Malai garva lagxa khushi lagxa geet sunda pahilako jhajhako samjhana ani afnopan mero maulikata saskriti dakhda ananda ani herdaya bidarak. . .. miss you my Nepal🇳🇵🇳🇵🇳🇵
geet yeti ramro cha jasari hamro Narayan Rayemajhi daju hasera dekhi dekhi ramai ramai jasari video ma ni dekhinu vako fact Bishnu majhi ji lai public le yesari lai dekhna paye uha ko ajha saan samman huni thiyo ❤️❤️❤️❤️❤️
यसमा गायक गायिका कलाकार कोरूपमा गाउनेहरू को स्वर ' रूप . मुस्कान तथा हावभाव एकदमै मजाको छ नाचने हरुको झने मिलेको नाच ले सूनमा सुगंध थपेकोछ । यस्तै हुनुपर्छ मौलिक संस्कृति झलकाओंने नेपाली लोक गीत / म त यसमा 100% नम्बर दिन्छु ।
कतो मिठास छ यो गीतमा, कति मौलिकता भरिएको छ यो गीतमा, हाम्रो संस्कृती र परम्परालाई कसरी अङ्गालेको छ यो गीतले, धन्य हो हाम्रो परम्परा धन्य हो हाम्रो संस्कृती।मुरी मुरी धन्यवाद दाजु नारायण रायमाझी लाई।
Happy New year 2077 कम से कम १०० चोटि सुनी सके यो गीत लाई आज नि सुन्दै छु अति मार्मिक गीत आफ्नो जमानाका को गीत हो ❤️🇳🇵👍👍👍👍👍👍👍🇳🇵❤️🇳🇵👇 like thoko👇👍 👍👍 👍👌👍 👍🖕 🖕
यस्तै यस्तै गितहरु सुन्न पाइयोस अझै
अहिलेको गितहरु त एकदमै खत्तम छ!
पुरानो लोकभाक पुराना पुरान गितहरु सुन्ने अबसर दिनु भयो!तेसको लागि धन्याबाद!😊😊😊
धन्यवाद॥ यो गीतलाई मनपराईदिनु भएकोमा ॥हाम्रो च्यानलमा सब्सक्राईब गर्न नभुल्नु होला !!
ल दामी छ
मिठो सांगीतिक कोसेलि पस्कने सिलसिला मा गीत बहु चर्चित छ अनि कमबेयाद लाएर नाचने डाइको नाचले झनै सो देख्यो हार्दिक बधाई छ समस्त टीम लाई /
निकै मौलिक पाराको गीत छ ! जति, जहिले सुन्दापनि रमाईलो र आनन्द आउँछ यस्ता खालका गीतहरु नेपाली सङीतमा अमर रहनेछ्न !
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
@@MusicNepalPvtLtd9
😢😅p
@@Chandrakalapoudel-sf6xe0:36 0:36 0:37
1:53 1:54
0:45 I l , in
नारायण दाजु को उत्कृष्ट रचना मधय एक हो यो लोक दोहोरी गीत् जति सुने पनि सुनी रन मन लाग्ने कहिले धित नमर्ने👍️👌❤️
❤❤❤❤❤
धेरै रमाईलो लोकगीत रैछ, जतिसुनेनी नपुग्ने ।।
मौलिक नेपाली लोक दोहरी गीत को सम्राट नारायण रायमाझी हो भन्ने को को हुनु हुन्छ!!
द्दिगज नारायण रायमाझी 🙏🙏🙏शब्द र परिकल्पना सम्मान छ हजुरलाई।
2024 AD मा सुन्न्नुहुने जतिले हजिर गर्नु हस हुन्छ ।❤❤❤❤❤❤❤❤
सार्है मजा लाग्यो मलाई यस्तै गित सुन्न मन पर्छ नारायण दाई लाइ शुभकामना छ।
धन्यबाद ।
Narayan raymajhi ko sorathi song, he sararara surke kholima bhanne song mari gaye bhetena,kohi link dinu hunthyo ki???
sarai mithi geet narayan rayamajhi dai saccchai nai lok chetra chamkila tara hunuhunxa 🙏🏼🙏🏼🙏🏼
एसतै एसतै लोक भाषा को गित सदै सदै सुनु पाईयोस सारै रसिलो मरमानतिक हुनछ आज कल को गित त अलिनो लागछ
आहा कति राम्रो सुनीरहुँ जस्तो लाग्ने ।
Old super Hit songs Dohari ka sarjak Mr Naryan Rayamajhi and Mrs vishnuRayamajhi
अती मिठो गीत गाउनु भएकोमा माया दिदी र महेन्द्र दादा लाई हृदय देखिनै धन्यवाद। आगामी दिनहरूमा पनि यस्तै मिठा गीत सुन्न पाइयोस सफलताको शुभकामना❤❤❤❤
धन्यवाद ।
जतिसुकै सुने पनि कहिल्यै धित नमर्ने गित ! जस्तोसुकै दुख र पिडा पनि चटक्कै बिर्साइदिने गित, यस्तो पो गित .....
कती मिठो गित
२०८१ सालमा सुन्नी को को हुनुहुन्छ।। सानो हुदाको याद आयो 😥
Every day Every time time ŕ4q4444www44eèe⁴rqq³4
Me 2080😂
@@Prempun13 २०८० भैइ सक्यो 😂
@@SportsHubNepal 😆
Maile sune ni aaja malai yo geet ko yad aayo ani ma youtube ma aako🤗🤗
Dherai ramro ani mitho moulik vaka tara yesta git haru ko full audio pauna paye ajai ramro hune thiyo.
आहा हासेर बोली देऊ माया एसै गरी भेंट कहिले हुन्छर।
मेरो फेवरेट सॉग।
तपाई हरुको??????
सार्है राम्रो छ गित मलाइ मनपर्यो।❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
धन्यवाद ।
Malai garva lagxa khushi lagxa geet sunda pahilako jhajhako samjhana ani afnopan mero maulikata saskriti dakhda ananda ani herdaya bidarak. . .. miss you my Nepal🇳🇵🇳🇵🇳🇵
geet yeti ramro cha jasari hamro Narayan Rayemajhi daju hasera dekhi dekhi ramai ramai jasari video ma ni dekhinu vako fact Bishnu majhi ji lai public le yesari lai dekhna paye uha ko ajha saan samman huni thiyo ❤️❤️❤️❤️❤️
यो दोहोरी गीत सारै मन पर्यो अनि अभिनय गर्ने सम्पुर्ण कलाकार हरु लाई प्रगति को कामना गर्दछु
मनपराई दिनु भएको मा धन्यबाद ।
@@MusicNepalPvtLtd षषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषष षषषषषष
बिष्णु माझिको गित असाध्ये राम्रो छ ।
Aahaani
yo geet sunera malai gau gharma ramailo gari hideko sarai yad po aiyo ho....nic song..
आफ्नौ मौलिकपन झल्किने एक दमै मन छुने गित , जस्तो शब्द त्यस्तै छाँयाकंड पनि !
आहा , जति सुन्दानि मन भरिदैन
२०८१ म सुन्दै छु💖💖💖
यसमा गायक गायिका कलाकार कोरूपमा गाउनेहरू को स्वर ' रूप . मुस्कान तथा हावभाव एकदमै मजाको छ नाचने हरुको झने मिलेको नाच ले सूनमा सुगंध थपेकोछ । यस्तै हुनुपर्छ मौलिक संस्कृति झलकाओंने नेपाली लोक गीत / म त यसमा 100% नम्बर दिन्छु ।
मनपराई दिनु भएको मा धन्यबाद ।
राजू गूरङ र सरमीला बैनी को सोर सारै राम्रो
Sarai mithi chha yo git
सारै राम्रो गित बाचन जेल हाे रमाइलो गरने हासने बाेलने
पुराना लोक गित सुन्नु को मज्जा बेग्लै छ।
सुन्दै आनन्द लाग्ने आफ्नो गाउघर र बालापनको झल्को दिने सुनिरहु जस्तो लाग्ने लोक गीत
मनपराई दिनु भएको मा धन्यबाद ।
जति सुनेयो उति सुन्न मन लागने धेरै रामरो
धन्यवाद ।
jindagi ma marera gaye pani birsana nasakne narayan rayamaji dai ko utkristha look dohori geet
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Mero baba ko favourite song N video dherai yaad aayo baba hjr ko Tadha vayani miss you🥰🥰🥰🥰🙏🙏😚😚🙏 sabaijanalai mitho samjhana 2081
Sano huda dai dd haru nachnu huntheo hami khusi hudai hertheu❣️
😂
एस्तो पो त गीत जति सुने पनि सुन्न मन लाग्ने |
जति हेरेपनि हेरी रहुँ जस्तो लाग्ने मन्छुने नारायण दाजु काे स्वर साथमा विष्णु माझी मन्छोयो!!!👏👏👏👏👏!!
Old is gold
धेरै राम्रो लोकदोहरी गीत
जन्मदा देखि सुन्दै आएको गित
गित लय ताल सुर सबै बराबर तेस पछि नाचेकाे अति राम्रो
कति मिठो गीत यही गीत सुन्दा समय बितेको पत्तो भएन
पुरानो भनेको पुरानै साच्चिकै दर्दनाक छ गित साथै अर्गानिक नाच आहा!!
nagartandi bata ko ko sundnai hununxa ?2024/1/31😊 home town
Sarai ramro lok vaka
सुनी राखौ जस्तो गीत ! गायक पनि धेरै नै मनपर्ने दुबै ।
मनपराई दिनु भएको मा धन्यबाद ।
पुरानाे भयनि गित राम्रो छ
Luck down la dharai purano song sunna paiyo
गित सारै राम्रो छ
Kati mitho.geet gaunu bayo tai mathi laure dai naj
2019 ma sunne koko hunuhnxa yo geet
✋✋
🤚🤚🤚👍
Sarai Sarai Ramailo Geet I Love .................
thanks
I like u kati ramro ho vanya hamro palpali dai lae bhut ramro git gaunu vako xa yasati git yasati suna paiyaos
Ser gurung good 👍👌😋😌😎👏👍en Qatari 👍u nepal 🇳🇵
कतो मिठास छ यो गीतमा, कति मौलिकता भरिएको छ यो गीतमा, हाम्रो संस्कृती र परम्परालाई कसरी अङ्गालेको छ यो गीतले, धन्य हो हाम्रो परम्परा धन्य हो हाम्रो संस्कृती।मुरी मुरी धन्यवाद दाजु नारायण रायमाझी लाई।
Dharai yad auxa.reel haina ki real xu jhai lagxa. Salute narayan rayemajhi sir.
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
विदेश हुदाँ 2080 मा सुनियाे पुरानाे गीत
Ever best always best all the best of d best of Narayan R.M. & team
Gauma Puja vayo vaney Yehi geet ma Nachinthyo majjaley Kati yaad aauxa Sarai mitho geet # Legendary singer Narayan Raimajhi
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनु होला ।
Ati sundar
गीतकाे शव्दमा माैलिकपन भएजस्तै छायांकन पनि अति राम्राे छ ।
narayan dai @ arko narayan rayamajhi janmaer matrai bisram linu hola hai
Happy New year 2077 कम से कम १०० चोटि सुनी सके यो गीत लाई आज नि सुन्दै छु अति मार्मिक गीत आफ्नो जमानाका को गीत हो ❤️🇳🇵👍👍👍👍👍👍👍🇳🇵❤️🇳🇵👇 like thoko👇👍 👍👍 👍👌👍 👍🖕 🖕
All the best 3 hjr 3
I really appreciate this song 💖💖 it's is traditionally taste
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
@@MusicNepalPvtLtd c
New generation old song listen today voli all festival
धेरै राम्रो गीत !
Mero❤daju my fabrit song
धन्यवाद अति रामरो गीत
बहुत राम्रो गित
Narayan rayamajhi dai ...ati ramro
आवाजमा दम भएको रायमाझी,कस्तो मिठो स्वर सुनी रहुँ लाग्ने !लोक गीत गायकमा नारायण रायमाझीको स्वरलाई माथ गर्ने कोहि निस्केको छैन जस्तो लाग्छ !
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
+++
@@MusicNepalPvtLtd +++++q
@@MusicNepalPvtLtd ⁰⁰qQQ
Q
Malai Parvati mon paryo
Hasera bolideu maya..😍😍😍
2021 Ma herne koi hununxa? man parne song
Hasera boli deu maya esai gari
Bhet kahile hun chara ?
Bhetunjel hasera boli deu maya
Bhet kahile hun chara...
यस्ता लोकगीतले नेपालि भाषाका शब्दाबलिलाई जीवन्त राख्ने काम गरेका छन् / धन्यबाद !
@
म पनि 2024
Amar rahun narayan dai.
100 Palta hereko maile yo geet ajhai pani utikai utkrista lagxa
आहा कति मिठो गित। सिर्जना बिरही थापा को उत्कृष्ट शब्द नारायण रायमाझी र विष्णु माझीको उत्कृष्ट स्वर साथै उत्कृष्ट नृत्य 💞💞💞👌👌👌
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
@@MusicNepalPvtLtd ञघघझछटठडढणं
आहा कति मिथो गित
Yesto ramro voice yesto ramro geet gaune Manchi media live ma mukh dekhauna Chahanna achamma lagcha
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर र सब्स्क्राईब गरिदिनुहोला ।
jamana ma suneko geet❤
Old is gold ..Still listening 🎶 2023
Me too.
👌😂
Aw❤
यो गीत १० मिलियन भिउज पाउनु लायकको गीत हो।
🎉🎉🙏🙏🙏Namaste sada hee laya hai😢😢😢😢😢🎉🎉🎉🎉❤❤❤❤
wow कति राम्रो गीत
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
only one palpali hero❤❤❤
सानोमा पर्वत जाँदा यस्तो गाना लाउँथियो बसमा ।
Very nice song.
one of the great singer in nepali lok geet field
जय बहादुर सुनार
मिठो छ
Ahaa nice and sweet song
Sahrai ramro ani mitho geet . Sahrai samjhana aauxa gaugharko. Wonderful.
यो गीत मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
jati paxi bho teti ramro xa yo geet
२०८१ साउन १ गते सन्दै छु