Sayarem | Rajesh Payal Rai X Minchama Rai | घामै कसम | Rajan Mukarung | सायारेम | Ghamai Kasam

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 2 ต.ค. 2024
  • Vocal :
    Rajesh Payal Rai / Minchama Rai
    Music :
    Rajan Mukarung
    Lyrics :
    Rajan Mukarung
    Arrange :
    Bisham Acharya
    Recordist :
    Padam Rajan Magar / Yogen Mukarung
    Studio : Sewa Recording
    Mix & Mastering :
    Muskan Mukarung
    Editor:
    Manoj Rai
    Camera:
    Durga Bantawa Rai
    Video :
    DMK Production
    Song :
    Note:
    सायारेम, यो एउटा किरात मुन्दूमि शब्द हो । यसको अर्थ बल शक्ति मिलोस, आशीर्वाद मिलोस, शिर उच्च होस ! ।
    राजेश : सायारेम ! सायारेम !
    सायारेम ! सायारेम !
    घामको न्यानो धरतीको सायारेम
    मान्छेको न्यानो हृदयको सायारेम
    मुलको माया समुन्द्रै सागरको
    मेरो माया हजुरको
    घामै कसम हजुरको, जुनी जुनी हजुरको ।
    सायारेम ! सायारेम !
    सायारेम ! सायारेम !
    मिन्छमा :
    घामको न्यानो धरतीमा सायारेम
    मान्छेको न्यानो हृदयमा सायारेम
    मुलको माया समुन्द्रै सागरमा
    मेरो माया हजुरमा
    घामै कसम हजुरमा, जुनी जुनी हजुरमा ।
    सायारेम ! सायारेम !
    सायारेम ! सायारेम !
    *****************************************
    मिन्छमा :
    खोला भई बगिजाँदा सागरको लहर हौ - सायारेम
    आँधीबेरी चल्दाखेरि छेकिदिने पहरा हौ - सायारेम
    राजेश :
    जिन्दगीमा तिमी के आयौ
    हरियाली बहारै ल्यायौ
    अँधेरो रातमा उजेलो भएर
    लाखै छ धन्य, पहरै छायौ
    सायारेम ! सायारेम !
    सायारेम ! सायारेम !
    ... ... ...
    होइ होइ होइहोइ हा, हैया हैया है है हा
    होइ होइ होइहोइ हा, हैया हैया है है हा
    मिन्छमा : साय साय ! साय साय !
    साय साय ! साय साय !
    .
    कैले बर्खा, कैले हिउँद प्रकृतिको याम यस्तै - सायारेम
    दु:खसुख, आँसुहाँसो, जिन्दगीको नाम यस्तै - सायारेम
    राजेश
    उँधौलीमा बेँसी मैदान हौ
    उँभौलीमा मुलै मुहान हौ
    ओराली झर्दा खोला र नदीझैँ
    उकाली चढ्दा शिरै हिमाल हौ
    सायारेम ! सायारेम !
    सायारेम ! सायारेम !
    May You be Omniscient! Omnipotent!
    sun's warmth for earth
    May You be Omniscient! Omnipotent!
    human's warmth for heart
    May You Be Omniscient! Omnipotent!
    Water Source's love for Ocean
    My Love for you
    Sun Promise, it's your
    life to life it's your
    May You Be Omniscient! Omnipotent!
    sun's warmth for earth
    May You be Omniscient! Omnipotent!
    human's warmth for heart
    May You Be Omniscient! Omnipotent!
    Water Source's love for
    My Love for you
    Sun Promise, it's your
    life to life it's your
    May You Be Omniscient! Omnipotent!
    when flowing as river you are the wave
    May You Be Omniscient! Omnipotent!
    During rainstorm you are watchman to
    stop it. May You be Omniscient! Omnipotent!
    when you came to my life
    You brought greenery merriment
    Being light in the dark night.
    Many thanks, spill the light
    May You Be Omniscient! Omnipotent!
    Hoi, Hoi, Hoi, Hoi, Ha, Haiya, Haiya, Ha
    (first utterance of human Civilization
    during cognitive evolution)
    sometime summer, some time winter
    nature's time is just like this-
    May You Be Omniscient! Omnipotent!
    Grief and Joy, Tear And Smile
    definition of life is like this,
    May You Be Omniscient! Omnipotent!
    to the downward, you are plain ground
    to the upward, you are the source of origin
    falling downward like streams and river
    going upward you are peak of mountain
    May You Be Omniscient! Omnipotent!
    Note:
    सायारेम, यो एउटा किरात मुन्दूमि शब्द हो । यसको अर्थ बल शक्ति मिलोस, आशीर्वाद मिलोस, शिर उच्च होस ! । 💯💕🤗
    SPECIAL THANKS
    RASHI PRADHAN
    (OHIO USA)
    BARSHA LIMBU
    SOUTH DAKOTA (USA)
    RAMESH MK PAUDEL
    TEXAX (BODHI TV)
    GAURAB GURUNG
    NEW HAMPSHIRE (USA)
    RAYANA RAI
    PROTLAND (USA)
    NIMA TAMANG
    ROCHESTER (USA)
    KRISTIN KHADKA
    ROCHESTER (USA)
    DIPA & MANJU BAINI
    (USA)
    PALDEN PINASA SHERPA
    CANADA
    DIL PRAKASH YAKSHO
    CANADA
    MANISH RIJAL
    CANADA
    AASHIS RUMDALI
    PORTUGAL
    OLIFA
    UK
    SHANON
    UK
    MELISHA
    UK
    MAHIKA LIMBU
    HONG KONG
    RAI SANGBUN
    DOSTIHANG RAI
    (SOUTH KOREA)
    DINESH NACHHIRING
    (SOUTH KOREA)
    SILVER ENTERTAINMENT
    KHAGENDRA THAMI
    (KHUSHI BHAI)
    PREM JUNG KIRANTI
    KOSELI DHAKA & ORGANIC CENTRE
    SUMNIMA COLLECTION
    Ambika Pd. Menyango
    Unique Law Firm, Babarmahal
    DIPA MEWAHANG RAI
    (SOUTH KOREA)
    SUSHMA RANAHAMA
    (SOUTH KOREA)
    Contact us :
    👉 Follow us on Facebook :
    / rajeshpayalraiofficial...
    👉 Subscribe to TH-cam :
    / @rajeshpayalrai1
    👉 Follow us on Instagram : / rajeshpayalrai_official
    👉 Follow us on Twitter:
    / raiisking​
    Facebook :
    ▶ / rajeshpayalraiofficial...
    Insta :
    ▶ / rajeshppayalrai
    Twitter:
    ▶ / raiisking
    Darshan Namaste Entertainment Pvt. Ltd.
    ©राजेशपायल राइ -------------
    यस च्यानलमा रहेका अडियो-भिडियोको पुरै वा कुनै अंश हाम्रो जानकारी र अनुमति बिना डाउनलोड गरी अन्य कुनै पनि प्रयोजनका लागि अरु TH-cam, Facebook वा अन्य सामाजिक संजालमा अपलोड गरेको पाईएमा प्रचलित राष्ट्रिय तथा अन्तरराष्ट्रिय कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ | यसबाट हामीलाई पर्न गएको क्षतीको भरपाई र असुल-उपर पनि अभियुक्तबाट गराइने छ | अडियो-भिडियोको सर्वाधिकार
    © राजेशपायल राइ मा सुरक्षित छ | धन्यवाद !

ความคิดเห็น • 2K

  • @Rajeshpayalrai1
    @Rajeshpayalrai1  2 ปีที่แล้ว +353

    सायारेम, यो एउटा किरात मुन्दूमि शब्द हो । यसको अर्थ बल शक्ति मिलोस, आशीर्वाद मिलोस, शिर उच्च होस भन्ने बुझिन्छ 🙏
    th-cam.com/video/iP6BHlf9WLE/w-d-xo.html

    • @amiithan4992
      @amiithan4992 2 ปีที่แล้ว +5

      Rajesh Payal Rai lai Limbu haru ko sanskriti sardai maan pardo rahexa junai geet ma pani Limbu script subtitle rakhnu hunxa

    • @yatri_gaming
      @yatri_gaming 2 ปีที่แล้ว +5

      😍😍😘बदाई छ दा😍😍😘

    • @Santakumarrai38
      @Santakumarrai38 2 ปีที่แล้ว +4

      Nice song badhai x king

    • @sabimewahang
      @sabimewahang 2 ปีที่แล้ว +5

      Congratulations 👍

    • @birrai6275
      @birrai6275 2 ปีที่แล้ว +7

      साङ्गितिक क्षेत्रमा नयाँ आयम थपिदिनु भएको छ । हाम्रो लिपिको हरेक क्षेत्रबाट यसैगरी प्रचारप्रसार प्रबर्द्धन गर्ने हो भने हाम्रो युवा पुस्ताहरुलाइ चाडैनै सचेत गराउन सकिन्छ । जस्को यहालाइ सदा सदा सायरेम ।

  • @mahendraraiofficial652
    @mahendraraiofficial652 2 ปีที่แล้ว +360

    न त मैले विवहा गरे न त मैले आफ्नो पापा आमा र परिवारलाई खुशी नै राख्न सके सुद्दा गित संगित देख्छु ,उट्दा गितसंगित देख्छु यतिकै उहाले भन्नू भएको छैन किन कि यति मीठो मीठो सम्पूर्ण दर्शक स्रोता को माझमा ल्याउनु भएको छ पेमा दिच्छेन लामा/रुक्सना लिम्बू र अब मिन्छामा राई तिनै नानीहरु संगको उत्तिकै उत्कृष्ट गित ल्याउनु भएको छ उहालाई सधै नेपाली गित संगित प्रति गर्नु भएको त्यागको लागि सधै शिर झुकाई सलाम छ राजेशपायल राई दाजु 🙏❤️

    • @dhanuyakha2674
      @dhanuyakha2674 2 ปีที่แล้ว

      धेरै आफ्नो संसार मा हराउनु पनि राम्रो हुँदैन ।

    • @benurajgurung5119
      @benurajgurung5119 2 ปีที่แล้ว +2

      Wow dami dami dami sayaram nani menchhima lai suvakamana rai is king rajesh sir la dherai dhanyabat

    • @nishanrai3212
      @nishanrai3212 2 ปีที่แล้ว +2

      It's really heart touching imotional words....

    • @technicalscienceboy6344
      @technicalscienceboy6344 2 ปีที่แล้ว

      It's 100% fact ! You are absolutely right to comments.

    • @sagarrai9182
      @sagarrai9182 ปีที่แล้ว

      Mahendra daju ko coment saroi man chhune mitho lagyo

  • @abpmagar5963
    @abpmagar5963 2 ปีที่แล้ว +69

    ❣️❣️❣️❣️हाम्रो महागायक राजेसपायल राई अनि नानू मिन्छ्मा❣️❣️ गीत मिठो बनेको छ सफल्ताको सुभकामना।।

  • @kubermanilimbu4257
    @kubermanilimbu4257 2 ปีที่แล้ว +24

    हुने बिरुवाको चिल्लो पात भ्वाइस को ब्लाईण्ड बाटै साबित गरेकि थिइन यो सुन्दर गितमा सुन्दर अनि मिठो स्वर बधाई अनि शुभकामना मेन्छामा darshan namaste 👌👍💐🎊🎉❤️❤️🙏🙏

  • @raiprithi91
    @raiprithi91 2 ปีที่แล้ว +1

    आहा उत्किस्ट भएछ भिडियो साथाई गित congratulations xa menxaeyama lai r Rajesh dailai

  • @ishanraiofficial2713
    @ishanraiofficial2713 2 ปีที่แล้ว +193

    उत्कृष्टत सृजना लाइ सबैले माया गरौ | नेपाली गित सङ्गित मा नया इट्टा थपिएको छ आदरणीय दाइ राइ इज किङ्ग र मिन्छमा बैनि को यो सुमधुर गित ले नयाँ आयाम ल्याउने छ! सायारेम 🙏

    • @subaskiratisubaskirati4183
      @subaskiratisubaskirati4183 2 ปีที่แล้ว

      उत्कृष्टत सृजना लाई सबैले माया गरौ

    • @RAIGESRAJ123
      @RAIGESRAJ123 2 ปีที่แล้ว

      Khoee bro ko new songa ni aayana

    • @shahadebraishaha424
      @shahadebraishaha424 2 ปีที่แล้ว

      Babalxa song

    • @SoundOfNature-rk7lx
      @SoundOfNature-rk7lx 2 ปีที่แล้ว +1

      Minchama ko Yo ni ramro Lagyo Hernu hola
      ♥️♥️♥️ th-cam.com/video/f-aVxdlxAiA/w-d-xo.html

    • @RAIGESRAJ123
      @RAIGESRAJ123 2 ปีที่แล้ว

      @@SoundOfNature-rk7lx khoe

  • @indrakhamdaklimbu4299
    @indrakhamdaklimbu4299 2 ปีที่แล้ว +109

    मिठो स्वरकी धनी मिन्छामा राई 😊❣️❣️
    Always respect Rai is King 🙏

  • @thamimusic
    @thamimusic 2 ปีที่แล้ว +14

    हार्दिक बधाई मिन्छामा बहिनी। अनि आदरणीय महा गायक राई इज किङ दाजु बधाई छ हजुर।।
    th-cam.com/video/EsiPT6cmUUI/w-d-xo.html

  • @75gangatch
    @75gangatch 2 ปีที่แล้ว +2

    अहा! कती मिठो, कती क्युट मिन्छामा नानु । बधाई छ यहाँहरु सबैलाई ।

  • @roshanmagar3632
    @roshanmagar3632 2 ปีที่แล้ว +13

    कत्ती मिठो गीत अनी दादा किंग उतिकै मनकारी हनुहुनछ बधाई छ बुनु मिनचमा अनी सबै टिमलाई king is king Also king best off luck

  • @raidai2891
    @raidai2891 2 ปีที่แล้ว +47

    आहा!यो सालको सबैभन्दा उत्कृष्ट गीत अनि आफ्नो मौलिकता बोकेको गीत रहेछ!! बधाई छ मिङ्छामा& Rai is king rahesh payal rai🌹🌹🌹🌹

  • @palden74
    @palden74 2 ปีที่แล้ว +25

    अरु नानीहरुको चित्ता नदुखोस, सब भन्दा बेस्ट चै यहि लाग्यो। यो नानुको एस्प्रेसन पनि दामी छ।

  • @baghbangsikirat2545
    @baghbangsikirat2545 2 ปีที่แล้ว +35

    यो गित ट्रेण्डिङ मा नपरोस केहि छैन तर जिबन्त छ।महाकबि राजन मुकारुङ्ग ज्यु को शब्द तेस्तै हुन्छ।किङ्ग दादा को त कुरै नगरुम मिन्छामा सुभकामना

  • @cuckooclock8530
    @cuckooclock8530 ปีที่แล้ว +1

    मिठो छ सफल्ताको सुभकामना सम्पुर्ण टिमलाइ

  • @khadkalimbu6436
    @khadkalimbu6436 2 ปีที่แล้ว +33

    She has totally rare tone quality
    Of course she gonna fire in future
    Very different composition.. AL the best..

  • @ManojRaiCreationNp
    @ManojRaiCreationNp 2 ปีที่แล้ว +50

    आदरणीय महागायक राजेश पायल दाजुले नयाँ बालकलाकार हरुलाई साथ सपोर्ट अनि माया तेत्तिनै महान ब्याक्ती हुनुहुन्छ दाजु सलाम Rai Is King Daju 🙏🙏🙏🙏🙏💞💞💞🎤🎤🎤

  • @bhupenmagar12
    @bhupenmagar12 2 ปีที่แล้ว +35

    धेरै धेरै बधाई तथा शुभ कामना आदरणीय महागायक राजेश पायल राई ज्यु , मिन्छमा नानु अनि सम्पुर्ण टिम प्रति

  • @tarawambulerai7592
    @tarawambulerai7592 2 ปีที่แล้ว +55

    मिन्छमा बहिनी नेपाली सङ्गीत जगतको चम्किलो तारा भएर चिनिन्छ!!❣️
    #Rai,is,king🙏

  • @salibirchas4962
    @salibirchas4962 2 ปีที่แล้ว +1

    Geet-sangeet ko darlagdo manxe rai is king. Gorkha saluting.👍👍👍👌👌👌🙏🙏🙏

  • @Raifarm10177
    @Raifarm10177 2 ปีที่แล้ว +1

    Congratulations both of you. Rai is king best singer in Nepali music industry. Minchama has best future ahead. Sewa from USA

  • @kamalsita123
    @kamalsita123 2 ปีที่แล้ว +35

    कति मीठो आवाज हो बैहीनी मिच्छमाको राजेशपाल दाजुको के कुरा गरम।गीत पनि अहिलेसम्मकै उत्कृष्ट भएको छ है।सम्पूर्ण सङ्गीत पेमी टिमलाई धन्यवाद साथै बधाई छ।

  • @bhimrai4587
    @bhimrai4587 2 ปีที่แล้ว +59

    यो गीत नै हो इतिहास बोकेको नम्बर एक गित , अति नै मन छुयो Rai is king माहागायक र नानु मिन्छमा लाई हार्दिक बधाई छ।

  • @JibihangRaiOfficial
    @JibihangRaiOfficial 2 ปีที่แล้ว +6

    राजा दाजु राजेशपायल राई र राजकुमारी मिन्छ्यामाको दमदार प्रस्तुसी
    राजन मुकारुङ्ग दाजुको लाखौ करोडौको सिर्जना

    • @Jibihang
      @Jibihang 2 ปีที่แล้ว

      very good

  • @rabinrai7849
    @rabinrai7849 2 ปีที่แล้ว +2

    कसरी तारिफ गरौं शब्द नै छैन मत मिन्छमा को अवाज ले मन्त्रमुक्त भए ।💐💐🙏❤️❤️🎹🎹🎹🎼🎼🎼🎶🎶

  • @ganarai7790
    @ganarai7790 2 ปีที่แล้ว

    राजेश दाईले प्रतिभावान नया प्रतिभाहरुलाई सपाेर्ट गर्नु भएकाेमा अति खुशी लाग्छ।मिन्छमा नानुकाे भबिष्य उज्जवल हाेस्,शुभ कामना।

  • @anilkirati568
    @anilkirati568 2 ปีที่แล้ว +50

    गीत अत्यन्तै राम्रो बनेको रहेछ प्यारी नानु मिन्छामा र हाम्रो किङ दा लाई भक्कु सुभकामना छ 🙏❤️

  • @durgabantawarai11
    @durgabantawarai11 2 ปีที่แล้ว +68

    Minchama Rai र Rajesh Payal दाजुको यो गीतले नेपाली दर्शकहरुको मन जित्ने नै छ, राजेश पायल दाजु जस्तो महान ब्यक्तित्व जहिल्य रहिरहनको लागि सम्पूर्ण ले एक लाईक कमेन्ट र सेयर गराै। बधाई छ Minchama Rai नानू र बिशेष धन्यवाद राजन मुकारुङ दाजु राजेश पायाल दाजु हामीलाई भिडियोको जिम्मेवारी दिनु भएकोमा।

    • @RAIGESRAJ123
      @RAIGESRAJ123 2 ปีที่แล้ว +1

      Exactly 👍tq

    • @santoshbhujel9085
      @santoshbhujel9085 2 ปีที่แล้ว

      Nice voice and songs Rajesh da and Nanu minchama

  • @josmilan2847
    @josmilan2847 2 ปีที่แล้ว +18

    गज्जब को गित बनेछ।सबैलाई ट्रेन्डिङ एक मा परोस शुभकामना ।स्पेस्ल किङ्ग दाईलाई।

  • @Mr.joshiCreatins
    @Mr.joshiCreatins 2 ปีที่แล้ว +10

    King👑 को साथमा नेपाली गीत संगीतमा उदाउँदै गरेको एक नक्षत्र मिन्छामा राई नानुको सुमधुर स्वर मा बनेको गित असाध्यै राम्रो लाग्यो।।💕शुभकामना सबैलाई 💐

  • @SupadeuraliKhabar
    @SupadeuraliKhabar 2 ปีที่แล้ว +7

    अहिले सम्मको उत्कृष्ट गीत लाग्यो धेरै राम्रो छ। त्यस्तै उच्च सम्मान गर्दछु राईज किंग राजेश सर, सानो नानी मिन्छामा लाई अनि सम्पुर्ण होल टिमलाई धेरै धेरै शुभकामना।

  • @nickrania5100
    @nickrania5100 2 ปีที่แล้ว +87

    Nice and beautiful song super👏👏😍😍congratulations sir.. Always support lots of love from Indonesia fans 🙏🏻🙏🏻💖💖

    • @mentalrai5488
      @mentalrai5488 2 ปีที่แล้ว +2

      mksh kwn...

    • @nickrania5100
      @nickrania5100 2 ปีที่แล้ว +2

      @@mentalrai5488 iya Sama2

    • @बिबेकराई
      @बिबेकराई 2 ปีที่แล้ว +3

      Terima kasi bayak bayak ❤️❤️

    • @RAIGESRAJ123
      @RAIGESRAJ123 2 ปีที่แล้ว +3

      King daii ko big fan you 👏👏👏👏

    • @RAIGESRAJ123
      @RAIGESRAJ123 2 ปีที่แล้ว +5

      Please Come in nepal and meet our king 🤴 after song record with our king altogether Nick Rania👍👌

  • @rpchannel3725
    @rpchannel3725 2 ปีที่แล้ว +16

    पछिल्लो समयको सबै भन्दा उत्कृष्ट गीत बनेछ बधाई सायरेम टिमलाइ

  • @Jhapendragrg
    @Jhapendragrg 2 ปีที่แล้ว +33

    मिन्छमा नानु र किङ सोल्टी को गीत निक्कै राम्रो बनेको रहेछ एकदमै खुशी लाग्यो धेरै धेरै बधाई तथा सफलताको शुभकामना !💐❤️🙏

  • @remember4ryou.928
    @remember4ryou.928 2 ปีที่แล้ว +8

    मिन्छामा नानिलाई सांगीतिक यात्राको अग्रिम शुभकामना 💐💐💝💝

  • @DailyEntertainmentMedia
    @DailyEntertainmentMedia 2 ปีที่แล้ว

    मिठो गितको भिडियो मिन्छमा नानु लाई नेपाली सङ्गीत को क्षेत्रमा पुर्ण सफलता को शुभकामना व्यक्त गर्दछु अहिले दाङ,नेपाल🇳🇵देखि हेर्दैछु

  • @rajrajkumar5828
    @rajrajkumar5828 2 ปีที่แล้ว +22

    किङ दादा र मिन्छामाको गित सुपर हिट अति राम्रो बनेछ बधाई अनि शुभकामना 🇳🇵😘😘

  • @kishorrai6358
    @kishorrai6358 2 ปีที่แล้ว +31

    मिन्छामा नानु को अति नै मिठो स्वर अनि Rai is King को त कुरै नगरम सुनमा सुघन्धा थपिएको छ। हार्दिक बधाई हजुर हरुलाई

  • @swastikamagar1286
    @swastikamagar1286 2 ปีที่แล้ว +151

    जादु छ मिन्छमाको स्वरमा😚❤️पछिल्लो पिढिको संगितको गहना हो।प्रगती,प्राप्ति निरन्तर चलिरहोस।❤️🥀🦋

  • @shyamdongol3973
    @shyamdongol3973 2 ปีที่แล้ว +22

    Congratulations to entire team. I loved the song. Best wishes to Minchama nanu for years ahead. Blessings.

  • @bipinkulung7015
    @bipinkulung7015 2 ปีที่แล้ว +1

    Dherai2 ramro video n song pani best of luck both of you

  • @ashokrai6416
    @ashokrai6416 2 ปีที่แล้ว +44

    अत्यन्तै मिठो शब्द संगीत त्यतिनै मिठो king दाजू🙏 अनि मिन्छामा नानुलाई उज्जल भविष्यको शुभकामना ♥️

  • @palpalupdatenepal7264
    @palpalupdatenepal7264 2 ปีที่แล้ว +9

    Rai is always king 👑👑
    म पनि धेरै मेहनत गरेर भिडियोहरू वनाउछु तर कसैले हेर्दैनन् 😰😰

  • @ZimbeyRai
    @ZimbeyRai 2 ปีที่แล้ว +67

    वाह! मिठो😍🙏 बधाई छ सर ।

  • @arbinkiranti9472
    @arbinkiranti9472 2 ปีที่แล้ว

    मदन पुरस्कार बिजेता नेपाली साहित्यिक क्षेत्रका एक हस्ती साथै गित लेखनमा अग्रज ब्यक्तित्व राजन मुक्कारुङ, मिङ्सामा अनि voice of king सम्पुर्ण प्रती यति मिठो गित, सब्दको लागि नमन।

  • @dillineupane7650
    @dillineupane7650 2 ปีที่แล้ว

    आहा कति राम्रो गित हाे ,मिन्छमा नानुकाे अभिनय कलाकाे तारिफ गर्नैपर्छ ।

  • @chandralimbu769
    @chandralimbu769 2 ปีที่แล้ว +39

    आहा ...जति सुन्यो त्यति मिठो लाग्ने गीत बनेको छ है ।। Congratulations to entire team

  • @jeevan18246
    @jeevan18246 2 ปีที่แล้ว +18

    मिन्छ्यामाको❤️ स्वर अति नै swit र cute छ राजेश सरको त भन्नू नै पर्दैन्🤗🤗😍

  • @atiptinapoon106
    @atiptinapoon106 2 ปีที่แล้ว +18

    शुभकामना सम्पूर्ण टीम लाई विशेष गरी मेन्छामा अनि राई इज किङ दादा

  • @B.D.R.2041
    @B.D.R.2041 2 ปีที่แล้ว

    धेरै राम्रो बनेको रहेछ सफलताको सुभकामना।

  • @raeemanjilraee496
    @raeemanjilraee496 2 ปีที่แล้ว +1

    Rajan dajai yestai srijanaharu ajhai sunna pau....♡♡♡♡

  • @bhabirai2161
    @bhabirai2161 2 ปีที่แล้ว +24

    ज्यादै उत्कृष्ट बनेछ गित!!! राजेश जि,मिन्छमा नानू ,साथै सम्पूर्ण टिमलाई हार्दिक बधाई !!!!!

  • @DollarVlogDipsanLimbs
    @DollarVlogDipsanLimbs 2 ปีที่แล้ว +21

    धेरै लेख्दिन किङ्ग दाजु सलाम छ बाकी सबै टिम लाई बधाई सुभकामना 🎼❤️🙏

  • @narendrarai7243
    @narendrarai7243 2 ปีที่แล้ว +4

    Minchama नानीको एक्स्प्रेसन माधुरी दिक्षितको भन्दा नी बेजोड लाग्यो मलाई ।

  • @nishchalmagar9531
    @nishchalmagar9531 2 ปีที่แล้ว

    मलाई सबै भन्दा मन पर्ने बाल गायिका मिन्छामा❤️❤️❤️❤️❤️❤️👍👍

  • @bhupendrasubba3732
    @bhupendrasubba3732 2 ปีที่แล้ว +3

    She has huge potential for upcoming days. Best wishes to her .,.....much2 respect RPR dai giving her opportunity 🙏🙂🙂

  • @nepaliBTSarmy76
    @nepaliBTSarmy76 2 ปีที่แล้ว +11

    बदाई छ मिन्छामा नानू लाई ❤️❤️गित धेरै राम्रो बनेको छ सुभकामना नानू अनि राजेस दाजु हजुर लाई धेरै धेरै धन्यवाद नानू लाई अवसर दिनु भएको मा .......🙏🙏🙏🙏❤️❤️❤️❤️❤️

  • @bijeshofficial1666
    @bijeshofficial1666 2 ปีที่แล้ว +14

    आहा कति राम्रो गित अनि स्वर पनि सुभकामना छ राजेस पल राई दाइ अनि मिन्छमा बुनु लाई ♥️

  • @RKR272
    @RKR272 2 ปีที่แล้ว +47

    Godbless मिन्छमा छोरी आशीर्वाद Rai is king always king da👑🙏😍 congratulations whole team very beautiful song 😘

  • @sfv8121
    @sfv8121 2 ปีที่แล้ว +4

    दर्शन नमास्ते 🙏 नतमस्तक छौ हामी हजुरको गित सुन्ने मौका मिल्दा 🙏 जय मङ्गोल

  • @RupanChamling
    @RupanChamling 2 ปีที่แล้ว +2

    एकै गायकको 3 वटा गीत ट्रेन्डिङमा
    रापा दाई राजा नै हो

  • @bhimrai4587
    @bhimrai4587 2 ปีที่แล้ว +27

    अति मिठो गित छ rai is king ra उदय मान नव गायिका नानु मिन्छमा राई को 100% तारिफ गर्छु र सबै टिमलाई बधाई छ।

  • @sunilrai4837
    @sunilrai4837 2 ปีที่แล้ว +8

    मिठो लयमा बनेको रहेछ मज्जाले सबैको मन जित्न सक्नेछ बधाई छ बुनु मिन्छामा 💕💕💕💕

  • @nareshwanem2023
    @nareshwanem2023 2 ปีที่แล้ว +97

    शुभकामना मेन्छामा नानू,धन्यवाद माहा गायक Rai is king बजार तताउने सृजना निर्माण भएछ ।

  • @btsboyboy7802
    @btsboyboy7802 2 ปีที่แล้ว +1

    जहां..राजेस पायल..राई..आफैंमा..अनमोल सांगितीक..हिरामोती..नेपाली..जनमास.हरूको तन,मनमा..बस्न सफल..आज हरेक नयां-नयां.बाल प्रतिभाहरूको मार्ग-दर्शन बन्नु भकोछ.यो ईतिहासमा..अँमर रहन्नेछ..सेवा.🙏🙏🙏🙏..हौंवा..🙏🙏🙏🙏🙏🙏..हाम्रो..उदयमान..मिन्छामा..चेली र राजेश दादाको..यो गित पनि..तिन करोड नेपालीको..मन मुटूमा..बस्न सकोस..शु-भकामना..🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @Ekantmagar
    @Ekantmagar 2 ปีที่แล้ว +1

    एक एकदमै उत्कृष्ट गायकी मिछ्यामा नानु💞💞💞🙏🙏🙏🎶🎶🎤♥️♥️♥️💞💞

  • @arunboss7023
    @arunboss7023 2 ปีที่แล้ว +17

    गीत सुन्दा पनि मनमा उर्जा मिल्छ।धन्यवाद सबै टिममा । धेरै धेरै सफलताकाे शुभकामना छाेरी मिन्चमा।।

  • @chhabindra4316
    @chhabindra4316 2 ปีที่แล้ว +10

    महागायक किङ्ग अनि मिङछामा नानू गित राम्रो बनेको हजुर हरुलाई सुभकामना छ ।हाल म कतार बाट ।👍️👍️👍️

  • @Dipe1991
    @Dipe1991 2 ปีที่แล้ว +17

    जति हेरे पनी हेरिरहु लाक्ने जति सुनेपनी सुनिरहु लाक्ने स्वर र मुहारमा जादु छ मिन्छामाको❤❤❤❤💪💪💪

  • @premrai4341
    @premrai4341 2 ปีที่แล้ว +8

    Brilliant as always. great o see Minchama with legend singer Rjespyal.!!! very best wishes.

  • @ningwalimbu2102
    @ningwalimbu2102 2 ปีที่แล้ว +2

    मन पर्यो मेन्छामा नानी र मनरुपी राजेश दाइको प्रस्तुती। वाउ

  • @dktvlogs6482
    @dktvlogs6482 2 ปีที่แล้ว +8

    मिन्छामा ननिको voice so sweet साराइ राम्रो छ rai is king always king 😍😍

  • @Aashis_Official
    @Aashis_Official 2 ปีที่แล้ว +10

    विभिन्न तरिका बाटा उत्कृष्ट गित संगीत मा छहरा गर्दै ल्याउनु भएकोमा राई is king दाजु लाई हृदय देखिनै धन्यवाद साथै मिन्छामा लाई संगीतिक यात्राको शुभकामना ।
    यो गितले पनि देस खान्छ

  • @dbsgofficial6532
    @dbsgofficial6532 2 ปีที่แล้ว +9

    मलाई मन पर्ने बाल गायिका मेन्छमा राई को आवाज र हाम्रो नेपाली गीत संगीतको धरहरा हाम्रो idol Rai is king राजेश पायेल राई सर ज्युको आवाजमा कत्ती मीठो गीत बनेको रहेछ ।मनै छोयो सफल्ताको लाखौ लाख सुभकामना ।
    🎻🎻🎵🎵🎙️🎙️🎵🎵🎻🎻👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏🎵🎻🎙️🎙️🎻🎵

  • @rameshrai5269
    @rameshrai5269 2 ปีที่แล้ว

    Really minchama Nanu le act pani ramro gardo raicha sarai man paryo .. n Rajesh P. rai ko mahan soch n bichar ramro lagcha sabaiko man chuncha

  • @debrai9116
    @debrai9116 2 ปีที่แล้ว +2

    व व व क्या मिठो स्वारको गित किराती माईती चेलीको बधाई तथा सफलताको कामना सहीत धेरै घेरै आशिरबादछ देब दाईको बाट

  • @Govinkarki0092
    @Govinkarki0092 2 ปีที่แล้ว +17

    राजेस पायल दाजु सांच्चै नै नेपाली गीत संगीतको राजा नै हो, यसमा कुनै 2 मत छैन, मिन्छमाको मिठो स्वर र हंसिलो मुहारले त झन कसको मन छुंदैन होला र 🙏🙏

  • @lamasherpa3980
    @lamasherpa3980 2 ปีที่แล้ว +22

    घामको कसम सायराम गीत सारै मिठो मिन्छामा नानीको आवाज कती राम्रो धेरै धेरै बधाई शुभकामना । Darjeeling Proud Chhori 😘😘😘 यती दामी शब्दा सङ्गीतमा नानी लाई अबसार दिनु हुने सन्पुर्ण मा आभार्🙏🙏🙏

  • @RupanChamling
    @RupanChamling 2 ปีที่แล้ว +10

    सागीतिक ईतिहासमा सबै भन्दा धेरै पन्नामा राजेश पायल राई उल्लेख हुनेछ
    मुकारुङ दाईको प्रतिभामा बहु रूप देखेर दंग छु
    मिन्छामा अब नअस्ताउने तारा हो

  • @tilakmagorbabu1548
    @tilakmagorbabu1548 2 ปีที่แล้ว +1

    मेरो fevorite minchama नानु धेरै राम्रो मिठो गीत मालाई त धेरै मन पर्यो बधाई छ नानु आउने दिन हरुको लागि अग्रिम शुभकामना नानु

  • @DailyEntertainmentMedia
    @DailyEntertainmentMedia 2 ปีที่แล้ว +1

    मिठो गितको भिडियो मिन्छमा नानु लाई नेपाली सङ्गीत को क्षेत्रमा पुर्ण सफलता को शुभकामना व्यक्त गर्दछु अहिले दाङ,नेपाल🇳🇵देखि हेर्दैछु

  • @umisharai46
    @umisharai46 2 ปีที่แล้ว +19

    कहिले आउँछ भनेर प्रतिक्षामा थिए मेरो लागि ढिलो आयो कडा आयो मिन्छामा लाई धेरै साङ्गीतिक यात्रा को धेरै शुभ कामना अनि सबै टिम लाई बधाई छ है 🙏

  • @sharadrai1163
    @sharadrai1163 2 ปีที่แล้ว +16

    अब यो गितलाई म्युजिक भिडियो हेर्नु मन लागेको छ ,
    बधाई छ मिड्छुलाई राईको राजालाई धन्यबाद
    राजा भनेको राजा नै हो !!!!!!!!

  • @dilkesharsarki7793
    @dilkesharsarki7793 2 ปีที่แล้ว +29

    Congratulation Minchama. RPR the great shade for Nepali Singing world. Thank . I am hoping that RPR will make one song with Teresa Biswakarma also. Regards.

  • @bhaskarrai7530
    @bhaskarrai7530 2 ปีที่แล้ว +6

    Rajesh Payal Rai means Extraordinary personality of Nepali Music World. Samai vae eso Darjeeling pani aawnu hola hai bubu.

  • @pungkhulemaila9546
    @pungkhulemaila9546 2 ปีที่แล้ว +1

    सबै नानीहरूसंगको गीत उत्कृष्ट छन, तर एउटा कुरा, गीतहरुको अन्तराल ज्यादै छोटो भो, श्रोतादर्शकलाई अलिकति मिक्सअप भो,
    बधाई - सेवा!

  • @Santalamgurung6050
    @Santalamgurung6050 2 ปีที่แล้ว +15

    सम्पूर्ण टिमलाई हार्दिक बधाई सारै मिठास स्वर अनि शब्दहरू

  • @kalarai_officialchannel9836
    @kalarai_officialchannel9836 2 ปีที่แล้ว +21

    दाजु Rai Is King & मिन्छामा नानुलाई बधाई शुभकामना 👏 🙏❤

  • @upendra4682
    @upendra4682 2 ปีที่แล้ว +16

    अती मोन छोयो यो गीतले हद्विक शुभकामना दाई & नानीलाई 💚👌💛🌺

  • @gismilan
    @gismilan 2 ปีที่แล้ว

    शुभकामना छ🌹🌹🌹

  • @raibossphuket
    @raibossphuket 2 ปีที่แล้ว +5

    Sewa , Semuna 😍🙏🏻😇🍀
    RPR Rai Is King and Minchhama Rai Heartily congratulations 😍🙏🏻🍀😇Watching from Thailand 🇹🇭

  • @jr-onelife7359
    @jr-onelife7359 2 ปีที่แล้ว +14

    बधाई छ मिन्छमा राई/ र
    राईज किङ लाई🎉❣️

  • @ujwalthebe3049
    @ujwalthebe3049 2 ปีที่แล้ว +36

    नेपाली गायकका बदशाह king राजेश ज्यूको वाल प्रतिभाहरु प्रतीको अतुलनीय योगदानको जती तारीफ़ पनि कमी होला, हार्दिक नमन , amazing voice Minchyama 🥰🥰👏 उज्ज्वल सागितिक यात्राको कामाना गर्दछु 👏👏

  • @rabinrai7849
    @rabinrai7849 2 ปีที่แล้ว +17

    बधाई अनि सफलता को शुभकामना छ।💐💐👑👑🙏🙏❤️❤️

  • @debrai9116
    @debrai9116 2 ปีที่แล้ว +1

    मेन्छीमा सानी सुन्दरी मिठो स्वारकी धनी नानुलाई करौडौ करोडौको आशिरबादछ ।

  • @raeedaya2380
    @raeedaya2380 2 ปีที่แล้ว +1

    बल्ल सम्पूर्ण गीत सङ्गीत प्रेमी हरुको ईच्छा पुरा भयो मिन्छमा नानु सगँ को सुन्ने 🌹🌹🌹👌👌

  • @shreerai3920
    @shreerai3920 2 ปีที่แล้ว +14

    WOW! मिन्छामा नानी लाई Rai is King को सँधै आशिर्वाद लागि रहोस् How sweet in both song & acting in किराती भेषमा 🎶 👌 😍

  • @FFplayer1868
    @FFplayer1868 2 ปีที่แล้ว +11

    गित आसाध्यै मिठो र प्रकृति सस्कृती झल्काउने बनेको छ सो राई इज किङ राजेश पायल अनि मिन्छामा नानी दुबै जनालाई बधाई छ।

  • @padamrai4913
    @padamrai4913 2 ปีที่แล้ว +12

    साच्चै नै मार्मिक मौलिकता ले भरिएको शब्द सारै राम्रो लाग्यो अझै यस्तै सृजना सुन्न पाउ सम्पुर्ण परिवार लाई सुभकामना

  • @journeyprinciple
    @journeyprinciple 2 ปีที่แล้ว +1

    आहा !!! मुन्दुमी शब्द , "मिन्छामा "आफैमा मुन्दुमी चिनारी जोडिएकी लामो दौडकी सङीत साधक , गीतको सङीत , एरेन्ज सबै मिलेर एक वजनदार कालजयी गीत बनेछ ।
    सायारेम !!!

  • @binayrai2045
    @binayrai2045 2 ปีที่แล้ว

    Kati ramro voice minxama ko😘😘😘❤️❤️❤️ rai is king always ❤️❤️❤️