सोल खर्कको कथा | Sol Kharkako Katha | Herne Katha EP 66 | हेर्ने कथा

แชร์
ฝัง

ความคิดเห็น • 3.7K

  • @hernekatha
    @hernekatha  3 ปีที่แล้ว +3359

    हेर्ने कथा मन पर्ने जति यता हाजिर गरौं ल 😍 अनि च्यानल Subscribe पनि गरौं ल 🔔

    • @atengabu7048
      @atengabu7048 3 ปีที่แล้ว +10

      membership Link आउँछ र के कस्तो होला हेरेको म योग्य छु ई न। subscriber मात्र सुहाउँदो रहेछु।

    • @keybordworriormax3279
      @keybordworriormax3279 3 ปีที่แล้ว +10

      2 week ma 1 ota khatha ??
      Vayena yasari every week 1 ota katha chayeyo
      And in fixed day not like random 🙃 like this

    • @hernekatha
      @hernekatha  3 ปีที่แล้ว +107

      @@keybordworriormax3279 हाम्रो टिम सानो छ । एउटा कथा बनाउन धेरै परिश्रम र यात्रा गर्नुपर्छ । तत्काल १५-१५ दिनमै देखाउँछौं है । अनि हेर्ने कथाका नयाँ अंक चाहिँ हरेक १५ दिनको मंगलबार बेलुका ६:३० बजे अपलोड गर्ने गरेका छौं ।

    • @shresthakanxa3189
      @shresthakanxa3189 3 ปีที่แล้ว

      So Beautiful part

    • @master36o68
      @master36o68 3 ปีที่แล้ว +3

      सबै कथा राम्रो अनि उत्कृष्ट छन् l
      जति हेर्यो उति हेरौं हेरौं लाग्ने l
      मन अनि आँखा कहिल्यै नथाक्ने l
      कथा समय अलि धेरै भए आभारी हुने थिए

  • @msnmatrika3258
    @msnmatrika3258 3 ปีที่แล้ว +381

    एक देशको उदाहरण पत्रकार दिदी
    तपाई मात्र विभिन्न ओझेल को खबर विभिन्न गाउँ बस्ती पुगेर संकलन गरि जिम्मेवार ब्यक्तिहरुलाइ जिम्मेवारी दिनु हुन्छ जय नेपाल

    • @ranamaskey7027
      @ranamaskey7027 3 ปีที่แล้ว

      तिमी तिर्सना नै हो पक्का??

    • @Beauties_of_Nepal
      @Beauties_of_Nepal 3 ปีที่แล้ว +1

      its fake channel

  • @arjunsharma7020
    @arjunsharma7020 3 ปีที่แล้ว +245

    चार महिना सम्म कम्पनी ले तलब नदिएर फलामको खाट मा बिरक्तिएको बेला मा यो कथा ले आफनै देशमा पनि आफ्नो परिवार सङ्ग बसेर पनि २/४ पैसा कमाउन सकिन्छ भन्ने राम्रो सन्देश संगै आत्म सन्तुष्टि दियो ।कोटि कोटि धन्यवाद हेर्ने कथा टिम लाई ।

    • @Singhkumar3
      @Singhkumar3 ปีที่แล้ว +2

      9 Mahina vayo mero poisa napayeko

    • @bindashsharma6912
      @bindashsharma6912 ปีที่แล้ว +2

      म पनि दुबई मा 7 महिना सुताएर नेपाल पठायो अनि आएर बाख्रा गोठालो बनेको छु बाफ्नै❤❤❤

    • @BhimBhandari-hj5dc
      @BhimBhandari-hj5dc 4 หลายเดือนก่อน +1

      होनि होनि यक्दम राम्रो आफ्नो ठाउमा पसुपालन गर्नु पाय राम्रो नि ❤❤❤

  • @durgabahadurthapa6841
    @durgabahadurthapa6841 3 ปีที่แล้ว +772

    खुशी ठुलो महल र चिल्लो गाडीमा मात्र हुदैन ,मन खुशी हुन पर्छ परिवार साथमा भएपछि जहापनी खुशी हुन सकिन्छ भन्ने राम्रो उदाहरण ❤❤

    • @surajadhikarichhetri1368
      @surajadhikarichhetri1368 3 ปีที่แล้ว

      100%सहि

    • @piyariradha1964
      @piyariradha1964 3 ปีที่แล้ว +2

      Man ko lagi ta khusi nai thulo hola tara tan ko lagi sukha pani abasekta xa! Jiban ta yatharthama jiune honi hajur !

    • @mitralimbu6876
      @mitralimbu6876 3 ปีที่แล้ว

      पक्कै पनि सर

    • @rounakgaming9884
      @rounakgaming9884 3 ปีที่แล้ว

      Practically Kura garnu parda Dukha xa tyahaa tara Tyo sol kharka maa Goth maa basne Haru Ko monthly kamai Kati hunxa Ekpatak bichar garau ta?
      भैंसी सबै बेच्ने हो भने करोड हुन्छ वहाँ हरुको and they Know that

    • @jamunabhattarai4558
      @jamunabhattarai4558 3 ปีที่แล้ว

      I’m apsutuly right with u bro

  • @okile9084
    @okile9084 3 ปีที่แล้ว +141

    हातमा दिए नि पातमा दिए नि कस्तो मजाले गाउलेहरूले दिएको खानेकुरा खानुहुन्छ हेर्ने कथाको टिम हजुर हरुले कति राम्रो बानि😍😍😍

  • @RameshRajBhattarai
    @RameshRajBhattarai 3 ปีที่แล้ว +207

    खुशी आफै भित्र हुन्छ भौतारिएर कतै खोज्दै हिड्नु पर्दैन !!

    • @bijayerajput2694
      @bijayerajput2694 3 ปีที่แล้ว +1

      Talai ekdin bhaisi charuna launa parla 🤣

    • @debendradhanuk1447
      @debendradhanuk1447 3 ปีที่แล้ว

      @@bijayerajput2694 😂😂😂🤣🤣

    • @sirnare3408
      @sirnare3408 3 ปีที่แล้ว

      मलाई TH-cam मा मनपर्ने २ वटा च्यानल
      १ Herne Katha
      २ The Nepalese Civil War

    • @sitamalla5796
      @sitamalla5796 3 ปีที่แล้ว

      एकदम साही भनु भयो

    • @narayanpaudel2047
      @narayanpaudel2047 2 ปีที่แล้ว

      @@bijayerajput2694
      ..
      😨

  • @liluthapamagar5887
    @liluthapamagar5887 3 ปีที่แล้ว +463

    धेरै युटुब पत्रकार हरुले पत्रकारिता को अर्थमा नै दाग लाग्ने भिडियो बनाइरहदा खोज पत्रकारिता को उत्कृष्ट उदाहरण हुनुन्छ बिध्या दिजु ।उहाँ र क्यामराको पर्दा पछि रहने सहकर्मी मित्र सबैको काम प्रति सलाम👮👮 ❤️❤️बिग फ्यान दिजु ❤️❤️🙏🙏

    • @ajayshilwal9874
      @ajayshilwal9874 3 ปีที่แล้ว

      त्यो त होलाकी तर केही युटुबेले राम्रा र उदारणिय काम पनि गर्याछन नि हैनर?? यो हेर्ने कथाले कतै तेस्तो सहयोगिको भुमिका निभाछर भन्या??

    • @sanjeevs2879
      @sanjeevs2879 3 ปีที่แล้ว +1

      @@ajayshilwal9874 sahayoglai patrakarita bhann milx rw

    • @sanjeevs2879
      @sanjeevs2879 3 ปีที่แล้ว +1

      @@ajayshilwal9874 kuro patrakarita ko x
      Naki youTube matrw

    • @jimigurung6210
      @jimigurung6210 3 ปีที่แล้ว +1

      @@ajayshilwal9874कुन यु ट्युबे हो तेस्तो चै

    • @Tarakhola_Ramugckamal
      @Tarakhola_Ramugckamal 3 ปีที่แล้ว

      आहा कति मिठो प्रतिक्रिया ❤️❤️❤️🙏🙏

  • @asmikunwar4300
    @asmikunwar4300 3 ปีที่แล้ว +447

    आत्मसन्तुष्टि सबैभन्दा ठुलो कुरा रैछ! ❣️
    कोहि महङ्गो पलङमा निदाउन सक्दैनन, कोहि गाइवस्तुको आडमा पनि मज्जाले निदाए😔❣️
    Thank you vidya dd 😘

  • @narb.shreepali9815
    @narb.shreepali9815 3 ปีที่แล้ว +2

    पुरानो याद आयो यो भिडियो हेरेर धन्यवाद हजुर लाई ।

  • @kamal3399
    @kamal3399 3 ปีที่แล้ว +435

    स्टुडियो भित्र एसीको साथमा बसेर बनाएका हेर्न र सुन्न मनै नलाग्ने कार्यक्रम भन्दा १००० गुना राम्रो कथा हामीलाई दुख्ख गरि पस्किनु हुने सम्पुर्ण हेर्ने कथाको टिमलाई धेरै धेरै (Heart attack कै लाग्ने गरि धेरै 😀) धन्यवाद 🙏

  • @birendramote59
    @birendramote59 3 ปีที่แล้ว +75

    कुनै बलिउडको फिलिम भन्दा पनि उत्कृष्ट छ तपाईंले बनाउनु भएको यो हेर्ने कथा नेपालको यथार्थ जीवनको यथार्थ कहानी ।

  • @shilamagar9403
    @shilamagar9403 3 ปีที่แล้ว +4

    चिनेकै ब्यक्ती तेस्माथी स,परिवारको साथमा धेरै रमाइलो कुराकानी

  • @merobhansaa1735
    @merobhansaa1735 3 ปีที่แล้ว +139

    आफ्नो जिन्दगीसङ सधै गुनासो गरिराख्ने बानी परेकालाई यस्तो जीवन जिउने हरुको कथाले जिउने उर्जा दिन्छ धन्यवाद हेर्ने कथा परिवार्😊😊

    • @NimabungRai
      @NimabungRai ปีที่แล้ว

      Awww wow perfectly said ❤️😊🙏👏👏👏🌼💐

  • @Kaale-Daai
    @Kaale-Daai 3 ปีที่แล้ว +164

    गएको शिवरात्री मेलामा यो दाइको भजन गीतमा खूब नाचियो.. हाम्रो भूमिको कथा समेटी दिएकोमा धन्यवाद हेर्ने कथा र टिमलाई..
    नयाँ एपिसोड को प्रतीक्षामा....

    • @ravindhakal
      @ravindhakal 3 ปีที่แล้ว +1

      हरेक शिवरात्रीमा यहाँका गाउँलेले उहाँलाई सम्झिरहेका हुन्छन् 😊 आजकाल त मौलिकता हरायो, स्पिकरमा गीत लगाउने बजाउने 😔

    • @redderssredder72
      @redderssredder72 3 ปีที่แล้ว +1

      Video xaina ?

    • @Kaale-Daai
      @Kaale-Daai 3 ปีที่แล้ว

      @@redderssredder72 दुई, चार वटा footage छ होला संग्रहमा..

  • @prakashpandey321
    @prakashpandey321 3 ปีที่แล้ว +1

    धेरै ढिलो भए पनि हेर्ने कथा सङ्ग आबद्द भए बहिनीलाई आत्मीय देखि नमन!!! नेपालीको कुना काप्चामा छरिए र रहेका चाहे बुडा बुडिको कथा होस् चाहे खेतीपातिको कथा होस् लेखेर साध्य नहुने हामी नेपालिहरुको गाथालाइ जस्ताको तस्तै उतार्न सफल बहिनीको टिमलाई सफलता को शुभकामना...

  • @shantikokhojima6040
    @shantikokhojima6040 3 ปีที่แล้ว +169

    परिस्थिति वा, बाध्यताले जहाँसुकै पुर्याए पनि
    आफ्नै जन्मभुमी गाउँ घर साच्चै रमाइलो🤗

    • @AmarKhatri-yf3hj
      @AmarKhatri-yf3hj 5 หลายเดือนก่อน +2

      Hajur kaha dekhi ho?🤝

  • @दिवाकरछेत्री-र4ख
    @दिवाकरछेत्री-र4ख 3 ปีที่แล้ว +167

    हेर्ने कथाले मलाई पुरै नेपालको कथा देखाउनु मा सक्षम मएको छ। धेरै धेरै बधाई अनि शुभकामना यो नेपाली नेपाललाई माया गर्ने दार्जिलिंड्को छोरो बाट🙏🙏🙏

    • @hernekatha
      @hernekatha  3 ปีที่แล้ว +13

      हाम्रो पनि धेरै माया छ होइ 🤗😃!

    • @sharangurung3141
      @sharangurung3141 2 ปีที่แล้ว

      Namaste hjur

    • @indralama5756
      @indralama5756 2 ปีที่แล้ว

      ठ्याक्कै फिल्म हेरेको जस्तै लाग्यो मलाइ त।❤️❤️❣️🙏

  • @humapandeya6251
    @humapandeya6251 3 ปีที่แล้ว +3

    जे छ जस्तो छ त्यसैमा रमाएको यो परिवारलाई देख्दा जीवन जीउन जान्नु पर्छ । खुशी आफै भित्र छ भन्ने कुरा पर्माणित छ ।

  • @khagendralimbu1524
    @khagendralimbu1524 3 ปีที่แล้ว +202

    भोलि एकाबिहानै ड्युटी जानु छ,निन्द्रा नपुग्ने पक्का पक्कि छ तर पनि रात को १२ बजे सम्म लगाएर भएपनि हेरियो..सारै राम्रो लाग्यो..सम्पूर्ण टिम लाइ अशिम धन्न्यबाद...

    • @nishakhatri7571
      @nishakhatri7571 3 ปีที่แล้ว +1

      ma purna khatri ma pani estaei juka lagne chiso hune lekg maei hurkeko xoro ho bt bhesi tw paleko xina mero ghar gulmi ho resunga ko khahk ma ratamata vanxan

    • @santoshdhakal5307
      @santoshdhakal5307 3 ปีที่แล้ว

      सारै राम्रो लाग्यो सलुट सबै टिमलाइ।

    • @chakratandav2556
      @chakratandav2556 3 ปีที่แล้ว

      Nisha Khatri good

  • @nishagautam6923
    @nishagautam6923 3 ปีที่แล้ว +235

    आहा म पनि कास्की पुगे झै लाग्यो त्यका पात्रलाई चिने झै लाग्यो 😊हेर्ने कथाले मलाई नेपालका हरेक ठाउमा पुराएको छ ❤️यति धेरै कष्टपुर्ण यात्रा गरेर हामिलाइ हर्ने कथाले दिएको मनोरञ्जनका लागि धन्यवाद भन्न मसङ कुनै शब्द नै छैन 😢😢 उमेर सानै भएपनी जिन्दगी जिउने तरिका सिकिरहेकी छु हजुरहरुको कथाले 😍धेरै धेरै धन्यवाद हेर्ने कथा परिवारलाई 🙏😊😍❤️

    • @yamsingjai9225
      @yamsingjai9225 3 ปีที่แล้ว

      Kina nishaaa jiu hjr pkr janu vako xainar

    • @mangallama3071
      @mangallama3071 3 ปีที่แล้ว +1

      Nice compliment may god bless you 🥰🥰

    • @shankaracharya7235
      @shankaracharya7235 3 ปีที่แล้ว +1

      Nisha bahini where are you from?
      Im eager to know you bcz of your compliment words are so sweet.

  • @Deathisbeautiful
    @Deathisbeautiful 3 ปีที่แล้ว +1

    अंकलले गाउनु भएको भजन ले मेरा बाल्यकाल ताजा गराइदिए। यस्तै भजन र जीवनयापन मा हुर्किएकी म काडमाडौँ शहरको भीडमा पनि यक्लो अनुभूति हुन्छ।

  • @GangaRam-bh2cy
    @GangaRam-bh2cy 3 ปีที่แล้ว +105

    साच्चिकै भन्नुपर्दा मलाई हेर्नेकथा ले गर्दा मनमा शान्ति र जीवन जिउने मार्ग प्रष्स्त गरेको छ धन्नेवाद बिध्या दिदी र हेर्नेकथा तिमलाई🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️

  • @ranjanathapa2627
    @ranjanathapa2627 3 ปีที่แล้ว +252

    कति राम्रो परिवार जिन्दगी जसरी भय पनि परिवार मा खुसी जति ठुलो केही हुदैन lovely family❤️

    • @yamsingjai9225
      @yamsingjai9225 3 ปีที่แล้ว +1

      Tesko lagi tw ris swartha ghamanda sabbai tyagr milijuli basna saknu parxa ni hjr

    • @rhekatharu5177
      @rhekatharu5177 3 ปีที่แล้ว

      Ho ni. Maya ra sath vaye ta yasari ni zindagi khushi sath chaln sakx ni. Sahar ko jhilimili ra ramjham ko chahana na hudo hola

    • @SagarSharma-xb8wi
      @SagarSharma-xb8wi 3 ปีที่แล้ว

      सबैले भौतिक जिन्दगी चाहादैनन महोदय !! कसैको जिन्दगी परिवार र रमाइलोमा बित्न र बिताउने चाहाना हुन्छ !! जो फरक र निकै सुन्दर हुन्छ ❤️

    • @sitakarki2964
      @sitakarki2964 3 ปีที่แล้ว

      9

  • @bishnugiri2644
    @bishnugiri2644 3 ปีที่แล้ว +1

    सारेइ मन छुने कथा अनि बास्तबिकता सलाम छ सबेइ टिम लाइ🙏🙏

  • @rookbhandari3358
    @rookbhandari3358 3 ปีที่แล้ว +54

    केही कुराको लोभ छैन चिन्ता सुर्ता छैन कति खुसी छन यस्तो जङ्गलमा दुख गर्दापनि बडो खुसी अनि आनन्द लाग्यो

  • @aarushikc6734
    @aarushikc6734 3 ปีที่แล้ว +84

    हेर्ने कथा टिमलाई विशेष धन्यवाद यति धेरै दुख कष्ट गरेर यस्तो राम्रो कथा प्रस्तुत गर्नु भएकोमा 🙏

  • @ramkumarkhadka11111
    @ramkumarkhadka11111 3 ปีที่แล้ว +5

    यो पो जिन्दगी हामी नेपाली को बास्तबिकता बोकेको जिन्दगी

  • @ramkpyakurel8471
    @ramkpyakurel8471 3 ปีที่แล้ว +58

    अहा यो पो हो त नेचुरल जिन्दकी अनि कत्ती इनोसेन्ट परिवार सबै परिवारको मुहार मा कत्ती धेरै खुशी न ठूलो सपना न मिठो खाने कल्पना । पुरै परिवार सुखी छन धन ले भन्दा पनि मन को धनि ब्यक्ति हरु मा हार्दिक नमन 🙏🙏🙏🙏❤️❤️❤️

  • @devakipaneru5412
    @devakipaneru5412 3 ปีที่แล้ว +161

    धेरै दु:ख गर्नु परे पनि कति सजिलै तरिकाले जीवन जिउने कला सिक्नुभएको खर्कमा बस्ने सुन्दर दम्पतीले !! Great and touchy story !! God bless them !🙏❤️

  • @GiriKanchan
    @GiriKanchan 3 ปีที่แล้ว

    लोभलाग्दो जीवन । उस्तै राम्रो प्रस्तुति । धन्यवाद हेर्ने कथा ।

  • @lapraklalbahadur6768
    @lapraklalbahadur6768 3 ปีที่แล้ว +30

    अति मन छुन्छ जिबन आखिर यस्तै रमणीय हुनुपर्छ पत्रकार विद्या चापागाईं बहिनीलाई धेरै धेरै धन्यवाद ।

  • @TFChannelNepal
    @TFChannelNepal 3 ปีที่แล้ว +2

    जति सुन्दर छन जति मनमोहक छन त्यति ब्यथा छन । गोठाला दाइ र दिदिलाई तल तिरै भैसीपालनको लागि उचित ब्यबस्था गर्न आवश्यक छ । सरकारको वार्षिक कृषिमा लगानी हुने पैसा यो गोठ सम्म पुगोस । सबै नेताहरुले मिलाएर खाने परम्परा को अन्त्य होस ।

  • @amosnepal678
    @amosnepal678 3 ปีที่แล้ว +21

    हेर्दा हेर्दै कुन बेला सकिन्छ थाहा नै नहुने हेर्ने कथा 😍😍यो अंश पनि अति रमाईलो लाग्यो,अनि पत्रकारितामा एक अब्बल नारि सबैको प्यारि दिदि, विद्या दिदि लाई सलाम छ 🙏🙏

  • @jeebanchhetri4528
    @jeebanchhetri4528 3 ปีที่แล้ว +56

    अहिलेको जमानामा हामि भौतिक सुख खोज्ने हामि internet wifi phone बिना बाच्न नसक्ने समयमा यो मौलिक पारामा दुख सुख गरेर जिबिको पार्जन गरेर बस्नुभएको यो दाईको परिवार लाई मन बाट सलाम 🙏

  • @sanjibdhungana7086
    @sanjibdhungana7086 3 ปีที่แล้ว +1

    कति रमाइला दाजु अनि गाउँले जीवन साँच्चै कति प्याराे हुनि
    धन्यवाद बिध्या जि र टिम

  • @bhimgurung6496
    @bhimgurung6496 3 ปีที่แล้ว +30

    आत्म सन्तुष्टि भयो भने बाघ ,भालु ,जुका , हिउँ र झरी बादलले केही फरक पर्दैन भन्ने ज्वलन्त उदाहरण हो यो । गाउँले जीवनमा सामान्य भए पनि पौडेल दम्पतीको मेहनतलाई सलाम छ । विद्या मेडमको त के तारिफ गर्न पर्ला र ।

  • @aarushikc6734
    @aarushikc6734 3 ปีที่แล้ว +56

    कति मिहिनेती अनि कति खुसी परिवार ❤️🙏

  • @RedmiRedmi-pe1cn
    @RedmiRedmi-pe1cn ปีที่แล้ว +1

    साग र सिस्नु खायको बेस आनन्द मनले भनेको यहि हो सारै रमाइलो लाग्यो भिडियो।

  • @nischalvlog5496
    @nischalvlog5496 3 ปีที่แล้ว +15

    कुनै दिन मा आफ्नै जीवन को भोगाइ लाई आज जस्ताको त्यस्तै देख्न पाउँदा सारै खुशी लाग्यो धन्यवाद छ विध्या जि अनि सम्पुर्ण तिमलाइ।

  • @shivaaryal99
    @shivaaryal99 3 ปีที่แล้ว +27

    आफ्नो घर गाउँको कथा हेर्दा घरै पुगेको जस्तो अनुभव भयो । धन्यवाद सम्पुर्ण टिम लाई
    #जय कृषि

  • @laxmibhattarai9616
    @laxmibhattarai9616 3 ปีที่แล้ว +1

    जतिहेरेपनि मन नअघाउने कथा कति रमाइलो सोल्खर्कको कथा♥️

  • @sanjippudasaini4858
    @sanjippudasaini4858 3 ปีที่แล้ว +62

    Biddhya chapagain is next level journalist with high energy level👏
    Amazing story❤

  • @sumanale1848
    @sumanale1848 3 ปีที่แล้ว +15

    अनकन्टार जंगलभित्रको त्यो रमाइलो मान्छे सधैं यस्तै खुसी र सुखी रहिरहोस।आधुनिक दुनियाँले संक्रमित नगरोस्😍

  • @manthapa2033
    @manthapa2033 3 ปีที่แล้ว +1

    स्वर्गीय सुखको अनुभुति लिनुहुने जोडीको खुसी देख्दा लोभ लाग्यो। भाबुक हुंदा आंशु टपक्क टप्के। स्वार्थ रहित दिदीको निर्दोष र चम्किलो अनुहार भित्र पिडा भुलाउने अदम्य शक्ति छ। यो जोडी जुनी जुनी यसरी नै खुसी रहोस, खुसी छरोस।

  • @rojanpoudyal7530
    @rojanpoudyal7530 3 ปีที่แล้ว +188

    Hi, i am a student of Diploma in Civil Engineering and not knew there is also an another beautiful, stressless life which is connected with nature not with Internet and i am glad to know that.
    Every episodes of Herney Katha give me positive vibe and lesson.
    This is called Real Journalism. Thank you a lot Bidya Didi and Herney Katha Team.❤

    • @Mlbbstreamgaming
      @Mlbbstreamgaming 3 ปีที่แล้ว +1

      हाम्रो खोताङ सुङ्देल गाउँ को सिलिङे दोर्पे जस्तै लग्यो म नि यस्तै थाउ मा हुर्के को

    • @debindrapaija6007
      @debindrapaija6007 3 ปีที่แล้ว

      Absolutely amazingly organic programme.

    • @letsplayminecraft3061
      @letsplayminecraft3061 3 ปีที่แล้ว

      Same here Rojan poudyal

    • @dilipjirel3434
      @dilipjirel3434 3 ปีที่แล้ว

      Dashian is coming. I would request Nepali people to stop killing goats for food.
      In Kirati culture and religion, goat meat is prohibited.
      Nepal should make a new law that anyone who kills a goat or eats goat meat should
      be sentenced to jail for 13 years.

  • @pramodjoshi2152
    @pramodjoshi2152 3 ปีที่แล้ว +21

    बाल्यकालमा बुबाहरु सँग बिताए का दिन हरुको याद दिलायो कटक्क मन छोयो यो कथाले।
    धन्यवाद बिद्या दिदि अनि सम्पुर्ण टिम लाइ

  • @alishaacharya5490
    @alishaacharya5490 3 ปีที่แล้ว +68

    हाम्रो आफ्नो ठाउँ कास्कि अर्मलाको अति सुन्दर दृश्य देख्न पाउदा अति खुसि लाग्यो, धन्यवाद हजुरहरुलाइ यो दृश्यको लागि.... 🙏🙏

    • @shibaramlamsal249
      @shibaramlamsal249 3 ปีที่แล้ว

      कास्की को कुन ठाउबाट जाने रैछ यो मित्र?

    • @bollantex1998
      @bollantex1998 3 ปีที่แล้ว

      Sol kharka ko dai lai kasari vatni hola vatna man lagako xa help me

  • @ravindhakal
    @ravindhakal 3 ปีที่แล้ว +28

    हेर्ने कथा टिमसँगको त्यो यात्रा निकै रमाइलो थियो! आज कथा हेर्दै गर्दा फेरि त्यो दिन स्मरण गरायो। जुकासँग लड्दै साँझ अबेर देवेन्द्र दाइका रमाइला गीत सँगै उकाली चढेको अनि भजन र रोइला गीत गाउँदै रमाइलो गफ गर्दै बसेको सम्झना ताजा हुँदैछ। हेर्ने कथाले समाजमा पर्दा पछाडि रहेका पात्रहरू, दुख र संघर्षलाई आफ्नो दिनचर्या बनाएर जिवनयापन गरेका पात्रहरूको यथार्थ चित्रण कथाको माध्यमबाट हामीमाझ निकै उत्कृष्ट शैलीमा प्रस्तुत गर्छ। यस्ता खालका कथाका श्रृङखलाहरूले सधैँ निरन्तरता पाइरहोस्।
    धेरै धेरै शुभकामना 😊🙏

    • @liladharacharya7724
      @liladharacharya7724 3 ปีที่แล้ว +1

      रबिन सर धेरैधेरै धन्यबाद तपाईलाई

    • @samsarmedia2580
      @samsarmedia2580 3 ปีที่แล้ว

      jhakkadsingh talai hunchha taja harambdr

  • @bhupendrahamal4050
    @bhupendrahamal4050 3 ปีที่แล้ว

    आहा कति राम्रो कथा
    मनै लोभ्याउने हरियाली बन जङ्गल।

  • @dineshraut1500
    @dineshraut1500 3 ปีที่แล้ว +50

    जस्तै दु:खमा हास्न जानेका हामी नेपालीहरु कति महान छौं .... पृष्टभुमीमा आउने बिद्याजीको सुमधुर स्वरले चाहिँ आँखा कति बेला रसाउछन पत्तै नहुने रहेछ।
    🙏❤️❤️🙏

  • @umamainali171
    @umamainali171 3 ปีที่แล้ว +29

    जुका देख्दै डर लाग्यो, म भए जानै नसक्ने। तैपनी विद्या चापागाईंज्यु र उहाँको टिमले त्यति गाह्रो गरि त्यो ठाउँ को रहन सहन दुख सुख सबै हाम्रो सामु पुर्याउनुभएकोमा धेरै धेरै धन्यबाद्❤️❤️🌹🌹

  • @jiwanlife5513
    @jiwanlife5513 3 ปีที่แล้ว +3

    सेम्निखा पछिको सोल साह्रै दामी

  • @bibekofficial1208
    @bibekofficial1208 3 ปีที่แล้ว +23

    आहा कति मजाको परिवार ।🙏❣️हेर्ने कथा लाई धन्यबाद।

  • @kumarthapamgr7278
    @kumarthapamgr7278 3 ปีที่แล้ว +6

    असलि खोज पत्रकारिता भनेको नै हेर्ने कथा हो । यहाहरुको हरेक भिदियो राम्रो अनि मन छुने खालको हुन्छ ।♥🌹

  • @milanojha2547
    @milanojha2547 3 ปีที่แล้ว

    कति रमाईलो कथा सोल्खर्कको कथा अनि माछा गाउँ को कथा पनि आजै हेरेको
    हजुरहरुको यी कथाहरु हेर्न र रमाउनको लागि साथै हरेक सभ्य नागरिकको लागि अति नै प्रेरणादायी छ
    मनैदेखी सल्युट छ हजुर हरुलाई

  • @jeetthapamgr.6702
    @jeetthapamgr.6702 3 ปีที่แล้ว +5

    शुद्ध हावापानी, शुद्ध भोजन / मत्लब सबै कुरा अर्गेनिक दामी लाग्यो।

  • @pharsurampathak2258
    @pharsurampathak2258 3 ปีที่แล้ว +6

    यो हेर्दा खुसी पनि लाग्यो धेरै राम्रो गाउँले जीवन 🌹🌹🌹

  • @ishworbhatta10
    @ishworbhatta10 3 ปีที่แล้ว +2

    तपाइको पत्रकारितालाई मेरो लाख सलाम।।

  • @SportsHubNepal
    @SportsHubNepal 3 ปีที่แล้ว +41

    हेर्न कथाको बिषयबस्तु र प्रस्तुति नै काफी छ।। बधाई छ बिद्या दिदी र टिम।।

    • @mukarungpramila2214
      @mukarungpramila2214 3 ปีที่แล้ว

      आहा! मलाई त स्वर्ग पुगे जस्तो आनन्द र शान्ती मिल्यो यो कथा हेर्दा!!धेरै माया बिद्या दिज्यु अनि हेर्ने कथा सम्पुर्ण टिमलाई!!साथै निरन्तरताको शुभकामना 😍😍🌼🌼

  • @rawbeentamang8275
    @rawbeentamang8275 3 ปีที่แล้ว +20

    मेरो आजको दिन सफल भए झैँ माने यो कथा हेरे पछि साधुबाद बिद्या जी अनि सम्पूर्ण हेर्ने कथा युनिटलाइ

  • @sotantrashah3798
    @sotantrashah3798 ปีที่แล้ว +2

    शहर भन्दा पर छलकपट बिनाकाे सरल जिन्दगी ,कठिन तर आनन्ददायी

  • @cheftejthapa77
    @cheftejthapa77 3 ปีที่แล้ว +32

    हेर्ने कथा को कुनै पनि भाग मैले छुट्टयाइएको छैन आज पनि पर्खाई मा छु ।
    असल पत्रकार
    सहि मार्गदर्शन
    उच्चस्तरीय खोज तथा अनुसध्यान
    जय होश म्यादम हजुर को 🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @santoshsharma4680
    @santoshsharma4680 3 ปีที่แล้ว +19

    खोज पत्रकारिता हुउस त दिदी को जस्तो अनि शहरमा ठुला ठुला महल मा नदेखिएको खुसि गाउँका कुना कनदरामा दाइ को कति हसिलो अनुहार र मीठो बोली हजुहरुको परिवारमा सधै खुसि छावस

  • @arjunghimire8728
    @arjunghimire8728 ปีที่แล้ว

    हेर्ने कथा काे सम्पूर्ण टीम लाई हार्दिक नमन ❤❤❤🙏🙏🙏

  • @inchasina
    @inchasina 3 ปีที่แล้ว +14

    उहाहरुको मेहनत अनि सोच को त कुरै छोडौ | आमाको बोलि अनि बोलि सगै मिसिएको मिठास आदर अनि मायाको भाबले सार्है मन छोयो | 🙏🏻♥️♥️

  • @rohanthapa4099
    @rohanthapa4099 3 ปีที่แล้ว +68

    He’s actually living life in real sense, we are running after wealth and better tomorrow and forgot to live our present

    • @big2573
      @big2573 3 ปีที่แล้ว +2

      Exactly

  • @minreshmi5066
    @minreshmi5066 3 ปีที่แล้ว

    धेरै राम्रो बूबा को भजन अनि गोठालो जीबन 🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @biplovpaudel8688
    @biplovpaudel8688 3 ปีที่แล้ว +61

    I can't control my tears'.
    Such a beautiful collection. Bidhya di love your dedication and passion in this field.

  • @krishnakhatri7182
    @krishnakhatri7182 3 ปีที่แล้ว +6

    यस्तै जिन्दगी राम्रो साब भन्दा मन खुशि हुनु पर्छ हजुर
    अहिले प्रदेशमा दुख भय पनि पछि आफ्नै गाउ थाउ मा रमाउने छु । धेरै धेरै धन्यवाद हेर्न कथा team🙏🙏

  • @chitramahara1863
    @chitramahara1863 3 ปีที่แล้ว +1

    रमाइलो लग्यो उहाँ हरुको जीवन शैली देखेर

  • @srizanah07
    @srizanah07 3 ปีที่แล้ว +89

    यहाँका कथा त हामी गाउँका मान्छेका भोगाई हुन् , हामीलाई तेत्ति अनौठो लाग्दैन। तर बिद्या दिदिको प्रश्तुतीको भने म धेरै नै कदर गर्छु। जब दिदिको मीठो आवाजमा हाम्रा आफ्नै देखाईभोगाईको कथा सुन्न र हेर्न पाइन्छ, साच्चै नै आनन्द लाग्छ। आगामी दिनमा एस्ता र अझै राम्रा कथाले स्थान पाउनेछन् भन्ने आशा छ ❤️ हेर्ने कथाको पुरै समुहलाई शुभकामना ❤️

    • @yamsingjai9225
      @yamsingjai9225 3 ปีที่แล้ว +1

      Ani hjr pani gaule hor srizanaa

    • @devikunwar3369
      @devikunwar3369 3 ปีที่แล้ว +2

      होनि यस्तो गोठमा हाम्रो बाजेहरु पनि बस्थे कति रमाइलो जङ्गलको तरकारी कति मिठो दुध घ्यू मुलको पानी स्वच्छ हावा स्वतन्त्र बाताबरण मलाई एकदमै मन पर्छ तर दुख अनुसारको आयस्रोत हुदैन त्यही मात्र हो 😘

    • @srizanah07
      @srizanah07 3 ปีที่แล้ว +1

      @@devikunwar3369 हो नि, हामीले यहाँ हेर्दा कति रमाइलो कति खुशी जस्तो लाग्छ। तर भोग्नेलाई थाहा हुन्छ यो बाध्यताको कथा❤️

    • @samratkunwar
      @samratkunwar 3 ปีที่แล้ว

      @@srizanah07 malie ni sanga lagnu na please

    • @ashishbhandari8673
      @ashishbhandari8673 3 ปีที่แล้ว +2

      पाहुनालाई रमाइलो तर भोग्नेलाई चटारो को चटारो मात्रै

  • @depakdhungana1882
    @depakdhungana1882 3 ปีที่แล้ว +15

    १ हप्ता कुर्न अति गारो भो हेर्ने कथा कहिले अपलोड हुन्छ हुन्छ भनेर .. रमाईलो लाग्यो आज त मन नै आन्न्द भयो ..

  • @A1gameinh44
    @A1gameinh44 3 ปีที่แล้ว +2

    सारै मन छुने अनि मीठो प्रस्तोताको सैली सलाम छ सबै टिमलाई। कठिन दैनिकी लाई सहज रूपले बिताउनु हुने सबै कर्मठ जानलाई नमन् छ। 💕💕💞💖🤩🤩

  • @khimadhikari3907
    @khimadhikari3907 3 ปีที่แล้ว +27

    धन्यवाद यति राम्रो कथाको लागि। मेरो आमा बुवालाईनि देखाउछु। सायद बिगत सम्झनुहुने छ। हेर्ने कथा मेरो कथा जस्तै भईसक्यो।

  • @parvatisaud5638
    @parvatisaud5638 3 ปีที่แล้ว +29

    खुसी,आनन्द ,निन्द्रा र आत्मसन्तुष्टि प्राप्त गर्न महल नभए पनि हुँदो रैछ, सम्पत्ति नभए पनि हुँदो रैछ।। आभारी छु दिदि ❤️ हजुरकाे टीम प्रती ❤️। धेरै धेरै शुभकामना❤️😘

    • @chhatranathdhakal4299
      @chhatranathdhakal4299 3 ปีที่แล้ว

      धेरै राम्रो लाग्यो,धन्यबाद विद्या नानिलाइ,बिबिध कठिनाइको वास्ता नगरि अनौठा द्रिष्यहरु देखाउनु भएकोमा।

  • @jivanadhikari4452
    @jivanadhikari4452 3 ปีที่แล้ว +22

    Kaski is still protecting some of its originalities.....glad to see this wonderful episode. Thank you so much Bidhya. Modernity needs to get back to this stage of life to save the earth.......

  • @manishapandey5008
    @manishapandey5008 3 ปีที่แล้ว +8

    केही नलेखी बसौँ त मनले मान्दैन । केही लेखौँ भने लेख्ने शब्द नै भेटाउदिन । धेरै दुःख गरेर हामी माझ यति मिठो कथाहरु पस्किनु हुन्छ । धेरै धेरै धन्यवाद "हेर्ने कथा" टिमलाई । 🙏❤️😊

    • @bikramsen7991
      @bikramsen7991 3 ปีที่แล้ว

      मेरै मनको कुरो लेखिदिनुभयो

  • @gyanendrarashaili1239
    @gyanendrarashaili1239 3 ปีที่แล้ว +7

    खुशी नै हो सबैभन्दा ठूलो धन ♥️♥️♥️♥️धन्यवाद हेर्ने कथा परिवारलाई 🙏🙏

  • @bishalregmee25
    @bishalregmee25 3 ปีที่แล้ว

    हेर्ने कथाले हरेक कुना कन्दरा मा बसेका मानिसको चित्रण गरेको छ यो कार्यक्रमलाई सलाम छ

  • @sathi955
    @sathi955 3 ปีที่แล้ว +120

    यस्तो दुख गरेर हेर्ने कथाको भिडियो बनाउदा उल्टै घाटा होला त यार ।
    स्पोन्सर खोज्नु पर्ने भयो । मैले त सारै दुख देखे हजुर

    • @ramgurung7278
      @ramgurung7278 3 ปีที่แล้ว +18

      हरेक ठाउँमा फाइदा मात्रै त हेर्नू भएन नि सर बिध्या दिदी कृष्ण कडेल नेपाल को एक नम्बर पत्रकार हो सबै को मन मुटुमा बस्न सफलहुनुहुन्छ

    • @merinarai8105
      @merinarai8105 3 ปีที่แล้ว +6

      Malai ta sachikai vannu parda bidya ji ra samasta herne katha pariwar ka sadasaya haru le bivinnna thauka bivinna mancheko jiwan saile ra uniharuko dukha ra samasya lai atma vitra dekhi nai niyalda niyalda yasaima ramna sukako jasto lagcha ra jindagika yi anginti samasya lai atmasath garda garda waha haruko man pani sukha nakhojne ra bipathi sanga nadaraune dukha ma nai ramaune vayeko jasto lagcha,

    • @chhatraneupane4088
      @chhatraneupane4088 3 ปีที่แล้ว +13

      Yeti mehanat garera banayeko video lai pani dislike garxan , na hernu ni man pardaina bhane 😡😡khub sahariya bhanauda haru nai holan dislike garne haru

    • @sgmvlogs6356
      @sgmvlogs6356 3 ปีที่แล้ว

      Aru lai pni afu jastai sochnu vayena ni mitra🙄 kohi bekhi chai afno bektigat swartha birsera niswartha bhawana le kam garxa n. Sabai jana paisa ko lovi hudaina and sabai manxe haru faida ko lagi matra kam gardainan

    • @vvnotes
      @vvnotes 3 ปีที่แล้ว +1

      Tyo bhanda ni yo youtube ko bhar nai xhaina.. baru afnai flatform develop gare hunthyo.

  • @dipabhattarai8190
    @dipabhattarai8190 3 ปีที่แล้ว +13

    मेरो गाउँको कथा धेरै खुशी लाग्यो हेर्न पाउदा कति प्यारो लाग्ने हो आफ्नो गाउँ धेरै धेरै आभारि छु हेर्न कथाको सम्पुर्णमा 🙏🙏

  • @rajeshkumarjoshi9093
    @rajeshkumarjoshi9093 3 ปีที่แล้ว +1

    देखदा अनि हेर्दा रमाइलो लाग्यो तर भोग्ने मान्छेको दिनहु यस्तै रमाइलो नहुन नि सक्छ 🙏। मन शृङ्पार्ने वास्तविक कथा 😍

  • @joshjanadangi
    @joshjanadangi 3 ปีที่แล้ว +10

    हरेकदिन आय जस्तो लाग्छ है !👍👍
    विद्या दिदीको टीम को दुःख लाई नमन 🙏🙏यो टीम बाट आज भोलि च्याउ जसरी आयक यूट्यूबले हरूले सिकन पर्छ !यो टीमलाई सफलता मिल्दै जाओस है यही हो मेरो शुभकामना💐💐

  • @SabinR99
    @SabinR99 3 ปีที่แล้ว +19

    "हेर्ने कथा" यि सबै कथाहरु मलाई कहिलै लामो लागेन, बरु मनमा उत्सुकता जागीरहन्छ आउने कथाहरूको बारेमा।😊

  • @jbthapa7658
    @jbthapa7658 3 ปีที่แล้ว

    धेरै पहिले अर्मला भन्दा धेरै माथि जङ्गलको बीचमा सानो सानो झुपडी भैंसी गोठ भनेर जानकारी पाएको थिए। आज त्यहि ठाउतिरको भैंसी गोठको जिबन कहानी प्रत्येक्ष हेर्न पाउँदा धेरै रमाइलो लाग्यो। हामी जहाँ जस्तो तरिकाले जीवन जिए पनि खुशी रहन सक्नु पर्छ भनेर पाठ सिकायो। धन्यवाद छ हजुरलाई।

  • @rashilaluitel2625
    @rashilaluitel2625 3 ปีที่แล้ว +4

    दिदी यति राम्रो विषयवस्तु संगै हजुरको मिठो बोली सुन्दा निकै आनन्द लाग्छ।

  • @karmalama3690
    @karmalama3690 3 ปีที่แล้ว +18

    This man is full of energy, happy soul..

  • @Shansil_khanal123
    @Shansil_khanal123 6 หลายเดือนก่อน +1

    मन छुने कथा हेर्न पाउदा धेरै खुसीलाग्यो अनि हेर्न कथा टिमलाइ‌ विशेष माया र सम्मान 😘

  • @krishnaprasadghimire5091
    @krishnaprasadghimire5091 3 ปีที่แล้ว +4

    यस्तो दुखमा पनि रमेका जीवन देख्दा मन आनन्दित भो ।। हेर्ने कथाको यो टिमलाई हृदयदेखि नमन जिवनका रमाइलो कथाहरूलाई हेर्ने कथामा समेटेर देखाउनुभएकोमा ❤️🙏

  • @soexapandit1975
    @soexapandit1975 3 ปีที่แล้ว +7

    जस्तोमा पनि केही गार्‍हो नमानि दिए पछि खानु छ र सम्मान गर्नुछ हजुरहरुको काम सारै मन पर्छ ❤️

  • @bandanasharma5219
    @bandanasharma5219 10 หลายเดือนก่อน +1

    Wow, nepal ko sanskriti ani yi dada pakha. Kati ramaila dampati, ustai ramro geet sundai man prafulit banaune, tara yo herdai garda ramailo manda birsina nasakine kura jati ramro rw ramailo bahiri duniya bata tqda rahera baneko naya sansar xa teti teha basera jiwan katauna garo pani xa.❤ And thanks to Herne Katha team for this amazing video❤

  • @santoshgautam8376
    @santoshgautam8376 3 ปีที่แล้ว +23

    युट्युबमा हेर्ने एकाध मध्ये एउटा हेर्ने कथा ! नियमित, नबिराइ हेर्छु । निरन्तरताको कामना ❤️❤️❤️

  • @lifestories7957
    @lifestories7957 3 ปีที่แล้ว +21

    Huge respect to the couple. Enjoyed listening to them. Wow!

  • @diyakaran9089
    @diyakaran9089 3 ปีที่แล้ว +1

    साेल खर्ककाे कथा ले मन छाेयाे

  • @lalbabukurmi7162
    @lalbabukurmi7162 3 ปีที่แล้ว +65

    Since 1 years I never forget to watch each and every episodes of Herne katha. Love to all Herne katha team and especially Bidhya Didi❤️

  • @pratishadhikari4774
    @pratishadhikari4774 3 ปีที่แล้ว +85

    What a cute dimple that boy have. Bless this family.

  • @balbijayathakulla977
    @balbijayathakulla977 ปีที่แล้ว +1

    हाम्रो फूपू को छातासैन जस्तै रछ कति राम्रो हेर्ने कथा टीम लाई सफल्ता मीलीरहोस

  • @sharingsherpa1440
    @sharingsherpa1440 3 ปีที่แล้ว +6

    “यदि तपाईं जीवनमा के छ, हेनुहुन्छ भने तपाईंसँग जहिले पनि अधिक हुन्छ । यदि तपाईको जीवनमा के छैन, हेनुहुन्छ भने तपाईसँग कहिले पुग्दैन ।”
    Another inspirational stories of common Nepalese that are hidden contributors of our society. Thank you 🙏 !

  • @ganeshsubedi6875
    @ganeshsubedi6875 3 ปีที่แล้ว +8

    जति दुख भए नी आफ्नो काम गर्नु भको छ हजुर लाई सलाम गर्छु 🥰🥰🥰

  • @narbadadhungana7988
    @narbadadhungana7988 3 ปีที่แล้ว

    सार्है मन छुने हेर्ने कथा🙏🙏🙏♥️♥️♥️