स्वर्ग र नर्क भनेको के हो? हामी किन मृत्यु सँग डराउछौँ?

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 28 ส.ค. 2024
  • स्वामी अर्हत संग मृत्यु र जीवन बारे संवाद !
    This is an extended interview which was filmed during the process of making our documentary on death.
    Full documentary- • दिशानिर्देश - मृत्यु र...
    Support us by being our patron- / dishanirdeshtv
    You can now find us on Facebook- / dishanirdeshplus
    and on Instagram- / dishanirdeshplus_

ความคิดเห็น • 53

  • @punyakarki2844
    @punyakarki2844 4 ปีที่แล้ว +4

    स्वामी अर्हत अध्ययन , ध्यान र ब्याख्यानका अद्भुत त्रिवेणी रहेछन् नमन ।

  • @rambdr.bajracharya9934
    @rambdr.bajracharya9934 4 ปีที่แล้ว +6

    बेहाेसि द्वारा बेहाेसिकाे अन्तर्वार्ता ...! स्वर्ग नर्क र मृत्यु बुझ्न केवल २ अवस्थामा पुग्न जरुरी छ। १. समाधि २. समाधि।... १. ध्यानमा घट्ने र २. शरीर छाेडदा घट्ने। वहस त केवल वहसका लागि मात्रै हाे बिजय जि।

  • @tilakthapa2759
    @tilakthapa2759 4 ปีที่แล้ว +3

    गहन विश्लेषण । छोटोमा सप्रसँग व्याख्या । निकै मिठो अनुभूति भयो ।

  • @jekarpant1379
    @jekarpant1379 4 ปีที่แล้ว +5

    कुनै प्रोगामको टुक्रा टुक्रा , चिरा चिरा पारेर हेर्नुको नि मज्जा छुट्टै हुदोरैछ । सबैमा यस्तै त कहाँ हुन्छ र ? धन्यवाद विजय सर ।

  • @thekakabhatijshow5563
    @thekakabhatijshow5563 4 ปีที่แล้ว +2

    बिजय दाइको कडा फ्यान परियो आफू त! क्यार्नुर। I would say he is the must influential journalist in Nepal. Can't wait to see his new program soon.

  • @ashokaryal5866
    @ashokaryal5866 4 ปีที่แล้ว

    Different program with different objectives in all has delivered broad sense of human creation,
    Thank you Bijaya ji,

  • @nandanshrestha2885
    @nandanshrestha2885 3 ปีที่แล้ว +1

    If you blend this with the ideas of verry common people or of some who have lost their dear one recently that would give some insight.its nice .Though words cant define, the questions it araises in people' mind is precious

  • @user-kl4sw2oi1n
    @user-kl4sw2oi1n 4 ปีที่แล้ว +8

    विजय सर हजुरको यो कार्यक्रममा लिलाराज खतिवडालाई पनि एक दिन राख्दा राम्रो हुन्थ्यो कि मेरो चाहना

    • @Mrnem2
      @Mrnem2 3 ปีที่แล้ว +1

      Yes🤗lilaraj khatiwada is a legend man💛

  • @prembista2153
    @prembista2153 4 ปีที่แล้ว +2

    Privileged to watch this great spiritual show. Thank you so much!!

  • @picnictillotama5
    @picnictillotama5 4 ปีที่แล้ว +4

    bijaya sir this tak is so nice it will be even more impressive with LP bhanu sharma !!

  • @bhuwanadhikari4725
    @bhuwanadhikari4725 4 ปีที่แล้ว +3

    very interesting interview

  • @brnkhd
    @brnkhd 4 ปีที่แล้ว +1

    Sadhu....very knowledgeable

  • @chetnathkanel4237
    @chetnathkanel4237 4 ปีที่แล้ว

    I really liked the views of SWAMI ARHAT. (Indebted.) (More to come.)

  • @ishworkarki6538
    @ishworkarki6538 3 ปีที่แล้ว

    आहा कस्तो राम्रो बीश्लेषण । सुनीरहु जस्तो लाग्यो ।

  • @dhirbickrammalla4161
    @dhirbickrammalla4161 4 ปีที่แล้ว

    Great Best question
    The great excellent answer .🕯️🐚🔔👍️👌
    🥀🌷💮🌺🌼

  • @AAbhayez
    @AAbhayez 4 ปีที่แล้ว +2

    प्राण त प्राण हो नी सहजै यसको त्याग गर्न सबैलाई असहिय हुन्छ होइन र? आध्यात्मको दुनियामा गएर पनि मृत्युलाई सत्य सुहिकार्नु सिवाय हामी केहि गर्न सक्दैनौं!
    मेरो विचारमा डरनै मृत्यु हो र मृत्युनै डर!

    • @aayusharyal2614
      @aayusharyal2614 4 ปีที่แล้ว

      @Yudhisthir Sharma teslai Astral projection vanxa sir😊

    • @AAbhayez
      @AAbhayez 4 ปีที่แล้ว

      @Yudhisthir Sharma यो Hipnotization को एउटा माध्यम हो! Astral Projection भनेको तपाईंको दिमागलाई कुनै एउटा काल्पनिक दुनियामा लिएर जानु हो, तपाईकों सोचेमा त्यो अर्को जुनी या सुःख हुन त सक्ला तर सच्चाई भने होइन!

    • @AAbhayez
      @AAbhayez 4 ปีที่แล้ว

      @Yudhisthir Sharma ओशो र दर्शनशास्त्र अनि आध्यात्ममा आकास पातालको फरक छ! यो तीनको मिश्रणलाई मनोक्रान्ति भनिन्छ! बुध्द भनेको भगवान होइन्न उनी सर्वहारा विचारशैली भएका अहिंसा प्रेमी र धर्ममा पनि मध्यमार्ग खोज्ने एउटा जोगी र त्यागी अनि आध्यात्मिक व्यक्ति मात्र हुन्!😁😁

    • @AAbhayez
      @AAbhayez 4 ปีที่แล้ว

      @Yudhisthir Sharma Simply discribed गर्दा Oso is a hippi culture of humanity र आध्यात्म भन्या Hidden knowledge about humanity....

  • @buick5086
    @buick5086 4 ปีที่แล้ว +1

    very good swamiji

  • @indiragurung7323
    @indiragurung7323 4 ปีที่แล้ว +1

    Kati ramro gyan ka kura sunna paiyo.

  • @ishworsharmapoudel965
    @ishworsharmapoudel965 3 ปีที่แล้ว

    supop interview .love it totally

  • @sanjibkoirala5055
    @sanjibkoirala5055 4 ปีที่แล้ว +1

    Very nice episode :)

  • @nabinsharma6459
    @nabinsharma6459 4 ปีที่แล้ว +1

    Great!

  • @RobinDahal
    @RobinDahal 4 ปีที่แล้ว

    Herda rw sunda anndit vaeyoo thank q

  • @indiragurung7323
    @indiragurung7323 4 ปีที่แล้ว

    Ekdum Satya afna marda dherai daraune aru marda Kam daraune huncha manushya haru.

  • @joshefkc2958
    @joshefkc2958 3 ปีที่แล้ว

    You said well hats off!!!

  • @ishwarnyaupane4450
    @ishwarnyaupane4450 4 ปีที่แล้ว

    जीवन र जगतको बृहत सम्बादको एउटा अर्को कार्यक्रम हेर्न पाइन्थ्यो कि बिजय सर ....!

  • @dilashabelbashe4617
    @dilashabelbashe4617 ปีที่แล้ว

    Very nice

  • @user-ge5iq5bk3z
    @user-ge5iq5bk3z 11 หลายเดือนก่อน

    Interested

  • @prakritighimire1965
    @prakritighimire1965 3 ปีที่แล้ว

    Very nice program

  • @tarand100
    @tarand100 4 ปีที่แล้ว

    Thanks for both

  • @Peace-gp7vy
    @Peace-gp7vy 4 ปีที่แล้ว

    Interesting thank you

  • @jeevangurung947
    @jeevangurung947 4 ปีที่แล้ว +1

    Love it

  • @rohitgautam6164
    @rohitgautam6164 4 ปีที่แล้ว

    That is eternal soul

  • @lamahidang2567
    @lamahidang2567 4 ปีที่แล้ว

    vijay sir hajur le ek patak sadguru lai interview ma bolaunu pryo

  • @gyanughimire1704
    @gyanughimire1704 3 ปีที่แล้ว

    Beautiful

  • @pragyan_aryal
    @pragyan_aryal 4 ปีที่แล้ว

    very nice :)

  • @sumanshrestha2961
    @sumanshrestha2961 3 ปีที่แล้ว

    Maancheko byaktigat sarirko,bhavanako,charitrako kahile punarjanma hudaina,marepachi sab kharaani vayo usko sab astitwako.Punarjanma huncha tara maancheko aham ko huncha,uhi,lov,laalach,maya moha,yestaa brittiko chahi punarjanma bhai rahancha...

  • @tikaadhikari3753
    @tikaadhikari3753 2 ปีที่แล้ว

    उमेरले र समयले

  • @shobhachari
    @shobhachari 4 ปีที่แล้ว

    Sarai ghat paryo-samyabaad ko sandarva le

  • @urgenlama5418
    @urgenlama5418 3 ปีที่แล้ว

    sunyata of Buddhism is not a voidness or nothingness.

  • @morrisons31
    @morrisons31 4 ปีที่แล้ว

    @bijay pandey Yo Guf tapaikai Bhasama kagaz ma everest mountain ko chitra banaye jasati ho....Aja Elon Musk le yastai Guf gardai hindeko vaye k hunthyo hola....

  • @aditiyakandel797
    @aditiyakandel797 4 ปีที่แล้ว

    Sundarr antarbartaa

  • @nepalbhakta8972
    @nepalbhakta8972 4 ปีที่แล้ว

    आउ इन्द्र देव आउ किर्सक को सिचाई बनि आउ .
    घना बारिस बनि बाडी पैरो खनि दुख कसैलाई नदेउ. सधैं पुजा र खेति गरी आफ्नो पेट भरौला. सबै लाखे नाच गरी सधैं हासी खुसि बसौला...

  • @shivakumar-jh4yq
    @shivakumar-jh4yq 4 ปีที่แล้ว

    Bhola odari ji jasto lagyo sangai pade jasto lag chha dudhe jhapa ma

  • @indiragurung7323
    @indiragurung7323 4 ปีที่แล้ว +1

    Vellore ma mritu lai hindu haru le utsav ko rup ma manauchan.biheko jasto baaja bajaera lanchan.

  • @prakhorus613
    @prakhorus613 4 ปีที่แล้ว

    But in the Lord Jesus Christ, we have eternal life dear brother.

  • @sureshlama9103
    @sureshlama9103 3 ปีที่แล้ว

    तपाई को तर्क गलत हो किना भनि मान्छे को सरिर भित्रा आत्मा को पनि सरिर हुन्छ माटाेले बनेको सरिर को भित्रा आत्मा को सरिर गाडियको हुन्छ मान्ब सरिर को लागि यो पृिथिबि हो आत्मा को जेल मान्ब सरिर हो मान्छे मोर्नि भनेको आत्मा र सरिर अलग भयरा निसकनु हो मान्छे ले तेसै लाई मोरेको भन्छ आत्मा निसके पछि सररिर अर्थहिन बन्छ माटाे ले बनेको सरिर माटाे मा नै मिसिन्छ आत्मा को सरिर चाइ आत्मा रुपि पर्मात्मा को मा नै फर्किन्छ आफ्नो कर्म को अनुसार फलभोगनु जान्छ यो पृिथिबि मा भाको कुरा हरु मान्बजिबन को लागि उदारण देखाको छ तर यो पृिथिबि को मान्छे ले कसैले तो उदारण केहो पथो पाउनु सकदैना मान्ब जाती को नार र नारी भयरा जन्मनु को अपनि कारण छ पसुपन्छ मा भाले र पोथि हुनुको पनि अर्थ छ कुनै पनि अन्ना को बिउ रोपनु को पनि उदारण हो यो रहसे बुद्द ले पनि थापको थियना मान्छे को सोचर बुदि देखि धेरै परको कुरा हो मान्छे ले मान्छे मोरेपछि सकिन्छ भन्छ तर सुरु हुन्छ के कुनै मान्छे जेल बाटाे निसके पनि सिदिन्छर यो पनि उदारण हो बेद ब्यास बुद्द देबि बेदता के पनि यो कुरा को अर्थ थापाको छै ना तेसै ले यो सन्सार को बुदिमानी बिदुवान हरु पसु सम्मान साबीद हुन्छ बुद्द ले समेत थानपाको रहसे र अर्थ मान्छे ले बुजनि ता कुरा नै भयना मृतु लाई पनि खानी कोइ छ उहाको अगि मृतु पनि नाङगाे छ यो सन्सार को कती प्राय मान्छे ले आफू कसरि जिउदो छु भन्नि कुरा थान भाको हरु ले अरु कुरा के बुजछ तेसै ले मेरो सामु ता आजकाल धर्म को कुरा र्गनि बिवाद र्गनि हरु गुको किरा देखछु के

  • @achalakharel3537
    @achalakharel3537 4 ปีที่แล้ว

    Very nice