I wanted to take a moment to express my overwhelming emotions after witnessing the interview between you and Princess Himani. To say that I was blown away would be an understatement. The depth of respect and admiration you displayed towards Princess Himani was truly remarkable. Your reverence for her, not just as a member of royalty but as a person of grace and compassion, resonated deeply with me. It was evident that you approached the conversation with the utmost sincerity and humility, honoring her legacy in every word spoken. As I listened intently to your exchange, I was moved by the profound connection between two extraordinary women from vastly different backgrounds. Your ability to bridge that gap with empathy and understanding was nothing short of inspiring. In a world often marked by division and discord, witnessing such genuine respect and mutual appreciation was a breath of fresh air. Moreover, your portrayal of Princess Himani as Sarkar further exemplifies your commitment to honoring her story with dignity and authenticity. Through your artistry, you have given voice to her legacy, allowing her remarkable journey to resonate with audiences on a profound level. In the midst of our busy lives, it's rare to encounter moments that leave a lasting impact. The interview between you and Princess Himani was undeniably one of those moments for me. It served as a poignant reminder of the power of connection, empathy, and mutual respect in shaping our interactions with one another. Thank you, Manisha Ji, for sharing your light with the world and for reminding us of the beauty that exists in embracing the richness of diversity and honoring the stories of others.
@@shankalpakham4781Your statements seems like your mind has been washed by politicians 🤣 you are not enough maturè you have nothing knowledge about our ancestors and our proper history. And Leaving a long comment doesn't mean that He is jobless it is also possible that he has the knowledge and you don't.
@@kjaanishji2595tali kasri hunxa birod garnu xa hae .😂..thuka tero soch.ani tero typing maa kati ota English language boleko xas tyo kura yaad gareko xas tali ma vanxu 1.english vaneko xas 2.mix vaneko xas Tero anuhar herni gar Ani judge gar jole
@@prithiviNepali absolutely ur right and i don't know about others but me and my family is always with king and will always stand for rights of the country. जय नेपाल आमा ❤️🇳🇵🙏
सक्षम, शिक्षित, समझदार, देशप्रेमी, मनको सुन्दरता, भएका दोया महान नारीहरुलाई मनैबाट नमन🙏 सच्ची कै हामिले सोचनू पर्ने देशको गहन विषय एकदम सही र चित्त बुझने अंतरबर्ता ❤🙏🙏
अती सरल र सौहार्द पुर्बक बोल्नु हुने हिमानी शाह ज्युको कुरा सुनेर म त दंग भए । मनिसा जिलाई त धेरै हिन्दी movie मा देखेको र कसरी नेपाली परिवेश बुझ्नु भएको होला भन्ने थियो तर धेरै बुझ्नु भएको रहे छ धेरै खुशी लाग्यो ।
मनिषा कोइराला ज्यु र हिमानी सरकार दुबैजना एकदमै सालिन र बौद्धिक क्षमता भएको व्यक्तित्त्व हुनुहुन्छ। सलुट दुबैजना माहान नारीलाई ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
nutrition is the main reason. In western countries, many people look more beautiful than the best-looking nepalese actresses. The lady is from royal families, no lack of nutrition, plus no lack of other things. Plus depends on the seed (parents) as well.
Yo interview herera Ma kati emotional bhayeh yati saro emotional kaile bhako thiyena ki jasma waha both Lai khanubasnu respect tyatikai pairanubhakochharapani❤️❤️🙏🙏
प्रिय दिदी मनिषा कोईराला as a actor मात्र नभई all rounder हुनुहुदो रहेछ ! तपाईहरु दुबैजनाको निक्कै ठुलो शुभचिन्तक हु म ! दिदीको स्वास्थ्य अबस्थाको निक्कै चिन्तालाग्छ देदीलाई दिर्घायुको कामना 🙏🙏🙏🙏
सर्बप्रथम शाह लाई पहिलो सल्युट अनि कोइराला लाई नमस्कार । सौदागर बाट प्रबेश गरेकी नेपालकि छोरी धर्मामा सम्म आइपुग्दा नेपाली भासा थोरै र अंग्रेजी धेरै बोल्ने मनिसा आज ९२% नेपाली बोल्न पुन सिकिसक्नु भएछ खुसिको पाटो ।हिमानी सरकार को त कुरा गरेर साध्य छैन वाहाँ स्यम सदाबहार नेपाल र नेपालीका लागि दिप र दिपवाली होसिन्छ। जय देश जय नरेश
"स्वास्थ्य नै सबैभन्दा ठुलो कुरा हो । हामी महिला अरुको हेरबिचार गर्छौँ आफ्नो हेरबिचार गर्दैनौँ ।" सही भन्नुभो मनिषाजी । हिमानीजीमा गम्भीरता देखेँ । विद्वता पनि भएको पाएँ । देशको माया र काम गर्ने क्षमता पनि रहेको पाएँ । मनिषाजीलाई भाषाको समस्या देखेँ । भाषाको कारण प्रश्न गर्न पनि सहज भएन , जति वहाँले कोसिस गर्नुभो त्यो नै धेरै हो । गहन कुराकानी दुई नेपाली आआफ्ना क्षेत्रका विशेष व्यक्तित्वहरुको ! सम्मान छ , दुबैलाई !🙏🙏❤️❤️
I just saw a clip of this interview on TikTok, and I just came to TH-cam to watch the full thing. I love the way Manisha Koirala called Princess Himani "Sarkhar." It really touched my heart. ❤️❤❤
आफ्ना जीवनमा सोच्नै नसकिने उथलपुथलको बाबजूद पनि कत्ति पनि विचलित नभैकन नेपाल र नेपालीको लागि ज्यान दिएर लागि पर्ने दुबै आदरणीय, पूजनीय, बन्दनीय नारीद्वय हिमानी सरकार र मनिषा कोइरालालाई प्रशंसा गर्ने शब्द नै छैन ! दुवै विराङ्गनाहरुलाई हृदयदेखिको नमन, प्रणाम ! God bless both of you ! ॐॐॐ🙏🙏🙏💚💚😘😘🌹🌹
यो अन्तर्वार्ता हेरेर मनमा धेरै प्रकारका प्रश्नहरु आए , तर अहिलेको नेताहरुले गरेको कार्य, कुर्सीमा लुछाचुडि ,अत्याधिक भ्रष्टाचार गरेको देख्दा हाम्रो देश विसौ बर्ष पछाडि परिसक्यो । शालीन व्यक्तित्वका धनि हिमानिको अन्तर्वार्ता सुनेर मेरो मन प्रफुल्लीत भएको छ । जय होस् 🙏🏻
प्रभावशाली भद्र उर्जा र सधै मुस्कान जीवन सधै दुख हाे भन्ने नारि नेपाली पन नेपाली माटाेकाे सुग्ध याे मिठास र उर्जा रुपमा अावज प्रस्तुत गरिदिनु हुने मिडिया प्रति मुरिमुरि सादर धन्यावाद
Aru interview herda jun ladai grina ra ekarkai lai hochaune ra dosh lagaune kura matra hunthyo. This interview was really iconic, calmness, politeness, togetherness, down to earth and feeling of live. Great person of the country. Thank you for this astonishing interview. Felt live again.
कति हेरिरहु सुनिरहु जस्तो अन्तर्बार्ता, हिमानि येतिको होलिन जस्तै लागेको थिएन, उत्कृष्ट बिचार कति देश को माया यिनि बाट सिकुन यि भ्रस्ट गिद्द हरु हरु ले , भबिस्य मा हिमानि ले कुनै तह बाट देश को माथिल्लो तह मा हेर्न पाइयोस
Both are So elegant, so intelligent so gorgeous, true grits, true patriots कस्तो मिठो सालिन बोली कस्तो राम्रो attitude ❤️❤️💃💃 🇳🇵 दुईजना को साथी एकदमै राम्रो छ।
As a human being आज म निकै गौरवान्वित महसुस गरेको छु !!!पहिलेको युगमा माता सिता , भृकुटी जस्ता देबिमाताले नेपालको सान,मान लाई बिष्श सामु चिनाउन जुन योगदान गर्नु भयो!!!अहिले को आधुनिक नेपाल मा पनि यति राम्रो human being भएको दुई सपुत हिमानी शाह, मनिषा कोइराला लाई हृदयदेखि नै नमन गर्दछु 🙏🙏🙏🙏🙏🙏 huge respect to both of you super ladys!!!! Today iam so proud of you ❣️❣️❣️❣️
पुर्णरुपमा प्रसारण नहुदै बहु प्रत्यक्षित रहेको यो कार्यक्रम हेर्न पाउदा खुशि लाग्यो । यि दुबै महिलालाइ नजिक बाट बुझ्न म लालायित छु र हिमानि शौदर्य र धैर्यता कि खानि पनि हुन यि दुबै महिलालाइ मनै देखि सम्मान ब्यक्त गर्दछु।
कसैको interview यति ध्यान दिएर हेरेको, सुनेको मा आफैंलाई थाहा छैन। Mesmerizing talk.... The most fabulous part of this talk was the way Manisha Ji presented herself in front of Himani Sarkari... Loved the way she said " Himani Sarkar"...That's the respect towards the women who deserve it...
कत्ति मिठो अन्तरवार्ता, दुई जना कस्तो सुन्दर युवतीहरु आफ्नो भेस भुणामा फेरी आफ्नो स्पष्ट धारणा र भाषाको प्रयोग गरेर कति रमाईलो लागिएको हेरन लाई यस्तो हुनु पर्छ नि अन्तरवार्ता भनेको त❤️❤️❤️
हिमानी लाई हाम्री नेपालकी रानीको रूपमा हेर्न चाहने यता हाजिर हुनुहोस। नेपालमा लुट,भ्रष्टाचार,अन्याय अत्याचार र अपराधले सिमा नागेको छ। राजसंस्था अनिवार्य भैसक्यो।
नेता का नेतिनी हरू अनि छोरा छोरी भनाउदा हरू ले सिक्नै पर्छ अनि हेर्नै पर्ने।।। दोष सारा नेपाली कै हो राजा फालेर नेपाल लाई सिंगापुर देख्ने आँखा मन बाट राजा परिवार लाई लखटेऊ अनि झोला वोकेर आफै अरूको देश तिर खुदेऊ।।राजा काे एउटा बसान आउँदा नेता हरू काे कटू बाट हिसाब आउँछ अनि त्यही पुरानो कुरा लाई अगाडि सर्छन् अहिले राजा ले नेता लाई गाली गरेको सुनेको छैन् मैले चाहिँ।।यही बाट थपाउन सकिन्छ काे सही अनि काे गलत भनेर।।। सरल अनि मुस्कान भरिएको interview thank you for the all team members and manisha mam and हिमानी सरकार।।।।जय नेपाल
आदरणीय कलाकार तथा प्रस्तोता मनिषा कोइराला र पुर्व राजपरिवार कि युवराज्ञी हिमानी शाह बिचको पुर्ण रुपमा संवाद सुने खुसि लाग्यो । यो राष्ट्रभक्ति भाव र बिकास लाई अग्रपंक्तिमा लान यहाहरुको ठूलो योगदान हुनेछ । यहाहरुमा हार्दिक नमन🎉🎉🎉
यस्ताे मिठाे संबाद हिजाे आज बिरलै देख्न र सुन्न पाईन्छ तर आज साक्षत देख्न र सुन्न पाईयाे सारै खुशी लाग्याे र याे संबाद काे लागि कार्यक्रम मिलाउने आयाेजकलाई धेरै धेरै धन्यबाद साथै हिमानी सरकार र मनिषा जी लाई पनि हृदय देखि नै धेरै धन्यवाद दिन चाहान्छु।❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
कर्मको मार्ग सोच मा निर्भर रहन्छ🙏उच्च सोच,उच्च कर्म,उच्च ब्यावहार ले भाग्य निर्माण गरिरहेको हुन्छ🙏🙏🙏बौदिक क्षमताले पुक्त व्याक्तित्व हुन् हिमानि शाह र मनिशा कोईराला 🙏🙏🙏🙏
Manisha Koirala ko questions ra respectful words towards former highness Himani Shah shows her greatness and quality of her healthy family environment. Both are icons of our nation. Jay hos.
We all know English is a funny language but it’s not Late my dear friend. Former highness is a suitable term to represent. Hope you learn something new today. Chao ✌️
"I must say, this is the ultimate interview I have ever watched. I am greatly impressed by the grace of Princess Himani and the respect shown by Manisha madam. We all are proud to be Nepalese! 🇳🇵" हामी सबै नेपाली भएकोमा गर्वित छौं
मनिशा कोइराला अनि हिमानी शाह वाह! दुबै जना कति सभ्य सालिन र देश प्रेम भएका महान नारीहरु। कति मीठो बोली र बोल्ने तरिका .I inspired with both beautiful women.❤️❤️
Can we just pause for a second and appreciate these women. So poised and beautiful, such humble and honey talkers are Manisha mam and Himani sarkar. So beautiful just wow❤
Bureaucrats त त्यही चोर फटाहा कमीशन खोरी र नेताहरुको धोती समाएर हिड्नेहरु त्यही त हो फेरि। कहिलेकाहीँ त सेनाले सरकार चलाए हुन्थ्यो जस्तो पनि लाग्छ तर सेना पनि कमीशनमा चुर्लुम्म डुबेको छ, जता जे गरे नी आम नेपालीलाई सुख छैन।
नेपालीको नाजुक अवस्था ,यो लथालिङ्ग देशको स्थिति देखेर मनमा थुप्रै प्रस्नको आधिबेरी आउथ्यो। तर यो कार्यक्रम हेरेर नया जिबन पाएको महसुस भयो ,मेरो बेचैन आत्मालाई सुकुन मिलेको महसुस भयो। कठिन प्रस्नको कति सरल तर प्रभाकारी उत्तर म त दङ्ग परे। हेमानी सरकार र सिंगो राज्संग्स्था प्रति थप सम्मान जागेर आयो। बुवा ज्ञानेन्द्र सरकार को नेपाल प्रतिको आघात माया ,देशभक्ति ,त्याग बारे सुन्दा भाबुक पनि भए। देश सुहाउदो बिकास ,हाम्रो अमन चयनको लागि राज्संग्स्था अपरिहार्य छ भन्ने मेरो निस्कर्ष हो तर आज झन् मेरो विश्वास दृढ र अटल भयो। मनिष जी लाइ पनि धेरै धन्यबाद। 🙏🙏🙏
शालीनता भनेको के हो ? त्यो आज साक्षात् देखियो । संवादमा शालीनता एकपक्ष बाट मात्र खोज्दा त्यो सधैं दुर्घटनामा परिरहेको छ । तर यहाँ संयोग भनौं या अहोभाग्य दुवै जना शालीन व्यक्तित्व को यो अद्भुत संवाद सुन्न र हेर्न पाइयो । दुईदिनमा लगभग ६ लाख जनाले हेर्न चाहनु भनेको । त्यो शालीनता र देशप्रेम नै हो । अब देश बनाउने हो भने । दोष थोपरेर होइन । By pass गरेर होइन बरु सबै पक्ष मिलेर । एक आपसमा समझदारी गरेर अघि बढ्नुको विकल्प छैन । जय नेपाल🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
दुइ शालिन अनि भद्र महिलाकाे याे शानदार सभ्य र भव्य अन्तर्वार्ता । मनिशा काेइराला जाे एक ज्वलन्त उदाहरण हुनुहुन्छ निवनमा हार छैन जिवनमा हाैसला कायम हुनुपर्छ । अति शानदार लाग्याे 🙏🙏
अन्तर्वाता राम्रो लाग्यो जे भएनि सरकार बाट नै धेरै राज्यको बिकाश को माग र जनता को समृद्ध बन्ने माग को बारे मा बुझ्नु भईरहेको रहेछ । खुसि लाग्यो हाल उहाँहरु को हातमा राज्यसत्ता को बागडोर नभएपनि भोलि नेपाली जनताको चाहाना र आवश्यकता पर्यो भने जसरि जापान मा विघटन भईसकेको राजसंस्था फेरि पुर्नस्थापित भयो त्यसरि नै नेपालमा फेरि स्थापित हुनपनि सक्छ । तर अन्तरवार्ता साह्रै मन पर्यो ❤❤❤❤
वा सुनेर हेरेर मनै आनन्द लाग्ने कुराकानी। यो हेरे पछि धेरै कुरा मन् मा आय। कोहि यति साधारण,अनि इमान्दार पनि हुन सक्छ र?? आज भोलिका राजा हरु रुख काट्ने कुरा गर्छन् अनि उहाँ रोप्ने । अत्यन्तै सालीन सादगी जीवनशैली❤
टेलर हेरेरै व्यग्र प्रतिक्षा थियो सुन्न हेर्न पाईयो अत्यन्त सभ्य अनि शालिन भद्र भलाद्मी अति मनछुने कलात्मक भलाकुसाली द्दय महान नारीहरूलाई ह्रडय देखी सरसम्मन प्रादुर्भाव नमन 🙏🙏🙏🙏🙏
No politically biased, no diplomatic, simple and straightforward, most importantly no blaming, no pity and sneaky thoughts and both are very down to the earth. Hats off to you both 👏👏🙏
निश्चल स्वतन्त्र अनि विशाल सोच। राष्ट्रको गहिरो चिन्तन आहा क्या राम्रो लाग्यो। हिमानी ज्युको हरेक कुरा मन पर्यो। अझै आफुलाइ आफैले चिन्ने कोसिस गरेर, नैतिकतामा अगाडि बढ्ने गर्छु भन्ने शब्दले छोयो। साच्चिकै नैतिकताको अभाव छ अहिलेको मानिसमा। नैतिक शिक्षा फेरि अनिवार्य नेपाली पाठ्यक्रममा राखियोस राज्य सङ्ग मेरो अनुरोध। Great & Fact interview. ❤️❤️
Thank you Manish ji sharing this wonderful interview! एक उत्कृष्ठ बिचार धारा! जती गहकिलो प्रश्न उत्तीकै सरल जबाफ कती सिस्टता र सम्मान छ बोलीमा उत्तीकै मिठो र सान्द्रभिक पनि।हिमानी सरकारको जय होस्🙏🏼🙏🏼
I wanted to take a moment to express my overwhelming emotions after witnessing the interview between you and Princess Himani. To say that I was blown away would be an understatement.
The depth of respect and admiration you displayed towards Princess Himani was truly remarkable. Your reverence for her, not just as a member of royalty but as a person of grace and compassion, resonated deeply with me. It was evident that you approached the conversation with the utmost sincerity and humility, honoring her legacy in every word spoken.
As I listened intently to your exchange, I was moved by the profound connection between two extraordinary women from vastly different backgrounds. Your ability to bridge that gap with empathy and understanding was nothing short of inspiring. In a world often marked by division and discord, witnessing such genuine respect and mutual appreciation was a breath of fresh air.
Moreover, your portrayal of Princess Himani as Sarkar further exemplifies your commitment to honoring her story with dignity and authenticity. Through your artistry, you have given voice to her legacy, allowing her remarkable journey to resonate with audiences on a profound level.
In the midst of our busy lives, it's rare to encounter moments that leave a lasting impact. The interview between you and Princess Himani was undeniably one of those moments for me. It served as a poignant reminder of the power of connection, empathy, and mutual respect in shaping our interactions with one another.
Thank you, Manisha Ji, for sharing your light with the world and for reminding us of the beauty that exists in embracing the richness of diversity and honoring the stories of others.
chatgpt
I gladly join you to express y
the same feelings. Kudos to your invaluable thoughts.
@@koralinee6076 well it is. It helped me out what I was feeling. Kudos to who ever invented.
@@shankalpakham4781Your statements seems like your mind has been washed by politicians 🤣 you are not enough maturè you have nothing knowledge about our ancestors and our proper history.
And
Leaving a long comment doesn't mean that He is jobless it is also possible that he has the knowledge and you don't.
@@ramharirijallook at his thoughts how many people's have liked and look yours🤣 Now Tell me whose Thoughts are valuable and whose thoughts aren't 🤣
नेताहरुको बोली सुनेर वाक्क परेको म जस्तालाई दुई महान नारिको आवाज सुन्दा मन असाध्य शितल भयो🙏🙏🙏
सिन्का नभाँच्ने हरु महान नारी?
सभ्य सालिन उच्च विचार भएका दुई नेपाली नारीहरु प्रति सम्मान छ 🙏🙏🙏 it's really inspiring
भाषानी ईंग्लिश बाट सुरु र मिक्स्- कस्तो लाज नभएका, ओर आत्मसम्मन नभएका हरु । अरु पक्ष्य ठिकैछ ।
@@kjaanishji2595tali kasri hunxa birod garnu xa hae .😂..thuka tero soch.ani tero typing maa kati ota English language boleko xas tyo kura yaad gareko xas tali ma vanxu
1.english vaneko xas
2.mix vaneko xas
Tero anuhar herni gar Ani judge gar jole
😮
So inspiring❤
❤❤❤🙏🙏🙏👍️👍️
दुबै जना मेरो लागि मात्र होइन हरेक नेपाली भाषा भाषीको मन मन मा बस्नु भएको दुई, उदाहरणीय महान नारीहरू प्रति हामी सबैको उच्च कोटिको सम्मान
कति मिठाे बाेली, र कति धेरै राम्राे साेच बिचार रहेछ सरकार संग साथै मनिषा दिदी संग, भगवान् पशुपतिनाथले सदैव कल्याण गरुन्। जय नेपाल आमा ❤️🇳🇵🙏
समय आईसकेको छ, जनता ले फेरी नासो फिर्ता गर्नु पर्ने बेला आको छ 🙏🤴👑🇳🇵
देश ले जनता को साथ मागेको छ 🙏🇳🇵🇳🇵🇳🇵
Right, she's such a soothing voice..❤
@@prithiviNepali absolutely ur right and i don't know about others but me and my family is always with king and will always stand for rights of the country.
जय नेपाल आमा ❤️🇳🇵🙏
@@Nirvikrai yes, feel like to keep listening 😊
कति शालिनता अनि बद्र..वाउ...राज संस्था जिन्दावाद..जय नेपाल 🙏🙏🇳🇵🇳🇵
वा वा राजपरिवारको सन्सकार देश प्रति को माया नैतिकता बोल्ने शैली कति सलिन स्वाभाव सारै मन पर्ने आदरणीय हिमानी शाहा जि सधै सम्मान 🙏🌹🇳🇵
धन्यवाद यहाँ हरुको प्रतिक्रिया को लागि । हामी सदैब राम्रो एपिशोड को तयारीमा हुनेछौ।
हाम्रो राजपरिवारको सस्कार देश र जनताप्रतिको अनगिन्ती माया स्नेह नैतिकता बोल्ने शैली सालिन स्वभावकी धनि हिमानी सरकारको सदा जय होस 🇳🇵👑🕉️🔱🌻💔😭🙏
कति सादगी, कति शालिन, अनि कति भद्र र कति अनुशासित हिमानी शाह साथै मनिषा कोईराला। दुबैलाई नमन
नेपाल आमाको दुइ सच्चा छोरिहरु भगवानले सधै हजुरहरुको कल्याण गरुण❤❤❤❤
❤❤❤
मनिसा हिमानीको बार्तालाप असाध्यै मन पर्यो, देश र जनता प्रतिको चिन्ताले प्रमुखता पाउनु सकारात्मक छ।
सक्षम, शिक्षित, समझदार, देशप्रेमी, मनको सुन्दरता, भएका दोया महान नारीहरुलाई मनैबाट नमन🙏 सच्ची कै हामिले सोचनू पर्ने देशको गहन विषय एकदम सही र चित्त बुझने अंतरबर्ता ❤🙏🙏
mero pane😊🙏❤️
सबैभ्न्दा मन परेको शब्द, मृगभित्र भएको कस्तुरि उलाइ नै थाहा हुदैन, खुसि आफै भित्र हुन्छ त्येसैले आफुलाइ चिनौ, वाह legends rly impressed
@@srzsrz2049😂😂😂😂😂😂😂
धन्यवाद यहाँ हरुको प्रतिक्रिया को लागि । हामी सदैब राम्रो एपिशोड को तयारीमा हुनेछौ।
r@@srzsrz2049 raute ho timi? Natra k caste ko kura garya khate?
थुइया तिमेरको दिमाग
दुवैजना अति नै प्रिय, सम्माननीय र प्रभावशाली व्यत्तित्वको कुराकानी हेर्न र सुन्न पाउनु नै हाम्रो गौरव कुरा हो । 😍😍😍
समय आईसकेको छ, जनता ले फेरी नासो फिर्ता गर्नु पर्ने बेला आको छ 🙏🤴👑🇳🇵
देश ले जनता को साथ मागेको छ 🙏🇳🇵🇳🇵🇳🇵
Excellent interview !
Ma thiya
अती सरल र सौहार्द पुर्बक बोल्नु हुने हिमानी शाह ज्युको कुरा सुनेर म त दंग भए । मनिसा जिलाई त धेरै हिन्दी movie मा देखेको र कसरी नेपाली परिवेश बुझ्नु भएको होला भन्ने थियो तर धेरै बुझ्नु भएको रहे छ धेरै खुशी लाग्यो ।
हिमानी ज्यु तपाईलाई वेलायतकी महारानी एलिजाबेथ जस्तै देशको नेतृत्व गरेको दख्न मन छ।।।
Aba hajur hami sabai milera banaunu parxa Balen sir...hajur lai PM vaye ko herne man xa
@@binitaghimire2274 ❤️❣️🇳🇵🇳🇵🇳🇵
@@binitaghimire2274uha balen shah hainani
😂😂😂😅😅😅
M agreed with balen sarakar🙏
मनिषा कोइराला ज्यु र हिमानी सरकार दुबैजना एकदमै सालिन र बौद्धिक क्षमता भएको व्यक्तित्त्व हुनुहुन्छ। सलुट दुबैजना माहान नारीलाई ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
🎉❤🎉😊
🎉 both of you
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
सबैभन्दा मन परेको शब्द मृगभित्र भएको कस्तुरी उसलाइ नै थाहा हुदैन, खुशी आफैभित्र हुन्छ त्यसैले आफुलाइ चिनौ ,😊❤
मनिशा नानु , तपाइको सरीरको रगतको कन कनमा राष्ट्रीयता ,राजभक्ति र देशप्रेम रहेछ । शुभआसिर्बाद ,दिर्घायुको कॉमना छोरी ।
Manisa didle Sabai jantamaajh gayera falgun 1 gatebata hune deshbachaune aviyanma netritwa linuparchh
Sara jantako biswas tapaimaichha
हिमानी सरकारको सुन्दरतालाई मैले शब्दमा उतार्न सकेन❤❤🙏🙏🇦🇪🙏
nutrition is the main reason. In western countries, many people look more beautiful than the best-looking nepalese actresses. The lady is from royal families, no lack of nutrition, plus no lack of other things. Plus depends on the seed (parents) as well.
@@srzsrz2049 😢😆
@@srzsrz2049😢😆😆
Agreed 💯
हिमानी सरकारको सालिन , सब्य र सुन्दरताको बयान गर्ने सामर्थ्य भएन। 🙏🙏🙏🙏
Yo interview herera Ma kati emotional bhayeh yati saro emotional kaile bhako thiyena ki jasma waha both Lai khanubasnu respect tyatikai pairanubhakochharapani❤️❤️🙏🙏
प्रिय दिदी मनिषा कोईराला as a actor मात्र नभई all rounder हुनुहुदो रहेछ ! तपाईहरु दुबैजनाको निक्कै ठुलो शुभचिन्तक हु म ! दिदीको स्वास्थ्य अबस्थाको निक्कै चिन्तालाग्छ देदीलाई दिर्घायुको कामना 🙏🙏🙏🙏
दुई अति सम्माननिया नारी हरु🙏
देवी रुपी नारी हरु मा नमन 🙏
देश ले जनता को साथ मागेको छ 👑🫅🇳🇵
समय आईसकेको छ, जनता ले फेरी नासो फिर्ता गर्नु पर्ने बेला आको छ 🙏🤴👑🇳🇵
देश ले जनता को साथ मागेको छ 🙏🇳🇵🇳🇵🇳🇵
👑🫅🇳🇵
🇳🇵🇳🇵🇳🇵@@prithiviNepali
Good Luck 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Meaningful conversation ❤
नेताहरुको irritated गराउने गाली गलोचको अन्तर्वार्ता सुन्दा सुन्दा चर्किएका कानहरुले केहि भय राहत पाएका छन् । Great ladies salute for you.
मनलाइ आनन्द आयो यो अन्तरबार्ता हेरेर दुबै महान हस्तिहरुमा सलुट छ ❤❤
@@srzsrz2049😂😂 kam xaina hoii😂😂
सर्बप्रथम शाह लाई पहिलो सल्युट अनि कोइराला लाई नमस्कार । सौदागर बाट प्रबेश गरेकी नेपालकि छोरी धर्मामा सम्म आइपुग्दा नेपाली भासा थोरै र अंग्रेजी धेरै बोल्ने मनिसा आज ९२% नेपाली बोल्न पुन सिकिसक्नु भएछ खुसिको पाटो ।हिमानी सरकार को त कुरा गरेर साध्य छैन वाहाँ स्यम सदाबहार नेपाल र नेपालीका लागि दिप र दिपवाली होसिन्छ। जय देश जय नरेश
बडा माहारानी भएको हेर्ने रहर थियो हिमानी सरकार लाइ😢😢जे भए पनि उहाँ हाम्रो रानी नै होइबक्सन्छ्🙏🙏🙏🙏❤️❤️
"स्वास्थ्य नै सबैभन्दा ठुलो कुरा हो । हामी महिला अरुको हेरबिचार गर्छौँ आफ्नो हेरबिचार गर्दैनौँ ।" सही भन्नुभो मनिषाजी । हिमानीजीमा गम्भीरता देखेँ । विद्वता पनि भएको पाएँ । देशको माया र काम गर्ने क्षमता पनि रहेको पाएँ । मनिषाजीलाई भाषाको समस्या देखेँ । भाषाको कारण प्रश्न गर्न पनि सहज भएन , जति वहाँले कोसिस गर्नुभो त्यो नै धेरै हो । गहन कुराकानी दुई नेपाली आआफ्ना क्षेत्रका विशेष व्यक्तित्वहरुको ! सम्मान छ , दुबैलाई !🙏🙏❤️❤️
I love thakuri @@srzsrz2049
सबैभन्दा मन परेको शब्द, मृग भित्र भएको कस्तुरी उसलाई नै थाहा हुदैन, खुसि आफै भित्र हुन्छ त्यसैले आफुलाइ चिनौ,❤️❤️❤️❤️❤️
I just saw a clip of this interview on TikTok, and I just came to TH-cam to watch the full thing.
I love the way Manisha Koirala called Princess Himani "Sarkhar." It really touched my heart. ❤️❤❤
यति मीठो अन्तर्वार्ता आज सम्म साहित सुनेको थिएन होला मैले!!दुबै जाना प्रभावशाली नेपाली छोरि प्रति सम्मानछ!
धन्यवाद यहाँ हरुको प्रतिक्रिया को लागि । हामी सदैब राम्रो एपिशोड को तयारीमा हुनेछौ।
आफ्ना जीवनमा सोच्नै नसकिने उथलपुथलको बाबजूद पनि कत्ति पनि विचलित नभैकन नेपाल र नेपालीको लागि ज्यान दिएर लागि पर्ने दुबै आदरणीय, पूजनीय, बन्दनीय नारीद्वय हिमानी सरकार र मनिषा कोइरालालाई प्रशंसा गर्ने शब्द नै छैन ! दुवै विराङ्गनाहरुलाई हृदयदेखिको नमन, प्रणाम !
God bless both of you !
ॐॐॐ🙏🙏🙏💚💚😘😘🌹🌹
यो अन्तर्वार्ता हेरेर मनमा धेरै प्रकारका प्रश्नहरु आए , तर अहिलेको नेताहरुले गरेको कार्य, कुर्सीमा लुछाचुडि ,अत्याधिक भ्रष्टाचार गरेको देख्दा हाम्रो देश विसौ बर्ष पछाडि परिसक्यो । शालीन व्यक्तित्वका धनि हिमानिको अन्तर्वार्ता सुनेर मेरो मन प्रफुल्लीत भएको छ । जय होस् 🙏🏻
केहि नेपाली हरु अझै छन, जो गर्व गर्नु लायक छन्। यो interview को लागि यहा हरु दुवै लगायत सम्पुर्ण लाइ धन्यवाद ।कुरो सुनौ र बुझौ।
कति विशिष्ट भएर पनि
कति साधारण
कति सुन्दर
जिन्दगीको सोचाई नै बदलिदिन्छ कुनै कुनै यस्ता अन्तर्बाताले।
सधै खुसि मिलोस्🥰🥰
धन्यवाद यहाँ हरुको प्रतिक्रिया को लागि । हामी सदैब राम्रो एपिशोड को तयारीमा हुनेछौ।
अहिले सम्मकै उत्कृष्ट अन्तरबार्ता दुबै नेपाली नारीहरुलाई हृदय देखि नै सम्मान 🙏🙏
प्रभावशाली भद्र उर्जा र सधै मुस्कान जीवन सधै दुख हाे भन्ने नारि नेपाली पन नेपाली माटाेकाे सुग्ध
याे मिठास र उर्जा रुपमा अावज प्रस्तुत गरिदिनु हुने मिडिया प्रति मुरिमुरि सादर धन्यावाद
Aru interview herda jun ladai grina ra ekarkai lai hochaune ra dosh lagaune kura matra hunthyo. This interview was really iconic, calmness, politeness, togetherness, down to earth and feeling of live.
Great person of the country. Thank you for this astonishing interview. Felt live again.
कति हेरिरहु सुनिरहु जस्तो अन्तर्बार्ता, हिमानि येतिको होलिन जस्तै लागेको थिएन, उत्कृष्ट बिचार कति देश को माया यिनि बाट सिकुन यि भ्रस्ट गिद्द हरु हरु ले , भबिस्य मा हिमानि ले कुनै तह बाट देश को माथिल्लो तह मा हेर्न पाइयोस
Both are So elegant, so intelligent so gorgeous, true grits, true patriots कस्तो मिठो सालिन बोली कस्तो राम्रो attitude ❤️❤️💃💃 🇳🇵 दुईजना को साथी एकदमै राम्रो छ।
I m stand with u balen sarakar🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@@srzsrz2049 hora kura chai guu jasto tara😂😂😂😂
This is a huge inspiration for entire Nepalese women, huge respect for these amazing ladies ❤❤
As a human being आज म निकै गौरवान्वित महसुस गरेको छु !!!पहिलेको युगमा माता सिता , भृकुटी जस्ता देबिमाताले नेपालको सान,मान लाई बिष्श सामु चिनाउन जुन योगदान गर्नु भयो!!!अहिले को आधुनिक नेपाल मा पनि यति राम्रो human being भएको दुई सपुत हिमानी शाह, मनिषा कोइराला लाई हृदयदेखि नै नमन गर्दछु 🙏🙏🙏🙏🙏🙏 huge respect to both of you super ladys!!!! Today iam so proud of you ❣️❣️❣️❣️
धन्यवाद यहाँ हरुको प्रतिक्रिया को लागि । हामी सदैब राम्रो एपिशोड को तयारीमा हुनेछौ।
पुर्णरुपमा प्रसारण नहुदै बहु प्रत्यक्षित रहेको यो कार्यक्रम हेर्न पाउदा खुशि लाग्यो । यि दुबै महिलालाइ नजिक बाट बुझ्न म लालायित छु र हिमानि शौदर्य र धैर्यता कि खानि पनि हुन यि दुबै महिलालाइ मनै देखि सम्मान ब्यक्त गर्दछु।
समय आईसकेको छ, जनता ले फेरी नासो फिर्ता गर्नु पर्ने बेला आको छ 🙏🤴👑🇳🇵
देश ले जनता को साथ मागेको छ 🙏🇳🇵🇳🇵🇳🇵
कसैको interview यति ध्यान दिएर हेरेको, सुनेको मा आफैंलाई थाहा छैन। Mesmerizing talk....
The most fabulous part of this talk was the way Manisha Ji presented herself in front of Himani Sarkari...
Loved the way she said " Himani Sarkar"...That's the respect towards the women who deserve it...
आहा सुनिरहु जस्तो कुराहरू हेरीरहु जस्तो मुहारहरु❤सारै खुशी लाग्यो
यो अन्तर्वार्ता को प्रतीक्षा क कस्लाइ थियो म जस्तै ❤।
कत्ति मिठो अन्तरवार्ता, दुई जना कस्तो सुन्दर युवतीहरु आफ्नो भेस भुणामा फेरी आफ्नो स्पष्ट धारणा र भाषाको प्रयोग गरेर कति रमाईलो लागिएको हेरन लाई यस्तो हुनु पर्छ नि अन्तरवार्ता भनेको त❤️❤️❤️
Huge Respect for Himani Sharakhar huge huge huge respect .
हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ।
साधारण शब्द मा सटिक र शुद्ध मन देखि बोलिएको संबाद, दुई माहान महिला हरु लाई एकै screen मा देख्दा प्रफुल्ल हुने अबसर पाए।
दुइ विशिष्ट चेलीहरूको विचारहरू कति महान ❤❤❤❤❤ एकदमै मन छुने। देश र जनताप्रति चिन्ता , माया अनि सदभाव
हिमानी लाई हाम्री नेपालकी रानीको रूपमा हेर्न चाहने यता हाजिर हुनुहोस। नेपालमा लुट,भ्रष्टाचार,अन्याय अत्याचार र अपराधले सिमा नागेको छ। राजसंस्था अनिवार्य भैसक्यो।
नेता का नेतिनी हरू अनि छोरा छोरी भनाउदा हरू ले सिक्नै पर्छ अनि हेर्नै पर्ने।।। दोष सारा नेपाली कै हो राजा फालेर नेपाल लाई सिंगापुर देख्ने आँखा मन बाट राजा परिवार लाई लखटेऊ अनि झोला वोकेर आफै अरूको देश तिर खुदेऊ।।राजा काे एउटा बसान आउँदा नेता हरू काे कटू बाट हिसाब आउँछ अनि त्यही पुरानो कुरा लाई अगाडि सर्छन् अहिले राजा ले नेता लाई गाली गरेको सुनेको छैन् मैले चाहिँ।।यही बाट थपाउन सकिन्छ काे सही अनि काे गलत भनेर।।। सरल अनि मुस्कान भरिएको interview thank you for the all team members and manisha mam and हिमानी सरकार।।।।जय नेपाल
Rani tantra banauda nepal banxa hajurko ko kura sunera
मनिषा & हिमानी सरकार ज्यु दुबैजना महान हुनुहुन्छ यस्तै महान नारिको खाचो छ हाम्रो नेपाल मा जय राजतन्त्र जय हिन्दु रास्ट्रनेपाल ❤❤
आदरणीय कलाकार तथा प्रस्तोता मनिषा कोइराला र पुर्व राजपरिवार कि युवराज्ञी हिमानी शाह बिचको पुर्ण रुपमा संवाद सुने खुसि लाग्यो । यो राष्ट्रभक्ति भाव र बिकास लाई अग्रपंक्तिमा लान यहाहरुको ठूलो योगदान हुनेछ । यहाहरुमा हार्दिक नमन🎉🎉🎉
म त भन्छु यी दुवै महान नारीले नेपाल र नेपालीको नेृत्वमा सहभागी हुने बेला भयो । जय राजा सहितको अखण्ड हिन्दुराज्य नेपाल !!!
छोटो र सटिक सबैले हेर्नुपर्ने - शुद्ध मन देखि बोलिएको संबाद, दुई माहान महिलाहरु लाई एकैपटक एउटै पर्दामा देख्दा सारै खुसि लाग्यो !
मेरो हृदयले हिमानी सरकारलाई देश सुम्पियो....वहाँको उत्तम बिचार🙏🙏🙏
यस्ताे मिठाे संबाद हिजाे आज बिरलै देख्न र सुन्न पाईन्छ तर आज साक्षत देख्न र सुन्न पाईयाे सारै खुशी लाग्याे र याे संबाद काे लागि कार्यक्रम मिलाउने आयाेजकलाई धेरै धेरै धन्यबाद साथै हिमानी सरकार र मनिषा जी लाई पनि हृदय देखि नै धेरै धन्यवाद दिन चाहान्छु।❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
कर्मको मार्ग सोच मा निर्भर रहन्छ🙏उच्च सोच,उच्च कर्म,उच्च ब्यावहार ले भाग्य निर्माण गरिरहेको हुन्छ🙏🙏🙏बौदिक क्षमताले पुक्त व्याक्तित्व हुन् हिमानि शाह र मनिशा कोईराला 🙏🙏🙏🙏
अदभुत एतिहासिक अंतरबार्ता। दुई महान नेपाली नारी हरुमा नमन🙏
Manisha Koirala ko questions ra respectful words towards former highness Himani Shah shows her greatness and quality of her healthy family environment. Both are icons of our nation. Jay hos.
It’s Ex - not late
Late hoina hajur
समय आईसकेको छ, जनता ले फेरी नासो फिर्ता गर्नु पर्ने बेला आको छ 🙏🤴👑🇳🇵
देश ले जनता को साथ मागेको छ 🙏🇳🇵🇳🇵🇳🇵
When she died 😢
We all know English is a funny language but it’s not Late my dear friend. Former highness is a suitable term to represent. Hope you learn something new today. Chao ✌️
"I must say, this is the ultimate interview I have ever watched. I am greatly impressed by the grace of Princess Himani and the respect shown by Manisha madam. We all are proud to be Nepalese! 🇳🇵"
हामी सबै नेपाली भएकोमा गर्वित छौं
राम्रो कुराकानी अनि सुमाधुर आवज , धन्यावाद यो ईन्टरभ्युको लागी । कति कुराहरू थाहा नपाएको आज थाहा पाईयो । 🙏🙏🙏
धन्यवाद यहाँ हरुको प्रतिक्रिया को लागि । हामी सदैब राम्रो एपिशोड को तयारीमा हुनेछौ।
फल फलेको बृच्छा झुकेको हुन्छ भनेको उदाहरण हिमानी सरकार नै हो 🙏उहा हाम्रो सरकार हुनु हुनुहून्थ्यों भन्दा गर्ब मसहूस हुन्छ उहा हरु प्रति नमन🙏🙏🙏
जिन्दगी मा पहिलो चोटि होला सुन्दर अनि मन नै आनन्द हुने interview हेर्न पाएको धन्यवाद मुहार भन्दा पनि मन राम्रो भएको मान्छे हजुर हरु ❤
निकै पर्खाइमा बसे जस्तो भएको अन्तर्वार्ता हेरेँ... सरल र सरस देवीहरुको कुराकानी देशहितमा छलफल रहेको देखियो।
हाम्रो नेपाल् को सान दुबई जना लाई बाकी जिबन को शुभकामना ❤❤❤❤ महान र साहासी नारी सदा सर्बदा खुशी अटल देख्न पाउ 🎉🎉
यो interview को पर्खाइमा को को हुनुहुन्थ्यो साथीहरू?
सारै सरल मिठो बोली एबम सादगी जीवनशैली दुई नेपाली महान नारीहरू।
मनिशा कोइराला अनि हिमानी शाह वाह! दुबै जना कति सभ्य सालिन र देश प्रेम भएका महान नारीहरु।
कति मीठो बोली र बोल्ने तरिका .I inspired with both beautiful women.❤️❤️
सम्पूर्ण जनशक्तिको खाँचो छ, हामी सबै नेपाली एकजुट भयर देश निर्माणको लागि अघि बढ्नु पर्छ🙏🏻🙏🏻🙏🏻🙏🏻❤️जय देश ,जय नेपाल🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🏻❤️❤️❤️❤️
समय आईसकेको छ, जनता ले फेरी नासो फिर्ता गर्नु पर्ने बेला आको छ 🙏🤴👑🇳🇵
देश ले जनता को साथ मागेको छ 🙏🇳🇵🇳🇵🇳🇵
Can we just pause for a second and appreciate these women. So poised and beautiful, such humble and honey talkers are Manisha mam and Himani sarkar. So beautiful just wow❤
Absolutely right
So true, so calm and wise ladies right here
Right
iam lucky that's i found this legend interview randomly two icon lady's manisha Koirala &himani shah huge respect 🙏❤❤
कास यस्तो राम्रो र सरल साेच भएको हिमानि शाहकाे नेतृत्वमा सरकार चलाउन सके नेपाल बन्ने सम्भावना हुन्थे हाेला
❤❤❤सही भन्नु भो मलाई पनि तेस्तै लाग्छ
धन्यवाद यहाँ हरुको प्रतिक्रिया को लागि । हामी सदैब राम्रो एपिशोड को तयारीमा हुनेछौ।
Bureaucrats त त्यही चोर फटाहा कमीशन खोरी र नेताहरुको धोती समाएर हिड्नेहरु त्यही त हो फेरि। कहिलेकाहीँ त सेनाले सरकार चलाए हुन्थ्यो जस्तो पनि लाग्छ तर सेना पनि कमीशनमा चुर्लुम्म डुबेको छ, जता जे गरे नी आम नेपालीलाई सुख छैन।
एकदमै भिजन भएको र सुन्दर अनुहार र सुन्दर मन पनि ..कति महान विचार । पहिलो चोटि मिडियामा कति राम्रो अन्तरबार्ता ।
फोहोर गर्नेलाई पो लाज हुनु पर्छ, फोहोर सफा गर्ने लाई केको लाज....Wao....Heart ❤️❤️ Touching
फोहोर गर्नेलाई पो लाज हुनुपर्छ फोहोर सफा गर्ने लाई केको लाज woww heart ❤ touching
याे अन्तवार्ता अाउँदैछ भन्ने सुने देखि अन्तवार्ताकाे प्रतिक्षामा थिए । दुबै नारीहरुलाई उच्च सम्मान अन्तवार्ता धेरै राम्राे लाग्याे ।
नेपालीको नाजुक अवस्था ,यो लथालिङ्ग देशको स्थिति देखेर मनमा थुप्रै प्रस्नको आधिबेरी आउथ्यो। तर यो कार्यक्रम हेरेर नया जिबन पाएको महसुस भयो ,मेरो बेचैन आत्मालाई सुकुन मिलेको महसुस भयो।
कठिन प्रस्नको कति सरल तर प्रभाकारी उत्तर म त दङ्ग परे। हेमानी सरकार र सिंगो राज्संग्स्था प्रति थप सम्मान जागेर आयो। बुवा ज्ञानेन्द्र सरकार को नेपाल प्रतिको आघात माया ,देशभक्ति ,त्याग बारे सुन्दा भाबुक पनि भए। देश सुहाउदो बिकास ,हाम्रो अमन चयनको लागि राज्संग्स्था अपरिहार्य छ भन्ने मेरो निस्कर्ष हो तर आज झन् मेरो विश्वास दृढ र अटल भयो।
मनिष जी लाइ पनि धेरै धन्यबाद। 🙏🙏🙏
शालीनता भनेको के हो ? त्यो आज साक्षात् देखियो । संवादमा शालीनता एकपक्ष बाट मात्र खोज्दा त्यो सधैं दुर्घटनामा परिरहेको छ । तर यहाँ संयोग भनौं या अहोभाग्य दुवै जना शालीन व्यक्तित्व को यो अद्भुत संवाद सुन्न र हेर्न पाइयो । दुईदिनमा लगभग ६ लाख जनाले हेर्न चाहनु भनेको । त्यो शालीनता र देशप्रेम नै हो । अब देश बनाउने हो भने । दोष थोपरेर होइन । By pass गरेर होइन बरु सबै पक्ष मिलेर । एक आपसमा समझदारी गरेर अघि बढ्नुको विकल्प छैन । जय नेपाल🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
देबि माहान् 🙏🏻❤️ नेताका बुडि छोरी हरुले हेरुन यो भिडियो अनि जनताले बुजोस् जय देश जय नरेश 🙏🏻🥹🥹
सही भन्नु भो brother 🎉 जय देश जय नरेश
छिट्टै बडा महारानी भएको देख्न पाइयोस् । पशुपतिनाथले हामी सबै को कल्याण गरून्। जय देश जय नरेश।
Esss vayo
@@a-markgroup1019 timiharuko raja rani tehi Baburam Hishila prachnde Makune Deupako dampati Mukhya raja lootera gafadi kp ta holaaa🔔🔔
दुइ शालिन अनि भद्र महिलाकाे याे शानदार सभ्य र भव्य अन्तर्वार्ता । मनिशा काेइराला जाे एक ज्वलन्त उदाहरण हुनुहुन्छ निवनमा हार छैन जिवनमा हाैसला कायम हुनुपर्छ । अति शानदार लाग्याे 🙏🙏
अन्तर्वाता राम्रो लाग्यो जे भएनि सरकार बाट नै धेरै राज्यको बिकाश को माग र जनता को समृद्ध बन्ने माग को बारे मा बुझ्नु भईरहेको रहेछ । खुसि लाग्यो हाल उहाँहरु को हातमा राज्यसत्ता को बागडोर नभएपनि भोलि नेपाली जनताको चाहाना र आवश्यकता पर्यो भने जसरि जापान मा विघटन भईसकेको राजसंस्था फेरि पुर्नस्थापित भयो त्यसरि नै नेपालमा फेरि स्थापित हुनपनि सक्छ । तर अन्तरवार्ता साह्रै मन पर्यो ❤❤❤❤
दुबैजना सारिरिक सुन्दरता सहित वैचारिक सुन्दरता भएका दिदिबैनी को मनै छुने संघर्षका बिचार को आदानप्रदान सारै मनपरो। ❤️❤️❤️
अति सुन्दर, भद्र, सुसिल हिमानी शाह र, मनिषा दिदी. 🙏सुनी राख्नु मन लाग्ने interview, 🙏
दुई उच्च ब्याक्तित्व को भद्र भलाकुसारी देख्नु पाउनु नै हाम्रो अहोभाग्य हो, यहाहरु लाई हार्दिक शुभकामना बधाई जय होस् 👌👍️💗🙏🇳🇵
वा सुनेर हेरेर मनै आनन्द लाग्ने कुराकानी।
यो हेरे पछि धेरै कुरा मन् मा आय।
कोहि यति साधारण,अनि इमान्दार पनि हुन सक्छ र??
आज भोलिका राजा हरु रुख काट्ने कुरा गर्छन् अनि उहाँ रोप्ने ।
अत्यन्तै सालीन सादगी जीवनशैली❤
Dherai ramro bichar Desh parti 2 janako
धन्यवाद यहाँ हरुको प्रतिक्रिया को लागि । हामी सदैब राम्रो एपिशोड को तयारीमा हुनेछौ।
आहा ! शब्द चयन , बोल्ने तरिका यो इन्टरभ्युबाट हामीले धेरै कुरा सिक्न ,बुझ्न सक्छौं ❤️ धेरै धेरै धन्यवाद हिमानी शाह तथा मनिषा कोइराला 🙏🌼
टेलर हेरेरै व्यग्र प्रतिक्षा थियो
सुन्न हेर्न पाईयो
अत्यन्त सभ्य अनि शालिन भद्र भलाद्मी अति मनछुने कलात्मक भलाकुसाली द्दय महान नारीहरूलाई ह्रडय देखी सरसम्मन प्रादुर्भाव नमन 🙏🙏🙏🙏🙏
कुराकानीबाट म अत्यन्त प्रभावित भएँ। दुवै जनालाई आदर्श नारीको रुपमा सम्मान गर्दछु।
कति राम्रो सुनिरहु जस्तो सरल र सालिन ब्यक्ति हामी सबैलाई उहाँहरू जस्तै सरल हुने प्रेरणा मिलोस 🙏
No politically biased, no diplomatic, simple and straightforward, most importantly no blaming, no pity and sneaky thoughts and both are very down to the earth. Hats off to you both 👏👏🙏
I am lucky, that i found this legend's interview randomly.
निश्चल स्वतन्त्र अनि विशाल सोच। राष्ट्रको गहिरो चिन्तन आहा क्या राम्रो लाग्यो। हिमानी ज्युको हरेक कुरा मन पर्यो। अझै आफुलाइ आफैले चिन्ने कोसिस गरेर, नैतिकतामा अगाडि बढ्ने गर्छु भन्ने शब्दले छोयो। साच्चिकै नैतिकताको अभाव छ अहिलेको मानिसमा। नैतिक शिक्षा फेरि अनिवार्य नेपाली पाठ्यक्रममा राखियोस राज्य सङ्ग मेरो अनुरोध। Great & Fact interview. ❤️❤️
Both of मनीषा and हिमानी शाह conversations is inspiring to all of नेपाली people.
पुर्ब युवराज्ञी हिमानी शाह र नायिका मनिषा कोइराला दुबै जान राष्ट्रबादी नारी हुन् Two person strong woman❤️
Ghanta ko purba pashchim mugi.
Thank you Manish ji sharing this wonderful interview! एक उत्कृष्ठ बिचार धारा! जती गहकिलो प्रश्न उत्तीकै सरल जबाफ कती सिस्टता र सम्मान छ बोलीमा उत्तीकै मिठो र सान्द्रभिक पनि।हिमानी सरकारको जय होस्🙏🏼🙏🏼
wow..... interview होस त यस्तो.... कत्ती सरल, कत्ति नम्र, भद्र र प्रेरणादायक..... hats off both of you... icon of nepal....
मनमा देशभक्ति ,उच्च बिचार ,सेवाभाव र एउटा असल नारिमा हुने गुण सरलता ,सादगी ,बुद्दिमता एवं सुन्दरताले थप सम्मान जगायो।
मनै देखि सम्मान छ हिमानी सरकार अनि धन्यवाद मनिषा जि यति राम्रो कुराको लागी ❤❤❤
आहा कति सहनशील युक्त नारी बोली र सोचबिचार पनि पनि त्यतिकै मिठो ❤❤❤
असाध्यै मिठाे interview तर podcast काे formatमा गरेकाे भए अझाै मिठाे हुन्थाेकी।❤