हैट गीत रेकोड गर्न यति गारो हुदो रछ यति धेरै टाईम लाग्दो रहेछ बडो मेहनत गर्नु भको छ प्रमोद गुरु र रुक्साना नानुले गीत हिट भए पनि नभए पनि कालझै गीत बनेको छ सुनिराछु साउदी बाट
बिरोधिहरु धेरै थिए नेपालिले यथार्थ वास्तबिकता नबुझी बोल्छन प्रमोद जि ले यति सपोर्ट र माया गर्नु हुन्थ्यो त्यो हामी सबैले देखेको कुरा हो ब्लकबास्टर होस यो गित शुभकामना
आदरणीय वरिष्ठ सङ्गीतकार महेश खड्का ज्यु लाई भित्र मनमुटु बाटै सम्मान सहित नमन् पर्कट गर्न चाहन्छु । सङ्गिती क्षेत्र को एउटा जादुमयी स्वरको खानि प्रोमोद सर अनि साना नानी रुकसानाको त्यो फराकिलो आवाज आ हा हा बधाई छ सबै टिम लाई।
wow. एक गुरु र चेलाको अदभुत माया, एक चेला , या चेलि कहिँ केगर्ने कसो गर्ने, भनेर हतास भएर अलमलि रहेको त्यो समयामा एक गुरुले ति चेलालाइ कसरि त्यो अनकन्टार ठाउँहरुमा त्यतिकै काहाँ छोडेर जान सक्थ्यो होलार, त्यसैले आफ्नो प्यारो चेलालाइ जिन्दगिको बाटोहरु देखाउँदै जिउने तरिकाहरु सिकाउदै धेरै धेरै आसिर्बाद दिएको यो गितले मलाइ कता कता मेरो आँखा रसाएर आउछ। congratulation coach pramod and Ruksana including all recording team.Best of luck .
प्रमोद सर यति सहज यति सरल । तपाई नै हो भोइसको मियो । नानुलाई कति मज्जाले सिकाउनु भएको । टिम प्रमोदले त्यसै जितेको हैन रैछ । एउटा अभिवाहकमा हुनुपर्ने सबै गुण देखियो । कोच प्रमोद तपाई सम्मानको हकदार हुनुहुन्छ । नानु र तपाईको ड्यो गीत सुपर डुपर हिट होस् शुभकामना 🙏🙏🙏
लिम्बू गित भन्दा गाउनु दिदैनौ भनेर थुप्रै उनको अग्रजहरुको बिरोध थियो त्फेरी कसरि प्रमोद सङ्गको गित रेकर्ड पुरै देशभर आम जुलुस गर्नु पर्ने यो बेला जस्ले प्रमोदको बिरोध गरेको थियो त्यो बेला
नमस्कार सेवारो म रुक्साना लिम्बु🙏 मलाई यति धेरै माया साथ सपोर्टको लागि धेरै धेरै धन्यवाद अनि अब का दिनहरुमा नि हजुर हरुको माया साथ पाइरहु🙏❤️ Thank you so much❤️
Wow Ruksana nani timile kina esto miracle gareko........? yo gana sunda ma ta chakka pare kaha? kata? bata esto mitho gana srijana bhayo and your voice my god! its so pure total bliss, thanks to the genius coach Pramod for cocooning our cutie pie princess Ruksana nothing could be better than this nogen🙏
गीत साह्रै मिठो लाग्यो, सुनिरहु जस्तो, सलाम छ कोच प्रमोद , कुसल अभिभावकत्व र उत्कृष्ट जजमेन्टको लागी 👏👏👏🥰🥰
Àà wa àaaaà
@@pematsherpa6591 Zwzzzwzazazwzwzazzzzzzzzzzzzwzwzwzzzzwzwzwzzwzzzwzwzwzwzwzwzwzwzzwzwzzwzwzzzwzwzzwzwzwzwzwzzzwzwzwzwzzwzzzwzzwzwzwzwzwzwzzzzzzwzzzwzwzwzzwzwzwzwzwzwzwzwzwzwzzzzwzwzwzwzwzwzwzzzz
K⁸
हैट गीत रेकोड गर्न यति गारो हुदो रछ यति धेरै टाईम लाग्दो रहेछ बडो मेहनत गर्नु भको छ प्रमोद गुरु र रुक्साना नानुले गीत हिट भए पनि नभए पनि कालझै गीत बनेको छ सुनिराछु साउदी बाट
पब्लिस्ट नभइ गित हिट, Proud of you both ❤️❤️
आङ्ग नै जिरिङ्ग२ भयो सानो टुक्का सुन्दा नि।सबै टिम लाई बधाई दिन चाहान्छु।
बिरोधिहरु धेरै थिए नेपालिले यथार्थ वास्तबिकता नबुझी बोल्छन प्रमोद जि ले यति सपोर्ट र माया गर्नु हुन्थ्यो त्यो हामी सबैले देखेको कुरा हो ब्लकबास्टर होस यो गित शुभकामना
Highly I appreciate with ur thoughts 🙏🏻🙏🏻🙏🏻 pramodkharel ❤️❤️❤️
यो गितले अबश्य तहलका मचाउने छ सबै सबैमा शुभकामना ।
लोकप्रिय गायक तथा द भोइस अफ नेपालका कोच प्रमोद सर ज्यु र सानी नानी रुक्साना लिम्बुलाई हार्दिक बधाई छ एकदमै मिठो गित 🙏🙏❤️❤️🙏🙏
Wow very nice singer prmod nanu ko voice
धेरै राम्रो बधाई छ दुई जना लाइ🙏❤️
Good lock rukesan limbu
राजा राजा हाे यार pramod dada king nepali sanger
Highly I appreciate with ur thoughts 🙏🏻🙏🏻
M big fan of Pramodkharel ❤️❤️❤️🙏🏻🙏🏻 Best wishes 💐💐
Tala bata raja muji testo swor pani raja runche gaayek
Pramod is King
आदरणीय वरिष्ठ सङ्गीतकार महेश खड्का ज्यु लाई भित्र मनमुटु बाटै सम्मान सहित नमन् पर्कट गर्न चाहन्छु । सङ्गिती क्षेत्र को एउटा जादुमयी स्वरको खानि प्रोमोद सर अनि साना नानी रुकसानाको त्यो फराकिलो आवाज आ हा हा
बधाई छ सबै टिम लाई।
घुस खाको पैसाकोलागी पानीमाथिको ओभानो बन्दै रहेछ प्रमोदे हरामी , यस्लाई बिश्वास गर्नु हुदैन है ? पछाडीबाट छुरा हान्छ नि होशियार ।
धेरै धेरै बधाई छ प्रमाेद @ रुक्सना दुबै जनालाई🙏💓
आहा कति हाम्रो भ्वाइस नानू को यसै गरि अगाडि बड्नु नानू बधाई छ साथै प्रमोद दादा लाई पनि❣️❣️❣️❣️❣️❣️❣️❣️❣️
लु बधाई छ नानीलाई साथै उत्तरोत्तर प्रगतिको कामना......
राम्रो गित गाउ ल सानो गुडिया जस्तै छोरी। हजुरको भबिस्य राम्रो सगरमाथा भन्दा ठाडो होस सिर
धेरै धेरै राम्रो रुक्सना नानिको voice अनि प्रमोद सर लाई धेरै धेरै धन्यवाद
प्रमोद सर ले कुरो जेनिस्को प्रसङ्सा गरेर चिप्लाये पनि रुक्सना लाइ डाेइट गित बनाइ दिनु भो धन्ने बाद
धेरै राम्रो छ गित चाडैं सुन्नु पाँउ बधाई छ अल टिम लाई 🙏❤️
Owooo superb …guru & chelaa best wishes ruksana nanu..❤️❤️
कति मिठो गीत सुनिरहौ झै लाग्ने ।बधाई छ कोच प्रमोद र रुक्सनालाइ ❣️❣️best wishes😍
Pramod kharel is great❣️
Manei xune git sarei ramro sabei lai..thanks. 🙏
wow. एक गुरु र चेलाको अदभुत माया, एक चेला , या चेलि कहिँ केगर्ने कसो गर्ने, भनेर हतास भएर अलमलि रहेको त्यो समयामा एक गुरुले ति चेलालाइ कसरि त्यो अनकन्टार ठाउँहरुमा त्यतिकै काहाँ छोडेर जान सक्थ्यो होलार, त्यसैले आफ्नो प्यारो चेलालाइ जिन्दगिको बाटोहरु देखाउँदै जिउने तरिकाहरु सिकाउदै धेरै धेरै आसिर्बाद दिएको यो गितले मलाइ कता कता मेरो आँखा रसाएर आउछ। congratulation coach pramod and Ruksana including all recording team.Best of luck .
Wow nice song badhai xa pramod sir & rukshana nanu lai sadhai yestai ramro git banos nanu 👌👌💕💕
Dherai dherai badhai xa pramod 🙏🙏💗💓💓👌👌👌👌🎻🎻🎤🎤🎤🎸🎧🎧🎧🎧🎺🎺🎷
Pramod is the best Coach, best analyst having good sense of humor...Great support to Ruksana Limbu,
Nanee hahu kanfug hunxa tar Ramro garnu garnu vhakoxa good l
गायन क्षेत्रका बादसाह भनेर प्रमोद दाईलाई चिन्छु म त प्रमोद दाई नभए नेपालि साँङ्गितिक यात्रा खल्लो हुने छ जसरी नारायण गोपाल बिना🙏🙏🙏
100% right ❤❤❤❤
तसै 3 पटक जित्छ्न त प्रमोद बधाई छ रुक्साना नानु😍😍😍
Wow pramod kharel king ❤️❤️💖best of luck nanu ruksana ❤️❤️💖💗😍😍😘😘😘😍😍😍
धैरै राम्रो गित सफल ता को सुभ कामना
प्रमोद सर र रुक्सना नानीको त म फ्यान नै हो त्यहि माथी यो गितको शब्द एक दमै राम्रो लाग्यो यो गित कहिल्यै तयार भएर आउछ होला धेरै पर्खाईमा छु
❤❤❤❤❤❤❤❤❤❤❤❤😂😂😂😂😂🎉🎉🎉🎉🎉🎉😅
3:07
❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉😅
ल बधाई छ दुई जनालाई नै🙋♂️🙋♂️🙋♂️
यो गीत कहिले aaux tw सारै राम्रो छ
म अहिले साउदी अरब देखि हेर्दै छु
आह ! अंतर हृदय स्पर्श गरिसक्यो हाम्रो 💖💖💖💖💖👍️👍️👍️धेरै धेरै आशिर्वाद छ रुक्साना नानुलाई
Bwl nice voice nd song ruksana nanuko voice Lae mero tarfa BTA salut x nanu ruksana
धेरै राम्रो बधाइ छ दुबै जना लाई 🙏❤️❤️👍️
राजा हुन राजा प्रोमोद दाइ love u alwys myy favourite ❤️
भन्न सजिलो गाउनि त होनि।तर गित मिलाउन कति गार्यो छ।बधाई छ नानू।
मेरो बेस्ट सिंगर प्रमोद खरेल Babal xa यो गीत चाडै आउन पर्यो miss u pramod sir
Minchama lai song dinu paryo pramod sir Sarai voice dami lagx minxhamako 💞💞👏🙏🙏
Dherai dherai congratalutaion Ruksana nanu & pramod sir
Aaha guru cheli.Kati ramro sabda.Good luck.
Proud of you both ❤❤मेरो पनि जिरिंग भयो शरीर... छिटो सुन्न पाईयोस
धेरै धेरै बधाई छ रुक्सना & प्रमोद सर्🙏🙏🙏🙏❤️❤️
Thanks you pramod sir for support to rukshana.n best wishes to rukshana nanu
रुकसानाको मिठो स्वरले भित्र मनै छुन्छ मलाई एकदमै मन पर्छ छोरी तिमी धेरै अघि बढनु पर्छ!
My best rukshana love you nanu 💓💓💓💓❤️❤️❤️best singer pramod forever💓💓💓❤️❤️❤️💘💘💘😍😍😍😍
Wow। मेरो सास बन्यौं something something is very heart touching so excited to listen full song 😯😯😍😍😍
Beautiful song best of luck all entire team
Wow congratulations super talented promod kharel jiu and sani cute ruksana nani lai 🙏🎉🎊♥️♥️🙏
Nogan song kahile hernu pauxeu promod dada and ruksana nanu hujurko ma big fan ho thulo
प्रमोद सर यति सहज यति सरल । तपाई नै हो भोइसको मियो । नानुलाई कति मज्जाले सिकाउनु भएको । टिम प्रमोदले त्यसै जितेको हैन रैछ । एउटा अभिवाहकमा हुनुपर्ने सबै गुण देखियो । कोच प्रमोद तपाई सम्मानको हकदार हुनुहुन्छ । नानु र तपाईको ड्यो गीत सुपर डुपर हिट होस् शुभकामना 🙏🙏🙏
Pramod kharel sir is music industry King 👑👑
Voice samrat
हजुर मेरो छोरी हो । मेरो छोरी छैन मैले हजुर लाइ छोरी सम्जेको छु। हजुर लाइ सधैं साथ सपोर्ट मिल्ने छ छोरी राम्रो स्वर भाको छोरी रोक्साना
Malae pani chori banaunuhosna Mero ni baba nae chaena
Ruksana को गीत गाउदा Pronunciation एकदम Clear छ त्यहि नै उसको राम्रो पक्ष हो।
Dada geet ramro xa malai man paryo hjr sangai geet gaunu man lagyo 🙏🙏🙏🙏🇳🇵🇳🇵
Wow 😯😯my favorite singer congratulations plz fast coming song waiting for you song
Keep it up nanu go ahead god bless you...
यो गित ले बबाल मच्चाउनेछ्❤️❤️❤️❤️❤️❤️
Wow! So amazing voice both you...best of luck both you 😍😍😍😍😍😍😍😍😍
pramod sir salute to u..really appreciate u r pride of nepali music industry and good human being as well.. 🥰
Wow very nice Rukshana limbu and promod
लिम्बू गित भन्दा गाउनु दिदैनौ भनेर थुप्रै उनको अग्रजहरुको बिरोध थियो त्फेरी कसरि प्रमोद सङ्गको गित रेकर्ड पुरै देशभर आम जुलुस गर्नु पर्ने यो बेला जस्ले प्रमोदको बिरोध गरेको थियो त्यो बेला
Pramod da
you are best
Wow एक दमै मिठो गित बनेछ रुक्सना बैनी को यसरीनै आगामी दिन हरुमा पनी अघी बढेको देख्न पाउ रुक्सना नानु धेरै धेरै सुभ कामना
Wow so Beautiful song pramod sir ani Ruksana chori All the Best 👍👍
धेरै राम्रो विरोध गर्ने हरुको मुखमा ताला लगौस
काम बिगारेको पछि बिरोध त गर्छ त अनि
Dherai dherai badai xaaa pramod sir, ❤❤❤
Wow super sweet voice nanu.wish u all the best.ur future is bright.
dherai ramro geet dinu vayo malai dherai ramro lagyo...?
Get well soon pramod dai and ruksana nanu lai darai maya xa
Nice👍👍👍👍 vocal performance sir and sist......
Wow amizing songs 😘😘 both of you best wishes 🤗🤗
Really so sweet voice bunu ko
Geet superhit vyo vane hunxa lastai dami lageyo malai chai😍👌
My fav legend n respected singer Pramod ❤️ n cute Rukhsana ❣️ best wishes ❣️❣️
Wow pramod sir king
Wow Sarai ramro git lagyo best wishes both of you
Love it rukasana love you Pramod sir G
My favourite ❤ singer pramod and ruksana limbu
King is king pramod kharel❤️💖💖💗💗😘😘😘😘😍😍🎀🎀🙏🙏🙏🙏
नमस्कार सेवारो म रुक्साना लिम्बु🙏
मलाई यति धेरै माया साथ सपोर्टको लागि धेरै धेरै धन्यवाद अनि अब का दिनहरुमा नि हजुर हरुको माया साथ पाइरहु🙏❤️ Thank you so much❤️
Big fan bunu
U r great sister
Pace ahead and wish you all the best !
amazing voice both of u pramod sir and ruksana sis keep going good may God bless you
Love u❤️❤️
वा यति राम्रो कमेन्ट गर्नु भो रुक्सानाको लागि हजुरले 🙏यो नै सबै भन्दा राम्रो लाग्यो🌹बाकि हजुरहरुको साथ माया र आशिर्बाद को अझै खाचो छ नानिलाई❤️❤️
Wow Ruksana nani timile kina esto miracle gareko........? yo gana sunda ma ta chakka pare kaha? kata? bata esto mitho gana srijana bhayo and your voice my god! its so pure total bliss, thanks to the genius coach Pramod for cocooning our cutie pie princess Ruksana nothing could be better than this nogen🙏
Wow babal Badhai chha Pramod sir Ruksana limbu nani lai
Congratulations 👏👏👏👏 all
Coach Promod sanga kasaiko compare nai hudaina he is so talented and humble
Wow so nice song
अनि बधाई छ रुपसना
बैईनी लाई धन्नेबात
छ प्रमोद sir लाई
Best of luck 2
I'm waiting for this beautiful song congratulations all team❤️🙏🙏
Teresha Bishwakarma, Minchema ko pani geet record gari dinuhos please!!They have also very melodious voice ❤❤ congratulation to Pramod & Rukshana.
Ramro chha promod sar
Good job .. Pramod sir
Superb 👍 .. congratulations cute baby ❤️👌
Badhai 6 nani sarai ramro voice 😍😍😍😍😍😍😍
Lovely song all the best nanu and pramod sir
God job rukshana bunu. Keep shining. U need to reach the top of the music field.
बधाई छ दुवै जना लाई ❤️♥️♥️♥️👍👍
I m the big fan of pramod kharel ❤️,, best of luck both of them
What a beautiful song as well words to🥰🥰😍😍
God bless
Keep going
beautiful song favourite ruksana 😘❤️❤️❤️
Ruku congratulations🤗🤗🤗🎊🎊🎊🎁🎁💝💝💖💌💌💌💌💌🎉🎉🎉