एकदमै मिठो भाका र त्यत्तिकै राम्रा सब्दहरु निकैनै मौलिक छ गीत मनैदेखी नमन नारायण दाजुलाइ ,,बिगतको सम्झनाले गहभरी आँशू भयो सुन्दात all the best narayan rayamajhi
ख्याल माया ले होइन नि मलाइ भोक न तिर्खा छट्पटी मन जलाइ नमस्कार म लोक गायिका शर्मिला गुरुङ तपाईंहरु यति खेर सुन्दै हुनुहुन्छ रेडियो तरङ्ग गफ मा गफ खबर मा खबर....... भनेर सुन्ने म मात्रै त होइन होला पक्कै पनि आज भन्दा करिब ४/५ बर्ष अगाडि । आज येइ शव्द गीत मार्फत पनि सुन्न पाइयो नेपाली मौलिक लोक गीत क्षत्र का धनी आदरणीय दाजु नारायण रायमाझी र शर्मिला दिज्यु कै श्वर मा । नेपाली लोक गीत सङीत क्षत्र मा मौलिक लोक गीत हरु हराएको बेलामा केही हदसम्म भएपनी हामी श्रोताहरुलाइ मरुभूमि को हिडाइ मा प्यास को पानी मिले जस्तो आभास भएको छ, धन्यवाद ।
लोक दोहरी गीत भन्ने बित्तिकै सबैभन्दा पहिला नाम आउने हस्ती हुनुहुन्छ आदरणीय दाइ नारायण रायमाझी उहाँको गीत नसुन्ने र उहालाई नचिनेको सायद कोहि नेपाली न होला भन्नेमा हामी ढुक्क छौं सदैब यस्तै सुमधुर गीत सुन्न पाइयोस् हामी यसैको पर्तिक्षामा छौं ()
यस्ता कालजयी गित कहिलैपनी लोप हुदैनन् यो त गण्डकी को सुसाइ हो गर्व लाग्छ गण्डकी को तिरमा जन्मेको मा नारायण दाजुको पा्रदेशिको मार्मिक गित सुन्दा मनै भरिएर आउछ दिदिकोपनी उस्तै !
कसरी बयान गरु म यति मिठो स्वरमा सजिएको गीतको बारेमा ....सायद अहिलेसम्म २०० पटक भन्दा बढी हेरिसके होला त्यसैले नारायण रायमाझी दाजु र शर्मिला गुरुङ दिजुलाई मुरीमुरी धन्यवाद दिन चाहन्छु🙏🙏।
धेरै भन्दा धेरै भयो गाउ घर छाडेको तर यो गित सुन्दा धेरै बर्ष अगाडीको सम्झना आयो! कती मिठो शोर्, भाक र शब्दले भरिएको!अभारी छु, रैमाझी ज्यु र सर्मिला जि प्रती । धेरै ढिलो भएछु एति राम्रो हृदए छुने गित सुन्न । अगामी दिन हरु एस्तै मार्मिक को गित को अप्पेछा मा छु ।
आज भन्दा 4 years पहिले यो भिदियो हेरेर खै किन हो मेरो आखामा आसुको थोपा झ्रेको थियो। अति नै मार्मिक र सान्दर्भिक गित गाउनु हुने गायिका शर्मिला गुरुङ लगायत सम्पुर्ण तिमलाई Congratulations तथा सुभकाना भन्न्न चाहान्छु आगामी दिनमा पनि यसैगरी मिथा मिथा गित सुन्न्न पाउ छु भनी आशावादी छु। From saudi arabia riyadh/
साच्चै लोक गित भनेको त यस्तो गितलाई मानिन्छ कति मिथ्यो लय अनि शब्द रहेछ स्वरको त कुरै नगरौ सरमिला दिदी अनि नारायण दाइको बिगत बर्ष देखि नै चिन्नेको कलाकार धन्यबाद छ हजुरहरूलाई
ह ह हजूर मिथो छ गित सबको मनमा पस्न सफल अति भाबुक र मार्मिक खोट लाउने थाउ नई छैन 👍१ सईलूंगे मा बसेर सुनने दामि छ/ सबै यूनिट लाई हार्दिक बधाई दिन चाहन्छु।
गीत भनेको त येस्तो हुनु पर्छ , न कहिले धित मर्छ, अति राम्रो मनले सुन्न खोजेको गीत बल्ल आज सुन्न पाइयो, धन्यवाद छ सर्जक र नारायण रायमाझी र शर्मिला दिदिलाइ,
लोकसंगितको क्षेत्रमा जति नयाँ गायीका आएपनि...सर्मिला गुरुङको आफ्नो छुट्टै स्थान छ,अलग स्वर अनि अलग पहिचान छ|मर्यादित अनि मिठो शब्द र भावनाले भरिएको हुन्छन् सर्मिला गुरुङले गाउने गीतहरु 😍😍
मेरो माया छ भने राधा हातकी औठि काटेर देउ आधा मनै छोयो यो गितले कमेन्ट लेख्दिन भन्दा भन्दै पनि मनै थाम्न सकिन , उत्कृष्ट लय शब्द अनि उत्कृष्ट गायन नारायण दाजु अनि शर्मिला दिदि
सारै राम्रो लाग्यो।र एउटा कुरा राख्न मन लाग्यो।माननीय नारायण रायमाझी सङ हजुर यति मिठो स्वर सब्द लेख्नु हुन्छ। तर हराउँदै जानु भाको छ। आज भोलिको लोक गित भन्छ लय सब्द कता कता बटारियको हुन्छ।बास्तबिक लोकगित त यस्तो हुनु पर्ने होइन र? अन्त्यमा सर्मिला दिदि अनि हजुरलाइ सफलताको अग्रिम सुभकामना।
सर्मिला गुरुङ को स्वर सुनेर आँखा मा आँसु आउने म मात्रै होला कि.....! सर्मिला गुरुङ दिदी अनि नारायण रायमाझी दाइ को आवाज ! बच्चा देखि सुन्दै आएको यो सुमधुर स्वर सुनेर कहिले थाकिन ।
sarai mitho ssor sangit jati sune pani sunam sunam lagne gaun ghar ko yaad aaune vaaka hajaur haruko soor ko bayan garer sakidaina # Narayan Rayamajhi and Sharmila gurung Daju Didi god blessed you ....
शर्मिला दिदी को नौलो प्रस्तुती ले मन छोयो ! धेरै पछि लोक गित जस्तो गित सुन्ने अबसर दिलाउनु भएको मा नारायण रायमाझी गुरु र शर्मिला दिदी ज्यु लाई हार्दिक नमन ! आगामी दिन अझ लोकपृय बनोस् !
आहा कति मीठो गीत सर्मिला दिदी आवाज मा । दिदी जन्मिनु भाको गाउँ कति सुन्धर छ सुन्तला देख्दा खाउ खाउ लग्यो यस्तो सुन्दर ठाउमा जन्मेको हुनाले होला सर्मिला दिदी को आवाज पनि तेतिनै सुन्धर छ
निकै मार्मिक अनि रमाइलो पनि कत्ति सुन्दर छ मेरो नेपाल अनि नेपाली कला सस्कृती गर्भ छ मलाई नेपाली हुनुमा सधै हजुर को गित हरु सुन्ने र हेर्ने गर्छ सर्मिला दिदि हजुर सधै हेर्न र सुन्न पाइयोस् निकै आसाबादी छु सन्दीप मगर बिरानो मुलुक मलेशिया बाट💌💌💌💌💌
अति सारै राम्रो मौलिक गित धन्यवाद सर्मिला दिदी नारायण दाजु यो गित को सुटिङ्ग रिपोर्ट देखि नै प्रतीक्षा गरेको थिय आज पुरै भिडियो हेर्न पाइयो क्या आनन्द आयो लोक दोहोरी गित त यस्तो पो हुनु पर्छ सुन्दा नि आनन्द होस गाउँ घर को झल्को मेटिओस
साच्चीकै हाम्रो नेपाल कत्ती सुन्दरताले भरीपुर्नताछ र नपाउनीपनी केहीछैन तर केगर्नु देसचलाउनी रक्छेकनै राक्छेस भयरपो आज सातसमुन्द्र पारीबाट मनलोभ्याउदै र आखाभरी आसुबनाउदै हेर्नुप्रनी बिबसछौ
गित भनेको यस्तो होस जुन गित सुनेर कहिल्यै तृष्णा न मेट्ने ।दिदु शर्मिला गुरुङ को आवाज,रिह्दम मधुर अनि माया पिराती मा खेल्ने शशक्ती भुमिका को चोट त्याग तपस्या समर्पण अनि वरपर को माहौल लाई बाध्ने खाल को हुन्छ।
नारायण दाजु अनि सर्मिला दिदी यो गित सुन्दा मनै भिमलै भयो मेरो देश नेपालमा आज सम्मपनी यस्तो गित बन्दो रहेछ नारायण दाजुको सोलो गित सुनेर म कति रोएको हो बिगतमा
it's a tipical village song and thanks to our neighbour sis sarmila dd get more and more success every step. shiva lamsal from manakamana vdc but now biruwa gaupalika.
नारायण दाजुलाई धेरै धेरै धन्यवाद छ साथ साथै स्वर कि धनी शर्मिला गुरुङ्ग दिज्युलाई पनि विशेष धन्यवाद सालैजो गीत youtube मा राख्नु भाकोमा । राम्रो छ मेरो मनलाई पनि मुटुमै छोयो आउदा दिनहरुमा पनि यस्तै यस्तै राम्रो प्रस्तुति हामी माझ पस्किनु हुने छ भन्ने पुर्ण विश्वास छ।
एकदमै मिठो भाका र त्यत्तिकै राम्रा सब्दहरु निकैनै मौलिक छ
गीत मनैदेखी नमन नारायण दाजुलाइ ,,बिगतको सम्झनाले गहभरी आँशू भयो सुन्दात all the best narayan rayamajhi
वाह हाम्रो गोत्यारको गीत ।सधैका अजर अमर सफल लोक दोहोरी गायक सफल निर्देशक नारायण रायमाझी ।शर्मिला दिदी पनि उस्तै सफल हस्ति
Wow loved song
ख्याल माया ले होइन नि मलाइ
भोक न तिर्खा छट्पटी मन जलाइ
नमस्कार म लोक गायिका शर्मिला गुरुङ तपाईंहरु यति खेर सुन्दै हुनुहुन्छ रेडियो तरङ्ग गफ मा गफ खबर मा खबर.......
भनेर सुन्ने म मात्रै त होइन होला पक्कै पनि आज भन्दा करिब ४/५ बर्ष अगाडि ।
आज येइ शव्द गीत मार्फत पनि सुन्न पाइयो नेपाली मौलिक लोक गीत क्षत्र का धनी आदरणीय दाजु नारायण रायमाझी र शर्मिला दिज्यु कै श्वर मा । नेपाली लोक गीत सङीत क्षत्र मा मौलिक लोक गीत हरु हराएको बेलामा केही हदसम्म भएपनी हामी श्रोताहरुलाइ मरुभूमि को हिडाइ मा प्यास को पानी मिले जस्तो आभास भएको छ, धन्यवाद ।
Safi Mohammad Miya
Safi Mohammad Miya
होर
लोक दोहरी गीत भन्ने बित्तिकै सबैभन्दा पहिला नाम आउने हस्ती हुनुहुन्छ आदरणीय दाइ नारायण रायमाझी उहाँको गीत नसुन्ने र उहालाई नचिनेको सायद कोहि नेपाली न होला भन्नेमा हामी ढुक्क छौं सदैब यस्तै सुमधुर गीत सुन्न पाइयोस् हामी यसैको पर्तिक्षामा छौं ()
यस्ता कालजयी गित कहिलैपनी लोप हुदैनन् यो त गण्डकी को सुसाइ हो गर्व लाग्छ गण्डकी को तिरमा जन्मेको मा नारायण दाजुको पा्रदेशिको मार्मिक गित सुन्दा मनै भरिएर आउछ दिदिकोपनी उस्तै !
कसरी बयान गरु म यति मिठो स्वरमा सजिएको गीतको बारेमा ....सायद अहिलेसम्म २०० पटक भन्दा बढी हेरिसके होला त्यसैले नारायण रायमाझी दाजु र शर्मिला गुरुङ दिजुलाई मुरीमुरी धन्यवाद दिन चाहन्छु🙏🙏।
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
धेरै भन्दा धेरै भयो गाउ घर छाडेको तर यो गित सुन्दा धेरै बर्ष अगाडीको सम्झना आयो! कती मिठो शोर्, भाक र शब्दले भरिएको!अभारी छु, रैमाझी ज्यु र सर्मिला जि प्रती । धेरै ढिलो भएछु एति राम्रो हृदए छुने गित सुन्न । अगामी दिन हरु एस्तै मार्मिक को गित को अप्पेछा मा छु ।
आज भन्दा 4 years पहिले यो भिदियो हेरेर खै किन हो मेरो आखामा आसुको थोपा झ्रेको थियो। अति नै मार्मिक र सान्दर्भिक गित गाउनु हुने गायिका शर्मिला गुरुङ लगायत सम्पुर्ण तिमलाई Congratulations तथा सुभकाना भन्न्न चाहान्छु आगामी दिनमा पनि यसैगरी मिथा मिथा गित सुन्न्न पाउ छु भनी आशावादी छु। From saudi arabia riyadh/
मनपराई दिनु भएको मा धन्यबाद ।
साच्चै लोक गित भनेको त यस्तो गितलाई मानिन्छ कति मिथ्यो लय अनि शब्द रहेछ स्वरको त कुरै नगरौ सरमिला दिदी अनि नारायण दाइको बिगत बर्ष देखि नै चिन्नेको कलाकार धन्यबाद छ हजुरहरूलाई
सलाम छ दिदी दाजी दुबै जना लाई कति मिठो मौखिक गित सुन्ने अवसर दिनु भएको मा अनि सफलता को अगि्म शुभकामना कामना
6:25 years ago you
मौलिक लोक गीत। सलाम छ नारायण दाजी र शर्मिला दिज्जुलाई। यस्तै गीतहरुले नेपाली लोक गीतमा ठाउ पाओस।
six vidio
H2990222arimaya Khadka aAsàs
nice song
nice song
Arsan Darlami
ह ह हजूर मिथो छ गित सबको मनमा पस्न सफल अति भाबुक र मार्मिक खोट लाउने थाउ नई छैन 👍१ सईलूंगे मा बसेर सुनने दामि छ/ सबै यूनिट लाई हार्दिक बधाई दिन चाहन्छु।
धेरै पछि निकै मिठो लोक गीत सुन्न पाइयो।धन्यवाद सर्जकहरुलाइ।
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
2024 Maa pani खोजी खोजी सुन्दै छु दुबै मा दुइतले बेद मा सुतेर😢
K garnu tw dada yestai tw yo sanchar😢
कून शब्ले सम्बोधन गरौ दाजू दिदि कठै कति मिठो बनेछ गित सलाम छ दूबै जाना लाई 😊😘😍
एकदमै मिठो भाका र त्यत्तिकै राम्रा सब्दहरु निकैनै मौलिक छ
गीत मनैदेखी नमन नारायण दाजुलाइ ,,बिगतको सम्झनाले गहभरी आँशू भयो सुन्दात
L
@@nishantsapkota4530 ाटत्रषङ
नेपाली संगित जगतमा उत्कृष्ट ठाउँ बनाअाेस मेराे शुभकामना 😉
नारायण दाई लाई पनि धेरै धेरै धन्यवाद छ ,एति मिठो गीत सुनाउनु भयो !
Nrudae
Old is gold....मन छुने गित यति बर्स सम्म सुन्दा पनि धित मर्दैन
Wa...wa...dherai barsha pachi arko mitho loog dohari sunna panuda adarniya Narayan DD ra Sharmila DD lai thank u bhanna chahan6u ra audo din haruma pani yestai mitha mitha loogdohari haru liyera aunu hun6 bhanne Asha rakhda6u
गीत भनेको त येस्तो हुनु पर्छ , न कहिले धित मर्छ, अति राम्रो मनले सुन्न खोजेको गीत बल्ल आज सुन्न पाइयो, धन्यवाद छ सर्जक र नारायण रायमाझी र शर्मिला दिदिलाइ,
Very nice ..songs ..every day ma sunchu .
अाहाँ कति मिठाे शब्द अनि तेस्मा पनि सर्मिला दिदी ज्यु र नारायण रायमाझी ज्यु काे अाबाज✌✌
सफल हस्तिहरु दुबै प्रती नमन गर्दछु💞💞💞म लगायत धेरैका प्रेरणाका स्रोत ✋✋
लोकसंगितको क्षेत्रमा जति नयाँ गायीका आएपनि...सर्मिला गुरुङको आफ्नो छुट्टै स्थान छ,अलग स्वर अनि अलग पहिचान छ|मर्यादित अनि मिठो शब्द र भावनाले भरिएको हुन्छन् सर्मिला गुरुङले गाउने गीतहरु 😍😍
Kati mitho vaka, laya ani sabda 👌🏻👌🏻love the song 👍🏼.Remind me of my childhood ani tyo Gau ghar .
मौलिक लोक गीत। सलाम छ नारायण दाजी र शर्मिला दिज्जुलाई। Best of Luck
sol
.
मेरो माया छ भने राधा
हातकी औठि काटेर देउ आधा
मनै छोयो यो गितले कमेन्ट लेख्दिन भन्दा भन्दै पनि मनै थाम्न सकिन ,
उत्कृष्ट लय शब्द अनि
उत्कृष्ट गायन
नारायण दाजु अनि शर्मिला दिदि
वा ! सुन्तलाबारी , एलादी खाल्टे !
गीत पनी उस्तै मिठो ! स्वर त झन भन्नै परेन । 👏👏
सारै राम्रो लाग्यो।र एउटा कुरा राख्न मन लाग्यो।माननीय नारायण रायमाझी सङ
हजुर यति मिठो स्वर सब्द लेख्नु हुन्छ।
तर हराउँदै जानु भाको छ। आज भोलिको लोक गित भन्छ लय सब्द कता कता बटारियको हुन्छ।बास्तबिक लोकगित त यस्तो हुनु पर्ने होइन र? अन्त्यमा सर्मिला दिदि अनि हजुरलाइ सफलताको अग्रिम सुभकामना।
Gupta P
6
8
Tanahu
सर्मिला गुरुङ को स्वर सुनेर आँखा मा आँसु आउने म मात्रै होला कि.....! सर्मिला गुरुङ दिदी अनि नारायण रायमाझी दाइ को आवाज ! बच्चा देखि सुन्दै आएको यो सुमधुर स्वर सुनेर कहिले थाकिन ।
✋✋✋✋✋✋
sharmila dijyuko rodhi tiley pani hernu hola ati ramro xa
@@kushalgurung3606 ho r tv ma ki f.m ma ho ni?
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
✊✊✊
यत्ती राम्रो गीत छ वा वा नेपाल को याद पो आउन थाल्यो साथै उस्को पनि याद आउन थाल्यो
धेरै राम्रो छ गीत ।।।।।।।
मनै आनन्द भयो ..गीत भनेको यस्तो पो हुनु पर्छ ।।।। सफलता को शुभकामना ।।
दाइका धेरै जसो गीतहरू लोकले नबिर्सने खालका छन...सधै यस्तै गीतहरू सुन्न पाईयोस
yo git downloaded garara suni rahanxu sarae ramro thanx....
Mero man mai baseyo ..mitho geet. Jati suniyo uti suni rahau jasto namichhine..super. .
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
अति राम्रो गित अनि शब्द को त कुरै नगरौ धन्यवाद नारायण रायमाझी दाइ र सर्मिला दिदीदाइ !
नारायण रायमाझी दाई र शर्मिला गुरुङ दिदीलाई सलाम। सफलताको आग्रीम शुभकामना।
sarai mitho ssor sangit jati sune pani sunam sunam lagne gaun ghar ko yaad aaune vaaka hajaur haruko soor ko bayan garer sakidaina # Narayan Rayamajhi and Sharmila gurung Daju Didi god blessed you ....
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
Kati mitho swar ani shabda. Maulik lok geet bhaneko yasto po hunu parxa ta. Manai dekhi salam di Sharmila ra da Narayan lai.
Dherai mitho swor ra sabda Narayan sir ra Sharmila G ko. Yastai geet paskinu hola.
शर्मिला दिदी को नौलो प्रस्तुती ले मन छोयो !
धेरै पछि लोक गित जस्तो गित सुन्ने अबसर दिलाउनु भएको मा
नारायण रायमाझी गुरु र शर्मिला दिदी ज्यु लाई हार्दिक नमन !
आगामी दिन अझ लोकपृय बनोस् !
Xo
Hlmmbv😅😅😅😅
जति सुनेनी मन भरिदैन राम्रो सब्दा छ मन परेओ फेरि पनि अरु येस्ताइ गीत को आशा गर्दछु
dhanebad sarmila gurung ra narayan rayamajhi Dalai geetko parkhaima baseko thiya derai ramro song very very nice song
अति मीठो गित छ सलाम छ सर्मिला दिदी अनि नारायण रएमाजी दादा लाइ
आहा कति मीठो गीत सर्मिला दिदी आवाज मा । दिदी जन्मिनु भाको गाउँ कति सुन्धर छ सुन्तला देख्दा खाउ खाउ लग्यो यस्तो सुन्दर ठाउमा जन्मेको हुनाले होला सर्मिला दिदी को आवाज पनि तेतिनै सुन्धर छ
कुन गाऊँ हों तस्वीर गजब छ त
सलाम छ नारायण रायमाझी दाजु+ शर्मिला दिज्जुलाई 🌹🌹
अति मिठाे गित
निकै मार्मिक अनि रमाइलो पनि कत्ति सुन्दर छ मेरो नेपाल अनि नेपाली कला सस्कृती गर्भ छ मलाई नेपाली हुनुमा सधै हजुर को गित हरु सुन्ने र हेर्ने गर्छ सर्मिला दिदि हजुर सधै हेर्न र सुन्न पाइयोस् निकै आसाबादी छु सन्दीप मगर बिरानो मुलुक मलेशिया बाट💌💌💌💌💌
Nepal
जति सुने पनि धित नमर्ने ।
गीत होस् त यस्तो होस्।नारायण रायमाझी दाइ र शर्मिला दिदीको स्वरमा पनि जादु नै छ।
लोक गीतलाई उचाइमा राख्नु भएको छ।
Thankyou For Your Valuable Comments. Keep Loving Nepali Music.
Nice song
@@narabahadurlamichhane7898 z
जति सुन्यो त्यति सुन्न मन लाग्ने लोक भाका अग्रज कलाकार
अझै पनि यो गित मन पर्ने कति जना 👍👍👍👍👇👇👇👇👈👈
म छु हो मनु जी
😢🎉@sdjyoutuber1,zzzs,😮
809
0i😮😢 😢🎉😂❤
N🎉😮🎉😂😅2:5x,cml
,#22❤4 ,; ,😮
. XAQz😅😮🕋🙃⚫🤩🔴😡🛢️🥳🥳🎉s
😊😮😢
narayan rayamajhi guru & sarmila gurung diju ko yo geetle malaai sarai man chuyo ani hjr harulai kasto lagxa kunni ?
मलाई मन पर्ने गाईका दिदी शर्मिला गुरुङ मलाई पनि रहर छ दिदी संगै एउटा सलैजु गित गाउने तर भेट्न पाको छैन दु खि छु
यस्तै मार्मिक झल्काउने गायक नारायण सर अनि गायिका दिदि शर्मिला दिदि प्रति हार्दिक आभार!
good song. Naryan Rayamajhi .krishna Gurung.Bhagwan Bhandari.Bima Kumari Dura & Sarmila Gurung ho lok geet sunerahana pau.
सलाम छ दा दा नारायण रायमाझी र सर्मिला दिदी लाई .....!!!
यो यूगमा आएर पनि एस्तो मिठो गीत सुन्न पाउने हामी पनि भाग्यमानी नै हौ !!
अति सारै राम्रो मौलिक गित धन्यवाद सर्मिला दिदी नारायण दाजु यो गित को सुटिङ्ग रिपोर्ट देखि नै प्रतीक्षा गरेको थिय आज पुरै भिडियो हेर्न पाइयो क्या आनन्द आयो लोक दोहोरी गित त यस्तो पो हुनु पर्छ सुन्दा नि आनन्द होस गाउँ घर को झल्को मेटिओस
rooo sann
निकै मार्मिक गीत जति हेर्यो हेरौहेरौ लाग्ने 3,4 चोटि हेर्दा पनि मनै अगायन धन्यवाद दाजु नारायण रायमाझी and सर्मिला दिदी लाइ
मेरो माया छ भने राधा
हातको औँठी काटेर देउ आधा
अब के बयान गरौ यति नै काफी छ।
लोक पारखी मित्रहरुको लागि।
कति मिठो गीत हो जति सुनेनी सुनी राखौ लाग्ने 🌹🌹🌹
Lok git Ki rani manjxu dijjulai darai pargati ko kamana garxu jati sunu tati nai sunn mn lagni thank you dijju and daju
गित एकदम राम्रो छ। नारायण रायमाझी र शर्मिला गुरुङकाे सुमधुर श्वरमा अति मिठाे मौलिक लोकगीत।।।।।
Me
गाउँ घरमा गुन्जिने लोक भाका,मार्मिक शब्द शर्मिला गुरुङ र नारायण रायमाझी को मिठो स्वर अनि आफनै गाउँ मा छाँयायनकन गर्नु भए को सबै राम्रो छ ।
पा्रदेशि भुमिमा बसेर यो गित सुनदै छु। धेरै मारमिक लाग्यो मनै रुवायो।
धेरै पछि आज यो गित सुन्न पाय सारै मन छोयो खुसी लाग्यो सम्मान छ नारायण सर अनि सर्मिला दि प्रती
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
astae astae song sunna paeyos...thanx strs singer....
आदरणीय नाणन रायमाझी दाजुको सुन पाउँदा खुशु लागेयो
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
आहा बयान नै गर्न सक्दिन नारायण दाजु को सब्द स्वर का हरेक गित हरु मनै छुने हुन्छन जति सुनेनी धितै मर्दैन
सफलता को सुभ कामना
मार्मिक तथा मन छुने गित
Oh this is the best song last ten years sharmila Didi please make like this song more as you can the best song
wowowwowo dherai mitho shabdaa haru salam daa n d hjr
यस्तो पो हो गित भनेको ......Superrrrrrrrr
अति नै रमाइलो मौलिक नेपाली सस्कृती झल्कने गित !
साच्चीकै हाम्रो नेपाल कत्ती सुन्दरताले भरीपुर्नताछ र नपाउनीपनी केहीछैन तर केगर्नु देसचलाउनी रक्छेकनै राक्छेस भयरपो आज सातसमुन्द्र पारीबाट मनलोभ्याउदै र आखाभरी आसुबनाउदै हेर्नुप्रनी बिबसछौ
jati sune pani jhan sunna man lagne kati mitho geet banaunu vako narayan daile
Yo geet sunarw kaila pugana namskar nayran rayamajhi.. Uncle.. Sarmila dee li
बेस्ट छ यो गीत
मौलिक गीत भनेको एस्तो पो हुन्छ त
बेस्ट अफ लक सर्मिला दिदि
गित भनेको यस्तो होस जुन गित सुनेर कहिल्यै तृष्णा न मेट्ने ।दिदु शर्मिला गुरुङ को आवाज,रिह्दम मधुर अनि माया पिराती मा खेल्ने शशक्ती भुमिका को चोट त्याग तपस्या समर्पण अनि वरपर को माहौल लाई बाध्ने खाल को हुन्छ।
नेपाल रुद्रक
Thanks FOR YOUR
नेपाल रुद्रक c
मेरो पहिलो डैशै परिवारका सदस्यहरु संग
Lh
धेरेइ राम्रो गित छ म यो गित को धेरै प्रतिछ्यामा थिये ।
Y
सारै राम्रो छ गित लोक गित भनेको एस्तो पो हुनु पर्छ
Salam xa yo getlai
Aahaa kati mitho song ...
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
गीत भनेको यस्तो होस कति मार्मिक छ।सबैले सुन्न नभुल्नु होला भन्न चाहान्छु।🌹🌹🌹
नारायण दाजु अनि सर्मिला दिदी यो गित सुन्दा मनै भिमलै भयो मेरो देश नेपालमा आज सम्मपनी यस्तो गित बन्दो रहेछ नारायण दाजुको सोलो गित सुनेर म कति रोएको हो बिगतमा
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
सुनिरहू जस्तो माधुर्यता र मिठास ले भरिपुर्ण
Aaha ni mero syangja kya dami x hoi miss uu dd daju nice song
आङ नै सिरिङ्ग हुन्छ।जति सुनेनी नअघाईने गीत।
बधाइ छ सर्मिला गुरुङ्ग र नारायण रायमाझी जि लाइ
sunda sunda laththa vaye सम्मान छ आदरणीय अग्रज बरिस्ठ गायक दाजु र दिदी नारायण रायमाझी र शर्मिला गुरुङ दि प्रती बधाई छ सधै यी सुनिरहन पाउ
Awesome .Really that's the typical folksong.
Ati sundar geet. Lok geet bhaneko esto hunu parcha. Aile kaa naya gayak gaaika haru le sikna jaruri cha
अाहा कति बएन गर्नु जति सुन्छु झन झन सुन्न मन लाउछ गित भनेकाे एस्ताे पाे बदाई हजुर हरु सबै टिम मा💘💘💌💌🎁🎁🌹🌹
it's a tipical village song and thanks to our neighbour sis sarmila dd get more and more success every step. shiva lamsal from manakamana vdc but now biruwa gaupalika.
Kasam jhuto boleko hoina yo geet sunera mero din varikai thakan metiyo👌👌
Thank You For Your Comments & Stay Tuned With Music Nepal For More Nepali Songs.
जति सुने सुनाै सुनाै लाग्छ याेगीट
nice song नारायण दाजु र शर्मिला गुरुङ दिज्जु को सफलताको लागि शुभकामना छ।
wow एक दम राम्रो लाग्यो
कति मीठो शब्द ।।।
मेरो माया छ भने राधा
जति सुने नि सुन सुन लाग छ
नारायण दाजुलाई धेरै धेरै धन्यवाद छ साथ साथै स्वर कि धनी शर्मिला गुरुङ्ग दिज्युलाई पनि विशेष धन्यवाद सालैजो गीत youtube मा राख्नु भाकोमा । राम्रो छ मेरो मनलाई पनि मुटुमै छोयो आउदा दिनहरुमा पनि यस्तै यस्तै राम्रो प्रस्तुति हामी माझ पस्किनु हुने छ भन्ने पुर्ण विश्वास छ।
This is the real lok geet
Superb