New Nepali Salaijo Song Aaipugyo Lahure 2076/2019 Gyanu Rana/Krishna Thapa_Ft. Yam Gurung/Rina Thapa

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 14 ต.ค. 2024
  • Watch new Nepali salaijo song aaipugyo lahure by Gyanu Rana / Krishna Thapa 2076/2019... Only on Gyanu Rana Magar's official youtube channel.
    #Gyanu_Rana #Rinathapamagar #yamGurung #KrishnaThapa
    Downloading and re-uploading to any other channel is strictly prohibited.....
    Song :- Aaipugyo Lahure
    Vocal :- Krishna Thapa Magar / Gyanu Rana Magar
    Lyrics & Music :- Krishna Thapa Magar
    Audio
    Recording :- Music Bank Nepal Pvt. Ltd. Anamnagar Kathmandu Nepal 9841181321, 9841342348
    Arranger :- Krishna Pun
    Recordist :- Mahesh Pun, Bjaya Budha, Bhuwan Pun
    Mixing :- Tulsi Pun
    Video
    Director :- Yam Gurung 9841211845
    Camera :- Durga Paudel
    Edit :- Bishnu Sharma
    Special thanks
    Prem Bahadur Sarbuja Magar (Sauth Koria)
    Contact for Suggestion :-
    Gyanu Rana Magar 9841557923, 9860667606
    All Rights reserved
    Gyanu Rana Magar
    यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपी, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिने छ । Embedding to a website is allowed.

ความคิดเห็น • 854

  • @devthapa4605
    @devthapa4605 5 ปีที่แล้ว +29

    धेरै समय पछि बल्ल कृष्ण दाजुको गीत सुन्नु पाईयो कति मीठो पहिले को पुरानो गीतहरु झनै राम्रा थिए । बधाई छ ।

    • @GyanuRanaMagar
      @GyanuRanaMagar  5 ปีที่แล้ว +4

      dev thapa हजुर लाइ धेरै धेरै धन्यवाद ।गित मन पराउनु भाको मा

    • @krishnathapa7742
      @krishnathapa7742 5 ปีที่แล้ว +2

      Dev Thapa भाइ हजुर लाई धेरै धेरै धन्यवाद छ ज्ञानु राना वैनी र मेरो यो सालैज्यू गीत मन पराइदिनु भएकोमा साथै मेरो पहिलाको पुरानो गीत पनि सुनेर मन पराइदिनु भएकोमा हजुर लाई धेरै धेरै धन्यवाद छ , हजुरहरूको अमुल्य माया सहयोग सल्लाह र साथ ले गर्दा अहिले फेरि पनि विभिन्न इष्ट मित्र साथीभाईहरूको सहयोग मा यो सालैज्यू लिएर आएकाछौ , अझैपनि हजुरको माया सहयोग को अपेक्षा गर्द्छु,

    • @nainapun4817
      @nainapun4817 2 ปีที่แล้ว +1

      11AQaq!!!°1+!`!1!11`1!a+!!1+°`°°1`+`°`+°~°°`°``°`°°°!°`QQa``°!!+!!°!!+`×+°aq+!°qWAAqQAWqaaQWQQWQAa×`qQAaqaA``×qa!aqaaaa+×waQAq!×+!qAQ!+A°°`+!×!QAqAA!`~wa!awa×!+!××aaAawaWAq`QaqWwWaww+w+!~××!+wwa×!~wAq1a×WW+!w+!qaaa!!×Wa°`~°A×AqQQqaAaQWQ+@×××+q@!`°A@×°~++×°w°°××!×aa!××aa@a+awWw×!w!aw×a×!w@!ו°•°!×@@!×@waaa×!~a+!××!•×Awa@WW×+wwAa×W!•1×@AwwwW`@×aqWawaw@+aaA@W!ww+w×a•°AaaawaaW!×aa×!00m..

    • @sunnylama6725
      @sunnylama6725 ปีที่แล้ว

      ​@@GyanuRanaMagar😊

    • @santachettri1003
      @santachettri1003 6 หลายเดือนก่อน

      Cccccccccvcccfccccccccc

  • @sharadaprasaddhakal9213
    @sharadaprasaddhakal9213 3 ปีที่แล้ว +8

    यो गीत सुनेपछी मनै रसाएर आउँछ किन होला बुझ्नै सकिन ? सुन्दर गीत !!!

  • @basantmanandhar212
    @basantmanandhar212 12 วันที่ผ่านมา +2

    धेरै सुप्पर राम्मरो र रमाईलो विडीयो हजुरको धन्यबाद छ हजुर 🙏

  • @hkentertainment6775
    @hkentertainment6775 4 ปีที่แล้ว +7

    सुन्दा सुन्दै झन मिठोपो लाउछ्त गीत। बधाई छ।

    • @GyanuRanaMagar
      @GyanuRanaMagar  4 ปีที่แล้ว

      Kunja Thapa धेरै धेरै धन्यवाद

  • @sabitrigiri2882
    @sabitrigiri2882 2 ปีที่แล้ว +6

    आहा! कति मौलिक कालजयी गीत !

    • @krishnathapa7742
      @krishnathapa7742 2 ปีที่แล้ว

      Sabitri girl - 2 mo ago हार्दिक धन्यवाद मेरो प्यारी वैनीलाई अमूल्य कमेण्ट को लागि हजुर लाई

  • @gaudhangurung4355
    @gaudhangurung4355 5 ปีที่แล้ว +5

    अत्ति राम्रो सालाईजो गित । धन्यवाद कृष्ण थापालाई ।

    • @GyanuRanaMagar
      @GyanuRanaMagar  5 ปีที่แล้ว

      Gaudhan Gurung हजुर लाइ धेरै धेरै धन्यवाद

  • @devirambudhaxetri1858
    @devirambudhaxetri1858 5 ปีที่แล้ว +3

    अति मिठाे स्वर दिदी बधाई छ हजुरलाई ।

    • @GyanuRanaMagar
      @GyanuRanaMagar  5 ปีที่แล้ว

      Deviram Budhaxetri भाइ हजुर लाइ पनि धेरै धेरै धन्यवाद । गित हेरेर सहयोग गर्नु भाको मा साथै मिठो कमेन गर्नु भाको मा

  • @krishnathapa7742
    @krishnathapa7742 5 ปีที่แล้ว +3

    भाग्रा र लाउनेको भोटो छैन मन खोटो, ..... हाँसेर बोलीदेउ माया जिन्दगी छ छोटो। धन्यवाद ,

  • @alemahila
    @alemahila 6 ปีที่แล้ว +3

    यो गीत मात्रै नभै लोक संस्क्रिती अझ भनौ मगरको मौलिक ठाडो भाका संरक्षणमा कोशे ढुङ्गा पनि हो। मुलायम स्वरको धनी, हाम्रो क्षेत्रको लोक गीतमा साह्रै चर्चित नाम, पुरानो कलाकार भन्न मिल्ने कृष्ण थापाज्यूलाई आकालझुकल देख्न पाउदा साह्रै खुशी लाग्यो। सम्पूर्ण टिमलाई हार्दिक बधाई अनि सफलताको शुभकामना।

    • @GyanuRanaMagar
      @GyanuRanaMagar  6 ปีที่แล้ว +1

      tq bhai hjrko amulya maya ra sahayog lagi

    • @GyanuRanaMagar
      @GyanuRanaMagar  6 ปีที่แล้ว +1

      Ale Mahila hjr lai tq git herer mitho maya dinu bhako ma

    • @krishnathapa7742
      @krishnathapa7742 6 ปีที่แล้ว +1

      आले sir हजुरको यो हाम्रो सृजना लाई गर्नु भएको अमुल्य मायाले भरिएको प्रशंसा यूक्त शब्दमा मैले कुनै शव्द छैन कसरी सम्बोधन गरू!
      मसंङ्ग यो सस्तो धन्यवाद भन्दा अरू के नै छ र , मलाई पनि धेरै खुशी लाग्यो, हजुरको अमुल्य माया सल्लाह र सहयोगको निम्ति मुरी मुरी धन्यवाद छ

  • @hemrajpandey7515
    @hemrajpandey7515 4 ปีที่แล้ว +7

    एकदमै एकदमै राम्रो रमाइलो लाग्यो यो सालैजो भाका गीत।। रिना थापा र याम गुरुङ यो दुवै जनाको नाच साह्रै मन पर्छ।।कति हलुका तालले नाचेको देख्दा मलार्इ साह्रै जोश चल्छ , तर नाच्ने ढंग भने बिलकुल छैन्।

  • @gyanbahadurgurung8157
    @gyanbahadurgurung8157 4 ปีที่แล้ว +3

    धेरै धेरै बधाई मनखुिसभाछ रमाइलो भाछ सलाई जु लाई

    • @GyanuRanaMagar
      @GyanuRanaMagar  4 ปีที่แล้ว

      Gyan bahadur Gurung hajur lai dherai dherai dhayabad

  • @lovey5645
    @lovey5645 6 ปีที่แล้ว +3

    सारै मिठो सालैजो भाका कृष्ण दाइ धेरै पछि हजुरको आवाज सुन्न पाइयो

  • @sanjaythapamagar1007
    @sanjaythapamagar1007 5 ปีที่แล้ว +5

    हुन त म रामेछापको हो हाम्रो तिर सालैजो गित हरु कमै चल्छ तर मोलाई आफ्नो सस्कार आफ्नो पहिचान झल्किदा म सारै गर्व गर्छु सारै मन पर्यो सलैजो गीत साथै dance पनि miss u rina sis😘🇳🇵

    • @GyanuRanaMagar
      @GyanuRanaMagar  5 ปีที่แล้ว

      sanjay thapa magar हजुर लाइ धेरै धेरै धन्यवाद गित मन पराएर मिठो कमेन गर्नु भाकोमा

    • @bhuwneshwarprasad4991
      @bhuwneshwarprasad4991 5 ปีที่แล้ว +1

      संगीत का जादू , बढिय़ा तालमेल का समन्वय
      रूप है .
      भुवन , राँची , झारखंड

    • @shivakhadka6840
      @shivakhadka6840 5 ปีที่แล้ว

      Dui9ck

  • @ashacultureestablishmentja3121
    @ashacultureestablishmentja3121 2 ปีที่แล้ว +3

    मिठो छ दिदी स्वर … याम दाजु नमन छ मिठो नाँच कम्पोज को लागी

    • @GyanuRanaMagar
      @GyanuRanaMagar  2 ปีที่แล้ว

      Thanks hjr ❤️❤️❤️🙏🙏

  • @omkarthapa6218
    @omkarthapa6218 3 ปีที่แล้ว +3

    ज्यादै राम्रो रहेछ गित जति सुन्यो उति सुनम जस्तो । नाच्न पनि उस्तै चुमचुम हुने ।

    • @GyanuRanaMagar
      @GyanuRanaMagar  3 ปีที่แล้ว

      Tq so much baje hjr git herer sahayog garidinu bhakoma

  • @mekhgurung1529
    @mekhgurung1529 5 ปีที่แล้ว +3

    Legend singer कृष्ण दाईको अति मिठो सालैजो गीत

    • @GyanuRanaMagar
      @GyanuRanaMagar  5 ปีที่แล้ว +1

      Mekh Gurung हजुर लाइ धेरै धेरै धन्यवाद । krisna दाजु को सालैजो मन पराइ मिठो कमेन गर्नु भाकोमा

  • @bhaktadai9959
    @bhaktadai9959 6 ปีที่แล้ว +2

    धेरै राम्रो लाग्यो किष्न दादा र गेयानू दिजू को मिठो सोरकी धनी धन्यवाद

    • @GyanuRanaMagar
      @GyanuRanaMagar  6 ปีที่แล้ว +2

      bhakta dai tq hjr lai maya gari dinu bhakoma

    • @krishnathapa7742
      @krishnathapa7742 6 ปีที่แล้ว +1

      भक्त भाइ - हजुरलाई पनि धेरै धेरै धन्यवाद छ सालैज्यू गीत मन पराइदिनु भएकोमा साथै अ्मुल्य कमेन्ट गरिदिनु भएकोमा पनि

  • @oaskarki551
    @oaskarki551 4 ปีที่แล้ว +7

    सालैजो गित हेरौ अब छुट्टि को समय मा.

    • @GyanuRanaMagar
      @GyanuRanaMagar  4 ปีที่แล้ว

      Oas Karki धन्यवाद हजुर लाइ

  • @ravitamang6702
    @ravitamang6702 4 ปีที่แล้ว +3

    आहा कति राम्रो सोर शब्द सुन्दा यस्तै महसुस गरेको छु

    • @GyanuRanaMagar
      @GyanuRanaMagar  4 ปีที่แล้ว

      Ravi Tamang धेरै धेरै धन्यवाद हजुर लाइ

  • @tilakjirel9021
    @tilakjirel9021 5 ปีที่แล้ว +6

    सारै राम्रो सालैजो

    • @GyanuRanaMagar
      @GyanuRanaMagar  5 ปีที่แล้ว

      tilak jirel हजुर लाइ धेरै धेरै धन्यवाद

  • @ramugckamalbaglungtarakhol4799
    @ramugckamalbaglungtarakhol4799 6 ปีที่แล้ว +2

    आहा निकै मिठो सान्दर्भिक गीत ज्ञानु दिज्यु बधाई तथा शुभकामना

    • @krishnathapa7742
      @krishnathapa7742 5 ปีที่แล้ว

      TARAKHOLA MUSIC PVT • हजुर लाई धेरै धेरै धन्यवाद छ गीत मन पराइदिनु भएकोमा साथै अ्मुल्य माया सल्लाह सहयोग र साथको निम्ति पनि हजुर लाई धेरै धेरै धन्यवाद छ

    • @GyanuRanaMagar
      @GyanuRanaMagar  5 ปีที่แล้ว

      TARAKHOLA MUSIC PVT LTD tq Bhai hjr lai git man Parsi dinu bhako ma

  • @sunilchaudhary3781
    @sunilchaudhary3781 4 ปีที่แล้ว +6

    दामी छ साल‌ैजाे

  • @Musicaltrek
    @Musicaltrek 4 ปีที่แล้ว +2

    धेरै पछि कृष्ण थापा दाइ को गीत सुन्न पाउदा सारै खुसि लग्यो

  • @yadunathsapkota2080
    @yadunathsapkota2080 5 ปีที่แล้ว +4

    सारै मनछुने सालेज़ो गीत। बधाइ छ कलाकारहरुलाइ।

    • @GyanuRanaMagar
      @GyanuRanaMagar  5 ปีที่แล้ว

      Yadunath Sapkota हजुर लाइ धेरै धेरै धन्यवाद

    • @krishnathapa7742
      @krishnathapa7742 5 ปีที่แล้ว

      Yadunath Sapkota sir लाई पनि धेरै धेरै धन्यवाद छ सालैज्यू गीत मन पराइदिनु भएकोमा , हजुर को अमुल्य माया सल्लाह सहयोग र साथको निम्ति ,पनि धन्यवाद छ

  • @krishnamagar6164
    @krishnamagar6164 6 ปีที่แล้ว +1

    सुन्दर छ दिजु अनि दाजु यो सलैजो गीत। आफ्नो गाउथाउको बेसरी झझल्को दिलायो। सुन्दर छ।

    • @krishnathapa7742
      @krishnathapa7742 6 ปีที่แล้ว +1

      Krishna Magar • भाइ हामी नेपाली, हाम्रो नेपाल, हिमाल, पाहड, तराई, भिरपाखा, डाडा, नागवेली खोला झरना, पाहडै पाहडले भरिएको हरियाली प्राकृतिले सिंगारिएको सुन्दर देशमा हाम्रो आफ्नै मौलिक साँस्कृति पराम्परा चलनचल्ती रितीरिवाज संस्कारलाई बचाउं र रमाउं हजुर हरूको अमुल्य माया सहयोग सल्लाह र साथ लाई हामी संम्मान गर्छौ

    • @GyanuRanaMagar
      @GyanuRanaMagar  6 ปีที่แล้ว +1

      Krishna Magar tq Bhai

  • @ekbahadurmagar1978
    @ekbahadurmagar1978 6 ปีที่แล้ว +2

    क्या दामी छ् है सालैजो गीत लाहुरे आउँदा को गाउँमा बब्बाल हुन्छ है।सबै तिम्म हरूलाई बधाई छ् ।

    • @GyanuRanaMagar
      @GyanuRanaMagar  6 ปีที่แล้ว +2

      tq hjr git herer sahayog garidinu bhakoma Ek bahadur bagale jiu lai

    • @krishnathapa7742
      @krishnathapa7742 5 ปีที่แล้ว +2

      Ek Bahadur Bagale • Sir लाई पनि धन्यवाद छ सालैज्यू गीत मन पराइदिनु भएकोमा साथै अमुल्य माया सहयोग सल्लाह सुझाव र साथ को निम्ति पनि धेरै धेरै धन्यवाद छ

    • @ekbahadurmagar1978
      @ekbahadurmagar1978 5 ปีที่แล้ว +2

      @@krishnathapa7742 नमस्कार छ हजुर फेरि पनि एस्तै मिठो मिठो गीत लिएर आउनु होश

    • @krishnathapa7742
      @krishnathapa7742 5 ปีที่แล้ว +2

      @@ekbahadurmagar1978 sir नमस्कार हजुर हुन्छ हजुरको यस्तै सल्लाह र सुझावलाई आत्मसात गर्नेछौं अझै प्रयासमा जुट्नेछौं हजुर लाई फेरि पनि धन्यवाद भन्न चाहान्छु

  • @binduzutshi2874
    @binduzutshi2874 ปีที่แล้ว +2

    Another lovely Salaijo song. Enjoyed very much.

  • @dilpunmagar8768
    @dilpunmagar8768 6 ปีที่แล้ว +3

    ज्ञानु राना मगर / कृष्ण थापा मगर को स्वरमा सालैजो गीत " आईपुग्यो लाहुरे " अति मार्मिक मिठो राम्रो लाग्यो , मन पर्यो ! दुबै जनालाई हार्दिक बधाई तथा सफलताको शुभकामना छ !
    अभिनयमा याम गुरुङ्ग / रिना थापा मगर साथै नाँचेर साथ दिनु हुने सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना छ !

    • @GyanuRanaMagar
      @GyanuRanaMagar  6 ปีที่แล้ว +1

      Dineshpun Magar hamro salaijo git herer manai dekhi maya garnu bhako ma hjr lai dherai dherai dhanya baadha

    • @dilpunmagar8768
      @dilpunmagar8768 6 ปีที่แล้ว +1

      @@GyanuRanaMagar मेडम हजुरलाई पनि स्वागतम छ !

    • @balaramrizal5819
      @balaramrizal5819 5 ปีที่แล้ว +1

      salai jo bhakà dherai ramro

    • @krishnathapa7742
      @krishnathapa7742 5 ปีที่แล้ว

      @@balaramrizal5819 Sir लाई धेरै धेरै धन्यवाद छ सालैज्यू गीत मन पराइदिनु भएकोमा साथै अमुल्य कमेन्ट गरेर सहोयोग पूर्याइदिनु भएकोमा पनि धन्यवाद छ

    • @GyanuRanaMagar
      @GyanuRanaMagar  5 ปีที่แล้ว +1

      Balaram Rizal हजुर लाइ धेरै धेरै धन्यवाद

  • @ramkajigurung2713
    @ramkajigurung2713 6 หลายเดือนก่อน +2

    धेरै रमाईलो छन् धन्यवाद पनि..

    • @KelashMalaviya
      @KelashMalaviya 5 หลายเดือนก่อน

      Hll Kailash Malviya

  • @k.bthapa8546
    @k.bthapa8546 4 ปีที่แล้ว +2

    दामी छ है सलाइजो अनि भिडियो नि दामी छ मन पर्यो

    • @GyanuRanaMagar
      @GyanuRanaMagar  4 ปีที่แล้ว

      k.b Thapa धेरै धेरै धन्यवाद हजुर

  • @ChandraChandra-xz7xq
    @ChandraChandra-xz7xq 4 ปีที่แล้ว +4

    धेरै मिठो आवाज लाग्यो नि ज्ञानु सिस

    • @GyanuRanaMagar
      @GyanuRanaMagar  4 ปีที่แล้ว

      Chandra Chandra हजुर लाइ धेरै धेरै धेरै धन्यवाद गित सुनेर मिठो कमेन गर्नु भाकोमा

    • @ChandraChandra-xz7xq
      @ChandraChandra-xz7xq 4 ปีที่แล้ว +1

      thanks sis

  • @tejbahadurshrestha7097
    @tejbahadurshrestha7097 5 ปีที่แล้ว +2

    अाहा कति रमाइलो सफलताको शुभकामना सम्पूर्ण टिमलाई

    • @GyanuRanaMagar
      @GyanuRanaMagar  5 ปีที่แล้ว +1

      Tej Bahadur Shrestha हजुर लाइ धेरै धेरै धन्यवाद

  • @nirmalmagar5983
    @nirmalmagar5983 4 ปีที่แล้ว +7

    मगर सस्कार झल्किने गरि बनाइयको यो गित राम्रो लाग्यो।

  • @kiranthapamgr963
    @kiranthapamgr963 6 ปีที่แล้ว +2

    सारै सेछ स्या लाफा सालैजो भाका

  • @deepakmagar9869
    @deepakmagar9869 6 ปีที่แล้ว +2

    धेरै राम्रो गीत अनि भिडियो सफलताको कामना...

    • @GyanuRanaMagar
      @GyanuRanaMagar  6 ปีที่แล้ว +2

      Deepak Magar hjr lai tq git herer sahayog garidinu bhakoma

    • @krishnathapa7742
      @krishnathapa7742 5 ปีที่แล้ว +1

      Deepak Magar • Sir लाई धेरै धेरै धन्यवाद छ सालैज्यू गीत र भिडियो मन पराइदिनु भएकोमा साथै कमेन्ट को निम्ति पनि धन्यवाद छ

  • @tilakmagar1012
    @tilakmagar1012 6 ปีที่แล้ว +1

    Gaynu dd hjur khem Gurung uncle nikkai ramro... ramelo xa hai...

  • @dabalbayakchatri230
    @dabalbayakchatri230 6 ปีที่แล้ว +1

    धेरै दिन पछि कृणं जि को स्वर सुन्न पाइयो हजुरको कला लाई सम्मान गर्छु

    • @GyanuRanaMagar
      @GyanuRanaMagar  6 ปีที่แล้ว

      Dabal Bayak Chatri hjr lai tq

    • @krishnathapa7742
      @krishnathapa7742 6 ปีที่แล้ว

      Dabal sir हजुर लाई पनि धेरै धेरै धन्यवाद छ, म पनि हजुर लाई धेरै धेरै सम्मान गर्दछु, हजुर कै अमूल्य माया सल्लाह र सहयोग ले नै हामीलाई प्रेरणादायी उर्जा बनिरहने छ

  • @akaltamang7452
    @akaltamang7452 4 ปีที่แล้ว +3

    आहा कति रमाईलो।

  • @yambahadur6670
    @yambahadur6670 ปีที่แล้ว +2

    Wah hajur wah Aatti uttam 🏔️🎄🌺🌿🍎🌿🍎🌿🍎🌿🍎🌿🌹🌹🌹🦜mithoo sundar Nepali Nepal ko utta kisrtha jhawarey🏞️🎄🌺🌿🍈🌿🌿🍈🌿🍈🌿🌹🌹🌹🌹🐦 lok piriya bhaka🏔️🌵🌺🌿🍒🌿🍒🌿🍒🌿🍒🌿🌹🌹🌹🌹🐦 dhera dherai dhanne bad shubha kamana 🌵🎄🌺🌿🍊🌿🍊🌿🍊🌿🍊🌿🌹🌹🌹🌹🕊️kirashna thapa magar jiyou Gaynu rana magar jiyuo 🏞️🌵🌺🌿🍓🌿🍓🌿🍓🌹🌹🇳🇵🙏🌹🌹🦃

  • @reshampurja6996
    @reshampurja6996 5 ปีที่แล้ว +2

    अति नै मिठो स्वर अनि भाकाको सालैजो गीत ज्ञानु बैनि

    • @GyanuRanaMagar
      @GyanuRanaMagar  5 ปีที่แล้ว +1

      Resham Purja daju namaste hjr lai dherai dherai dhanyabad git herer mitho mayako lagi phursad buda herdai garnu hola

    • @krishnathapa7742
      @krishnathapa7742 5 ปีที่แล้ว

      Ramesh purja . Sir हजुरलाई धेरै धेरै धन्यवाद , सालैज्यू गीत मन पराइदिनु भएकोमा साथै अमुल्य कमेन्ट गरेर सहयोग पुर्याउनु भएकोमा पनि धन्यवाद छ

  • @sunilchaudhary409
    @sunilchaudhary409 3 ปีที่แล้ว +3

    दामी

  • @rupeshad9
    @rupeshad9 4 ปีที่แล้ว +2

    krishna daju lai hardik sangitik naman, dherai nai pa6i krishna daju ko swor ko gunjan le purana kahani haru baljhauna pugyo ,,

  • @basantapatamagar6398
    @basantapatamagar6398 5 ปีที่แล้ว +3

    राम्रो छ दाई बधाई तथा सफलता को कामना 🌹🌹🌹🌹

    • @GyanuRanaMagar
      @GyanuRanaMagar  5 ปีที่แล้ว +1

      Basanta Thapa hajur lai dherai dherai dhanybad git man paraidinu bhako ma

    • @GyanuRanaMagar
      @GyanuRanaMagar  5 ปีที่แล้ว

      Bikarna Pariyar hajur lai dheri dheraidhyabad

    • @krishnathapa7742
      @krishnathapa7742 ปีที่แล้ว

      Basanta pata magar. भाइ लाई पनि धेरै धेरै धन्यवाद छ सालैजो गीत मन पारिदिनु भै अमूल्य सुझाव दिनुभएकोमा

  • @Ghumphirmedia
    @Ghumphirmedia 6 ปีที่แล้ว +2

    दिदी धन्यवाद हजुरको साङ्गितिक यात्रा सधै यसैगरी अगाडि बढोस, सम्झन चाहान्छु आदरणीय दाजु कृष्ण दाजुलाई पनि

    • @gyanuranamagar855
      @gyanuranamagar855 6 ปีที่แล้ว +2

      घुमफिर midiya लाई धेरै धेरै धन्यवाद हजुर को अपार माया पाको छु

    • @krishnathapa7742
      @krishnathapa7742 5 ปีที่แล้ว +1

      घुमफिर मिडिया Ghumphir Media • हजुर को अ्मुल्य सहयोग सल्लाह र साथ को निम्ति हामी सम्पूर्ण टिम आभारी छौ ऋणी छौ, साथै भाइ हजुर लाई पनि हामीलाई संम्झेर कमेन्ट गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद छ यसैगरी संधै भरि हजुरहरूको माया र साथको अपेक्षा गर्द्छौं

  • @singhbal2037
    @singhbal2037 6 ปีที่แล้ว +2

    धेरै धेरै राम्रो छ ज्ञानु राना बैनि सालैजाे ल बधाई छ मार्केटमा पनि राम्रो चल्नेछ

    • @GyanuRanaMagar
      @GyanuRanaMagar  6 ปีที่แล้ว +2

      Tq hjr

    • @krishnathapa7742
      @krishnathapa7742 5 ปีที่แล้ว +1

      Singh bal • sir हजुर लाई धेरै धेरै धन्यवाद छ सालैज्यू गीत मन पराइदिनु भएकोमा साथै हजुर को अमुल्य माया सल्लाह सुझाव र साथ को निम्ति

    • @GyanuRanaMagar
      @GyanuRanaMagar  5 ปีที่แล้ว +1

      singh bal दाइ हजुर लाइ धेरै धेरै धन्यवाद

  • @sangeetlama4609
    @sangeetlama4609 5 ปีที่แล้ว +2

    मेरो त साचै मन छोयो यो गितले कहिले पनि हेर्थेन मैले तर कस्तो हुदा रहेछ भने सालैजो हेर्दा अहा सरै मिठो पो भाका पो हुँदा रहेछन्

    • @krishnathapa7742
      @krishnathapa7742 5 ปีที่แล้ว

      Sangeet Lama • Sir धेरै धेरै धन्यवाद छ हजुर लाई सालैज्यू गीत मन पराइदिनु भएकोमा हाम्रो नेपाल साँस्कृतिक को धनी देश तामाङ सेलो भोजपुरे देउडा मारूनी ट्प्पा कौरहा घाटु सालैज्यू झ्याउरे नेवारी जस्ता विभिन्न भेगमा विभिन्न जाति समुदायमा आफ्नो छुट्टाछुट्टै विशेषता बोकेका साँस्कृति छन यही हो नी हाम्रो अ्मुल्य पहिचान हैनर?

    • @GyanuRanaMagar
      @GyanuRanaMagar  5 ปีที่แล้ว

      Sangeet Lama हजुर लाइ धेरै धेरै धन्यवाद

  • @ChandanBohora3808
    @ChandanBohora3808 2 ปีที่แล้ว +3

    राम्रो छ गीत दिदीबहिनीको

  • @bhimlimbu2510
    @bhimlimbu2510 4 ปีที่แล้ว +4

    Sarai mitho sor ra nach congratulations yaha harulai sewaro

    • @GyanuRanaMagar
      @GyanuRanaMagar  4 ปีที่แล้ว +1

      Bhim Limbu हजुर लाइ धेरै धेरै धन्यवाद

  • @Ghumphirmedia
    @Ghumphirmedia 5 ปีที่แล้ว +2

    दिदि धेरै खुशी लाग्यो राम्रो views गएको रहेछ,

    • @GyanuRanaMagar
      @GyanuRanaMagar  5 ปีที่แล้ว

      घुमफिर मिडिया Ghumphir media by Dipak pun hjr ramro bhairakheko xa

  • @deepmgr112
    @deepmgr112 4 ปีที่แล้ว +3

    Yad garaidinu vo hajurharu le birse raw gako tyo din lae thnks from. j&k india

    • @GyanuRanaMagar
      @GyanuRanaMagar  4 ปีที่แล้ว +1

      deep mgr धन्यवाद हजुर नमस्कार

  • @suchitragurung7657
    @suchitragurung7657 3 ปีที่แล้ว +3

    Sweet & beatiful song , thanks for artists.

  • @dilasubedi1020
    @dilasubedi1020 3 ปีที่แล้ว +5

    ramro x

  • @ratnapoon949
    @ratnapoon949 6 ปีที่แล้ว +3

    कति मिठो सोर छ ज्ञानु सिस्को

    • @GyanuRanaMagar
      @GyanuRanaMagar  6 ปีที่แล้ว +3

      ratna poon hjr lai tq

    • @krishnathapa7742
      @krishnathapa7742 5 ปีที่แล้ว +1

      Ratna poon • sir हजुर लाई ज्ञानु वैनी को स्वर मन पराइदिनु भएकोमा धेरै धेरै धन्यवाद छ साथै अमुल्य कमेन्ट को निम्ति पनि धन्यवाद छ

    • @sugarmill7520
      @sugarmill7520 5 ปีที่แล้ว +1

      ratna poon

    • @GyanuRanaMagar
      @GyanuRanaMagar  5 ปีที่แล้ว +1

      Sugar Mill हजुर लाइ धेरै धेरै धन्यवाद

  • @arjunsubedi1662
    @arjunsubedi1662 4 ปีที่แล้ว +3

    अति राम्रो गित जय गित जय संगीत

  • @kingchannel5814
    @kingchannel5814 5 ปีที่แล้ว +2

    कृष्ण दाइ र ज्ञानु जि बधाई छ ।

    • @krishnathapa7742
      @krishnathapa7742 5 ปีที่แล้ว

      Tiranga channel - हजुरलाई पनि धेरै धेरै धन्यवाद छ अ्मुल्य माया सहयोग सल्लाह र साथको निम्ति

    • @GyanuRanaMagar
      @GyanuRanaMagar  5 ปีที่แล้ว

      Tiranga channel hjr lai dherai dherai dhanya bad

    • @GyanuRanaMagar
      @GyanuRanaMagar  5 ปีที่แล้ว

      Tiranga channel हजुर लाइ पनि धेरै धेरै धन्याबाद

  • @2343Santosh
    @2343Santosh 3 ปีที่แล้ว +3

    Krishna Thapa Magarko Relai ghumtima bhanne git sunne dhoko chha.

  • @khadkagurung4283
    @khadkagurung4283 4 ปีที่แล้ว +6

    कृस्ण दाई कोटिकोटि नमस्कार/मिल्छ भने रेलाई घुम्तिमा भन्ने पुरानो भाका upload गर्नुस न दाई मेरो एकदम मन पर्ने भाका हो रेलाइ घुम्तिमा ।।।।

  • @liladhar7435
    @liladhar7435 4 ปีที่แล้ว +3

    Ati maarmik sabai tim all the best

  • @bckumar976
    @bckumar976 6 ปีที่แล้ว +1

    सारै रामरो सालैजो ठाडो भका बदाइछ समपुरण युनिटलाइ 🌹🌹🌹

    • @GyanuRanaMagar
      @GyanuRanaMagar  6 ปีที่แล้ว +3

      Bc Kumar ji hjr lai very very

    • @GyanuRanaMagar
      @GyanuRanaMagar  6 ปีที่แล้ว +2

      tq

    • @GyanuRanaMagar
      @GyanuRanaMagar  6 ปีที่แล้ว +2

      Bc Kumar tq hjr lai maya gari dinu bhako ma

    • @krishnathapa7742
      @krishnathapa7742 6 ปีที่แล้ว +1

      Bc Kumar • Sir सालैज्यू गीत मन पराइदिनु भएकोमा कमेन्ट गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद छ हजुरलाई

  • @thmnsunar8138
    @thmnsunar8138 6 ปีที่แล้ว +2

    Wow hamro gaule geet aafu t salaijo ani lok geet sunne manxe pariyo damiii xa mon paryo

    • @GyanuRanaMagar
      @GyanuRanaMagar  6 ปีที่แล้ว +2

      Lopson Sunar hjr lai tq

    • @krishnathapa7742
      @krishnathapa7742 6 ปีที่แล้ว +1

      Lopsan Sunar • Sir , म पनि गाउले गोठाले मान्छे होनी त्यसैले मलाई पनि आफ्नै गाउँघर भिर पाखाको गीत मन पर्छ हजुरले गीत मन पराइदिनु भएकोमा साथै अमुल्य कमेन्ट गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद छ हजुरलाई

  • @nehashreesh1590
    @nehashreesh1590 3 ปีที่แล้ว +3

    Xama great salaijo👌🧡

  • @thamanaslami3326
    @thamanaslami3326 5 ปีที่แล้ว +3

    क्या मज्जाको सालैजो,,दाम्मी लाग्यो!अनि मादल बजाउने "काली बहादुर "को लाहुरे सम्धी लाई धेरै धेरै मिस गरेको छु है।

    • @krishnathapa7742
      @krishnathapa7742 5 ปีที่แล้ว +1

      Thaman aslami Sir हजुर लाई धेरै धेरै धन्यवाद छ सालैज्यू गीत मन पराइदिनु भएकोमा साथै हामी लाई माया गरेर संम्झेर कमेन्ट गरिदिनु भएकोमा र काली बहादुर को मादल बजाउने सम्धी को त्रफबाट पनि धेरै धेरै धन्यवाद छ हजुर लाई

    • @thamanaslami3326
      @thamanaslami3326 5 ปีที่แล้ว +1

      @@krishnathapa7742 हुन्छ,हस हजुर आगामी दिनहरुमा येस्तै राम्रो मनै छुने सालैजो गित हरु हेर्न पाइयोस् ,भन्दै अग्रिम शुभकामना सम्पुर्ण टिमलाई !

    • @GyanuRanaMagar
      @GyanuRanaMagar  5 ปีที่แล้ว +2

      Thaman aslami मेरो पनि हजुर लाइ धेरै धेरै धन्याबाद

    • @thamanaslami3326
      @thamanaslami3326 5 ปีที่แล้ว +1

      @@GyanuRanaMagar हस,हुन्छ हजुर ,,येस्तै येस्तै राम्रो सालैजो लियेर आउनुहोला फेरिपनी!

    • @GyanuRanaMagar
      @GyanuRanaMagar  5 ปีที่แล้ว +2

      Thaman aslami हुन्छ हजुर हरुको माया र साथ पाए पछि पक्कै पनि आउने छु

  • @pujamagar1154
    @pujamagar1154 6 ปีที่แล้ว +20

    अादरनिय दिदी ज्ञानु राना धेरै लामो समय पछी मौलीक सालैजो मा यो मीठो स्वर सुन्दा कता कताअतीत को सम्झना बल्झाई दियो थाहृाँ नपाई अाँखाँ रसायो ।

    • @gyanuranamagar855
      @gyanuranamagar855 6 ปีที่แล้ว +2

      Tq bhai hjr lai mitho kament ko

    • @GyanuRanaMagar
      @GyanuRanaMagar  6 ปีที่แล้ว +2

      puja magar baini hjr lai tq yati dherai maya garnu bhako ma

    • @magarpunmusicpvt.ltd.8613
      @magarpunmusicpvt.ltd.8613 6 ปีที่แล้ว +2

      Kshna daju kata harunu vayo vaneko balla aunuvo ani ghanu didilai pani best of luck !

    • @GyanuRanaMagar
      @GyanuRanaMagar  6 ปีที่แล้ว +2

      puja magar tq baini hjr ko mayale khusi xu

    • @krishnathapa7742
      @krishnathapa7742 6 ปีที่แล้ว +1

      magar pun music pvt. Ltd. लाई धेरै धेरै धन्यवाद छ कमेन्ट को निम्ति , म हजुरहरूको अ्मुल्य माया सल्लाह र सहयोग ले म हराएको छैन हजुर कै क्षत्रछाँयामा वरीपरी बाँचीरहेको छु

  • @BikashTamamng
    @BikashTamamng ปีที่แล้ว +2

    मेरो बेस्ट सालाईजो

  • @ChandralalJugjali
    @ChandralalJugjali ปีที่แล้ว +7

    मार्मिक सालैजो गित बैनि

  • @SoniDilOfficial
    @SoniDilOfficial ปีที่แล้ว +1

    Dami mitho sur salajyo subha kamana all tim 💕🍨💕🍨👏

  • @rtyu3481
    @rtyu3481 4 ปีที่แล้ว +4

    यो लाउरे भन्ने शब्द सुन्दानी केटि हरु हुरुक्कै छया

  • @lekhnathacharya8462
    @lekhnathacharya8462 5 ปีที่แล้ว +4

    आहा कृष्ण थापा दाई कती राम्रो गित सफलताको शुभकामना हराउनु भने भएन है

    • @GyanuRanaMagar
      @GyanuRanaMagar  5 ปีที่แล้ว

      lekhnath acharya हजुर लाइ धेरै धेरै धेरै धन्यवाद ।कृस्न दाइ को लय शब्द अनि स्वर अत्यन्त राम्रो म पनि भन्छु यसरि नहराउनुस

    • @krishnathapa7742
      @krishnathapa7742 ปีที่แล้ว

      lekhnath acharya .भाइ, सालैजो गीत र स्वर मन पारिदिनु भै अमूल्य सुझाव दिनुभएकोमा धन्यवाद भन्न चाहन्छु हजुरहरु बाट यस्तै धेरै माया पाइरहेको छु, खुसी लागेको छ अझै निरन्तर माया पाइरहुँ प्रयास गरिरहनेछु

  • @funakoshishotokankarateass4379
    @funakoshishotokankarateass4379 4 ปีที่แล้ว +3

    Krisna dai ko swor ra Gyanu bahiniko swor sarai ramro lagxa

  • @bhokbahadur4981
    @bhokbahadur4981 3 ปีที่แล้ว +5

    Did ko sor dami thanks

    • @srikrishna3316
      @srikrishna3316 2 ปีที่แล้ว +1

      m.th-cam.com/video/QNyyN6jpqQY/w-d-xo.html&feature=share

  • @मोनिसढेङ्गमगर
    @मोनिसढेङ्गमगर 6 ปีที่แล้ว +1

    सारै राम्रो सलैजो गीत हेरेरे मनै उमंग बनाइ दियो💔

    • @GyanuRanaMagar
      @GyanuRanaMagar  6 ปีที่แล้ว +3

      tq hjr

    • @GyanuRanaMagar
      @GyanuRanaMagar  6 ปีที่แล้ว +3

      मोनिस ढेङ्ग मगर hjr lai tq

    • @krishnathapa7742
      @krishnathapa7742 6 ปีที่แล้ว +1

      मोनिस ढेंङ्ग मगर • Sir, हजुर लाई धेरै धेरै धन्यवाद छ जुन लयशब्द सृजना को भावलाई बुझेर समग्र सालैज्यू गीत लाई मन पराइदिनु भएकोमा साथै हजुर को अमुल्य सल्लाह माया सहयोग र साथको निम्ति पनि धन्यवाद छ

  • @gurungranjita1297
    @gurungranjita1297 6 ปีที่แล้ว +3

    So Beautiful Song and Very Nice Voice.👌👌👌

    • @krishnathapa7742
      @krishnathapa7742 6 ปีที่แล้ว

      Gurung Ranjita • हजुर लाई धेरै धेरै धन्यवाद छ स्वर अनि गीत मन पराइदिनु भएर कमेन्ट गरिदिनु भएकोमा

    • @GyanuRanaMagar
      @GyanuRanaMagar  6 ปีที่แล้ว +1

      Gurung Ranjita tq hjr

    • @pradeepchhetri2300
      @pradeepchhetri2300 5 ปีที่แล้ว

      P

  • @sonikabk8033
    @sonikabk8033 7 หลายเดือนก่อน +2

    सारिसूनदर ।छसालायिजिउ । ।लाउरेसमिटियर ।गायकोगितमा ।राम्रोअभिनयसित❤❤❤

    • @babypun
      @babypun 7 หลายเดือนก่อน +1

      Laurdekhhaaputidekhhaaune

  • @devendrabahadurrawalrawal7962
    @devendrabahadurrawalrawal7962 6 ปีที่แล้ว

    धेरै राम्रो गीत अझै प्रगति गर्दै जानुस best of luck

    • @GyanuRanaMagar
      @GyanuRanaMagar  6 ปีที่แล้ว +1

      Devendra bahadur rawal Rawal tq hjr

    • @krishnathapa7742
      @krishnathapa7742 6 ปีที่แล้ว

      Devendra bahadur rawal Sir धेरै धेरै धन्यवाद छ हजुर को अमुल्य माया र सल्लाह को निम्ति साथै सालैज्यू गीत मन पराइदिनु भएकोमा पनि धन्यवाद हजुरलाई

  • @SunilKumar-uq9ud
    @SunilKumar-uq9ud 5 ปีที่แล้ว +1

    धेरै सान दारमिक गित रहेछ .कलाकारलाई धनबाद

    • @krishnathapa7742
      @krishnathapa7742 5 ปีที่แล้ว

      Sunil Kumar - Sir हजुरलाई धेरै धेरै धन्यवाद छ सालैज्यू गीत मन पराइदिनु भएकोमा हजुर को अ्मुल्य माया सल्लाह र सहयोग साथको निम्ति धन्यवाद छ

    • @GyanuRanaMagar
      @GyanuRanaMagar  5 ปีที่แล้ว

      Sunil Kumar धन्याबाद हजुर लाइ

  • @chandrapun2574
    @chandrapun2574 4 ปีที่แล้ว +3

    अाहा कति मिठाे सालैजाे गित

    • @GyanuRanaMagar
      @GyanuRanaMagar  4 ปีที่แล้ว

      Chandra Pun धेरै धेरै धन्यवाद हजुर

  • @manishashreesh3910
    @manishashreesh3910 ปีที่แล้ว +2

    Wow perfect thulo mummy ❤️

  • @daldai8013
    @daldai8013 2 ปีที่แล้ว +1

    अति राम्रो छ गीत हजुर

    • @krishnathapa7742
      @krishnathapa7742 2 ปีที่แล้ว

      Dal Dai - 2 mo ago हार्दिक धन्यवाद हजुर लाई पनि अमूल्य कमेण्ट को निम्ति

  • @मौसमरावत-ग1स
    @मौसमरावत-ग1स 3 ปีที่แล้ว +3

    आहा मार्मिक छ

  • @nepalikanxo8752
    @nepalikanxo8752 5 ปีที่แล้ว +3

    Kati ramro bhaka love from sudur paschim

    • @GyanuRanaMagar
      @GyanuRanaMagar  5 ปีที่แล้ว

      Nepali Kanxo हजुर लाइ धेरै धेरै धन्यवाद

    • @chetanpallimagar6830
      @chetanpallimagar6830 4 ปีที่แล้ว

      Hami Laure le suune git rahexa Laure lai banay jasto Lago aniway nice songs

  • @gangabahadur2309
    @gangabahadur2309 4 ปีที่แล้ว +3

    Aaha keya mitho Salaijo

  • @dashokbudhamagar5348
    @dashokbudhamagar5348 5 ปีที่แล้ว +3

    la dami x sampurna timlae dhanney bad lapha

    • @GyanuRanaMagar
      @GyanuRanaMagar  5 ปีที่แล้ว

      dashok budha magar hajur lai pani dherai dherai dhanyabad

  • @gyanurana2168
    @gyanurana2168 6 ปีที่แล้ว +1

    Yati mitho sworko dhani gyanu di haraunu bhayana.continue sunaunuparyo hjrko git

    • @krishnathapa7742
      @krishnathapa7742 6 ปีที่แล้ว

      ज्ञानु राना वैनी लाई धेरै धेरै धन्यवाद छ अ्मुल्य माया र सल्लाह सहयोग को निम्ति साच्चिकै ज्ञानु राना वैनीको स्वार मा जादु छ नी हैनर

    • @GyanuRanaMagar
      @GyanuRanaMagar  5 ปีที่แล้ว

      Gyanu Rana ले Gyanu rana ko गित मन पराएर सल्लाह सुझाब दिनु भाको मा हजुर लाइ धेरै धेरै धन्यवाद

  • @anjilathapa2486
    @anjilathapa2486 4 ปีที่แล้ว +4

    Beautiful song 👍🏻👍🏻👍🏻👍🏻

  • @ommagar5807
    @ommagar5807 4 ปีที่แล้ว +2

    अती राम्रो छ ❤️❤️❤️

  • @shivasharma3250
    @shivasharma3250 6 ปีที่แล้ว +1

    कति मिठाे
    सारै राम्राे रहेछ।मनै अानन्दित भायाे।

    • @gyanuranamagar855
      @gyanuranamagar855 6 ปีที่แล้ว +2

      tq bhai hjr ramro lageko

    • @krishnathapa7742
      @krishnathapa7742 5 ปีที่แล้ว +1

      Shiva Sharma • Sir हजुरलाई पनि धेरै धेरै धन्यवाद छ सालैज्यू गीत मन पराइदिनु भएकोमा साथै हजुर को अमुल्य माया सहयोग सल्लाह र साथ को निम्ति पनि धन्यवाद छ

  • @sugandhapm9462
    @sugandhapm9462 5 ปีที่แล้ว +2

    Voice dami xa Krishna dajuko, daju hjrko sukhimaya old song sunne man xa.reena nanile ta Nepalai khaki xin.

    • @krishnathapa7742
      @krishnathapa7742 5 ปีที่แล้ว

      Sugandha pm • भाइलाई धेरै धेरै धन्यवाद छ यो बूढो दाजु को स्वर मन पराइदिनु भएकोमा , हजुरले माया गर्दिनु भएको छ र अझै प्रयास गरिरहेको छु , सुखीमायालाई फेरि रिरेकर्डिङ गर्ने छु हजुर लाई फेरि सुनाउने छु , यो आइपुग्यो लाहुरे सालैज्यू गीतमा साच्चिकै यम गुरुङ रिना थापा , अभिनय नृत्य , साथै सुटिङ यूनिट स्टुडियो म्यूजिक बैंक साथै विभिन्न विद्याबाट इष्टमित्र साथीभाइ हरूको धेरै सहयोग पाएको छु स्वयम् ज्ञानु रानाले झन मिठो राम्रो गाउनु भएको छ भाइ सबैलाई सम्झन चाहान्छु भाइ अनि हजुर लाई पनि ,

    • @GyanuRanaMagar
      @GyanuRanaMagar  5 ปีที่แล้ว

      Sugandha pm हजुर लाइ धेरै धेरै धन्यवाद ।krina daju को स्वर मन पराइ मिठो कमेन्को लागि

  • @bhimuthapa7213
    @bhimuthapa7213 6 ปีที่แล้ว +1

    मेरो krishna अन्कल को गीत र gyanu सिस को गीत सुन्न पाइयो खुशी लाग्यो

    • @GyanuRanaMagar
      @GyanuRanaMagar  6 ปีที่แล้ว +2

      Bhimu Thapa hjr lai tq

    • @krishnathapa7742
      @krishnathapa7742 6 ปีที่แล้ว +1

      भिमु थापा • मेरो भतिज लाई पनि धेरै धेरै धन्यवाद छ सालैज्यू गीत सुनेर खुशी हुनु भएकोमा साथै अ्मुल्य कमेन्ट गरिदिनु भएकोमा पनि

  • @jbxetri9591
    @jbxetri9591 5 ปีที่แล้ว +1

    वाउ दामी सालैजो आइपुग्यो लाहुरे

    • @krishnathapa7742
      @krishnathapa7742 5 ปีที่แล้ว +1

      Juddha PalpalI • Sir हजुरलाई धेरै धेरै धन्यवाद छ सालैज्यू गीत मनपराउनु भएकोमा साथै कमेन्ट गरिदिनु भएकोमा पनि धन्यवाद छ

    • @GyanuRanaMagar
      @GyanuRanaMagar  5 ปีที่แล้ว +1

      juddha palpali हजुर लाइ पनि धेरै धेरै धन्यबाद

  • @milankumarbudhamagar9956
    @milankumarbudhamagar9956 4 ปีที่แล้ว +2

    ढिलो भय पनि ज्ञानु राना मगर जि को अफिसियल यु ट्यूब📺📺📺 च्यानलमा म रोल्पाली मगर दाजु पनि जोडिएको छु है! सालैजो भाका मेरो असाध्यै मन पर्ने भाका हो! गित र म्यूजिक भिडियो राम्रो बनेको छ! नाच्ने नानी रिना थापा मगर बहिनीको नाचो साह्रै मन पर्छ!

    • @GyanuRanaMagar
      @GyanuRanaMagar  4 ปีที่แล้ว +1

      milankumar budhamagar हजुर लाइ धेरै धेरै धन्यवाद सालैजो गित मन पराएर मिठो कमेन गर्नु भको मा

  • @magaryamuraskoti2710
    @magaryamuraskoti2710 5 ปีที่แล้ว +3

    Lamo samaya paxi geet sunna paiyooo krishna da..hjr kata hununxa aajavolii . Anyway nyc song

    • @GyanuRanaMagar
      @GyanuRanaMagar  5 ปีที่แล้ว

      Magar Yamu Raskoti हजुर लाइ धेरै धेरै धन्यवाद गित मन पराएर मिठो कमेन गर्नु भाको मा

  • @ManishKumar-nk3pi
    @ManishKumar-nk3pi 5 ปีที่แล้ว +1

    हाँ हाँ अतिनई मिथो सांगीतिक कोसेलि सबको मन मुटुमा बस्न सफल सुमुधूर सुरिलो भाका रहेछ।सफलता को शिखर चुमोश भन्दई अग्रिम सुभ कामना तक्रेयाउदछु सुइकारनु होस ।

    • @krishnathapa7742
      @krishnathapa7742 5 ปีที่แล้ว

      Manish Kumar Sir लाई धेरै धेरै धन्यवाद छ सालैज्यू गीत मन पराइदिनु भएकोमा साथै हामी लाई यति धेरै माया गरेर अमुल्य सल्लाह सुझाव दिनु भएर सहयोग पुर्याउनु भएकोमा पनि धेरै धेरै धन्यवाद छ हजुर लाई

    • @GyanuRanaMagar
      @GyanuRanaMagar  5 ปีที่แล้ว +1

      Manish Kumar हजुर लाइ पनि धेरै धेरै धन्यवाद

    • @ManishKumar-nk3pi
      @ManishKumar-nk3pi 5 ปีที่แล้ว

      Thankyou very mouch misc gyanu rana magar and lok.vaka family show tac carefully

    • @ManishKumar-nk3pi
      @ManishKumar-nk3pi 5 ปีที่แล้ว +1

      Krishna thapa thankyou very mouch o k ? 👍

    • @ManishKumar-nk3pi
      @ManishKumar-nk3pi 5 ปีที่แล้ว +1

      krishna thapa ओ हो कहा हुनु हुन्छ ।नमस्कार की अर्को गीत्मा डान्सिंग कलास चलेको छकि कसो हो की मबात गलती भयोकि कसो ?

  • @dharmeshkumar9794
    @dharmeshkumar9794 4 ปีที่แล้ว +4

    सालैजो भाका मलाई असाधै मन परछ रिना मगर पनि मलाई यक्दमै मन परछ संम्पुण टिमलाई विशेष धन्यबात छ

    • @GyanuRanaMagar
      @GyanuRanaMagar  4 ปีที่แล้ว

      Dharmesh Kumar hajur lai dherai dherai dhanyabad

  • @balbahadur8057
    @balbahadur8057 6 ปีที่แล้ว

    अति मन छुने सालजो सग उस्तै डान्स पनि सफलता को सुभ कामना

    • @GyanuRanaMagar
      @GyanuRanaMagar  6 ปีที่แล้ว +1

      Bal Bahadur tq hjr

    • @krishnathapa7742
      @krishnathapa7742 6 ปีที่แล้ว

      बल बहादुर • sir हजुरलाई धेरै धेरै धन्यवाद छ गीत अनि भिडियो मन पराइदिनु भएकोमा साथै अ्मुल्य कमेन्ट को निम्ति पनि धन्यवाद छ

  • @punamthapamagar8852
    @punamthapamagar8852 4 ปีที่แล้ว +2

    krishna dai ko git dherai lamo time paxi sunna payiyo.. gyanu didi kosor ni mitho..nice VDO ..

    • @GyanuRanaMagar
      @GyanuRanaMagar  4 ปีที่แล้ว

      Punam Thapa Magar धन्यवाद बैनि

  • @yagyamagar1524
    @yagyamagar1524 ปีที่แล้ว +3

    कुडिकसेछले

  • @laxmangurung923
    @laxmangurung923 3 ปีที่แล้ว +4

    Wow kun gaau ho hajur❤️❤️👌👌

    • @srikrishna3316
      @srikrishna3316 2 ปีที่แล้ว +1

      m.th-cam.com/video/QNyyN6jpqQY/w-d-xo.html&feature=share

  • @bhupalgurung2732
    @bhupalgurung2732 6 ปีที่แล้ว +1

    सारै राम्रो कृश्न सर बधाइ छ

    • @gyanuranamagar855
      @gyanuranamagar855 6 ปีที่แล้ว +2

      Tq hjr amulya maya ko

    • @krishnathapa7742
      @krishnathapa7742 5 ปีที่แล้ว +1

      Bhupal Gurung Sir हजुर लाई सालैज्यू गीत मन पराइदिनु भएकोमा साथै अ्मुल्य माया सहयोग सल्लाह र साथ को निम्ति कमेन्ट गरिदिनु भएकोमा पनि धेरै धेरै धन्यवाद छ

  • @milansaru2861
    @milansaru2861 5 ปีที่แล้ว +3

    sachiki ati chhto aasu auxa rina baini

  • @bhimthapamagar6274
    @bhimthapamagar6274 6 ปีที่แล้ว +2

    Atinai mitho salaijo ani video Badhai xa sis ajhai pargati gardai janus

    • @GyanuRanaMagar
      @GyanuRanaMagar  6 ปีที่แล้ว +2

      Bhim Thapa magar tq hjr

    • @krishnathapa7742
      @krishnathapa7742 6 ปีที่แล้ว

      Bhim Thapa Magar • भाइ मेरो त्रफबाट पनि हजुर लाई धेरै धेरै धन्यवाद गीत मन पराइदिनु भएकोमा अनि कमेन्ट गरिदिनु भएकोमा