गोरेटो पनि नपुगेको गाउँ । दार्चुला छाङ्ग्रु Byas Valley Darchula कालापानी नजिकको अन्तिम गाउँ
ฝัง
- เผยแพร่เมื่อ 5 ก.พ. 2025
- बाटो नपुगेको गाउँको यात्रा । Byas Valley of Upper Darchula has two villages; Chhangru and Tinkar. Our trip to byas village via Indian Route as there is no road ways connecting village from Nepal side
#purviblues #darchula
Drone Credit : Himalayan Bhatta (Phaerewa)
Please watch our videos of West Nepal
Surma Sarobar Bajhang
• सुनखानीले छोपेको Surma...
Unseen place of Bajhang
• हिमालमा लुकेको तपोबनका...
Badimalika Bajura
• Badimalika खेतीबेती पा...
Khaptad National Park
• Khaptad National Park ... - บันเทิง
धन्यवाद सचिन जि इतिहास र हाम्रो देशलाई जुरुक्क बोक्नु भएकोमा ❤🎉
मन कट्टक्कै खायो हामी नेपाली जनताहरुको दुख बुझ्ने नेता चाहिएको छ यस्तो बिकट ठाउमा त्यहा को बासिन्दा हरुले भोगेको दुख देख्दा आँखा बाट आँसु आयो धन्यबाद सचिन सर ती घोप्टे नेताहारु को आखामा छारो परेको छैन भने यो भिडियो हेर र सोच तिमिहरु त्यो ठाउमा भएको भए के हालत हुन्थ्यो होला जन्म भुमी प्रती को माया बयान गर्न सक्दिन
😢😢 aha pugnulai nikai patak sochnu parx sirf aha ntc ko network chai x aru kehi xaina tehi Pari Pari India ma kalopatre 2 lanes ko road x Pari mero desh herdai hidxu m katai katai road khandaix nepal army le ab kahile ko junima pugla ra chattan le dherai area dhakekole road banaunu dherai kharcha lagnex khalanga samma chai ramro road ra mahakali khola ma chai khalanga area ma chai ramro badh ra byabastha gareko dekhinx
त्यही त,भएको ठाउँमा बासिन्दाले दुख पाएका छन,नभएको ठाउँलाई किन ताक्नु,अहिले नेपाल भित्र परेका जनतालाई सन्तुष्ट पार्नु अनि पुरानो नेपाल खोज्नु नि
सबैभन्दा पहिला सचिन सरको यो अदम्य साहस र अनवरत यात्राको मुक्त कण्ठले प्रसंशा गर्छु। आफ्नै देशमा आवात जावात गर्नलाई भारतीय बाटोको प्रयोग गरी कष्टकर दैनिकीमा जीवन बिताउँदै आफ्नो देशको सिमा रक्षा गरेर बसिरहनुभएका ति महान राष्ट्रप्रेमी छाङ्गरुबासी जनतालाई हार्दिक सलाम साथै उच्च सम्मान छ।नेपाल सरकारले सेना प्रयोग गरेर भएपनि त्यहाँ जाने बाटो आफ्नै भूमीबाट बनाएर देश र जनताको सुरक्षा गरोस तर यिनै बाहरु (केपी, शेरे, र प्रचण्डे) बाट चाहिं प्रायःअसंभव साबित भैसक्यो।यसको लागी सम्पूर्ण नेपालीहरुले शसक्तरुपमा आवाज उठाउनपर्यो।🤔
Senale road ta khandaix bt time dherai lagx ra kharcha pni dherai lagx akdam chattan ra bhiralo bhuvag x akdam dur daraj x
खोज पत्रकारितामा सचिन सरको टिमलाई सलाम।
देशको कथा र ब्यथालाई भिडियो मार्फत स-प्रमाण प्रस्तुत गर्नुभएकोमा।
यो भिडियो ले नेपाल लाई बिश्व सामु चिनाउने ठुलो भुमिका खेलेको छ
Yo jibro nabheyo chor ko thau ho
धेरैमा धेरै रोएर हेरे
मुटु छिया छिया भयो!!
अगाडि लेख्न सकिन निशब्द भए
धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम PURVI BLUES समुहलाई❤️❤️❤️❤️💖💖💖💖💝💝💝💝🎁🎁🎁🎁🎁🎁🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Raatbhari eutai chaalak ?
मन छोयो वडाअध्यक्षको कुराले, " पूर्खाले बसेको ठाउँ छोडेर हामी पनि सुगम तिरै गएको भए सायद नेपालको नक्सामा यो ठाउँ पनि छुट्थ्यो होला "
aww😢😢
घरमै बसि बसि नेपालका विभिन्न ठाउँ हेर्न पाउँदा खुसि लाग्छ हजुरलाई नमन सचिन सर,श्री पशुपतिनाथले रक्षा गरुण हजुरकाे टिमलाई 🙏🙏
सचिन भाइको स्थान परिचय र प्रस्तुति सारै राम्रो लाग्छ । धन्यवाद ।
देशको यो हालत देख्दा धुरु धुरु मन रुन्छ के गर्नु भिडियो हेर्दा आँसु मात्र आउँछ 😢😢
पुर्विब्लुको माध्यमबाट बिकटमा रहेका तर अतिनै सुन्दर नेपाली भूभागहरू हेर्ने माौका घरबाटै अवलोकन गर्ने मौका दिनुभएकोमा सचिव सर लगायत सम्पूर्णमा हार्दिक नमन ।
धेरै राम्रो लाग्यो म नेपाली भएकोमा खेद लाग्यो
दाईको बोली नै अत्ति मीठो लाग्छ
अति नै रमाइलो र सुन्दर छ मेरो सुदुरपश्चिम ❤❤❤❤❤❤
I am big fan of purvi blue.Thanks you purvi blues for visiting my birthplace, my village. It's really touching.
धेरै राम्रो लाग्यो भिडियो नाम मात्र सुनेको थिय भिडियो मार्फत सबै हेर्न पाहियो खुशी लाग्यो । सम्पूर्ण टिमलाई धन्यवाद ।
झापा मा भिउ टावर बनाउनी पैसाले बिच नै हुदो रहिछ बाटो ।।
Kavrepalnchok bata herdai xu afai gako jasto feel vairako xa so thanks
Love for our people there is no tension between India and Nepal we all are one Love from Pithoragarh Uttarakhand
No true unfortunately.
अाजकाे भिडियो सारै राम्रो लाग्यो 🙏❤️❤️❤️
purvi blues नेपालको नम्बर वान च्यानेल हो❤। सचिन सरलाई अनि उनको टिमलाई सलाम छ साथै हाम्रो सुदूरपश्चिम चिनाउन अहोरात्र लागिपरेका हिमालय जि लाई अनि सबै साथिहरुलाई पनि नमन छ❤❤जय होस् सबैको🎉🎉❤❤❤❤
म लमजुङ बाट हजुरको भिडियो सबै हेरीरहन्छु हजुरको प्रष्ट बुझीने नेपाली भाषा र सकेसम्म हर कुरा बुझाएर बोल्ने सैली र रीयल देखाउने क्यामेरा मनपर्छ अर्को कुरा तेहा को बासीन्दा रे आफ्नो पुर्खाको थलो हामीले छोडे यो पनि नेपालबाट फुत्कीन्छकी भनेको सुनेर उहाको देसभाब सब्दले मेरो आँखामा आँसु आयो,सबैलाई धन्यवाद 🙏♥️💯
छाङग्रु गाउँका नेपाली दाजुभाइ दिदिबहिनीहरुलाई सलाम❤
मलाई हजुरको भिडियो सारौ मन पर्छ तेस्को साथै हजुरको बोल्ने शौली एकदमै राम्रो लाग्छ कति इष्पष्टछ धेरै रमाइलो लाग्छ हजुरको भिडियो हेर्न र नयाँ ठाउँको जानकारी सहित राम्रो राम्रो ठाउँ देखाईदिनु भएकोमा धन्यवाद 🙏
Purano yad taja bhayo.chhngru ma khana khayeko yad aayo .super video
ल फेरि आजपनी यति राम्रो दृश्य हेर्न पाएर मन प्रसन्न भयो ❤❤❤❤
सिन्धुली बाट हेर्दैछु।जन्म भूमि प्रति
धेरै राम्रो लाग्यो र मन छोयो धेरै दुख लग्दो छ।
Darchula herna pauda khusi lagyo so beautiful excellent very nice enjoy watching thank you for sharing love it lovely city tour
नमस्कार सचिन सर धेरै सुन्दर गाउ घर तर बाटोको असुविधा तर पनि साच्चै सुन्दर ठाउ नेपाल धन्यवाद सर म सिक्किम भारत बाट ।
नसोचेको यात्रा हेरीयो सचिन सर हजुरलाई धेरै धेरै धन्यबाद ❤
Wau ke vner m bayan garu kasto ramro ❤❤❤❤❤❤❤
Aajko video dherai ramro lagyo dhanya baad sir hajur lai ❤❤❤❤❤
Very beautiful place ❤ I like it 👌
आजको भिडियो साह्रै राम्रो छ सचिन्छ सर तपाईलाई धेरै धेरै धन्यवाद नेपालका दूरदराजका गाउँ ठाउँहरू देखाउनुहुन्छ धेरैधेरै धन्यवाद र साथमा हाम्रो देशको राजनीतिक देखेर घृणा लागेर आउँछ जहाँ कि जानको लागि बाटो नै छैन। उहाँहरुलाई कति पीडा कष्ट भएको होला हाम्रो देशका नेताहरूले पहिले बुझ्छन् होला खै त्यहाँसम्म जाने बाटो छिटै बनोस्।
आगो❤😊
धेरै राम्रो लाग्यो❤
सुन्दर सुदुर पश्चिम हाम्रो संस्कृती हाम्रो पहिचान जय देवभुमी 🙏💐
सचिन सर धन्यवाद छ 🙏🙏❤🎉
सारै राम्रो लाग्यो यो जानकारिको लागि।🤗🙏
अति राम्रो ठाउ
One of my favorite vlog speaking speakers Neupane sir.
एकदम ठाँउ र भिडियो ❤❤❤❤
हार्दिक नमन ति बासिन्दा हरुप्रति जस्ले आफ्नो सुखसयल भन्दा देशको माटो रोजे।
आजको भिडियो सारै राम्रो लाग्यो।
तपाईंको कामलाई दिल देखि सलाम नेपाली मन❤
हेर्ने कथामा १ वर्ष अगाडि यो गाउँबारे भिडियो हेर्दा आँसु नै झरेको थियो
yesto pani huncha kahi .................. thankyou for the highlight
सचिन दाईले यस्तो ठाउको दृश्य हामी लाई देखाउनु भएको ठूलो प्रयास लाई धन्यवाद ❤
Beautiful🎥 👌👌
यो भिडियो हेरेर देशको क कसलाई माया लागेको छ
Utkrishta video ko lagi dhanyabad 🙏❤
अाहा कति राम्राे भिडियाे देखाउनु भकाे सचिन सरकाे टिमलाई देरै धेरै धन्यबाद
अति नै रोचक लाग्यो । धन्यवाद। 👌🙏
रमाईलाे भिडियो काे लागि धन्यवाद सचिन।
दार्चुला बाटपर जान पाएको थिएन आज हेर्न पाईयो।धन्यबाद यो टीमलाई।
सचिन सर तपाईं को विडियो हेर्न सबै नेपाली लाई महत्त्वपूर्ण छ हजुर ले नेपाल को भौगोलिक सस्क्रुती र धर्मावलम्बीको राम्रो सङ परिचय दिनु हुन्छ र हजुर को कमेन्ट् गर्ने तरिका धेरै राम्रो सबले बुझ्ने relly u r great ❤❤
सुन्दर सुदूरपश्चिम ❤ कैलाली जिल्लाको लम्की बाट ❤
अति राम्रो काम सर।।।।।।
नमस्ते सचिन ज्यु र धन्यवाद छ हजुरलाई यस्तो मनोरम दृश्य र त्यहाँकाे नेपालीहरुको दर्दनाक दुखको भिडियो सार्वजनिक गरिदिएकोमा !!! यहाँको नागरिकहरुको दुख देख्ने र बुझिदिने कस्ले ?
बैतडी पुर्चौडी आति सुन्दरता ले भरिपुर्ण छ दाई जानु परो❤
धेरै राम्रो सर ❤
Purba dekhi Paschim samma❤️
Purvi Blues team Thankyou
Kati ramro cha hamro nepal 🇳🇵
❤️❤️❤️❤️❤️धन्यवाद हजुर को काम लाइ🙏🙏🙏
सचिन भाई सांच्चै तंपाईको यात्रा video मा राजनैतिक, भौगलिक र प्राकृतिक सबै विषयलाई समेटिएको पाईन्छ!यो तंपाईको खुबि!👍
आहै हाम्रो जिल्ला मा ❤️❤️❤️❤️
तर के गर्नु जनता ले गलत नेता चुनेर खासै केही हुन सकेको छैन 😢😢😢
हृदय देखि नै धन्यवाद सचिन सर 🙏🙏
झोले जनता र तिनका मतीभ्रष्ट नेता हरुको घैटो मा घाम लागोस् 😢❤❤❤❤❤❤
अब उप्रान्त त्यो शेरबहादुर लाई भोट दिएर नजिताउनु।भोट लिएर जान्छ काठमाडौ मा महल बनाएर मोज ले बसेर खान्छ।
Kati ramro thau😍❤️
Great work by purviblues
Sachin sir namaste🙏🙏machai hjrko yo video sindhuli bat herdai xu❤️❤️❤️👌👌👌👍👍
wow video ati ramro xa la keep it up
म पुर्ब नेपाल ।। सुनसरी धरान बाट हेरी रहेको छु ।।। सर्ब प्रथम यो चियानेल को सबै टिम लाई नमसकार । अनि धनय बात दिन चाहानछु ।। म घरैमा बसेर पक्षिम नेपाल को रमणिय ठाम हेरन पाए ।। नेपाली दाजु भाई आमा बाबा देखन पाईयो ।।।। र दु ख लागो बाटो घाटो अभाब देखेर ।।।चाडै यो ठाम मा सडक पुगोस ।। नेपाल सरकार को धियान जाओस ।।।🙏🙏🙏
आजको एपिसोड हेरेर साह्रै खुसी लागेउ। सचिन सर लाई धेरै धन्यबाद🙏। तर यस्तो स्वर्ग जस्तो भूमिमा भारतको दादागिरी हुन्छ भन्दा साह्रै मन दुख्यो 😢😢
aafai gaya jasto lago sir❤
मेरो जन्मभुमी जानुभएकोमा धन्यवाद दाजु
❤❤ chhangru swarga x bt bidambana dur daraj ma hunu ra nepal ko sarkar le bewasta garnu arko deshko var parnu parne abastha x man vari vayera aaux m chheulek kuti gunji kalapani sabai tira ghume badhyetale ghume 😢😢
Nice video bro 🇳🇵👍👌👌👌
हाम्रो देशका राजनितिज्ञलाई सबै थाहा छ समस्यालाई -समस्याको ओछ्यान छ देशमा जय देवभूमि
WOW beautiful 😍 place
Aja pani tapaiko video kurera baseko thye balla herna paiyo daju thank you so much for beautiful video
कति खेर भिडियो अाउने हाे भनेर पर्खि रहे सचिन सर हेर्न सुरु गरे अाज त पहिलाे भऐ भिडियो हेर्ने
कठै बिचरा हाम्रा नेपाली बासी 😢😢😢😢
कति गाह्रो अप्ठ्यारो अनि मन भरी पीडा होला नि .... के गर्नु नेपाल सरकार मरे जत्तिकै छ ......🙈🙈😢😢😢
😢😢😢😢😢😢
म चाइ पुर्ब बाट हो । हाल बहराइन बाट हेर्दै छु ।🇧🇭🇧🇭🇧🇭
धन्यवाद दाई मेरो जिल्ला दार्चुला देखाउनु भएकोमा
धेरै राम्रो हेर्ने कथाको भन्दा पछि यो भिडियो आए पनि हेर्ने कथाको भन्दा धेरै राम्रो र भित्री रहस्य धेरै बुझ्न पयो धन्यवाद सम्पुर्ण यो च्यानल टिमलाई 🙏🙏🙏🙏🙏🙏🙏
सुनसरी ❤❤ बाट
रमाइला ठाउंहरुकाे दुखदायी अवस्थाकाे यथार्थ विवरणकाे यात्रा।
भिडियो हेर्दा हेर्दै नरमाईलो लागो मलाई 😢😢😢😢
Khub ramailo lagyo yo video Herera
यो ठाउँको भिडियो पहिले हेर्ने कथामा नी हेरेको अहिले पनि हेर्न पाईयो। यो क्षेत्रको भिडियोहरू अझै आईरहनुपर्छ ता कि त्यहि भिडियोहरूको दबाबले सरकारले सकेसम्म छिटो बाटो बनाओस।❤
Wow nice keep it up 🥰🥰🙏🙏🙏🙏
Watching from dubi🇦🇪🇦🇪uae
हाम्रो सुदूरपश्चिममा स्वागत छ सचिन सरलाई हाम्रो सुदूरपश्चिमा रहेका कुना कप्चा कन्दरा हिमाल पहाड हामीले नदेखेको ठाउँ नगएको ठाउँ देखाइदिनुभएकामा धेरै धेरै धन्यवाद।
आहा रमाइलो
पहिला पनि हेरेको हों हेर्ने कथा मा अर्को कथा ❤❤🎉🎉🎉
mo haajurharu ko channel ko subscriber from Gangtok Sikkim (Bharat)🇳🇵🇮🇳🇳🇵🇮🇳🤟✌️🤩❤️
Mero motherland ❤️❤️Darchula ❤❤
हजुरलाई धेरै धेरै धन्यवाद हाम्रो दार्चुलाको वास्तविकता देखाइदिनु भएकोमा त्यसमाथि पनि ब्यास गाउँपालिकाको वास्तविकता देखाउनुभएकोमा
Dami lagxa tapaie KO yo video
हाम्रो देश नेपाल को ठाउँ देखेर मलाइ धेरै धेरै राम्रो लाग्छ। तर त्यो ठाउँमा हामी पुगेको छैन गर्व लाग्छ मलाई
शचीन शर नमशकार छ