Nogen | Pramod Kharel/Ruksana Limbu | Official Music Video 2022

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 ก.พ. 2022
  • #PramodKharel #RuksanaLimbu #Nogen
    Singer
    Pramod Kharel
    Ruksana Limbu
    Feat
    Pramod Kharel
    Ruksana Limbu
    Music / Lyric
    Mahesh Khadka
    Music Arrangement
    Bishal Niroula
    Studio
    Alankar Digital
    Recordist
    Ranjan Rai
    Mixing Mastering
    Bishal Niroula
    Mua
    Animesh
    Publicity Design
    Rakesh Dahal
    Camera
    Arjun Tiwari (MBA FILMS)
    Edit/Color
    Milan Bishwokarma
    Direction
    Minakshi Koirala
    Post
    Dragon Pictures
    Still Photo
    Raj Malla
    WARDROBE
    KALO FALAM JADIBUTI
    PRODUCER
    DIPA SITAULA
    GUEST APPEARNCE
    REKHA LAWATI
    SPECIAL THANKS
    MERO ONLINE TV
    BISHAL CHAUTARI
    UTTAM KHAJUM
    BHANU BHAKTA DHAKAL
    MANOZ SAPKOTA
    THE VOICE KIDS NEPAL
    ASMITA KC
    RAJ MALLA
    *Please support Nepali music industry by sharing and not downloading & uploading to your channel without permission.
    * Unauthorized re-upload of this TH-cam video is prohibited and will be reported if found to be. Copyright @ Pramod Kharel
    Subscribe Pramod Kharel for quality Nepali videos and more
    Find us on / singerpramod. .
    kharel777?lang=en
    © & ℗ Pramod Kharel 2022
  • เพลง

ความคิดเห็น • 12K

  • @bishalniroula1153
    @bishalniroula1153 2 ปีที่แล้ว +4743

    मैले संगीत संयोजन गरेको यो गीत हजुर हरुलाई कस्तो लग्यो सल्लाह सुझाब दिनु होला है 😊😊😊😊

    • @romankedem6396
      @romankedem6396 2 ปีที่แล้ว +58

      Sarhai mitho Sangeet. Keep it up and congratulations

    • @manpasang7158
      @manpasang7158 2 ปีที่แล้ว +32

      Dherai ramro xa Sir aru dherai unnati ko shikhar chumnu hola thank you Rukshana ko lagi yeti mitho geet composed garnu bhayeko ma

    • @ganeshlimbu8962
      @ganeshlimbu8962 2 ปีที่แล้ว +23

      100%good x sir

    • @yugllimbu511
      @yugllimbu511 2 ปีที่แล้ว +17

      Wow dami hjr🙏🙏🙏

    • @sudhak5954
      @sudhak5954 2 ปีที่แล้ว +11

      Dherai ramro, sunera ananda lagyo. Dhanyebad ♥️

  • @DORZJOJODx9
    @DORZJOJODx9 2 ปีที่แล้ว +277

    प्रमोद सर र रुक्साना नानी को स्वरमा सजिएको यो मिठो गीतलाई सबैजनाले माया गरिदिनु होला 🙏🙏♥️♥️ @Dorz jojo

    • @musicfanatic1213
      @musicfanatic1213 2 ปีที่แล้ว +3

      Malai Dorzko kura man paryo

    • @sachincr7306
      @sachincr7306 2 ปีที่แล้ว +2

      Daju samjako xu hai

    • @anjanrumba9721
      @anjanrumba9721 2 ปีที่แล้ว +4

      Jo jo 😍😍

    • @gautamg8324
      @gautamg8324 2 ปีที่แล้ว +1

      त नि येहा मुन्टेको

  • @SwostikRawal-xg3co
    @SwostikRawal-xg3co หลายเดือนก่อน +7

    यो गित 2024 मा सुन्ने को काे हुनुहुन्छ

  • @Xavierpng
    @Xavierpng 2 ปีที่แล้ว +162

    यो गीत मर्माहित छ यो दुःख बाट भविष्य को कल्पना समेटेको छ करोडडौँ को मन जिन्त्छ ❤️❤️

  • @chandradhami2837
    @chandradhami2837 2 ปีที่แล้ว +175

    रुक्सना लिम्बू यहाँ सम्म पुग्नु मा सबै भन्दा ठूलो हात प्रशिक्षक प्रमोद खरेल सर को छ धेरै धेरै धन्यवाद कोच प्रमोद सर लाई🙏♥️

    • @chhatraneupane4417
      @chhatraneupane4417 2 ปีที่แล้ว +3

      Ho ni tara yaha kehi jatibad ko khol odhera pramod lai gali garera thakdainan, . Yedi pramod le testo garne bhaye battle ma nai phaldina sakthyo , VON season 2 ma Ram Limbu lai title jitayo , tara aja usailai khairo khandai xan dukhi aatma haru

    • @growthnepal71
      @growthnepal71 2 ปีที่แล้ว +1

      th-cam.com/video/VHStWCAB9Ac/w-d-xo.html

  • @Sentisharma
    @Sentisharma 2 ปีที่แล้ว +171

    "स्वरको बाटो सिखर, भिरको बाटो खोली..." शुभकामना रुक्सान नानुलाई😍😍😘❣❣❣

  • @deephealer4461
    @deephealer4461 2 ปีที่แล้ว +30

    ☺️कस्तो सकारात्मक अनुभूति दिने गाना ! सब्द, संगीत, स्वोर अनि अभिनय एकदमै नसालु छ !! नेपाली गान पनि येति सुन्दर ..आत्मबल आयो . धन्यवाद प्रमोद ji.. Ani sanu nanulai dherai maya ra suvakamana xori🤗rmro gardaixau♥️♥️♥️

  • @bimalsharmaadhikari5041
    @bimalsharmaadhikari5041 2 ปีที่แล้ว +52

    एकदमै राम्रो शब्द, संगीत स्वर, बधाई छ सम्पूर्ण NOGEN परिवार लाई।Thank you NOGEN!!🙏🙏🙏

  • @RameshRajBhattarai
    @RameshRajBhattarai 2 ปีที่แล้ว +60

    Aaha !! Kati mitho geet ❤️❤️

  • @anillama6312
    @anillama6312 2 ปีที่แล้ว +41

    February 6 2022 सरस्वती जन्म अस्टमिको दिन सङ्गितको युगमा एउटा लता मङ्गेस्वरको अन्त्य अर्को साङ्गितिक युगमा रुकसाना लिम्बु - नेपाली लता मङ्गेस्वरको साङगितिक यात्रा शुरु भएको छ! तिम्रो साङ्गतिक यात्रा धेरै लामो छ नानि धेरै धेरै शुभकामना 🙏

  • @milanojha2547
    @milanojha2547 2 ปีที่แล้ว +22

    ३हप्ताको यात्रामा पनि कतारमा ट्रेन्डिङ्ग नम्बर २८मा रहेछ लु खुशी लाग्यो
    यो माया सधै एस्तै रहिरहोस💕🙏

  • @deepaksaud8453
    @deepaksaud8453 2 ปีที่แล้ว +41

    करोडौं क्लबको सुभकामना दादा अनि रुक्सना नानुलाई हार्दिक बधाई तथा शुभकामना 🔥🔥🥰🥰🥰💞❣️❣️❣️❣️

  • @Bhakhatpariyar9876
    @Bhakhatpariyar9876 2 ปีที่แล้ว +41

    गित एकदमै राम्रो बनेको छ साथै रुक्सना नानुलाई उज्वल भविष्यको सुभकामना ❤️😍

  • @koreangorkhevlog16
    @koreangorkhevlog16 2 ปีที่แล้ว +65

    एउटा सच्चा गुरूले आफ्नाे शिष्यलाई दिनु पर्ने
    आसिर्वाद र शिष्यले गुरूकाे बिश्व लाई लिएर
    अध्यारो लाई पनि उज्यालो बनाउने साहास जुटाउने
    सन्देश दिदै बनेकाे गित साच्चिकै मन मुटु नै छुयाे याे गित ले❣️❣️
    बधाई छ😍रूक्ना नानु❤️❤️ र प्रमाेद सर लाई❤️
    र साथसाथै सफलता काे शुभकामना छ 🎉🎊

  • @aitetamang5957
    @aitetamang5957 2 ปีที่แล้ว +54

    साँगितिक यात्राको सफलताको शुभकामना नानुलाई।नानीलाई साँगितिक यात्रामा साथ दिनु प्रमाेद सरलाई नमन।

  • @surengiri8422
    @surengiri8422 2 ปีที่แล้ว +13

    आहा सुन्दा कति राम्रो सदाबहार गित जस्तो।

  • @shantipoudel1264
    @shantipoudel1264 2 ปีที่แล้ว +77

    voice of child रुक्सना नै भइदिए हुन्थ्याे लाग्याथ्याे । ♥️ गुरु चेली दुवै मेरा प्रिय व्यक्तित्व हुन् । मुरी मुरी शुभकामना । मिठाे, शव्द, संगित , आवाज र अभिनयकाे वेजाेड प्रस्तुति ।

  • @chandralimbu5783
    @chandralimbu5783 2 ปีที่แล้ว +77

    हार्दिक बधाई छ।द: भ्वाइस किड्सकि कोच प्रमोद खरेल&रुक्साना लिम्बु नानू Nogen&नोगेन💐💕🎼🎼🎶🎶💕🙏👩‍🎤यो गित्त भिडियोले सबै नेपालीहरुको मन जितोस मेरो शुभकामना छ।💐💐🙏

    • @sandipmagar6155
      @sandipmagar6155 2 ปีที่แล้ว +1

      Heart touching 🥰🥰🥰 Congratulations 💕❤️♥️🌺🥀🌹💐😊

    • @rhyang097
      @rhyang097 22 วันที่ผ่านมา

      😊😊❤😢😂😂😂😂😂😂

    • @rhyang097
      @rhyang097 22 วันที่ผ่านมา

      Sory

  • @SK_vlog_Nepal
    @SK_vlog_Nepal 2 ปีที่แล้ว +11

    1 months सम्म पनि ट्रेडिङ नं. 6 मा छ सबै टीम लाई हार्दिक बधाई ❤️❤️❣️💞
    #sanjayakurumbang

  • @SK_vlog_Nepal
    @SK_vlog_Nepal 2 ปีที่แล้ว +7

    3 हप्ता सम्ममा पनि trending no 3 मा छ धेरै खुसी लाग्यो best wishes pramod da ❤️ and rukshana limbu bunu lai ❤️❤️

  • @rajmyanmar
    @rajmyanmar 2 ปีที่แล้ว +34

    10 पल्ट हेरिसके अझै मन भरेको छैन कति मीठो गायौ रूक्सना नानु 😘😘😘 साथमा pramod दाजुको आवाज 🥰🥰

  • @tarashrees6396
    @tarashrees6396 2 ปีที่แล้ว +63

    लास्ट मा लेखेको शब्द ले मन छोयो । बधाई छ सम्पुर्ण टिम लाई यति मिठो गित को लागि Best wishes Ruksana & pramod always my fev ❤️❤️❤️

  • @cej-1886
    @cej-1886 ปีที่แล้ว +6

    मलाइ सबैभन्दा मन पर्ने Singer प्रमोद खरेल सर❣ सफलताको शुभकामना ❣

  • @bibashgautam5186
    @bibashgautam5186 2 ปีที่แล้ว +9

    आहा साच्चिकै मन नै छुने शब्द अनि मन लोभ्याउने गाएन्😍😍🙏

  • @nugosirjanaa2741
    @nugosirjanaa2741 2 ปีที่แล้ว +88

    प्रमोद सरको big फेन त यो भन्दा 17वर्ष पहिले देखि थिए तर यो गीतले जीवनको अटुट विश्वास साथै डबल big फेन बनायो ❤❤❤❤🎈🎈🎈💃😘😘😘😘😘

  • @rbsuman778
    @rbsuman778 2 ปีที่แล้ว +31

    १००० पटक सुनिसके तर पनि मन बुझेको छैन ।।सुनिरहु लाग्ने कति मिठाे शब्द, संगीत अनि ‍स्वर।।

  • @krishnabanjara7590
    @krishnabanjara7590 2 ปีที่แล้ว +7

    कति मीठो बनाएको
    प्रमोद नै हो अहिलेको गायकहरु मध्यको हिरो ।

  • @namarajchhetri9102
    @namarajchhetri9102 6 หลายเดือนก่อน +6

    शब्दले कतिकाे जिवन बाेलेकाे छ , स्वर तालले कतिकाे मन छाेएकाेछ, अभिनयले कतिकाे आखामा बादल बनी वर्षा भएकाे छ याे नै असल कला र कलाकारीता हाे । सबै गित मन रमाउथ्याे यसले मन रसायाे बधाई छ सबै टिमलाई🌷🌹🌷🌹🌷🙏🙏🙏🙏

  • @kamalbahadurbudha8783
    @kamalbahadurbudha8783 2 ปีที่แล้ว +35

    आदरणिय लोकप्रिय मेरो एकदमै Favorite Singer ❤️ प्रमोद दादा को गीत आउँदा यो मन सारै खुसी हुन्छ ।कुनै फ्लिम को प्रदर्शन मिती तोकेर प्रदर्शन हुने दिन सम्म को कुराई जस्तै हुन्छ।
    आतुर हुन्छ यो मन कति बेला सुन्न पाइन्छ त्यो जादुमय आवाज ❤️❤️🙏🙏

  • @Sentisharma
    @Sentisharma 2 ปีที่แล้ว +46

    आहा गीत👌 प्रमोद सर अनि रुक्सान नानुलाई धेरै धेरै शुभकामना☺😍😘❣❣❣

  • @tmofficial5044
    @tmofficial5044 2 ปีที่แล้ว +7

    आहा कति राम्रो गीत ❤️❤️❤️🎤👌👌असाध्यै राम्रो 🐰🐰🐰👑

  • @Technicalsansar24
    @Technicalsansar24 ปีที่แล้ว +9

    मार्केट खान्छ यो गीतले ।।
    शब्द,स्वर,संगीत र ,,,,
    अभिनय सबै कुरा उत्कृष्ट
    "wow nice"भन्न मन लाग्यो
    सफल्ताको धेरै शुभकामना !!!
    🙏🙏" हामिलाई पनि "🙏🙏🙏🙏

  • @ghanashyamkhatri483
    @ghanashyamkhatri483 2 ปีที่แล้ว +138

    अत्यन्तै अब्बल बनेको छ ।हार्दिक बधाई छ नानीलाई ,! गुरुले गर्नुपर्ने कार्य यति हो प्रमोद सर निकै असल गायक हुनुहून्छ ,,चेलाहरू पनि असल बन्ने छन् शुभकामना

  • @resmarai8574
    @resmarai8574 2 ปีที่แล้ว +52

    आहा कति राम्रो सब्द संगीत अनि उस्तै आवाज रहेको गुरु र चेलाको यो गीत कानलाई सुन्दा पनि यति आनन्द मिल्यो।सांगीतिक सफल्ताको शिखर चुम्नु शुभकामना गुरु प्रमोद सर🙏चेला रुक्सना नानुलाई❤

  • @MunnaSharma-og9xi
    @MunnaSharma-og9xi 2 ปีที่แล้ว +5

    सानु छोरी तिमी धेरै प्रगति गर्ने छौ। तिमीलाई ईश्वरले पनि साथ दिनेछन्। प्रमोद खरेल ज्यू लाई पनि धेरै शुभकामना छ। म इंडिया बाट। दुवै लाई धेरै बधाई। मिठो गीत।

  • @asmitalimbuofficial8425
    @asmitalimbuofficial8425 2 ปีที่แล้ว +7

    3 हप्तामा 55 लाख भियर्स रुक्साना नानी र प्रमोद सरको आवाजमा अति मिठो आवाज्😍🤗

  • @ishwarpuri1
    @ishwarpuri1 2 ปีที่แล้ว +200

    बुद्धि , विवेक , विद्या , सिर्जनाले जीवन पूर्ण बन्न सकोस् हे सरस्वती माता!! आजको दिनकाे रिलिजमा।।।। Pramod sir & Ruksana..

    • @sirukhanal8805
      @sirukhanal8805 2 ปีที่แล้ว +1

      अत्यन्त राम्रो लाग्यो मन छुने

    • @growthnepal71
      @growthnepal71 2 ปีที่แล้ว +1

      th-cam.com/video/VHStWCAB9Ac/w-d-xo.html

  • @dilliraza1273
    @dilliraza1273 2 ปีที่แล้ว +81

    यस्तो गायक हाम्रो देशमा जन्मनु भनेको हाम्रो लागि गर्व गर्नुपर्ने कुरा हो

    • @Aatharvas
      @Aatharvas 2 ปีที่แล้ว

      th-cam.com/video/_7BJK8iRGiI/w-d-xo.html

  • @kishorkhatri5965
    @kishorkhatri5965 2 ปีที่แล้ว +5

    सारै राम्रो लाग्यो दामि

  • @dollgamingyg9615
    @dollgamingyg9615 2 ปีที่แล้ว +3

    मलाई रुक्साना नानी music 🎶 काे रानी भए जसरी अब फ्लिमी industry काे queen 👑 भएको हेर्न ठूलो चाहना छ शुभ कामना गर्दछु both are❤️❤️

  • @dilkumarlimbuthebe6030
    @dilkumarlimbuthebe6030 2 ปีที่แล้ว +319

    गित सुनेर मन्त्रमुग्ध भए,हजारौ पटक सुने पनि कहल्यै अमन नहुने गुरु चेलाको पहिलो सान्गीतिक कदमले दर्षक श्रोताको मन जित्न सर्वाधिक सफल रहयो । आगामी दिनहरुमा पनि यस्तै मन छुने गितहरुको अपेक्षा गर्दै प्रमोद सर र रुक्सना नानुलाई सफलताको शुभकामना 👏👏👏

    • @sanjaykhadka5128
      @sanjaykhadka5128 2 ปีที่แล้ว +2

      Hajur la yeta oani.
      th-cam.com/video/kzBZUCjEAEk/w-d-xo.html

    • @laxmankhadka9457
      @laxmankhadka9457 2 ปีที่แล้ว +3

      कति राम्रो कम्मेट हजुर को

    • @pranjalgeaming5749
      @pranjalgeaming5749 2 ปีที่แล้ว +3

      Sachai yastai xa yo geet

    • @pranjalgeaming5749
      @pranjalgeaming5749 2 ปีที่แล้ว +3

      Promod dada ko swor aaha big friend hjrr

    • @khusiram6667
      @khusiram6667 2 ปีที่แล้ว +2

      Very nice video

  • @surendramagar1461
    @surendramagar1461 2 ปีที่แล้ว +37

    विशेष गरि महेश खडका सर लाई धेरै धेरै धन्यवाद यति धेरै मिथो गीत बनाईदियाको मा साथै प्रमोद सर रुक्साना नानू र सम्पुर्ण तिम लाई सफल्ताको सुभकामना

  • @bimal_official_1903
    @bimal_official_1903 2 ปีที่แล้ว +6

    wow act🙋‍♀️ढिलै भएपनि हजुर को प्राेफाईल सम्म आएको छू गुनासो नगर्नु होला ढिलो आयो भनेर मूटू भरि माया बोकेर ल्याएको🌻छु शुन्दर सफलता को सुभकामना🥰🥰

  • @limbulimbu6470
    @limbulimbu6470 2 ปีที่แล้ว +2

    निकै नै मार्मिक छ गित मन छोयो धन्यवाद छ तपाइँहरू सबै laai🙏🙏

  • @supremsubba7705
    @supremsubba7705 2 ปีที่แล้ว +64

    एउटा गुरुले गर्नु भको माया ले मेरो आँखा बाट आँसु नै आयो सारै राम्रो शब्द अनि उतिकै मिठो भाका जति सुनेनी सुनी रहु लग्ने धन्यवाद प्रमोद सर हजुर लाई, भाग 2 पनि चाँडै लिएर आउनुहोला।
    💞 नोगेन💖🙏

  • @anuskarai2106
    @anuskarai2106 2 ปีที่แล้ว +53

    अति मिठो स्वर छ नानुको....म त सुनेको सुनै भए धेरै धेरै बधाई तथा शु-शुभकामना रुक्सना नानु र प्रोमद सर लाई ......!

    • @apsarasampangrai5258
      @apsarasampangrai5258 2 ปีที่แล้ว +2

      Really touchy and encouraging song. Huge respect ✊ to Pramod Kharel brother and lots of love with best wishes for lil angel Rukshana, .. From London - !

  • @acharyaframe
    @acharyaframe 2 ปีที่แล้ว +1

    हार्दिक बधाई रूक्सना लिम्बु नानिलाई र प्रमोद खरेल ज्यू लाई ।
    यस्तै मिठा गितहरू अझै सुन्न पाईयोस

  • @harikrishnamehta5911
    @harikrishnamehta5911 2 ปีที่แล้ว +2

    अति नै मार्मिक र सान्दर्भिक गित बधाई छ यहाहरुलाई best of luck.!

  • @starsentertainmentnepal
    @starsentertainmentnepal 2 ปีที่แล้ว +992

    हार्दिक बधाई रूक्सना लिम्बु नानिलाई र प्रमोद खरेल ज्यू लाई ।
    यस्तै मिठा गितहरू अझै सुन्न पाईयोस ❤️❤️

    • @tulabudha1870
      @tulabudha1870 2 ปีที่แล้ว +10

      badhai xa rukshana sis yati mitho git gako ma

    • @Kanxo1004
      @Kanxo1004 2 ปีที่แล้ว +5

      Wow❤️

    • @sanjaykhadka5128
      @sanjaykhadka5128 2 ปีที่แล้ว +2

      Wow
      th-cam.com/video/kzBZUCjEAEk/w-d-xo.html

    • @Maltakhabar
      @Maltakhabar 2 ปีที่แล้ว

      th-cam.com/video/pdtNbExElcU/w-d-xo.html

    • @Maltakhabar
      @Maltakhabar 2 ปีที่แล้ว

      Ok hi th-cam.com/video/pdtNbExElcU/w-d-xo.html

  • @Jiban.Shrestha
    @Jiban.Shrestha 2 ปีที่แล้ว +80

    मेरो प्रीय र आदरणीय गायक प्रमोद खरेल र भाग्य भन्दा कर्म ठूलो भएकी मेरो र सम्पुर्ण को मन छुने स्वर कि धनी सानी नानि रुक्सना को गीत अहिले सम्मकै मीठो गीत लाग्यो। सार्है मन छोयो। love you both of you. And all the best ruksana chhori😍💘💘

  • @degendrasenchiury6044
    @degendrasenchiury6044 2 ปีที่แล้ว +3

    साह्रै मनछुने गीत रहेछ। सम्पूर्ण टोलीलाई बधाई छ।

  • @nishalsubba6445
    @nishalsubba6445 2 ปีที่แล้ว +13

    One of the best song ever ❤️😍😍 what a masterpiece 🎉🎉

  • @jklimbu490
    @jklimbu490 2 ปีที่แล้ว +48

    धेरै राम्राे बनेको छ गित धेरै धेरै शुभकामना छ नानु रुक्सना र प्रमोद सर लाई 🙏🌎🇳🇵

  • @dharmendrakumarmahato331
    @dharmendrakumarmahato331 2 ปีที่แล้ว +33

    आहा! कति मिठो गीत ।
    गुरु र शिष्य बिचको बास्तबिक सम्बन्ध यस्तो पो हुनुपर्छ।

  • @nirajanbk5758
    @nirajanbk5758 2 ปีที่แล้ว +24

    One of the most talented and most verstile singer and one of the best coach in the world pramod sir
    Best wishe rukshana nanu and entire team💓💓💓

  • @khammashahiofficial9921
    @khammashahiofficial9921 2 ปีที่แล้ว +7

    Congratulation 5.2 million + views pramod sir n rukshana

  • @ViNirhangnembang27129
    @ViNirhangnembang27129 2 ปีที่แล้ว +34

    प्रमोद सर, रुक्साना लिम्बू, महेश खड्का लगायत पुरा टिमलाई शुभकामना ।। गजबको रहेछ नोगेन

  • @prakashbastola87
    @prakashbastola87 2 ปีที่แล้ว +45

    साच्चै मिठो गीत 😍धेरै सुभकामना रुक्साना नानू, अनि प्रमोद सर्🙏🙏🙏

  • @kishansharma4252
    @kishansharma4252 2 ปีที่แล้ว +2

    गीत अति राम्रो छ।
    मन पर्यो।

  • @santoshirai2923
    @santoshirai2923 2 ปีที่แล้ว +1

    🙏lu hai pramod daju lakhauma ma ni hajurko aauta maya garne manchhe ..lop u 💓💓💓

  • @createlearn3662
    @createlearn3662 2 ปีที่แล้ว +28

    कति मीठो गीत 🥰 महान् गायक प्रमोद खरेल ज्यु र नानु रुक्सना लिम्बुको पहिलो कोशेलिलाई शुभकामना । यो गीत सुपर डुपर हिट होस् । पुर्बेलि लवज सहितको मिठासपनले झन् उत्कृष्ट बनाएको छ ❤️ नानु रुक्सनाको सॉगितिक पाइलाहरुमा सबै भन्दा नजिकबाट सफलताको बाटो देखाउने कोच प्रमोद ज्यु प्रति नमन 🙇

  • @pradipsubedi1697
    @pradipsubedi1697 2 ปีที่แล้ว +118

    आहा,😊हरेक शब्दमा, नौलो मीठासको आवास, अती सुन्दर,हरेक नेपाली को कानमा गुन्जयमान भहीरहोस, शुभकामना आदरणीय प्रमोद दाजु अनी प्यारी नानुलाई😊🙏

  • @sabichamling
    @sabichamling 2 ปีที่แล้ว +6

    Very nice song and beautiful voice

  • @limbupurna3547
    @limbupurna3547 2 ปีที่แล้ว +2

    यो गितले भन्छ जसरी सुरुको भेटमा नमस्ते भने झै धन्यवादको पनि त्यतिकै महत्त्व छ भनी बुझाउछ। नोगेन।

  • @ZimbeyRai
    @ZimbeyRai 2 ปีที่แล้ว +1155

    अति मिठो 😍🙏 आदरणीय प्रमोद सरको आवाजको जत्ति नै तारिफ गरेपनि तारिफ कम हुन जान्छ। अनि नानी रुक्साना लाई सांगितिक क्षेत्रमा सफल जिवनको शुभकामना।🙏 th-cam.com/video/BnPHPt9tldg/w-d-xo.html

    • @khadka4638
      @khadka4638 2 ปีที่แล้ว +2

      Nice la Yeta pani.
      th-cam.com/video/SYfau6KzmQY/w-d-xo.html

    • @youjanban5322
      @youjanban5322 2 ปีที่แล้ว +2

      Love you dada

    • @sachincr7306
      @sachincr7306 2 ปีที่แล้ว +2

      Big fan bro

    • @sunilbkofficial8124
      @sunilbkofficial8124 2 ปีที่แล้ว +2

      Yeta Pani hai
      th-cam.com/channels/uVaDNsAw4UPIFuCaHzmTUQ.html

    • @healthyeatery7201
      @healthyeatery7201 2 ปีที่แล้ว +1

      PUSHPA HD FULL MOVIE.... th-cam.com/video/etCPY0efbZE/w-d-xo.html

  • @SubashTamangvlogs
    @SubashTamangvlogs ปีที่แล้ว +11

    Congratulations team for 11 M + Views of this beautiful music video. Wah Rukshana limbu and Pramod kharel sir

  • @r_o_s_y_2_2
    @r_o_s_y_2_2 2 ปีที่แล้ว +10

    Always dai❤️❤️
    Ruksana gonna rule nepali music industry soon.❤️

  • @MSS-Team
    @MSS-Team 2 ปีที่แล้ว +62

    नेपाली म्युजिक छेत्रका बादसाह प्रमोद ज्यु र उदाउँदो तारा रुक्साना बैनी लाई मुरि मुरि शुभकामना चाडै करोड कलब मा प्रवेश हुनेछ गित।

  • @sujand7340
    @sujand7340 2 ปีที่แล้ว +44

    उमेर सानो भए पनि तुलनात्मक रूपमा परिपक्व आवाज। अझ राम्रो पक्ष भनेको शब्द उच्चारण- शुद्ध, प्रष्ट, आफ्नोपन/नेपालीपन/मौलिकपन। यो हो नेपाली आवाज, आफ्नो आवाज र भाषाको मर्म, जसलाई विशेषतः साङ्गितिक जीवनभर मर्न नदिनु, जोगाइराख्नु। शुभकामना रुक्सना! 👌🕊🌱

  • @santoshbudhathokiilam6259
    @santoshbudhathokiilam6259 2 ปีที่แล้ว +2

    धेरै राम्रो र मन छुने गित सथै आज रिलिज भएको बाटो मा कमेन्ट गर्नु मिल्दैन त

  • @bijaytamang1330
    @bijaytamang1330 2 ปีที่แล้ว +5

    She is looking so beautiful
    And Pramod with that curly hair OMG
    Video and music is absolutely great
    What a collab 💜

  • @jassupunmagar5842
    @jassupunmagar5842 2 ปีที่แล้ว +34

    wow सोचेको भन्दा धेरै धेरै राम्रो बनेको छ गीत आवाज तेसै समुधर नै प्रमोद भाइ अनि नानू रुक्सना को बधाई शुभकामना नोगेन 💞💞💞💞💞💞

  • @khajumcreation
    @khajumcreation 2 ปีที่แล้ว +117

    आहा! कस्तो मीठो गीत बनेछ। धेरै धेरै शुभकामना। रुक्साना नानीलाई उज्ज्वल भविष्यको कामना। नोगेन सेवारो।

  • @nayannembang109
    @nayannembang109 2 ปีที่แล้ว +1

    उत्कृष्ट गीत राम्रो छ।बधाई तथा शुभकामना सबै टिमलाई

  • @SupadeuraliKhabar
    @SupadeuraliKhabar 2 ปีที่แล้ว +46

    सारै राम्रो गीत अनि उत्कृष्ट भिडियो बनेको रहेछ मेरो मन छोयो! प्रमोद सर अनि रुक्सना नानीको स्वर अत्यान्तै मिठो लाग्यो! सम्पुर्ण होल टिमलाई धेरै धेरै शुभकामना!

    • @sabinlimbu6809
      @sabinlimbu6809 2 ปีที่แล้ว +1

      Love you 💘 पाँडे सरखार मलाई पनि धेरै मन पर्यो 100 पल्ट हेरियो तर चित बुजि रा छैन

  • @shantirai8251
    @shantirai8251 2 ปีที่แล้ว +52

    रुक्साना बहिनीलाई धेरै धेरै शुभकामना साथै काेच गुरु स्वरकाे धनि प्रमाेद खरेल सरलाई पनि ।
    जिवनमा तपाईंहरुको याे समधुर अावज सुनिरहनु पाउ ।

  • @maheshale8693
    @maheshale8693 5 หลายเดือนก่อน +1

    एस्तो गित लाखौ मा १ मात्र आउँछ । 😍best of the best ❤❤

  • @kabindramagar9368
    @kabindramagar9368 หลายเดือนก่อน

    कति मीठो गीत महान् गायक प्रमोद खरेल ज्यु र नानु रुक्सना लिम्बुको पहिलो कोशेलिलाई शुभकामना । यो गीत सुपर डुपर हिट होस् । पुर्बेलि लवज सहितको मिठासपनले झन् उत्कृष्ट बनाएको छ नानु रुक्सनाको सॉगितिक पाइलाहरुमा सबै भन्दा नजिकबाट सफलताको बाटो देखाउने कोच प्रमोद ज्यु प्रति नमन

  • @govindbhattarai
    @govindbhattarai 2 ปีที่แล้ว +145

    आहा कति राम्रो लाग्यो सफलताको शुभकामना छ दुबै जना लाई ❤️🙏

    • @ParmodKumar-zk9qx
      @ParmodKumar-zk9qx 2 ปีที่แล้ว +1

      Wowowo super congratulation 👏👏👏👏

    • @nitadhangana6955
      @nitadhangana6955 2 ปีที่แล้ว +1

      हार्दिक बधाई छ दुबै जना लाई ❤️

    • @suryabh2654
      @suryabh2654 2 ปีที่แล้ว +1

      बधाई छ

    • @garimaadhikari724
      @garimaadhikari724 2 ปีที่แล้ว +1

      धेरै शुभकामना छ

    • @cyarinabhat9890
      @cyarinabhat9890 2 ปีที่แล้ว +1

      Wow beautiful song

  • @bikashthapa4214
    @bikashthapa4214 2 ปีที่แล้ว +51

    प्रमोद खरेल र रुक्सना बुनुलाई धेरै धेरै शुभकामना छिट्टै करोड क्लब मा पुगोस् 🔥🙏♥️✌️

    • @bikashthapa4214
      @bikashthapa4214 2 ปีที่แล้ว +1

      th-cam.com/video/LSjy3r5F_9c/w-d-xo.html&feature=share

    • @manojdhami7125
      @manojdhami7125 2 ปีที่แล้ว +1

      Wow saroi ramro xa

  • @renustha7565
    @renustha7565 2 ปีที่แล้ว +3

    Wow sarai ramro pramod da nd nanu big congratulations 🙏🙏🙏💐💐💐💐💐❤️❤️❤️❤️

  • @stayinpresent
    @stayinpresent 2 ปีที่แล้ว +31

    This is one of the best songs released in a decade in the Nepali Music Industry based on meaning, heart touching, culturally suitable and just superb! I wish we get to hear more songs like this in the future! Pramod, you rock❤️

  • @sapanlimbu1769
    @sapanlimbu1769 2 ปีที่แล้ว +63

    प्रमोद भनेको ठुलो मन भावाना भएको धेरै देस्को गहना हो धेरै धेरै सुभकामना प्रमोद रुक्साना नानि laai🌹🌹🌹🌹

    • @belimayaale7971
      @belimayaale7971 2 ปีที่แล้ว +1

      My best Pramod kharel 🙏

    • @sapanlimbu1769
      @sapanlimbu1769 2 ปีที่แล้ว

      होनि हजुर मेरो पनि फेब्रेट गायक प्रमोद ho🙏

  • @samanapaudel9929
    @samanapaudel9929 2 ปีที่แล้ว +45

    नानू रुक्सना तिमीलाई शुभकामना धेरै प्रगति गर्नु शिखरमा चढ्नु गीतले भनेजस्तै, गीत सुन्दा सुन्दै आँसु नै झर्यो।

    • @nagendra6248
      @nagendra6248 2 ปีที่แล้ว +1

      Woww babal xa song

  • @priyayonghang2547
    @priyayonghang2547 7 หลายเดือนก่อน +1

    आज भोइस अफ नेपाल हेरेर पुन यो गीत हर्न आउने कोको हुनुहुन्छ हात उठाउनु होस त्✋✋

  • @bajarangchaudhary660
    @bajarangchaudhary660 2 ปีที่แล้ว +2

    सरै राम्रो छ गित अगामी दिन धेरै धेरै सुभ कामना

  • @dharmendratamang1430
    @dharmendratamang1430 2 ปีที่แล้ว +170

    आहा कति मिठो स्वार रुक्साना नानीको सफलताको शिखर चुमोस सधै यसरी नै अगाडि बढनु शुभकामना 👌👌👌💋💋💋

  • @officialsuraj1915
    @officialsuraj1915 2 ปีที่แล้ว +35

    गित ले इतिहास रच्यो है !
    अझै शुभकामना!!!

  • @renukadural3164
    @renukadural3164 ปีที่แล้ว +1

    जति हेर्दा पनि कम हुने अभिनय अनि स्वरकोत के कुरा गर्नु जादुमय आवजले भरिपुर्ण गित 🌺🌺🌺🙏

  • @pradeepsimple9117
    @pradeepsimple9117 2 ปีที่แล้ว +1

    NICE SONG n singer pramod 😘ruksana yo Git ma upasti vko sabai jna lai dherai dherai subhkamnai x 😍

  • @khemgurung8589
    @khemgurung8589 2 ปีที่แล้ว +278

    एउटा गुरूले आफनो बिध्यार्थीलाई कती सम्म ज्ञान दिन सक्षम छ भन्ने यो एउटा सानो उदाहरण हो। गित एकदम राम्रो छ दुबै जनालाई धेरै शुभ कामना।

    • @khemgurung8589
      @khemgurung8589 2 ปีที่แล้ว +1

      सबैलाई मुरी मुरी धन्यवाद मेरो कमेन्टलाई मन पराई दिनु भएकोमा 🙏🙏🙏👏👏👏

    • @gaindakotnawalpur3754
      @gaindakotnawalpur3754 2 ปีที่แล้ว

      Pmpmpmmmpmm

    • @rejalsilwal1905
      @rejalsilwal1905 2 ปีที่แล้ว

      @@khemgurung8589 9

    • @chhetriindra4487
      @chhetriindra4487 2 ปีที่แล้ว

      ♥️♥️♥️♥️♥️

  • @lovelyofficial6550
    @lovelyofficial6550 2 ปีที่แล้ว +67

    एउटा असल गुरुले सिस्य लाई दिने गुरु दक्षिणा कोच प्रोमोद लाई सलाम अनि नानि लाई उजल
    भबिस्यको शुभकामना🙏🙏❤️❤️❤️

  • @hemantmagar2537
    @hemantmagar2537 2 ปีที่แล้ว +3

    Sabda,sangit,swor ani video sabai dherai dherai ramro ani man xune. ❤❤❤❤❤❤❤love you whole team.

  • @anilkumarthapamagar88
    @anilkumarthapamagar88 2 ปีที่แล้ว +2

    नेपाली गितसँगितहरूलाई प्रोत्साहन र माया गरौँ।

  • @Jenishalimbu2024
    @Jenishalimbu2024 2 ปีที่แล้ว +60

    गित एकदमै राम्रो बनेको छ सम्पुर्ण टिमलाई सफलताको धेरै शुभकामना ❤

  • @rameshprasadkharel6284
    @rameshprasadkharel6284 2 ปีที่แล้ว +34

    आहा कति सुनौँसुनौँ लाग्ने यो गीत 🎵
    अति मार्मिक र भावनाले भरिएको मनै छुने गीत 🎵🎵#बधाई छ महारथी गाएक प्रमोद दाजु र नानू रुक्सनालाई ❤️❤️❤️❤️
    हाजिर गरुम त #Pramod दाजुका fan जतिले 🖐️🙌🙏🙏🙏

  • @YamKumarTamang-np8ol
    @YamKumarTamang-np8ol ปีที่แล้ว +2

    One of the best song of pramod da and ruksana nanu❤❤

  • @sunilniraula9140
    @sunilniraula9140 2 ปีที่แล้ว +1

    Sarai ramro Mahesh dai n promod dai... Ruksana bune love u from UAE....yo geet karod club maa janecha

  • @limbujapan5353
    @limbujapan5353 2 ปีที่แล้ว +152

    अती सुमधुर मिठो स्वर रुक्सना छोरी "आहा" शब्द" सङ्गीत" कमाल 👌सफलताको शुभकामना सबैमा नोगेन 🙏 प्रमोद सरको त "म त्यसै ठुलो समर्थक "नोगेन" जय गित जय संगीत

  • @prakashsharma6313
    @prakashsharma6313 2 ปีที่แล้ว +611

    स्वर, सुर, ताल, बुद्दि, विवेक र विद्या तथा सिर्जना को इन्धन ले चल्ने एक मात्र रेल 🚆 प्रमोद खरेल, प्रति उच्च सम्मान 👏👏🙏🙏♥️

    • @MonalishaKhadka_
      @MonalishaKhadka_ 2 ปีที่แล้ว +2

      th-cam.com/video/PjRpFH3J6Wo/w-d-xo.html

    • @khadka4638
      @khadka4638 2 ปีที่แล้ว +1

      Prank .
      th-cam.com/video/SYfau6KzmQY/w-d-xo.html

    • @khadka4638
      @khadka4638 2 ปีที่แล้ว +1

      th-cam.com/video/SYfau6KzmQY/w-d-xo.html

    • @sapanagurung8969
      @sapanagurung8969 2 ปีที่แล้ว +4

      Um Malai pani testai lagx

    • @enormf.f6900
      @enormf.f6900 2 ปีที่แล้ว +3

      Pramod sir 💖💖