बालेनको ठूलो सफलता,तिहारका लागि कुहिएको सामान बेच्ने समाते,अध्याँरो गोदामभित्र यस्तो अ प रा ध भेटियो

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 3 พ.ย. 2023
  • #balenshah #balen #balenshahnews #balenshahnewstoday #kalimati #tihar #Balentiharnews
    Presenter - Krishna Kattel
    Office Contact -
    Our Official Website- www.hareknews.com
    Mobile - 9843123574
    - 9803389060
    यस च्यानलमा अपलोड भएका हरेक विषयवस्तु (अन्तर्वार्ता,रिपोर्ट वा अन्य सामग्री) हरु कपी गरी अन्य युटुव च्यानल वा फेसबुक पेज लगायतका सामाजिक सञ्जालमा अपलोड गरेको पाईएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । वेबसाईट न्युज पोर्टलतिर भने हाम्रो सामग्रीलाई आधार बनाई हाम्रो लिंक राखेर समाचार प्रकाशन प्रशारण गर्न सकिनेछ ।
    Harek News Tv is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    कुनै घट्ना,विषयवस्तु,सामाजिक कथा,पीडादायक कथावस्तु,प्रतिभावान् व्यक्तिको कला वा हरेक विषयवस्तु मिडियामा ल्याउनुपरेमा हामीलाई सिधै सम्पर्क गर्नुहोला । ऐना मिडिया प्रा.लि.अन्तर्गत सञ्चालित हाम्रा हरेक मिडियामा उपयुक्त विषयवस्तु समेटिनेछन् । हामीले दिएको फेसबुक वा ९८४३१२३५७४ मा सीधा सम्पर्क गर्न सक्नुहुनेछ ।
    Follow Krishna Kattel On Facebook- / krishna.kattel.3
    Follow Krishna Kattel On Twitter- / kris_kattel
    Follow Krishna Kattel on Facebook Page- / hareknews

ความคิดเห็น • 1K

  • @HomnathRegmi-vh4jy
    @HomnathRegmi-vh4jy 8 หลายเดือนก่อน +123

    भारतिय व्यापारी लाई काठमाण्डाैमा छिर्न नदिनु,बिग्रियका सामान हरू भारतबाट नेपाल ल्यायर बेच्ने कार्वाहि तुरून्त कार्वाहि हाेस,नगर प्रहरी लाई सलाम छ।

    • @sonukumarsunar229
      @sonukumarsunar229 8 หลายเดือนก่อน +3

      Galati tw hami nepali haru ko honi. dhoti haru ko maal kincham..

    • @angarajlopchan441
      @angarajlopchan441 8 หลายเดือนก่อน +1

      @@sonukumarsunar229Mu g byapari nepali hoki dhoti ho kasari thaha payincha , mu g galti toh bhosadi wala nepali ko hola hami nepali ko haina

    • @kaffirtube2813
      @kaffirtube2813 8 หลายเดือนก่อน

      Dai but think about Farmers bcz of these middle man businessmen how much loss they re facing

    • @starmax6434
      @starmax6434 8 หลายเดือนก่อน

      ​@@angarajlopchan441dhoti

    • @apeehimalayachand4869
      @apeehimalayachand4869 8 หลายเดือนก่อน +1

      Vai k vane ko bai murkha jasto Kura nagara baru Saman Lida Herrera kina

  • @tulsashaha77
    @tulsashaha77 8 หลายเดือนก่อน +37

    यस्ता समान बृच्नेहरुलाई हदैसम्मा कारबाही हुनुपर्छ देसिहरुले नेपालिको स्वास्थ्य सङ्ग खेल्वाडघगरीरहेकोछ निरिछेनगरने टीम र बालेनलाई धेरै धेरै धन्नेबाद

  • @krishnarai2141
    @krishnarai2141 8 หลายเดือนก่อน +11

    त्यसै मरेको मधिसेले जिउदो नेपालीलाई ठग्छ भनेको हो त?हदैसम्मको कारवाहि होस्।

  • @razzpahadi4682
    @razzpahadi4682 8 หลายเดือนก่อน +70

    तिहारको किनमेलमा सबै दिदीबहिनीहरुले ख्याल गर्नुहोला!! बालेन ज्यूको जय होस्,, जय बालेन!!🇳🇵🇳🇵💪💪🙏🙏

  • @badrirajkafle1840
    @badrirajkafle1840 8 หลายเดือนก่อน +68

    Thank you very much for Balen team.

    • @harithapa6464
      @harithapa6464 8 หลายเดือนก่อน

      😊

    • @chandragurung8721
      @chandragurung8721 8 หลายเดือนก่อน

      यसलाई कारबाही गर्नु पर्द्छ।

    • @dilaghimire9471
      @dilaghimire9471 8 หลายเดือนก่อน

      न्यायाधीश लाई र ठुला नेतालाई देखाउनु

  • @chakramanibhattarai2947
    @chakramanibhattarai2947 8 หลายเดือนก่อน +17

    एक जनाले के गर्न सक्छ र भन्थे/ एकै जनाले क्रान्ती लेरायो त🤞

  • @rbgurung5794
    @rbgurung5794 8 หลายเดือนก่อน +1

    यो भारतैय ठगहरुलाई जिउदै जलाई दिए हुन्छ नेपालको निम्ति कहिल्यै राम्रो काम गर्दैन

  • @user-um3gv5yv3q
    @user-um3gv5yv3q 8 หลายเดือนก่อน +41

    Dherai ramro kaam ktm mahanagarpalika team ko 🙏 Proud of our honest intelligent energetic hardworking deshbhakta swabhimani mayor Balen Shah 🙏

  • @sujitdhakal5571
    @sujitdhakal5571 8 หลายเดือนก่อน +15

    अब मदु गुडका पनि स्वाथ्यकाे लागि हानिकारक हाे तुरुन्त समाएर कार्वाई गर्नुपर्छ।
    जय बालेनसम्पुर्ण टिमलाई सलाम छ❤

  • @rbchanal1067
    @rbchanal1067 8 หลายเดือนก่อน +4

    राम्रो काम । यस्तो हरेक ठाउँमा गरियोस

  • @blgamer6231
    @blgamer6231 8 หลายเดือนก่อน +9

    लुट्नु सम्म लुटेका छन धोति हरु ले तर सत्ता मा बस्ने हरुले कमिसन पाए भयो राम्रो सङ लात्ती ठोके र सोदन हो साथीहरू

  • @sonamshrestha2245
    @sonamshrestha2245 8 หลายเดือนก่อน +23

    फाँसि को नियम राख्नु परो नेपालमा पनि !! नत्र त नेपाल को भबिस्य छैन हजुर

  • @gayatrisharma5501
    @gayatrisharma5501 8 หลายเดือนก่อน +13

    हामी नेपालीको एक मात्र मसिहा बालेन साह

  • @ramkumarlama8033
    @ramkumarlama8033 8 หลายเดือนก่อน +4

    यस्ता लाई कडा भन्दा कडा कारबाही हाेस

  • @nokhiramoli3665
    @nokhiramoli3665 8 หลายเดือนก่อน +2

    सम्पूर्ण नगर प्रहरीलाई बधाई छ।साथै मियर बालेन शाहा लाई धन्यवाद छ।

  • @sushil7567
    @sushil7567 8 หลายเดือนก่อน

    गुड छ बालेन र ज्ञानेन्द्र शाहीलाई ❤❤जयहोस भगबान युबालाइ र बालेन लाइ जय पशुपतिनाथ र मुक्तिनाथ ❤❤जय

  • @veermalathapamala5021
    @veermalathapamala5021 8 หลายเดือนก่อน +8

    😖😖😖👍👌💞🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
    यो ठग लाई जेल कोचारे सजाय दिनु होस बालेन जीऊ ।

  • @DirkKathayat-si4ks
    @DirkKathayat-si4ks 8 หลายเดือนก่อน +13

    यस्ता अपराधीहरुलाई कार्यबाही गर्न आबश्यक छ।

  • @deepakshrestha6278
    @deepakshrestha6278 8 หลายเดือนก่อน +1

    कडा भन्दा कडा कारबाई गरि सार्बजनिक गरियोस

  • @bisnubhatta5499
    @bisnubhatta5499 8 หลายเดือนก่อน

    बालेन टिम लाई सलाम ❤ यस्ता लाई कार्बाही गर्नुस दरो !

  • @user-pu1sz6uz3x
    @user-pu1sz6uz3x 8 หลายเดือนก่อน +4

    बिचल्लीया हरु लाई खोजी गरि कडा भन्द कडा कार्बाही होस

  • @firtutharu1802
    @firtutharu1802 8 หลายเดือนก่อน +5

    नेपाली राम्रो होस् भन्ने इन्डियाले हेर्नै चाहदैन् ।

  • @user-px2sh4nz9n
    @user-px2sh4nz9n 8 หลายเดือนก่อน +1

    बालेन् सर जिन्दावाद

  • @user-gc1ys9fy6b
    @user-gc1ys9fy6b 8 หลายเดือนก่อน

    नेपाल भरीको मेयर ज्यु सबैले आफ्नो ठाॅउको जनतालाई जोगाउ।।धन पनी स्वस्थ्य पनी।।अनुगमन चाडो गर्हो।।

  • @krishnadhong7825
    @krishnadhong7825 8 หลายเดือนก่อน +4

    डेट स्पेर मात्र हाेइना याे सामन त चार वर्ष सम्मात लादिनै भैसकेकाे रेछनि नेपालीकाे तिहार म दाजु भाइ लाई क्षेरापाट्टी लगाउने नै रेछनी तेस्लइ कारबइ दराेनै हुनु पर्छ

  • @gunanidhidulal7907
    @gunanidhidulal7907 8 หลายเดือนก่อน +14

    Good work entire balen team go ahead.

  • @deepakshrestha848
    @deepakshrestha848 8 หลายเดือนก่อน +1

    यो इन्डियन वयापारीहरुलाइ कानुनी कारवाहीमा ल्याउनुपर्छ , यिनिहरु कडाइ गरिनु पर्दछ

  • @user-cc3yl3gq4h
    @user-cc3yl3gq4h 8 หลายเดือนก่อน +1

    Very good news from chitwan varatpur you are good balen salam

  • @bishnuadhikari3056
    @bishnuadhikari3056 8 หลายเดือนก่อน +3

    यो धेरै राम्रो काम भयो अब बजारमा पनि अनुगमन गरेर सबै जफत गर्नुहोला बजारमा एस्ता गुणस्तर हिन सामान जताततै पाइन्छ ।

  • @buddhamanandhar8530
    @buddhamanandhar8530 8 หลายเดือนก่อน +3

    भाइ मसला भनेको त बाई मसला पो रहेछ।

  • @shivbabubharati8254
    @shivbabubharati8254 8 หลายเดือนก่อน

    बालेनकाे उदारणीय कामकाे लागि स ह्यदय सम्मान गर्न चाहान्छु ।

  • @RamilaShrestha-td5xc
    @RamilaShrestha-td5xc 8 หลายเดือนก่อน +2

    सहि गर्नु भयो बालेन सर ❤❤❤

  • @salinaprasai2136
    @salinaprasai2136 8 หลายเดือนก่อน +8

    Respected balen sir and his team are always good at their work.

  • @Ourchannel1989
    @Ourchannel1989 8 หลายเดือนก่อน +4

    Derai ramro Balen sir🙏🙏🙏🙏🙏

  • @rammayahamal6135
    @rammayahamal6135 8 หลายเดือนก่อน

    Thanku hamro balen sir lai 👍👍👍🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️🥰🥰🥰🥰🥰

  • @ashishkoirala4529
    @ashishkoirala4529 8 หลายเดือนก่อน +1

    Ktm Mahanagarpalika lai Salam, yasto anugaman sadhai hunu parx

  • @ppvctravakarregmi6498
    @ppvctravakarregmi6498 8 หลายเดือนก่อน +4

    ❤❤बालेन को जय हो

  • @user-dc1yl9ij4c
    @user-dc1yl9ij4c 8 หลายเดือนก่อน +6

    Thank you very much balen team🙏🙏🙏

  • @shivabaral1549
    @shivabaral1549 8 หลายเดือนก่อน +1

    जय वालेनशाहा जय

  • @dependralamichhane4727
    @dependralamichhane4727 8 หลายเดือนก่อน

    जनप्रतिनिधि होस त बालेन जस्तो🙏🙏

  • @shivachaudhary6576
    @shivachaudhary6576 8 หลายเดือนก่อน +3

    Great work balen team ❤❤❤

  • @jaylama4958
    @jaylama4958 8 หลายเดือนก่อน +4

    येस्ता ब्यपारी लाई कडा भन्दा कडा जरिवाना हर्नुस र जेल सजाय गर्नुस

  • @manbahadurkhatri8449
    @manbahadurkhatri8449 8 หลายเดือนก่อน

    कानुनि कारबाहि हुनुपर्छ यो भारतियको

  • @narbahadurpunmagar123
    @narbahadurpunmagar123 8 หลายเดือนก่อน

    नेपाल सरकारको ठुलो कमजोरी छ अब जनता र नगर प्रमुख लगायत भन्सार प्रहरीको भूमिका कडाई गरिनुपर्छ 🙏❤️🇳🇵

  • @birswr4905
    @birswr4905 8 หลายเดือนก่อน +7

    बेपारी बेइमान लाई ठोक्नु पर्ने नागरिकको स्वस्थ्यमा खेलवाड 😢😠

  • @firtutharu1802
    @firtutharu1802 8 หลายเดือนก่อน +4

    यस्ता व्यापारीलाई झापट हान्दा हुन्छ ।

  • @RajendraSigdel-bq9on
    @RajendraSigdel-bq9on 8 หลายเดือนก่อน +1

    Dherai dherai ramro kaam balenjyu hajurko

  • @jaysinggurkha3232
    @jaysinggurkha3232 8 หลายเดือนก่อน

    Balen ji & Tim Jinadabad

  • @ranajhaman8805
    @ranajhaman8805 8 หลายเดือนก่อน +3

    Jai Balen and your all team members 🎉🎉🎉🎉🎉

  • @rabibaral9333
    @rabibaral9333 8 หลายเดือนก่อน +8

    बालेन,वहाँ काे टिम लाई धन्यवाद नेता कानमा तेल , माैन ,जेलमा काेच्नुस ।

  • @amritthapa1373
    @amritthapa1373 8 หลายเดือนก่อน

    Dherai ramro Kaam garnu bhayo Balen sir ra team le. Hajur haru ko Kaam ko prashamsha garna chahanchhu. 🙏

  • @chandrakalarai9562
    @chandrakalarai9562 8 หลายเดือนก่อน +1

    Dherai dherai dhonebad balen sar Jai nepal🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏

  • @munaguidel7637
    @munaguidel7637 8 หลายเดือนก่อน +3

    Thank you balen team go ahead 🙏🙏🙏

    • @lilabhattarai198
      @lilabhattarai198 8 หลายเดือนก่อน +1

      यसलाई नै लईयएर हीडदा सबैलाई दीयेको ठाऊमा पुर्याउछ

  • @Freefire_clip544
    @Freefire_clip544 8 หลายเดือนก่อน +3

    Packing ta ramrai garya rahichha morale

  • @chandrakalamahat1645
    @chandrakalamahat1645 8 หลายเดือนก่อน

    Balen sirko timlai karodau karodau dhanyabadha xa ani Salam xa yesta kawadi samanlai khadalma halnu parxa manxe marne niyat ho yo hjrharulai Salam xa❤❤

  • @poornimabasnet7774
    @poornimabasnet7774 8 หลายเดือนก่อน

    जय होस बालेन सरको

  • @ingarajusamba2141
    @ingarajusamba2141 8 หลายเดือนก่อน +4

    ❤❤good job❤❤❤❤

  • @pallav-prakashsenti6870
    @pallav-prakashsenti6870 8 หลายเดือนก่อน +4

    धन्यवाद सबै सहयोगि टिम लाइ 🙏❤️

  • @L.S.G.ThapaMagar9276
    @L.S.G.ThapaMagar9276 8 หลายเดือนก่อน +1

    यस्तो जाच्ने काम नेपाल को कुना कुना मा हुनु पर्छ। जय नेपाल जय बालेन्👍️💐👍️

  • @gaganpradhan284
    @gaganpradhan284 8 หลายเดือนก่อน

    यस्ता ठग हरु लाइ कडा भन्दा कडा कारवाही होस्

  • @sarojkc8022
    @sarojkc8022 8 หลายเดือนก่อน +1

    good job balen ! कतिदिन बाट ठगी गरेको थियोे पहिलेकोले थाहा नपाउने बालेनले थाहापाउनु भनेसि कमिसन को खेलो रहेछ

  • @bishnukumarshrestha9997
    @bishnukumarshrestha9997 8 หลายเดือนก่อน

    महान पर्व तिहारलाई लक्षित गरेर नाफाखोर तत्वले यसरी सडे गलेका सामाग्री बजारमा बिक्री वितरण गरि रहेको देख्दा अचम्म लाग्यो।यस्ता गिरो माथि कडा कानूनी कार्वाही गरिनु पर्छ।जुन कार्वाहीले कसैले पनि यस्ता जघन्य अपराध फेरी गर्न नसकुन।साथै हामी आम उपभोक्ताहरू पनि सचेत भै सामान किन्दा राम्रो संग हेरेर किन्ने बानी बसाल्न सकौ।यस्ता कार्यमा सम्बन्धित निकायबाट हुने बजार अनुगमन प्रभावकारी हुन सकेन भनि गुनासो मात्र नगरो।अब आम उपभोक्ताहरू सचेत र जागरूक भै सामान किन्ने बानी बसालौ।

  • @mohanshrestha6779
    @mohanshrestha6779 8 หลายเดือนก่อน

    THANK YOU BALEN TEAMLAI

  • @chandarai8544
    @chandarai8544 8 หลายเดือนก่อน

    गुड धेरै राम्रो काम गर्नुभयो मेयर बालेन शाहाको टिम्ले

  • @shibakc9290
    @shibakc9290 8 หลายเดือนก่อน +1

    Anugaman garne mahanagarka karmachari sathai midiya karmi sampurn timlai dherai dherai dhanyabat kripaya sabai tira nigrani gari hami nepaliko swasthya mathi khelbana garne lai Kada vanda Kada karvai hosha mahanagar lai dhanyabat

  • @ShilasinghThapa-tm7lz
    @ShilasinghThapa-tm7lz 8 หลายเดือนก่อน +1

    Good Nagarprahari jiu kTM

  • @ridampandey632
    @ridampandey632 8 หลายเดือนก่อน

    भारतीय नेपाली सरकार ले दिएको तिहार बिशेष उपहार

  • @user-dh1xn1ly5k
    @user-dh1xn1ly5k 8 หลายเดือนก่อน +1

    Balen sir King yo sahi garnu vayo partek xetrama balen sir jasto karyrat hun jaruri x 🎉🙏❤️

  • @youvarajbistha960
    @youvarajbistha960 8 หลายเดือนก่อน

    धन्यवाद प्रहरी 👑👑👑🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @amburathourshah589
    @amburathourshah589 8 หลายเดือนก่อน

    कडा भन्दा कडा कार्वाही हाेस।

  • @naranmagar1848
    @naranmagar1848 8 หลายเดือนก่อน

    कडा भन्दा कडा सजाय होस

  • @kailashshrestha1582
    @kailashshrestha1582 8 หลายเดือนก่อน

    कडा भन्दा कडा सजाय दिनु पर्छ ।फाँसी नै दिनु पर्छ।

  • @deemansinghthapa5293
    @deemansinghthapa5293 8 หลายเดือนก่อน +1

    Salute xa hamro mahanagar prahari 🙏khabardar thug haru aba Dekhi mahanagar praharile thik parxa sabai thug haru Lai ☝️🇳🇵

  • @user-pm3zp5rd4s
    @user-pm3zp5rd4s 8 หลายเดือนก่อน +1

    Thank you so much 👍 bale shaha Yasto thagharu Greater Nepalma Dherei xan.
    Ex indian Gulami desh Bharat bat aayeka Hun yini haru Lai jariman hoena Greater Nepal bat out garnu parxa.
    Jay Dash.
    Jay Greater Nepal.

  • @indiraregmi7444
    @indiraregmi7444 8 หลายเดือนก่อน +1

    बालेन जि लाई धन्यवाद कावाही हुनुहुन्छ गुणस्तरीया हिन बैच्नेलाई

  • @SamratShrestha-qp5oq
    @SamratShrestha-qp5oq 8 หลายเดือนก่อน +2

    Salute maha nagar prahari good jub 🇳🇵🇳🇵🇳🇵

  • @suryathapa6158
    @suryathapa6158 8 หลายเดือนก่อน

    Wow Great balen 🎉I salut

  • @mahendrashrestha2813
    @mahendrashrestha2813 8 หลายเดือนก่อน

    हदैसम्मको कारबाहि होस

  • @kamalshrestha2639
    @kamalshrestha2639 8 หลายเดือนก่อน +2

    इ धोती हारुलाइ कडा कार्बाइ हुनुपर्छ

  • @gopdeep
    @gopdeep 8 หลายเดือนก่อน +1

    Salute Maha Nagar Prahari good job

  • @Tumbahangphe596
    @Tumbahangphe596 8 หลายเดือนก่อน

    Thank you very much ofr bale team....😮😮😮😮😮😮

  • @rajanpudasaini6391
    @rajanpudasaini6391 8 หลายเดือนก่อน +2

    याे चाेरलाएए कार्बाही हुनुपर्छ

  • @dikshyasunuwar754
    @dikshyasunuwar754 8 หลายเดือนก่อน +1

    Good ho balen sar

  • @akhildhamala3685
    @akhildhamala3685 8 หลายเดือนก่อน

    ब्यापारिलाई तुरुन्त कारबाही होस्

  • @user-rq1vo8ns6z
    @user-rq1vo8ns6z 8 หลายเดือนก่อน

    Jay ho balen ji jay nepal

  • @pawandhakal4313
    @pawandhakal4313 8 หลายเดือนก่อน

    good job sir balan jindabad

  • @bishnubuduja8402
    @bishnubuduja8402 8 หลายเดือนก่อน +1

    Good job

  • @harithapa4834
    @harithapa4834 8 หลายเดือนก่อน +2

    कसले कसलाइ कारबाइ गरने गणतनत्र हइन छाडा तनत्र हो

  • @sanjaylama8661
    @sanjaylama8661 8 หลายเดือนก่อน

    Jay balen shaha good job mahanagar tim

  • @interrid3409
    @interrid3409 8 หลายเดือนก่อน +1

    thanks for balen team

  • @niran8158
    @niran8158 8 หลายเดือนก่อน

    dhanna balen dai meyar saap hunuhunx ra yati ko aam janata ko swastha ko barema dherai sochnu hunx. Jai balen

  • @kulbahadurbhandari2860
    @kulbahadurbhandari2860 8 หลายเดือนก่อน

    अति राम्रो काम सलोट छ

  • @vijaymgr4147
    @vijaymgr4147 8 หลายเดือนก่อน

    Namaskara chha kathmandu polish adhikari haru lai 🙏🙏🙏

  • @bhuwanmagar957
    @bhuwanmagar957 8 หลายเดือนก่อน

    यो भारतीयहरुले अखाद्य बस्तु मिसाएर खाद्य बस्तु बनाउछ । यस्ताहरुलाई लखेट्न पर्छ । हाम्रो स्वास्थमा खेलबाड गर्नेलाई कडा सजाय दिनुपर्छ ।

  • @user-ht6hz4lz8v
    @user-ht6hz4lz8v 8 หลายเดือนก่อน

    Thank you so much balen sir

  • @sherbahadurtamang5724
    @sherbahadurtamang5724 8 หลายเดือนก่อน

    एस्तो सामान तुरुन्तै नस्ट गरि त्यो ब्यापारी लाई कडा कारबाही गर्नुपर्छ र अरु ठाउँमा पनि यसरी नै चेक जाँच गर्नुपर्दछ र नेपाल सरकारको तुरुन्तै ध्यानाकर्षण होस्

  • @NarjangGurung
    @NarjangGurung 8 หลายเดือนก่อน

    THIK GARNU BHO BALEN KO TEAM AJHAI ARU PANI HOLA THANKS ALL OF YOU PEOPLE WITH MEDIA.

  • @veesalgurung2473
    @veesalgurung2473 8 หลายเดือนก่อน +1

    सबै काम बालेन र महानगर प्रहरी ले मात्र गर्ने हो भने , किन चाहियो food safety officer, police, स्वाथ्य मन्त्री , ??
    यो देश बालेन लाइ चलाउन दियो भने धेरै त होइन 8-10 बर्ष मा देश ले मुहार फेर्नेछ 💪

  • @dk6053
    @dk6053 8 หลายเดือนก่อน

    I am so happy keep it up I proud to all of team

  • @hamromediaghar7918
    @hamromediaghar7918 8 หลายเดือนก่อน +2

    Good 👍 job all team members 🙏🏻🙏🏻