ओली अन्त्यको विन्दु ! भीम रावलविरुद्ध अतिचार, विद्यालाई तर्साउन कारबाही, नयाँ पार्टीमा को-को जाँदै ?

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 26 ธ.ค. 2024

ความคิดเห็น •

  • @bhimbahadurjwala7530
    @bhimbahadurjwala7530 14 ชั่วโมงที่ผ่านมา +41

    डा .भिम रावल देशभक्त हुन तर एमालेलाई ठुलो धक्का हो हुन्छ सुदूरपश्चिम जनता पार्टी खोल्नु पर्छ डा . भिम रावल ज्यु अब

  • @shivasharma8926
    @shivasharma8926 15 ชั่วโมงที่ผ่านมา +37

    धेरै खुसीकाे दिन चाडै आउदैछ, ऐमाले चाडै नै सकिदै छ ,

  • @arpanghale1641
    @arpanghale1641 15 ชั่วโมงที่ผ่านมา +27

    देशभक्त भिम रावल जिन्दावाद 💪💪💪💪💪

  • @ganeshac2141
    @ganeshac2141 7 ชั่วโมงที่ผ่านมา +9

    भिम रावल जस्तो भिजन भएको नेता एमालेमा नै छैन एमालेलाई कम्युनिस्ट भन्न मिल्दैन किनकी यस्तो निरंकुश शैली भयो

  • @lalbahadurbudha8323
    @lalbahadurbudha8323 7 ชั่วโมงที่ผ่านมา +6

    Good job you. Yo ho t. V Hoste 👍💐🇳🇵🇳🇵🇳🇵

  • @ShivaKarki-e5s
    @ShivaKarki-e5s 8 ชั่วโมงที่ผ่านมา +10

    कुनै न कुनै भ्रष्टचारमा मुछिएका मात्र ओलीको जयजयकार मा रहने भो।

  • @SauravDangi-ro8rc
    @SauravDangi-ro8rc 15 ชั่วโมงที่ผ่านมา +11

    एमाले पार्टी लाई क्लब बनाएर पार्टी सिध्याउने भयो उखानेले

  • @anuprai2651
    @anuprai2651 16 ชั่วโมงที่ผ่านมา +10

    Oli ra amale ko patan nischit xa....yasta tanasahi ko antya hunu pani parxa....

  • @ranbahadurbk148
    @ranbahadurbk148 16 ชั่วโมงที่ผ่านมา +8

    केपी को आगे एमाले का नेता कार्याकर्ताले अवाज उठाउने भनेको यामगोग जानू हो

  • @tmgbdr68
    @tmgbdr68 14 ชั่วโมงที่ผ่านมา +6

    भ्रष्टाचार गर्न अग्रपंक्तिमा त छन्दै छ एमाले ।

  • @ShabdaGhar_शब्दघर
    @ShabdaGhar_शब्दघर 5 ชั่วโมงที่ผ่านมา +3

    I'm with bhim rawal

  • @Allinone1.788
    @Allinone1.788 15 ชั่วโมงที่ผ่านมา +16

    जय देश जय घन्टी🔔

  • @Reke666
    @Reke666 7 ชั่วโมงที่ผ่านมา +4

    केपि मर्ने बेला सम्म एमाले पनि सकिन्छ। पार्टी सकाएरै मर्ने कसम खएका छन।🤣😂

  • @lanalovemybeastie8571
    @lanalovemybeastie8571 3 ชั่วโมงที่ผ่านมา +2

    एमाले पतन तिर अग्रसर छ।

  • @reshampurja6996
    @reshampurja6996 3 ชั่วโมงที่ผ่านมา

    सहि विश्लेषण, भिम रावल एक सच्चा देश भक्त नेता हुन, पार्टीबाट निष्कासन गर्नु गलत हो

  • @NaveenMagar-mr1iu
    @NaveenMagar-mr1iu 16 ชั่วโมงที่ผ่านมา +7

    के पि को तानासाहा धेरै भयो।

  • @manishkapun3093
    @manishkapun3093 13 ชั่วโมงที่ผ่านมา +1

    Let's see the clean and clear income of each and every political party of Nepal.

  • @Amritkumarrawal-x3i
    @Amritkumarrawal-x3i 3 ชั่วโมงที่ผ่านมา

    देशभक्त नेता भिम रावल जिन्दावात।

  • @-Rr1990
    @-Rr1990 3 ชั่วโมงที่ผ่านมา

    ओली, देउवा र प्रचण्डको कार्यशैलीमा नेतादेखी जनताले ठुलो प्रश्न उठाएको कुरा सत्य हो तर यिनिहरु सकिन्छन् सुध्रिनेवाला छैन।

  • @DurgaChaulagain-k8b
    @DurgaChaulagain-k8b 4 ชั่วโมงที่ผ่านมา

    Yes kplai chaii barkhasta garau❤🎉

  • @diwakarbista-himalsteel1081
    @diwakarbista-himalsteel1081 5 นาทีที่ผ่านมา

    हरे शिव __ प्रदिप ज्ञावलीको रुप । स्वाभिमान गिरवी राखेपछि यस्तै हो !
    प्रदिप ज्ञावली भन्दा त बिन्दा पाण्डे कति माथि कति ।

  • @nilbahadurmagar5974
    @nilbahadurmagar5974 12 ชั่วโมงที่ผ่านมา +1

    मैले भनेकाे हाे अब केपीले 84 सम्म एमालेकाे नेत्रितव गर्ने हाे भने 84काे चुनाबमा मात्रा 20 सिट लेखेर राखे हुन्छ।

  • @shekhardhungel9610
    @shekhardhungel9610 2 นาทีที่ผ่านมา

    राजनितिमा यस्तै हुन्छ नत्र पुटिनकाे शासन हेर्नुहाेला अनि कसले के सम्म गर्न सक्छन थाहा हुन्छ ।

  • @rameshthapa8854
    @rameshthapa8854 9 ชั่วโมงที่ผ่านมา +1

    अब डा. भिम रावल मुकुन्द ढकाल डा. ढाँका कुमार श्रेष्ठ मिलेर नैया पार्टी खोल्नुस

  • @rajkumarkhadka3622
    @rajkumarkhadka3622 14 ชั่วโมงที่ผ่านมา

    🙏🙏🙏🙏Santosh sir

  • @indrakarki3654
    @indrakarki3654 4 ชั่วโมงที่ผ่านมา

    Good news

  • @LokRijal
    @LokRijal 4 ชั่วโมงที่ผ่านมา

    देखिदै छ पुराना पन्ती पतन को सङ्घार मा तिर्व गतिमा ओरालो झर्दै छ माओवादी काङ्ग्रेस एमाले एसरी नै सक्किन्छ

  • @PrakashMishra-t9r
    @PrakashMishra-t9r 2 ชั่วโมงที่ผ่านมา

    केपी शर्मा ओली मुर्दाबाद देशभक्त डा भिम रावल जिन्दावाद

  • @Pralhad-h9e
    @Pralhad-h9e 15 ชั่วโมงที่ผ่านมา +2

    ओलि को यो तानाशाही प्रबिर्तिले एमाले पार्टी को पतन निश्चित छ

  • @SthirBahani
    @SthirBahani 9 ชั่วโมงที่ผ่านมา

    स्वर्गकाे नियम परमेश्वरकाे सत्यको समय आज मिति: २ साल/ ८ महिना पुस/ १२ गते ५ बार बुधबार हाे।
    श्री ७ काे सरकार स्वर्गकाे परमेश्वरकाे पुत्र माहाराजा बाईजन अर्लि ले ठाडो हुकुम गर्छु।संसार पृथ्वी जग्गा जमिन धर्ती भुमि विश्व लाई भष्म गराएर बाईजन बनाएको हाे।बाईजनमा माहाराजा बाईजन अर्लि बनेर चेतावनी ठाेकुवा घाेषणा घाेर्सित धम्की हुकुम अडर गरेर बाईजनमा शासन चलाउने लाई भष्मै हाेस।

  • @BijayaBhandari-y5r
    @BijayaBhandari-y5r 3 ชั่วโมงที่ผ่านมา

    के ताल हो कैले राजा आउ देश बचाउ भन्छन् कैले विद्या मिडियाले यस्ता प्रवृति लाई निरुत्साहित गर्नु पर्छ तर प्रवृतिलाई ठिक हो भन्न पनि हुदैन

  • @luckkumarrai
    @luckkumarrai 4 ชั่วโมงที่ผ่านมา

    पार्टी भित्र धेरै राहुल भन्दा पनि राहु र केतु चाहिँ धेरै छन😂😂

  • @SurandraKumartamang
    @SurandraKumartamang 6 ชั่วโมงที่ผ่านมา

    ओलि ले ऎमाले सिध्येउने भयो ओलिको
    के योगदान छ ऎमामेमा पुस्पालाल श्रेस्थ मानमोहन अधिकारी सैलेज्य आर्चया यी नि हरुको देन हो येमाले।

  • @khagendraspkarki4854
    @khagendraspkarki4854 10 ชั่วโมงที่ผ่านมา

    Dr.Bhim Rawal jindaBad

  • @padamrana3245
    @padamrana3245 6 ชั่วโมงที่ผ่านมา

    भ्रष्टाचार मा लुप्त हुने नेता एमालेमा प्रसस्त छन।किनकि ओलि नै भ्रष्टाचारिको बचाउ को नायक हुन।त्यसैले ओलिको तलुवा चाट्ने ले नै ओलिको समर्थक हुन।यी भित्र रावल परेनन।

  • @narayandahal5152
    @narayandahal5152 7 ชั่วโมงที่ผ่านมา

    दुईजनालाई छ महिनाको प्रतिबन्ध लगाएपछि त्यो पार्टीमा बसिरहनु उचित हुँदैन उहाँहरुले पनि पार्टी त्याग गरेर अरू पार्टीमा लाग्दा हुन्छ। किनभने यो पार्टीमा भविष्य छैन

  • @kelvinsmith5307
    @kelvinsmith5307 2 ชั่วโมงที่ผ่านมา

    छबिलाल बिश्वकर्मा केपी शर्मा ओलीको कतिन्जेल खान्छन्

  • @Sagar-p-y3d
    @Sagar-p-y3d 14 ชั่วโมงที่ผ่านมา +2

    कम्निस्ट हरु कहिल्यै लोकतान्त्रिक हुनै सक्तैनन

  • @NakulThapa-nd6fq
    @NakulThapa-nd6fq 5 ชั่วโมงที่ผ่านมา

    किर्ते प्रसाद ले आफू माथी जानू भन्दा पहिले यो एमाले को श्रद्द गरेर जाने निश्चित छ अब इमानदार मानिस यो पार्टी मा कोहि बस्न सक्दैन

  • @NandaramKadaria
    @NandaramKadaria 14 ชั่วโมงที่ผ่านมา +1

    एमाले को सिदान्त नै यास्तै हो🤔🤔

  • @pakritilama5210
    @pakritilama5210 3 ชั่วโมงที่ผ่านมา

    Sahi kura garnuvo

  • @sugamlawati3065
    @sugamlawati3065 6 ชั่วโมงที่ผ่านมา

    well done kp ba

  • @DilliRamAdhikari-b8m
    @DilliRamAdhikari-b8m 5 ชั่วโมงที่ผ่านมา

    एमालेलाई भ्रष्टाचारी को पार्टी हो भन्न सकिन्छ प्रमाण के पी ओलीले दिय

  • @DhamiAmrit-qq7lq
    @DhamiAmrit-qq7lq 8 ชั่วโมงที่ผ่านมา

    अब एमाले पार्टी होइन ,ओलि कम्पनी बनी सक्यो।

  • @rudraprasadchapagain8424
    @rudraprasadchapagain8424 3 ชั่วโมงที่ผ่านมา

    छोरी कुटेर बुहारी तर्साउने ओली काईदा

  • @ShabdaGhar_शब्दघर
    @ShabdaGhar_शब्दघर 5 ชั่วโมงที่ผ่านมา

    एमालेको उदो गति सुरु भो

  • @HumrajGaire
    @HumrajGaire 4 ชั่วโมงที่ผ่านมา

    केपि ०लि त मुर्खनैहोरहिछ तर बाम्देब मालेभय मलिहुनसकेन पर्चन्ड मावोबादि भय खावोबादि भय बैइदे खोजेरपनि नभेटिनेभो बाबुरा खाउराभय मादबनेपाल माकुराको जालोमा फसे अब भिमरावल्जि बुजकारि हुनुन्छ वा ६मैना बस्नुहुन्छ यो मेरो बेक्ति निर्नयहो लहलहै लाग्नुभो भनि गति तैहुनिहो यो पक्का पक्कि हो नया र यिभगौटे सबैमिलेर येमाले शिध्यउनि चल्चल्न शक्छन यक्बार आधिबेरिआउला तर यउटा जिल्ा हाकेजस्तो हुदुदैन देस्हाक्न गारो हुन्छ कुरो गर्न सजिलोछ सबैले कुरो बुझ्नु देउता पुज्नु ठिक्होला

  • @ShivaKarki-e5s
    @ShivaKarki-e5s 8 ชั่วโมงที่ผ่านมา

    शंकर जी बा लाई ऊचालेर ठुलो गल्ती गर्यौ।

  • @amarkhatri5850
    @amarkhatri5850 13 ชั่วโมงที่ผ่านมา

    बिध्या भन्नेहरू त रावलकै बाटोमा पुग्ने निश्चित छ। पार्टी र नेतृत्व विरुद्ध बोल्ने हरुलाई सिध्याउनै पर्छ।😂

  • @kedarpariyar-i5i
    @kedarpariyar-i5i 12 ชั่วโมงที่ผ่านมา

    ओलिले सबैको राजनीति सक्दियर एक्लै पार्टीको नेतृत्व गर्न खोज्दैछ बिधा भणडारिलाई राजनीतिमा आउन रोक्दैछ

  • @DevMalla-j4z
    @DevMalla-j4z 15 ชั่วโมงที่ผ่านมา +1

    Action against Rawal is oblivious. His actions during premiership of Kp against KP was wrong.
    Why the medias are crying like this in action taken UML?

  • @DhamiAmrit-qq7lq
    @DhamiAmrit-qq7lq 8 ชั่วโมงที่ผ่านมา

    पालो अरुको पनि आउदैछ पर्खेर बस्नु होला । बिचरा लेखे को कुन दिन होला ? हेर्न बाकी छ।

  • @diamondnicesongshahi8287
    @diamondnicesongshahi8287 14 ชั่วโมงที่ผ่านมา +2

    उखाने अब सकिने निश्चित जस्तै छ😂😂

  • @sureshbhatta8803
    @sureshbhatta8803 15 ชั่วโมงที่ผ่านมา

    ठग बैक हो भन्दा भन्दै सुरुमै ठग बैक को देखाउने गद्दार हैट,गद्दार होइन की?

  • @radhathapa8187
    @radhathapa8187 4 ชั่วโมงที่ผ่านมา

    रुस बिना पृथ्वीको कल्पना नगर्नु र ओलि बिना एमालेको कल्पना नगर्नु भन्ने अहंकारले बिनास निम्त्याउने नै छ ।

  • @DahalM
    @DahalM 9 ชั่วโมงที่ผ่านมา

    हामी नेपाली जन्ताले अब कांग्रेस र एमाले को विकल्प नखोजे देश बर्बाद हुने पक्का छ।अब एक पटक राप्रपा वा रासोपा

  • @saynewshrestha1941
    @saynewshrestha1941 4 ชั่วโมงที่ผ่านมา

    मदन भण्डारी सकिँदा पनि पार्टी सकेन मनमन सकिन्दा पनि पार्टी सकेन भने केपी ओली मर्दा यो पार्टी नै सकिने हो र एमाले।

  • @DurgaChaulagain-k8b
    @DurgaChaulagain-k8b 4 ชั่วโมงที่ผ่านมา

    Wow kp ba jawan rawol buda wow

  • @BikalShrestha-fg1we
    @BikalShrestha-fg1we 4 ชั่วโมงที่ผ่านมา

    Paissa le maat lagera na party..na karyekarta..na desh..na naresh...
    Only kp oliii...soo.......
    KP OLI RIP🎉🎉🎉🎉🎉.

  • @ranonepal6851
    @ranonepal6851 3 ชั่วโมงที่ผ่านมา

    कंचनपुरमा हजारौँ बिगाह जग्गा लुटिन्छ,
    भारत र चिनले लिपुलेकको बाटो प्रयोग गर्ने सम्झौता गर्छ।
    तर राष्ट्रबादिहरुको सरकारले न आँखा देख्छ , न कान सुन्छ, न केहि बोल्छ।
    नपुङ्गसक सरकार मुर्दाबाद✊

  • @DhamiAmrit-qq7lq
    @DhamiAmrit-qq7lq 8 ชั่วโมงที่ผ่านมา

    बा ! ले चेलालाई देखाई दिए ?

  • @LekhmaniBarakoti
    @LekhmaniBarakoti 3 ชั่วโมงที่ผ่านมา

    दुइटा मुर्धा हुन्छन १मरेपछी घाट्मा लगेर जलाइन्छ तेस्लाइ मरेकामुर्दाहुन
    १ कसैलाइपरेकाे अन्याय पर्द नबेाली
    टुलुटुलु हेरी रहन्छन ती जिउदा मुर्दाहुन

  • @nirajankhadka3508
    @nirajankhadka3508 14 ชั่วโมงที่ผ่านมา

    Malai KP oli ko rajniti kasari antya huncha herna man cha , satya ko jaile jit huncha bhancha herum k huncha

  • @janakpant6677
    @janakpant6677 7 ชั่วโมงที่ผ่านมา

    निरंकुश तानाशाह मुर्दाबाद केपी नमरुंजेल एमालेमा लोकतांत्रिक अभ्यास हुदैन।

  • @arjunrawol7776
    @arjunrawol7776 2 ชั่วโมงที่ผ่านมา

    KP ko call lagao Himalaya

  • @b2himdung
    @b2himdung 15 ชั่วโมงที่ผ่านมา

    हैन देश, जनता र मिडीया सबै प्रधानमंत्री ज्यू कै बिरोध गरी रहेछ त किन हो। नजीकको झोला बोक्ने र मिडियामा कान्तीपुर र धमला मात्र देखीन्छ किन होला

    • @DevSing-pu2rj
      @DevSing-pu2rj 14 ชั่วโมงที่ผ่านมา

      Tero.bau.le.kam.nai.testai.garxa.ta.ani.birodh.ngary.k.puja.garne.mg.pagal

  • @aniladhikari2361
    @aniladhikari2361 14 ชั่วโมงที่ผ่านมา

    ओली राजा आउँ देश बचाऊ भन्छन् झोलेहरुले अब 😂

  • @chitramagar4041
    @chitramagar4041 14 ชั่วโมงที่ผ่านมา

    Jay ghanti 🔔🔔🔔🔔🔔🔔🔔
    Rip kp oli gukhane

  • @harishchandradevkota9011
    @harishchandradevkota9011 3 ชั่วโมงที่ผ่านมา

    Yasta rakxasko antya hunai parxa.

  • @maiyaprasaiupreti2387
    @maiyaprasaiupreti2387 2 ชั่วโมงที่ผ่านมา

    यो ओलि त हिट्लरै भएर निस्कियो त , कति अहंकार इ हो यो ,एस्लाइ एक्दिन मर्छु भन्ने छैन ??

  • @RajendraGhimire-u9h
    @RajendraGhimire-u9h 7 ชั่วโมงที่ผ่านมา

    ramro padeko sitxit bhayako bhaya yesto kaha hunthyo ra bhim rawal desh lai chahile neta ho

  • @arpangarunge5335
    @arpangarunge5335 8 ชั่วโมงที่ผ่านมา

    Aba Oli KO antya nischit x

  • @sanjuchhetri3180
    @sanjuchhetri3180 4 ชั่วโมงที่ผ่านมา

    बूढो आफु मर्ने बेला सम्म एमाले पनि सकेर मर्ने भयो 😂😂

  • @kumargiri9594
    @kumargiri9594 3 ชั่วโมงที่ผ่านมา

    कमिलाको प्वाख पलायको हो

  • @chamlingtulasi6334
    @chamlingtulasi6334 7 ชั่วโมงที่ผ่านมา

    Ramro Asal karya Ra niskarsha ...Edam Bhrashtam ,Udam Bhrashtam.Etihas bani Partyko nam kitabma matra simit narahos bhanne Soch thiyo

  • @LaxmanKarki-w2u
    @LaxmanKarki-w2u 11 ชั่วโมงที่ผ่านมา

    Dr bhim rawal ji welcome to ghanti 😂

  • @praneshdhital7815
    @praneshdhital7815 11 ชั่วโมงที่ผ่านมา

    Oli Jasto nalayek Manxe Nepal Mai xaina arko

  • @SudirShahi
    @SudirShahi 15 ชั่วโมงที่ผ่านมา

    Dadagiri hoina thik gareko chha.

  • @manishkapun3093
    @manishkapun3093 12 ชั่วโมงที่ผ่านมา

    Foxes freedom on tiger skin.

  • @ganeshgurung587
    @ganeshgurung587 13 ชั่วโมงที่ผ่านมา

    Oli ba aru comred lai dine hoina sas hunu jel aafai khane ho.

  • @kanchanlimbu1810
    @kanchanlimbu1810 6 ชั่วโมงที่ผ่านมา

    Emale party ko hiranai bhim Rawal ho jasto aam public Le manxa AJ party at nisakacit bhahe ko dherai Ramroo kaha hiralai kin kirale bujhaxan ta??

  • @haribasnet1776
    @haribasnet1776 4 ชั่วโมงที่ผ่านมา

    Sachcha neta lai sakne KP ko yojanama sat nadiu kamred haru aba party sakxa KP Oli le

  • @BijayKumar-gj1oe
    @BijayKumar-gj1oe ชั่วโมงที่ผ่านมา

    Yhiho democresi

  • @krishnathapa7826
    @krishnathapa7826 14 ชั่วโมงที่ผ่านมา

    Jhapali honita 😂😂😂 rawal lai ka thegna saknu oli le

  • @PunamNepal-z2k
    @PunamNepal-z2k 8 ชั่วโมงที่ผ่านมา

    Budo Lagh shàyy

  • @mohankranti6921
    @mohankranti6921 12 ชั่วโมงที่ผ่านมา

    2084 ma anyhow amalelai bhote nadeu yo amaleko janatama magho

  • @bhupenshah631
    @bhupenshah631 7 ชั่วโมงที่ผ่านมา

    Kp marnu vanda pahila party sakera marne vo 😂😂😂

  • @chart276
    @chart276 12 ชั่วโมงที่ผ่านมา

    Aja kina boli ladbadayeko santosh jee?

  • @saayaraamagar2280
    @saayaraamagar2280 14 ชั่วโมงที่ผ่านมา

    उखानै छ नी मान्छेले काल खोजे निहुँ खोज्छ रे गाईले गोरुले काल खोजे भिर खोज्छ रे त्यसैले ओली पनि त्यस भित्र मा पर्छ काल खोज्दैछ केपीले

  • @haribasnet1776
    @haribasnet1776 4 ชั่วโมงที่ผ่านมา

    Ramro neta le party chhode ya KP le karbahi Garda aba Chor jyanmara bhrasta ko Hali muhali matra rahyo sakiyo

  • @manojparajuli6826
    @manojparajuli6826 14 ชั่วโมงที่ผ่านมา

    😢😢 thula neta ko yo hal huncha bhane, tole jhole ko key hal hunche 😅😅😅😅😅

  • @NEPAL-x7v
    @NEPAL-x7v 7 ชั่วโมงที่ผ่านมา

    Lastama kamilako powak aauxa vante oli ko powak aaexa

  • @tekkarki8900
    @tekkarki8900 ชั่วโมงที่ผ่านมา

    Oli baale thik gare, tetro lokatantra ka lagi 14 barsha jail-nail bhogera tyag tapashya garera aayek neta le gareko kaam ra unko birodh garne hota ??? testa birodhi sabai lai thoke hunxa baa..

  • @KprastrabadiLamichhane
    @KprastrabadiLamichhane 5 ชั่วโมงที่ผ่านมา

    Goli hanahan garna ganatantra kaa xaura xauri haru??k bibad gareko lyangra fyauro fyauri haru??😂😢

  • @aryanrai-z5q
    @aryanrai-z5q 34 นาทีที่ผ่านมา

    tyo olilai kurer kina basekaa jholeharu

  • @DurgaPokhrel-q4n
    @DurgaPokhrel-q4n 15 ชั่วโมงที่ผ่านมา

    Kandai kanda garer luti khana palkeka haru nai aphulai sahi arulai galat bhanxan

  • @SudipSharma-xl2sm
    @SudipSharma-xl2sm 7 ชั่วโมงที่ผ่านมา

    Badmas .

  • @DeepakLamichhane-w2i
    @DeepakLamichhane-w2i 15 ชั่วโมงที่ผ่านมา

    यमाले ओलि को पाटी हो अब ओलि पाटी सबैले छोडेर अर्को विकल्प स्वचौ

  • @jeevandarpan4820
    @jeevandarpan4820 14 ชั่วโมงที่ผ่านมา

    राम कसम 2084 पछि एमाले भन्ने कता छ भनेर truch light बालेर खोज्नु पर्ने हुन्छ।

  • @TilekbahadurTilekbahadur
    @TilekbahadurTilekbahadur 9 ชั่วโมงที่ผ่านมา

    amale ko ante hune wala ho