This interview is far better than whole '3 idiots' movie. I wonder why youngesters today don't watch such an elixir-type of interview. Find the trajectory through this interview !
अहिलेको मान्छेको समस्या भनेको ज्ञानेन्द्रियमा भयङ्कर दवाव तर कर्मेन्द्रिय चल्दैनचल्नु अति सान्दर्भिक बार्तालाप । जसले मनन गर्न सक्छ उसले केहि न केहि आफ्नो बानि सुधार्छ सुधार्छ । धन्यवाद विजय सर र स्वामी जि दुवैलाई 🙏🏻
After a long time I got this opportunity ....know your limitations in individual , social , political aspects . Should have linkage between your imagination and actions for gradual progress . Progress is not a sudden action. So many other things .... Well spent 1:38 hours
प्रणाम दुबै जना हस्ति हरुलाई, बिजय सर आफैमा एक महान हुनुहुन्छ तेस माथि आजको अतिथि झनै चाख लाग्दो र उजाँशिल लाग्यो, जिबनको एक अँस भए पनि बुझ्ने मौका मिल्यो धन्यवाद हजुरहरु लाई।
यो आर्हात भनेको आत्म ज्ञानी भनिन्छ र यो विवेकानानद , योगनन्द्, शन्कराचार्य, रमण महर्शी , आनन्द , निसर्गद्त्त महाराज ले पायेका छन् र कृपया बिन्ती गर्छु , ज्ञानी र आत्म ज्ञानी मा धेर फरक छ | आत्म ज्ञान भनेको गुरु कृपा र पूर्व जन्म को सत्कर्म ले हुन्छ अनि त्यो पाउनु भनेको मन आत्मा मा बिलिन हुनु हो ,पुरै बास्ना बाट मुक्त पाउनु हो | यो निर्भिकल्प समाधी जस्तो होइन यो परि निर्बाण हुनु हो | यो प्राप्त पछी फेरी अरको जन्म हुदैन त्यसैले स्वामी जी लाई बिन्ती गर्छु के तपाइँ को सबै बास्ना बिलिन भएको छ के तपाइँ सपना मा पनि साक्षी बस्न सक्नु हुन्छ के तपाइँ बुद्ध झै अरको जन्म छैन र यो नै तपाइँ को अन्तिम जन्म हो त्यसैले सबै लाई झुटो बोले पनि आत्मा सधैं साक्षी छ र हाम्रो गरिब देस्मा उल्लु बनाउन सोझो जन्ता लाई धेरै सजिलो छ तर विकसित मुलुक मा मैले ओशो को अनुयायी धेरै देखेँको छैन वाह आत्म ज्ञानी हुनु हुन्थ्यो तर चेली चेला अझै भयेका छैनन र पूर्व जन्म बारेमा ज्ञान छ | के तपाइँ मा कुनै काम बास्ना , अहम्कार छैन त्यसैले यो अरुले भन्ने कुरा हो | त्यसैले यो पदको दुरुपयोग नगर्नु होला यदी आत्म ज्ञानी हुनु भएको छैन भने किनभने झुटो बोल्नु पनि एउटा कुकर्म हो |
Thank you hjr ! ❤ एकपटक "हाँस्ने गुरु" योगी विकासानन्द ज्यू सँगको हजुरकाे अन्तरवार्ता हेर्ने रहर छ ।💕🙏🙏🙏
एकदम सही भन्नु भो! 😅
testo pakhandi guru
testo pakhandi guru
❤😊
Yes
थोरै मान्छेले हेर्ने तर धेरै मान्छेले बुझ्नु पर्ने तथ्य पूर्ण वार्ता ....
@CeraliBoom
This interview is far better than whole '3 idiots' movie. I wonder why youngesters today don't watch such an elixir-type of interview. Find the trajectory through this interview !
one of the best interview 🙏. Plz let's hope waiting 2nd part it's interview with Swami Arhat.
मलाई सबै भन्दा मन पर्ने दिग्गज पत्रकार विजय सर र यो अन्तर्वार्ता उत्कृष्ट छ ।
अहिलेको मान्छेको समस्या भनेको ज्ञानेन्द्रियमा भयङ्कर दवाव तर कर्मेन्द्रिय चल्दैनचल्नु अति सान्दर्भिक बार्तालाप । जसले मनन गर्न सक्छ उसले केहि न केहि आफ्नो बानि सुधार्छ सुधार्छ । धन्यवाद विजय सर र स्वामी जि दुवैलाई 🙏🏻
अति सान्दर्भिक कुरा अति सान्दर्भिक पारा ले छलफल गर्नुभएको छ। मानसिक तनाब वा भनौं वर्तमान समयका लागि अत्यन्त उपयोगी कुराकानी धेरै धेरै धन्यवाद!🙏🙏🙏
Dherai pachi mazza aayo bijaya sir ❤❤❤❤❤❤ awesome ❤❤❤❤❤
बुढामाउ तपाँको प्रोग्राम हेर्न नपाउदाको छटपटी कसरी व्यक्त गरूँ,लव यु ❤
जीवनको सुन्दरता तपाईले के पाउनु भयो वा गुमाउनु भयो भन्ने संग सम्बन्धित हुँदैन,तपाई जीवनमा कतिको खुसी हुनुहुन्छ, त्यो संग सम्बन्ध राख्छ।
no words !! just WOW ❤❤
“जीवन में सफलता के लिए, भय, आलस, गुस्सा, लालच और जल्दबाजी ये पाँच अवगुण तुरन्त त्याग देना चाहिये”
जय श्री राम🙏
After a long time I got this opportunity ....know your limitations in individual , social , political aspects . Should have linkage between your imagination and actions for gradual progress . Progress is not a sudden action. So many other things .... Well spent 1:38 hours
प्रणाम दुबै जना हस्ति हरुलाई, बिजय सर आफैमा एक महान हुनुहुन्छ तेस माथि आजको अतिथि झनै चाख लाग्दो र उजाँशिल लाग्यो, जिबनको एक अँस भए पनि बुझ्ने मौका मिल्यो धन्यवाद हजुरहरु लाई।
Dherai paxi maza aayo vijay sir❤❤
Looks like a new camera.....so beautiful, so elegant, just looking like a wow
dai very very much appreciated content
Great interview sir. Thank you so much.
Thanks a lot to Bijay Kumar Pandey Sir, I got a chance to feel so many things by watching this interview❤
Nice and thanks for video Vijay sir
एकदम विजय सर र आर्हत ज्यू जापानमा हिंडेर अफिस जानेलाइ पोइन्टको माध्यम बाट धेरै पैसा मिल्छ यो experiment चैं छ है ।
I really appreciate your efforts Guru Bijay Kumar Pandey. I am really grateful to watch, feel and understand this conversation.
Keep Going
Very nice thought and both are brilliant, its genuine talk ❤❤❤❤❤
such a fruitful and knowledgeable interview ...
Wow just wow ❤
Super best life changing episode. Superb..🙏🙏
Best interview ever
Heavy topics in light and friendly way of conversation, thank you both of you
Such a great discussions.. Must watch video for everyone 🙌🙌
Wonderful conversation thankyou very much very insightful ❤
Such a wonderful conversation
So beautiful and very factual....thank you.
very interesting. thanks for reseting me vijay sir. 😊
फेरि पनि यस्तै ज्ञानका कुरा सुन्न पाम ।
हार्दिक नमन
हजुर हरु को यो अन्तर्बाता ले बास्तबिक्ता को बोध ,मा इन्कित ,धन्यबाद नमन।
Interesting as always
Swami ji is the best ❤
Wow conversation ❤❤❤❤
Majja aayo hai❤❤❤❤❤❤
wonder 🎉🎉🎉
ज्ञान भित्रको चिन्तन ❤❤
Very interesting.
very interesting
Mazza aayena !!
happy......
What an interview ❤, incredible ❤
Maya Garxu, Garxu Vanxe, vanne Le gardaina, garne le vandaina re. words carried from our Late PM Kisun Dada.
Kati mitho gahiro kura
Sir 2-3 dn ma new video halnu paryo❤❤ Much Love from Itahari Nepal And big fan of Bijay sir❤
Great
नामको सट्टामा सर्बनाम प्रयोग गर्नुभयो । गज्जबको अन्तरबार्ता । कोट भासामा ब्राह्म ज्ञानको बारेमा बिमर्श गर्नु भयो । खुशि लाग्यो । ❤❤
❤❤❤❤
धन्यवाद हजुरहरुलाई रमाइलो र ज्ञान मुलुक सम्बाद हेर्न र सुन्न पाइयो🙏
मानिसले अरुले गरेको दु:ख देख्दैन
सुख पाएको मात्र देख्छ। अनि दाहा ईर्षा बढ्छ।
❤😊
बिज़य जीं र स्वामी ज़ी को जोडी पनी खुब मिल्यों !!
❤
🙏🙏🙏
❤❤❤
यो आर्हात भनेको आत्म ज्ञानी भनिन्छ र यो विवेकानानद , योगनन्द्, शन्कराचार्य, रमण महर्शी , आनन्द , निसर्गद्त्त महाराज ले पायेका छन् र कृपया बिन्ती गर्छु , ज्ञानी र आत्म ज्ञानी मा धेर फरक छ | आत्म ज्ञान भनेको गुरु कृपा र पूर्व जन्म को सत्कर्म ले हुन्छ अनि त्यो पाउनु भनेको मन आत्मा मा बिलिन हुनु हो ,पुरै बास्ना बाट मुक्त पाउनु हो | यो निर्भिकल्प समाधी जस्तो होइन यो परि निर्बाण हुनु हो | यो प्राप्त पछी फेरी अरको जन्म हुदैन त्यसैले स्वामी जी लाई बिन्ती गर्छु के तपाइँ को सबै बास्ना बिलिन भएको छ के तपाइँ सपना मा पनि साक्षी बस्न सक्नु हुन्छ के तपाइँ बुद्ध झै अरको जन्म छैन र यो नै तपाइँ को अन्तिम जन्म हो त्यसैले सबै लाई झुटो बोले पनि आत्मा सधैं साक्षी छ र हाम्रो गरिब देस्मा उल्लु बनाउन सोझो जन्ता लाई धेरै सजिलो छ तर विकसित मुलुक मा मैले ओशो को अनुयायी धेरै देखेँको छैन वाह आत्म ज्ञानी हुनु हुन्थ्यो तर चेली चेला अझै भयेका छैनन र पूर्व जन्म बारेमा ज्ञान छ | के तपाइँ मा कुनै काम बास्ना , अहम्कार छैन त्यसैले यो अरुले भन्ने कुरा हो | त्यसैले यो पदको दुरुपयोग नगर्नु होला यदी आत्म ज्ञानी हुनु भएको छैन भने किनभने झुटो बोल्नु पनि एउटा कुकर्म हो |
गजब अन्तर्वाता विजय सर । स्वामीजीको सम्पर्क नं या बाटो पाउँन सकिन्छ ।
सार्है चित्त बुझ्यो ।
❤️🌷🌷❤️
Yes
It has been clearly written in the book " Flow" by Mihaly Csikszent mihalyi. Psychology of optimal experience.
Bijaya sir gagan thapa sanga ko interview herne man chha
❤❤❤🎉🎉🎉👍️🙏
Good
Please can you add English subtitles ❤
आहा ! उहासङ सम्पर्क माध्यम !
Dr Surayndra KC , Rabi haru laye ne bolaunus na Sir
Nice
गफले च्युरा पाक्दैन सबैलाई, कसै कसैलाई पुग्ला पनि !!
2Choti heryo sari maja 😊😊😊😊
Worthy chit-chat!❤❤
gani and maha gani
नेताहरुको बेमानिले दु:ख पायो साराले
Bijaykumar interview with nikhil upreti😊😊
Naya khurak kati lina sakchu khai
सानो आँच को आगो Highly Creative हुन्छ !
mindtank हरुको कुरा सुन्न पनि मोबाइल हेर्नै पर्ने क्या 😂😂
Dai uhalai swami kasle banaeko ? keko swami ? kasko swami?
Ved adhyayan ko kami sabai bauddikharu maa dekiyo tei bhayera purna aaundaina sabaimaa kami ………….
थुतुनो कम चलाउने हिड्ने यो दामी लागो 🎉😂
🙉🙉🙉🙉
Salman?
अर्को पटक पनि वहाँसँग कुरा भईजावोस न ।
प्रक्रितिको नेचर मा कि नेचरको प्रक्रितिमा …
K vnnu yaar 1mhina ma yuta interview lyuxn vnya 😡😡
Badhi metaphorical bhayo.... Sabailai bujna garo hunxa....
.
Gaffadi
❤❤❤❤