राजनिति, मिडिया र समाजमा व्याप्त 'मानसिक स्वास्थका समस्याको भ्रम र यथार्थ' बारे Exclusive पोडकास्ट !

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 23 ส.ค. 2023
  • राजनिति , मिडिया र समाजमा व्याप्त ' मानसिक स्वास्थका समस्याको भ्रम र यथार्थ' बारे विजय कुमारको Exclusive पोडकास्ट
  • บันเทิง

ความคิดเห็น • 116

  • @MeghrajGhartiofficialVlogs
    @MeghrajGhartiofficialVlogs 10 หลายเดือนก่อน +28

    जुनसुकै अवस्थालाई पनि शब्दमा ढाल्न सक्ने विद्वान व्यक्तित्व ! हरेक अवस्थालाई शब्दमा चित्रण गर्नुभएकोमा धन्यवाद ! तपाईंको निम्ति मेरो मनमा अझ धेरै सम्मान पलाएको छ! ❤

  • @SmartNepal
    @SmartNepal 10 หลายเดือนก่อน +5

    पत्रकारीता क्षेत्र र अन्य धेरै क्षेत्रको जिउँदो ईतिहाँस । धेरै सिक्नु छ हजुरबाट ।

  • @MisharAcharya
    @MisharAcharya 10 หลายเดือนก่อน +2

    नेपाली पत्रकारिताको प्रखर ब्यक्तित्व।सबैका Role Model आदरणीय बिजय कुमार पाण्डे।

  • @bhawanapradhan453
    @bhawanapradhan453 10 หลายเดือนก่อน +8

    तमासा देखाउनु समाधान गर्नु भन्दा धेरै सजिलो छ नी ❤

  • @hemshrestha2728
    @hemshrestha2728 10 หลายเดือนก่อน +1

    येसरिनै आउदै गरहै मित्र।

  • @sundardhital4903
    @sundardhital4903 10 หลายเดือนก่อน +7

    “बदला लेने के लिए मत सोचो, समय के न्याय की प्रतीक्षा करो, जिन लोगों ने आपके साथ बुरा किया है अंत में उनके साथ बुरा ही होगा”
    जय श्री राम🙏

  • @janakpuri3904
    @janakpuri3904 10 หลายเดือนก่อน

    मलाई तपाईं सारै मनपर्छ,, यार
    अब यो देशको प्रधानमन्त्री तपाइँ हुनुपर्छ भन्ने मेरो माग छ।

  • @krishnadhital1249
    @krishnadhital1249 10 หลายเดือนก่อน +2

    उहाको डायलग लेमनछोयो,म उभिएको ठाउको ..... मैले भनेको कुरा आकासले सुनेास्, धन्यवाद

  • @shahadevkalikote4063
    @shahadevkalikote4063 10 หลายเดือนก่อน +1

    नेपाली पत्रकारिताको क्षेत्रमा सधैं नेपालको समृद्धी र आवश्यकताहरुको खोजी र पहिचान गरि त्यसको चुरो कुरो(निखार) जनता सामु उजागर गर्ने एक चर्चित र स्वतन्त्र पत्रकारिताका जेष्ठ पत्रकार बिजय कुमार एक चिर परिचित नाम हो । हजुरको राष्ट्र प्रतिको निस्वार्थ योगदान सधैं प्रसन्सनिय र स्वागतयोग्य रहि आएको छ ।

  • @narbadadhungana7988
    @narbadadhungana7988 10 หลายเดือนก่อน +1

    मेरो जिन्दगीको आदर्श ब्यक्ति तपाईं 🙏🙏🙏

  • @akg6996
    @akg6996 10 หลายเดือนก่อน +1

    Journalist independence का महान संवाहक जस्ले धेरै कुरा जानेर पनि थोरै बोली रहनु भएको छ

  • @walterdiller9301
    @walterdiller9301 9 หลายเดือนก่อน

    Eagerly waiting

  • @sunitagurung3623
    @sunitagurung3623 9 หลายเดือนก่อน

    सत्यवादी र स्वच्छ छवि भएका पत्रकार हजुर लाई सलाम। तपाईंको किताब खुशी पढेर साँच्चै खुशी भएको छु। अहा! साह्रै मन छुन्छ हजुरको हरेक बिचार र घटनाहरू। सत्य र यथार्थवादी धारा सोच र बिचारमा लिप्त तपाईं अति इमान्दार र सकारात्मक हुनुहुन्छ बिजय जी। तपाईंलाई जीवनको अन्तिम क्षणसम्म पनि टेलिभिजनमा देख्न पाउँ, र हजुरको खुशी, सम्बन्धहरू जस्तै अरु किताबहरू पनि पढ्न पाऊँ। हजुरको स्वास्थ्य र दिधायुको कामना गर्दछु। सर यसरी देख्न र सुन्न पाऊँ हजुरलाई सधैं सधैं। ❤❤

  • @user-fm6rz2zj5g
    @user-fm6rz2zj5g 10 หลายเดือนก่อน +1

    एकदमै राम्रो विश्लेषण र प्रेरणा

  • @pramilakattel3402
    @pramilakattel3402 10 หลายเดือนก่อน

    मानसिक कुरालाई लिएर बोल्नु भएको कुरा हरु एकदम सही छ सिर

  • @bhojrajpokhrel6981
    @bhojrajpokhrel6981 10 หลายเดือนก่อน

    ❤❤ ब्याक्तित्व .....

  • @user-kj9jl4ye7g
    @user-kj9jl4ye7g 10 หลายเดือนก่อน +4

    Thank you so much Vijay Sir. Wonderful Personality! Great contribution to the Society. I been watching your program since my childhood

  • @researchers326
    @researchers326 10 หลายเดือนก่อน +1

    सम्पूर्ण टिमलाई हिर्दयदेखि धन्यवाद साथै शुभकामना। अहिलेको समयमा यो अति जरुरी विषय हो। सबैले बुझ्न जरुरी छ। आधुनिकताका नाममा एकले अर्काको भावना नबुझ्ने जिउँदो मुर्दा आजको मानिस नहौ।👍📢

  • @maeverest1585
    @maeverest1585 10 หลายเดือนก่อน +2

    निकै सान्दर्भिक बिचार।🎉पत्रकार ,नेता भन्दा धेरै धेरै माथी।शब्द सङग खेल्न सक्ने।धेरै को आदर्स ब्यक्ती।"खुशी " जस्ता कृति लेख्न सक्ने ।आफ्नो जीवन कालखण्डका एथार्थ घटनालाई ऐना मा उतार्न, देखाउन सक्ने आटि मान्छे।शुभकामना छ

    • @sagarbhandari8609
      @sagarbhandari8609 10 หลายเดือนก่อน

      तेति बेला पत्रकारिताको सिमितता बिर्शिनु भयो होला, तर कै छैन

  • @priyalamichhane1204
    @priyalamichhane1204 10 หลายเดือนก่อน +1

    मलाई यति मात्र थाह छ जीवन बहु आयामिक छ🙏

  • @diprai7158
    @diprai7158 4 หลายเดือนก่อน

    Well said 🙏🙏🙏

  • @nagendrashrestha282
    @nagendrashrestha282 10 หลายเดือนก่อน +1

    उत्साह सहित प्रतीक्षारत छु।

  • @sujayaadhikari6308
    @sujayaadhikari6308 10 หลายเดือนก่อน

    Tq so much sir 🙏🙏🌹🌹 Hajur ko program week ma ek choti aaunu paryo sir plz...🙏🙏🌹🌹

  • @lamichhaneish
    @lamichhaneish 10 หลายเดือนก่อน +2

    I am really appreciate hats off bijay sir ❤❤❤

  • @anwarevolutionary9570
    @anwarevolutionary9570 10 หลายเดือนก่อน +1

    बिजय सर तपाईका हरेक प्रोग्राम प्रायः हेर्छु सुन्छु ।मान्छेको मनस्थितिको रुपान्तरणमा जिबनका अनुभवहरुको बेजोडको प्रभाव रहेको अनुभुती हुन्छ मलाई । यो एपिसोडमा मेरो जिज्ञासा छ , यदि तपाईंले पत्रकारिताका शुरुका दिनहरूमा गरेका प्रश्नहरु नगरेको भए आजको बिचार आउथ्यो होला कि नाई ?

  • @dillirajpant297
    @dillirajpant297 10 หลายเดือนก่อน +1

    जय होस् बिजय दाइ !!

  • @shilashthapatamang6031
    @shilashthapatamang6031 8 หลายเดือนก่อน

    Much love❤

  • @sureshshah5214
    @sureshshah5214 10 หลายเดือนก่อน

    तपाइको कन्सेप्ट ठिक छ । QR code बाट सहयोग लिने अनि कालजयी कार्यक्रम बनाउने । यो काम तपाईंले मात्र गर्न सक्नुहुन्छ । येस्तो कार्यक्रम गर्दै जानोश।

  • @buddhilwagun9227
    @buddhilwagun9227 10 หลายเดือนก่อน

    Good think

  • @arjunjamkatel2072
    @arjunjamkatel2072 7 หลายเดือนก่อน

    Good

  • @dharmendrachy2
    @dharmendrachy2 10 หลายเดือนก่อน

    I am listening and watching long before when i was in school days and today still watching sir. Nepal ko education sector naya tarikale school system change garnu paryo ani matra hami yo capitalism system ma hami human can system exist huna sakxau so adhyatam with modern school system ko euta podcast banuparyo.

  • @Srinishplaytime
    @Srinishplaytime 10 หลายเดือนก่อน

    Yes, you are my best journalist from Nepal

  • @CkRai-or5si
    @CkRai-or5si 10 หลายเดือนก่อน +1

    प्रश्न, दर्शन, अभिव्यक्तिहरूलेमात्रै अंध्यारालाई फटाउन सक्तैन महाेदय ! प्रवृति अंध्याराे छ त, उज्यालाे कहाँबाट छिराउने ? प्रश्न अनि प्रवृति उज्यालाे नर्देशित भए, भन्न सकिन्न ! तर पात्र अँध्याराे, अनि प्रवृति अंध्याराे, प्रश्नकाे पाखुराले उज्याला भित्र्याउन खाेज्नु आफैमा अंध्याराे नचिन्ने विज्ञता हाे महाेदय !

  • @balrajpradhan9881
    @balrajpradhan9881 10 หลายเดือนก่อน

    ❤BIJAY JI LE DHERAI NETA HARU LAI KHYASNU VAYO PAHILE . TARA KOHI NETA SUDHRIYENA. ATHAK PRAYAS NAGAREKO HOINA. THANKX FOR THAT. ABA YOUNG GENERATION KO PALO 🎉

  • @sangamsapkota9556
    @sangamsapkota9556 10 หลายเดือนก่อน +1

    गज्जब शुभकामना ❤🎉

  • @chitrapoudyal4467
    @chitrapoudyal4467 10 หลายเดือนก่อน

    विजय सर नमस्कार।शरिर,मन,भावना र चेतना सबै स्तरकाे अन्तरसम्बन्ध सहित मनकाे ...मानसिक अबस्थाकाे बारेमा सुक्ष्म रुपमा अघि ल्याउन जरुरी छ।पि एच डि हरु पनि ...जान्दैनन।म पनि ...शिकार भएकी थिए। मजाककाे विषय बनाईन्छ शुभकामना सर।

  • @dineshpariyar5947
    @dineshpariyar5947 10 หลายเดือนก่อน +1

    Respect Sir ❤

  • @Sharmila.Sharma_Vlogs
    @Sharmila.Sharma_Vlogs 10 หลายเดือนก่อน +1

    I am so much excited up coming documentary ❤❤❤❤

  • @user-bx6ct3jd3q
    @user-bx6ct3jd3q 10 หลายเดือนก่อน +1

    Can't wait to watch your upcoming documentary ❤

  • @prakashkhadka1900
    @prakashkhadka1900 10 หลายเดือนก่อน +1

    Vijayaji,
    You are so rich in words and skills to use the aptly. You persent beautiful insights of any subject so precisely.
    Thank you for sharing this too. Keep shining and enlightening!

  • @RadioDharan888
    @RadioDharan888 10 หลายเดือนก่อน

    Best Wishes! Sir!

  • @chandrakantapokharel1907
    @chandrakantapokharel1907 10 หลายเดือนก่อน

    पत्र पत्र मिलेर बनेको हुन्छ जिन्दगी, जोसुकैलाई जतिसुकै छ्यासेपनी अरु कुरा त छोडौ बरिस्ठ नेति टोपलिएकाले बाहिर भाषणमा महिला हक अधिकार को कुरा गर्ने तर आफ्नै घरमा छोरा नभएको निहुमा कति छोरिहरुको हत्या गरे र अझै पनि जारी छ, अनि कुरा गर्छन् , समावेशी राज्यको सरचना !!!

  • @binayabarakoti
    @binayabarakoti 10 หลายเดือนก่อน

    तर रबि लामिछाने तमासा देखाउने मान्छे हुन् । उनैलाई किन समर्थन गरिसिन्छ महोदय 🙏

  • @mohanbista2966
    @mohanbista2966 10 หลายเดือนก่อน

    Excellent presentation. Thank you.

  • @TejasOO7
    @TejasOO7 10 หลายเดือนก่อน

    ❤❤❤

  • @nabingurung7704
    @nabingurung7704 10 หลายเดือนก่อน

    Always waiting your potcast

  • @binodpaneru5513
    @binodpaneru5513 10 หลายเดือนก่อน

    All in one personality ..respectable bijaya sir.

  • @laxmanshrestha-artist9593
    @laxmanshrestha-artist9593 10 หลายเดือนก่อน

    चौथो अङ्ग-भङ्ग
    खोज आफैमा...

  • @prbagale
    @prbagale 10 หลายเดือนก่อน

    Great thought 😮 you are my inspiration from 2045BS

  • @kalpanadhakal5087
    @kalpanadhakal5087 10 หลายเดือนก่อน

    भावनाका कुराहरुलाई प्रकृति भन्दा बाहिरका कुरा हुन इनि कुराले कुनै महत्व राख्दैन भन्ने सोचाइ छ...अचम्म लाग्छ मान्छेहरु थोरै शब्दहरुको गहिराइमा पुगेर बोलेको सुन्नै खोज्दैनन ।।र बुझ्नै खोज्दैनन अनि के बोलेको के कुरा गरेको येस्तो कुरा त मानसिक रोगीहरुले गर्ने गर्छन दिमाग खुस्केको छ कि क्या हो पो भन्छन ।

  • @tekbohara83
    @tekbohara83 10 หลายเดือนก่อน

    Thanks ❤

  • @punk9830
    @punk9830 10 หลายเดือนก่อน +1

    Leaps for only those top netaji haru ko lagei matra😢

  • @kalkipurush01
    @kalkipurush01 10 หลายเดือนก่อน

    💗💗

  • @AshokElectronics1122
    @AshokElectronics1122 6 หลายเดือนก่อน

    🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @autbam4356
    @autbam4356 10 หลายเดือนก่อน

    कृपया जनताको तेस्रो आँखा बन्दिनुस है ।।

  • @thegobeen
    @thegobeen 10 หลายเดือนก่อน

    म विजय कुमार बाट दिक्षित हुन चाहान्छु ।🙏

  • @balubudhathoki977
    @balubudhathoki977 10 หลายเดือนก่อน

    Jiddu krishnamurty's creation 'The first and last freedom' is an authentic book that will definitely encompass your questions of Mind.🙂

  • @dipendramalla8656
    @dipendramalla8656 10 หลายเดือนก่อน +1

    🙏🙏🙏

  • @autbam4356
    @autbam4356 10 หลายเดือนก่อน

    ❤❤❤❤

  • @rhinchhenyangchhen5231
    @rhinchhenyangchhen5231 10 หลายเดือนก่อน

    Sir🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @atmodeepswami5045
    @atmodeepswami5045 10 หลายเดือนก่อน

    ❤️❤️

  • @dhanrajbk7300
    @dhanrajbk7300 10 หลายเดือนก่อน

    🙏🙏❤️

  • @shambhuphuyal7437
    @shambhuphuyal7437 10 หลายเดือนก่อน

    🌸🌸🙏🌸🌸

  • @AdwitiyaBishnu-rx9ki
    @AdwitiyaBishnu-rx9ki 10 หลายเดือนก่อน +2

    विकाशानन्द उपयुक्त हुनुहुन्छ यो विषयमा

    • @bibekbaidhya212
      @bibekbaidhya212 10 หลายเดือนก่อน +1

      Mental healthko kura garda guruko yad aako cha malie pani

  • @mahimabhattarai3801
    @mahimabhattarai3801 10 หลายเดือนก่อน

  • @krishnabhujel3515
    @krishnabhujel3515 10 หลายเดือนก่อน

    प्रतीक्षा

  • @rhinchhenyangchhen5231
    @rhinchhenyangchhen5231 10 หลายเดือนก่อน

    We are waiting next documentery

  • @sushilsubedi6162
    @sushilsubedi6162 10 หลายเดือนก่อน

    Rabi lamichanne , bhim upadayaye ra harka sampang le hernu parxa yo episode

  • @ArunNP
    @ArunNP 10 หลายเดือนก่อน

    ❤❤❤🙏

  • @subedi04
    @subedi04 10 หลายเดือนก่อน

    Thank you for posting. If you reading would like to get list of Books you recommend us to read.

  • @janjantimalsina1465
    @janjantimalsina1465 10 หลายเดือนก่อน

    👍

  • @shantiadvertising9582
    @shantiadvertising9582 10 หลายเดือนก่อน

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
    Right now everybody want your political prescription in order to save Nepal.
    Nepal is on ICU politically and internationally. You please organize on your leadership a think tank front to solve above said problem.

  • @BideshKc
    @BideshKc 10 หลายเดือนก่อน

    ❤🙏🙏🙏🙏❤

  • @prakashvlogs20
    @prakashvlogs20 10 หลายเดือนก่อน

    विजय सर नमस्कार! तपाइको लागि जीवन noun होइन verb हो अर्थात् (संज्ञा होइन क्रिया हो) यसलाई कुनै उदाहरण दिएर स्पष्ट पार्दिनुहुन अनुरोध छ ।

  • @roughtape1808
    @roughtape1808 10 หลายเดือนก่อน +2

    The path to wealth and abundance is not merely a material journey but a spiritual one as well. May your pursuit be filled with insight, joy, and fulfillment, and may you be blessed with both worldly success and spiritual richness. Thank you for sharing your views and insights.

  • @BikramLama
    @BikramLama 10 หลายเดือนก่อน +1

    Bijay Sir Namaskar cha ! Yeuta kura vannai mon lagyo.. tapai jasto patrakar ahile chaya ma basda nepal ma dhamala jasta patrakar haru television ma chauna thalyo! Hola kosailai kasto patrakar mon parla kasailai kasto patrakar ... Mero yesma vannu kehi chaina. Tapai ko karyakram ra tapai ka nobel haru sadhai padi rakhna pau, yesaima khusi chu. Dhanyabadh!

    • @SmartNepal
      @SmartNepal 10 หลายเดือนก่อน +1

      छाँयामा पर्नु भएको छैन । उहाँको स्थान नेपाली पत्रकारीतामा धेरै उचाईमा छ ।

    • @bharatchand8925
      @bharatchand8925 10 หลายเดือนก่อน

      म के सोच्छु भने मैले येदि कुनै प्रोग्राम हेर्दै छु भने हेरिसके पचि केही कुरा ज्ञात भएको अनुभव गराओस ।विजय दाइको प्रोग्राम ले केही न केही दिन्छ नै ।धन्यबाद दाइ ।

  • @user-xq6sv9ds7w
    @user-xq6sv9ds7w 10 หลายเดือนก่อน

    Ontime Unhako' Khushi 'kirti Padnuhos sabai kurako purna Answer tesmai chha.

  • @rabindradeshar4125
    @rabindradeshar4125 10 หลายเดือนก่อน

    पेले ,मिसि, रोनल्दो पनि कुनै न कुनै सानो रंगशाला मा खेल्दा खेल्दै त्यो नाम राक्न सफल भयको होला नि सर

  • @punk9830
    @punk9830 10 หลายเดือนก่อน

    I am worried about my kids future 🔮 😢 because of our country leaders.

  • @sureshbasnet6576
    @sureshbasnet6576 10 หลายเดือนก่อน

    विजय ज्यु धान रोपिईंन्छ तर धान का बाला धेरै वा भुष का बाला भनेमात्र हो गरिप्प मानिस हरूलाई

  • @aaimanlo
    @aaimanlo 10 หลายเดือนก่อน

    I am so much worried about legendary getting old.

  • @tmabomabohang6725
    @tmabomabohang6725 10 หลายเดือนก่อน

    बिजय पाण्डे अलिक घमन्डि लाग्छ,यति मिठो2 गहन शब्द प्रयोग गर्नु हुन्छ तर कहिले काही जे सुकै होस के मत्लब यस्तो शब्द चाहि प्रयोग नगर्नुहोस

  • @IntelligentNepaliGuy
    @IntelligentNepaliGuy 10 หลายเดือนก่อน +1

    It is really sad to say Vijay sir but your intellect and your thoughtprocess is outside the capacity of most of Nepali people(media, consumers , politicians etc) . I am not happy to say this but this is the bitter truth.

  • @ramuraut1047
    @ramuraut1047 10 หลายเดือนก่อน +1

    मस्तिष्क (ब्रेन)र मन(माइन्ड) का बीचमा पनि सायद केही भेद छ होला।यस बिषयमा मा जान्ने इच्छा छ प्रतिक्क्ष गर्ने छु।

    • @DishanirdeshTV
      @DishanirdeshTV  10 หลายเดือนก่อน +2

      राम्रो प्रशनका लागी धन्यवाद । हामी सम्बन्धित बिज्ञहरुबाट र अध्यात्मिक साधकबाट तपाइलाई जवाफ दिनेछौ । वृतचित्र प्रतिक्षा गरौ ।

  • @mahimabhattarai3801
    @mahimabhattarai3801 10 หลายเดือนก่อน

    Sir please can you send me the link of documentary about death

  • @shishirl.tamang2504
    @shishirl.tamang2504 7 หลายเดือนก่อน

    Nepal bahira bata sahayog garne kunai medium vaye pls let us know

  • @unishabudachhetri2402
    @unishabudachhetri2402 10 หลายเดือนก่อน

    Sir hajur le interview liyeko man parcha...yo ta Ali bore lagyo...hajur

  • @stopcorruption3933
    @stopcorruption3933 10 หลายเดือนก่อน

    Could you please tell us which significant University in the world you learned ?

  • @joshiarbin2469
    @joshiarbin2469 10 หลายเดือนก่อน

    ‘Chhyasne’ kaam garera you just gave few netas and few non-netas a celebrity status. These non-netas got limelight but they continued their good work, which they would have continued without any publicity. But the netas enjoyed their national exposure with interviews in a national television, benefitted in their political career and slowly became invincible.

  • @user-lu5rg2kv8d
    @user-lu5rg2kv8d 10 หลายเดือนก่อน

    मलाई के लाग्छ भने नेपालमा राजनिति गर्ने व्यक्तिहरू उत्तर दिन नसक्ने गणितका सुत्र हुन् तर अंक (जनता) गलत छैनन् ।

  • @kabitalama9289
    @kabitalama9289 10 หลายเดือนก่อน

    🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵👏👏👏

  • @nandaprasadyonghang4630
    @nandaprasadyonghang4630 10 หลายเดือนก่อน

    Sir aweg ra utejana Haru kahile Kahi yati dherai kamti Pani nahoski kunai belako chamkilo nachhetra ekaek gumnam Pani nahos😂😂😂 ma pratyak din samajik sanjal chalau ne manxe Tara aajkal tapaiko name search garda matra dekhinxa

  • @thakurpandit4039
    @thakurpandit4039 10 หลายเดือนก่อน

    Nepali maa bolnus na ho mahaashaya. Samanya janata le pani bujhun na.

  • @rnstha
    @rnstha 10 หลายเดือนก่อน

    "WORKS ARE LOUDER THAN WORDS " SO LETS NOT TALK MUCH DO SOME WORKS ON BEHALF OF NEPALESE COMMUNITY AND SOCIETY SIR

  • @manojkarki2554
    @manojkarki2554 10 หลายเดือนก่อน

    काका लास्टै मुडि मान्छे, मनमौजि टाइपको😅

  • @nirantar3450
    @nirantar3450 10 หลายเดือนก่อน

    यहाँ के के हुँदै छ

  • @VV-vo6xm
    @VV-vo6xm 10 หลายเดือนก่อน

    जती गरे पनी हात केही लागयो ?

  • @punk9830
    @punk9830 10 หลายเดือนก่อน

    Mental illness cha our top nepali netaji 😢 haru lai 😮

  • @ajitsharma91
    @ajitsharma91 10 หลายเดือนก่อน

    तिम्रो मानशिक स्वास्थ्य अमिताभ बच्चन काे तिमी ले दिशा निर्देश मा गरेकाे प्रस्तुति ले स्पष्ट छ।सहि हाे तिमी बेकार कै हाै,रहेनेछाै।कशैले र आफुले समेत नबुझ्ने कुरा गरेर विद्वान् देखिने तपाईं काेशगल हाे।
    पंचायत काल मा निरशाह काे हुक्के लाई केही डर थियन,सस्पेन्स नराख?

  • @omprasadprasai6833
    @omprasadprasai6833 10 หลายเดือนก่อน

    यथार्थपरक बिस्लेसण