Nepal Trust Jaggaa Kanda | Yeti Kanda | Gokarna Forest Resort Kanda | The Truth...

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 26 ก.ย. 2024
  • गोकर्ण रिसोर्टको जग्गा काण्ड ? यति काण्ड ? नेपाल ट्रस्टको जग्गा काण्ड? यी सब एक अर्कासंग जोडिएका छन् र अरबौको घोटाला भएको छ। त्यो सब जान्न यो video पुरै हेर्नु होला।
    #techtalkwithtanka,#techtanka, #nepal #education #history #corruption #india
    ============================================
    मलाइ contact गर्न मेरो youtube को banner मा भएका लिंक थिच्नु होला
    Twitter : / shishirdahal
    Instagram: / techtanka
    TikTok: / techtanka
    LinkedIn : / tanka
    ==============================================
    Crypto Currency सम्बन्धि video हरुको लागि : • Crypto Currency
    Technical र Programming को लागि: • Java Program
    ============================================
    Sources:
    Music : pixabay.com, incompetech.com/
    docs.google.co...

ความคิดเห็น • 1.1K

  • @babulaldangol7907
    @babulaldangol7907 ปีที่แล้ว +201

    यति धेरै कान्दहरुको खोजी गरेर सार्बजनिक गर्न सक्ने बहादुर नेपाली टन्कजीलाइ सलाम छ ।

    • @007robinhoodlove5
      @007robinhoodlove5 ปีที่แล้ว +10

      यीनै धमिराहरुलाइ नै 2084 मा vote हाल्छ्न भने विशेष गरि यहा comment र like गर्नेले ,यो देश सिद्धिन्छ।😢

  • @sharmadipak6302
    @sharmadipak6302 ปีที่แล้ว +10

    दमदार छ अरु पनि यस्तै भिडियाे काे आशा छ ।🙏🙏

  • @chow-raymhorpaak8322
    @chow-raymhorpaak8322 ปีที่แล้ว +85

    अब्बल खोज पत्रकारिता, टंक सर ! Salute what you've been doing to us... 🙏🙏🙏

  • @imagegoldpalace6295
    @imagegoldpalace6295 ปีที่แล้ว +126

    यस्तो गहिरो खोज्मुलक भिडियोको लागि मुरिमुरी धन्यवाद 🙏🙏🙏। यसरी नै यी देश खोक्रो पार्ने धमीराहरुको चिरफार गर्दै जानुहोला। यहाको साहसिक र प्रशंसनीय कदमको सम्पूर्ण नेपाली जनताहरुले मुल्यांकन गर्नेछन्।❤❤❤

    • @007robinhoodlove5
      @007robinhoodlove5 ปีที่แล้ว +4

      यीनै धमिराहरुलाइ नै 2084 मा vote हाल्छ्न भने विशेष गरि यहा comment र like गर्नेले ,यो देश सिद्धिन्छ।😢

  • @yogendragurung9283
    @yogendragurung9283 ปีที่แล้ว +11

    नबुझेका कुराहरू तपाईंको भिडियो हेरे सबै छर्लङ्ग हुन्छ त्यसैले हजुरको सबै भिडियो हेर्छु, नेताहरु कहाँ सम्मको नैतिक पतन भएको रहेछ, यिनीहरू देश बनाउन होईन देश लुट्न भनेरै राजनिति गरेका रहेछन धिक्कार छ।😢😢😢

  • @TheMrgurung
    @TheMrgurung ปีที่แล้ว +18

    केपी ओली को गद्धार बुझे अब देखि उसलाई सक्दो सराप दिने छु। धन्यवाद टंक जि।

  • @news360nepal
    @news360nepal ปีที่แล้ว +20

    Great Work! अझै धेरै यस्तै खुलासा सुन्न र देख्न पाईयोस।

  • @RameshwarChaulagain
    @RameshwarChaulagain 4 หลายเดือนก่อน +2

    सहि कुरा दाहाल सर सबै काे कर्तुत बाहिर ल्याउनु पर्छ।

  • @sanjayathapa5185
    @sanjayathapa5185 ปีที่แล้ว +82

    भ्रष्टाचारीहरुको पोल खोलेर हामी जस्ता अज्ञात जनता हरुलाई सत्य तथ्यको जानकारी दिनु भएकोमा तपाईलाई मुरि मुरि धन्यवाद ।🙏🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

    • @007robinhoodlove5
      @007robinhoodlove5 ปีที่แล้ว +1

      यीनै धमिराहरुलाइ नै 2084 मा vote हाल्छ्न भने विशेष गरि यहा comment र like गर्नेले ,यो देश सिद्धिन्छ।😢

  • @narayansigdel8399
    @narayansigdel8399 ปีที่แล้ว +7

    धन्यबाद टंक दाहाल सर लाई।यी देशका धमिराहरुकाे साताे जाने गरि एकएक ब्यक्ति काे कर्तुत सर्बसाधारण जनताकाे पहुच सम्म ल्याउनु भएकाेमा।

  • @Govindabsk
    @Govindabsk ปีที่แล้ว +31

    नेता हरु ले गरेका सबै कर्तुत हरु बाहिर आउन अति आवस्यक छ सर ।

  • @rajeshpradhan7435
    @rajeshpradhan7435 4 หลายเดือนก่อน +2

    सलाम छ सर यस्तै कुकर्मको पर्दाफास हुनुपर्छ

  • @5minuteriddle615
    @5minuteriddle615 ปีที่แล้ว +6

    धेरै धन्यवाद नेपालको नेताहरुको बास्तविकता उजागर गरेकोमा ।

  • @ramkrishnashrestha2992
    @ramkrishnashrestha2992 10 หลายเดือนก่อน +3

    टंक ढकालजी तपाईँलाई सलाम छ।यस्तै नया खबर सुन्न पाउ।

  • @ghanlimbu9063
    @ghanlimbu9063 ปีที่แล้ว +21

    कत्ति सान्दार र सून्दर खबर धन्य बादछ हजुर लई।

  • @goldensagriventure3416
    @goldensagriventure3416 ปีที่แล้ว +15

    नेताहरु सबै खराब छन । तर चुनावमा तिनैले जित्छन अचम्म लाग्छ । टंक जि ! हामीलाई जगाउदै जानुस

  • @teknarayankaphle581
    @teknarayankaphle581 ปีที่แล้ว +80

    टंक सरको सबै भिडियोमा दमदार प्रस्तुति अनि सत्य तथ्य सहितको बस्तुगत चिरफार हुने गर्छ । सम्मान छ तपाईंलाई यस्तै भिडियो ल्याएर जनातालाई सतेत गराइरहनु होला ।

    • @007robinhoodlove5
      @007robinhoodlove5 ปีที่แล้ว +2

      यीनै धमिराहरुलाइ नै 2084 मा vote हाल्छ्न भने विशेष गरि यहा comment र like गर्नेले ,यो देश सिद्धिन्छ।😢

    • @jayalalsaud3434
      @jayalalsaud3434 10 หลายเดือนก่อน

      @@007robinhoodlove5 ओ

    • @BaburamAdhikari-u1n
      @BaburamAdhikari-u1n 7 หลายเดือนก่อน

      सबै लाई। जेल अनिवार्य गणतन्त्र को नाम मा बर्मा लु त

  • @ambikathapaliya3630
    @ambikathapaliya3630 3 หลายเดือนก่อน +2

    सबै खोल्न जरुरी छ, हजुर जस्तो बहादुर लाई सलाम

  • @damotive24
    @damotive24 ปีที่แล้ว +23

    सबै भिडियोसहित अगाडि बढाउन आवश्यक छ 🎉

  • @bhuwanlimbu5275
    @bhuwanlimbu5275 9 หลายเดือนก่อน +2

    सत्यतथ्य अपराधिक प्रकृतिका घटना जानकारी को लागि आभारी छौ ! अरु यस्तै यसतै आउस !

  • @-Rr1990
    @-Rr1990 ปีที่แล้ว +77

    हरेक नेपालीले हेर्नैपर्ने विषय सबैले शेयर गरौं । 🙏🙏

    • @007robinhoodlove5
      @007robinhoodlove5 ปีที่แล้ว +1

      यीनै धमिराहरुलाइ नै 2084 मा vote हाल्छ्न भने विशेष गरि यहा comment र like गर्नेले ,यो देश सिद्धिन्छ।😢

  • @tikanphotmail
    @tikanphotmail ปีที่แล้ว +3

    यस्तो खोजपूर्ण भिडियो सार्वजनिक गर्नु भएकोमा धन्यवाद।

  • @deepakdhakal2036
    @deepakdhakal2036 ปีที่แล้ว +44

    यस्ता भ्रष्टाचार का कुरा सुन्दा रगत उल्मियर आउँछ।साला देशद्रोहीहरु लाई एकै ठाउँ मा राखेर सखाब पार्नु पर्ने।

    • @007robinhoodlove5
      @007robinhoodlove5 ปีที่แล้ว +1

      यीनै धमिराहरुलाइ नै 2084 मा vote हाल्छ्न भने विशेष गरि यहा comment र like गर्नेले ,यो देश सिद्धिन्छ।😢

  • @sherbdr.tamang663
    @sherbdr.tamang663 11 หลายเดือนก่อน +3

    टङ्गक सरलाई सलाम छ❤❤❤❤

  • @mahadevbhatt6382
    @mahadevbhatt6382 ปีที่แล้ว +12

    हृदय देखि नै धन्यवाद सर🙏✌️

  • @वैकुण्ठनाथपाैडेल
    @वैकुण्ठनाथपाैडेल 3 หลายเดือนก่อน +1

    यसरी जानकालीन मुलक समाग्री प्रसारण गरि तस्कर नाईकेलाई नङ्ग्याई तिनका झाेले तस्करीकाे अवसर नभेट्ने कार्यकर्ता काे दिमागमा पनि छिराई दिनू पय्राे ती तस्करकै कार्यकर्ता आफ्ना तस्कर मालिक र ती मालिकका दास विरुध्द उठ्ने वातावरण तयार हुन पय्राे याे जानकारी मुलक समाग्री प्रति हजुरलाई धेरै धरै धन्यवाद छ ।

  • @bikramchhetri2028
    @bikramchhetri2028 ปีที่แล้ว +31

    Great work sir, salute your research. Keep it up

  • @AlijaRayamajhi-yh8ln
    @AlijaRayamajhi-yh8ln 9 หลายเดือนก่อน +1

    धेरै खुसी लाग्छ हजुरको यस्तो भिडियो हेर्न पाउँदा विदेशमा बसेर भयपनी नेपालको कु नेताको र भ्रष्टहरुको कालो कर्तुत हेर्न पाएको छौ🇳🇵🙏

  • @TribikramKunwar
    @TribikramKunwar ปีที่แล้ว +68

    टंक जि तपाईको मेहनतलाई नमन छ मातृभुमीको माया भएका केही युवामा तपाईं पनि पर्नुहुन्छ यहाको यो देशभक्ती र मातृभुमी प्रतिको माया अनन्तकाल सम्म रहिरहोस अब क्रमशः नेपालको जलश्रोतमा भएको लाईसेन्स लिएर खोला ओगट्ने वा बेचेर कमिसन लिने खेल,नेपालमा मिसनरी एनजिओ,आईएनजिओ चलाउने नेताहरुका कमोसनखोरी गतिविधि (सि पि मैनालीले समाजकल्याण परिषद मार्फल धर्म परिवर्तन गर्न पाउने छुट सहित संस्था दर्ता गराएर लिएको कमिसन देखि आरजु राणाले भित्र्याएका आईएनजिओ र नेताहरुका परिवारको ती एनजिॐआ आवद्धता) भएका तथ्यहरु सार्बजनिक गर्नुस है

    • @bhattarai1953
      @bhattarai1953 4 หลายเดือนก่อน +2

      टंकजीलाई फसाउलान नी फेरी , कुनै बलात्कार केस या लागु पदार्थ केशमा , धेरै सतर्क हुनुपर्छ ।

  • @dipendrakhadka6403
    @dipendrakhadka6403 ปีที่แล้ว +8

    धेरै कुरा थाहा भयो धन्यवाद गुरु ❤

  • @Just4Alone
    @Just4Alone ปีที่แล้ว +10

    धन्यवाद सर!
    For the Truths Bringing in the Light!

  • @rameshghartichhetri273
    @rameshghartichhetri273 4 หลายเดือนก่อน +1

    सुन्दा पनि जिउ जिरिङ्ग हुन्छ।कुनै दिन त यसको हिसाब किताव होला।यो देश निर्माण गर्न पुर्खाहरुले बगाएको पसिना र रगत को श्रापले यी भ्रष्टाचारीहरुलाई कहिल्यै पनि भलो नगरोस्।टंक दाहालजीको यो साहासिक खोज पत्रकारिताको लागि जति प्रशंसा गरे पनि नगण्य लाग्छ। तपाईंको जय होस टंकजी।

  • @kssjoshi
    @kssjoshi ปีที่แล้ว +3

    टंक जि को खोजमूलक भिडियो धेरै राम्रो लाग्यो । यो भियान निरन्तर जारि होस् भन्न चाहन्छु । अहिलेको यूगको आन्दोलन यस्तै गरेर गर्ने हो टंक जि ।

  • @yakthungbaThalang5953
    @yakthungbaThalang5953 ปีที่แล้ว +2

    हरेक नेपालीले सुन्नै पर्ने समाचार रहेछ तपाईंको साहसिक हिम्मत र संघर्ष प्रति सम्मान छ टङ्क सर

  • @dineshmalla3651
    @dineshmalla3651 ปีที่แล้ว +14

    Great work. Revealing the true color and nature of our leaders and rulers. Cheers

  • @narayansigdel8399
    @narayansigdel8399 ปีที่แล้ว +2

    हजुरकाे प्रस्तुति शैली पनि दमदार छ।

  • @somnathbhatta5702
    @somnathbhatta5702 ปีที่แล้ว +52

    Thank you very much sir to educate neplese people your video plays very important for real fact

  • @kirankumarmaharjan4735
    @kirankumarmaharjan4735 ปีที่แล้ว +2

    Very good.really informative

  • @shankargoodchalise392
    @shankargoodchalise392 ปีที่แล้ว +5

    सुन्दर कार्य ,सफलताको शुभकामना

  • @bbs1127
    @bbs1127 ปีที่แล้ว +2

    राम्रो विश्लेषण दिनुभयो टंक दाहाल जी
    अरुअनुसन्धान गर्नु होला सलाम।

  • @harrysmith4868
    @harrysmith4868 ปีที่แล้ว +9

    Tq sir for educating us just keep up the good work sir waiting for more vedios

  • @mjstation8683
    @mjstation8683 ปีที่แล้ว +2

    दाइ को हिम्मत लाई सलाम छ

  • @bishwashpatel1070
    @bishwashpatel1070 ปีที่แล้ว +4

    Thank you so much for bringing dark truth reality of our corrupt politicians. You are doing great job sir🙏 keep going।

  • @YamuChetry
    @YamuChetry ปีที่แล้ว +2

    पैत्रिक नेपाली नागरिक युवा सबै साथ रहेको अवस्था मा निर्णय सही रहने हो। लूटेरो हाथ बंन्दी हूनेनै छ।
    बुधवार 20-09-2023.
    @भगत वैदिक.

  • @zenyoga8659
    @zenyoga8659 ปีที่แล้ว +7

    Wow what a great video; We are surprised to know where you find these information and how much hardwork you have made to present this video; Back 2 Back awareness video

  • @shaligrampandit8741
    @shaligrampandit8741 11 หลายเดือนก่อน +2

    जनता समक्ष ल्याउन अनुरोध गर्दछु,

  • @tka.754
    @tka.754 ปีที่แล้ว +8

    I use to hear about Yati holding lots but didn’t know what was the inside story but knew it today. Thanks and keep going..

  • @laxmiacharya5016
    @laxmiacharya5016 10 หลายเดือนก่อน +1

    धेरै धेरै धन्यवाद यहाँ लाई।

  • @devkotaji6020
    @devkotaji6020 ปีที่แล้ว +11

    खोज पत्रकारिता ❤ धन्यवाद 😊

  • @motischool
    @motischool 2 หลายเดือนก่อน

    समाचारको अध्ययन अनुसन्धान एकदमै शुक्ष्म तरिकाको छ र सबैले बुझ्ने भाषामा छ । हजुरलाई हृदय देखी नै स्यालुट छ। यस्तै यस्तै समाचार सुन्ने अवसर पाउँ । 🙏

  • @sanjayadhakal6159
    @sanjayadhakal6159 ปีที่แล้ว +5

    Tanka Ji Thank you for this and other videos. We really appreciate you taking your time and getting this vital info. I have one thing to share. If we share your link to the FB messanger and other chat pages it displays "video unavailable" however if you click on the link it is working. just fyi.

  • @mr.insider
    @mr.insider ปีที่แล้ว +1

    केपि केपि केपि केपि कति केपि शर्मा ओली ? गोली हानेर मारन पाएँ पनि हुन्थ्यो, केपि, शेरे , बाबुराम, प्रचण्ड आदि सबै भरष्ट जतीलाई।
    Huge huge respect to u tank sir .
    Plz like, share and subscriber garay Ra support garum hai tanka sir lai.
    Real legend tanka sir 🔥🔥🔥🔥

  • @tikaramthapa6581
    @tikaramthapa6581 ปีที่แล้ว +8

    Thank you Tank Sir अहिलेको नेता भन्नेहरू चोर र बिदेशीको डलालहरू हो र फेरी यसतो अत्तेचार गर्द पनी सहनु नेपालको जनताहरू जनुवार हरू भयकोले चोर हरूले जेगरेपनी हुन्छ।

  • @nayanstarable
    @nayanstarable ปีที่แล้ว

    तपाईंको गहिरो अनुसन्धान र वास्तविकताको चिरफारले धेरै ठूलो अर्थ लाग्छ ।

  • @bibekbhattarai
    @bibekbhattarai ปีที่แล้ว +3

    Good job. Detail info. Appreciate your research. This is how the research based news should be.
    Please continue the great job

  • @lokendraprakash6556
    @lokendraprakash6556 11 หลายเดือนก่อน

    तपाइँको हरेक भिडियोहरु प्रशंसनीय र जानकारीमुलक छन । love u tanka bro.

  • @sureshdarshankc
    @sureshdarshankc ปีที่แล้ว +5

    good morning .keep it up.....

  • @chandrarai9036
    @chandrarai9036 ปีที่แล้ว

    धेरै राम्रो खोजमुलक पत्रकारिता! मेरो उच्च सम्मान छ टँक जीलाई: यतिकाण्ड प्रष्टरुपमा तथ्यसहित निश्पक्ष रुपमा प्रकाश पारिदिनुभएकोमा! कानुन र नियमको त धज्जि नै उडाईएको रहेछ! भ्रष्टाचार बाहेक के हुनसक्छ र यस्को पछाडीको रहस्य!!!

  • @YoungNeu
    @YoungNeu ปีที่แล้ว +33

    Fantastic work sir, we need more videos like this ❤

  • @KeshavBhandari-px5cx
    @KeshavBhandari-px5cx 2 หลายเดือนก่อน

    टंक सर तपाइलाइ सलामछ कत्ती धेरै मेहनत गरेर बिदेसमा बसेर पनि नेपाल्का घिन लाग्दा नेताले गरेका कर्तुत बाहिर ल्याउनु हुन्छ ! फेरि प्रस्ट र प्रमाण सहित भिडियो तयार गर्नु हुन्छ ! तपाइको देस भक्त्तिलाइ हामी सबै नेपालिको तर्फबाट फेरि पनि भन्छु सलाम छ ! हामिले अरु केही गर्न नसके पनि उहाका पर्तेक भिडियो सेर गरेर अरु देस भक्त नेपाली माझ पुराउनु पनि हाम्रो देसलाइ केही सयोग हुनेछ ! इ भ्रस्ट का खेल सबै नेपालिले जान्न पाउनेछन बुज्न पाउने छन ! धन्नेबाद !

  • @GlenGurung
    @GlenGurung ปีที่แล้ว +6

    Once again thank you sir for your honest investigative reporters... The youth of this country is with you and May God bless you in every step of your life... Amen in Jesus name.. 🙏🙏 Amen 🎉

  • @onlinekakshya
    @onlinekakshya ปีที่แล้ว +1

    Yo ho khoj patrakarita.. yahalai salam chha ..

  • @prachandagurung1939
    @prachandagurung1939 ปีที่แล้ว +34

    Hats off to this video Tanka sir
    Your root cause analysis, deep facts and moreover the truth has been always key to success of your videos which not only me but to every youths of our country needs to watch, analyse and rally against these corrupt political parties and their allies.
    Early waiting for further videos and best of luck Tanka sir

    • @007robinhoodlove5
      @007robinhoodlove5 ปีที่แล้ว +2

      यीनै धमिराहरुलाइ नै 2084 मा vote हाल्छ्न भने विशेष गरि यहा comment र like गर्नेले ,यो देश सिद्धिन्छ।😢

    • @diwadhungel5973
      @diwadhungel5973 ปีที่แล้ว

      @@007robinhoodlove5if you think our vote will change nation under current political leadership then you’re a fool…no matter whether the premiership will be of Congress/CPN UML/Maoist/RSP…

    • @ShyamSingh-r9o
      @ShyamSingh-r9o 9 หลายเดือนก่อน

      yo baburam galliko kukur jastai ho

  • @85hthapa
    @85hthapa 7 หลายเดือนก่อน +1

    Absolutely, we all Nepalese deserve to know all those stories. Hopefully we all wake up one day and stop running after those stupid, shameless, corrupted politicians..||| Thanks for all your efforts and putting them together Mr. Tanka Dahal.

  • @sanjeevkumar132
    @sanjeevkumar132 ปีที่แล้ว +8

    Great work keep it up.

  • @MohanDahal-z4v
    @MohanDahal-z4v 7 หลายเดือนก่อน

    टङ्क भाई मलाई फेसबुकको मेसेनजरमा जोड्नु है अवस्यनै तपाईंको सबै पोष्ट राम्रो छन ।देशको लागि तपाईंको योगदान ठुलो छ। निरनतरताको शुभकामना छ।

  • @sanjivthapa7999
    @sanjivthapa7999 ปีที่แล้ว +3

    Hats off to tanka sir and thanks for these informations.. we want more of these things for sure 👍

  • @ampmskm
    @ampmskm ปีที่แล้ว +1

    यिनी शेर्पा कति शक्तिशाली थिए एउटा गजब उदाहरण जुन धेरै नेपालीले सोचेको पनि छैन होला :
    यी शेर्पा की बहिनी पासाङ्ग ल्हामु शेर्पा लाई राष्ट्रिय विभूति पनि घोषणा गरिएको छ जो सगरमाथा आरोहण बाट फर्किन असफल भएकी थिन, जब कि सगरमाथा पहिलो चोटी सफतापूर्वक आरोहण गर्ने तेन्जिङ नोर्गे शेर्पा अहिले सम्म राष्ट्रिय विभूति होइनन्। 10 चोटि सफल आरोहण गर्ने महिला र 26 चोटि सफल आरोहण गर्ने पनि छन् तर तिनी हरू चर्चा सम्म हुन्न। राष्ट्रिय विभूति पनि पैसाले खरिद गरे😢
    के छ पासाङ्ग ल्हामु को यो देशलाई त्यस्तो विशेष योगदान जसलाई सीता भृकुटी बराबरको हैसियत दिन लाई ? सब power र पैसाको कमाल हो।

  • @rambahadurale6598
    @rambahadurale6598 ปีที่แล้ว +7

    Thank you Tanka Sir, It's really wonderful vedio. Kindly requesting you to expose such vedio continuously so that all Nepali people will be aware about such corruption cases and finally Nepalis people can take action against such corruption cases.

  • @kalifuchhi7631
    @kalifuchhi7631 ปีที่แล้ว

    Thank u so much daju really proud of you go ahead dai 🙏🙏🙏🙏🙏🙏🙏 we are always with you यि सबका सब चोर लुटेरा हुन् यिनीहरुलाई सबलाई डाडा कटाउनु पर्छ l

  • @surajgurung5280
    @surajgurung5280 ปีที่แล้ว +7

    Finally I understood the yeti’s fact

  • @dipakghimireghimiredipak4788
    @dipakghimireghimiredipak4788 9 หลายเดือนก่อน

    नेपाली नागरिकले सत्यतथ्य थाहा पाउने खोज पत्रकारिता को सम्पुर्ण टिमलाई धन्यवाद।

  • @mathmusicscienceraghusir9128
    @mathmusicscienceraghusir9128 ปีที่แล้ว +4

    Great work thanks

  • @rajanadhikari7516
    @rajanadhikari7516 21 วันที่ผ่านมา

    राम्रो छ दाहाल सर हजुरकाे कुरा प्रस्ट र कुनै मानिसकाे सपाेट नगरि बाेल्नु हुन्छ। अरुपनि जानकारि पाउन जनताले बुझ्छन

  • @khadkakaji7580
    @khadkakaji7580 ปีที่แล้ว +3

    Thankyou for the courageous videos but slowly I am worried for you tanka Dai. 😢

  • @anantalamichhane9689
    @anantalamichhane9689 ปีที่แล้ว

    सर हजुरको भिडियो अती नै जरुरि छ नेपाली जनताको लागि समय मिले सम्म यस्ता भिडयो हरु बनाउन नरोक्नु होला।

  • @jayshrestha4582
    @jayshrestha4582 ปีที่แล้ว

    सबै कुरा भृष्ट नेताहरुकाे जन्ता समक्ष उजागर गरि दिनु हाेस ,देशले सलाम गर्ने छ,,बधाई,धन्यबाद छ,,,नम: ल,,हजुर,,

  • @RakeshSingh-er9iw
    @RakeshSingh-er9iw ปีที่แล้ว +4

    Good job brother

  • @khadkalal3197
    @khadkalal3197 4 หลายเดือนก่อน

    धन्यवाद हजुरलाइ अरु पनि धेरै यस्तै जानकारी लिएर आउदै गर्नु होला

  • @networknepal4663
    @networknepal4663 ปีที่แล้ว

    Aaja sahi samachar herna payakoma khusi chu hajur sir dhanebad

  • @bikramdhanuk575
    @bikramdhanuk575 ปีที่แล้ว +1

    धेरै धेरै धन्यवाद सर

  • @thegyalbo1
    @thegyalbo1 ปีที่แล้ว +2

    yestai satte information le nepali lai jagaunus sir. thank you so much for ur hard work.

  • @limboosabin1361
    @limboosabin1361 ปีที่แล้ว

    दाजु तपाईंलाई मुरि मुरि धन्यवाद यो जानकारीको लागि अझै धेरै भिडियो बनाउनु होला। अनि चाँडै 100ksubscriber भएको हेर्न पाउ।

  • @pradeepgurung9200
    @pradeepgurung9200 ปีที่แล้ว

    Sir ko video pahilo like ani balla watch. Big respect sir what ever you doing. Massive respect.🙏🙏🙇‍♂️🙇‍♂️

  • @chandramannepali9673
    @chandramannepali9673 ปีที่แล้ว +1

    टंकजीको हरेक जानकार भिडियोहरू दमदार र तथ्यपरक लाग्छ, निश्चय पनि यी भिडियोहरू हेरेर सम्बन्धित ब्यक्तिहरूलाइ कुरीकुरी त लाग्नु पर्ने हो, लाग्छ नै भन्छु । अझै यस्ता कुकृत्यहरूको चिरफार तथा पर्दाफास गर्दै जानुहाेला, शुभकामना ।

  • @npl2045
    @npl2045 ปีที่แล้ว

    हार्दिक धन्यवाद टङ्क
    सर

  • @tikaramgautam-rm7ep
    @tikaramgautam-rm7ep 2 หลายเดือนก่อน

    सलाम छ हजुरलाई आगामि दिनमा पनी यस्ता खबर दिरहनु हाेला

  • @subhash7408
    @subhash7408 ปีที่แล้ว +1

    Kanun change garnae ani brastchari garnae kp ko core team cha. Tks tanka sir good presentation.

  • @sharanshrestha1357
    @sharanshrestha1357 ปีที่แล้ว +1

    गहिरो अनुसन्धानको लागि हार्दिक नमन्🙏🙏🙏

  • @chandbahadurrana9629
    @chandbahadurrana9629 6 หลายเดือนก่อน +1

    सत्य को जित अवस्य हुन्छ असत्य को हार अवश्य नै हुनेछ त्यो समय अवस्य आउने छ बुझि राखे हुन्छ दलाल नेताहरु को दिन गन्ती शुरु भएको छ जनता जागि सकेको छ थाहाँ छ कि छैन कि पहिला जस्तो जनता लाटो छैना देश र जनतालाई बचाउनुपर्छ भन्ने मान्यता छ मेरो 🔥🔥🔥🔥🔥 जय नेपाल

  • @govindakhanal3839
    @govindakhanal3839 ปีที่แล้ว

    यसरी नै सम्पूर्ण मिडियाकर्मिले भ्रष्टाचारका मुद्दालाई जनतासामु ल्याईदिय कति राम्रो हुन्थ्यो। यति हुदाहुदै पनि कारबाही गर्ने कस्ले? कठै मेरो देश😢😢

  • @isworikhadka5455
    @isworikhadka5455 ปีที่แล้ว +1

    टंक भाई तपाई को खोज अनुसन्धान को लागि धन्यवाद....तपाई राष्ट्रवादी अनुसन्धान कर्ता हुनुहुन्छ

  • @CrazyBoy-xm7ji
    @CrazyBoy-xm7ji ปีที่แล้ว +2

    sir you are great !!!! thanks for your contribution and your dedication !!!

  • @rajumaharjan8487
    @rajumaharjan8487 ปีที่แล้ว +1

    Good news sir.❤❤❤❤❤

  • @NETRABASNET-pv2ej
    @NETRABASNET-pv2ej 8 หลายเดือนก่อน

    धेरै धन्यवाद टंक जी 🙏🙏एस्तो सत्य तथ्य जानकारी को लागि 🥰🥰

  • @sagarkarki-hj6cc
    @sagarkarki-hj6cc ปีที่แล้ว

    Sahi xa sir hajur ko khoj pattrakarita ra bishleshan 👏👏🙏🙏

  • @devrai1540
    @devrai1540 ปีที่แล้ว +1

    Tapaiko guts ra research lai hats off Ani dhanyabaad sir

  • @SagarTamang-m7q
    @SagarTamang-m7q ปีที่แล้ว

    सत्य तथ्य कुरालाइ नेपाली जनता सामु पुराउने हुने र भ्रष्टाचार अखडा बनेको राजनीति बास्तबिकता लाई चिरफार गर्ने एक मात्र ब्यक्ति हुन । कति अराजकता छ नेपालको राजनीति र कति सम्म भ्रष्ट छन नेपालका मन्त्री ,न्यायाधीश ,सरकारि कर्मचारी र राजनीतिका ब्यक्ति हरु । नेपालको बिकास र समृद्धि धनी देश बनाउनु नै चाहादैन यी ब्यक्ति हरु बस आफ्नो पोल्टा भर्ने र धनी बन्ने यिनिहरुको राजनिती गर्ने बाटो हो ।

  • @kajimansingh9937
    @kajimansingh9937 9 หลายเดือนก่อน

    Dherai ramro lagyo dahal sir, asha garchhu ki yesta ghotala haru ko file nirantar khodei janu.thank you🙏🙏

  • @jhakrajgurung8152
    @jhakrajgurung8152 หลายเดือนก่อน

    टंक जी तपाईको यो कुरा सुन्दा मेरो खुन उम्लेर अयो जे उम्लेपनी मो बुढोमन्छेले केनै गर्नु सक्छर तर यो देशको युवाहरूले यस्तो खत्रनाक कुरा सुनेर युवाहरुको खुन उम्लिन्छ होलता ????