सिद्धान्तसंगै डुब्ने कि ठगहरुसंगै पौडेर ज्यान जोगाउने?सबैले,सामना गर्नै पर्छ यो प्रशन जीवनमा-किशुनजी

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 ธ.ค. 2020
  • आजको पु्स्तालाई यो कुरा बिश्वास गर्न पनि गारो हुनेछ कि - यहि देशमा कृष्णप्रसाद भट्टराई जस्ता नेता पनि थिए । जोसंग सम्पत्तिको नाममा एउटा टिनको ट्याङा, छाता र सुराही मात्र थियो । यहि तिन थोक लिएर उनी बालुबटार पसे र यही तिन थोक लिएर निस्किए ।
    ' सिधान्तसंगै डुब्ने कि ठगहरुसंगै पौडेर ज्यान जोाउने ? कुनै न कुनै रुपमा - सबैले, सामना गर्नै पर्छ यो प्रशन जीवनमा ' किशुनजीको ९७ औ जन्म जयन्तीमा विजय कुमारको बिशेष पोडकास्ट !
    Become a patron- / dishanirdeshtv

ความคิดเห็น • 148

  • @surendratamang1571
    @surendratamang1571 3 ปีที่แล้ว +6

    सन्त नेता किशुनजी लाई हासोको पात्र बनाउने देश आज खुद हासोको पात्र बनेको छ ।

  • @narbahadurgharti609
    @narbahadurgharti609 3 ปีที่แล้ว +13

    कृष्ण प्रसाद जस्तो इमानदार स्वच्छ छबि देशभक्ति नेताको जन्म नेपाल जस्तो पबित्र भुमिमा जन्म लिनु हामी नेपाली हरुको लागि गौरब र सौभाग्यको कुरा हो उहा जस्तो महान पुरुषको जन्म केवल एक युगमा एक पटक हुन्छ हार्दिक नमन र भाबपुर्ण श्रध्दान्जली महान नेता किसुनजी प्रति जय नेपाल

  • @dipendrabasnet7892
    @dipendrabasnet7892 3 ปีที่แล้ว +5

    मलाई यो अन्तवार्ताले भावुक बनायो।
    साँच्चै राष्ट्रवादी नेता ❤️🙏

  • @nepalbhakta8972
    @nepalbhakta8972 3 ปีที่แล้ว +6

    युवा सम्पति धितो राखी विदेश भिसा बनाउने !
    विदेश गई दैनिक ढुख गरी सोदेश पैसा पठाउने !
    घर चलाउन दुवै मित्र लाई दैनिक पैसा बुझाउने !
    मित्रको बेपार घर भित्र आइ सरकार नै चलाउने !
    राष्ट्र जनता को कुरा गरे दुवै नाकाबन्द गराउने !
    देश राजनीति लेख सधै गोलचक्रमा नै फसाउने !
    राजनीति खेल भो देश को पहेचान कसरि बचाउने !

  • @Pradeep9849
    @Pradeep9849 3 ปีที่แล้ว +27

    तपाईंको खुशी पढेर मैले "सन्त नेतालाई बुझ्ने" मौका पाएँ र "न्यु योर्क टाइम्स" पढ्ने प्रेरणा नि पाएँ! त्यसका लागि धन्यवाद! मेरा आफ्नै आफन्त जो असाध्यै लोभी-लालची थिए उनले कृष्ण प्रसादलाई सार्है उडाउंथे पाने बूढा, स्त्री लम्पट अदि आदि भनेर र आधिकांश संचार साधनमा नि त्यस्तै खालको छविको प्रचार हुन्थ्यो ! यी यस्तै कुराले मेरो बालसुलभ मनलाई प्रभावित नबनाउने कुरै भएन। यहाँको खुशीबाट मात्रै कृष्णप्रसादलाई चिनेँ जबसम्म उनी दिवंगत भइसकेका थिए र आफूले त्यस्ता नैतिकवान नेतालाई पहिले खराब भन्ने सोचेको सम्झेर अति ग्लानी महसुस गरेँ! त्यो भन्दा नि ठूलो ग्लानी यो कुराको लाग्छ कि यस्ता नैतिकवान नेताले थिति बसाउने गरी देशलाई नेतृत्व दिने मौका पाएनन्! हाम्रो बिडम्बना, हामीले त्यस्ता हिरालाइ देश सिंगार्न नदिई फालेर ढुंगाहरुलाई राजकाज दियौं जसका असर क्षण-क्षण भोग्दैछौं! र लाग्दैछ, अझ दशकौं भोग्नेछौँ!

  • @rupaksaud6374
    @rupaksaud6374 3 ปีที่แล้ว +6

    किष्णु जि प्रति हार्दिक श्रद्धासुमन!

  • @aaitiyongtamang6940
    @aaitiyongtamang6940 2 ปีที่แล้ว +1

    जतिसुन्यो उति नै गहन गहकिला कुरा।।।।।

  • @khadgabasnet8632
    @khadgabasnet8632 3 ปีที่แล้ว +1

    विजय जी तपाईं ले किसुन जी काे रजनैतिक
    जीवनी परस्तुत गनु भयो यो असल मानिसका लागि शिक्षा जन्य छ । धन्यबद जनताको तरफ बाट

  • @sureshbhandari8964
    @sureshbhandari8964 3 ปีที่แล้ว +5

    शत शत नमन किशुन जी

  • @sharmay2043
    @sharmay2043 3 ปีที่แล้ว +23

    i am not a party-centric person and i don't support any political party. but as an INDIVIDUAL i really like some people who lived their entire life for the country and i respect these personality and among them KISHUN JI is one of my favorite.
    A MAN with INTEGRITY, ETHICS, VALUES, MORALS with all the qualities which a person should have, KISHUN JI had all of these personality.

  • @gayatrinepal4752
    @gayatrinepal4752 3 ปีที่แล้ว +1

    दुरदर्शि नेता सारा नेपाली ले सधै सम्झने छन।

  • @dineshpaudel6321
    @dineshpaudel6321 3 ปีที่แล้ว +7

    किसुनजि साच्चिकै भगवान श्रीकृष्ण कै अवतार हुन।

    • @gurungpritam5167
      @gurungpritam5167 3 ปีที่แล้ว +1

      Melamchi ko pani kathmandu lune vision Kishunjii nai hun..

  • @pradhumnarayamajhi8428
    @pradhumnarayamajhi8428 3 ปีที่แล้ว +1

    मैले सधैं ह्रिदये देखी अती सम्मान र आदर गर्ने एकमात्र नेता उहालै छुने अबसर प्राप्त भएको थियो ।

  • @sanjayapaudel3878
    @sanjayapaudel3878 6 หลายเดือนก่อน

    हार्दिक श्रद्रासुमन किसुन जी

  • @bishnubohara7576
    @bishnubohara7576 4 หลายเดือนก่อน

    आदरणीय दिवंगत सन्त किसुनजीको पुण्य तिथीमा हार्दिक श्रद्धा सुमन अर्पण गर्दछु!त्यसबेलाका हामी तन्देरी अल्लारेहरु हाल नेताहरु बनेकाछन् ; का पछि पछि कुद्थ्यौं यीनीहरुले जे जे भन्थे त्यहि पत्याउँथ्यौ।त्यसबेला यी सैतानु महान लाग्थे।ठीक बेठीक; गुणदोष केलाएर हेर्ने आफ्नै ल्याकतमा विकासै गर्न दिइएको थिएन। त्यसरी आम सर्वसाधारणहरुको पनि मगज भुटिएको थियो। "सतिले सरापेको देश" भनेर पश्चाताप मानेरै अब के गर्नु र!

  • @YubiiAcharya
    @YubiiAcharya 10 หลายเดือนก่อน

    जब म केही शान्त चाहान्छु , यो भिडियो सुन्छु हरेक राती बिहान सधै । किसुन जि प्रती सदैव सम्मान र माया छ । यस्ता थिए कृष्ण प्रसाद भट्टराई वा क्या सुन्दै आनन्द आउछ। हरे कृष्ण ❤

  • @kalimguru1811
    @kalimguru1811 3 ปีที่แล้ว +7

    प्रनाम किसुन जि प्रनाम बिजय दाजु 🙏🙏 बिजय दाजुको स्वर सुनेर आनन्द आयो 🙂🙂 !!

  • @thegatsby9092
    @thegatsby9092 3 ปีที่แล้ว +3

    Kati mitho bijay sir🙏🏻🙏🏻
    KISHUN ji aamar hunuhunxa!!🙏🏻🙏🏻💐

  • @sarojstha994
    @sarojstha994 3 ปีที่แล้ว +3

    Hardik sardhanjali kisun ji...

  • @omsharma7419
    @omsharma7419 3 หลายเดือนก่อน

    मानिसहरू बिपी भन्छन्,अरू अरू नेताको कुरा गर्छन् तर मलाई चाहिँ कृष्णप्रसाद भट्टराई जत्तिको नेता कोहि लाग्दैन,लाग्दै लाग्दैन,,one and only कृष्णप्रसाद भट्टराई।।🙏🙏 हार्दिक श्रद्धाञ्जली 🙏🙏♥️♥️

  • @surendrabista7791
    @surendrabista7791 3 ปีที่แล้ว +9

    साच्चिकै माहान रहेछन् कुष्ण प्रसाद भट्टराई बिजय सरबाट राम्रोसँग बुझ्नु पाईयाे बधाई छ बिजय सर तपाईंले पुस्तक बराबर अाफ्नाे मुखरबन्द बाट बुझाई दिनु भयाे

  • @narayanpokharel4574
    @narayanpokharel4574 3 ปีที่แล้ว +1

    आदर्श पुरुष किशुनजीलाइ श्रद्धा सुमन ।

  • @dharmendramaharjan7829
    @dharmendramaharjan7829 3 ปีที่แล้ว +4

    म सानाे मान्छे कासुनजीकाे बारे धेरै कुरा त जानेकाे त थिइन तर याे पाेड कास्ट सुने पछि धेरै थाेरै कुरा जान्ने माैका पाएँ धन्यवाद विजय दाजु ।

  • @radhaghimire4644
    @radhaghimire4644 3 ปีที่แล้ว +3

    हिजो यो भिडियो हेरे पछि नेपालमा पनि कोही नैतिकता भएका नेता पत्रकार छन भन्ने भान भयो, मिठो आवाजका धनी धनी
    विजय दाजु लाई नमस्कार, किसुनजी लाई हार्दिक श्रद्दासुमन

  • @pramilaluitel4988
    @pramilaluitel4988 3 ปีที่แล้ว

    किसुन जि सहित बिजय सरलाइ पनि सलाम हजुहरु मेराे प्रन ना हुनुहुन्छ 🙏🙏

  • @krishnakc8397
    @krishnakc8397 3 ปีที่แล้ว +3

    Wow. Great. Salute to you and Krishan Ji

  • @jokrajkulung6739
    @jokrajkulung6739 3 ปีที่แล้ว +6

    'खुशी' पढ्न प्लस टु पढ्दै गर्दा मेरा अंग्रेजी गुरूले सुझाउनु भाे । जिन्दगी मै पहिलाे पटक बिद्यालय पाठ्यक्रम बाहेककाे पैसा तिरेकाे किताब हाे - 'खुशी' ।
    १ पटक पढेँ अलि मात्रै बुझेँ । ३ पटक पढेँ अलिलि बुझेँ । त्यस समय यता किसुन जीका बारेमा बुझ्जे प्रयास गरे । मेराे मनमा उनी प्रति सम्मान् जाग्छ । मेराे मनमै रहन्छ । म अाफै नै सम्मानित भए जस्ताे ............

  • @santoshrijal843
    @santoshrijal843 3 ปีที่แล้ว +4

    किसन जि हाम्रा आदर्श पुरुष हो🙏

  • @zxzxzx251
    @zxzxzx251 3 ปีที่แล้ว +2

    हर देशले आफ्नो औकात अनुसार नेता पाउँछ।

  • @krishnaharithapa7113
    @krishnaharithapa7113 5 หลายเดือนก่อน

    Great nationalism Leader ❤

  • @rajendragautam2562
    @rajendragautam2562 3 ปีที่แล้ว +2

    अति सान्दर्भिक यो समयको लागि,किशुन जि साच्चै अहिले पो तिम्रो अर्थ बुझ्दै छु ।

  • @abhinavjoshi8634
    @abhinavjoshi8634 3 ปีที่แล้ว +2

    हार्दिक श्रद्धासुमन किसुनजी 🇳🇵

  • @surajparajuli9281
    @surajparajuli9281 3 ปีที่แล้ว +1

    One and only legend of our country....Never forget our honest politician...A huge respect ..

    • @dhirendrabahadurbista
      @dhirendrabahadurbista 2 ปีที่แล้ว

      मेरो सन्तनेता मा नमन।

  • @ArjunKumar-bj3wh
    @ArjunKumar-bj3wh 3 ปีที่แล้ว

    Kisan ji sachha des bhakt leader thiy vijay ji hajur sachha patrakar ho I salute both person🙏

  • @rajkumarchapagain8166
    @rajkumarchapagain8166 วันที่ผ่านมา

    खै के भन्ने अहिलेको नेतृत्वको अराजकताले सबै मरे पनि हुन्थ्यो भन्ने हुन्छ

  • @punambasnet5566
    @punambasnet5566 7 หลายเดือนก่อน

    Bijaya sir maile yo parkastha dherai sune dherai Roya patak patak thank you sir❤

  • @bhuwanshah845
    @bhuwanshah845 3 ปีที่แล้ว +1

    अति अति सान्दर्भिक यो समयको लागि,किशुन जि साच्चै अहिले पो तिम्रो अर्थ बुझ्दै छु । 🇳🇵🙏🇳🇵

  • @yogendrajungbasnet3047
    @yogendrajungbasnet3047 3 ปีที่แล้ว

    I have no word I just almost cry .श्रद्दासुमन किसुनजीमा ।

  • @maeverest1585
    @maeverest1585 3 ปีที่แล้ว

    शब्द चित्र मीठो छ।जय किसुन्जि

  • @pashupatipaudel6236
    @pashupatipaudel6236 3 ปีที่แล้ว +1

    Vijayaji bado sundar r yathartha parak

  • @PramodkoirlaPramod-op5ry
    @PramodkoirlaPramod-op5ry ปีที่แล้ว

    एक अन्तर्बार्ता किसुन जि लाई सोधिहेको प्रस्न बिजय कुमार पान्डेको बियर कति को पिउनु हुन्छ आज कल महिले छोडि सके पान खान्छु आज कल्ब समय चक्र नेपाल टेलीभिजन मार्फत सोधिहेको दात किसुन जि को पान ले नै तेस्तो भको हुनु पर्दछ ॐ

  • @kabitalama9289
    @kabitalama9289 11 หลายเดือนก่อน

    Sayad aja yo video nahereko vay malai pani kisun ji ko barema yati dherai kura thaha hudain thiyo hola dhanyabad bijay ji

  • @Mathura-Nandan
    @Mathura-Nandan 3 ปีที่แล้ว +12

    One of the great political leader to whom Nepalese should admire.

    • @ramupadhyay6155
      @ramupadhyay6155 3 ปีที่แล้ว

      Whisky khanailai parliament jane rahar sundai sarai dukha lageko thiyo

  • @thegatsby9092
    @thegatsby9092 ปีที่แล้ว

    HAPPY 99Tth BIRTHDAY KISHUN JI !!

  • @reshamshahi3396
    @reshamshahi3396 3 ปีที่แล้ว

    समकालीन राजनितीको नेतृत्व तहमा पनी श्रदय किसुन जी जस्तो केही सन्त व्यक्तित्व भैदिएको भए आज देशका हरेक नागरिकहरुमा देश र नेताहरु प्रति सोच्ने दृस्टीकोण फरक हुने थियो होला।

  • @ishowripradhan1316
    @ishowripradhan1316 2 ปีที่แล้ว

    नमस्कार, धन्यबाद,बिजय पाण्ये सर, हजुरकाे बिचार दार्शनिक छ,म हजुरकाे समर्थ हु धन्यबाद ,म चितवन गीतानगर बाट ।

  • @nripeshkunwar4981
    @nripeshkunwar4981 3 ปีที่แล้ว +2

    The best of Vijay Kumar and the best articulation available on Kisunjee!! Heartiest salutations, Kisunjee!!

  • @Yashshrestha871
    @Yashshrestha871 3 ปีที่แล้ว +2

    Brilliant, Vijaya babu. Loved it. Many Thanks.

  • @khumkhatri2862
    @khumkhatri2862 3 ปีที่แล้ว +2

    Great leader

  • @jyotsnashrestha5348
    @jyotsnashrestha5348 3 ปีที่แล้ว +2

    Bringing to light about unknown depths of Kishunji is really wonderful. Our youngsters should know the hardships faced by our freedom fighters. I hope Vijayaji would shed light on more such personalities for our younger generations. Thanks

  • @theinjectedyv1526
    @theinjectedyv1526 3 ปีที่แล้ว

    Most respected person,
    Lots of love for u Kisun ji🥰🥰

  • @samaykhan3043
    @samaykhan3043 3 ปีที่แล้ว +4

    Beautiful. I have read him in khushi. Again i heard ,always delighted to hear you. Beautiful. Respect from Nyc

  • @IndrenijaladMHN
    @IndrenijaladMHN 3 ปีที่แล้ว

    अत्यन्त मार्मिक जीवन्त प्रस्तुति विजय सर

  • @KamalLamichhane_mm
    @KamalLamichhane_mm 3 ปีที่แล้ว

    How nice to listen the documentary about Late, Ex.PM Krishna Pd Bhattarai.

  • @Rashbin_way
    @Rashbin_way 3 ปีที่แล้ว +1

    I really loved this podcast. please add more on this topic. want to listen more of it.

  • @unitedtvnepal9042
    @unitedtvnepal9042 3 ปีที่แล้ว

    dohorayera sune sarai bhabuk banayo mahan kishunji ko gatha airahos thanks bijay ji

  • @purushottamghimire2795
    @purushottamghimire2795 ปีที่แล้ว

    Kishunji is kishunji ❤❤❤

  • @childatheart
    @childatheart ปีที่แล้ว +1

    Theory and philosophies are just not meant for practical lives. These are just a hypothetical baseline to argue, to feel confident, to pass time who have already fulfilled with their basic needs in life. The very uncommon and rare thing in the world is the one who yearns for basic needs only but also dwells in the philosophical, metaphysical and existential aspects of lives.

  • @gopikhati372
    @gopikhati372 3 ปีที่แล้ว

    अात्माकाे शान्ति हाेस् माहान नेता देशभक्त नेताकाे,

  • @virtualexpdouala2104
    @virtualexpdouala2104 3 ปีที่แล้ว

    dherai saraniye bisleshan

  • @rajeshthapa5079
    @rajeshthapa5079 3 ปีที่แล้ว +2

    नमन

  • @deepakgurung546
    @deepakgurung546 3 ปีที่แล้ว +2

    Great

  • @rimalnigam
    @rimalnigam 3 ปีที่แล้ว +3

    VJ sir, indeed you understood Kisunji’s traits and elaborated clearly. I don’t know how to express my gratitude to you.

  • @creativeminds6338
    @creativeminds6338 3 ปีที่แล้ว

    Loved it.

  • @netrabhattarai3462
    @netrabhattarai3462 3 ปีที่แล้ว

    Great to hearing.

  • @deepakkandel9795
    @deepakkandel9795 3 ปีที่แล้ว +1

    अत्यन्तै आभार ब्यक्त गर्न चाहन्छु बिजयकुमारजी तपाइलाइ कृष्णप्रसाद भट्टराईमाथिको तपाइको यो बिष्लेषणात्मक बृत्तचित्र या आलेखप्रति ।उचित्त शब्द चयन गर्न सकिन होला,क्षमा चाहन्छु।

  • @saurabhbidari2359
    @saurabhbidari2359 3 ปีที่แล้ว +4

    Wow. What a great presentation of a historical person. I think Vijay Kumar sir should give it a try on script writing and direction of films too

  • @kulkarki4029
    @kulkarki4029 3 ปีที่แล้ว

    A great political figure & human being, too.

  • @bhumrajtiwari4665
    @bhumrajtiwari4665 3 ปีที่แล้ว +2

    Bijaya is amazing

  • @lumbinisamachar3714
    @lumbinisamachar3714 3 ปีที่แล้ว

    My two fav person Kisunji and Vijay Kumar love u both 😘😘

  • @ashishneupane2324
    @ashishneupane2324 3 ปีที่แล้ว +1

    Waat a brefing about kissun g thank yoy sir

  • @sharadashrestha2212
    @sharadashrestha2212 3 ปีที่แล้ว

    thank you Bijay sir🙏

  • @shyamshrestha2733
    @shyamshrestha2733 3 ปีที่แล้ว

    Vijaya ji,
    One of best & remarkable journalist, suddenly isolate from us, self retirement for to give space for new journalists?
    I think he is still best & popular among all.

  • @bikalpabhattarai5620
    @bikalpabhattarai5620 3 ปีที่แล้ว +1

    🙏 Thank you sir

  • @karkisumod5994
    @karkisumod5994 3 ปีที่แล้ว

    Awaz varidinuvaeko danyabaad.. jai hos

  • @rohitdeuja
    @rohitdeuja 3 ปีที่แล้ว

    I really like your expression.

  • @govindagautam39
    @govindagautam39 3 ปีที่แล้ว

    Thank u sir # hamile aja ramro sanga ajja bujeu#

  • @BhaktaRaj1981
    @BhaktaRaj1981 3 ปีที่แล้ว +3

    I love ❤️ him

  • @devrimal9877
    @devrimal9877 3 ปีที่แล้ว +2

    Krishnaji rajsastha ra rajye barema bafadar hunuhunthyo.

  • @Balen_shah_fan123
    @Balen_shah_fan123 ปีที่แล้ว

    आहा कति राम्रा असल नेता

  • @nyaupanedinesh3080
    @nyaupanedinesh3080 3 ปีที่แล้ว

    मेरो खास साहित्यकार बिजय दाजि

  • @haripanthi2796
    @haripanthi2796 3 ปีที่แล้ว

    Sir maile hajurko kitab sambhandha padhe malai ekdam ramro lagyo. ma sunyetama pugisakeko thiye mala naya urja jagekox.thank you sir pheri hajurko arko book ko pratikshya chha.

  • @jigmy27
    @jigmy27 ปีที่แล้ว

    अब प्रदिप गिरी दाइको बारे पनि केहि बोलिदिनुस विजय दाइ

  • @Jones1128
    @Jones1128 3 ปีที่แล้ว

    Dr. Saap you are great

  • @mahendramelodious
    @mahendramelodious 3 ปีที่แล้ว +4

    17:37 अलौकिक हुनु पर्नेमा औलोकिक भएछ।

  • @Ra-qv4bt
    @Ra-qv4bt 3 ปีที่แล้ว +1

    Vijay sir , hajurlai sanai dekhi herdai hurke...hajur Caricature pani garnu hunchha vanne thahai thiyana 😍

  • @dipeshshahi4414
    @dipeshshahi4414 3 ปีที่แล้ว +2

    Thank you for this podcast..made my day.

  • @ramprasadbhusal486
    @ramprasadbhusal486 2 ปีที่แล้ว

    Here we r 90% cattle but k p bhattarai is a better man n good leader.

  • @subodhbhattarai2222
    @subodhbhattarai2222 3 ปีที่แล้ว

    Vijaya ji
    What is needed is
    Sink the scoundrels and swim with the principles .

  • @yuhannakapri4075
    @yuhannakapri4075 3 ปีที่แล้ว

    I think there is predestination
    But personal free will also be given to all humans...

  • @districtcoordinationcommit140
    @districtcoordinationcommit140 3 ปีที่แล้ว

    साच्चिकै माहान रहेछन् कुष्ण प्रसाद भट्टराई । आदरणीय बिजय सरबाट राम्रोसँग बुझ्नु पाईयाे हजुरले पुस्तक बराबर बुझाई दिनु भयाे । धन्यवाद र आभार ।

  • @rajanadhikari5548
    @rajanadhikari5548 3 ปีที่แล้ว +2

    🙏

  • @prathamkhanal1956
    @prathamkhanal1956 3 ปีที่แล้ว +2

    Fun Fact:- According to ex-Foreign Secretary of Ministry of Foreign Affairs of India,, he was the only Prime Minister after overthrowing of Rana Rule who actually demanded for the well-being of our country Nepal in his India visit instead of party-centric swartha.

  • @dosi7593
    @dosi7593 6 หลายเดือนก่อน

  • @kamalkhanal8239
    @kamalkhanal8239 3 ปีที่แล้ว +1

    Vijaya ji, heard your beautiful well structured audio presentation about great Kisunji. I think you spelled अलौकिक as अौलोकिक. Am I right?

  • @user-tl4wo4er4e
    @user-tl4wo4er4e 7 หลายเดือนก่อน

    Krishna p .bhatraye jasto mancha Nepal ma puna janmun bhu pu praimistar

  • @samundrathapamagar14
    @samundrathapamagar14 3 ปีที่แล้ว +2

    Bijay sir, kishun ji lai maanparaunu hunxa vaane, uhaa asal vayera ho

  • @RamShrestha-ec7ov
    @RamShrestha-ec7ov 7 หลายเดือนก่อน

    ❤🎉🎉

  • @manjusapkota7214
    @manjusapkota7214 2 ปีที่แล้ว

    Malai hajurko kura sunna ekdamai dherai man parchh. Hajur sanga vetne thulo man chha. Herum vagwan le puryauxan puryaunnan. Hajurko 3rd book kaie aauchha?

  • @nimatamang6187
    @nimatamang6187 3 ปีที่แล้ว

    ❤️❤️❤️❤️❤️❤️