एमाले, कांग्रेसका नेताहरुले आफ्नो कालो कर्तुत रबिको कारण ले सार्वजनिक हुदै गएपछि सो बाट बच्ने उपायहरु अपनाउदै जादा रचिएको राजनैतिक खेल हो रबिनको सहकारी आरोप । तर कांग्रेस एमाले हरुको सहकारी डुबाउन धेरै हात छ । समयले पाना पल्टाउँदै छ। हेरौं क-कसको नाम निस्कदो रहेछ ।
म एउटा गरिब को घर मा गए छोरा चोर भेटे मैले उनलाई सम्झाये बाबु चोर्नु हुदैन । उसले भन्यो हजुर मेरो घर मा केहि छैन चोरि नगरे मेरो बृद्ध बुवा आमा सानो भाई बहिनि मरिहाल्छन । दया लाग्यो। त्यो मान्छे आज गाउँ मा देख्दैन। सिङ्गदरबार भित्र छिरेका छन भन्ने सुनेको थिएं। तेहि त हैन। धनराज गुरुङ 😮😮😮
चाेर पाटिलाई कसरी राम्राे भन्नू हुन्छ याे मिडियाले कति पैसा खाकाे छ सकाराकाे थाहा छैन यस्ता चाेर भस्टचारिलाई कालाे मसाे दलेर जन्ताकाे सामु लानु पर्छ।।❤❤❤❤
जो जस्लाइ आरोप लाग्य छ सबैलाई सबै बिषयमा नेपालको प्रचलित कानुन बमोजिम निस्पक्ष सत्यतथ्य छानबिन गरि कानुनी कारवाही नेपाल सरकारले गर्नु पर्यो ता कि निर्दोष नपरोस् दोसि ले उन्नमुक्ती नपाउस ! जस्मा मुलुक विश्वमा भ्रष्टाचारि देश होइन भ्रष्टाचार मुक्त देशको सन्देश जाउस
कता गयो बख्रे मन्त्री & बिसोवा प्रकाश राटिया भाउजू को लुङ्गि मा पोको पर्योकी क्याहो? किनकी सह कारी ठक भनी रबि लाई दुई महिना सदन बन्दक राखी रतेउली खेले।अनि अहिले आफ्नै पार्टी का विभिन्न किसिम्कै ठक हरु छन्त? खोई चुप छन्त?
धन हुन कि रवी रवी हुन कि छवि यी सबैले हजारौं लाखौ सहकारी बचतकर्ताको बचत रकम सहकारी कानुन बिपरित अपचलन , हिनामिना , किर्ते , संगठित अपराध गरेकाछ्न । सहकारी बचतकर्ताको रकमको ऋण कर्जा प्रवाह गर्दा सहकारी कानुन अनुसार सहकारी बचतकर्ता सदस्यहरु बाहेक अरुलाई प्रवाह गर्न पाइदैन त्यो पनि धितो राखी मात्र दिन पाइन्छ तर रवीले प्रबन्ध निर्देशकको हैसियतले कानुन बिपरित बिना धितो दिनै नमिल्ने प्रवाह गर्नै नमिल्ने करोडौं रकम महिनाको पाँच लाख रुपैया तलब खादै १५ % का शेयरका मालिक हुदै प्रवाह गरेका रहेछ्न जुन अक्षम्य अपराध हो। प्रबन्ध निर्देशकको आधारभुत काम कर्तब्य र अधिकारमा सबैभन्दा पहिले बचतकर्ताहरुको रकम सुरक्षित राखी कानुन बमोजिम बचत रकमको एउटा निश्चित अवधिमा सावाँ र ब्याज फिर्ता गर्नुपर्ने हो तर वहाँले जिबि राई र अन्य संचालकहरुको मिलोमतोमा संगठित अपराधका साथसाथै किर्ते पनि गर्नु भएको छ तसर्थ रवी , छवि र धन सबै उपर हदैसम्मको कानुनी कार्वाही गर्नुपर्द्छ। निष्पक्ष , स्वतन्त्र र कसैको पनि प्रभाव र दबाबमा नपरी अदालतले कडा भन्दा कडा कानुनी कार्वाही गरि लाखौं सहकारी पीडितहरुको आँशु पुच्छ्नुपर्छ।
😂 हरे शिव यति निचकाम कसरी गरेकाे हाेला पैसाका लागि अाचिखान पनि तयार ज्यान मार्न डिभाेरष गर्न नेपाली जनता लाई बिदेशी नागरिक बनाउने यिनलाई के सजाय दिने हाे भगबान।
चीन मा भएका भए अधिकांश फाँसी लागि सक्ने थिए, अरू देशमा भएका भए प्रमाणित हुने बित्तिकै जेल मा हुन्खे। नेपाल मा भने आराम सँग मज़ा लुटेर बसिरहेका मात्र होइन अझ यिनीहरू नै ठुला स्वर मा बोली पनि रहेका छन्। बधाई छ नेपाली जनाता लाई!
त्यस्ता व्यक्तिहरु को संलग्नता रहेको छानबिन समितिले सहि र सत्य प्रतिवेदन ल्याउने कल्पना गर्न सकिने हो ? कतिसम्म को छट्टु रहेछ त भेंडा को छालामा व्वासोको चरित्र! वाह प्रतिवेदन, लिला तेरो अपरम्पार (ओलीको)हनुमान तेरो लिला अपरम्पार।
Congress ra yemale le jogai dinxan. Feri pani tinai ko puchxar bannu. Vote halera jitaunu. Masu-bhaat and you khayera ramaunu. Bhede janata lai yo bhanda dherai ke bhannu khai.
ठगको महा ठग हो यो धनराज गुरुङ
सहकारीको महा ठग दुबै काँग्रेस र एमाले भएको छर्लङ्ग प्रष्ट भयो
Ho ho yo due party bhrasta charinae ho estaharulae ab khednuparchha.
लुतशलाम र खायनेपलको भजन गाउनुको उपलब्धी---
युनीटी लाईफ नामको संस्थाबाट पनि यो धने गुरुंग ले जनताको अरबौं रकम डुबाएको छ । कॉंग्रेस र कम्निष्ट नामका राक्षेस मानवहरुले देश लुटीरहेका छन ।
L0
पाप धुरि बाट कराउछ
धनराज गुरुङ: तातो पासपोर्ट ब्यबसाय,गोलकोष्ट ठग, सहकारी ठग। युरोप मा युवा युवतीहरु लाई युरोप पलायन गराउने कामलाई धन आर्जन को बाटो बनाउने।
तातो हैन हो रातो हो😂😂😂
जति अपराध गरे पनि धनराजले धन पेलेर पनि जाेगि हाल्छ, नेपालै त हाे ।
पाप धुरि बाट कराउछ जय घनटि
गणतन्त्र को फलकोआषगर्ने रहेसम्म देशजोखीम्माछ २०१७ को सम्बीधान चाहीन्छ जय नेपाल
साह्रै राम्रो प्रस्तुति 🙏🙏🙏
पाप धुरि बाट कुर्लिन्छरे हाेरैछ सहकारि ठग सहकारि ठग भनेकाेत धनराज लाईपाे रै छ रबि काे प्रमाण खै ।
नेपाली कंग्रेसमा माथि देखि तल्लो पद, उनिहरकाे परिवार र झाेले आशेपाशे सब चाेर, छन ।
Good news. Jay ghanti.
एमाले, कांग्रेसका नेताहरुले आफ्नो कालो कर्तुत रबिको कारण ले सार्वजनिक हुदै गएपछि सो बाट बच्ने उपायहरु अपनाउदै जादा रचिएको राजनैतिक खेल हो रबिनको सहकारी आरोप । तर कांग्रेस एमाले हरुको सहकारी डुबाउन धेरै हात छ । समयले पाना पल्टाउँदै छ। हेरौं क-कसको नाम निस्कदो रहेछ ।
जय घण्टी ❤❤❤
अब 84 मा भोट चोर पाटिले पाउदैन।।
बाउको पाटि भयपनी बाल मत्लब।
Jay ghanti
चाहे सरकार ले सब सहकारी ठग लाई समात्न सक्छ तर समात्दैन किन कि पार्टीकै मान्छे हरुले येस्ता काम गरेका छन् ।
रबि जस्तै भन्नू धनराज लाई बेठिक हाे कति केसमा मुछिएका प्रमाण सहित धनराज याे महिला पत्रकार काङ्ग्रेस एमाले कि झाेले
Yo ahileko sarkarnai bhrastachariharuko Gathabandanko Sarkar ho, bhrastachari jogaune Sarkar ho, bhrastachari Sarkar ho, mafia Ra dalal maadeharu KO Sarkar ho, thula byapari baata comission khayera Ratatat Sarkar badaleko sarkarho. Jantale bujhnu jaruri chha.
एमाले काङ्ग्रेस नै यो देश को धमिरा हो
1000 percent yemale Ra congress yo deshko dhamira dekhiyo.
यो कुरा किन हेर्दैनन यो चोर सरकार ।
महामन्त्रिहरू कता हुनुहुन्छ समिति बनाउनु परयाे ।
म एउटा गरिब को घर मा गए छोरा चोर भेटे मैले उनलाई सम्झाये बाबु चोर्नु हुदैन । उसले भन्यो हजुर मेरो घर मा केहि छैन चोरि नगरे मेरो बृद्ध बुवा आमा सानो भाई बहिनि मरिहाल्छन । दया लाग्यो। त्यो मान्छे आज गाउँ मा देख्दैन। सिङ्गदरबार भित्र छिरेका छन भन्ने सुनेको थिएं। तेहि त हैन। धनराज गुरुङ 😮😮😮
यति धेरै ठगी गरेको रैछ यो मान्छे ले किन त रविलाई मात्र यति खेदेको
काङ्ग्रेस एमाले यस्तै हुन
❤Good News Xa
जो चोर तेसैको ठुलो स्वर काङ्ग्रेसका लगायतका अन्य नेताहरुको राजनिति भनेकै जनता लुट्ने धन्दा चलाउने लाइ कहिले सम्म छुट नयाँ नेपालमा।
नेविसंघ ले खै त धनराज र अरुका बिरुद्ध सडक आन्दोलन गरेको?
नेविसङ्घ भनेकै यिनीहरूकै नाजायजहुन् काहाबाट यिनीहरूको बिरूद्ध बोल्छन्?
रबि भन्ने को यो देश को अस्लि छोरो हो जय रबि 🙏🏼🙏🏼🇳🇵🇳🇵🔔🔔🔔🔔🔔
धेरै धेरै धन्नेबाद जन्ता टेलिभिजन्का सम्पादक पत्रकार हरुलाइ ! धनराज को धन कमाउने तरिका र कर्तुत प्रस्ट्याय को मा !
सहकारी ठगको माहारथी धनरज गुरुङ हो।
कसैले सहकारीको पैसा उठाएर भागेको पनि छ। सबै जनताकोप दुर्गा मल्ल आर्मीको श्रीमती वडा नं ५ धनगढी कैलाली जिल्ला।
याे एमाले र काग्रेस काे सरकार मा यि हरु लाई कारबाई हुन किन कि यि ठगि सकै एमाले काग्रेस का नेता मात्र छन सहकारि ठगि मा
अबको चुनाबमा यी सबै लुटेरा समूह लाइ कार्वाहि गर्न पनि एमाले काँग्रेस को बिरुध्द मा सबैले भोट दिन पर्छ।
Jay ganti
काङ्ग्रेसको सबै धन्दा ऐहि हो
फटाहा थियो र अब बल्ल साबित हुन जांदैछ ,नामै धनराज ,अनि किन गर्दैनथ्यो धनमाथि राज , धन बचाउन डिभोर्स ,हैट
Extra dimag lagayechhan dhanka raajle.
एक नंबर को फटाहा पो रहेछ। मैले त एकदम सोझो र इमानदार संझेको थिएं।
चाेर पाटिलाई कसरी राम्राे भन्नू हुन्छ याे मिडियाले कति पैसा खाकाे छ सकाराकाे थाहा छैन यस्ता चाेर भस्टचारिलाई कालाे मसाे दलेर जन्ताकाे सामु लानु पर्छ।।❤❤❤❤
जो जस्लाइ आरोप लाग्य छ सबैलाई सबै बिषयमा नेपालको प्रचलित कानुन बमोजिम निस्पक्ष सत्यतथ्य छानबिन गरि कानुनी कारवाही नेपाल सरकारले गर्नु पर्यो ता कि निर्दोष नपरोस् दोसि ले उन्नमुक्ती नपाउस ! जस्मा मुलुक विश्वमा भ्रष्टाचारि देश होइन भ्रष्टाचार मुक्त देशको सन्देश जाउस
येमाले काङ्ग्रेस माओवादी लाइ बहिस्कार गरौ
सहकारि ठगेर झाेलेहरुकाे गाेजि भरुनजेल नैतिकवान बेदाग थिये
दुखिगरिबकाे उठिबास लगाउने धनराज गुरुङ भ्रस्ट नेता
ये नेताहरु!पक्षपात किन गर्छौ?पाप त लुक्नै सक्दैन,किन ईन्साफ गर्दैनौ?
गन्तान्त्र को सहकारि ठग चोर जनता को खुन पासेन चुस्ने सहकारि ठग दनाराज गुरुङ लाई तुरुन्तै समाति जनता को पैसा फिर्ता गर्नु लागउ सरकार
धनराजले गुरुङ्गहरूको बद्नामगर्यो थुथु.....
धन्दा वाले धनराजलाई कानुन लाउनु पर्यो।
क्रितिना गुरुङ सिधा हाे कि बाङ्गाे प्रमाण केलायाे भनेथाहा हाेला काङ्ग्रेस सुन पानिले चाेख्याउला
नीच मान्छे पो रहेछ त यो धनराज ! यसको नाम भ्रस्टराज राख्नु उपयुक्त हुन्छ ।
अबयोदेशको सरखारले धनराजगुरूङ कार्बाहिको दायरामा ल्याउनिभन्दा जिबिराईलाईझैॅ भगौनबेरछैन।
सहकारी ठग हरु भ्रस्टाचार गर्नि र पाल्नि अहिले को सरकार हो आफु चोर ले अरु होर देख्नि एस्तो नि मिलिजुलि भ्रस्ट सरकार
अब जनतालाई थाहाभयाे सहकारिकाे पैसा काेकाेलेखाए रबि लाई ठग भन्ने कङ्ग्रेस कुन दुलाेमा पस्याे
जति खेर पनि रबि, रबि, भनेर कुर्लिने त्यो गगने र प्रकाशे के अब धन राज को बिषय मा बोल्छ?? झाट बोल्छ?
एमाले र काङ्ग्रेस मुर्दावाद।महान रबि लामिछाने जिन्दावाद ।
अति गरे खती हुन्छ धेरै खाय खिर पनि तितो हुन्छ काङ्रेस ऐमालेको ब्रह्मलुटको पराकाष्ठा
वर्तमान सरकारमा पूर्ण अनुभब अनि संपूर्ण ज्ञान भएकोले मंन्त्रीमा नियुक्त गर्न लायकका सदस्यहरू हुन।
एमाले कांग्रेस सहकारी ठगको माहाॅनायक हरुको सम्पती जफतगरी बचतकर्ताको पैसा फीर्ता गराउनुपर्छ
Dhanraj राष्ट्रिय thag रहेछ thukka
❤Very Good News Xa Jay Desh Ghanti❤
जेसुकै भयपनि जनताका,पैसा,र,राज्य का,पैसा,ठगी,गर्ने हरूलाई नेपाल को,कानुनअनुसार कारबाही,गर्नुपर्छ।
गुरुङको कमाउनि दिमाग रहेछ उरुङ्ग
हैन कहिले रबिलाई जस्तो बोल्छस है हगने थापा
कुबेलामा बाले बास्योअब आफ्नो निद बाट जागौ
ठिक छ।
हिरो नै हुन!
Jay ghanti🔔🔔🔔🔔🔔
नखाेतलेर मात्रै हाे खाेतल्ने हाे भने काङ्ग्रेस मा एक दुई जना हाेलान् अरुशबै गद्दार छन्
कता गयो बख्रे मन्त्री & बिसोवा प्रकाश राटिया भाउजू को लुङ्गि मा पोको पर्योकी क्याहो? किनकी सह कारी ठक भनी रबि लाई दुई महिना सदन बन्दक राखी रतेउली खेले।अनि अहिले आफ्नै पार्टी का विभिन्न किसिम्कै ठक हरु छन्त? खोई चुप छन्त?
पासपोर्ड,ब्यापारि।
Goos🎉🎉❤❤
ए गगन र विश्वप्रकाश कता जानुभयो किन नबोलेको हो।
जयजयकार रबि लामिछाने
धन हुन कि रवी
रवी हुन कि छवि
यी सबैले हजारौं लाखौ सहकारी बचतकर्ताको बचत रकम सहकारी कानुन बिपरित अपचलन , हिनामिना , किर्ते , संगठित अपराध गरेकाछ्न । सहकारी बचतकर्ताको रकमको ऋण कर्जा प्रवाह गर्दा सहकारी कानुन अनुसार सहकारी बचतकर्ता सदस्यहरु बाहेक अरुलाई प्रवाह गर्न पाइदैन त्यो पनि धितो राखी मात्र दिन पाइन्छ तर रवीले प्रबन्ध निर्देशकको हैसियतले कानुन बिपरित बिना धितो दिनै नमिल्ने प्रवाह गर्नै नमिल्ने करोडौं रकम महिनाको पाँच लाख रुपैया तलब खादै १५ % का शेयरका मालिक हुदै प्रवाह गरेका रहेछ्न जुन अक्षम्य अपराध हो। प्रबन्ध निर्देशकको आधारभुत काम कर्तब्य र अधिकारमा सबैभन्दा पहिले बचतकर्ताहरुको रकम सुरक्षित राखी कानुन बमोजिम बचत रकमको एउटा निश्चित अवधिमा सावाँ र ब्याज फिर्ता गर्नुपर्ने हो तर वहाँले जिबि राई र अन्य संचालकहरुको मिलोमतोमा संगठित अपराधका साथसाथै किर्ते पनि गर्नु भएको छ तसर्थ रवी , छवि र धन सबै उपर हदैसम्मको कानुनी कार्वाही गर्नुपर्द्छ। निष्पक्ष , स्वतन्त्र र कसैको पनि प्रभाव र दबाबमा नपरी अदालतले कडा भन्दा कडा कानुनी कार्वाही गरि लाखौं सहकारी पीडितहरुको आँशु पुच्छ्नुपर्छ।
राज्यको निकम्मा र फितलो कानुनी व्यवस्थाको कारण सहकारी ठगको बिगबिगी भएको हो र सहकारीमा मात्र होईन सबैमा येस्तै भद्र गोल छ।
ऋषि पोखरेल जीले संबन्ध वि छेद गरेको रैन रहेछ धन्यबादछ
धनराज गुरुङ लीलाबल्लभ अधिकारीसँग लामिछानेलाई दाँज्न उपयुक्त होला जनताले विश्वास गर्लान् हाँस्यास पद समाचार जनताले विश्वास गर्ने छैन
नेता नहुनु धनराज जस्ताे
यि सहकारी ठगहरुलाइ उन्मुक्ति दिन हुदैन,यस्ता ठगहरुले हजारौ गरिब दुखीको सपना तुहाइ दिएका छन।
रबि लामिछानेको जय।
गुरुङ पनि ठग नै हो
💯👍
Ho sai ho❤
आखिर धनराज गुरुङ 1 नंको सहकारी ठग प्रमाणित भयरै छाड्यो। अब त कांग्रेस भन्न पनि लाज हुन थाल्यो।
यो भ्रस्टाचार को ठुप्रो पो रहेछ। अब जेल हाल्नुपर्छ।
धनराज ले गरेको सहकारी ठगि का हरेक प्रमाण ले भन्छ धनराज बैमानी ठग भ्रष्टाचारि हुन भन्ने पुष्ठि भैसकेको छ अब केको छानबिन कार्बाई गरि जेलहाल
😂 हरे शिव यति निचकाम कसरी गरेकाे हाेला पैसाका लागि अाचिखान पनि तयार ज्यान मार्न डिभाेरष गर्न नेपाली जनता लाई बिदेशी नागरिक बनाउने यिनलाई के सजाय दिने हाे भगबान।
जाे जसले जेभनेपनी सहकारी ठगहरु पुराना पार्टीका नेता कार्यकर्ताहरुनै छन ।
Spot on.
तेसै पित्रि का भोट अाएका होइनन् रबिलाइत जिबिले फसाएको हो सकारिको पैसा टिबिमा लिएको छ भनन केथा धनराज लेत अाफै सकारिबाट पैसालिएको नि
Good luck
good🎉🎉🎉🎉🎉🎉
चीन मा भएका भए अधिकांश फाँसी लागि सक्ने थिए, अरू देशमा भएका भए प्रमाणित हुने बित्तिकै जेल मा हुन्खे। नेपाल मा भने आराम सँग मज़ा लुटेर बसिरहेका मात्र होइन अझ यिनीहरू नै ठुला स्वर मा बोली पनि रहेका छन्। बधाई छ नेपाली जनाता लाई!
धन्राज त धन बादी नै पो रहेछ.... धत!!!
सहकारी ठगहरू जति सबैले एउटै नाटक गरेर सहकारीको पैसा पचाउनको लागि। जुक्ती गरेको रहेछ त्यो पनि श्रीमतीसँग डिभोर्सको नाटक गरेर
त्यस्ता व्यक्तिहरु को संलग्नता रहेको छानबिन समितिले सहि र सत्य प्रतिवेदन ल्याउने कल्पना गर्न सकिने हो ? कतिसम्म को छट्टु रहेछ त भेंडा को छालामा व्वासोको चरित्र! वाह प्रतिवेदन, लिला तेरो अपरम्पार (ओलीको)हनुमान तेरो लिला अपरम्पार।
-बिडम्वना! 'सुखी नेपाली समृद्ध नेपाल' भनेर
राजनीतिक गोटीचाल-चक्रव्यूहमा सहकारी -
समाज!!!
धनराजलाई के ,यो सरकारले छानबिन गरि कार्वाहि गर्ला भनेर म १%बिश्वाँश लाछैन!!यस्तै काण्ड,भष्ट्राचारि जोगाउन बनेको सरकार हो?
ठगै ठग धने माहाठग
रबिको नस्म चै किन नि पित्रुकार ज्यु trp बढ्छ भनेर हो ,भ्याँ भ्याँ
स्याङ्जा लि हजुर!
सबै ले पाइलै काम गरी सकेका रैछन लास्ट मा gb परेको हो
पत्र कारिता निस्पक्ष गर्नु होला नमस्कार
काङ्ग्रेस का नेताहरुले जे गरेपनि छुट पाउनु पर्छ , अरु सानतिना पार्टीका नेताहरूलाई भने हल्लैको भरमा पनि समाउनु पर्छ , जेल हाल्नु पर्छ
Congress ra yemale le jogai dinxan. Feri pani tinai ko puchxar bannu. Vote halera jitaunu. Masu-bhaat and you khayera ramaunu. Bhede janata lai yo bhanda dherai ke bhannu khai.