हल्ला गर्दै सत्ता लम्ब्याउने ठुलठुलो भाशनमात्र🎉होइन गिरिबन्धुर🎉भुटानी कान्दको🎉बिषय मा छिटो भन्दा छिटो कार्बाहिगरिहाल्नु🎉तपाई लाई नेपाली जनता ले साथ दिने छ !
@@TilakSubba-b8f यो बदनामि देश लुटुवाहरुलाइ जे भने पनि हुदैन कामले देखाउनु पर्छ त्यो काम मात्र हो 84 को चुनाबमा जन्ताले बिचार गरेर लोब लाभमा नडुबि मतदान गर्नु परेउ
Jo jati Vuke pani Rastraghati Vrastra Dalalaharu Khadake and Company's ra Vrastra Kichakanya haru ko Apabitra Gathabandhana le baneko yo Gayera Sambaidhanika Sarakara ko Kama nai Vrastrachari haru ko Samrakachena garne vayeko le ra Sarakara ma Sabai Vrastrachari Dalala haru matrai raheko huda Vrastrachara ko 📂 khulxa vanne kurama Kasailai biswasa chaina . Desa ko Pradhana Mantri nai Giribandhu Tea state prakarana ma Nitigata Vrastrachari vanera Faisala diyeko Vrastrachari xa .
बिस्वप्रकाश शर्माले उठाएकाे याे कुरा निचाेडमा पुगाेभने विश्व प्रकाशलाई स्वागत गर्न फुलमाला जनताकाे हातमा हुनेछन्। तर याे बिषय गायव गरेमा ढुङ्गा मुडा हुनेछन् जनताबाट
गिरोब्न्दु र भुटानी सरनार्थी प्रकरण बारेमा जब फायल खोलिन्छ तब काङ्ग्रेस का बिस्वा प्रकाश र गगन थापाको पुस्ताले काङ्ग्रेस पार्टी हाक्ने छन् यो धुर्ब सत्य हो!
सत्तामा गएर घोषणा पत्र मा भएका कुरा भन्दा बाहेक का कुरा देश र जनता लाइ धराप मा पार्नु यो लेन्डुपे काम कुरा प्रति नेपाली जनता इतिहास कै दुखि बनेका छौ अब हरेक जनता होसियार हौ।
फायल हेर्नू अावश्यकता छैन भनेर हुन्न पचाउने कुरा यदि गरिन्छ भने सहकारि पनि छानबिनकाे अावश्यकता छैन कसैलाै पाखा कसैलाई काखा विभेद गर्नु हुन्न केपि ज्यु ।
बोलेका मात्र हुन गर्ने केही होइनन गर्ने भर देखि त रबि लाई गर्न दिन्थे नि आफ्नै पार्टी को ठुला भनाउदा हरु फस्ने डर ले नै रबि को पछाडी परेका हुन रबि का कुर्सी खोसेका हुन
प्रतिपक्ष मा हुदा सहकारी ठगको बबन्डार मच्चाउने काग्रेसले अब रबि🎉🎉लाई सहकारी ठगको प्रमाणित गरेर जेल हालेन भने यो काग्रेस नेपाल को नम्बर एक भर्स्ट्चारी पार्टी हो । यसका नेता र कार्यकर्ता जोगाउन ! रबिलाई सहकारी ठग भनेको रहिछ भन्ने सारा नेपाली जनता लाई प्रष्ट हुन्छ । त्यसपछि काङ्ग्रेस स्वाह हुन्छ !
गिरिबन्धु र शरणार्थी प्रकरणको फाइल खुलेर सत्य तथ्य बाहिर आउनसक्यो र बदमासलाई दण्डित गर्नसक्यो भने नेपाली कांग्रेसले चोखिने अवसर पाउनेछ । नत्र ने का प्रतिको नेपालीको नकारात्मक धारणामा सुधार हुनेछ ।
बिश्व प्रकाश माननीय को कुरा मननिय छ । त्यो के भने ....रबि जि ती फाइल सबै तपाईंको पार्टी जन्मिनु अघि को फाइल हो । त्यो फाइल बारे तपाई लाई जानकार छैन हामी लाई थाहा छ चुप लाग्नुहोस रे अरे देकर बाबू के राजनीति गर्छौ यार । जाउ झापा तिर बङ्गुर फाराम खोल काम छैन ❤❤❤❤❤
गिरी बन्धु र भुटानी शरणार्थी को फाइल कारबाहीको लाग खोलिनेछ होइन सदाकालका लागी बन्द गर्न का लागी भित्र भित्रै तानाबाना बुन्ने योजना को लागी बोलेका हुन् यी बिश्वप्रकाशको देखावटी नाटक 🇳🇵⚖️💓🙏
पच्चीस ओटा ठुला भ्रष्टचार को कान्डमा ठुलै पार्टीको ठुलै नेताहरुको आडामा ठुलै नेताहरुको प्रत्यक्ष अप्रत्यक्ष रूपमा संलग्न अथवा रहेकोछ उनीहरू कै हातमा ✋ राज्य सत्ता यो फाईल खोल्ने कुरा नाटक नौटंकी हुनसक्छ है गाईज ।
कुन दुलाेमा पस्याे बाख्रा चाेर र त्याे महा पण्डित गृह मन्त्री फटाहा... रवि गृह मज्त्री हुदाँ त दिनमा एक चाेटी रविकाे नाम नलिई भुतुकै हुन्थ्याे त🤔🤔🤔 भाउज्युकाे पैताला चाट्ने ब्वासााे
डाक्टर होइनन् भगदार गरेर खाने जो सुकै होस चाहे अर्जु होस कि अर्जुन होस छोडनु हुदैन जस्ले यो काममा निस्वार्थ भइर लाग्छ त्यो नेता सचिक्कै जन्ता र 84 को नेता हुनेछ
गगन तथा बिश्व जी रवि जी ले जस्तो गनु भनदा पहिला घाेसाणा नगरौ तर काम गने मानिस ले गरेर देखाउनु साृचेर बाेलौ देउवान र पाटी काे झाेला त तपाईं सगै हाेला नि ,,,,
केही गर्दैनन यी काङ्ग्रेस सान्सद गगन र बिस्वप्रकास हरु ले गर्ने भए देखि अनेकानेक काण्ड मा मुछिएका हरु लाई मन्त्री बनाउने थिएनन काङ्ग्रेस पार्टी ले, जनता लाई ललिपप देखाएर राज गर्ने खेल मात्र हो यिनी हरु को।
रवि लामिछानेको विरोधमा खनिएर एक महिना सदन अवरोध गरेको थियो कालो कांग्रेसले। अहिले आफ्नै परराष्ट्र मन्त्री र प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध मागन राजीनामा गर छानबिन देखाउ गृहमन्त्री काङ्रेसकैछ अहिले किन चुपछ छि छी भन्छ्न जन्ताको आवाज बोल्छौ
हल्ला गर्दै सत्ता लम्ब्याउने ठुलठुलो भाशनमात्र🎉होइन गिरिबन्धुर🎉भुटानी कान्दको🎉बिषय मा छिटो भन्दा छिटो कार्बाहिगरिहाल्नु🎉तपाई लाई नेपाली जनता ले साथ दिने छ !
यो सबै नाटक हो यदि यो सत्त्य साबित गर्यो भने विश्वप्रकाश लाई सबै जनताले साथ दिने छ।
याे सबै हाे हल्ला/नाटक मात्रै हो।फायल कस्ले खोल्ने ? गृहमन्त्रीले ।गृहमन्त्री कस्को काङ्ग्रेसको । काङ्ग्रेस कस्को आरजुको ।अनि कसरी फायल खोलिन्छ ?
फायल खोल्नी आफ्नो सर्कार भयेको बेलामा चोखिने मौका मिलाका छन भ्रस्ट हरुले 😮😮
अरुले गरेको भ्रष्टाचारको फायल खोल्ने आफुले गरेको भ्रष्टाचारको फायल खोलेत आफै जेल गैहालिन्छ किन खोल्नु।
@@TilakSubba-b8f यो बदनामि देश लुटुवाहरुलाइ जे भने पनि हुदैन कामले देखाउनु पर्छ त्यो काम मात्र हो 84 को चुनाबमा जन्ताले बिचार गरेर लोब लाभमा नडुबि मतदान गर्नु परेउ
Jo jati Vuke pani Rastraghati Vrastra Dalalaharu Khadake and Company's ra Vrastra Kichakanya haru ko Apabitra Gathabandhana le baneko yo Gayera Sambaidhanika Sarakara ko Kama nai Vrastrachari haru ko Samrakachena garne vayeko le ra Sarakara ma Sabai Vrastrachari Dalala haru matrai raheko huda Vrastrachara ko 📂 khulxa vanne kurama Kasailai biswasa chaina .
Desa ko Pradhana Mantri nai Giribandhu Tea state prakarana ma Nitigata Vrastrachari vanera Faisala diyeko Vrastrachari xa .
Ni no ni gift@@bejaan66
गिरिबन्धु ट्रिस्टेट र भुटानी शरणार्थीको केसलाई उजागर नगर्ने हो भने विश्वप्रकाश शर्माको राजनीति गर्ने नैतिक अधिकार सिद्धिनेछ।
Good
तो गगन भन्ने मान्छेले रबिलाई सहकारीठगी लाई मन्त्री बन्न पाउदैन भन्ने पापी हरुले मुखले ठिक्क पारेको हो
यो वली र आर्जुल नै देश यो हालतमा पुर्याएका हुन
गगन र बिश्वप्रकाश को नाटक मात्र हो,गर्ने मानिसले सरकार बनेको दुई दिन नहुदै चोरको छाला तर्ने प्रहरी किन सरुवा गर्यो???नाटक महोदय ।।
धन्यवाद बिश्व प्रकाश सर यस्तै कार्यक्रमको कुराहरू निकालेर कार्य छानबिन गराउनुहो ला।🙏🙏🙏👍👍👍
Netaharule mandain kanoon k garnu
खुल्क्याएर खोल्दैन फाइल लुकाउछ अब हेर है अब पुलिस हटाउछ
यस्तै गरी सांसद हरुले हात खुट्टा नकमाईकन संसद मा जोरदार आवाज उठाई भ्रष्ट र दोषी हरु लाई कडा भन्दा कडा कारवाही गर्नै पर्छ ।
अाेलीदेउवा नाटक गर्दै,भेडा जनताहरु नाटक हेर्दै ।
सारै चित्त भुझ्दो कमेन्ट !
इ भ्रष्टाचार लाई छोद्न हुदैन यस्तो राम्रो मौका आउदैन
Ae kp randikaxora hospital gar kaduna kaduna naval aaek din jeljanxas
Pakisthan ko jasto kaduna bangalore ani e sab fansima ladkanxan
कॉग्रेसले र गगन विश्व ले त्यस्तो माँग गर्दैनन् झुटो समाचार नबनाऊ।
कस्तो भरौटे हाे
ठिक फाइल खोल्नु पर्छ
गगन ,बिश्व प्रकाश जि ओलि, आर्जु,सेरेको नाम निशान मेटाउ जनता ले तिमी दुई लाई धन्न्ये वाद को साथै 84 मा दुई को भर्मार साथ सपाेट जनता ले गरने छ।
बिस्वप्रकाश शर्माले उठाएकाे याे कुरा निचाेडमा पुगाेभने विश्व प्रकाशलाई स्वागत गर्न फुलमाला जनताकाे हातमा हुनेछन्। तर याे बिषय गायव गरेमा ढुङ्गा मुडा हुनेछन् जनताबाट
गिरोब्न्दु र भुटानी सरनार्थी प्रकरण बारेमा जब फायल खोलिन्छ तब काङ्ग्रेस का बिस्वा प्रकाश र गगन थापाको पुस्ताले काङ्ग्रेस पार्टी हाक्ने छन् यो धुर्ब सत्य हो!
रमेश लेखक जस्तो मान्छे जब गृहमन्त्री बने तब यो कुनै पनि हालतमा दबारै लान्छन् यसमा हामी सबै सचेत रहनुपर्छ
धन्यवाद बिस्वप्रकास ज्यु ३ करोड जनता फुलमाला ले स्वागत गर्नेछन
नाैटंकी सुरु। पर्ख र हेर।
Tero gichchukma haner aka nekalnu nparos kukur daka pak hi t😮😮
सत्तामा गएर घोषणा पत्र मा भएका कुरा भन्दा बाहेक का कुरा देश र जनता लाइ धराप मा पार्नु यो लेन्डुपे काम कुरा प्रति नेपाली जनता इतिहास कै दुखि बनेका छौ अब हरेक जनता होसियार हौ।
होत फाएल खोल्ने कर्मचारी को सरुवा गरेर आफ्नु निकट कर्मचारी राखेर फाएल खोल्ने जनता लाई कति बेकुफ बनाएको खाए देस खाए
बिश्व प्रकाश ले उठाएको कुरा सत्ते हो तेस्को छानबिन गर्नु पर्छ भन्ने आम नेपालीको माङग हो
सट्टा पट्टा एउटा धोका हो। सुन दिएर फलाम लिनु कहाँको न्याय हो
धेरै हौसिनु पर्दैन फाइल पनि खुल्छ सधै को लागी सफ़ाई पनि पाइन्छ ।
फायल हेर्नू अावश्यकता छैन भनेर हुन्न पचाउने कुरा यदि गरिन्छ भने सहकारि पनि छानबिनकाे अावश्यकता छैन कसैलाै पाखा कसैलाई काखा विभेद गर्नु हुन्न केपि ज्यु ।
कार्बाही हुनुपरो छिटो जैल भित्र बसेको हेर्न हतार छ 🙏🇳🇵
यो देशको धमिराहरु लाई सडकमा घिसारेर ल्याउनुपर्छ ।
त्यसैले अब हामी आम नेपाली जनताहरु एक भएर जागौं हे जागौ। अब ढिलो भैसक्यो ।
भ्रष्ट सधै भ्रष्ट नै हुन्छ यो पार्टी उ पार्टी भन्दा पनि भ्रष्ट लाई सजाय दिलाउन सकेमा यो सरकार साच्चैको जनताको सरकार बन्ने छ ।❤❤❤❤❤❤❤❤
फाइल चेन्ज हुनसक्छ हैं
ढिलो छिटो फायल खुल्छ
एकदमरामरोकराहो योबिषवपरकासलेभनेकोकामसाचैकानुनमताबिकभयोभनेतहलागनेछ तिभनेकामभयणभने बिसवपरकासलेझनधेरैघूसखायेकोठअरिनेछयोकुरासाचोहोभषटहरुटुगङोलागनुपरछ धनेबात।
सहि बोलेका छन् महामन्त्री द्वयले यथार्थ छानबिन होस् जो कोहि भ्रष्टचारीलाई कार्यवाही होस् ।
कालो कांग्रेस ले फायल खोल्छ भन्नु जनता मूर्ख बनाउनु हो
बोलेका मात्र हुन गर्ने केही होइनन गर्ने भर देखि त रबि लाई गर्न दिन्थे नि आफ्नै पार्टी को ठुला भनाउदा हरु फस्ने डर ले नै रबि को पछाडी परेका हुन रबि का कुर्सी खोसेका हुन
खोल्ने भए देखि खोलेर आफ्ना आरजु भाउजू लाई पनि जेल हालेर देखाउ
बिसु प्रकास र गगन थापाले आर्जु र ओलि को फाईल खोले मात्त्र जनताले काङ्ग्रेस मा पनि राम्रो नेता रहेछ भन्ने बिस्वास हुनछ
इनिहरुले गीरीबन्दु भुटानि को फाइल खोले भने सबैलाई सुनपानी छर्केर चोख्याउछन थाहा भाकै कुरा हो!
याे विलकुल देखावटि मात्र हाे । फायल खाेले पनि सफाई दिने निश्चित छ ।
सही कुरा भन्नु भयो
बिश्व सर्मा ले
बल्ल युबा नेपाली कङ्गेर जाग्न थालेछ अब हामि पहिलेको कमनिस्ट समर्थक हरु अब नेपालि कङ्ग्रेस लाइ साथ सहयो गर्नेछौ
सबै मिल्छ कस्ले कार्वाही गर्छ।सरकार उहाँहरूकै छ।
प्रतिपक्ष मा हुदा सहकारी ठगको बबन्डार मच्चाउने काग्रेसले अब रबि🎉🎉लाई सहकारी ठगको प्रमाणित गरेर जेल हालेन भने यो काग्रेस नेपाल को नम्बर एक भर्स्ट्चारी पार्टी हो । यसका नेता र कार्यकर्ता जोगाउन ! रबिलाई सहकारी ठग भनेको रहिछ भन्ने सारा नेपाली जनता लाई प्रष्ट हुन्छ । त्यसपछि काङ्ग्रेस स्वाह हुन्छ !
बिश्वप्रकास्
गगन्थापा ।
🎇🙏😁
भ्रष्ट नस्ट धोस्त गणतन्त्र सङ्घीय लोकतान्त्रिक मसानघाट मुर्दावाद
के होला? के बिस्वास गर्ने? केही पनी हुँदैन। फाइल खुल्ला तर कार्वाही केही हुंदैन लेखेर राख्नु होला।
याी दादा गिरि लाई सिदै जेल हाल्लु नै लाेक तन्त्र हाे
गिरिबन्धु र शरणार्थी प्रकरणको फाइल खुलेर सत्य तथ्य बाहिर आउनसक्यो र बदमासलाई दण्डित गर्नसक्यो भने नेपाली कांग्रेसले चोखिने अवसर पाउनेछ । नत्र ने का प्रतिको नेपालीको नकारात्मक धारणामा सुधार हुनेछ ।
भन्नु हावामा महल खडा गर्नु सरह हुनेछ ।
सबै फाइल अब जनताले खोल्छ र हिसाब किताब राम्रो संग गर्छ।
ओली थरररररर छ , बुढेसकालमा फेरी जेल को हावा खानु पर्छ भनेर ,
स्यबास स्यबास अब पाप को भा डो फुट दै छ
चोखाउने काम हुने होला सायद।।।
सुनसरी बाट रेगुलर❤जयरबि❤जयबालेन❤जयकुलमान
के को नाटक देखाउनु पर्यो , देश लुटेर खाइ सक्दा पनि खराब ब्यक्ति लाई काखमा राखेर आफ्नो अस्तित्व मेट्ने काम गर्नु भयो । जनता ले राम्रो संग चिनेका छन ।
जनताले कठालो पक्डन पाएको बेला को को हुन भ्रष्ट थाहा पाउंछौ
बिस्सो प्रकाश को सक्त्ति जागोस जय होस🙏🇳🇵😊
न फाईल खुल्छ न त डराउन पर्छ ,खालि जनता लाई नाै टंङकि।
बिश्व प्रकाश माननीय को कुरा मननिय छ । त्यो के भने ....रबि जि ती फाइल सबै तपाईंको पार्टी जन्मिनु अघि को फाइल हो । त्यो फाइल बारे तपाई लाई जानकार छैन हामी लाई थाहा छ चुप लाग्नुहोस रे अरे देकर बाबू के राजनीति गर्छौ यार । जाउ झापा तिर बङ्गुर फाराम खोल काम छैन ❤❤❤❤❤
गिरिबन्धु टिस्टेट र भुटानी शरणार्थी सम्बन्धि अपराधबाट जोगिन नै कांग्रेस र एमालेको नयाँ समिकरण बनेको हो।
जनता ले कसैको सपोर्ट र कसैको बिरोध मा मात्र गर्न चाहेको होइन जसले गरेपनि भ्रष्टाचारको बिरुद्ध कार्वाही गर्छ जनता त्यसकै साथमा हुने छन्!
समाचार को लागि मात्रै हो खोल्दैन
🤔एउटा प्रहरी सरुवा हुदा सबै सबुत गायब हुने देशका प्रधानमन्त्री जेल ?😂
गिरीबनधु र भुटानी शरणार्थी को फा ईल खोलनै पर्छ।
परीक्षा माहा मन्त्री हरुको बश्वप्रकास गगन ले जे बोले त्य िुरा हुन्छ कि हुदैन
गिरिबन्दु टि रिसोर्ट कंक्रेसले ७० बिगाह बेचेको तपाइ अफै बोलेको होइन र ?
गिरी बन्धु र भुटानी शरणार्थी को फाइल कारबाहीको लाग खोलिनेछ होइन सदाकालका लागी बन्द गर्न का लागी भित्र भित्रै तानाबाना बुन्ने योजना को लागी बोलेका हुन् यी बिश्वप्रकाशको देखावटी नाटक 🇳🇵⚖️💓🙏
ल हेरम त फाइल खुलेकाे । गगन र विश्वप्रकासले साहस देखाए खुलेरै समर्थन गरिन्छ । नत्र .......
कुरा धेरै रम्रो यतिका कुरा गर्ने नेतालाई जन्ता को सहयोग छ
देखाटी हो काङ्ग्रेस को देखाउने दात एउटा खाने दात अर्को हुन्छ एतिको आट भको बिश्वाप्रकाश जि लाई सलाम छ
Ake dam ramro kura
Rakhnu bhee
Mn hamari bisso
जनता के पत्याउलान् कारबाहि गर्लान ❤
पच्चीस ओटा ठुला भ्रष्टचार को कान्डमा ठुलै पार्टीको ठुलै नेताहरुको आडामा ठुलै नेताहरुको प्रत्यक्ष अप्रत्यक्ष रूपमा संलग्न अथवा रहेकोछ उनीहरू कै हातमा ✋ राज्य सत्ता यो फाईल खोल्ने कुरा नाटक नौटंकी हुनसक्छ है गाईज ।
सहि कुराे हाे
काम गर्न खोज्ने प्रहरीकै जिम्मेवारी हटाइएको छ ।कति विस्वासीलो होला !!
माननिय दिपक खड्का ज्यु र कुल मान ज्यु ले यो समस्या मिलाइ दिनु होला नत्र नेपाली जनता दुखि हुनेछौं।
अोलिजयु झुटोनबोलौ मेरोअनुरोधँ किन चाहियो कानुनत सम्बिधान किनचहियोअदालत किनचाहियो
तपाईं हामी लाई लालिपप देखाएको मात्र हो हेर्नू होला
कुन दुलाेमा पस्याे बाख्रा चाेर र त्याे महा पण्डित गृह मन्त्री फटाहा... रवि गृह मज्त्री हुदाँ त दिनमा एक चाेटी रविकाे नाम नलिई भुतुकै हुन्थ्याे त🤔🤔🤔 भाउज्युकाे पैताला चाट्ने ब्वासााे
एकदिन यो फायल पनि खुल्नेछन सत्य सत्यनै हुन्छ धैर्यगरौ
खुलित खुल्यो फाइल 😂😂😂 पत्रकार पनि कुन हाडीगाउको रैछ
डाक्टर होइनन् भगदार गरेर खाने जो सुकै होस चाहे अर्जु होस कि अर्जुन होस छोडनु हुदैन जस्ले यो काममा निस्वार्थ भइर लाग्छ त्यो नेता सचिक्कै जन्ता र 84 को नेता हुनेछ
थापा र शर्माको गिरिबन्धु र आरजुको फाइलखोल्ने त्यत्रो हैसियत छैन होला ! म त पत्याउँदिन है।
मिडिया अनुसन्धान अधिकृत नै फेरबदल गरे भन्छन।
इनि हरुले फायल खाेल्ने हैन फायल लुकाउने हाे याे जनता लइ मुर्ख बनाकाे मात्र हाे इनि हरु कस्ताे हाे भन्ने कुरा लाटाेले पनि बुजेकाे छ
अहिले देश अनुहार फेर्न खुले का पार्टि हुन सहि भन्यौनराम्रो सङ्ग अहिले देश ले अनुहार फेर्यो
खुल्क्यो । गिरिबन्धु र भुटानी शरणार्थीको फाईल खुलेको खुलै हो ।
ठीक छ यस्तै हुनुपर्छ।
गगन को बिस्वस सकियो अबका अधार केही बोले अनुसार बिस्वप्रकास मा आसालागेको छ हेरौं बोले अनुसार जिम्मेवार बहन गरे अनि बिस्वप्रकास लाई सबै को जय जय हुनेछ
Good❤😂🎉🇳🇵🇳🇵🇳🇵
अब कारबाई गर्न सजिलो बनाउनको निमित्त ओलि पत्त्नि साक्य र देउवा पत्त्नि राणा साट्टिनु पर्छ। अनि मात्र जोडिलाई कारबाई गर्न सुहाउछ।
भ्रस्तचारी को नातक उखालिस फाइल्खोल्छस।दाका हारु
A b pant right version and right discussion
छानबिन प्रक्रिया अगाडि बढाउदा के फरक पर्छ केपी ओली ज्यू।
गगन र बिस्वको यो आवज ओके छ आरजु र केपिलाइ फाएल खोल्नु भयो भने जनताले साथ दिनेछन
गगन तथा बिश्व जी रवि जी ले जस्तो गनु भनदा पहिला घाेसाणा नगरौ तर काम गने मानिस ले गरेर देखाउनु साृचेर बाेलौ देउवान र पाटी काे झाेला त तपाईं सगै हाेला नि ,,,,
सहि सन्देश छ चाहना राख्नु राम्रो हो।
Sai ho👏
, गफ मात्र हो की सत्य र विश्व प्रकाश र गगन थापा ज्यू रमेश लेखक को धोती
मा पिसाव हुन्छ की।
यो सरकारले मुख्य हल्लाचली रहेको गिरि बन्धु टिस्टेट र"भुटानिज सरनार्थी को फायल खोलेमा बल्ल काङ्ग्रेसका युवा नेता हरुको हातम पार्टी हाक्ने छन् ! 🙏🙏🙏
केही गर्दैनन यी काङ्ग्रेस सान्सद गगन र बिस्वप्रकास हरु ले गर्ने भए देखि अनेकानेक काण्ड मा मुछिएका हरु लाई मन्त्री बनाउने थिएनन काङ्ग्रेस पार्टी ले, जनता लाई ललिपप देखाएर राज गर्ने खेल मात्र हो यिनी हरु को।
रवि लामिछानेको विरोधमा खनिएर एक महिना सदन अवरोध गरेको थियो कालो कांग्रेसले। अहिले आफ्नै परराष्ट्र मन्त्री र प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध मागन राजीनामा गर छानबिन देखाउ गृहमन्त्री काङ्रेसकैछ अहिले किन चुपछ छि छी भन्छ्न जन्ताको आवाज बोल्छौ
मौका यही हो
वलि र आर्जु देसकै लागि घातक हुन ईनिहरुलनई सर्वसो सहित जेलमा नकोचे देस र सकियो
धेरै राम्रो गरेछौ जन्ताहरु बिदेसिन र मर्न बाध्य बनायका छौ
आफ्नै पाटी सहमति काङ्ग्रेस एमाले गठबन्धन सरकार...महामन्त्री विश्व प्रकाश शर्मा दुधको साक्षि बिरालो🤣🤣जनता अल्मलाउनु सक्नु नै यसैलाई भनिन्छ राजनीति 🤣🤣🤣