol3362 2 ปีที่แล้ว +36

    Ruksana limbu is already Winner from public🌏🇳🇵
    Gems of Voice of Kids❤
    Have a Bright Future nanu❤

  • @rabinpun9764
    @rabinpun9764 2 ปีที่แล้ว +32

    ruksana.is always winner.....🥰😘😍.

  • @sabitapokharel3901
    @sabitapokharel3901 2 ปีที่แล้ว +24

    Lots of love nanu 💕😘 sano man nagarnu sis naniko future akdam ramro xa yastai ho har vaneko ali namitho nai hunxa... all the best Nani 💗❤️

  • @ramkumarkerung12
    @ramkumarkerung12 2 ปีที่แล้ว +6

    स्वरको खानि रुक्सना लिम्बु कुनै शब्द छैन बाँकि जिन्दगी फलोस् फुलोस् साँगितिक यात्रा को उतर रोतर प्रगतिको हार्दिक मंगलमय शुभ-कामना ब्यक्त गर्दछु

  • @jeehanglimbu6928
    @jeehanglimbu6928 2 ปีที่แล้ว +21

    खुशी आँसु हो हामी बुझ्छुम रेखा लुङ्वा ज्यु💕🙏

  • @gorkhalikhabar4550
    @gorkhalikhabar4550 2 ปีที่แล้ว +23

    रुक्सना बुनुलाई बधाई छ।रेखा म्याडम धेरै दुखी नहुनु जे भयो भै सक्यो।जेनिस भन्दा रुक्सना नानू कै बिश्शो भरी प्रसङ्गसा चली राछ।जितको भन्दा हारको बडि राम्रो प्रसङ्गसा हुनु पनि ठुलो र राम्रो कुरो हो।

  • @aniruddha129
    @aniruddha129 2 ปีที่แล้ว +13

    Ruxana chori. U already won heart of milllions. God bless you! sadhana garera sadhai aghi badnu.

  • @nirukhalingrai143
    @nirukhalingrai143 2 ปีที่แล้ว +10

    Rukshana nanu you are my always favorite ❤️❤️❤️lots of love ❤️❤️❤️nanu God bless you😇😇🙏🙏🙏

  • @mitrabudathoki984
    @mitrabudathoki984 2 ปีที่แล้ว +30

    अाहा कस्ति महान साेच नानू काे अब अाउने दिनहरुमा नानीलाई धेरै धेरै शुभकामना नानु💕💕💕💕💕

  • @indirathebe3302
    @indirathebe3302 2 ปีที่แล้ว +35

    नानी already winner भैसक्नु वाकोछ संसार काे नेपाली आमा बुबा दिदी बहिनी काे मन जित्न सफल हुनु भएको छ आउँदो दिन मा राम्राे काम गर्दै जानु होला अग्रिम शुभकामन छ नानि लाई रुक्साना काे mom पनि सदै खुसी हुनु हाेला यस्तो टलेन् छोरी लाई जन्म दिनु भाको छ god bless you both ❤️❤️

  • @hemrai60
    @hemrai60 2 ปีที่แล้ว +5

    बधाई छ रुक्सना नानू यो हार होइन जित हो सबै नेपाली को मन मुटुमा बस्न सफल हुनु भएको छ साङ्केतिक उज्वल भबिस्यको सुभकामना😍😍😍😍😍😍🤗🌹

  • @guddutmz8863
    @guddutmz8863 2 ปีที่แล้ว +5

    कति मीठो अवाज होके हाम्रो रुक्सानाको, योपाली जितेन भनेर हरेस नखानु है नानी अझै धेरै प्रगती गर्दै जानू साङ्गितिक छेत्रमा तिम्रो भविस्य एकदमै उज्वल देखिन्छन् ।

  • @kiransubba6805
    @kiransubba6805 2 ปีที่แล้ว +16

    रेखा Bainee हार र जित संसारमा खेल खेल्ने खेल हो तर जुन नानीले जितेको प्रशंसकर्मीहरु बाटनै जितेको मन काफी छ। तेसैले नानीको अब आउने सांगीतिक भविस्यलाइ उज्वल पार्दै लैजानुहोस भनि शुभकामना ब्यक्त्गार्ना चाहन्छ। USA

  • @deshpardeshkochautari8910
    @deshpardeshkochautari8910 2 ปีที่แล้ว +1

    सेवारो 🙏🙏🙏लौ बधाई छ रुक्साना नानीलाई 🙏💖👍️हाम्रो धेरै धेरै सधै सधैं साथ समर्थन

  • @user-xs2mt7ng1g
    @user-xs2mt7ng1g 2 ปีที่แล้ว +9

    मलाइ पनि मन पर्ने रुक्सना नानू नै हो ! नानुको उज्ज्वल भबिस्यको शुभकामना 🙏😘💕💕

  • @indranapit8997
    @indranapit8997 2 ปีที่แล้ว +11

    Ruksana is the public’s winner! Great voice! God bless you!

  • @kanchansubba8161
    @kanchansubba8161 2 ปีที่แล้ว +3

    Best wishesh for upcoming future....rukhsana

  • @KhusiBhandari1
    @KhusiBhandari1 2 ปีที่แล้ว +7

    Kasto ramro man vako aama ruksana ko god bless you both

  • @renusubba2666
    @renusubba2666 2 ปีที่แล้ว +16

    Ruksana you are great singer👍 keep it up❤️ love from Sikkim

  • @Rai_official6
    @Rai_official6 2 ปีที่แล้ว +13

    रुक्सना बुनु हार नै जिन्दगीको जित हो ! एक हारले जिन्दगी भरी हारिने होईन next time बबाल धमका दिनु पर्छ !!

  • @bishupunmagar5798
    @bishupunmagar5798 2 ปีที่แล้ว +6

    Ruksana nanu love you❤️voice kids najite pani timi hamro lagi winner hou xori❤️❣️👌👌

  • @dineshlimbu7284
    @dineshlimbu7284 2 ปีที่แล้ว +31

    ट्रफी मा केही छैन नानू,,अब आउने दिन मा तपाईं ले सबैको साथ र माया पाउनु हुने छ,खास मा कमाउनु पर्ने नै सबै को माया हो ,,

  • @sarojmagar1501
    @sarojmagar1501 2 ปีที่แล้ว +3

    मेरो प्यारी गाईका हुन रुकसना लिम्बु पैशा ले अरु ले नै जिते पनी मेरो लागी चाही रुकसना नै हौ बधाई छ बुनु

  • @swapnagiri9007
    @swapnagiri9007 2 ปีที่แล้ว +13

    100% jitthiyo Ruksana le but k garnu jaha pani rajniti ani paisa ko chalkhel huncha Nepalma.... Paisa ra power le garda ramro parthiva gumna pugyo but ke chaina Ruksana jenish matra name le winer ho but Timi kam le winer vaisakeu Dear piyari 😘😘😘😘

    • @lokmoni2121
      @lokmoni2121 2 ปีที่แล้ว +1

      Aghillo dinai suting mai bejeta ghosana garyoni ta pramod le yo kurale garda sabai jana dudhit xum jenish pani edamai ramro pawarful contest ho tar yaha rajniti garer uslai winer garayo

  • @dragonsmita
    @dragonsmita 2 ปีที่แล้ว +6

    Aww I cried with aama. Ruksana is already a winner. She is blessed with loads of love n people's support. All the best for ur new journey. Aba new life suru🙏🙏 congratulations💞💞

  • @nandagurung7908
    @nandagurung7908 2 ปีที่แล้ว +8

    रूक्साना नानीलाई बधाई छ, हार र जीत त भैहाल्छ Don’t worry nanu your future is bright.

  • @rakshanembang7519
    @rakshanembang7519 2 ปีที่แล้ว +1

    रूक्साना लिम्बूलाई बधाई छ हाम्रो लागि voice kids winer ruksana हो हाम्रो तर्फ बाट धैराई माया छ😘😘😘

  • @OppoAs-fz9oz
    @OppoAs-fz9oz 2 ปีที่แล้ว +37

    ज्ञानी नानि रुक्सना लाई धेरै धेरै बधाई छ नानि 💕💕

  • @bishallimbu4783
    @bishallimbu4783 2 ปีที่แล้ว +5

    कति क्युट कति राम्री स्वरमा पनि कति मिठास छ वाअाे रुक्साना बुनु । जति तारिफ गरेपनि कम हुन्छ

  • @amiithan4992
    @amiithan4992 2 ปีที่แล้ว +9

    Wowww 👏👏👏Ruksana the cutest, preetiest princess doll, aja dekhnu pauda ati nai khusi lagyo kasto gyani nani ko God gifted voice xa awasyanai future ma famous hune xau tara studies ma dherai mehanet garnu pardxa nani lots of love & blessings ❤️❤️❤️❤️

  • @limbusanam7234
    @limbusanam7234 2 ปีที่แล้ว +5

    रुक्साना नानुलाई उज्जल साङगितिक भबिस्यको अग्रीम सुभनकामना धेरै जानको आशिर्वाद छ ठूलो कलाकार बन्नु पर्छ है

  • @reechaa_
    @reechaa_ 2 ปีที่แล้ว +13

    Pema nd ruksana is best ❤️😊

  • @jassupunmagar5842
    @jassupunmagar5842 2 ปีที่แล้ว +10

    नानुको आगामी भबिस्य सुन्दर बनोस धेरै धेरै शुभकामना अनि नानुले भुवन केसि भन्दा खुशी लागेयो यति सानो नानीलाई नि पुराना कलाकार चिन्दा छिटो भेट नि होस अनि उहाँ हरु कै ब्यानर प्रोड्क्सन बाट बाल कलाकार भएर आउनु है नानू 💞💖💖💖💖💖💞

  • @sumanmagarsuman1744
    @sumanmagarsuman1744 2 ปีที่แล้ว +8

    बधाई छ नानी आगामी दिन हरु मा धेरै राम्रो गर्दै जानू सुभकामना ।

  • @yambahadurlimbulimbu9614
    @yambahadurlimbulimbu9614 2 ปีที่แล้ว +1

    ठिकै छ । हार जित त हुन्छ यो कुरा लाई सम्झिरनु पनि हुन्न। नानू रुक्सना को आउदो दिनको भबिश्यको सफलताको कामना ।

  • @mingsosubba3298
    @mingsosubba3298 2 ปีที่แล้ว +8

    Ruksana nanu lai agrim suvakamana ❤❤ you is always with ours hearts ❤❤

  • @ritarai9359
    @ritarai9359 2 ปีที่แล้ว +8

    Ruksana you're great singer, lots of love❤ from Myanmar

  • @jeepsonmtp4444
    @jeepsonmtp4444 2 ปีที่แล้ว +7

    U r the winner of millions of heart❤️❤️ trophy doesn’t matter 👍🏻👏🏼👏🏼👏🏼

  • @bishnuthapa4184
    @bishnuthapa4184 2 ปีที่แล้ว +8

    Rukshana nanu best of luck for your future life. you have a lovely voice. you are so talented .god bless you nanu.

  • @laxmidangi8577
    @laxmidangi8577 2 ปีที่แล้ว +4

    Ruksana nanu always winner 💕💕🥰🥰🥰🥰good bless you nanu take care..also💙💙🤗🤗🤗🤗🤗❤❤❤

  • @bijaylimbu1140
    @bijaylimbu1140 2 ปีที่แล้ว +11

    Beautiful Ruksana, love you. Keep it up.

  • @uttammagar9346
    @uttammagar9346 2 ปีที่แล้ว +9

    you are the great mum.
    God bless you both of you🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @laxmansinjalimagar6284
    @laxmansinjalimagar6284 2 ปีที่แล้ว +10

    Nani Sara nepali ko Maya xa timi lai. Congratulations. 🎤🎤🌹❤️

  • @SESEHANGLIMBU123
    @SESEHANGLIMBU123 2 ปีที่แล้ว +14

    बुनु लाई आउदो दिन को सुभकामना

  • @narenhanglimbu1977
    @narenhanglimbu1977 2 ปีที่แล้ว +5

    Proud of you *Ruksana Limbu* 💖✊ and heartily respect great mom *Rekha Laowti Limbu* 💖🙏

  • @keshablimbu9546
    @keshablimbu9546 2 ปีที่แล้ว +2

    रुक्सना नानी ले टर्फि नजिते के भयो त हाम्रो मन जितेको छ यसरी नै अघि बडदै जानू नानू best of luck nanu

  • @nareenthapamagar9933
    @nareenthapamagar9933 2 ปีที่แล้ว +4

    Congratulations Ruksana Nanu hjr ko singing future ati ujjwal xa kadam agadi chalnu specially Sampada baini yo git Nanu ko vocal bata record garaunu hola fully expected to me ..

  • @gurungprakash749
    @gurungprakash749 2 ปีที่แล้ว +6

    Ati mitho voice nanu ko Future dherai Ramro 6
    So cute Pretty love 💕 U nanu 🙏

  • @bobbysubba9209
    @bobbysubba9209 2 ปีที่แล้ว +7

    May God bless you in your future endeavour ( Ruksana limbu) love from Thailand... 💜❤

  • @resikarai7341
    @resikarai7341 2 ปีที่แล้ว +1

    Rukasana Nanu god bless u always. Love u 😘😘😘❤❤❤ so cuteeeee

  • @basantithebe7706
    @basantithebe7706 2 ปีที่แล้ว +9

    Ruksana nanu keep it up !You r the winner for me and shining star of the musical sky ❤️❤️

  • @takaaraiarai6383
    @takaaraiarai6383 2 ปีที่แล้ว +1

    धेरै राम्रो भोइस नानू को आगामी दिनि हार्दिक शुभकामना GOOD bless you नानू

  • @mgsheru9325
    @mgsheru9325 2 ปีที่แล้ว +1

    आउनी दिन हरुको लागि रुक्सना लिम्बू नानू लाई उज्ज्वल भबिस्य को लागि शुभकामना all tha best nanu🙏🙏🙏

  • @bimagurung1645
    @bimagurung1645 2 ปีที่แล้ว +3

    Suvkamana chha nanu
    Love you chhori
    You are best singer....!!!

  • @user-xd7zf3zf9u
    @user-xd7zf3zf9u 2 ปีที่แล้ว +9

    रुक्साना बिजेता हो बिजेता अबको साङ्गितिक यात्रा एकदमै उज्ज्वल छ नानीलाई धेरै धेरै शुभकामना🌹🌹

  • @sureshlimbu8950
    @sureshlimbu8950 2 ปีที่แล้ว +2

    बधाई छ छोरी नानु लाई अब रुक्सना छोरी अब रेखा को छोरी मात्र होईना सारा नेपाली को छोरी भई सकेकी छे ऊज्वाल भबीस्य को शुभ कामना uk याक्थुं चुम्लुं बाट पूरा सहयोग छ

  • @ArmyDeltaTangoBruneiGRUDarusal
    @ArmyDeltaTangoBruneiGRUDarusal 2 ปีที่แล้ว +10

    Congratulations Rukshana Nanu multi talent cutest Nanu.

    • @arjunrai3996
      @arjunrai3996 2 ปีที่แล้ว +1

      Congratulations rukshana nanu

  • @rajchemjong4887
    @rajchemjong4887 2 ปีที่แล้ว +5

    Ruksana nanu aagami din haruma shaphaltako kamana love you 😍 😘

  • @echungbalarai4358
    @echungbalarai4358 2 ปีที่แล้ว +3

    So cute nany your best you have do
    For performances against coming
    More experience love you from my heart ❤

  • @NabeenSijalee
    @NabeenSijalee 2 ปีที่แล้ว +4

    Really amazing singer Ruksana Limbu..
    I thought Ruksana Will be winner of the voice of kids...

  • @user-qu3tc7mk8r
    @user-qu3tc7mk8r 2 ปีที่แล้ว +4

    भबिस्य उज्ज्वल छ नानुको अघि बढ्दै जानू हाम्रो निरन्तर सपोर्ट रहनेछ 😘😘😘

  • @novaking4485
    @novaking4485 2 ปีที่แล้ว +19

    चलखेल नभएको भए रुकसना नै हाे विजेता

  • @tejukumaribaral4390
    @tejukumaribaral4390 2 ปีที่แล้ว +8

    Ruksana you are great singer👍 keep it up❤

  • @kamaltamang86
    @kamaltamang86 2 ปีที่แล้ว +9

    बधाई छ नानु❤️❤️ उज्ज्वल साङगितिक भविष्या को कामना

  • @nemsbro1806
    @nemsbro1806 2 ปีที่แล้ว +3

    Arko le jeete ra k bho ta mero ta idol nai ruksana nani hoo best of luck nanii

  • @roshanlimbu8664
    @roshanlimbu8664 2 ปีที่แล้ว +3

    Ruksana Nanu congratulations tapaile voice of nepal 🇳🇵 jitisaknu vakonai ho

  • @romanreigns...1332
    @romanreigns...1332 2 ปีที่แล้ว +7

    Always support rukshana ❣️❣️ love you bunu

  • @devikamoktan8423
    @devikamoktan8423 2 ปีที่แล้ว +9

    Rukhsana is THE TOP WINNER IN PUBLIC EYES. DON’T WORRY NANU. YOU HAVE BRIGHT FUTURE.

  • @exosfangirl497
    @exosfangirl497 2 ปีที่แล้ว +4

    ruksana is winner for me❤️❤️ruksana best wishes for your upcoming days❤️❤️

  • @fulendekobaaumausamimbungl8205
    @fulendekobaaumausamimbungl8205 2 ปีที่แล้ว +7

    रुकसाना! नानी!!!!!!!😍😍

  • @bibekban459
    @bibekban459 2 ปีที่แล้ว +8

    You nailed it ruksana ♥️
    Love you so much 😚

  • @bipsan-rai796
    @bipsan-rai796 2 ปีที่แล้ว +8

    You are winner for me Rukshana🥰😍🎖️

  • @bedprakashlimbu9583
    @bedprakashlimbu9583 2 ปีที่แล้ว +17

    रुक्सना नानुलाई सधैं मायाँ अनि अासिरबाद छ😍😍

  • @gurungkharjung5188
    @gurungkharjung5188 2 ปีที่แล้ว +5

    You are winner for me nanu💖 God bless you always!!

  • @milanrai9295
    @milanrai9295 2 ปีที่แล้ว +1

    बधाई छ सुक्सना नानू अनि रेखा दि लाई खेल मा हार जित भइ हाल्छ नि तर नानू ले आम जनता को मन जित्नु भको छ साङितिक यात्रा को धेरै सुभकामना नानु👌👌👌❣️❣️❣️❣️🧡🧡🧡

  • @namratayong
    @namratayong 2 ปีที่แล้ว +4

    बधाई ।छ नानि दु:ख नमान्नु ट्रफि नजिते पनि ।लखौ दर्सकस्रोतहरुको मन मुटुमा बसि सकन्नु भाछ ।

  • @khemrajlimbu
    @khemrajlimbu 2 ปีที่แล้ว +8

    We love you Ruksana Limbu and wish you your bright singing career.

  • @leimuikham1777
    @leimuikham1777 2 ปีที่แล้ว +21

    Rukshana u can be da winner for the coming voice kids of Nepal keep fighting

  • @yourspoiledbret
    @yourspoiledbret 2 ปีที่แล้ว +7

    Ruksana didn't got the trophy of voice of nepal Winner but she got the trophy of winning our hearts

  • @mankumarrai
    @mankumarrai 2 ปีที่แล้ว +3

    नानी रुक्सान बधाई तथा शुभकामना !
    तिमिले सारा नेपालीहरुको मन जितिसकेको छौ तिमी हरेको हैन छोरी के गर्नु हाम्रो नेपालनै बिकाउ नेपाल भैसकेको छ घोस खोरी नेपाल भैसकेको छ जुनसुकै ठाँउमा पनि घुस चल्न थालेको छ दु:ख लाग्छ
    संगीत नछाड्नु छोरी रुक्सन आगृम शुभकामना ♥️♥️🇳🇵🇳🇵