अहिलेसम्मकै उत्कृष्ट भिडियो रेकर्ड खबरको किनभने हजुरले पनि सङ्घर्ष गर्नु भएको छ,, उच्च सम्मान यसरी दुःख गरेर जम्मा 80/90 रुपैयाँमा हाम्रो भान्सा सम्म पुराउने महान मेहनति वैद्य कपसान पर्ति ❤️❤️🙏🙏🙏
आज यही टुसा मेरो भान्सामा पाक्दैछ। टुसाको लामो यात्रा र टुसा संकलनमा पाएको दुख सम्झदा हामीले तिर्ने मूल्य को आधा रकम नै संकलकले पाए बेश हुने रहेछ जस्तो लाग्यो। धन्यवाद कृष्ण भाईलाई जानकारी र रोचक भिडियोको लागि 💖🙏💞
नेपालतिर टुसा भाँच्न दिदो रहेछ यता हाम्रो दार्जिलिंग तिर पनि टुसा धेरै भेटिन्छ पूर्व नेपालको सीमा पर्ने गाउँ रिम्बीकतिर तर यसरी खुलेआम भाँच्न भने पाइँदैन जे होस रमाइलो भिडीयो !
उत्कृष्ट एपिसोड । अड्कलेर टुसा भाच्दा निगालो मासिने त हुन्न होला नि है ? त्यो क्षेत्र त गुरुङ्ग दाजुभाइ हरुको बस्ती हो किन गुरुङ्ग हरु १ जना पनि सहभागी देखिनुभएन ? अचम्म लाग्यो।
माछापुच्छ्रे गा.पा-5 मोहरा,कस्की को जनताहरुले पनि निकै तुसा ल्याउने गर्छ तर यो वर्ष चाहिँ तुसा बोक्ने मान्छे नभएको कारण अरु सालमा जस्तो तुसा ल्याउन सकिन्न भन्ने सुनेको छु, मेरो घर चाहिँ तनहुँ ❤❤
याे निगालाे निर्मुल हुने काम हाे पछि टुसा भनेकाे कस्ताे हुन्छ भन्ने दिन अाउँछ यश लाई 1बर्ष राेक्ने अर्काे बर्ष टिप्ने काम गर्दा सँरक्षण पनि उपयाेग पनि हुन्छ हजुर
म पनि सानो छँदा गाको छू २चोटि टुसा टिप्न 😊सनी थिए जम्मा २०रुपैया मुठा पर्थ्यो २० मुठा मात्रै बोक्न सक्ने थिए।त्यति टाढा बाट स्कूल को लागि खाजा कपी कलम को लागि हुन्छ भनेर जान्थे ऐले दुःख सम्झिन्छु चिप्लो बाटो सिमसिम पानी अनि जुका पनि साइज साइज को रामराम ऐले पाे डर लाग्छ 😢😢दुःख छ हो दुःख😢😢
@@monasingh687 यस्तो निगालो चिसो र हुस्सो लाग्ने ठाउँ मा मात्रै हुन्छन्।र उचाई भन्दा तलतल उम्रिएको टुसा तीतो र स्वाद नहुने हुन्छ र टुसा खाने निगालो लाई मालिंगे भनिन्छ।र तल्लो भेग मा हुने निगालो तिते निगालो भनिन्छ।
स्वदेश होस या बिदेश होस पैसा कमाउन सजिलो का छ र ? मेहनत र परिश्रम बिना पैसा कमाउन गार्हो छ।सजिलो को लागि की पार्टी का झोले भएर दलाली गर्नु पर्यो कि जिन्दगी भरि नेता बनेर काम नगरी खानु पर्यो।
यो ACAP को काम छैन, गाऊ का दुःखी, गरिब लाई दुःख दिन्छन्, त्यो Area बस्ने लाई मात्र थाह छन् , जे gare पनि Nachahindo rules हरू banayeko chha yo Acap le,
Tasto bahumulya chiz Ko price jams 30 vayana 50 Rakhnu hola !! Milk tea Ko 25 30 parx vanepxi tea ani millanwater ani toy tusha Ko price jamma 30 shidhai 50 100 ma bechnu hola
अहिलेसम्मकै उत्कृष्ट भिडियो रेकर्ड खबरको किनभने हजुरले पनि सङ्घर्ष गर्नु भएको छ,, उच्च सम्मान यसरी दुःख गरेर जम्मा 80/90 रुपैयाँमा हाम्रो भान्सा सम्म पुराउने महान मेहनति वैद्य कपसान पर्ति ❤️❤️🙏🙏🙏
हेर्ने कथाले जस्तोइ भिडियो बनाको रछ , मजा आयो हेर्ने लाई , सुभकामा अनि , समाल छ भिडियोको लागि ,
@@SandeshLama-xy4my हेर्ने कथा सग तुलना गर्न मिल्दैन ओ ब्रो
आज यही टुसा मेरो भान्सामा पाक्दैछ। टुसाको लामो यात्रा र टुसा संकलनमा पाएको दुख सम्झदा हामीले तिर्ने मूल्य को आधा रकम नै संकलकले पाए बेश हुने रहेछ जस्तो लाग्यो। धन्यवाद कृष्ण भाईलाई जानकारी र रोचक भिडियोको लागि 💖🙏💞
Tusa content sayed 1st coverage by Record Khabar,thnku Krishna sir.
Yesari mehanat garer tipnu vayer hamile swad li li khan pauchhau❤❤❤
हजुरहरुले एकदमै मेहनत गर्नु भयो हजुरलाई धन्यबाद छ
thankyou for this amazing documentry...
बिचौलियाबाट किनेर खाँदा हामीलाई मह्ङगो पर्छ टिप्नेलाई दुख हुँदो रहेछ बिचरा
आहा !!!!कति राम्रो हो ठाउँ
Best vdo ever krishna jeee...
आहा गाउँको नाम कति राम्रो अर्गानिक खाईमाराङ्ग
सबै कुरा राम्रो लाग्यो तर खाना र नास्ता खाएपछि प्लास्टिकको झोला र चाउचाउको खोल त्यसरी नफालिदिएको भए राम्रो हुने थियो💞
@@diprajrana6629मैले जस्तै वास्ता गर्नु भएछ।
हेर्ने कथा जस्तै लग्यो आजको भिडियो धेरै रामाइलो र मज्जा अयो हेर्न❤❤❤❤❤
record Khabar Ko best video .
निकै मज्जा आयो यो भिडीयो हेरेर👍
Wow amazing documentary Krishna sir salute u all
धेरै धेरै धन्यवाद उत्कृष्ट भिडियो बनाउनु भएको मा माछापुच्छ्रे को टुसा अरूको भन्दा स्वादिलो हुन्छ
धेरै कष्ट छ टुसा खान 😮 भिडियो राम्रो छ 👍️
हार्दिक आभार यो उत्कृष्ट भिडियोको लागि
धेरै राम्रो❤❤❤
Impressive documentary....hats off to all dedicated and hardworking team🙏🙏
ओहो बडो दुख ले vdo बनाउनु भयछ ❤️🙏अब पनि यस्तै अरु vdo को पर्खाइमा 🙏🙏
कस्तो राम्रो नेचुरल भिडियो बनाउनु भयो सर
Nepal ko dur daraj ko katha dekhaunu vayekomaa dherai dherai dhanyebad.
कृष्ण सरको दमोदार भिडीयो
Derai ramro vidoyo sar
नेपालतिर टुसा भाँच्न दिदो रहेछ यता हाम्रो दार्जिलिंग तिर पनि टुसा धेरै भेटिन्छ पूर्व नेपालको सीमा पर्ने गाउँ रिम्बीकतिर तर यसरी खुलेआम भाँच्न भने पाइँदैन जे होस रमाइलो भिडीयो !
बवन बिभाग ले रोजगार दिएँ रैछ राम्रो कुरा हो दुःख छ नेपाल म ❤❤
Nice information
good job
दामि भिडियाे फुलसपाेट।🙏🙏🙏🙏🙏🙏👍️👌👏👏👏👏👏👏👏👏
Wow dherai ramailo lagyo herda tq all❤
दामी हुन्छ ❤❤❤❤
मैले पनि खायको छु अतिनै स्वादिलो हुन्छ ,धन्यवाद दुख गरेर समाचार बनाउनु भाको मा
Good sir mero thaun ani maile nhogeko kuraharu saat Saundra paari Japan bata yo umerma herna paunda khushi lagyo ❤👍🌼🇳🇵🙏
Aaahaaa soo nce❤❤❤
कति धेरै रामो् ठाउॅं
Tamangni dd boeni daju vai haru ko jatinoi dukha kasta vayani ni swortha afnoi mihet xa tesaile haso pani dill kholer khusi sath hasnu vayo
Harek Pokhreliko gharma tusa vansa ma hune gorxa,organic tarkari❤❤❤
Congratulations sir keep it up
Yo ta hamro gaou ko mathi jungle ko po rahe cha hat’s of to you all hami lai thaa cha Kati gaarow cha vaney ra watching from Maldives ❤❤
उत्कृष्ट एपिसोड । अड्कलेर टुसा भाच्दा निगालो मासिने त हुन्न होला नि है ? त्यो क्षेत्र त गुरुङ्ग दाजुभाइ हरुको बस्ती हो किन गुरुङ्ग हरु १ जना पनि सहभागी देखिनुभएन ? अचम्म लाग्यो।
Wow tusa❤❤❤
धेरैले टुसापकाउने तरिका सोध्नु भा रहेछ झोलमासु बनाउने जस्तै हो यसमाटिमुर राख्दा मिठो लाग्छ
❤❤❤❤❤❤❤❤ I'm from japan vlog
Wow❤❤
Mustang Huda tipne garinthyo sano Huda tusa 😊😊😊😊😊
Super Video 🥰
Really nice video
Herne katha jastai lageera 😊😊
कति धेरै मिहिनेती गर्नु पर्ने रहेछ
Kasto Maja aayo yo video herta
Wow nice video
keep it up❤
Expressive videos keep supporting
Documentry babbal x hoi
हुकुम गुरुङ त मेरो साथि जस्तै छ
कि तेहि हो भानुभक्त बहुमुखी क्याम्पस सङ्गै पढेको
Nice❤
dami
Ilove you tosa♥️♥️♥️♥️
Nice video
Purbi nepal pachthar taplejung ma pani prasasta painxa
Tusa tipne dd boini daju vai SALUTE
माछापुच्छ्रे गा.पा-5 मोहरा,कस्की को जनताहरुले पनि निकै तुसा ल्याउने गर्छ तर यो वर्ष चाहिँ तुसा बोक्ने मान्छे नभएको कारण अरु सालमा जस्तो तुसा ल्याउन सकिन्न भन्ने सुनेको छु,
मेरो घर चाहिँ तनहुँ ❤❤
Good
good job❤❤❤❤❤❤❤❤❤
सबै जाना मिलेर एक अर्कालाइ support गरि अगाडि बढम है साथी हरु ❤❤❤😢🇳🇵🙏🙏🔔
Nice
👍👍👍
good
पेट पालन कति दुख नेपाल ❤❤❤
यसरी बर्सेनि टुसा भाचेर निङ्गालो हराउदै जान्छन् र जाँदै गएको पनि छन्
While I was age of 18 that time I also went for hunting TUSA I brought 1 bora
Ma chai aba voli lagankhel tarkari bazar ma payo vane kinera layara taste garnu paryo😀😀
Yeti dukha garerw 30 rupee ta kati ghatA vayo ni ali dherai maa bechnu hola please aafno dukha kati dherai xa😢
But adventure KO lagi molai ramailo lagyo
Ďheray dhukha rhexa tr tiha 30 matray yaha sam aaipugda 150 pugne rhexa garnelai vhanda bzr puraunelai dheray faida rhexa k garnu 😢😢
याे निगालाे निर्मुल हुने काम हाे पछि टुसा भनेकाे कस्ताे हुन्छ भन्ने दिन अाउँछ यश लाई 1बर्ष राेक्ने अर्काे बर्ष टिप्ने काम गर्दा सँरक्षण पनि उपयाेग पनि हुन्छ हजुर
Kaski ko machhapuchhre gaupalika ma bises gori Tamang,Pun ra Gurung yo tusa ma totally involved vako history xa
1dom taste hunxxa yo tarkari
जुकाले चाहिँ अली हैरान पार्छ है ?
भालुबाट ज्यान जोगाउनु होला ।
Sarai garo raixa,hami chai 70 rupai 1muthako tirera kinna pani bargening garxau,
सबै तुसा नतिप्नु होलाहै अर्को सालकाे लागिपनि राख्नुहाेला फेरि याे परजाति सदाकाेलागि लाेप भयर जाला टुसा
म पनि सानो छँदा गाको छू २चोटि टुसा टिप्न 😊सनी थिए जम्मा २०रुपैया मुठा पर्थ्यो २० मुठा मात्रै बोक्न सक्ने थिए।त्यति टाढा बाट स्कूल को लागि खाजा कपी कलम को लागि हुन्छ भनेर जान्थे ऐले दुःख सम्झिन्छु चिप्लो बाटो सिमसिम पानी अनि जुका पनि साइज साइज को रामराम ऐले पाे डर लाग्छ 😢😢दुःख छ हो दुःख😢😢
टिप्ने सग सिधै किन्न पाउनु हो भने 500 रुपियाँ दिदा पनि हुने रछ मुठाको ,बिचका ठेगेदार बिचौलिया के के हो हो
सबै नमास्नु हई अलिकति छाड्दिनु हुर्कन दिनु नाई त मासिएला
👍
Ti din pheri alchoti jhal jhal yad ayo tusa bhacher ghar aepugda kal ko mukh bat bacher aya jasto anubhab bhayako thiyo🥺🥺
याे टुसा कसरी पकाउने थाहा हुनेले भनििदनुहाेला
@@junagiri2534 आलु र गेडागुडी संग रस बनाएर पकाउने अनि भात संग खाँदा सधैं को भन्दा धेरै भात खाएको पत्तै पाइदैन 😁
उखु चुसे जस्तो चुस्यो भने भिटामिन उच्च पाउन सकिन्छ रे नि 😊@@sabitathapa1984
Abata gangan Nagari paisa tirera kichhu. Bichara Harule katti paulan Bhau
😢
bich ma arule poisa khako xa rs 70 ko ek muthi tusa lai 120-150 vanxa vanepaxi double faida vayo
एती दूख गरनू भनदा त अ आफनो ठाउमा जंगल खर्यान मा बिरुवा रोपनी गर्नू न
@@monasingh687 यस्तो निगालो चिसो र हुस्सो लाग्ने ठाउँ मा मात्रै हुन्छन्।र उचाई भन्दा तलतल उम्रिएको टुसा तीतो र स्वाद नहुने हुन्छ र टुसा खाने निगालो लाई मालिंगे भनिन्छ।र तल्लो भेग मा हुने निगालो तिते निगालो भनिन्छ।
स्वदेश होस या बिदेश होस पैसा कमाउन सजिलो का छ र ? मेहनत र परिश्रम बिना पैसा कमाउन गार्हो छ।सजिलो को लागि की पार्टी का झोले भएर दलाली गर्नु पर्यो कि जिन्दगी भरि नेता बनेर काम नगरी खानु पर्यो।
Mitho hunxa yo
मुठामा बेच्नु भन्दात किलाे हिसाबले बेच्दा राम्राे हाेलानि मुठा अलि सनाे भाे भन्ने सुनिन्छ
@@shyamthami1517 bichara yeti dukha garera jamma 30 rs re bzr pugda 100+ Hunx
यो ACAP को काम छैन, गाऊ का दुःखी, गरिब लाई दुःख दिन्छन्, त्यो Area बस्ने लाई मात्र थाह छन् , जे gare पनि Nachahindo rules हरू banayeko chha yo Acap le,
गोर्खा धादिङ तिर पनि पाइन्छ
मैले पनि किनेर ल्यायको छु कसरी हो पकाउने
@@rajendraroka3072 काचै उखु चपाए जसरि खानु भए उच्च प्रोटिन पाउनु हुनेछ ।
Silbatta ma khana khanu pidhnu Parxa
Tasto bahumulya chiz Ko price jams 30 vayana 50 Rakhnu hola !!
Milk tea Ko 25 30 parx vanepxi tea ani millanwater ani toy tusha Ko price jamma 30 shidhai 50 100 ma bechnu hola
Oh