Chari basyo: Sita Gurung usa 🇺🇸. HariMaya Gurung. Krishna Gurung. Raju Gurung. Aitaram Gurung
ฝัง
- เผยแพร่เมื่อ 9 พ.ย. 2024
- Album. CHARIASYO:- Date: April12, 2020
#charibasyo
#folksong
#highlights
#nepalifolksong
#viralvideo
#millionsviews
Audio Credit:-
Music:-
Harimaya Gurung
Lyrics:-
Sita Gurung
Arranger:-
Durga Gurung
Sagar Birahi
Vocal:-
Sita Gurung
Harimaya Gurung
Krishna Gurung
Raju Gurung
Aitaram Gurung
Recordist:-
Man Bahadur Baral
Recording studio:-
Lekali studio Samakhusi, Kathmandu
================================
Video Credits:-
Directiion/Choreographer:-
DIP GURUNG
Camera:-
Madhur Basnet
Bijaya Lama
Prem Khanal
Makeup Artist:-
Pabitra Gurung
Poster design:-
Sujan Shahi
Video editing:-
coloring:-Sujan Shahi
Shootibg Location:-
Lamjung rainas kot.
Thanks to:-
Khadka Gurung
Lamjung Ama samuha
Amber Birahi Gurung
Audio/Video Producer:-
SITA GURUNG
“Copyright @ [Sita Gurung 2022]. Any illegal reproduction of this content will result in immediate legal action.” copyright @gurungsita536@gmail.com, Sita Gurung. @sitagurungsinger2
Sita Gurung.@sitagurungsinger1
Thank you:-
धेरै राम्रो प्रस्तुती गर्नु भएको मा यहाँहरुलाई धेरै धेरै धन्यवाद
Thank you 🙏🏻
Thank you 🙏🏻
लोक गीत र छायांकन यस्तो पो त सुन्दै हेर्दै मन प्रफुल्ल वाह.... अझ मेसो मिलाएर यस्ता ठाउॅको परिचय ठेगाना दिए पर्यटक बढ्छन् है हजुर ...??!!
lamjung rainas kot paryo hajur thau chahi
चरी बस्यो बाँसैको सैई सैईमा मर्छु क्यरे कलिलो बैसैमा अति मीठो सीता गुरुङ दिज्यु अनि मेरो प्यारी दिदी हरि माया गुरुङ स्वरमा आजै प्रगतिको कामना साथै 2077 शुभकामना सीता दिज्यु
Hari Bomjan
धेरै धेरै धन्नेबात।
हाम्रो गीतलाई मन पराई मीठों प्रतिक्रिया दिनु भएकोमाँ।
@@singersitagurung दिज्यु म हजुरहरु गित त युटुबमा ब्याए सम्म सर्च गरेर हेर्छु नि आशा छु आजै मिठा मिठा कोशेली पस्किनु हुने छन मेरो दिदिहरुले धन्यबाद्🎤🎤🎤
हरि मायाँ ज्युको अति सुन्दर भाका श्वर चरीबस्योभाका अति राम्रो सार्हैनै मनछुने आज सुन्न पाउदाअति रमाइलो र सुखी लाग्यो अरुपनि सुन्न पाइएला भन्ने अपेक्षा गर्दछु
हजुर आसा गराम हाम्रो प्रयाास जारी छ
आहा... यो होनित नेपाली मौलिक लोकगित भनेको जति सुनेपनि नघाउने 👌👌👌
Thank you
अतिनै राम्रो मिठो भाका अनि यर्थाथ मौलिक लोक गीत । नेपाली तोक संगति क्षेत्रमा बल्ल मौलिक लोक गीत आयो । धन्यवाद अनि सफलताको शुभकामना सबै टिकलाई
Thank you 🙏🏻
Thank you 🙏🏻
Thank you 🙏🏻
p p,
ppppoy
@@singersitagurung 7
दिनमा एक पटक सुनौं हेरौं जस्तो लाग्ने गीत धेरै बर्ष पछि पाईयो ....
Ramesh Rai
Thank you 🙏🏻
@@singersitagurungpp00⁰ 😊😅 ⁶. ,,
Aha kati mitho git dhrai ramro x 7 samudra pari bhaypani git sangit sunaa payko xu hajur harulai dhrai dhrai dhanybad
अब को सांगीतिक बजार मौलिकपन को
साह्रै मिठो गीत सम्पूर्ण टिमलाई शुभकामना,,
Mousam Gurung
Thank you vai
@@singersitagurung 1
सर्बप्रथम देश बिदेश बाट यो लोक भाका गित सुन्दिनु हुने हेरी दिनु हुने र येस music video ka hole unit लाई नयाँ बर्ष 2077 साल को हर्दिक मंगलमय शुभकामना।।मलाई सारै मन पर्यो सारै रमाइलो लाग्यो।आज म परदेश बाट पनि मेरो गाउँ घरको बुबा आमा दाजुभाइ दिदीबहिनीको यो नाच गान रमाइलो ले मलाई मेरो गाउँघर को याद गराई दिनु भयो । बिशेष गरी सीता दिदि हरी माया दिदि अ्म्मर दाइ राजु दाई कृष्ण दाई सम्पूर्ण युनिट लाई मेरो तर्फबाट र Lamjung Rainas Kot homesty को तर्फबाट हजुर प्रति आभार प्रकट साथै धेरै धेरै धन्यवाद प्रकट गर्दछु । धन्यवाद नमस्ते😍😍😍😍💔💔
th-cam.com/video/bEOnVt6-F-c/w-d-xo.html
नयाँ फ्लेवरका साथ अाएकाे माैलिक गीत अनि यसकाे भिडियाे अत्यन्त राम्राे छ । बधाई छ सीता & हरिमाया दिदी
th-cam.com/video/oWobupS4ik4/w-d-xo.html
Yo pani hernu babul I hola hai Hajur ho dherai paskideko chhau hajurharu ko lagi
যষ
@@birbalghale5968 m🙏🙏🙏🙏🙏💅💅💅💅💅💅💅💅💅💅💅💅💅💅💅🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌾🌷🌷🌷🏵️🏵️🏵️🏵️🏵️🏵️🏵️🏵️🏵️🏵️🏵️🏵️🏵️🏵️🏵️🏵️🏵️🏵️🏵️🥀🥀🥀🥀🥀🥀🥀❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️💋💋💋💋💋💋💋💖💋💋💋💋
बयन गर्ने शब्द नै छैन लय शब्द साथै आवज को धन्यवाद हरिमाया सीता दिदी राजु कृष्ण दाजु आइतराम ङोलो साथै सबै युनिटलाई
Thank you 🙏🏻
Thank you 🙏🏻
गयिका सिता गुरुङ, हरीमाया गुरुङ र साथीहरुको यो सामुहिक लोकगीत प्रस्तुति बेजोड छ । पटक पटक सुनेर पनि धित नमर्ने यो चरी बस्यो लोकगीत कालजायी छ । सिता र हरी मायालाई बधाइ छ ।
Thank you आदरणीय दाजु
@@singersitagurung ho Tesma
अाहा कति कर्णप्रिय! स्वर, शब्द अनि मिठो लयमा लचक्क लच्केको,खुबै सुनौ सुनौ लाग्ने गीत रहेछ| धन्यवाद, साथै शुभकामना सम्पूर्ण अादर्णिय गायक तथा गायिका दाई अनि दिदीहरूमा|
Thank you so much
आहा कत्ती मिठो मौलिक लोक भाका गुरुङ सस्कृती धेरै धेरै सुन्दर छ नृत्य पनि उत्तिकै सुन्दर ताल मा ताल मिलेको जत्ती हेरेनी मन को धित मरेन धन्यवाद सम्पुर्ण होल तिम लाई
Hajur lai thank you video हेरिदिनु भएको मा
अति नै मार्मिक र मीठो शब्दहरू काे माला बुने काे जस्तो यो गीत अनि जति सुने नी पुग्दैन यो मन। धन्यबाद छ सीता, हरिमाया, कृष्ण र राजु सोल्टी तथा सम्पूर्ण टीम लाई।
Thank you 🙏🏻
Thank you 🙏🏻
सिता दि ज्यु नमस्कार कति मिठो गीत सुनिरहनु झै लाग्यो धन्यवाद दिदि
Welcome and thank you 🙏🏻
Thank you 🙏🏻
Kati ramro geet jati sunipani dhet napughni...thanku all team lamjung rainaskot herna paiyu..🌹🌹
यो संस्कृति मलाई अति मन परेरलगभग १०० चोटिहेरि सक्दा पनि धित मरेको छैन
Thank you 🙏🏻
शब्द संगीत स्वर एकदम मिठास छ गाउ घरको सम्झनामा बनेको रहेछ यो संगीत यहाँहरुलाई धेरै ध्न्याबाद शाहीत भवीदिन्हरुमा यसरी नै पस्कदै गर्नु होला प्रगतिको शुभकामना चाहनछु
Thank you 🙏🏻
th-cam.com/video/CfaiFY4BlZU/w-d-xo.html
यो चरि बस्यो बासैको सै सैमा यो गीत जतीसुनेपनी धित नमरने हुनाले गाऊनू हुने सीता बैनी र हरिमाया बैनिलाई दस औलाजोडी मुरी मुरी धन्नेवाद छ 👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
चरि बस्याे बाँसैकाे साेईसाेईमा,
मर्छु क्या हाे कलिलाे बैँसैमा।।
अाहा यस्ताे पाे गित सुन्न मन लाग्छ👍️👍️👍️
पल्टनमा रमाईलाे गर्नि हाे नम्बरि साथिहरुसँग।।
Thank you 🙏🏻
Thank you 🙏🏻
बाँचुन जेला धर्ती को मेलामा!
मरे पछि स्वर्ग को रेलामा!!!!! 😥😥😥😥it's so touching words my sis, god bless you
स्वर्गलोक खै कस्तो हुन्छ पुगेपछि फर्कन्न मन रुन्छ 😥😪
@@anuraggurung4296 I have i
धेरै राम्रो लाग्यो धन्यबाद समपुणा आमा बुवा दिदी बहिनी र दाजु भाईहरुलाई
th-cam.com/video/bEOnVt6-F-c/w-d-xo.html
हरेक पाठले मन छुयो ,संपुर्ण तीमलाई धन्यवाद
मिठो राम्रो दोहोरी अति नै मन परेउ स्वर शब्द नाच सबै राम्रो ?लम्जुङ बाट हेर्दै
धेरै धन्नेबाद छ, लम्जुमा जाने मौका मिल्यो
मलाई गर्व लाग्छ तमु हुनुमा किन कि हाम्रो आफ्नै किसिमको भेष भुसा भाशा सस्कृती आफ्नै मौलिक त्येसैले हामी तमुहरुले आफ्नो सकृती जोगाउन अत्ति आवसेक छ जय तमु 🙏🙏❤️❤️👏👏
Ram Gurung
तपाईले आफ़नो अमुल्या समाए दिएर हाम्रो गीत हेरी सुनी आफुलाई मनमाँ लागेको जस्तोको तेस्तै प्रतिक्रिया दिनु भएकोमाँ हामी खूसी छौ।
यहाँहरूको सलाह सूजाब, मायाले नै हामी कलाकारहरूलाई सुधारनी मौक़ा पाउनेहो- हामी दुई हरीमाया र सीता अन्तरआत्मादेखिनै तपाई सबैमाँ अभार ब्यकता गर्दाछौ। हाम्रो च्यानललाई पनी सब्सक्राईब, सेर गर्नु भएको छैना भने पनी गरीदिहोला है🙏🏻💐
on WI ghj da n
ouj sa a u
@@singersitagurung a
@@gurungchete4142 @ SONI
@@bibblebinu o
एकदमै राम्रो गीत।धन्यवाद यति राम्रो गीतको लागि। 😊💕
@@amritsunar404 thank you so much 🙏❤️
🙏🙏🙏हरिमाया गुरुङ
अति मिठो सुनिरहम झै छ।
सीता,राजु,Aita, krishna सबै लाई 🙏💘💖
Chandra Bahadur
Thank you 🙏🏻 so much !
th-cam.com/video/CfaiFY4BlZU/w-d-xo.html
aaha kati mitho shabda ra bhako ko geet ho sunirahau jasto lagirahane dhanyabad sampurna sarjak ra kalakar ama haru lai 👌👌👌👏👏👏
Thank you 🙏🏻
साह्रै राम्रो र रमाइलो छ हजुर नयाँ र नौलो भाकाहरु ।
hass thank you
अहँ मलाई मन पर्ने भका कति मिठो स्वर सम्पूर्ण लाई बधाई तथा सफलताको सुभकामना साथै 2077साल को सुभकामना पनि🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
th-cam.com/video/bEOnVt6-F-c/w-d-xo.html
Yo gitko vhaka nachyeko dekhera sarai afno pahad gaau ko yaad ayo ani affu gurung hunu ma sarai proud lagyo akha ma khushiko assu pani ayo sabai timlai nai dhyarai2 dhnyebad🙏🙏🙏🙏🙏
याे समयमा काेराेना भाईरसले तनाब दियकाे बेलामा हाम्रो परमपरा मौलिकताले भरियकाे संगित सुन्दा र हेर्दा निकै अान्द महसुस भयाे मिठाे संगितले थाेरैसमय भयपनि भरपुर्ण मनाेरञ्जन दिलायाे👌👌👌
🙏🏻 thank you
😊
गीत अनि भाका त्यसमाथि कलाकार बहिनीहरूको नृत्य एकदमै बेजोड छ, हेरीरहुँ लाग्छ सधैभरी नृत्य, सुनीरहुँ लाग्छ गीत सङ्गीत, शुभकामना।
उत्कृष्ट शब्द, उत्कृष्ट लय, उत्कृष्ट आवाज, उत्कृष्ट म्युजिक ॥ गजब लाग्यो ॥ १० पटक सुनिसके अझ मन मानिराछैन॥❣️❣️
apP
एकदमै राम्रो गीत बनाउनु भएछ dhanebad remedi र शीत दिदीलाई राम्रो गीत बनाउनु भएकोमा
th-cam.com/video/bEOnVt6-F-c/w-d-xo.html
Jukjana
पापी मन सधैंको दुखी
मर्छु क्यारे उमेरै नपुगी
चरी बस्यो बासैको सै सैमा
मर्छु क्यारे कलिलै बैसमा
दिन मिले यो मेरो आयु
थपी दिन्थे बनाउन दिर्घायु
चरी बस्यो बासैको सै सैमा
मर्छु क्यारे कलिलै बैसमा
सधै मलाई पिरको पिरै भो
न त हासो न मनै थिर भो
चरी बस्यो बासैको सै सैमा
मर्छु क्यारे कलिलै बैसमा
किन हरेस खाएको कुन्नि
भगवानको उपहार यो जुनी
चरी बस्यो बासैको सै सैमा
मर्छु क्यारे कलिलै बैसमा
बाचुन्जेल यो हासो खेल
थाहा छैन के हुन्छ कुन बेला
चरी बस्यो बासैको सै सैमा
मर्छु क्यारे कलिलै बैसमा
आशे खेती दुई दिने जुनीको
संसार रैछ हास्ने र रुनीको
चरी बस्यो बासैको सै सैमा
मर्छु क्यारे कलिलै बैसमा
बाचुन्जेल धर्तीको मेलामा
मरे पछि स्वर्गको रेलमा
चरी बस्यो बासैको सै सैमा
मर्छु क्यारे कलिलै बैसमा
दाना पानी नटुटे सम्म
तिमि हामी भेटौला यै ठाउँमा
चरी बस्यो बासैको सै सैमा
मर्छु क्यारे कलिलै बैसमा
मरे भने माटीमा गाड्दिनु
त्यै माटीमा कमल फुल सार्दिनु
चरी बस्यो बासैको सै सैमा
मर्छु क्यारे कलिलै बैसमा
पर्दै न कि असारे झरी
फुल फुलाउन स्वर्गको फुलबारी
चरी बस्यो बासैको सै सैमा
मर्छु क्यारे कलिलै बैसमा
स्वर्गे लोक खै कस्तो हुन्छ
पुगेपछि फर्कन्न मन रुन्छ
चरी बस्यो बासैको सै सैमा
मर्छु क्यारे कलिलै बैसमा
पिर चिन्ता सबैको एउटै हो
दिन रात छुट्याउने देउतै हो
चरी बस्यो बासैको सै सैमा
मर्छु क्यारे कलिलै बैसमा
बाचुन्जेल यो ज्योवान है है
मरे पछि बिर्सन्छ बरीलै
चरी बस्यो बासैको सै सैमा
मर्छु क्यारे कलिलै बैसमा
छुट्नु पर्दा मिलेको दौँतरी
सम्झनामा वर पिपल चौतारी
चरी बस्यो बासैको सै सैमा
मर्छु क्यारे कलिलै बैसमा
धेरै धन्नेबात छः
Brilliant video. जति हेरयो त्यति हेर्न मन लाग्ने ।
thank you very much
साह्रै मार्मिक अनि मीठो गित 👌👌
चरी बस्यो बासैको सैसैमा 💞💞
Thank you 🙏🏻
@@singersitagurung lll
L
Llll
धेरै दिन पछि । सीता दिदी र हरिमाया दिदी को गीत सुन्न पायो अंति राम्रो छ । धन्यवाद छ । निर्त्यकार , कलाकार , लगायत सम्पूर्ण उपस्थित हरू लाइ सस्कार , सास्कृतिक आफ्नो भेष भुषा .मा ..
Rabindra Gurung thank you
उत्कृष्ट ,दमदार तथा प्रसंशायोग्य छ ।
सार्है सून्दर छ यो ठाउँ र दूइवटा सालिक को बारेमा जान्नू पाए हून्थ्यो
छेऊ छेऊको सालीहरु भन्नुभाहोला है
हो लाखे कति राम्रो गित है
@@bijaykchhetri4169 jnjnkkr
मौलिक संस्कृतिलाई जगेर्ना गर्न तम्सिनु हुने हस्तिहरूलाई हृदय देखि सलाम
Thank you 🙏🏻
Thank you 🙏🏻
आहा कती राम्रो जती सूनेनी धोको नमेटने
dherai dherai dhannebat chha
Ramro xa hai sabai lai suvakamana naya barsako
Deraiii ramro lageyo song fupu 👌👌👌
Aaryan Gurung
Thank you 🙏🏻
सीता दीजु को धेरै दीन पछी? गीत सुन्न पाईयो राम्रो लाग्यो सबै टीम लाई धन्यवाद 🙏
Thank you 🙏🏻
Thank you 🙏🏻
सारै मिठो र राम्रो लायो सूनि रहन मनलाया
Vijay Sing
Thank you 🙏🏻
राम्रो छ हाम्रो सस्कार बचाई राखनु पर्छ
Aaha Yeti Marmik Geet
Aaune Dinema Feri Yestai Geet Sunna Phaiyos,
Hajur Haru Ko Sampurna Holl Unit Lai Hardik Badai Subhakamana,
Hari Maya,Sita Gurung,
Tamu Byes Vushama,
🌹🌷🎉🎁🙏🎁🎉🌷🌹
Thank you
मौलिकता कला सँस्कृति झल्काउनु भएको रछ, धेरै राम्रो ,
Thank you so much
सारै दामी लाग्यो त्यही माथि हामृो गुरूङहरूको डान्स र डेसले झनै राम्रो देखेको सबै हजुरहरूलाई छयाजालो
Thank you 🙏🏻
th-cam.com/video/CfaiFY4BlZU/w-d-xo.html
अब हाम्रो पुस्ताले नै हो प्रेरणा लिएर येस्तो गित लाई निरन्तर दिनुपर्छ । Songs is freaking awesome 😍😍
Thank you and we hope it will contune tonoreserve theculture of our old times. Sita Gurung
आहा कति राम्रो गीत 💐💐💐💐👌💐👌😍😍
Thank you
वा गित भनेको को त यस्तो हुनु पर्छ धेरै धेरै राम्रो भाका र शब्द हरु अति मन पर्यो
Thank you 🙏🏻
Thank you 🙏🏻
अाहा कति राम्रो सारै मन छाेयाे सबैलाई शुभकामना छ नमस्कार सबैलाई
Ramu Kaka
Thank you
Thank you
धेरै राम्रो लाग्यो 💃💃👯👌👍️
सारै राम्रो लाग्यो । जति सुन्यो झन सुनिरम लाग्ने...💖💖💖💖💖💖
Khim sinjali Magar
तपाईले आफ़नो अमुल्या समाए दिएर हाम्रो गीत हेरी सुनी आफुलाई मनमाँ लागेको जस्तोको तेस्तै प्रतिक्रिया दिनु भएकोमाँ हामी खूसी छौ।
यहाँहरूको सलाह सूजाब, मायाले नै हामी कलाकारहरूलाई सुधारनी मौक़ा पाउनेहो- हामी दुई हरीमाया र सीता अन्तरआत्मादेखिनै तपाई सबैमाँ अभार ब्यकता गर्दाछौ। हाम्रो च्यानललाई पनी सब्सक्राईब, सेर गर्नु भएको छैना भने पनी गरीदिहोला है🙏🏻💐
सम्पुर्ण कलाकार दाजु भाइ दिदी बहिनी र छोरी चेलिहरुलाइ मुरी मुरि बधाई तथा शुभकामना। गित सङ सङै नाच पनि साह्रै राम्रो👌👌👌🙏🙏🙏
Thank you 🙏🏻
th-cam.com/video/CfaiFY4BlZU/w-d-xo.html
@@singersitagurung😊😊😊😊
Yogeet ko LayeSabda Dherai Ramro Laagyo Badhai xa TeameLai
दामी छ गीत सारै मन पर्यो ...
Thank you 🙏🏻
Thank you 🙏🏻
हाम्रै राइनासकोट,लमजुङमा छायांकन गरिएको यो गीत सारै राम्रो लाग्छ। सम्पूर्ण कलाकारहरुलाई सम्मान तथा शुभकामना ब्यक्त गर्दछु।
हजुर रैन्कोटमा जानेमौका जुर्यो खुसीलाग्यो
ATI Sundar Ani ramro git! Nepali maulik, ghanspate ,Ani gaungharko khet,bari,Ani jangaltira gaiine, ATI Sundar, maulik, geet! Malai ta ATI Sundar Ani ramro lagyo! Prastotalai dherai dhannyaabaadx!
ठेट नेपालीपन भएको भावनात्मक लोक संगीत।
Atinai ramro ani hami Nepali ko saskirti ko samraxan garnuparx jay Nepal
जति सुने पनि सुनिरहु लाग्ने गीत। हाम्रो आफ्नै मौलिक गीत कति मिठो हुन्छन है।😍😍❤️❤️
धेरै धेरै धन्नेबाद छ हदुर
@@singersitagurung
P
@@minathapa199 pp
kxyht
जै मंगोल सम्पुर्ण तिम लाई मेरो मनै मा लाग्यो । साराइ मन पर्यो । अझै धेरै सफलता को शुभकामना छ।
😍😍😍😍🙏thank you!
दामी छ हजुर गीत 🙏🙏👌👌💖💔❤💞💝
Jed l0
अतिनै मनछुने भाका र गित । अाहा ।
Thank you
आदिम सभ्यताको सबै भन्दा सुन्दर गहना हो आजको आदिवासी संस्कृति। हाम्रो गुरुङ दाजुभाइ दिदिबहिनीहरुको प्रस्तुति राम्रो लाग्यो।
Thank you 🙏🏻
Thank you 🙏🏻
@@singersitagurung u
@@singersitagurung ेम
..
@@singersitagurung 1q1i I
गित जति सुन्यो उति सुनी रहु लग्ने तेसै माथी सबै को पालो पालो नाच हेरि रहु लाग्ने ।राजु दाइ कृष्ण दाइ हरि माया दिदी सीता दिदी लगाएत सम्पुर्ण टिम लाई सफलता को शुभकामना
Pritam_Gurung
Thank you vai
बाटुले घर टिपिकल गाउँ घरमा रमाइलो गर्दा गाउने लोक गित चरी बास्यो बासैको सोइसोइमा
मर्छुकी क्यारे कलिलो बैसैमा आहा।।। दामी छ।।
गम्मर गुरुङ गुल्मी धन्नेबात छ
नयाँ बर्षले तपाइको जीबनमा सुख, शान्ति र समृद्धि ल्याओस यहि छ मेरो शुभकामना 🌹🌹🌹🌹🌹🌹🌹🌹🌹 धेरै राम्रो टिफिकल गित
तपाईले आफ़नो अमुल्या समाए दिएर हाम्रो गीत हेरी सुनी आफुलाई मनमाँ लागेको जस्तोको तेस्तै प्रतिक्रिया दिनु भएकोमाँ हामी खूसी छौ।
यहाँहरूको सलाह सूजाब, मायाले नै हामी कलाकारहरूलाई सुधारनी मौक़ा पाउनेहो- हामी दुई हरीमाया र सीता अन्तरआत्मादेखिनै तपाई सबैमाँ अभार ब्यकता गर्दाछौ। हाम्रो च्यानललाई पनी सब्सक्राईब, सेर गर्नु भएको छैना भने पनी गरीदिहोला है🙏🏻💐
शब्द हरु सबै राम्रो छ nice song
thank you
धेरै राम्रो छ दिदी ।❤️❤️❤️❤️❤️
Thank you
घासै कातम लहरै तनेर पछी को यो सुमधुर गित फेरि viral अबस्य हुन्छ !!👉✌🏻🙏👏🇳🇵🇳🇵🇳🇵🇳🇵
Yug Grg
Thank you fursad ma yo kauda pani hernuhola hai
th-cam.com/video/CfaiFY4BlZU/w-d-xo.html
अतिनै मार्मिक अनि मीठो जति सुने पनि धोका नपुग्ने गीत सीता बहिनी समेत सकल टिम लाई बधाई तथा शुभकामना💐🙏💐
thank you so much🙏
अतिनै मिठाे गित
Acienyaeto.giet
Ramro Chha Ramailo chha Sathi Ho
धेरै राम्रो छ अरु पनि यस्तै गीत TH-cam मा राख्नुहोला
Thank you 🙏🏻
th-cam.com/video/CfaiFY4BlZU/w-d-xo.html
मौलिक गीत धेरै राम्रो छ
धेरै धेरै धन्यवाद दिदिबहिनी हरुलाइ मौलिक गित संगीत लाई प्रशय दियेर परस्तुती दिनु भयेको मा हाम्रो सस्कृती र सभ्यता अमर अटल रहोस र यहाँको सुस्वस्थ र उन्नतिशील जीवन सर्थक होस
एती मीठो प्रतिक्रिया को लागी धेरै धेरै धन्यवाद ज्ञापन छ hajur लाई
@@singersitagurung l
Ppppoo
Ooo
Sarai mitho thet bhaka ko geet ati mitho sunirahau jasto lagne 👍👍👍 purano loksabhyata ko
Binod B Gurung
thank you
Ramroo geet , ramroo naach !! Badhai tatha hardik SHUVAKAMANA !!!!
दामी गित
Md Gopal
Thank you 🙏🏻
निक्कै राम्रो गित "चरी बस्यो बाँसैको सै सै मा" धन्यवाद!
❤❤❤❤❤❤ wow kita ramillo video 📸
चरि बस्यो बासैको सै सैमा
मर्छु क्यारे कलिलो बैस मा..🥰
निकै राम्रो गित जति सुन्यो तेती सुन्न मन लाग्ने...,🎶🌹❣
Thank you
Hari Maya Gurung Seeta Gurung Ra Sabina Gurung Jiu Laai Hamro Sampurna Parivar Ko Tarfa Dekhi Hardik Hardik Shubh Kamana Jai Shree Pashupati Nath Ji 🇮🇳🌹🙏
एकदम राम्रो छ फुपू
Nar Ghale
Thank you vada babu
Superb fantastic gaun gharko yaad dilayo. Bhbisyama pani yastai jadumaya lok sanskriti jhalkaune geet haru lyaunu hai hajur. 👌👌👌🙏
अति राम्रो । शुभकामना सपुर्ण टिम लाई।
Thank you 🙏🏻
th-cam.com/video/CfaiFY4BlZU/w-d-xo.html
धेरै राम्रो अति सुन्दर यसरी नि अरु गीत हरु हेर्ना पाउ ल i really like and love like this songs. This songs show our Nepali culture dress and Nepali lok geet . Thank a lots .
Thank you for visiting the page and commenting appreciate vwry much🙏🙏
Aha Kati ramro chha....
हाम्रो अग्रज तमुकालकारहरूको यो मौलिक कोसेलि प्रती नतमस्त छु।😍😍😍
Thank you 🙏🏻
th-cam.com/video/CfaiFY4BlZU/w-d-xo.html
उत्कृष्ट गित॥ एक बर्ष भैसकेको रहेछ अपलोड भको बल्ल आज पहिलो पटक सुनियो गजब लाग्यो॥ यो होनि मौलिक गित❣️❣️❣️❣️ अझ उत्कृष्ट गितहरुको अपेक्षित छु॥ share पनि गरे है😍❣️🇳🇵🙏
Thank you so much appreciate your love and support 🙏🙏
अति राम्रो यो गित
ओ हो नाच पनि उस्तै राम्री गुरुङ्नी सोल्तिना हरु पनि उस्तै राम्री।
Ksadka Sing
thank you
यस गितका श्रष्टा र सर्जक प्रति नमन तपाईंहरूको गित सारै मन पर्यो । धेरै लोक गितहरुमा सारै मन पर्ने गित ल्याउनु भएकोमा धन्यवाद ।
मीठो comment को लागी धेरै धन्यवाद छ नयाँ वर्ष को शुभकामना
तपाईंहरूलाई पनि नयाँ वर्षको धेरै धेरै शुभकामना सात समुन्द्र पारिको देश बाट ।
Naya barsa ko Subha kamana geet aati ramro cha Sabai team lai badhai cha
अति मीठो मार्मिक गीत सीता बहिनी🌻💐🙏💐🌻
Thank you so much dai hajur🙏🙏