Rajesh Payal Rai-Ruksana Limbu | RR | Limbuni Rani | Kalpana Angbuhang | 2022
ฝัง
- เผยแพร่เมื่อ 2 ต.ค. 2024
- Vocal :
Rajesh Payal Rai / Ruksana Limbu
Music :
Rajesh Payal Rai
Lyrics :
Kalpana Angbuhang
Arrange :
Chandu Gorkhali
Recordist :
Suresh Rai
Studio : King
Mix & Mastering :
Chandu Gorkhali
Editor:
Sanam Tamang
Camera:
Sonam Tamang
Video :
DC Production
Song :
ए माया तिम्रो र मेरो मिल्दैन दौतरी
तर पनि यसै राम्रो मायाको चौतारी
जोवन गए हाम्रो आउदैन फर्केर
पिरतीमा हुन्न हजुर जात उमेर ।।
लिम्बूनी रानी,उमेर सानी, मायाको खानी छौ
किन हो कुन्नी लौ कसो गरी,यो ज्यानलाई छानी छौ ।।
सरर सरर सरर हो
सरर सरर सरर
सरर सरर सरर हो
सरर सरर रेलैमा जाउला नि हरर
ए नि लै लै हो बरि लै
सोइ ढोले सोइ अर्को ढोले खोइ
यो दिलको राजा भेट भयो आज
धेरै भो कुरेको
मै सानी भए नि लिम्बूनी रानी
भेट हुन जुरेको
सरर सरर सरर हो
सरर सरर सरर
सरर सरर सरर हो
सरर सरर रेलैमा जाउला नि हरर
ए नि लै लै हो बरि लै
सोइ ढोले सोइ अर्को ढोले खोइ
Contact us :
👉 Follow us on Facebook :
/ rajeshpayalraiofficial...
👉 Subscribe to TH-cam :
/ @rajeshpayalrai1
👉 Follow us on Instagram : / rajeshpayalrai_official
👉 Follow us on Twitter:
/ raiisking
Facebook :
▶ / rajeshpayalraiofficial...
Insta :
▶ / rajeshppayalrai
Twitter:
▶ / raiisking
Darshan Namaste Entertainment Pvt. Ltd.
©राजेशपायल राइ -------------
यस च्यानलमा रहेका अडियो-भिडियोको पुरै वा कुनै अंश हाम्रो जानकारी र अनुमति बिना डाउनलोड गरी अन्य कुनै पनि प्रयोजनका लागि अरु TH-cam, Facebook वा अन्य सामाजिक संजालमा अपलोड गरेको पाईएमा प्रचलित राष्ट्रिय तथा अन्तरराष्ट्रिय कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ | यसबाट हामीलाई पर्न गएको क्षतीको भरपाई र असुल-उपर पनि अभियुक्तबाट गराइने छ | अडियो-भिडियोको सर्वाधिकार
© राजेशपायल राइ मा सुरक्षित छ | धन्यवाद !
Beautiful song congratulations both of you respect and sending love from Indonesia fans 🙏🏻🙏🏻
😍😍
😘😘
Thanks for ur ❤
💓💓
Thank you Nick Rania for supporting nepali music.
कहिलेकाही studio बाट बाहिर निस्केर सुतिङ्ग गर्नुहोला नत्र Rai is King बाट Rai is studio होला 😁😍
😎😎😎😎😎
नेपाली साङ्गितिक क्षेत्र को एक खम्बा ( बादसाह) राजेश पायल राई, र भोइस किड्श को तारा रुक्सना लिम्बू लाई यति मिठो गित ल्याउनु भएको मा बधाई छ दुबै लाई......!
नयाँ वर्ष धरान मा भेट्नु पर्छ rajesh दाई RAI IS KING
लिम्बुनी रानि टिम लाइ शुभकामना ।
Wow dherai ramro baneko x
सारै राम्रो छ हाम्रो पूर्वेलि भाषा र संसक्रिति लाई जगेडा राख्नु पर्छ ।ध्यनेवाद तपाई हरू को टिम लाई 🙏
Wow राई is king राजेश पायल राई ज्यु र रुक्सना नानुको स्वरमा सजिएको यो मर्मस्पर्शी गितले फेरी बजार खाने भयो । आगामी दिनहरुमा पनि यस्तै सुन्दर गितहरुको अपेक्षा गर्दै गायक गायिका लागायत सम्पूर्ण टिमहरुलाई धन्यवाद जापान 🇯🇵 वाट
माहागायक राजेश दादाको जस्तो बिशाल हिर्दय अरु कसैको छैन । सबै प्रतिभालाइ अगाडी बढाउनु हुन्छ सलाम छ हजुरलाइ🙏रुक्साना नानू को voice wowowow🙏🙏💖💖❤️❤️❤️
😘😘😘😘
pooop
आह कति मिठो गित बनेछ 👌👌बधाई छ रुक्साना नानू लाई धेरै धेरै धन्यवाद सम्पुर्ण टिम लाई 🙏🙏🙏
वाउ😘😍 सोइ ढोले सोइ अर्को ढोले खोइ 👌सफलताको शुभकामना (लिम्बुनी रानि) टिमलाई🙏
Excellent
लु सारै मिठो गित बनेको रैछ सम्पुर्ण टिमलाई सफलताको शुभकामना
रुक्सना छोरी सधै यसरी मन मुटुमा रहन्नु बधाई तथा शुभकामना 😘😍😍😘
यो सिजनको उत्कृष्ठ गीत भन्दा , म गलत हुदिन भन्ने मेरो ठम्याई हो
वाउ शुभ कामना😍😍😍
ᤕᤖᤡᤰ ᤏᤢᤒᤠ ᤘᤠᤖᤥ ᤛᤠᤶᤗᤥ
धेरै राम्रो छ गित ।
Very good song .!
सबैको कान मा यो गीत नपुग्न सक्छ तर जतिकोमा पुग्छ सबैको मन मा बस्ने छ भन्नेमा म बिस्वस्त छु बधाई रुक्सना लाई अनी उच्च सम्मान महागायक ज्यु प्रति ❤️❤️👑✊🙏🙏🙏
आहा क्या मिठो गीतको निर्माण भएछ! सबै टिमलाइ हार्दिक शुभकामना
आहा!सारै मीठो अति राम्रो बनेको छ गीत। सबै टिमलाई बधाई छ।
अति राम्रो गीत ❤️🎶सबै टिमलाइ हार्दिक शुभकामना तथा नमन 🙏🙏🙏🙏
लिम्बुनी रानी मायाको खानी के राम्रो गाएको झनैमा राम्रो राई is किङ को मिहोनी लाउने स्वर सबै सग माया लाएको सेवारो सम्पुर्ण टिम लाई
WoW!!! Nice song ❤️❤️..
Congratulations both of Rai king and our little princess 👸 ♥️♥️..🇫🇷
राम्रो छ गीत रुकसन तिमी लाई तिम्रो उज्ज्वल भबिस्यबको शुभकामना छ 🙏
धेरै राम्रो गित बनेको छ । सफलताको धेरै धेरै शुभकामना है त
महगायक राजेश पायल राई र भबिस्य को महगायिका रुक्सना लिम्बू को सुमधुर आवाज अनि मिठास गित बधाई तथा सुभकामना सम्पुर्ण टिम लाई
लिम्बुनी रानी मायाको खानी कति राम्रो गीत हौ सारै मन पर्यो हो सफलता को शुभ कामना सम्पूर्ण टीम लाई 🤘🤘🤘🤘🙏🙏🙏🙏🙏🙏😘😘😘😘😘
अति उत्तम छ रुक्सन नानीको स्वर मलाई चाहिँ अति सुमधुर लाग्यो
,सेवारो,राजेश बाबू अति मिठो सुर र संगीत को समावेश गरनु भाको मा समस्त टीम लाई धेरै 2 शुभेचछा।
Congratulations Ruksana Limbu lots of love 💕 from America
अत्यन्तै राम्रो गित सफलता को शुभकामना
अति मिठो song ❤️❤️❤️👌👌
Waah😍🙏
सफलताको शुभकामना इन्टार टिमलाई।🙏❤️
Love from India Manipur
धेरै राम्रो लाग्यो पुर्बेली गित बधाई छ मित्र राजेस पाएल राई अनि प्यारी छोरी रुक्सु
धेरै धेरै राम्रो गित wow wow 🙏🙏🙏🙏
उत्तम गीतले मन खुशी बनायो।
आहा...अति राम्रो 👌 सफलताको अग्रिम शुभकामना 👏👏
wwwww बधाई छ ❣️❣️❣️🇳🇵🇳🇵🇳🇵🇳🇵
अति मन छुने गित सधैं यस्तै गित सुन्न पाउ😍😍😍😍
Waw really sweet song king da & ruksana congratulations best of luck.👏👏👏👌
लिम्बुनी रानी, रुक्साना नानि धेरै धेरै बधाईछ, साथै राई ईज किङ्ग दादालाई दिलैदेखी नमन गर्न चाहन्छु।सारै मन पर्छ यो जोडिको songs❤️❤️
Wauwau katti ramro song Rai is king ND Ruksana limbu 🎶🎶🎵🎵🎧🎧🎤🎤
Wow very nice song king& Ruksana Limbu congratulations
Congratulations 🎊 👏 💐 both of you ❤️ 💖 😘 💙 💕 ♥️ ❤️ 💖
WoW!!! Nice song ❤️❤️..
Congratulations both of Rai king and our little princess 👸 ♥️♥️..🇫🇷
Wow Wow
wow wow wow nice song all the best 💓💘💓
Hello Daju sewa nice song♥️👌👌♥️😍
Wow wow beautiful song 💖💖 dai 💖💖💖💖 hamro sani bahini lai audo din haru ko lagi dherai dherai suvkamna hai ta 🙏🙏❤️💓💓💗💞💞💗
धेरै राम्रो गीत 😍
पछिल्लो समयमा एक पछि अर्को उत्कृष्ट कोसेली ग्रहण गर्नु पाइदैछ , सफलता को शिखर चुमुन शुभकामना सम्पुर्ण युनिट लाइ
so beautiful song👌🙏❤️
wow very nice song😍😍😍😍😘😘😘😘😘😘😘
गित मार्मिक बनेको रहेछ । सम्पुर्ण टिमलाई बधाई तथा सुभकामना 🙏🙏👏👏
Treading song in saudi arabia 💗💗 congratulations entire team 💗💗👌👌
Arey wow kya bath hai kya bath lovely song plus ruksana bune sweet voice king is best 👏👏👏👏👏
Wow so beautiful song🎶🎤🇳🇵🙏 congratulations to both of you & best wishes
वाउ😍😘😘
Best of luck rukshana lots of love ❤❤
Wow beautiful ❤️
sarai manmohak git daju rajesh and baini ruksana yo git sunera manai aananda hune suni rahu jhai lagne aagami dinma yastae git sunna herna pau . jay git jay sangit jay kirant
Rai is king👌👌👌💚💚
वाउ कति राम्रो शव्द संगीत स्वर त झन जादुमय छ बधाई अनि शुभकामना किङ दादा र रुकसाना 🎆💚💙🤘🤘
badhai xa
Rukshana rocking performance... 💕💕
sweet song💕💕💕
Wow beautiful song 😍😍
So proud of you ❤️❤️
Dheraii ramroo songs king vs Ruksana 👍💕👏👏
Wow nice song
Amazing 🥰🥰🥰
Wow super
very Nice
🥰😍😍🙏🙏🙏
Wow amazing💞
So super song 🎵 😍 ❤
wow...सारै मिठो आवाज रुक्साना नानी को गित पनि सारै सुन्दर रहेछ राई इज किङ्ग सधैं सङ्गीत किङ्ग 👌👌🙏
Waooo💖💖कति मीठो लु हार्दिक बधाइ छ देमसारो / सै हमा 🙏🙏🙏🙏🙏🙏🙏
हार्दिक बधाई साथै सफलता को अगृम सुभकामना सम्पुर्ण पर्दा अघि पर्दा पछि खटियेर यति राम्रो अडियो भिडियो बनाउनुहुने सम्पुर्ण अग्रज आदरणीय बयक्तितहरुमा
Beautiful song
Wow nice song all the best all team..
Wow! Super Rukshana ❤️
Wow! I loved it so much.....Proud you Rajesh and Ruksana and entire team
His love for kids overflows through his songs & actions... Great promoter...Love & blessings from Shimla, HP, India.. ❤️
One of the best song
शुभकामना तथा बधाई 💐
Congratulations 🎊 all team members n Darshan namaste sir RPR
So unique tune beautiful voices of Rajesh Payal Rai and Ruksana Limbu !
May I hope this song will bring a A1 rank in the hearts of people around the world.
Big Congratulations to both of you Stars !!!
Congratulations Congratulations Congratulations all team !
आहा कत्ति मीठो भऐछ लिम्बुनी रानी टिम सम्पुण लाई धन्यबात आसेवारो नुगेन 🙏🙏
God bless you ruksana nanu laai
Nice song
अत्यन्तै राम्रो सब्द सङ्गीत सम्पूर्ण टीम लाइ बधाई छ 🌹🌹🌹🙏🙏
king Sir र Ruksana नानीको क्या दामी गीत छ वाह !!! ❤️❤️❤️🙏
Wow beautiful ❤️ song
Superb song by Rai is King and Rukshana Limbu 🤙👌✌️💪
Nice 👍
लु राम्रो छ लिम्बुनी रानी
हार्दिक आभार ब्यक्त गर्दछु मेरो शब्द ,लिम्बुनी रानी याहाहरु सबैले मन पराई दिनु भएको छ ड्रेडिङ मा पर्न सफल भएको छ
म कल्पना आङबुहाङ ,,
राम्रो लाग्यो।😍😍
नमस्कर सम्पुर्ण टिमलाई!wow so very nice song Rai is king & Ruksana nanu ko Congratulationsसोर को धनी Rai is king & Ruksan limbu सम्पुर्ण टिमलाई धेरै धेरै सुभकामना💕💕💕