आदरणीय एमाले मा रहनु भएका सम्पुर्ण माहानुभाव हरु तपाईं हरु अझै पनि एमाले मै हुनुहुन्छ भने 84 सम्म एमाले पार्टी परित्याग गर्नुहोला अनि एक पटक मन देखिनै सोचेर सबैभन्दा उत्कृष्ट पार्टी छान्नु होला । तपाइका छोरा छोरी बिदेशमा छ्न मर्ने बेला पानी दिने कोहि हुदैन अब तपाइको नभएपनी तपाइका नातिनातिना हरुको भबिस्य सुनिस्चित गर्न तपाईंले पार्टी परिवर्तन गर्नु आबश्यक छ यदि पार्टी परिवर्तन गर्नु हुदैन भने 84 मा आफ्नो अमुल्य भोट परिवर्तन गर्नुहोस । यदि एसो पनि गर्न सक्न्नुहुन्न भने अलिकति कुकुरको गु प्लेटमा राखेर खानुहोस धन्यवाद 🙏🙏🙏
माओवादी चै किन राई भाइ कारण भन त,हावा तालमा सक्किनु पर्छ,येति कुरा बुझ माओवादी सकियो भने तेहा आशा सकियो,नयापन सकियो,युवा सकियो बुझ्यौ नि,केही नबुझी यो सक्किनु पर्छ त्यो सकिन्नु पर्छ नभन कि तार्किक यो यो कारणले सकिनु पर्छ भन
रबिलाई प्रचण्डको बलियो साथ रहेको छ । जहाँ अन्याय, अत्याचार र भ्रष्टाचार हुन्छ, त्यहाँ गणतन्त्रको पिता प्रचण्ड हुन्छ । यो प्यारो भुमी नेपालको राजनेता हो प्रचण्ड ।❤❤❤
मुलुक बिकास नहुमा मुलत एमाले नै बिकास बाधक रहेको देखिन्छ ।जस्ले राम्रो काम गर्छ त्यसलाई देख्नु नसक्नु,बालेन कुलमान, को राम्रो कर्ममा ओलि कम्पनीको दमन हेरे पुग्दैन र? तेसैले एमालेलाई छोड्नुपर्छ जनताले।
केपी ओली जस्तो गर्यो त्यस्तै भर्छ अब। केपी ओली झेल पनि जान्छ। विदेशमा लुकाको सबै पैसा नेपाल भित्रिन्छ केपी ओली न घरको हुन्छ न घाटको हुन्छ न देशको हुन्छ।
नेताहरुले कार्यकर्ता जनतालाइ रैती जस्तै व्यवहार गर्नु सङ्घत्सङ्गथन प्रमुख नै गुटबन्दी गर्नु सिद्धात लाई परित्याग गर्नु आफै मपाइ भन्दै हिड्ने नेता हरुको क्रियाकलापले गर्दा पार्टी धरासाइ हुदैछ ।
कारण हो एम सि सि हो। पहिलो चुनाब मा रा प्र पा को साथ पाएकाले राम्रो भएको हो। पँछि महेश बस्नेतले रा प्र पा खेदो गरेको हुदा अहिले तल झरो। कारण हो अधिकांस एमालेका साथि हरु थोर बहुत समाबेसी गणतन्त्र र संघियता रुचाउदैनन्। तर नेतृत्व बेवकुफ छ । नेतृत्व जनताको ईच्छा बुझ्दैन। जनता मेरो पाटि मा आउनु पर्छ भन्ने नेताको कुरा तर नेताले हाम्रो कुरा सुन्नु पर्छ भन्ने जनताको कुरा छ ।
देश बनाउनु छ भने एमाले सकिनै पर्छ
😂😂😂
@@rajkumarbidari-m3d good
एमाले र काङ्ग्रेस पनि
एमाले मात्र होइन काङग्रेस को त नाम निसाना हुनु हुन्न😂
Good
एमाले/कांग्रेस लाई पत्तासाप गर्नुपर्छ अनि बन्छ देश।
Yes yota garnai parxa 😊
एमाले जस्तो भ्रष्ट पार्टीमा इमानदार मान्छे एउटा पनि बस्दैन यो सत्य कुरा हो।
Woli PM ka lagi fit hune man hoin rahechhan.
एमाले पत्ता साफ हुनु नै देस सफल हुनु हो सबैलाइ चेतना भया ।
यी पुराना पार्टी पुरै सकिनु पर्छ
उल्टो काम गर्ने सुल्टो रिजल्ट खोज्ने एमाले सिद्धिनु पर्छ।
84 मा तिमी हरुको अन्तिम हो यमाले सकेको दिन नेपाल बन्छ यति सम्झिदा हुन्छ
ane ke congresh ra mawabade party chahenxata nepalma
84 को दान हुन्छ भने थोरै बर्ष अझ बाँच्छ अलि अलि फेरि सिद्धिन्छ।
आदरणीय एमाले मा रहनु भएका सम्पुर्ण माहानुभाव हरु तपाईं हरु अझै पनि एमाले मै हुनुहुन्छ भने 84 सम्म एमाले पार्टी परित्याग गर्नुहोला
अनि एक पटक मन देखिनै सोचेर सबैभन्दा उत्कृष्ट पार्टी छान्नु होला ।
तपाइका छोरा छोरी बिदेशमा छ्न मर्ने बेला पानी दिने कोहि हुदैन अब तपाइको नभएपनी तपाइका नातिनातिना हरुको भबिस्य सुनिस्चित गर्न तपाईंले पार्टी परिवर्तन गर्नु आबश्यक छ यदि पार्टी परिवर्तन गर्नु हुदैन भने 84 मा आफ्नो अमुल्य भोट परिवर्तन गर्नुहोस ।
यदि एसो पनि गर्न सक्न्नुहुन्न भने अलिकति कुकुरको गु प्लेटमा राखेर खानुहोस
धन्यवाद 🙏🙏🙏
नेपाली जन्ता अब गुलाम बन्नु हुदैन।एक छान खाने खाना दुई छाक खाउला तर म एमाले छोडिसके
गरिसकेका छौँ , अब जसरी हुन्छ हराउन कोसिस गर्ने हो । कम्तीमा ५०-६० भोट मेरो तर्फबाट घटाउँछु।
भ्रष्टचार गर्ने र भ्रष्टाचारीहरुलाई संरक्षक गर्ने एमाले पार्टी देश र जनताघाती पार्टी हो। एस्तो भ्रष्ट पार्टीलाई जनताहरु मिलेर चुनाव बाट मिल्काउनुपर्छ।
तिमीहरूको ध्यान भष्टचार गरेर देश र जनता लुट्नमा छ अनि जनताले सधैं तिमीहरूको पुजा गरेर बस्नु।।।
अब पाटी बुडाे हाेइन साेच बिचार बुडाे भयाे ।
कोसि हैन अब लुम्बिनि बाटपनि एमाले पाटि कमजोर हुदैछ ८४ मा हेरमला
देश लुट्न बाहेक के गरेउ हौ हजुरबुबा हरु तिम्रा दिन गए अब।
कुलंगारहरु भनौं की?
प्रधानमन्त्री ओली को घमण्डको कारण हो l
हरामीको कारण हो की?
भस्टचारि नम्बर १ पाटि ऐमाले
खाली लुट्ने चोर्ने ठग्ने भ्रष्टाचार मात्रै गर्ने चोर हरु को निती नियम कस्ले मान्ने किन मान्ने?
अब ८४ को परिणाम एमाले/काङ्ग्रेस/माओबादिको पत्ता साफ हुन जरुरी छ,यदि नेपाल बन्नु छ भने🙏
माओवादी चै किन राई भाइ कारण भन त,हावा तालमा सक्किनु पर्छ,येति कुरा बुझ माओवादी सकियो भने तेहा आशा सकियो,नयापन सकियो,युवा सकियो बुझ्यौ नि,केही नबुझी यो सक्किनु पर्छ त्यो सकिन्नु पर्छ नभन कि तार्किक यो यो कारणले सकिनु पर्छ भन
कसम ढाटेको होईन एमाले लाई सक्काउने भनेको कै के पि बाबै नै हो।
हामिले नै हो 3 पटक भोट् हालेको 84 मा मेरो तर्फबात 28 भोट गयो ओलि प्रबिदी ले।
एमाले र कांग्रेसको अन्त्य हुनुपर्छ अनि मात्र नेपालीहरुको सुखी र खुशी हुने दिन सुरु भयो भन्ने बुझिन्छ।
Masal mandale ekaiho....
माओ नि?
@@sharadshrestha3391 एमाले र कांग्रेस अन्त्य नै देश पार्टी मुक्त हुनु हो राजनीतिक पार्टी नभएको देश छिट्टै सम्वृद्धि र विकास भएको छ ।
देशकाे संबृध्दि चाहाने हाे भने कम्निष्ट नामका संगठित ठगहरूकाे समूहहरूलाई अब बाइवाई गर्नै पर्छ ।
तिमी हरले काम चै राम्रै गरेका छौ । भ्रष्टाचार गर्ने काम, आफ्नो लाई पोसाउने काम, युवाहरूलाई बिदेश पठाउने काम साहै राम्रो काम, जाग है जाग युवा हो जाग।
भर्ष्टचारिको साझा सङठन हो ,सदै आफुलाई सहि भन्ने गलत धारणा छ एमाले ले
भोट अब मरुभूमि तिर खोज्न जाओ किन भने युवा हरु मरुभूमि तिर बेल्चा उचाल्दै छन् तिमीहरूलाई भोट त हाल्छन्
बलतकारी र भ्रष्टाचारी उत्पादन केन्द्र एमाले सकिनु देशलाई भलो हुन्छ
एमाले बिहिन हुन पर्छ एमालेमा अझै ओली जिन्दावाद भन्ने दिसा झाए हुने
तिमीहरूजस्तो नेता भएपछी सिद्धिने पक्क छ ।मजस्ता धेरैले त्यागिसके एमाले ।
एमाले मुझी मुर्दावाद
रबिलाई प्रचण्डको बलियो साथ रहेको छ ।
जहाँ अन्याय, अत्याचार र भ्रष्टाचार हुन्छ, त्यहाँ गणतन्त्रको पिता प्रचण्ड हुन्छ ।
यो प्यारो भुमी नेपालको राजनेता हो प्रचण्ड ।❤❤❤
भुत्राको पिता प्रचन्ड लुटेरा mcc को मतिहारा लुला
एमाले सकिनु पर्छ नभए देश बिकास हुदैन हो
ऐमाले राजनीति गर्ने पार्टी होइन देश लूट्ने संस्था हो
केपी ओली
एमाले को बिकल्प नै अब सोच्न पर्छ नेपाली जनताले।
बल्ल खाइस् एमाले सकिन पर्दछ
मुलुक बिकास नहुमा मुलत एमाले नै बिकास बाधक रहेको देखिन्छ ।जस्ले राम्रो काम गर्छ त्यसलाई देख्नु नसक्नु,बालेन कुलमान, को राम्रो कर्ममा ओलि कम्पनीको दमन हेरे पुग्दैन र? तेसैले एमालेलाई छोड्नुपर्छ जनताले।
केपी ओली जस्तो गर्यो त्यस्तै भर्छ अब। केपी ओली झेल पनि जान्छ। विदेशमा लुकाको सबै पैसा नेपाल भित्रिन्छ केपी ओली न घरको हुन्छ न घाटको हुन्छ न देशको हुन्छ।
नीति र भासण अब भाणमा जाए ,ब्यवहार हेर्छन् जनताले
ओलि को बोली ले गर्दा एमाले को पतन हुन्छ।
काम छैन अब आरम गरे हुन्छ के पि बा
कोल्याप्स हुनुपर्छ !टुक्का सुन्न चाहेनन नागरिकले नेतृत्वले नै पार्टी धरासाही !
एमाले र कांग्रेसका नेता हरु ले देस। बिगार्ने कार्य गर्दछ यिनी नेपालका लागि हुनु अति नराम्रो असर हो यो पाटिको पतासाप गर्नु पर्छ
म भोट हालेर पछुताईरहेको छु, अब जिताउन होइन हराउन लाई मेरो तर्फबाट सक्दो कोशिश गर्नेछु ।
तपाईंको नीति जनतामा होइन गुटमा मात्र पुग्छन्
आज मैले केही फरक खालको विश्लेषणात्मक समाचार हेरेँ। धन्यवाद।
💯 shi Kura grnovo hajur Aemaley din gyro hajur ab parchment KO palo
एमाले काङ्ग्रेस मुक्त देस नेपाल।
हुनुपर्छ भन्ने मान्छे भरी यता हाजिर हौं।।
तिम्रा अभियान ले फरिया ओडो
नेपालबाट एमालेको पतन हुनु नै देश र जनताको उन्नति उज्जवल भविष्य स्थापना हुनु हो।
सकियो एमाले
💯 shi Kura grnovo hajur gurung ji
जय रबी ❤❤❤ जय घन्टी ❤❤❤
राम्रो काम गर जनता ले देख्छ नत्र खदेर्छ, तर बिड्बना जनता गु खाने नेता हग्ने
नीति हैन बिकास गर्ने भिजन चाहियो अनि जन्ताले साथ दिन्छ । जस्तो उदाहरण को लागि तपाईहरुको अगाडि नै छ : बालेन सर ।
💯 shi Kura grnovo hajur lalsalam salam
जय रबी जय घन्टी यि पुराना भनेका सबै खन्चुवा दाइ हरु लाई कम्बोडिया तिर लखेट्न पर्छ।
🔥🔥मेरो जिवन को एउटै आशा, यो एमाले र कांग्रेस भन्ने पार्टी को अस्तित्व नै समाप्त भएको हेर्नु छ
याे सरकार ठिक छैन हाे
जनताले लखेट्न मात्र छ
घण्टो छ देशको चिन्ता!!😮😮
नेताहरुले कार्यकर्ता जनतालाइ रैती जस्तै व्यवहार गर्नु सङ्घत्सङ्गथन प्रमुख नै गुटबन्दी गर्नु सिद्धात लाई परित्याग गर्नु आफै मपाइ भन्दै हिड्ने नेता हरुको क्रियाकलापले गर्दा पार्टी धरासाइ हुदैछ ।
💯 shi Kura grnovo hajur
यो कुरा ठिक हो
एमाले काँग्रेस सकिनै पर्छ, यों देशको धमिरा हुन उनिहरू
अझै कति खुल्किन्छ्न!भ्रष्टाचार गर्ने
भ्रष्टाचार लाई जोगाउने खुल्किहाल्छ्नी!
सम्वृद्धीको लागि सम्पूर्ण नेपालीको कामना एमालेविहीन देश हुनैपर्छ ।
निति नै नियति भैदियो
❤ Jay Prachand ji jindabat jindabat 💖 🙏
Good ramro naya lai dinu parchha awasar 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
Soon will learn the lesson
देश कमजोर भयेर बिरामी जिर्ण भैसक्यो ,
नेताहरुलाई पार्टी कमजोर भयो भनेर चिन्ता छ !!
वाह नेताहरु ,,,
देश लुट्दै छ तर अझै जनता लाई था नै छैन 😠😠
अब याद आयोत जनता के रैछ भने कुरा अब गाउ बाट लखेटिन छौ
काम त गरि राख्या छौ तर खुद आफ्नै लागि पाटिको आसेपासे झोलेको लागि मात्र थुक्क भन्छु मत
चेत छिटै खुलोस है कम्रेडहरु जनताको भर हुदैन😏😏😏
कमरेड केन्द्रिय नेता हरु लाई सुधरिनु सुधार्नुहोला नत्र ८४ मा एसै भन्न सकिन्नहै यादरहोस
पृथ्वी गुरुङ अझ त्यस्तै अभिव्यक्ति दिनु ठिक भइहाल्छ
नेताहरु को मात्र पार्टी हुदैछ।
अधिनायक बाद र सामन्त बादकाे परिणाम !
तीस बर्स्स मा जनता मा हाम्रो नीति पुर्याउन सकिएन भन्नू ?यस्तो लज्जास्पद कुरा के हुन्छ ।
एमाले बर्वाद हुनुमा शंकर पोखरेल अनि केपी ओली जिम्वारी छन्
यी माफिया दलहरु सबै सकिनु पर्छ ।
एमाले काङ्ग्रेस पत्तासाफ हुनु पर्छ,अनि सुशासन हुन्छ
काङ्ग्रेस एमाले नेपाल बाट निर्मुल गरि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुने व्यबस्था गर्नुपर्छ।
भष्ट्राचाबाट आर्थिक लाभ तथा अन्य काण्डै काण्ड,आफ्ना भ्रष्ट कार्यकर्तालाई उन्मुक्ति दिनु दर्भाग्य
पुराना पार्टी समाप्त नभए सम्म भ्रष्टाचार समाप्त हुन्न र देश सधै गरिब रहन्छ।
K P Oli लाई हटाई देउ सब ठिक हुने छ
Aba K.P.oli ko dhin gaye pachhi dhes ko muhar ferne xa.
यो देश को सबै भन्दा ठूलो घातक एमाले र काङेस यिनी हरु पत्तासाप हुनै पर्छ
जनताले राजनितिक स्थाइत्वको लागि २ पार्टि प्रणालि होइन, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री वा रास्ट्रपतिय प्रणालि हो
Balen, Sampang र Gopi haruko उदय पश्चात परम्परागत पार्टी haru लाई लाल सलाम | जय नेपाल 🇳🇵
कमाउलिस्त भएपछि यतै हो
बोली र भाषण मिठो गरेर भ्रष्टाचार अनियमितता गरेपछि सकिनुको बिकल्प छैन।
एमाले र काङ्ग्रेस त समाप्त नै हुन जरुरी छ
देशमा नयाँ काम हुनकाे लागि नत्र केही हुने वाला छैन ?
गुरुङ ले आझ चाइ 100% सहि बोले है??
अब क्यापन चलाउदै गर २०८४ सिमा देशकै सबै भन्दा सानेा पाटी देख्ने छाै।
आन्तरिक लोकतन्त्र मजबुत पारौं ।७० उमेर हद कायम गरौं ।
के को नीति?२तिहाइ पाएका हौ! देश,जग्गा,पैसा,उध्योग,लुत्न ठिक भाछ! मन्त्री ,नेता बन्न भारतको गुलाम बन्ने!
कारण हो एम सि सि हो। पहिलो चुनाब मा रा प्र पा को साथ पाएकाले राम्रो भएको हो। पँछि महेश बस्नेतले रा प्र पा खेदो गरेको हुदा अहिले तल झरो। कारण हो अधिकांस एमालेका साथि हरु थोर बहुत समाबेसी गणतन्त्र र संघियता रुचाउदैनन्। तर नेतृत्व बेवकुफ छ । नेतृत्व जनताको ईच्छा बुझ्दैन। जनता मेरो पाटि मा आउनु पर्छ भन्ने नेताको कुरा तर नेताले हाम्रो कुरा सुन्नु पर्छ भन्ने जनताको कुरा छ ।
तपाईँहरुकाे हरेक गतिविधि र कामकार्वाहि काे शन्देश जनता विच राम्रै संग पुगेकाेछ ।हेर्दै जानुस भविश्यमा कस्ताे हुन्छ पाटि ।
संकट होइन पत्ता साफ नै हुनु पर्छ
जेहोस ढिलै भए पनि अलि कति एमाले . ले मूल्यांकन गरेछ . धन्यवाद
काङ्ग्रेस एमाले अब विश्राम गर्नु पर्छ🙏