जङ्गल विनाश गर्यो भने बाघ गाउँमा बस्छ। खोलालाई अतिक्रमण गर्यो भने पानी सहरमा कस्छ यो प्राकृतिको नियम नियम हो मानिसकै बदमासीको कारण यस्तो हुन पुगेको हो।
" मेरो देशको हालत देखर आँशुनै थाम्न सकिदैन मेरो देशमा हामि गरिब दुखीकोहरुको बेदनालाई बुझ्ने कुनै सरकार नै छैन,छन त मात्रै हामि सोझा जनताहरुलाई ठगि खाने मान्छेको भेषमा लुकेका हजारौं राक्षसहरु मात्रै " आखिर किन एस्तो बिजोग अवस्थामा पनि सरकार पुग्न सकेन एस्तो अवस्थामा पनि सहायता दिन न सक्ने सरकारलाई के सरकार छ भनेर भन्नु र खै हामि नेपाली पिडित जनताहरुको पिडा एकातिर अनि नेपाल सरकारको रमाइलो र खुशी एकातिर मेरो देशको हालत " 😓🇳🇵
नेपाल सरकार ले सुकुम्बासी बस्ती मा रहेका जनता हरु लाई जग्गा दिलायर गास बास कपास को ब्यबस्था गर्ने पर्ने र पहिरो बाट नोक्सान भएको मानिस लाई पनि राहत दिनु पर्ने अवस्था देखिन्छ प्रकृति सग लडाइँ गर्नु मुर्खता हो सबै को जय होस् ॐ नम शिबाय
मेरो देश नेपाल को धरती देश नेपाल देबी देवता को धरती हो यसै ले बिदेशी धर्म र कमनिसट हरू लाई देश नेपाल ले सहना सगदैन इनी हरू मेरो देश नेपाल का दुसनुन हुन दल जय राष्ट्र जय पशुपतिनाथ जय नेपाल
खोला ले खोला खोजे को छ हजुर बालेन ले भनेको बेलामा छोडेको भए आज आएर एस्तो हुदैन थियो अब त छोडिदिनु होस् फेरि पनि तेस्तै होला जए बालेन राजा जनताको राजा हो हजुर
भू माफिया र सुकुम्बासी भनाउँदा हरुले बुझ्न जरुरी छ / यी कुलेसोहरुलाइ परापुर्वकालमा त्यसै नदी नामाकरण गरेको होइन ! अनि उखान पनि छ , आगो , राजा र पानी सँग जोरि न खोज्नु 🇳🇵🙏
राष्ट्र को हीत गर्नुपर्छ नदीको छेऊ 50 मीटर छोड्ने नीयम राजा बिरेन्द् ले बनाऐको मीचेर 20 मीटर पारे त्यो पनि मीचेर भूमारफीया ले पार्टी र नेताको आडमा सबै खाऐ ठीक्क पर्यो खोला मीचने लाई
जति जानकारी गराए पनि चेत खुल्ने होइन आखिर सरकार नै भू माफियाको पक्षमा बोलेको सुनिन्छ मेयर बालेनको नीति र अदालतको फैसला बमोजिम जानु पर्नेमा उल्टै भ्याकेटमा जाने र 😀😀😀
हजुरबा, हजुरअामाले भन्ने गर्नु हुन्थयाे , बाह्र बर्ष पछि खाेलाे फर्किन्छ भनेर , भएकाे यही हाे । प्रकृति माथी अन्याय गरेकाे सजाय हाे याे । भु माफियाले गरेकाे अन्यायकाे सजाय साेझा दाजु भाइले पाए ।
नेपाल मा केपी प्रधानमन्त्री हुने बेला देस भुकमगयो दोसरोचोटि हुनेबेला कुरा जनता लाइ सतायो तेस्रो चोटि हुँदा काठमानडुइ डोबेवो यसतालाइ प्रधानमन्त्री बनायर देस डुबाउने झोले र भाणाटटु जनता लाजैइछैन
ठूलाठूला अपराध आतंक र भ्रष्टाचार शृङ्खला हरुबाट नेपाल लाई सिध्याउन कै लागि ल्याइएको यो व्यवस्था काे हरेक वाहक नेताले मनपरि लगातार भ्रष्टाचार गरिरहनु त स्वाभाविक नै होइन र? गर्नु त
सर्वोच्च अदालत र बालेन सहि छन् यथाशिघ्र अदालतको आदेश पालना गर्नु नै उत्तम छ।
🇳🇵🇳🇵🇳🇵😭😭😭😭🙏🙏🙏🙏
प्राइमको हिरो पत्रकार
समस्या आउँछ भनेर बालेन ज्युले पहिल्यै सचेत गराउन खोज्दा ढुङ्गा मुढा लिएर उत्रिए, अहिले त पछुतो मान्दैहोला !
Suman saymi - rithane newar ( tandukar ) rip
Bhu mafiya ho dalal.
बालेनलाई प्रकृतिकाे समेत साथ
सही हाे माफीया र भष्टचारीले खायकाे राजधानी,
एमाले हरू देशको लागी सबैभन्दा घातक
Sabai vanda ghatak Hami nepali nagarik ho
Hamle chunab ma Sahi Manche lai vote Deko vaye aaja yo din dekhinu pardaina thiyo
Prakriti le yek patak sachet garai sakyo ye bhrast haru aab ta jaag janta...aab ta jhole haru laai thau Kai thau this Paar ho??????
एमाले तेबाउको केबिगारो चोर
अबो मेयर बालेन दक्षिण कोरिया को नेता झै भयर देश चलाउनु पर्यो र त्याहाको झै कानुन बनाउनु पर्यो।
Utar Korea ho 😂😂 lata
नदीको शक्ति सबै हेरे ।
मेयर बालेन ज्यू लाई नतेरी भालाले लखेतेको फल , प्रकृति जागेछ।
१००% सहि विश्लेषण पत्रकार धिरज बस्नेत सर यो उखाने प्रधानमन्त्री भएपछी देशमा कति नोक्षान भयो भयो साह्रै अलाछिना रहेछ यो उखाने
एमाले काङ्रेश भए सम्म देशले यही दुर्गती ब्योहोर्नु पर्छ
Ani mayobadi madasbadi aaya chai thik hunx hola ta hjr ?
नेताहरुकै आडमा फैलिएको भुमाफियाको सन्जाललाई कानुनी कठघरामा उभ्याउन जरूरी छ।
काठमाडौ मा एक हप्ता रात दिन वर्षा हुनु पर्ने बल्ल चेतना भया।।
सही भन्नू भाे । काठमाडाै मानव बस्न अयाेग्य ठाउँ हाे।
Very nice news...... Excellent elaboration of all..... Salute to u sir nepal🇳🇵🇳🇵🇳🇵🇳🇵
Very nice news....excellent elaboration of all...salute to u sir...🇳🇵🇳🇵🇳🇵
Real news को लागि thanks
बालेनलाई सजिलाे भयाे, खालालेनै निर्णय गर्याे आफ्नाे इलाका क्षेत्र!
हैट, देशको अवस्था देख्दा दिक्क लागेर अाउँछ । त्यसमाथि यी देश चलाउने चोर, लुटेरा ,हत्यारा शासक देखेर रिस उठेर अाउँछ । 😢😢😢😢😢
अब राहात खाने पनि यि नेताका कार्यकता हुन ।
💯%
Right 👍👍
जङ्गल विनाश गर्यो भने बाघ गाउँमा बस्छ। खोलालाई अतिक्रमण गर्यो भने पानी सहरमा कस्छ यो प्राकृतिको नियम नियम हो मानिसकै बदमासीको कारण यस्तो हुन पुगेको हो।
प्रकृतीसंग मानव ले पौंठे जोरि खेल्नु हुँदैन चेतना भया ---- नत्र ---
यो काठमाडौँ डुब्नै पर्छ। गाउँघरबाट जाने गाउँलेलाई धेरै दुःखी बनाएको छ यसले।
Afnai thou na gari nakhayera khathmandou jane ani afule gareko galat nirnyeko dosh arulai loune
अब केपी ओलीलाई अमेरिकाबाट पानीजहाज अनुदान दिने भयो काठमाडौंमा
Ani teri aama lai utano parera teri aama ko puti mathi chalaunu....
सहि।
किर्ते पर्साद ओलिको खच्चर हरु खोलाको २० मिटर भित्र घर बनाइ दिएर वारि आउदा बगाई दिदा राम्रो हुन्थ्योकी?
भूमाफिया हरु लाइ जेलमा कोचनु प्रछ
Right khabar
भुमाफियाको नाईके नै केपि ओलि हो । पचहत्तरै जिल्लाका मानिस काठमाण्डौ बसाल्ने योजना यिनै ओलिहून ।
ससक्त र वस्तुपरक खबर प्रसारण ! धन्यवाद!
सहि कुरा
देवराज बालेनकाे जय सबैले साथ दिउ भ्रष्ट पार्टी भ्रष्ट नेतासाईट लगाउ
Solti dasai ko luga silaunu pardaina.....bista haru le feri dasai ma puchre ko thau ma 10 inch ko lado mukh vari kochi delani .....
Gajadi dojre dhoti teri aama ko poi ho ra devraj....tero bau ko shaman le kam garna xodo ki kya ho.....
अब एक चोटि काठमाडौ वरिपरि १००० मिलिमिटर पानी पर्नु पर्छ अनि बल्ल थाह हुन्छ।
" मेरो देशको हालत देखर आँशुनै थाम्न सकिदैन मेरो देशमा हामि गरिब दुखीकोहरुको बेदनालाई बुझ्ने कुनै सरकार नै छैन,छन त मात्रै हामि सोझा जनताहरुलाई ठगि खाने मान्छेको भेषमा लुकेका हजारौं राक्षसहरु मात्रै " आखिर किन एस्तो बिजोग अवस्थामा पनि सरकार पुग्न सकेन एस्तो अवस्थामा पनि सहायता दिन न सक्ने सरकारलाई के सरकार छ भनेर भन्नु र खै हामि नेपाली पिडित जनताहरुको पिडा एकातिर अनि नेपाल सरकारको रमाइलो र खुशी एकातिर मेरो देशको हालत " 😓🇳🇵
बालेन लाई साथ दियो खोलाले तपाईंको कुरा ठिक
जे गर्यो सै गर्यो भगवानले👍️👍️👍️
जय बालेन दाई नेपाल 🎉🎉
Sahi cha Adaalat ko ninaye
Great Balan
यदि पानिले खेालापायन भने एकदिन काठमानडु बगेर तराईमा अाउछ हेर्दैजाउ
Jay Desh Jay Nepal jay balen Saha sir hajur jay ♥️💯🙏🙏🙏
Supap good job sarbucha sahi.balen
प्रधानमन्त्री ओलि र एमाले पाटिले क्षेति ब्यहर्नु पर्छ सुनिता डंगोल को अँखा खुल्यो कि खुलेन
जलबायुपरिबर्तन हरबर्ष बढिरहेकोछ यदिखोलाको मापदण्डछोडियनाभने काठमाण्डौमात्र होइनाहरेकखोलाले योघटनाभन्दा ठुलोछेति बेहोर्नुपर्नेछ योकमेनटसहिसलाहहो ध्यानदिनुहोला।
Jaya ❤balen❤
नेपाल सरकार ले सुकुम्बासी बस्ती मा रहेका जनता हरु लाई जग्गा दिलायर गास बास कपास को ब्यबस्था गर्ने पर्ने र पहिरो बाट नोक्सान भएको मानिस लाई पनि राहत दिनु पर्ने अवस्था देखिन्छ प्रकृति सग लडाइँ गर्नु मुर्खता हो सबै को जय होस् ॐ नम शिबाय
Jay Balen Jay Rabi Jay Pashupatinath ♥️ 🔥 🎶 🙌 ❤️
भुमाफिया भन्नै पर्दैन ओलिका भक्तहरुले स्वाहा पारेका हुन 😢
भुमाफियाहरुले खाेला मिचेकाकारण याे गति भएको हाे ।
जब सम्म एमाले केपी ओली लाई हामी जनता ले साथ दिन्छौ तब सम्म 26:52 हाम्रो यहिहो
मेरो देश नेपाल को धरती देश नेपाल देबी देवता को धरती हो यसै ले बिदेशी धर्म र कमनिसट हरू लाई देश नेपाल ले सहना सगदैन इनी हरू मेरो देश नेपाल का दुसनुन हुन दल जय राष्ट्र जय पशुपतिनाथ जय नेपाल
100% सही सत्य, यहाँ सरकार नै छैन।
Very good post thanks 🙏
Interesting
and knowledgeable thank you
wow yo hone research partakariyata good keep it up
सत्य सत्यनै हुदो,रहेछ भन्ने बुझाइआमनागरिक्को सोचाइ बुझाई भयो,र सरकार बालेनको बिचार सोच सही रछ,त भन्ने नगरिक्को बुझाई भयो भयो सरकार।मध्य नजर रहोस आस
खोला ले खोला खोजे को छ हजुर बालेन ले भनेको बेलामा छोडेको भए आज आएर एस्तो हुदैन थियो अब त छोडिदिनु होस् फेरि पनि तेस्तै होला जए बालेन राजा जनताको राजा हो हजुर
Balen sir good ❤❤❤❤
Ahileko sarkar jindaabat 🎉
Ho sir sahi kura xa yo jay nepal jay midiaya 😂😂😂😂😂
भाङ्रेस र हमाले यो देशमा हुन्जेल यो देश ले दुख पाइरहन्छ यिन्लाइ मासौ देश ठिक हुन्छ
sabai hau bro. hami pani hau. drainage system banau vanda kasaile 1 rupiya nikaldaina afno local area ma.
अब काठमान्डौ एकदिन सबै पोखरि भयो भन्ने दिन नअाउला भन्न सकिन्न
अल्छीना किर्टे प्रसाद ओली मुर्दावाद
हाल न हाल एमाले र काग्रेसलाई भोट..! राजधानि त एमाले काग्रेस कै हो..!😢 राडिकाबानहरू..!
मित्रहरू बहुदलिय बेबस्थाको उपज खोलाकिनारमा बिकास अति राम्रो भयनर हजुर नमस्कार ।
Balen sarkar ki jay ❤❤
नदिको बाटो आफ्नै बाटो खोज्छ काठमाडौं को खोला किनार कब्जा गरे पछि भ्रष्ट भुमिफियहरु तहस नहस बनएको हो
अजै पनि बालेन खराब भन अाेलिकाे पछिलागने जतिकाे सरभ नास पक्कै हुनेछ अाेलि ला देखेपनि साइत बिगरिन्च टाडै बसा अाेलिबाट
सत्य यहि हाे
देशै भरी भु माफिया को बिग्बिगी छ सुकुम्बासी आयोग को नाम र नितिगत निर्णय को नाम मा सके देश यो उल्टाउनु पर्ह्ह।
भू माफिया र सुकुम्बासी भनाउँदा हरुले बुझ्न जरुरी छ / यी कुलेसोहरुलाइ परापुर्वकालमा त्यसै नदी नामाकरण गरेको होइन ! अनि उखान पनि छ , आगो , राजा र पानी सँग जोरि न खोज्नु 🇳🇵🙏
सबैकाे अा अाफ्नाे स्थान हुन्छ शासन चल्छ भनेर जे पनि गरेको परिणाम हाे त्यो
गुड न्यूज 🌹🙏🌹
Jay Balan Sir 👍👍👍👍
100 % right news.
Thank you tukucha .thank you camachar data .
केपी ओली, पुष्प कमल, सेर बाहादुर,माकुने लाई यही प्रश्न यी नै भ्रष्टाचारीलाई सोध्नु होला बस्नेत सर ।
याे खाेलामिचेर बनाऐकाे सम्रचनात भत्कनै पर्छ ।
हिजो सम्म 20-40miter सम्म को जग्गा हटाउने भन्ने को बिरोधि गर्ने अराजक मान्छे हरु आज कता मरे छन 😂😂
Tauko ma haat rakhera Comment herdai holan😢
Ekdum sahi ho. Nature ko against gayepachhi nature le dekhaihaalyo ni
राष्ट्र को हीत गर्नुपर्छ नदीको छेऊ 50 मीटर छोड्ने नीयम राजा बिरेन्द् ले बनाऐको मीचेर 20 मीटर पारे त्यो पनि मीचेर भूमारफीया ले पार्टी र नेताको आडमा सबै खाऐ ठीक्क पर्यो खोला मीचने लाई
जति जानकारी गराए पनि चेत खुल्ने होइन आखिर सरकार नै भू माफियाको पक्षमा बोलेको सुनिन्छ मेयर बालेनको नीति र अदालतको फैसला बमोजिम जानु पर्नेमा उल्टै भ्याकेटमा जाने र 😀😀😀
हजुरबा, हजुरअामाले भन्ने गर्नु हुन्थयाे , बाह्र बर्ष पछि खाेलाे फर्किन्छ भनेर , भएकाे यही हाे । प्रकृति माथी अन्याय गरेकाे सजाय हाे याे । भु माफियाले गरेकाे अन्यायकाे सजाय साेझा दाजु भाइले पाए ।
नेपाल मा केपी प्रधानमन्त्री हुने बेला देस भुकमगयो दोसरोचोटि हुनेबेला कुरा जनता लाइ सतायो तेस्रो चोटि हुँदा काठमानडुइ डोबेवो यसतालाइ प्रधानमन्त्री बनायर देस डुबाउने झोले र भाणाटटु जनता लाजैइछैन
Sahi ho🙏🙏
Suman saymi - Rithane
Tandukar. Kaha maryo
2 jna rip
😂😂
यो,भुमाफीयाको,कारणले भ एको, क्षति,यीभूमाफियाबाट,असुल, ऊपर,गर्नू,र्पछ
सरबोचचलेफैसलानमणेहरुलाइठीकपरयो।अझआनदोलनगरनुपरछकी।
मानीसले नमीचेको ठाउँमापनी गयको छ बाडी र पैरो तर जहाँ मानीस बसे त्यही भयो धनजनकोक्षती।
Satya kura
कलाई भराेसा गर्नेहाे सत्तय त्यय ऊदेक लाग्छ
हे परमेसवर वीनास भयाे
वालेंन मेयर भएको दुई वर्षको अवधिमा नदी किनार मा नक्शा पास भयो की भएन घर बनेकी बनेनन्? समाचार दाताले सम्प्रेषण गरिदिए जनता आभारी हुने थिए।
ठूलाठूला अपराध आतंक र भ्रष्टाचार शृङ्खला हरुबाट नेपाल लाई सिध्याउन कै लागि ल्याइएको यो व्यवस्था काे हरेक वाहक नेताले मनपरि लगातार भ्रष्टाचार गरिरहनु त स्वाभाविक नै होइन र? गर्नु त
यो केपी प्रधानमन्त्री होईन भैंसी गोठालो हुने हैसियत को मानिस हो
Uhh ho ur right 👍
बालेनसाहालेत उहालेत खोलाको भाग छाडेर बसनुस त भनुभाकैहोत हजुर हरुले बालेनको कुरा ले गला लागदा केगर्नु योदेखदा रुन आउछ😂😢
भु माफिया लाई जेल हालौ।
सेना प्रहरीहरूले के गर्न सक्छन् उनीहरूको पनि जीवन हो।
प्रकृति कत्ति सारो रिसाएको !
Ramro bho
भू माफियाले त तहस नहोस् बनाए बनाए एमालेको पार्टी कार्यालय पनि खोला किनारामै खोलेर केपीले भू माफियालाईसाथ दिए
राहत त आफन्तलाई पाेत दिनेहाे।