गरीखानेका कथाहरु - अंक १ | Garikhaneka Katha haru EP01 - Herne Katha

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 23 ธ.ค. 2024

ความคิดเห็น • 1.1K

  • @reg_Ashok
    @reg_Ashok ปีที่แล้ว +164

    करिब ५० मिनेटको यो कार्यक्रममा अर्थशास्त्र छ, समाजशास्त्र छ, दर्शन छ, विज्ञान छ, संघर्ष छ, साहित्य छ,रुपान्तरण छ र सबैभन्दा महत्त्वपूर्ण चेतना र मानवता छ।🙏🙏

  • @bhimadhakal4795
    @bhimadhakal4795 ปีที่แล้ว +55

    लौन यो एपीसोड त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल बाहिर दिनदिनै देखाउनु पर्यो 🙏🙏
    म अरु केही बोलीन 🙏

    • @munalpumaRai
      @munalpumaRai 29 วันที่ผ่านมา

      लु लु गर्न लगाऔँ त

  • @shantikokhojima6040
    @shantikokhojima6040 ปีที่แล้ว +407

    नाम => हेर्ने कथा 🇳🇵🥀
    काम => सत्य देखाउने 😊
    स्थान => सबैको दिल मा ❤
    धर्म => ईमानदार पत्रकारिता🌍️🙏

  • @bhuwankhatri5758
    @bhuwankhatri5758 ปีที่แล้ว +36

    आजको 'गरिखानेका कथाहरु'ले आँट्नेहरु यही देशमा अटाउँछन् भन्ने सिकायो !🥰

  • @shantikokhojima6040
    @shantikokhojima6040 ปีที่แล้ว +271

    मेहनत गरे धन बन्छ, प्रतिक्षा गरे काम 😊
    मीठो बोले पहिचान बन्छ इज्जत गरे नाम 🥀
    हेर्ने कथा को टिमलाई धेरै धन्यवाद 🇳🇵🙏

  • @DeepakLamichhane
    @DeepakLamichhane 11 หลายเดือนก่อน +13

    No words to express how much inspiration and knowledge that i am having from “Herne Katha” all the time. Lots of respect and a very big thanks to the entire crew. Hope one day I will be able to return to my homeland and contribute for betterment of the society and motherland.

  • @csadikshya63
    @csadikshya63 ปีที่แล้ว +132

    4:12 “तल झरेपछि न उठ्ने हो....
    जस्ले केही गुमाएन उस्ले बचाउन सक्दैन...” कति मिठो कुरा❤️

  • @krishnagm4009
    @krishnagm4009 ปีที่แล้ว +19

    "पैसा भनेको जिन्दगी बचाउने र खुसी रहने चिज हो"
    सलाम छ बिध्या दिदी र हेर्ने कथा टिमलाइ

  • @teachkoreanlanguagecentern7914
    @teachkoreanlanguagecentern7914 ปีที่แล้ว +338

    लौन बिदाको दिन छ आज , प्रदेशबाट नेपालको कुनाकाप्चा, सबैको दुख पिडा को प्रेरणा भएको हेर्न पाएको छौ अब यो पनि हेर्ने हो😚 हेर्ने कथामा

    • @Aashishrai-wn1xh
      @Aashishrai-wn1xh ปีที่แล้ว +2

      म पनि हेदै छु है
      मलाई पनि धेरै राम्रो लाग्छ हेर्ने कथा 🙂
      reply me
      thanks ☺️☺️☺️☺️☺️

    • @sumanarai213
      @sumanarai213 ปีที่แล้ว +2

      ❤❤❤❤❤❤

    • @shyamsubedi1050
      @shyamsubedi1050 ปีที่แล้ว +1

      प्रेरणादायी यथार्थहरु

  • @dipeshrajalibh3448
    @dipeshrajalibh3448 ปีที่แล้ว +5

    यो माछा पाल्ने किसान दाइ को कस्तो राम्रो बिचार कस्तो ठुलो हिम्मत ❤❤

  • @krishnarawat4543
    @krishnarawat4543 ปีที่แล้ว +116

    I teach at secondary level school in KTM. I encourage secondary level students to watch the "Herne Katha" in free time. And students response is fantastic.

    • @wochyu1
      @wochyu1 ปีที่แล้ว +2

      That is very good

    • @shivagurung8512
      @shivagurung8512 ปีที่แล้ว +1

      very positive...👌👌👍👍

    • @akshayakhadka4531
      @akshayakhadka4531 ปีที่แล้ว +1

      They need to take out time to watch it, not during free time ;)

    • @THEJAY568
      @THEJAY568 ปีที่แล้ว +1

      🙏🙏💓💗

  • @KrishnaGuitar123
    @KrishnaGuitar123 7 หลายเดือนก่อน +2

    असाध्यै प्रेरणादायक डॉक्यूमेंटरी । नेपाल मा बसेका हिम्मती नागरिक आफ्नै देश मा स्व रोजगार को अवसर निकालेर अरु को लागि आदर्श प्रस्तुत गरेको हेरदा हामी गर्व को अनुभव गरेका छौं । हेर्ने कथा टीम लाई धेरै शुभकामना 🙏🙏

  • @sharamagar5152
    @sharamagar5152 ปีที่แล้ว +16

    साच्चिकै निराशा बात आश पलाउछ हेर्नेकथा हेरेपछी सधैंभरि ओझेलमा परेका नेपाली जनताको सत्यतथ्य देखाउनुपर्छ सलाम छ हेर्नेकथा को पुरै तिम लाई 🙏

  • @dipsikhaaryal9595
    @dipsikhaaryal9595 ปีที่แล้ว +11

    आफ्नै ठाँउ छपियाको कथा हेर्न पाउदा हेर्ने कथाको रेगुलर दर्शकलाई यो भन्दा खुशिको कुरा के होला|
    Thank you Herne katha team for exploring the hidden story of CHHAPIYA.

    • @keshavsharma-hx3hh
      @keshavsharma-hx3hh ปีที่แล้ว +2

      बदेलपोखरी पनि जानु भाछ होला नि !

  • @manushi-003
    @manushi-003 ปีที่แล้ว +51

    जिबनमा संघर्ष गर्न सिकाउने माध्यम हो हेर्ने कथा🙏 धेरै धेरै माया छ हेर्ने कथा सम्पुर्ण टिमलाई❤️

  • @paradesi9113
    @paradesi9113 ปีที่แล้ว +2

    मान्छेका दुख,सघर्षका कुरा र त्यसपछि पनि आशा र सफलताका कथा-यी हेर्न र सुन्न मात्र होईन , नयाँ आशाका किरण छर्न हेर्ने कथाले प्रस्तुत गरेको हो।बिध्याजीका अमृतबाणीमा यी कंथा सुन्दा र क्यामेराले क़ैद गरेका यी दृश्य हेर्दा घरी आँशु आँउछ मन पग्लेर तर आँशु नसिकिदै मनमा उत्साह आँउछ।पत्रकारिताको यो प्रयोग, यो शैली बिध्याजीको ब्रान्ड हो।यो उहांले बनाउन लागेको नयाँ इंतिहास हो।सुन्ने र जीवनमा केही गर्न अघि सर्नेलाई सुनको माला, सुनाउने बिध्याजीलाई सुन्दर फूलको माला💐।

  • @RS-do8oe
    @RS-do8oe ปีที่แล้ว +3

    गजबका कथाहरु........अझ गजबका साहस, लगन अनि सफलताका कथाहरु । यो Episode ले पक्कै पनि चिल गाडी चढ्न पाईला अगाडि सारेका केहि युवाहरुको पाईला टक्क अडिनेमा म विस्वस्त छु ।धन्यबाद Herne katha

  • @santabahadurghale1462
    @santabahadurghale1462 ปีที่แล้ว +2

    तराईमा जग्गा फराकिलो छ तसर्थ तराईबासीले माछा पालनको ब्यबसायी गर्नेगर्छन। बेलकुमारी र नबिनले ब्यापार गर्ने ठिक ठाउ फेला पार्नु भएछ र वहाहरुको भाग्य संघर्ष र ठाउ सेन्टर परेकोले वहाहरुको ब्यापार सफल्ता भएको हो। गरिखानेका कथाहरुको भाग १ मलाई सारै मन पर्यो अब यो कथा हेरेर कसैले त कथामा देखाएको बब्यसाय सुरु गर्छन होला। राम्रो गरिखानेका कथा देखाउनु भएकोमा बिद्या मैया र गरिखानेका कथाहरको टिमलाई धेरै धेरै बधाई छ।🎉😮❤

  • @sujitgurung9064
    @sujitgurung9064 ปีที่แล้ว +31

    विद्या दिदि लाई धेरै धनयवाद छ यस्तो राम्राे कथा ल्याउनु भएकोमा ❤❤

  • @sarojtamang4870
    @sarojtamang4870 ปีที่แล้ว +3

    धेरै धेरै धन्यवाद हेर्ने कथाको सम्पूर्ण टिमलाई याे 48 मिनेटमा मैले 32 बर्षमा सिक्न र बुझ्न बाकी धेरै कुरा हरु हेर्ने कथामा हेर्न र सुन्न पाए म अहिले UN मिसन ईराकमा कार्यरत छु ❤❤🙏🙏🙏 हेर्ने कथालाई सधैं हेरिरहन पाऊ

  • @mohanthapa2255
    @mohanthapa2255 ปีที่แล้ว +3

    आहा अति आनान्दित कथा गरि खानेको कथा, हेर्ने कथा ॐ नम:सिवाय हर हर हर माहादेब,जय सम्भु,जय सनातन ,जय स्वधर्म।

  • @Darjee2000
    @Darjee2000 ปีที่แล้ว +1

    हेर्ने कथाले नै हो रियल नेपालको रियल कथा हरु हेर्न पाएको यसले जोस जागर बढाउछ उत्साह थप्छ प्रेरणा दिन्छ,जय होस हेर्ने कथा टिम लगायत सम्पुर्ण नेपाली को 🙏

  • @Hari-poudel
    @Hari-poudel ปีที่แล้ว +4

    लौन कति चाडो सक्यिएको सारै राम्रो गरि खानेको कथा ❤️❤️प्रतीक्षा भाग २ को

  • @udh001
    @udh001 ปีที่แล้ว +9

    एस्ता प्रेरणादायी जीवन भोगाइहरु खोजेर ल्याउनु भाकोमा "हेर्ने कथा" टिमलाइ नमन ! हेर्दै आनन्द आयो ! यी कथाहरुले सबै नेपालीहरुलाइ स्वदेशमै केहि गर्ने प्रेरणा दिएका छन !

  • @nishapokharel1956
    @nishapokharel1956 ปีที่แล้ว +51

    It's such an eye opener show. Infact I think this should be shown in business lectures in college and university.

    • @manthan314
      @manthan314 ปีที่แล้ว

      We use it for course material sometimes.

  • @Jassu562
    @Jassu562 ปีที่แล้ว +1

    हिजोआज म कुनै कथित दार्शनिक ,विद्वान वा विज्ञहरुबाट भन्दा पनि यस्तै यस्तै कथित सामान्य तर अद्भुत मानिसबाटै भरपुर प्रेरणा लिने गर्दछु 🙏

  • @SCLimbu
    @SCLimbu ปีที่แล้ว +6

    कहिले हिमाल , कहिले पहाड त कहिले तराई हुँदै नेपालको कुना कुनामा पुगेर त्यहाँ लुकेका सुःख दुःखका कथाहरु सबै माझ पुर्याउनुहुने हेर्ने कथा टिमलाई धेरै धेरै धन्यावाद 🙏🙏🙏

  • @govindakunwar3574
    @govindakunwar3574 ปีที่แล้ว +11

    प्रेरणादायी राेचक कथाहरु ! हेर्ने कथा मार्फत् नेपालकाे वास्तविक अवस्था बाहिर ल्याउने हेर्ने कथा परिवारलाई सलाम छ । ती श्रमशील पौरखीहरुलाई बधाई !

  • @rambastola9264
    @rambastola9264 ปีที่แล้ว +3

    कमाउनु मात्र नभै बचाउनु पनि ठूलो कुरा रैछ भन्ने पाठ सिकियो आजको कथा बाट

  • @kashsres1064
    @kashsres1064 ปีที่แล้ว +1

    Juni ji le vannu vayeko kura ekdamai sahi ho. Hami haru le sathi bhai haruko sabai kura thaha paucha tara baba aama ko chahi dherai thaha hudaina, hamile sodhai sodhdaina. Very true hamro samajma.

  • @rudrakhattri9827
    @rudrakhattri9827 ปีที่แล้ว +9

    बिध्या चापागाईलाई धेरै-धेरै धन्यवाद ।समाजका यस्तै गतिशील कामहरु देखाईरहनु होला।🙏🙏🇳🇵🇳🇵

  • @roshanjoshi4894
    @roshanjoshi4894 ปีที่แล้ว +1

    वाकेविहीन छु, तपाईहरुको प्रयास र समर्पणको लागि कुनै शब्द उपयुक्त छैन । सम्पूर्ण हेर्ने कथा टिम बिशेष गरी बिद्या दिदी र कमल दाई लाई हामी सबैसँग यी बहुमूल्य पलहरू (कथा) कैद गरेर प्रस्तुत गरी प्रत्येक दर्शकलाई खुशी पार्नु भएकोमा।❤❤ फेरि पनि धन्यवाद ☺️ 💓

  • @KushalLamsal-uf3oe
    @KushalLamsal-uf3oe ปีที่แล้ว +45

    This story is the only means of Nepal that explains the reality of every Nepali. May it always be good and may you see it reach ten million members soon.
    Let the country now take the path of progress, stop corruption and stop young people like us from going abroad. Jai Nepal

  • @narayansharma2077
    @narayansharma2077 ปีที่แล้ว +1

    याे भाग त बडाे रमाइलाे तरिकाले हेरियाे सुनियाे कतै याे कथामा पनि रुन पर्नि हाे कि भन्नि मनमा लागेकाे थियाे तर रुन परेन पसले दाइ त अशक्त हुनुरहेछ तर पनि उहाकाे आट बलियाे रहेछ बडाे खुसि र तरिकाले हेरियाे अब अर्काे यपिछाेड काे प्रतीक्षा मा ❤❤❤बिध्या दि लगायत सबै मा धेरै धन्यवाद हाल साउदि अरबिया बाट ❤❤

  • @susant81
    @susant81 ปีที่แล้ว +10

    नेपालका दुर दराजमा रहेका नेपालीहरूको यथार्थ दुख सुख का कथा भन्ने र देखाउने, नेपालको वास्तविक ऐना नै हेर्ने कथा हो । यो भाग हेर्नका लागी प्रतिक्षामा छु ।

  • @Mr-kamal271
    @Mr-kamal271 ปีที่แล้ว +2

    हामिलाइ सरकार ले दिने होइन। हामिले सरकार लाइ दिने हो यो एक महान बिचार हो❤😊

  • @yadavdevkota1171
    @yadavdevkota1171 ปีที่แล้ว +4

    आफ्नो कर्मप्रती ईमानदार हुनुपर्छ भन्ने गतिलो संदेश दिएको छ ! साथै संघर्ष नै सफलताको चावी हो भन्ने कुरा प्रमाणित हुन्छ ❤
    बधाई छ हेर्ने कथाका सम्पुर्ण टीमलाई ❤❤

  • @pramishthapa7536
    @pramishthapa7536 ปีที่แล้ว

    Herne katha lai dherai dherai dhanyabad 🙏❤

  • @pawankhanal1516
    @pawankhanal1516 ปีที่แล้ว +5

    यो एउटा दिल छ कति जित्नु हुन्छ दिदि❤

  • @regjung1995
    @regjung1995 ปีที่แล้ว +2

    गरिखानेका कथामा सबै पात्रहरुको संघर्षका कथाले मैले सिकेका यी दुइ कुरा..
    १)लडेपनी उठ्न सक्ने हिम्मत राख्नु।।
    २) १००कमाउने ५० खाने ५० बचाउने।।
    हिम्मत सबैले जुटाउनु भयो संघर्ष सबैले गर्नु भयो तर कता कता नवीन खत्रीको संघर्ष र हिम्मतले अझै बढी उत्प्रेरणा दियो! ❣️🌻🙏

  • @parshumukarungrai
    @parshumukarungrai ปีที่แล้ว +3

    मनै आनन्दित हुन्छ,
    कता कता उर्जा छाउछ,
    पुरै जिन्दगी पढे जस्तो लाग्छ्।।
    हेर्ने कथालाई धन्यवाद 🙏🙏

  • @sujalkhanal3972
    @sujalkhanal3972 ปีที่แล้ว +1

    यस्ता यस्ता प्रेरणादायी कुराहरुले स्वदेशमा नै बाँच्ने अाशाहरु दिन्छन् । सङ्घर्ष जारि छ ।

  • @indrabhujel831
    @indrabhujel831 ปีที่แล้ว +6

    सलामछ यी सम्पूर्ण महान व्यक्ति हरू लाई ❤❤

  • @laxmanthapa735
    @laxmanthapa735 ปีที่แล้ว +1

    पहिलोपटक युट्युबमा स्क्राेल गर्दै जादा दिदिभाईकाे कथा भेटे...त्याे कथा हेरेपछि हेर्ने कथाले मुटुमा कब्जा जमायकाे हाे।त्यसपछि हरेक पटक हेर्ने कथाकाे नयाँ ईपिसाेडकाे पर्खाइमा हुन्छु।साच्चिकै त्याे दिदिभाईकाे दिनचर्या कसरि बितिरहेकाे हाेला आजकल फेरि उनिहरूकाे भाग-२ हेर्न पाय हुन्थ्यो ।

  • @tukrai6559
    @tukrai6559 ปีที่แล้ว +3

    उहाँ krisak दाइलाई सलाम छ उहाँको bichaar प्रति नमन छ र हेर्नै कथाको entire team लाई धन्यवाद

  • @immitra1984
    @immitra1984 ปีที่แล้ว

    Like chahi पहिले garinxa fursad maa herinxa ani yasari comment garinxa....
    Sarai mann sittal hunxa...thank you herne katha...

  • @ampmskm
    @ampmskm ปีที่แล้ว +5

    उहाँको सफलता र मेहेनत को कथा धेरै अघि हेरेको थिए, फेरि हेर्न पाइयो। खुशी लाग्यो 🙏🙏

  • @MenakaGharti-og5ux
    @MenakaGharti-og5ux ปีที่แล้ว +2

    साच्चिकै मधेस मा बस्ने दाजु भाइ धेरै मेहनती लाग्छ मलाई

  • @jinarai3219
    @jinarai3219 ปีที่แล้ว +6

    लौन हेर्दा हेर्दै कति चाडो सकिएको lot's of respect for team and inspiring people

  • @nepalika9179
    @nepalika9179 ปีที่แล้ว +1

    To be very honest.. herne katha ko jun episode here ni aja samma ko best episode ho jasto lagxa.. but Naya naya episode banaye pichhe best of the best banaunu hunxa.. mann halka hunxa.. mann khusi hunxa tapai haru ko katha herna pauda.. thank you Team HK🙏

  • @umeshsinghyadav9207
    @umeshsinghyadav9207 ปีที่แล้ว +14

    Thank you Bidhya mam and the whole team of 'Herne Katha' for such a wonderful episode. Full of knowledge on how businesses are to be done and great lesson for being human too.

  • @SHRAWANI_SHRESTHA
    @SHRAWANI_SHRESTHA ปีที่แล้ว

    सारा देश निराशामा चुर्लुम्म डुबिरहेको बेला 'हेर्ने कथा' अन्तर्गतको 'गरीखानेहरुको कथा' हेर्दा धेरै नेपालीहरको मनमा झिनो भएपनी आशाको दियो बल्छ भन्ने लाग्छ । बिध्या दिदि लखएत 'हेर्ने कथा' को सदैव जय होस मंगल होस ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @manbdrxetree7720
    @manbdrxetree7720 ปีที่แล้ว +3

    100 कमाउने 50 खर्च गर्ने 50 बचत गर्ने बिचार त सारै मन मस्तिकमा बस्यो

  • @chirag-chamling
    @chirag-chamling ปีที่แล้ว

    Nikai samay pochi Nepal bata motivational video herna payiyo. Nepal ma khi chaina khi hudaina, Neta haru le sabai sidhyayo Sunda sunda nirash bhako man le naya asha payeko cha. Dhanyabad #HERNEKATHATEAM

  • @Mallikaghimire
    @Mallikaghimire ปีที่แล้ว +4

    हजुरकाे माध्यामबाट देशका कुना कुनाका नयाँ साथै चुनौति हरु देख्न पाईएकाे छ हेर्ने कथा लाई नमन🙏🙏🙏🙏🙏

  • @ShyamPulami-b7p
    @ShyamPulami-b7p ปีที่แล้ว

    हेर्ने कथा नीयमित हेर्ने गरेको छु । देशको कुना कन्दराको कथा हेर्दा हेर्दै अाज अाफ्नै गृह जिल्लाको कथा हेर्ने मौका जुराउनु भयो । धन्यबाद हेर्ने कथा टिमलाई ।

  • @underratedmusic_0
    @underratedmusic_0 ปีที่แล้ว +7

    God has given only one heart !
    How many times you’re gonna take it through your videos ❤

  • @BhimBahadur-i3t
    @BhimBahadur-i3t ปีที่แล้ว +1

    दिदी हजुरले सबैको सुखदुःख देखाउनु हुन्छ सारै खुसिलाग्छ हजुरको आयु लाखौंलाख बर्ष होस दिदी हजुरको जस्तो हाम्रो सबै नेपाली दिदिबैनी को सोच होस

  • @krishagurung5966
    @krishagurung5966 ปีที่แล้ว +4

    All thanks to team 'Herne Katha' for bringing such inspirational stories in this global platform from where we can learn to never give up even when we are in the lowest point of our life. ❤❤

  • @avshekmagar4562
    @avshekmagar4562 ปีที่แล้ว +1

    साच्चै आज धेरै नै मज्जा आयो किनकि हाम्रो जिल्ला को गाउँ ठाँउ को हेर्न पाइयो सारै खुशी लागेयो

  • @chhabikadariya1590
    @chhabikadariya1590 ปีที่แล้ว +4

    I really appreciate you guys, you are doing a great job of bringing into view this incredible show, a show of real heroes of Nepal , who struggled their whole lives in agriculture and small business and became successful figures
    these inspire everyone in the community . I see more than one person's life story in one episode this time. Hopefully, this episode encourages the people who like to work in Nepal
    rather than go to foreign countries. Recently I have lived in USA but I recommended viewing your HERNE KATHA to my friends and family. Once again thank you Bidhya, Kumar and the whole team for your contribution.

  • @babujung3179
    @babujung3179 ปีที่แล้ว +1

    सारो राम्रो कार्यक्रम यो कति आँसु बग्छ हेर्दा पनि

  • @sachinalingden2761
    @sachinalingden2761 ปีที่แล้ว +5

    Firstly, THANK YOU all the team members of Herne Katha for portraying these inspiring stories to us.
    I have always been a huge fan and would like to appreciate the hard work and effort the team has put in to demonstrate the life experience of people living in different part of our country. Somehow, words never seem to be nearly enough to express my gratitude to team for their amazing work. This episode was truly inspiring- "Life is unpredictable and not everything is in our control but as long as you have the hope and support from the right person, you can handle anything."
    Herne Katha has raised the bar high for story telling.👏 Keep up the good work. 🎉
    P.s- Eagerly waiting for upcoming episodes.

  • @SuklalBudhathoki-q8x
    @SuklalBudhathoki-q8x ปีที่แล้ว +2

    हरेकको जिवनमा प्ररणादायि बन्न सक्ने कथा पस्किनु भएछ हेर्ने कथाका सम्पुर्ण टिमलाई हार्दिक आभार।

  • @rajeshthapa6068
    @rajeshthapa6068 ปีที่แล้ว +4

    Closing content was amazing, unbelievable inspiring stories with great visual effect, i have no words to explain,,,, Speechless...

  • @khetbdrnepali3972
    @khetbdrnepali3972 ปีที่แล้ว +1

    केही गर्नु पर्छ कमाएर बचत गर्नु पर्छ भन्ने कुराले मन छोयो निकै राम्रो लायो सबै टिमलाई धन्यबाद शुभकामना राम्रो कामको लागि

  • @narenrai101
    @narenrai101 ปีที่แล้ว +3

    Herne katha motivate me in my downfalls ❤️just amazing my inner soul motivated after watching every video of herne katha

  • @mrpun3018
    @mrpun3018 ปีที่แล้ว +1

    Ma ta manxe hu
    Sapana dekxou
    Nirakar sapana harulai
    aakar dinxu
    Mata manxe hou
    jiban dinxou ❤
    Kathinai harulai
    haserai aagaki badi dinxou❤
    Mata manxe hou❤
    ,, ,, Shila hou❤
    Gati shila hou ❤
    Dhatera hoina
    Aatera jitxou
    Mata manxe hou
    Rokidaina paila haru
    Thakdaina sahas haru
    Tes lagx kaile kahi
    Mata manxe hou
    Ma larxou
    Ma utha xou
    Mata manxe hou
    Feri lare feri utha xou
    Mata manxe xou ❤
    Kati ramro sabda haru milera baseko yo geet

  • @AquaBlastOblivion
    @AquaBlastOblivion ปีที่แล้ว +4

    Life is colorful
    Wow , added a little bit energy in my life after watching the vedio
    Thanks for the whole team

  • @suridpaudyal8908
    @suridpaudyal8908 ปีที่แล้ว

    Sabbai ko paurakhi hath haru herer asaddhai khusi lagyo .khusi ta nabin g ko herer pani lagyo. waha ko bare ma kehi barsh agadi ni suneko thiye yaha haru marfat pratakchhya herne mauka paiyo.waha ko hausala lai uchcha samman xa!!!

  • @kabindratimalsina7041
    @kabindratimalsina7041 ปีที่แล้ว +5

    Thank you bidhya Didi and whole team.
    Kati jitnu hunxa man ❤❤❤hat up to all team members

  • @dineshn7079
    @dineshn7079 ปีที่แล้ว +1

    Wow kati ramro ❤ life maa kunaii har mannu hudaina vanne kura sike maike 👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️

  • @pragyashrestha2879
    @pragyashrestha2879 ปีที่แล้ว +3

    Everytime I watch the herne kathaa episodes it gives me goosebumps and so much positive energy 😊❤Hatts off herne kathaa team❤

  • @uttamlamsal1982
    @uttamlamsal1982 ปีที่แล้ว +1

    कति रमाइला र प्रेरणादायी कथाहरु! कस्तो आनन्द आउने हेर्दा पनि! यस्तै कथाहरु खोज्दै, भेटाउदै, देखाउदै र प्रेरणा प्रदान गर्दै जानुहोस। आगामि दिनहरुमा अझबढि मनै देखिको शुभकामना
    उत्तम लम्साल
    जर्मनी

  • @dasyunilofficial4771
    @dasyunilofficial4771 ปีที่แล้ว +3

    Always a bundle of wishes to the entire team of herne katha as well as the people of nepal,who has done the awesome task to generate the economy of family and the nation❤

  • @sushilpandey2125
    @sushilpandey2125 4 หลายเดือนก่อน

    Proud of you Saroj Mandal. Glad you have taken the legacy forward of Mandal Hatchery farm. The initial days with the water level controller in the streets of butwal 2 decades back seems to have shaped now.
    See you soon...

  • @maheshpathak8266
    @maheshpathak8266 ปีที่แล้ว +7

    Hope to watch many more episodes of this series.

  • @birendrasangamsnr5117
    @birendrasangamsnr5117 ปีที่แล้ว +1

    यो कथा हेरेर धेरै कुरा सिकायो र केही गरौ भन्ने मनमा जागेको धन्यवाद छ हेर्ने कथाको सम्पुर्ण टिम लाई

  • @jslyrics9395
    @jslyrics9395 ปีที่แล้ว +10

    First Time hereko aaja. Just wow dear production team. Please bring this program in 3 days it motivates us please.😊❤❤

  • @krishnachaulagain135
    @krishnachaulagain135 ปีที่แล้ว +1

    कर्मसील मान्छेहरुका कुरा, हेर्ने कथा। आशावादी बन्न प्रेरणादायी यस्ता कथाहरु पस्किइरहने विद्याजीलाई विशेष धन्यवाद।

  • @learnenglishwithankitgiri7344
    @learnenglishwithankitgiri7344 ปีที่แล้ว +3

    It is always not too late to start good work . I also started watching it just after 2 hours of release.

  • @nabinshrestha7076
    @nabinshrestha7076 ปีที่แล้ว +1

    जब जब हेर्ने कथा हेर्छु बिद्या दिदीको आवाज सुन्छु तब मनमा छुट्टै खालको आफूमा शक्ति आउछ
    हेर्ने कथा टीम प्रति सम्मान 🙏🙏🙏

  • @PagesOfLife7
    @PagesOfLife7 ปีที่แล้ว +4

    Wow true epitome of inspiration..What an episode ..Thank you so much to the entire team for bringing this Story💞

  • @bibekshrestha-f5p
    @bibekshrestha-f5p ปีที่แล้ว +2

    मलाइ हेर्ने कथा ले ल्याउने सबै कार्यक्रम हरु मन पर्छ keep it the good work 🤚🤚🙏🙏❤️❤️

  • @amarmahara7309
    @amarmahara7309 ปีที่แล้ว +5

    I don't forget to mention the name of Vidya Didi's favorite program in my life.❤❤

  • @jagatkc7547
    @jagatkc7547 ปีที่แล้ว +2

    छिटै 10 लाख सदस्यता पुगोस सुभकामना

  • @srikrishnakumaryadav
    @srikrishnakumaryadav ปีที่แล้ว +1

    हेर्ने कथा हेर्दै जाँदा आफ्नै गाउँ ठाउँ छपिया को कथा हेर्न पाएको छु , धन्यवाद सम्पूर्ण हेर्ने कथा को टिमलाई 🙏🙏🙏🙏

  • @poonamrai7291
    @poonamrai7291 ปีที่แล้ว

    समग्रमा हामिले हिम्मत हार्न हुन्न, आफु शारीरिक आर्थिक रुपमा सबल नभयेनि मेहेनत गर्न छोडन हुन्न, मेहेनत गरेर त्यस्लाइ यतिकै खेर फाल्न दिन हुन्न बचत गर्न जान्न पर्छ, मेहनत गरेर नि एक्कैछिनमा सफल भयेन भनेर हिम्मत हार्नु भयेन आज हुन्न भोलि हुन्न पर्सि त अबस्य हुन्छ भनेर हिम्मत साहास ले काम गर्नु पर्यो, गरेको मेहेनत यसै खेर जादैन भन्ने सोच बनाउन पर्छ र जादैन पनि, अनि परिबार सदै एक आपसको साथमा हातमा मा हात राखेर केहि काम गर्यो भने अबस्य जिदगि सबल र सफल हुन्छ भन्ने पाठ सिकायो आजको हेर्ने कथाकि भागले❤ धन्यवाद छ हेर्ने कथाका सम्पुर्ण टिमलाइ जोव हामिलाइ प्रतेग भागमा आफु प्रति बिश्वास, आट, भरोसा, हौसला दिन उतप्रेरणा दिनु हुन्छ धन्यवाद 🙏 हेर्ने कथा सबैको तन, मन को कथा❣️

  • @kabitashiwakoti6131
    @kabitashiwakoti6131 ปีที่แล้ว +1

    Mali yo dede ko voice atinai ramro laghxa manxe ni kati piyari ani soji dherai maya dede tpilai ❤❤

  • @06Himaloli
    @06Himaloli ปีที่แล้ว

    रियल कथा र काल्पनिक कथा हेर्नुको आभास नै निकै फरक हुने मान्छेका वास्तविक कथाबाट जति प्रेरित र प्रतिबिम्बित भैइन्छ त्यति काल्पनिक कथाबाट हुनै सकिँदैन । हेर्ने कथा जन्माएर वास्तविक पर्दाबाट आनन्दित तुल्याउने होनहार व्यक्तित्वलाई हार्दिक धन्यवाद नमन।

  • @knowledgehub2606
    @knowledgehub2606 11 หลายเดือนก่อน

    कत्ति राम्रो मन । हामि जस्तालाई अनुदान चाहिदैन... अनुदान जो आफै केहि गर्नु सक्दैन उसलाई हो नि ।❤❤❤❤❤

  • @EevarVlog
    @EevarVlog ปีที่แล้ว

    विद्या दिदी सँग भेट्ने ठूलो रहर छ।
    भाग्य र साइतले कुनै दिन भेट गराई दियो भने दिदीको खुट्टा नै ढोग्ने छु।
    कथा वाचन असाधै हेर्न मन लाग्छ त्यही माथि विधा दिदीको हेर्ने कथाले झन् सार्है मन छोएको छ। सलाम छ हेर्ने कथा सम्पूर्ण परिवार प्रति

  • @dr.bikashdhaubanjar4055
    @dr.bikashdhaubanjar4055 11 หลายเดือนก่อน

    सकरात्मक काम र सोचले सकारात्मक परिणाम दिन्छ . छोटेलाल मलाहा दाइलाई सफलताको शुभ कामना

  • @mahesh90905
    @mahesh90905 ปีที่แล้ว

    हेर्ने कथा हेरेर साच्चै नै उर्जा मिल्छ कति उत्पेरणा मिल्छ साच्चै सोच फराकिलो राख्नैपर्छ लक्ष्य ठूलो नै राख्नुपर्छ ।सार्है मजा अायो। अनि एउटा भनाइको याद अायो "यदि तिमी धनी हुने मन छ भने कमाउने होईन जोगाउने तर्फ लाग"

  • @purniarunvlog
    @purniarunvlog 11 หลายเดือนก่อน +1

    हेर्ने कथाले नछुने मन पनि हुन्छ र ?
    यी सृजनशील मन र पौरखी हातहरु देख्दा पनि आफू भित्र रहेको केहि गर्ने हुटहुटि यस्सै सेलाएर जान्छ र ?
    विद्या दिदी र समुहको मिहिनेत र कला आजको दिनमा नेपाली जनजीवनको स्पस्ट चित्रण गर्ने ऐना बनेको छ।
    धेरै धेरै शुभकामना।

  • @RajKumar-eu9nu
    @RajKumar-eu9nu ปีที่แล้ว

    खाडि छिरेको 10 साल भयो हेर्ने कथाबाट धेरै कुरा सिके घर फर्क अभियान आत्मादेखि धन्यवाद हेर्नेकथालाइ एकदिन मेरो पनि कथा आउला❤❤

  • @jitnarayannshrestha322
    @jitnarayannshrestha322 ปีที่แล้ว

    ५ पटक हेरिसके यो कथा, देशमा नै बसेर गरिखाने स्वाभिमानीहरुको कथा प्रेरणादायी छ।अर्को भागको प्रतीक्षामा छु।

  • @Bhim_Kumar_Mandal
    @Bhim_Kumar_Mandal ปีที่แล้ว +1

    Motivational story!
    आमाको कथा र दिदी भाइको कथा पछि कै उत्कृष्ट कथा ! Salute Herne Katha all team !

  • @ishwarkhanal6537
    @ishwarkhanal6537 ปีที่แล้ว

    संघर्षका कथाहरु धेरै प्रेरणादायी लाग्यो ।अरु गरिखानेहरुलाइ पनि प्रेरणा मिल्ने छ यस्ता कथा हरुले

  • @risparrai
    @risparrai ปีที่แล้ว

    K vanauo k vanauo vanauo vo....maan aananda vo.....Herne katha Team lai Dhanyebaad 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🍀🤗❤️