हाम्रो च्यानलका गीतहरूलाई माया गरिदिनुभएकोमा सबै श्रोता-दर्शकहरूलाई हार्दिक धन्यवाद । सधैं यसरी नै माया गरिरहनुहोला । तपाईंहरूप्रति हामी सदैव आभारी रहनेछौं । धन्यवाद । नमस्कार ।
राजेस भाइ र सुनिता बहिनिको गित सुब्दा अत्ति मोजा लाग्यो क्या राम्रो जोडि मिलेको अचच्मै लाग्यो याहाहरुले साच्चिकै जिवन भरिको जोडि बाधे भने झनै राम्रो हुने थियो।तर के गर्ने हामिले भनेर न हुने यो कुराले मेल खायो भने भगवानले जुराको जस्तै हुनेछ।
आफ्नै जिल्ला दिक्तेल बजार भन्ने गित सुन्दा राजेश भाइ र सुनिता बहिनिले गाउमै पुराइ दिनु भएको जस्तो लाग्यो। याहाहरुको गित सुन्दा कस्लाइ चहि नाचु न्नाचु लागदैन। यो गित सुन्दा अत्ति मोजा लाग्यो याहाहरुको गित नेपालमा भका तिन करोड जन्ता र इस्ट इन्डिया कम्पनिले नेपाललाइ सन 1814 मा हम्ला गरेर सधैको लागि इ न्डियामा गाभेर इन्डियन भएका १० करोड नेपालिहरु र नेपाल बाहिर हात मुख जोड्न र परिवारलाइ पाल्नकै निमित रोजि रोटिका लागि १२ घन्टा देखि १८ घन्टा सम्म काम गरेर थकित भएका ८० लस्लख भन्दा धेरै हाम्रा नेपालि दिदि बहिनिहरु दाजु भाइहरुको थकाइलाइ नै यो गितले मेटाइ दियकोछ। र नेपाल बाट सधैको लागि देश बिदेशमा पलायन भएका झन्डै तिन करोड गैर आबाशिय नेपालिहरुको त मन छुने र मन नरुने त कुरै भयन। याहाहरु यो सन्सार बाट एक दिन अबस्य बिदा लियर जानै पर्छ यो भगवानको लिला हो। यो सन्सार छोडेर गए पछि पनि याहाहरु अमर हुनेछन। धेरै मन छुने गितहरु याहाहरुले लाखौ गाइ सक्नु भएकोछ। अझै पनि थुप्रै गितहरु गाएर हाम्रा देशका पापि नेताहरुको पनि मन छुने गितहरु गाइ दिनु होला। कतै कुर्सिको मात्र लडाइ नगरे देश बिकास गर्ने काम तिर पनि लागछन कि। मुटु भित्र देखिनै मुरि मुरि बधाइछ देशकै बरिस्ट र बहु चर्चित गायक राजेस पायल राइज्यु र गाइका सुनिता थेगिमज्युलाइ। हार्दिक बधाइछ।
जत्ती सुने पनि सुनौँ,सुनौँ लाग्ने यो गित धेरै पल्ट सुने र पनि खोजी,खोजी सुन्न मन लाग्छ wow कलाकार भनेको कलाकारनै हो तिय्समा पनि यत्ति मिठो जादु भरिएको आवाज 💗wow💗बाचुन्जेल हजुर हरुको गित यसरीनै सुन्न पाँउ भन्ने आशा बिय्यक्त गर्द्छु 💗🙏💗🙋♂️
पुर्बेली भाका सारै नै राम्रो जति सुनो सुनिरहुजस्तो लाग्ने🙏 🙏👍️👍️👌👌👌♥️♥️💝💝 यो गीत सुनेर धेरै दिक्तेल बजार को धेरै याद आयो १ दसक भयछ जन्म भुमि नत्तेकेकोपनि एउटाै आकाशको छानो भित्रै भयरपनी पनि कत्ति बिबस्ताहरुले कत्ती यायमहरुकोल्टे फेरि सकेछ यो गीत सुनेर बिगतहरु आखै भरी सल्बलायो thank you all
Wowww So Beautiful This song🎶🎶🎶🇳🇵🇳🇵🎤🎤🎤🎤🎤♥️🤘👌 Jati Sune pani Suniirahujhai lagne yo Diktel Bazar Geet...Respected Brother Rai is King Yanaki YoYo, & Bainiee Sutita Thegim Uhaharuko Kalaa - Galaa ko Barema Hamile Jati barnan Gareni Apurnai hunexa
हाम्रो च्यानलका गीतहरूलाई माया गरिदिनुभएकोमा सबै श्रोता-दर्शकहरूलाई हार्दिक धन्यवाद । सधैं यसरी नै माया गरिरहनुहोला । तपाईंहरूप्रति हामी सदैव आभारी रहनेछौं । धन्यवाद । नमस्कार ।
Ajhai herna xodiyeko xaina hai😁❤️
@@raijitenofficial ç81
Huss
@@raijitenofficial उउउउउउ?????????।
😉
दिक्तेल बजारमा !
उनै सँगै मायाँ बस्यो ,
पहिलो नजरमा !!!
सारै मीठो शब्द सृजना सँगै युगल स्वरका धनिहरु ।
बधाई छ ।
धन्यवाद हजुर
खान्दानी छोरो हिरो छ मोरो🤗🤗
सार्है राम्रो गित माईती ज्यु
अमेजिङ भोईस राजेस दाइ अनि सुनिता थेगिमको हजुर हरुको BiG फेन म बिरेन बान्तवा राई
वाह यस्तो गीत। रमाइलो। स्वरको त के कुरा गराइ भो शुभकामना अनि बधाई 🎧️🎶🎼🎵❤️🙏🎤
Purbelai song tesi ramro rajesh dai ko kurai nagaram wwaaaaaaaaw🙏🙏😍😍😍☕️😍
दामी दामी पुर्बेली गित
😍😍😊😊
धन्यवाद हजुर
राजेस भाइ र सुनिता बहिनिको गित सुब्दा अत्ति मोजा लाग्यो क्या राम्रो जोडि मिलेको अचच्मै लाग्यो याहाहरुले साच्चिकै जिवन भरिको जोडि बाधे भने झनै राम्रो हुने थियो।तर के गर्ने हामिले भनेर न हुने यो कुराले मेल खायो भने भगवानले जुराको जस्तै हुनेछ।
आफ्नै जिल्ला दिक्तेल बजार भन्ने गित सुन्दा राजेश भाइ र सुनिता बहिनिले गाउमै पुराइ दिनु भएको जस्तो लाग्यो।
याहाहरुको गित सुन्दा कस्लाइ चहि नाचु न्नाचु लागदैन।
यो गित सुन्दा अत्ति मोजा लाग्यो याहाहरुको गित नेपालमा भका तिन करोड जन्ता र इस्ट इन्डिया कम्पनिले नेपाललाइ सन 1814 मा हम्ला गरेर सधैको लागि इ न्डियामा गाभेर इन्डियन भएका १० करोड नेपालिहरु र नेपाल बाहिर हात मुख जोड्न र परिवारलाइ पाल्नकै निमित रोजि रोटिका लागि १२ घन्टा देखि १८ घन्टा सम्म काम गरेर थकित भएका ८० लस्लख भन्दा धेरै हाम्रा नेपालि दिदि बहिनिहरु दाजु भाइहरुको थकाइलाइ नै यो गितले मेटाइ दियकोछ।
र नेपाल बाट सधैको लागि देश बिदेशमा पलायन भएका झन्डै तिन करोड गैर आबाशिय नेपालिहरुको त मन छुने र मन नरुने त कुरै भयन।
याहाहरु यो सन्सार बाट एक दिन अबस्य बिदा लियर जानै पर्छ यो भगवानको लिला हो।
यो सन्सार छोडेर गए पछि पनि याहाहरु अमर हुनेछन।
धेरै मन छुने गितहरु याहाहरुले लाखौ गाइ सक्नु भएकोछ।
अझै पनि थुप्रै गितहरु गाएर हाम्रा देशका पापि नेताहरुको पनि मन छुने गितहरु गाइ दिनु होला।
कतै कुर्सिको मात्र लडाइ नगरे देश बिकास गर्ने काम तिर पनि लागछन कि।
मुटु भित्र देखिनै मुरि मुरि बधाइछ देशकै बरिस्ट र बहु चर्चित गायक राजेस पायल राइज्यु र गाइका सुनिता थेगिमज्युलाइ।
हार्दिक बधाइछ।
आहा !! कति राम्रो पुर्बेली गित !!!!
सुनुँ सुनुँ लाग्ने !!
मन पर्यो नविन जी तपाईको रचना अनि संङ्गित, स्वरको त कुरै नगरौ । all the best
wow सुन्दर शब्द सङ्गित नवीन ज्यु को !अनि आवाजको त कुरै नगरौ यी बहु चर्चित गायक गायिकाको ।बधाई छ सप्पै टिमलाई।
धन्यवाद हजुर
सुनिता थेगिम जी,पूर्वेली लोक गीत मात्रै गाउने होइन,कृपया आधुनिक गीत पनि गाउनु होला ! तपाइको स्वर सबै प्रकारको गीत संगीतको लयमा मिल्छ !
राजेशपायल दाइ त उसै पनि साङ्गितिक क्षेत्र को एक होनहार श्रष्टा हुन भने सुनिता थेगिम बहिनी को पनि स्वर अत्यन्तै मन पर्छ।
सुनिता थेगिम को voices झन नेपाल मा कुनै पनि गायिका गायक को नभएको voices ho सुनिता थेगिम को voices राम्रो छ
@@नेपालीआवाज-थ9ग sunita
Sabada chaisarai ramailo banaunu bhako rahecha sarai man paryo hoi ❤️
malai kai thaha chaina kina ho kunni RAJESH PAYAL RAI ko jasto pani geet nikai ramailo ra mitho lagcha Respect
Dami sang aafnai गाउँको 🎈💝👌👍🥰
अती सुन्दर पुर्बेली लोक गित। सारैनै मीठो र मौलिक सब्द👍️👍️।राई इज किङ्ग/राजेस दाइ अनि सुतिना बैनिको स्वोर कोत कुरै नगरौ।धेरै धेरै सुभकामना👏👏💐💐
16:41
आहा धेरै मिठो स्वर को गाना नि अति सुन्दर
आहा साचै राम्रो लाग्याे ।
धेरै राम्रो मीठो गीत धेरै चोटि सुनियो ।बस्तबमै दामी गीत ।
वा धेरैदिनपछि २ जनाको स्वारमा मीठो गीत सुन्न पाईयो , गीत एकदम राम्रो छ 👌👌👌👌👌👌👌👌👌👌👌👌
Al the best
Hurrr ahoi....sarai ramro git x sampurna lai nmskr
नबिन संघर्ष ज्युको अति मिठो शब्द संगीत सदसफलाताको शुभकामना
धन्यवाद हजुर...🙏🙏🙏🙏
Wow b ball aafu ta dubaiko thulo fen pariyo.....khatra
पुर्बेली लोक गित सुनुको मजै छुट्टै र आनद छ भन्या आई लब पुर्बेली लोक गित।🙏😍😘🤘
आहा😘😘
Sunita bainilai aru dressle bhanda simple dressle ekdamai match and beauty dekhido raixa. Sadhai yestai dekhna paunhai.
All tha best dear dai. N.bahinee
Waw waw king istar rajesh daaju 🤘🙏👌👌👌super lovely Diktel
मार्मिक छ गाना जो कोहिको पनि मन मुटुमा बस्न् सफल हुने स्वर को त वर्ण गर्ने ठाउँ नै छैन हजुर 🙏
राम्रो छ आगामी दिनहरुमा अझै राम्रो गीत सुन्न पाइयोस् बधाई तथा शुभकामना छ सम्पूर्ण परिवारमा
अति यति मीठो गितको लागि धन्यवाद नवीन संघर्ष ,राजेसपायल राई र सुनिता थेगिम
संगित को बादशाह राई ईज र सांगितिक आकाश मा चहल पहल गरिरहेकी सुनिता थेगिम सानी बहिनीको आवजमा सजियको गित सार्है राम्रो।।।
धन्यवाद हजुर
साच्चै कला र गला भयका आदर्णिय राई इज किङ्ग दाइ अनि सुनिता थेगिम दिदी जती बयान गरे कमै रहन्छ।।
जत्ती सुने पनि सुनौँ,सुनौँ लाग्ने यो गित धेरै पल्ट सुने र पनि खोजी,खोजी सुन्न मन लाग्छ wow कलाकार भनेको कलाकारनै हो तिय्समा पनि यत्ति मिठो जादु भरिएको आवाज 💗wow💗बाचुन्जेल हजुर हरुको गित यसरीनै सुन्न पाँउ भन्ने आशा बिय्यक्त गर्द्छु 💗🙏💗🙋♂️
धन्यवाद हजुर🙏🙏🙏
Yo git suner malai diktel bajarko yad aayo
सारै मीठो छ,धेरै धेरै माया र रेस्पेक्ट छ , दुवै जना राजेश भाइ र सुनिता वहिनीलाई
मिठो गीत बधाई तथा शुभकामना छ सम्पूर्ण परिवारमा 🙏🙏😊😊
पुर्बेली गीतको queen र king को आवाज ले कस्को मन नछोला
Ati mitho jodi voice n sabda pani ustae
Wow 👌👌👌👌 beautiful and lovely song ❤❤❤ I really enjoy with this type of song.
धेरै राम्रो कम्पोज एरेन्ज लाग्यो गित राम्रो बनेको रैछ हार्दिक बधाइ टिम लाई
Iisfrw u. Jl
गाउले भाइको गितको शब्द हरु मिठो छ।
पुर्बेली भाका सारै नै राम्रो जति सुनो सुनिरहुजस्तो लाग्ने🙏 🙏👍️👍️👌👌👌♥️♥️💝💝 यो गीत सुनेर धेरै दिक्तेल बजार को धेरै याद आयो १ दसक भयछ जन्म भुमि नत्तेकेकोपनि एउटाै आकाशको छानो भित्रै भयरपनी पनि कत्ति बिबस्ताहरुले कत्ती यायमहरुकोल्टे फेरि सकेछ
यो गीत सुनेर बिगतहरु आखै भरी सल्बलायो
thank you all
Rai Is King Rajesh Payal Rai & Sunita Thegim Limbu को गीत हरु धेरै छन सबै उत्कृष्ट र सुपर हिट जति सुने पनि नपुक्ने ई सुगा जोडी हुन
आहा कति सुन्दर गित नाचौ नाचौ लाग्ने सारै राम्रो लाग्यो ।
येस्तै राम्रो गित सदै सुन्न paau🇳🇵🇳🇵🇳🇵🇳🇵
Waw tesai Rai is king bhaneko hoina👌👍
शब्द संगीत स्वर को बर्णन गरेर सकिन्न अब चाडै भिडियो पनि ल्याउनु होला शब्द ले मागे अनुसारको ठाउ प्रस्तुत गरेर सम्पुर्ण टिम लाई बधाई छ ।
दिक्तेल बजारमा.. रूपाकोटमा गुराँस टिपी चुल्ठो सजाई दिन्छु.👌 भरपुर मनोरञ्जन .. राम्रो शब्द रचना,संगीत..🙏 तिमीसित माया बस्यो एकै नजरमा..🌟❤️🍁..
my one of the best purbeli song '🤗🤗🥰
आहा कति राम्रो भोइस राजेश भाइ सफलताको शुभकामना।
Nace song. King is always king 👑
गीत येक्दमै राम्रो लाग्यो सबैलाइ बधाइ छ
Very beautiful composition lyrics and amazing voice 👍 👍 congratulations
बधाई छ सम्पुर्ण टिमलाई, सफलताको शुभकामना ।
Wowowow dheri ramro x feri pni tpi haru sagi ko song sunnu paiio
Sahrai ramro geet ani ajha rajes g ra sunita g ko voice sunma sugandha vare jhai lagyo.
Wow Dherai Metho Geet Snudha Kati Ramailo ANi Dance Garum Lakni.
All the best Rajes Payal Brother & Sunita Sister.
पुर्बली गीत को आनन्द नई बेग्लाई छ ।।।love from India 🇮🇳
Diktel jilla basi singers le gaeko vaye ati ramro hune thiyo..
Congratulations 🎉🎉🎉🎉💐💐💐💐
कडा
कति मीठो गीत कति मीठो स्वर सङ्गीत बईनि सुनिता थोगीईम बईनि तपाई लाई मेरो तर्फबाट मीठो समझाना छ🙏🙏👌👌👍👍💅💅🌸🏵️🌻🌼🌺💐🎤🎧🎵🎶🌹❤️🌹❤️
How sarai ramro metho lagyo hamrai Maiti cheli ko geet.
आहा सार्है राम्रो लाग्यो नवीन सर मन पर्यो।सफलताको धेरै धेरै शुभकामना सम्पुर्ण टिमलाई।साथै बधाई पनि।
धन्यवाद हजुर..!🙏🙏🙏
सारै राम्रो गीत
सबै टिमलाइ धेरै धेरै बधाई अनि अझै सफलताको सुभकामना
विशेष नवीन दाजे लाई धेरै धेरै बधाई अनि सुभकामना
धन्यवाद कान्छी बहिनी।
आहा नाचौ नाचौ लाग्ने सारै मीठो गीत दिक्तेल बजारमा सम्झना मनैमा दिक्तेल
hamro adarniya dajei rajesh payel sworko raja😍😍 ani pyari beini sunita ko awaj🙏🙏 ani yeti ramro git ko yeti mithi sabda kornu hune nabin dajei prati avar🙏🙏.
नवीन दादा लाई सारै बधाई र धन्यवाद राजेस दादा र सुनिता जि लाई ❤️🇳🇵respect all मीठो
धन्यवाद प्रिय भाइ🙏🙏🙏
मन पर्यो साइला!!!गीत धेरै मिठो छ।
वाउ कत्ति मार्मिक हाम्रो पूर्वेली भाकाको गीत
Ati ramro
कसम कति राम्रो स्वर hok सुनिता को (बिनायो हङकङ, के छ समाचार ) ५०चोटी सुनिसके मैले त डाउ्लोड गरेर जती सुनेपनी झन् बढी राम्रो लाग्ने के यो ❤❤❤
अतिनै मिठो अनि मार्मिक गित जति सुनेपनी कहिले बोर नलाग्ने
धन्यवाद हजुर🙏🙏🙏🙏
सुन्दर ❤
Wow जादुले भरियको अवाज सदाबहार सुनौ सुनौ लाग्छनि होउ 💗🙏सेवा नमस्कार दुबै जना स्रस्टा जिउँ 💗🙏हज
Asto mitho purbeli bhaka song ma dislike Hanne haruchaii kaha kaha ko. Manche holann ...
दामी स्वार भाई र बहीनीको
जे भयेनी पुर्बेली भाका सारै मन पर्छ
hamro daiko jiban kinera pani paudainau ho sunti 😊😎
भिडियो पनि चाडैं हेर्न पाउ दिक्तेल बजार देबिस्थान हुँदै रुपाकोट हुँदै हलेसी सम्मको
Badhai chha Nabin Sir
Geet mitho chha❣
Aati nai mitho voice rai is king rajesh payal rai an sunita thankyou so much yati mitho git sunnu pauda💞💞💞💞
teti sammata nagaram dai😊😎
Wow hajurharuko voicemata jadu xani nice song.
sunitalai thaha xaina dai ghumaune khet ko barema maruni chai vanna sakdina😉🥰
Git mitho cha congratulations
Khotang jilla diktel bajar paxi ko malai man pareko geet wow
Mama dherei dherei badhai xa hei aaune dinharu ma yestei yestei ramro geet sangit sunna pau aajhei ramro gardei janu mero tarfa bata subhakamana
Thank you vanji.
यस्तै राम्रो राम्रो गित संगीत फेरि फेरि पनि सुन्ने अपेक्षा राख्दछौँ।🙏🍀
धन्यवाद🙏🙏🙏🙏🙏 प्रयास जारि रहनेछ
Big fan big fan Excellent beautiful song Rajesh Dai Sunita didi and all team yo reall jodi vako vaye pni hunthyo keep it up all of you next more
अति मिठो गितको भिडियो अहिले कतार🇶🇦 देखि हेर्दैछु
sewa semuna namaste Hajur Dami raixa enjoy gariyo thank you Rai is king
Saarai mitho geet. ❣️
Wish you (team) very best .. ❣️❣️
Wowww So Beautiful This song🎶🎶🎶🇳🇵🇳🇵🎤🎤🎤🎤🎤♥️🤘👌 Jati Sune pani Suniirahujhai lagne yo Diktel Bazar Geet...Respected Brother Rai is King Yanaki YoYo, & Bainiee Sutita Thegim Uhaharuko Kalaa - Galaa ko Barema Hamile Jati barnan Gareni Apurnai hunexa
धन्यवाद हजुर🙏🙏🙏
@@nabinsangharsa welcome hjr🙏♥️
Damiii Rajesh da and sunita boinii
Proud to be purbeli and our songs...salute sunita @ rajesh dai lai evergreen golden voice both of you. From Morning sundar Haraicha.
nice song akdamai mitho banekox Congratulations all
धेरै मिठो गित सुन्नु पाइयो सम्पुर्णमा सेवारो🙏🙏🙏 हाल मलेसिया 🇲🇾
धन्यवाद हजुर🙏🙏🙏🙏