औषधीको अस्पताल यात्रा | Ausadhiko Aspatal Yatra | Herne Katha EP106 | हेर्ने कथा

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 2 มิ.ย. 2023
  • मुगु सदरमुकाम गमगढीबाट छायला भन्ने ठाउँसम्म मुगु-कर्नालीको तिरैतिर बल्लतल्ल गाडी जान्छ । बर्खामा त यो पनि सम्भव छैन । मुगुम कार्मारोङ गाउँपालिकाका १२ गाउँका रासन छायलादेखि कि मान्छेले कि खच्चडले बोक्नुपर्छ । औषधी पनि खच्चड चढेरै गाउँ पुग्छन् ।
    #hernekatha #AaushadhikoAspatalYatra
    Watch the latest video ❯❯ दु:ख बिर्साइदिने रन्जुको कथा हेर्नुभयो त ? - • दु:ख बिर्साइदिने रन्जु...
    4.412K Views - Feb 20, 2024
    ❯ हाम्रो च्यानलको सबभन्दा नयाँ सब्स्क्राइबर "Sangam Rana" लाई धेरै धेरै धन्यवाद !
    ❯ १० लाख सब्स्क्राइबरको यात्रा ||||||||||||||| 102% ||||||||||||||| 1.02M/1M
    ❯ हाम्रो च्यानलको सबभन्दा नयाँ Paid Member "Lokesh Bibash - अलिकति माया " लाई धेरै धेरै माया
    ❯ हामीलाई Patreon मा सहयोग गर्ने पछिल्लो व्यक्ति "Ashim Gautam - Love " लाई मुरी मुरी धन्यवाद
    च्यानल सब्सक्राईब गर्न : vod.strms.net/s/UCZuKpNyipL9W...
    च्यानलको Member बन्न : vod.strms.net/j/UCZuKpNyipL9W...
    Patreon मार्फत सहयोग गर्न : vod.strms.net/p/15834264
    A motor road barely takes you from Mugu headquarters to a place called Chhayla. Even that is not possible in monsoon. The rations for 12 villages in Mugum Karmarong are then carried by either mules or humans. Lifesaving medicines also ride the mules.
    ❤️ A warm and gentle request ❤️
    Herne Katha is amazingly proudly independent journalism. We are free from political or corporate influence. If you love our work and believe in our absolute, astonishing and proud independent journalism please consider supporting us (please only support us if you are financially comfortable). Herne Katha will be free forever, no matter what.
    Become our Patreon: bit.ly/2BrQzlQ
    Become a TH-cam Member: bit.ly/JoinHerneKatha
    🚀🚀🚀 Herne Katha Team 🚀🚀🚀
    🎬 Script/Direction - Kamal Kumar (bit.ly/KamalKumarFB)
    👩 Presenter - Bidhya Chapagain (bit.ly/BidhyaTwitter)
    🎥 Cinematographer - Jeevan Rijal (bit.ly/JeevanRFB)
    🖥 Video Editor - Sandesh Pariyar (bit.ly/sandeshpfb)
    😊 Producer - Prakash Devkota
    📝 Curator in Charge - Anusha Khanal
    👍👍👍 Follow Herne Katha 👍👍👍
    👉 IMDB: www.imdb.com/title/tt8103440/
    👉 Facebook: / hernekatha
    👉 Twitter: / hernekatha
    👉 Instagram: / hernekatha
    👉 Website: hernekatha.com
    👉 TikTok: / hernekatha
    ==== Why Herne Katha? ====
    People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
    👀👀👀 Herne Katha 👀👀👀
    Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries. New episode of Herne Katha is published on every alternate Tuesdays (15 days) on TH-cam. You can also watch Herne Katha on Kantipur Television every Tuesday 6:30 PM.
    💌💌💌 Share your Story 💌💌💌
    If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
    💲💲💲 For Advertisers 💲💲💲
    If you are an advertiser interested in our show please write us an email hello@hernekatha.com
    🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
    If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
    🎨🎨🎨 For all Creatives 🎨🎨🎨
    Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
    😢😢😢 Sorry 😢😢😢
    We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.
    🔴 You have come this far reading all the description. Now you deserve to subscribe our channel 😀
  • ภาพยนตร์และแอนิเมชัน

ความคิดเห็น • 2.2K

  • @hernekatha
    @hernekatha  10 หลายเดือนก่อน +107

    प्रिय दर्शकहरु, हाम्रो च्यानल सब्स्क्राइब गर्नुभएको छैन भने गर्नुस् न है 🙏🏽

    • @raazoli6749
      @raazoli6749 10 หลายเดือนก่อน +6

      हजुर च्यानल सब्स्करएब नगर्नु यो हुनै सक्दैन नि

    • @binalimbu8223
      @binalimbu8223 8 หลายเดือนก่อน +1

      गरिसके है

    • @pratimapandey-xu5ym
      @pratimapandey-xu5ym 8 หลายเดือนก่อน +1

      किन हो र यसरी बिन्ती गर्नु भाको ?

    • @MyTeacher0777
      @MyTeacher0777 8 หลายเดือนก่อน +1

      love you your team many many love ///

    • @sudarshanadhikari077
      @sudarshanadhikari077 8 หลายเดือนก่อน

      Huss Thank you 🇳🇵😊❤

  • @dipendraghising2809
    @dipendraghising2809 ปีที่แล้ว +1190

    राज्यको आँखा नपुग्ने ठाउँमा हेर्ने कथाको टिम यसरी पुगेको र त्यहाँका कथा प्रस्तुत गरेको देख्दा गर्ब लाग्छ । धन्यवाद हेर्ने कथाका सम्पूर्ण सदस्यहरुलाई ।

    • @sabinakafle2013
      @sabinakafle2013 ปีที่แล้ว +9

      Yes you are right 👍👍👍

    • @YB-iw7md
      @YB-iw7md ปีที่แล้ว +5

      💯 % correct

    • @chandraale8460
      @chandraale8460 ปีที่แล้ว +2

      💯 right 👍👍👍

    • @Krishna.Tiruwa
      @Krishna.Tiruwa ปีที่แล้ว +1

      you right❤❤

    • @jayaramthapa970
      @jayaramthapa970 ปีที่แล้ว +6

      मेरा त अँखा नै रसाए ।। बिचरा ती जनावर अनि हाम्रा देश का बिकट बासी हरु .......सबै को आ-आफ्नै दु:ख-पिडा 🙏🙏❤️❤️❤️❤️

  • @sikhakc66
    @sikhakc66 ปีที่แล้ว +102

    देश बेचेर खाने नेताहरुलाई यो ठाउँमा खेदाउन पर्ने कस्तो रुन मन लाग्छ यस्तो बिकट ठाउहरु देख्दा😢😢😢😢 म त मन थाम्नै सकिन😢😢😢😢 यस्तो दुख छ बाखा् लडने भिर त्यहि पनि कति धेरै सङ्घर्स गरेर आफ्नो गन्तव्यमा पुग्नु भयो 🇳🇵🙏

  • @lankalanka5194
    @lankalanka5194 ปีที่แล้ว +11

    नेपालकी यक मात्र साहसी महिला बिद्या चापागाई दिदी लाई हाम्रो कर्णाली काे दुर्गम जिल्ला मुगु काे पनि अति बिकट मुगु कार्माराेङ गाउपालिकामा गयर युटुब मार्फत त्हाकाे भिडियाे बनाई दियकाेमा हिर्दय देखि नमन गर्दछु।हाल कतार बाट हेर्दै छु!!♥️♥️♥️

  • @jkvikiran
    @jkvikiran ปีที่แล้ว +52

    am watching this episode from portugal........जन्मै यस्तो ठाउँमा भयो!😭😭😭😭😭यस्तो कठिन ठाउँ र समयमा पनि मुस्कुराउनु हुने
    सम्पुर्ण नेपालीहरुलाई मनै देखि सलाम छ!🙏❤️🥀🇳🇵😭

  • @arpharuzi1129
    @arpharuzi1129 ปีที่แล้ว +40

    नेपाल को यो सुन्दर स्वर्ग पवित्र मातृ भूमि र त्यहाँ बस्ने यी सोझा नेपाली लाई सुविधा र विकास मा छुट्याएको बजेट खाने नेता हरुलाई हार्दिक श्रद्धाञ्जली

  • @Kb_Collection4
    @Kb_Collection4 ปีที่แล้ว +324

    हेर्ने कथामा जब विद्या चापागाइँ दिदीको आवाज सुनिन्छ अनि त्यो episode पूर्ण भएको महशुस गर्दछु ।❤❤

  • @dipendrashahi3788
    @dipendrashahi3788 11 หลายเดือนก่อน +7

    मैले आज लगातार हेर्ने कथाको 6एपिसोड हेरे मलाइ बिध्या चापागाई शालिन भद्र र समाजप्रति समर्पित हुनुहुन्छ एक शसक्त नारि लाग्छ जुन बौद्धिकता नेपाली पत्रकारिता देखि हेर्ने कतिसम्म अबिचलित निरन्तरता दिने एक असाधारण ब्यक्तीत्वको रुपमा महसुश गरे जस्ले राज्यसत्ता र संन्चारजगतलाई एक नयाँ आयाम मार्गदर्शन र चुनौती दिनुभएको छ हृदयदेखि यहालाई सलाम छ।म विगतदेखि बिबिसि साझाषवाल देखिका सबै अधिकांश अंशहरु हेरेको छु।तपाइ जस्तो सुपुत्री नेपाल आमा र नेपाली जनताले पाएकोमा गर्बलाग्छ धन्यवाद!

  • @Tuchcha_blog
    @Tuchcha_blog ปีที่แล้ว +6

    जब जिन्दगी देखेर निरास लाग्छ नि तब हेर्ने कथा खोजी खोजी हेर्ने गर्छु। मान्छेहरु का कति पीडा छन कति दुख दर्द हरु छन। भोक तिर्खा भन्नू छैन बिरामी हुदा अस्पताल छैन। आफै फलाएर खानु पुग्दैन। दिनभरी उहीँ खच्चड ले जस्तै भारी नबोके हात पाखुरा नचलाए बेलुका खान छैन। आज बिरामी भए भन्नू छैन। आज घाम चर्के पानी दर्के भन्नू छैन। तेस्तै तेस्तै ठाउँ देखि हुर्केको देखेको भोगेको भएर होला हरेक भिडियो ले मन कटक्क खान्छ। देखेर पनि नदेखे जसो गरि बस्न बिवस हुनुपर्दो रहेछ सानो सहयोग पनि गर्न नसके पछि। सरकार मा बसेका ले यो दुख देख्दैनन उनिहरु लाई त करोडौं अर्बौं का कुरा गर्दै कता बाट खान पाइन्छ कति कमिसन आउँछ कस्लाइ लडाउन सकिन्छ कस्लाइ फसाउन सकिन्छ भन्दैमा ठिक्क छ। खोइ दुखिलाइ भगवान् ले हेर्छन भन्छन कहिलेकाही त भगवान पनि छन कि छैनन आफै सोचाइमा पर्छु। मनको बोझ लेखेर कहाँ सकिन्छ र। हेर्ने कथा टिमलाइ धेरै धेरै धन्यवाद सधै राम्रो होस घमण्ड कहिले पनि न पलाओस। जय नेपाल।

  • @khemraj7552
    @khemraj7552 ปีที่แล้ว +58

    कठै मेरो देश कहिँ एउटा सिटामोल पनि लाखौंको मुल्य बराबर छ । कतै कसैलाई करोडौंको उपचार पनि जनताको करको मुल्य चुकाउनु पर्ने 😢😢😢 अहेव होईन उहाँ त्यहाँकावरिष्ठ डाक्टर हुन ।🙏

  • @sanykhadka2340
    @sanykhadka2340 ปีที่แล้ว +33

    हेर्दा आशु नै आयो देश को हालत यस्तो देख्दा काठमाण्डौ मा बस्ने सुकिला मुकिला हरुको आखा कैले पुग्ला 😥सरकार को आखा नपुगेको ठाउमा हेर्ने कथा को टिम पुगेको छ सलाम छ दिदि हजुरलाई 🙏❤

  • @binodvlog1764
    @binodvlog1764 ปีที่แล้ว +6

    जस्तै भएपनि मुस्कुराएकै छन बिचरा मेरा नेपाली दाजुभाई❤❤Huge respect bidhya didi and whole team🙏🏻🙏🏻

  • @saritaadhikari8154
    @saritaadhikari8154 11 หลายเดือนก่อน +17

    आँखा बाट आँसु आयो फृज बोकेको दुख घोडा को दुख😢😢घोडा र छोरा को दुख हे भगवान् हामी त स्वर्ग मा रैछौ।(गैंडाकोट )

    • @munadahal7038
      @munadahal7038 5 หลายเดือนก่อน

      aakha bata aasu khasi rahada vhasta neta lai dekher mn nai amilo vo

    • @chandanmagar372
      @chandanmagar372 20 วันที่ผ่านมา

      होनि हजुर 😭😭😢😢😭😭😭respect छ वाहा हरुलाइ ❤❤❤❤🙏🙏🙏🙏

  • @SarojPanthi9
    @SarojPanthi9 ปีที่แล้ว +25

    यो देशको कथा,ब्यथा, दृश्य, परिदृश्य जे भने पनि यहीँ हो। यो पूरै कर्णालीको कथा हो। यो कथा मात्र हैन, जीवन हो। यी र यस्तै अझै थुप्रै कथाहरू यो देशमा लुकेका छन्; कर्णालीमा कर्णालीको थोपा बनेर लुकेका छन्।
    यो कष्टकर जीवन जिउँन निकै गार्हो छ, अफ्ठ्यारो छ। खै आफ्नै देशले, आफ्नै देशको भूभाग किन चिन्दैन्। आफ्नै सरकारले आफ्नै देशको कर्णाली किन बुझ्दैन। यो दुख, कष्ट बुझिदिने को होला.?? महिला सुत्केरी हुँदा लगाउँने सुई त पुग्यो, तर त्यो जटिलतामा आमा र बच्चा कसरी बाँच्दा हुन। त्यो कठिन बाटोमा जीवन नै यही हो भनेर मुस्कुराउँदै यात्रा गरिरहेका सबै योद्धाहरू प्रति नमन। तपाईँहरू ठूलो हृदयको हुनुहुन्छ र त कर्णाली पनि दुःख लुकाएर हृदयबाट मुस्कुराईँ रहन्छ।
    प्रिय विधा दिदी, तपाईँ संग यात्रा गर्न मन छ। यस्तै देशका कथाहरू देखाईँरहनु होला। हजुर र हेर्ने कथा टिम प्रति साधुवाद। तपाईँहरूको देश देखाउँने यात्रा चलिरहोस्। ❤❤❤

  • @dipakrajrai1479
    @dipakrajrai1479 ปีที่แล้ว +61

    २१औं शताब्दीमा पनि पत्यार नलाग्ने तर बासतबिकता यहीहो। देश हाक्ने नेता ठिक नभैदिदा गरीब निमुखा जनताहरूले कति दूःख पाउनु पर्दो रहेख , यहा प्रष्टै अनुभूती गर्न सकिन्छ। धन्यवाद हेर्नेकथा टिम लाई 🙏🙏, अर्को episode को पर्खाईमा छुहै😊

    • @user-co3eb7pg8i
      @user-co3eb7pg8i 2 หลายเดือนก่อน

      Jay hos BAhuin sarkar!!!

  • @krishanatimsina7862
    @krishanatimsina7862 11 หลายเดือนก่อน +15

    हामी त स्वर्ग मा बसे जस्तो लागो । कुनै दिन सकेको सहयोग गर्न पाम यस्तो क्षेत्र हरुमा❤❤ हेर्ने कथा टीम प्रती आभार ब्यक्त गर्दछु ।

    • @manjupoudel842
      @manjupoudel842 2 หลายเดือนก่อน

      Malai ni testai lagx

  • @fighterboy5589
    @fighterboy5589 ปีที่แล้ว +4

    फ्रिज बोकेर गन्तब्य सम्म सकुसल पुर्याउने सबै जाजुभाई लाई सम्मान गरेको देख्दा खुसी लाग्यो धन्यवाद हेर्ने कथाको सबै टिम लाई😊😊😊

    • @manjupoudel842
      @manjupoudel842 2 หลายเดือนก่อน

      Malai Pani hamro tira kosaily Kam garnilai aajasamm ni saman gareko Dekheko xn Tara yaha dekhadha kati aanadha mahasus vyo

  • @ratanmalla1586
    @ratanmalla1586 ปีที่แล้ว +21

    एक दिन यस्तो आउनेछ हेर्नेकथा टिमको भिडियोहरु हेरेर सरकारलाई जनताले लात हान्नेछन र हान्नुपनि पर्छ,धन्यवाद छ पुरै टिम लाइ🙏

  • @bharatbk7752
    @bharatbk7752 ปีที่แล้ว +37

    यसरी कुनाकाप्चा र विपन्न परिवारका कथालाई यसरी उजागर गर्ने हेर्ने कथाको टिमलाई सलाम छ🙏🖐️🙏यो टिम नेपालका लागि नेशनल जियोग्राफि हो !

  • @laxmilimbu4008
    @laxmilimbu4008 11 หลายเดือนก่อน +3

    तिमीहरु..सत्तामा बसेर ठुला गफ हाक्ने. कुर्ची तानातान गर्ने खै..तिमीहरुको. आखा.. पुगेको ए भातमारा हरु.. .
    तिमीहरुको राजनिती देखेर.. वाक्कै दिक्कै भएका छौ.. भाते हरु..म धुरु धुरु रोए..यो episodeहेरेर.सलाम छ..बिध्या जी लगाएत सम्पुर्ण unitलाई.😢😢😢

  • @bindushah053
    @bindushah053 ปีที่แล้ว +13

    राज्य ले भ्युटावर बनाउन हाेईन
    यस्ता दुरदराज क्षेत्रमा लगाानि गर्नु पर्छ
    ताकि त्यहाका जनता काे आधारभुत आवश्यकता सहज उपलब्ध हाेस🙏

  • @thapasachin107
    @thapasachin107 ปีที่แล้ว +317

    भित्री मन बाट सम्मान छ हेर्ने कथा को टीम लाई यसरी देश को कुना कुना मा पुगेर हामीले भाेगेका दुःख देखाई दिनु भएकोमा keep it up ❤

    • @sitapaudel6352
      @sitapaudel6352 ปีที่แล้ว +2

      भित्री मनबाट सम्मान छ।हेर्ने कथाको टिमलाई ❤❤❤

  • @kjkQuest
    @kjkQuest ปีที่แล้ว +3

    आखिर नपुग्ने त हैनौ‌‌‍‍‌ॅं हामी पुगी हाल्छौॅं, सरक्षित हुनू पर्यो।
    Inspiring❤

  • @sudinkhatri9446
    @sudinkhatri9446 ปีที่แล้ว +1

    कति कठिन कति मेहनतका साथ ती सामान लाई पुर्याउनु भयो,तर ती पुर्वाधारले विकट ठाउमा पुर्बाधार कहिले पुग्ने होला हेर्दै मा मन आत्तिने,तर पनि त्यहाका नागरिकमा निस्कलङ्क हासो मुस्कान देखिने गज्जब।धन्यवाद हेर्ने कथा,अनेकन धन्यवाद ती सामान बोक्ने दाजुहरु अनि ती कर्मठ कर्मचारी जसले दुरदाराजमा जनताको सेवामा तल्लिन छन।

  • @ratnabahadurbudha2535
    @ratnabahadurbudha2535 ปีที่แล้ว +26

    बिद्या चापागाइ दिदिको आवाज कैले सुनौ सुनौ लाग्छ हेर्दा न अघाउने कथा सल्युट नेपाली चेलीलाई।❤️🙏💕🙏❤️💕🙏

  • @ridersamar4
    @ridersamar4 ปีที่แล้ว +9

    म कसरी बयान गरु यी बहादुर योद्धाहरूको सलाम छ हजुरहरुलाई साथै हेर्ने कथा टिमलाई पनि सलाम छ ❤

  • @bibekmajhkoti3896
    @bibekmajhkoti3896 9 วันที่ผ่านมา

    कार्यक्रम एक्दमै राम्रो छ म त हेर्द हेर्दै कार्यक्रम सकियको पत्तै भयन हाम्रो देश अझै कति पछाडी छ है यस्तो बिगट ठाउ मा गयर भिडियो बनायर सन्सार सामु पुराउनु भयको मा दिदिलाई धेरै धेरै धन्यवाद ब्यक्त गर्दछु।

  • @gopalprajuli8929
    @gopalprajuli8929 ปีที่แล้ว +1

    वडाँ अध्यक्ष सारैराम्रो मान्छे र ४ जान भरिय हरुलाई धन्नेबाद

  • @educationandfacts2221
    @educationandfacts2221 ปีที่แล้ว +288

    I am from canada, i dont understand language but i use subtitles to understand the conversation.
    I watch this herne katha and i love it, exploring nepal

    • @hernekatha
      @hernekatha  ปีที่แล้ว +25

      There will be subtitles in a few days.

    • @NimabungRai
      @NimabungRai ปีที่แล้ว +4

      😥😥😥😥❤️🙏🙏

    • @gautamvlog8941
      @gautamvlog8941 ปีที่แล้ว +17

      😂😂 क्यानडियन भएर खरिदार तयारीको भिडियो हाल्ने रहेछन

    • @rajeshbhattarai6247
      @rajeshbhattarai6247 ปีที่แล้ว +1

      Kasto jhut bolna saknu vako hau 😂
      Nepali video halera😑

    • @rob_101
      @rob_101 ปีที่แล้ว +4

      ​@@gautamvlog8941 epic😂

  • @anmolroshan4641
    @anmolroshan4641 ปีที่แล้ว +30

    यस्तो दुर्गम ठाउ पनि छ है हाम्रो देश मा , मनै चिसो भयो , भित्रै हृदय देखी हार्दिक नमन हेर्ने कथा का सम्पूर्ण टीम लाई , विद्या म्याम को आवाज सुनेपछि पूर्ण भय जस्तो लाग्ने धन्यवाद ,🙏🙏🙏

    • @uteen.pun.magarni1991
      @uteen.pun.magarni1991 6 หลายเดือนก่อน

      हो है।आंखांलै नदेखेका चिजहरु युब्टुब मार्फत देखियो।कतिपय दुर्गम ठांऊहरुमा हामिहरु गएका छैन्उ।यस्तो बिडियोहरु पनि देख्न पर्ने अव्यशक छ।⚫️🌚😝🤫🤎

  • @coolboybishal9774
    @coolboybishal9774 ปีที่แล้ว +1

    पत्रकार कस्तो हुनु पर्छ एक सहि उदाहरण हो बिद्या दिदी 🙏🙏🙏

  • @junagurung5221
    @junagurung5221 ปีที่แล้ว +1

    यो भिडियो प्रती राष्ट्रिपति,प्रधानमन्त्री सबै नेता हरुले हेर्न जरुरी छन । सरकार को ध्यान आकर्षण हुन

  • @thagunnaofficial5371
    @thagunnaofficial5371 ปีที่แล้ว +32

    यात्रा जति नै कठोर होस् आस कहिले छोड्नु भएन यही हो वास्तविक जीवन 😢 साच्चिकै वास्तविक कथा यहि हो ❤ धेरै राम्रो छ ❤

  • @samiprai3027
    @samiprai3027 ปีที่แล้ว +27

    grand salute to all❤❤"औषधि नै बिरामी छ मेरो देश मा!!कठै नेपाल"

  • @user-nd2zc1sy6k
    @user-nd2zc1sy6k 25 วันที่ผ่านมา

    नेपालको दुर्गम गाउको कथा व्यथा प्रस्तुत गर्ने हेर्ने कथा का सम्पूर्ण टिमलाई हार्दिक बधाई छ। कस्तो मनै लोभियो ।

  • @pranitatamang4571
    @pranitatamang4571 ปีที่แล้ว +9

    I am from Darjeeling,India currently working abroad. Bidjya ma’am you and your teams work is always amazing. Ashu na ayo porters haru ko hard work and dedication teo fridge lai destination samma purawna ko lagi. Huge respect salute and thanks to the porters brothers.

  • @mamtamallathakuri9319
    @mamtamallathakuri9319 ปีที่แล้ว +124

    नेताले हेलिकप्टर चढेर जान्छन् दुख जति जनतालाई 😢

    • @chitrathapa8302
      @chitrathapa8302 ปีที่แล้ว +5

      Bayu sewa co company le yesto thauma free delivery garne din kaile aaula hai...khali nafako kheti matra....

    • @srzsrz2049
      @srzsrz2049 ปีที่แล้ว

      Does caste matters in Hindu caste system in Nepal?

    • @villagerneplease
      @villagerneplease ปีที่แล้ว

      ​@@srzsrz2049 tera bau hindu cast le bujnu sujnu xaina

    • @srzsrz2049
      @srzsrz2049 ปีที่แล้ว

      @@villagerneplease Does caste matters in Hindu caste system in Nepal?

    • @srzsrz2049
      @srzsrz2049 ปีที่แล้ว

      Are you Nepali or Nepalese?

  • @apekshyasubedi7454
    @apekshyasubedi7454 ปีที่แล้ว +11

    प्रिय विधा दिदी नमस्कार 🙏 हजुर र हजुरको टीम ले हेर्ने कथा ल्याउनु भयो त्यसको लागि हार्दिक आभार प्रकट गर्न चाहन्छु🙏 यो एक कथा मात्र होइन यो कसैको जीवन हो, कसैको दैनिकी हो। मैले आज सम्म कसैको फ्यान हुँ भनेको छैन तर म विधा दिदी र यो कार्यक्रम हामी सम्म ल्याउने सम्पूर्ण टीम को फ्यान भयको छु😊 देश को तीतो यथार्थ ,भौगोलिक विविधता,संस्कृति, परम्परा आदि उर्जागर गर्ने हजुरहरुको यात्रा नितान्त चलिरहोस्😊शुभकामना छ । कुनै दिन अवसर मिलेछ भने संगै सहकार्य पनि गरौंला😊 त्यो भन्दा अघि हजुरहरुको टीम लाई भेटेरै यो महान् सोच यवम कार्य को खुलेर प्रसंसा गर्ने मन् छ।
    सबैको जय कल्याण होस्
    धन्यवाद तथा आगामी दिनको लागि शुभकामना हेर्ने कथा टिमलाई💞🙏

  • @babulaldangol7907
    @babulaldangol7907 10 วันที่ผ่านมา

    धेरै मेहनत , धेरै राम्रो दृश्य बिश्वमै नभएको दृश्यले मनै लोभियो धन्यवाद तपाईंको तिमलाइ

  • @satissah2331
    @satissah2331 11 หลายเดือนก่อน +1

    यो दुर्गम हिमाइगाउँ को कथा र दुख
    देख्दा गहभरी आउँछ राज्य्को ध्यान जाउस बाटो छिटै बनोश र गाडी गुरोस विडियो सारै मन पर्यो ❤️❤️❤️🇳🇵🇳🇵🇳🇵

  • @krishkhadka9794
    @krishkhadka9794 ปีที่แล้ว +26

    हेर्ने कथा को पर्खाइमा थिए । धन्यवाद सम्पुर्ण टिम लाई

  • @jayarajjoshi7475
    @jayarajjoshi7475 ปีที่แล้ว +10

    हेर्न!कथा अहिले सम्म एक भाग पनि नछुटाइ हेर्न म जस्तै अरु को को छौँ ❤🎉

    • @NimabungRai
      @NimabungRai ปีที่แล้ว

      Me too also 🤘🤞👋

  • @bilashpun6652
    @bilashpun6652 ปีที่แล้ว +1

    हेर्ने कथा को पर्खाइ अन्त्य हुन्छ हेर्दै गर्दा आफ्नो देश को अबस्था देख्दा दिक्क लागेर आउँछ

  • @nainakalarai5009
    @nainakalarai5009 หลายเดือนก่อน

    धेरै कठिन कार्य अनि खतरनाक बाटो हजुर हरु लाई सलाम

  • @prab3sh379
    @prab3sh379 ปีที่แล้ว +9

    कति दु ख गरेर हेर्ने कथाको टिम यसरी कुना कुना मा पुगेर भाेगेका दुःख देखाई दिनु भएकोमा देख्रदा अनि त्यहाँका कथा प्रस्तुत गरेको देख्दा गर्ब लाग्छ । धन्यवाद हेर्ने कथाका सम्पूर्ण सदस्यहरुलाई ।

  • @matiulmansur2253
    @matiulmansur2253 ปีที่แล้ว +88

    I am from Birgunj Terai region , after seeing this situation i am really heartbroken. How much struggle villagers are facing for just basic needs. we have everthing still complain. wish our government take a notice and make a road so that their life become ease..Really want to explore our mountain region,meet local people,sister and brother..thank you soo much for didi for beautifully covered struggle of our people.

  • @robinjirel522
    @robinjirel522 ปีที่แล้ว

    विश्व स्वास्थ्य संगठनले याे भिडियाे हेरे हुन्थ्याे ।

  • @MotilalKebuhang
    @MotilalKebuhang 6 วันที่ผ่านมา

    कस्तो मन छोयो यो भिडियो ले तर अलिकति छोटो भयो १ घण्टा जति को भएको भए सुन मा सुगन्ध हुने थियो। सबै मिलेर सकेको सहयोग गरे यो परिवार मा खुशी मिल्ने थियो कि ❤❤

  • @bimalamagar9537
    @bimalamagar9537 ปีที่แล้ว +12

    राज्यको अभिभावक बनेर कुर्ची माथि तान तन गरेर बस्नेहरूको मन किन रुदैन होला आफ्नो सन्ततिहरूको यस्ताे अवस्था देख्दा😢
    हेर्ने कथा टिमलाई हर्दय देखि नै धेरै धेरै धन्यबाद यो मिठो कोसेली को लागी❤
    आसा छ, एकदिन अवश्य पनि बुज्नेछ देश बनाउन सिंहदरबार भित्र पस्नेहरुले यी ठाउँको मर्महरू 😢😢

  • @sunilbhandari8589
    @sunilbhandari8589 ปีที่แล้ว +4

    परदेशि भूमिबाट फलामको खाटमा सुतेर हेर्ने कथा❤❤ मनको साथी हेर्ने कथा हेर्दाहेर्दै आँखा😢😢 बरर रसाउछ हाम्रो देश नेपालको हालत देख्दा मिहिनेत परिश्रमी दाजुलाइ नमन छ साथै मुगु हुम्ला जुम्लाको जीवनकाल सरकारको ध्यानाकर्षण होस प्रभु🙏🙏

  • @Rcbbasyal
    @Rcbbasyal 6 หลายเดือนก่อน

    यस्तो कठीन बाटोमा यात्रा गरी मानव सेवा गरेका देवरुपी खच्चरहरु र संचालकलाई सलाम ।
    अनि अस्पतालको अत्यावश्यक सामाग्री त्यस्तो आपद सँग पुर्याउने महान व्यक्तिहरुको पनि योगदानको कदर गर्नैपर्छ ।
    यस्तो रेफ्रीजेरेटर यस्तै प्रत्येक विकट पालिकामा हेलीकोप्टरबाट पुर्याउन चाही महङ्गो पर्ने कुरा कुराले बोकाइएर लगिएको चाही राम्रो लागेन ।
    भ्रष्ट जनप्रतिनीधिहरु हेलिकोप्टर चढेर सयर गर्ने रकम यि र यस्ता विकट ठाँउको लागि किन खर्च नगर्ने ? कि कसो ?

  • @durgapoudel876
    @durgapoudel876 ปีที่แล้ว +1

    फ्रिज बोकेर त्यो ठाउँ सम्म पुर्याउनु हुने भरिया हरूलाई नमन🙏 बिद्या जि हजुर को पत्रकारितालाई धरै धरै सम्मान

  • @kabindratimalsina7041
    @kabindratimalsina7041 ปีที่แล้ว +135

    Deserve to win Oscar award from this documentary..
    Thanku bidhya chapaigain didi and whole team..
    We nepali have your team to see what is Nepal and our culture thank you

  • @lyricalmanush1
    @lyricalmanush1 ปีที่แล้ว +61

    lots of love from thailand. Nepalese people are really amazing. ❤❤

  • @basantthapa3126
    @basantthapa3126 ปีที่แล้ว +1

    गर्व लाग्छ हेर्ने कथाका समुहको काम देख्दा।

  • @bishalrainpcbishalrainpc
    @bishalrainpcbishalrainpc 9 หลายเดือนก่อน

    यस्तो ठाउमा जति महंगो भए पनि हेलिको ब्यबस्था चै हुन पर्ने यो कथा हेर्दा मनै छिया छिया भयो मेरो कति कठिन छ हेर्नेलाई त्यहाको मान्छेलाई झन कस्तो होला

  • @GaneshMagarOfficial
    @GaneshMagarOfficial ปีที่แล้ว +6

    हेर्ने कथाको सबै Episode हरु हेरेको छु ति मध्ये मन छुने कथा 😢

  • @Techviewnepal2023
    @Techviewnepal2023 ปีที่แล้ว +13

    भित्र मन बाट सम्मान छ🎉🎉

  • @sanju_gurung278
    @sanju_gurung278 ปีที่แล้ว +3

    सम्मान त ती सामान बोक्ने हरिया दाजु हरु लाई दिनु उपर्युक्त हुन्छ। धन्यवाद टिम हेर्ने कथा❤

  • @bsnushrees1398
    @bsnushrees1398 ปีที่แล้ว +4

    हेर्ने कथा को आँखा मात्र पुगेको हुन्छ यस्तो ठाउँमा, नेपाल सरकार को आँखा कहिले पुग्ने । के यो ठाउँ को जनता नेपाली होइनन्???😢😢😢

  • @dilurai6290
    @dilurai6290 วันที่ผ่านมา

    सारै मन छुन्छ यो हेर्ने कथाले, साझा सवाल बाट नै निरन्तर हेरि रहन्छु बिध्या मेडम तपाईंको प्रतेक अङ्क ( इपिसोड) नेपाल को विकट कुना कन्दाराको कथा देखाउनु हुन्छ खुशी लाग्छ

  • @bishugurung2807
    @bishugurung2807 ปีที่แล้ว

    Thank god अझै नि नेपाल म येस्तो ठाँउहरु छ कहिले हुने हो बिकास नेता ले देश सक्न लागि सक्यो

  • @doyouknow2214
    @doyouknow2214 ปีที่แล้ว +5

    Dw Documentary , Free Documentary, Best documentary channel मा जस्तै English मा Voice dubbed तथा translate गर्न पाएको भए विश्वभरका मान्छेहरुले यस्तो नेपाली मौलिक कथा कति चाँसो दिएर हेर्छन् होला है ? त्यतिमात्र नभएर हेर्ने कथाहरु कति international Awards पाउँथ्यो होला ?🤔 मलाई विश्वास छ एकदिन कुनै न कुनै नेपालकै वा विदेशी व्यक्ति हरुले यस टिम संग सहकार्य गरी English dubbed प्रशारण गरेमा विश्वभरीका मान्छेहरुले आँखाभरी आँसु तिलपिल पार्दै भन्नेछन् what a real story? I have never seen such a kind of story in my entire life.❤️❤️❤️

    • @manjupoudel842
      @manjupoudel842 2 หลายเดือนก่อน

      Ma yahi sahanxu k garnu aafuly kahi garna nasakdha Runa bahek kahi upaya xn

  • @ammarraj4855
    @ammarraj4855 ปีที่แล้ว +5

    राज्यको इच्छाशक्ति नभएको कर्णालीका बस्ती बस्तीमा गएर क्यामेरा मार्फत कर्णालीको दुःख सार्वजनिक गरेकोमा हेर्ने कथाका सम्पूर्ण टीमलाई हार्दिक धन्यवाद तथा शुभकामना ❤ कर्णाली आजसम्म पनि त्यही कर्णाली छ, परिवर्तन कहिल्यै भएन।

  • @madankumarrai435
    @madankumarrai435 19 วันที่ผ่านมา

    🙏🙏🙏🙏 यस्तो ठाँउहरुमा नेपाल सरकार अथवा private sector ले केबल कार ( ढुवानी ) गर्ने बनाई दिए राम्रो हुन्च धन्यवाद

  • @nirajgupta6509
    @nirajgupta6509 11 หลายเดือนก่อน +1

    झनडए झनडए भारत को लद्दाख परने रइस

  • @s.p.dhakal5213
    @s.p.dhakal5213 ปีที่แล้ว +4

    धन्यवाद हेर्नेकथाका सम्पूर्ण टिमलाई तथा विकटताका बाबजुद पनि अाफ्नाे कर्म र कर्तव्यबोध ती स्वास्थ्यकर्मीलाई ।

  • @premtamang2221
    @premtamang2221 ปีที่แล้ว +7

    मेराे देश यि महान र कर्मठ-परिश्रमीहरुकाे रगतपसिनाले आज पर्यन्त बाँचिरहेछ😢

  • @shreya-nk8fo
    @shreya-nk8fo 11 หลายเดือนก่อน

    दृश्यले सारै मन भावह्वोल बनायो धेरै भन्दा धेरै सम्मान छ हेर्ने कथाको टीम परिवारलाई विशेष त बिद्या चापागाईं mam हजुरलाइ जहाँ अभाव दुर्गमता तेहा सरकार राज्यको ध्यानाकर्षण हुनुपर्नेमा हजुर पुगिदिनु भएको छ भरोसा बनेर।विशेष सरकारको ध्यानाकर्षण गरिदिनुहुन विनम्र अनुरोध छ हजुर हरुको टीमलाई ।🙏🙏 बाटोको बिकास मात्र भैदिय निमुखा गरिबीमा साथै प्रमप्रागत उपचार बिधि नियुनिकण भै सयौको ज्यान अकाल मिर्तु र आधारभूत गासको पुर्तीमा राहत हुने थियो ।

  • @user-cy1vh8xb1n
    @user-cy1vh8xb1n 6 หลายเดือนก่อน

    भावुक बनाउछ यो दिर्स्ये ले❤❤😢😢

  • @suryakaucha2586
    @suryakaucha2586 ปีที่แล้ว +96

    "HERNE KATHA" is the perfect mirror of Nepalese hidden multidimensional scenario based on natural flavor....Keep going on..
    Regards
    Your's big fan

  • @yubrajthapa9295
    @yubrajthapa9295 ปีที่แล้ว +4

    वास्तविक नेपाल कस्तो छ ? राजधानी र ठुला सर‍हरहरुमा बस्ने निति निर्माता र कथित राजनेताहरुले हेरुन देखुन
    , महशुस गर्ने विकास गर्ने त यतिके हो ।

  • @roshanparajuli3447
    @roshanparajuli3447 ปีที่แล้ว

    राष्ट्रपति, उपराष्ट्रपति का राजकुमारहरुलाई देश डुल्नलाई हेलिकप्टर छ। एउटा फृज गाउँ पुराउन हेलिकप्टर छैन। कस्तो बिडम्बना!
    वास्तविक देश देखाउने हेर्ने कथा साँच्चै हेर्नैपर्ने कथाहरु हुन्।

  • @ishworpahari3981
    @ishworpahari3981 6 หลายเดือนก่อน

    यस्तो भिडियो हेर्दा लाग्छ यि नेताहरु चाहि कसरि मुख देखाएर हिडेका छन ! यो ठाउ को मान्छेलाई अरु केहि नभए पनि एउटा गोरेटो बाटो चाहि बनाईदेउ सरकारा!

  • @santoshjungthakuri2814
    @santoshjungthakuri2814 ปีที่แล้ว +3

    साच्चिकै गाउँको मान्छे को मन सुन जत्तिकै हुनेरहेछ sulut every man ❣️😘😘❣️

    • @NimabungRai
      @NimabungRai ปีที่แล้ว

      Yupp i salute and always respect ❤️❤️❤️🙏😘

  • @rajeshdhakal9509
    @rajeshdhakal9509 ปีที่แล้ว +17

    आँखा रसायो😢😢 मेरो देशको यो हाल देख्दा

    • @gnualemagar9467
      @gnualemagar9467 ปีที่แล้ว

      तेइत कति दुख लाग्दो

    • @RRR-pp2cd
      @RRR-pp2cd ปีที่แล้ว

      Does caste matters in Hindu caste system in Nepal?

  • @gurungmandirgurhug1629
    @gurungmandirgurhug1629 5 หลายเดือนก่อน

    धन्यवाद ,हेर्नेकथा, समूह!

  • @remdiii8479
    @remdiii8479 4 หลายเดือนก่อน

    राज्यले नहेरेकाे ठाउँबाट हेर्ने कथाकाे टिमले देखायकाे याे भिडियोले सारै मन छाेयाे के गर्नु नेपाली जन्ताकाे याे पीडा कहिले हराउछ य सरकार

  • @newdifferentnepal5664
    @newdifferentnepal5664 ปีที่แล้ว +9

    बिचरा हाम्रो कर्णाली🇳🇵💗💗😭

  • @jessypinkman7901
    @jessypinkman7901 ปีที่แล้ว +39

    Kathmandu basera nepal is poor nepalese are rich vanne haru le nadekheka nepal😢❤.

  • @hamal51070
    @hamal51070 ปีที่แล้ว

    यो एपिसोड हेर्दै गर्दा अस्ति भर्खरै हाम्रै राष्ट्रपति सामन्य उपचारको लागी ६५ लाख खर्चेर एयर एम्बुलेन्समा भारत गएको सम्झे र आफैलाई धिक्कार लाग्यो कस्तो देश,कस्तो व्यवस्था,कस्तो शासन अनि कस्तो नेताहरू भएको देशमा जन्म लिएछु भनेर, ‘हेर्ने कथा’ को हरेक एपिसोड हाम्रा नेताहरूलाई देखाऊन जरूरी छ ताकि केहि बुद्दी फिरोस अनि आत्माग्लानी होस कि सत्तामा पुगेर आज सम्म देश र जनतालाई के योगदान गर्यौ??? धन्यबाद ‘हेर्नेकथा’ टिमलाई🙏

  • @pinkimahato6681
    @pinkimahato6681 10 หลายเดือนก่อน

    "दुख कष्ट नखपी नहुने "😢
    तर पनि एक किसिमको कठोर मेहनत र बिछुटै खुशी देखिन्छ उहाँहरूको जिवनमा ।
    मेरो देश को स्वस्थ्य अवस्था कति दयनिय छ भनेर यो कथाले अझ गम्भीरतासाथ देखायो ।
    मेडिकल सुबिधा हरेक विकट गाउँ गाउँमा पुग्नुपर्ने हो ।
    नेता पुर्याउन हेलिकप्टर को प्रयोग हुनु तर येस्तो अती आवश्यक कुरा ओसारपसार गर्न किन हेलिकप्टर को प्रयोग हुन नसकेको हो ?

  • @khadgashrestha3741
    @khadgashrestha3741 ปีที่แล้ว +5

    दुर्गम पहाडी जीवन चलचित्रमा उतारी हामी बीच ल्याई दिनु भएकोमा धन्यबाद।

  • @syumesatri7116
    @syumesatri7116 ปีที่แล้ว +4

    हेर्ने कथा टिम लाई धेरै धेरै धन्यवाद ।राज्य संचालक हरु को नजर पुगोस।❤❤

  • @SGR_ME_VLOGS
    @SGR_ME_VLOGS 11 หลายเดือนก่อน +1

    ❤दिदी तपाईंको यो प्रस्तुत गर्ने तरिकाको fan हुँ म दिदी ,, सोलुखुम्बु को पनि यस्तै कहानी छ आइदिनुस् राम्रो हुन्छ।।।❤❤

  • @debendragc2847
    @debendragc2847 8 หลายเดือนก่อน

    कति गाह्रो हुन्छ गर्नेलाइ थाहा हुन्छ। अब भोट परिवर्तन गर्नुपर्छ। धेरै धेरै धन्यवाद बिध्या दिदि र सम्पूर्ण टिमलाई 🙏🇳🇵🙏

  • @milansharma4063
    @milansharma4063 ปีที่แล้ว +7

    सरै मन दुखेर आउने रैछ ठुलो बडालाइ के थाहा येति कठिन अबस्था छ भन्ने,1 चमल किन्न 4500 तिर्नु पर्ने , धिकार छ नेपाली भएर जन्मनु पनि😢😢

    • @RRR-pp2cd
      @RRR-pp2cd ปีที่แล้ว

      Does caste matters in Hindu caste system in Nepal?

  • @bidyarajbhandari851
    @bidyarajbhandari851 ปีที่แล้ว +3

    बिद्या जि त भाग्येमानी छ।सबैतिर घुमेर जनता लाई सबै अबगत गराई दिनु हुन्छ।

    • @RRR-pp2cd
      @RRR-pp2cd ปีที่แล้ว

      Does caste matters in Hindu caste system in Nepal?

  • @shantarajshakya7061
    @shantarajshakya7061 10 หลายเดือนก่อน

    हेर्दा हेर्दै यस्तो ठाउँमा किन मान्छे बस्छन्, अलि समथल मैदानमा किन बसोबास गर्दैन भन्ने विचार आइरहयो । हेर्दा हेर्दै रुन पनि मन लाग्यो । यो मेरो देशका जनताहरुको दुःख देखेर । यस्तो दृश्यहरु अन्य टिभीहरुमा देखे जस्तो लाग्दैन । तपाईको सोच र निर्माण प्रसंसायोग्य छन् । अरु पछि हेर्दै, लेख्दै गरौंला ।

  • @anjanasubedi8737
    @anjanasubedi8737 ปีที่แล้ว +2

    Hetne katha is one of the best show for me watching from uae 🇦🇪 gud luck to the team

  • @bajarangchaudhary660
    @bajarangchaudhary660 ปีที่แล้ว +4

    तपाईंको काम र साहास लाई कुन शब्दमा भन्नु जति तपाईं प्रसंशा गरेपनी कमै हुन्छ हिर्दय बाट सम्मान छ दिदी हजुर हरु को टिम लाई 🙏🙏🚩

  • @Mangalthapa54321
    @Mangalthapa54321 ปีที่แล้ว +10

    Jati tarif gare pani pugdaina herne katha team lai 🙏🙏🙏🙏🙏

  • @aakroshpromise2272
    @aakroshpromise2272 4 หลายเดือนก่อน

    भाबुक,भए मन थाम्न गारो भयो,..कंगाल भए रास्ट्र नाङ्गो पारे जनता यो देशको काट्टो खाने हरुले। यो कर्णाली मेरो देश को एउटा सुन्दर स्थान यहाँ बसोबास गर्ने दाजुभाई हरु लाई हार्दिक नमन 🙏🙏

  • @laxmirasaily2147
    @laxmirasaily2147 ปีที่แล้ว +1

    खच्चड हिडाउने मान्छे पनि कति पशुकाे ख्याल गर्नु हुदाे रहेछ बिचारा❤❤❤❤❤❤

  • @gobindathapa2049
    @gobindathapa2049 ปีที่แล้ว +3

    हेर्ने कथाका सम्पुर्ण टिमलाई नमन,लाचारी सरकारका कारण हामी गरिब जनताको यो हाल दुख लाग्यो।🙏

  • @tenntasih4061
    @tenntasih4061 ปีที่แล้ว +3

    Mo yehi thau ko manchhe ho ,,yo bato haru ma derai hini sake ,,yaad aayo ani emotional vaye 😢,,thank you herne katha team 🙏now from France 🇫🇷 paris

  • @khemkarki5785
    @khemkarki5785 ปีที่แล้ว

    यो कथा हेरेर सारै दुःख लाग्छ यो देशका अनपढ र अशिक्षित नेताले भस्टाचार गरि देश लुटिरहेका छन

  • @tejindrabk2680
    @tejindrabk2680 ปีที่แล้ว

    सलाम छ दिदी हजुर लाई खाेज पत्रकारिता यहीँ हाे । तपाईंलाई राज्य ले एक दिन अब्श्य सम्मान गर्नेछ ।

  • @pratikdewan4144
    @pratikdewan4144 ปีที่แล้ว +13

    Much love to the entire team of Herne Katha from Darjeeling .

  • @nayacreate
    @nayacreate ปีที่แล้ว +77

    सबैमा एकमुष्ठ धन्यवाद! नमस्कार🙏म एक्लै अघि बढ्ने छैन!हामी हातमा हात मिलाएर यो देश बनाउने यात्रामा निरन्तर अघि बढिरहने छौँ!

    • @dineshthapa3544
      @dineshthapa3544 ปีที่แล้ว +3

      Ho yo koooo mujiio

    • @ChangeofBaseTV
      @ChangeofBaseTV ปีที่แล้ว +3

      रविको नाममा कमेन्ट गर्ने को हो ? 😏

    • @ErBamJi
      @ErBamJi ปีที่แล้ว +1

      गलत अकान्ट बनाएर यसरी अरु लाई भ्रम मा पार्ने काम नगरौं त।

    • @dhirajdhami5936
      @dhirajdhami5936 ปีที่แล้ว +1

      रबि सर यो पनि नेपाल हो यो दुरदसात कहिले अन्त होला त

    • @pradipthapa8758
      @pradipthapa8758 ปีที่แล้ว +2

      यो पवित्र कर्म मा आएर फोहोरी राजनीति प्रचार गर्न न आउनु होला🙏🙏🙏