चेहिमको कथा | Chehimko Katha | Herne Katha EP 65 | हेर्ने कथा

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 พ.ย. 2024

ความคิดเห็น • 2K

  • @dbtextil
    @dbtextil 3 ปีที่แล้ว +1609

    धेरै युटुब पत्रकारहरुले पत्रकारिताको अर्थ मा नै दाग लगाइरहेका बेला खोज पत्रकारिता को उत्कृष्ट उदाहरण हुन बिद्या दिदि।
    उहाँ र क्यामरा पछाडी रहने उन्का सहकर्मी मित्र सबै को काम प्रति सलाम छ।❤️❤️❤️❤️❤️

    • @bharatdangi8835
      @bharatdangi8835 3 ปีที่แล้ว +4

      Good

    • @kusumbk1190
      @kusumbk1190 3 ปีที่แล้ว +2

      Yatrako katha hernuna ani uhaharuko sangharsha thaa hunxa

    • @ombahadur6169
      @ombahadur6169 3 ปีที่แล้ว +9

      अाज भाेलि बर्षे च्याउ सरि उम्रेका यूटुबे मुलाहरूलाई के थाहा खाेज पत्रकारिता के हाे भनेर

    • @kapurgurung9566
      @kapurgurung9566 3 ปีที่แล้ว +3

      ठुलाे शिक्षा र संसार देखाउनु भएकाे छ, हाम्राे नेपालमा पनि अनौठा चलन र परम्पराहरु पहिलाे चाेटि देख्दा र सुन्दा मन बटारेर अाउदाे रहेछ ।

    • @mohansubba8091
      @mohansubba8091 3 ปีที่แล้ว +1

      👌👌

  • @beghaproduction1722
    @beghaproduction1722 3 ปีที่แล้ว +480

    म मृत्युको शब्द भन्नू र सुन्नुनै डरौने मान्छे तर अाज थाहा भो मृत्यु यस्तो सत्य रहेछ जुन मर्नु अगाडि नै स्वीकारनु सकेमा झनै अन्नादा अाउने रहेछ भन्ने कुरा मैले मसुस गरे । धन्यवाद हेर्ने कथाको सम्पूर्ण टिमलाई 🙏🙏।

    • @sorry6192
      @sorry6192 3 ปีที่แล้ว +1

      हजुरले बुझ्नु भएको अाशय र मेरो आशय मिल्न गयो।

    • @munap1483
      @munap1483 3 ปีที่แล้ว +2

      Yo kura ma sanga pani mailo hai😥😯

    • @mohanghimire1869
      @mohanghimire1869 3 ปีที่แล้ว +1

      हार्दिक नमन्👏

    • @lasbaraprehs5818
      @lasbaraprehs5818 3 ปีที่แล้ว

      मृत्युलाई बुझ्नु भएको मा हजुरलाई धेरै धेरै धन्यवाद तर मृत्यलाई बुझे भन्दै यस तरिकाले मरेर गए पछि पनि धर्तिको बोझ भन्नु चहिं राम्रो होईन। आफु त मरेर गै हाल्छ बाँकी पुस्ताहरूलाई त जमिन चहिन्छ नि। यसरी नै चिहान बनाउँने हो भने पछिको आफ्नै पुस्ता लाई साग सब्जी रोपेर खाने ठाउँपनि हुँदैन।

  • @nishagautam6923
    @nishagautam6923 3 ปีที่แล้ว +618

    हेर्ने कथा आएको देख्दा सानामा दशै आउँदा जस्तै खुसी हुने गर्छु 😘😍 केही महिना अगाडी बाट मात्र हेर्न थालेपनी सबै भाग हेरेको छु😊हेर्ने कथा परिवार र बिधा दिदिमा धेरै माया ❤️😘😍

    • @resamchand3455
      @resamchand3455 3 ปีที่แล้ว +1

      🥰🥰

    • @nabinphago1020
      @nabinphago1020 3 ปีที่แล้ว

      Ma pani testai lagx same soch

    • @bishnuharisharma1832
      @bishnuharisharma1832 3 ปีที่แล้ว

      same case

    • @purnalimbu7806
      @purnalimbu7806 3 ปีที่แล้ว

      Honi baini❣️❣️❣️💟💟

    • @soyamoktan876
      @soyamoktan876 3 ปีที่แล้ว

      कस्तो चित बुज्ने कुरा मलाई पनि तेस्तै feel हुन्छ आनद हुन्छ ❤❤

  • @milanadhikari5577
    @milanadhikari5577 3 ปีที่แล้ว +218

    "भगवान त एउटै होनि त आकाश एउटै छ तारा धेरै छन्" बाजेको कुराले एकदमै मन छोयो।

    • @nepallatestnews1806
      @nepallatestnews1806 3 ปีที่แล้ว +1

      ´´भगबान त एउटै होनि ´´आकाश एउटै छ ताराहरु पो धेरै छन त ,,

    • @joyleensubba974
      @joyleensubba974 3 ปีที่แล้ว

      😘😘😍😍

    • @cricketgame1999
      @cricketgame1999 3 ปีที่แล้ว

      True👍

    • @narendrarai5260
      @narendrarai5260 3 ปีที่แล้ว

      Scripted
      Like ‘’Har Din Diwalii’’ south indian film..fucking christain

    • @narendrarai5260
      @narendrarai5260 3 ปีที่แล้ว +1

      Har Din Diwalii ma chaii xora xorii le samadhii banauxa, yah aafaii aafno samadhiii… comedy lagnu thalo harne katha paniii hahaha

  • @umeshakauliya3571
    @umeshakauliya3571 3 ปีที่แล้ว +68

    चेहिमको कथा, हेरिसकेपछी मन एकदमै खल्लो भयो, मृत्यु एक सत्य । मर्नु भन्दा पहिले नै आफ्नो लागि चिहान बनाउन सक्नु पनि सायद ठुलै मन बनाउनु पर्दो हो । अनि खुसी पनि लाग्यो कि उहाहरु मृत्यु सहजै स्विकार्न तयार हुनु हुन्छ्❤️

    • @ajaykumarsubba787
      @ajaykumarsubba787 3 ปีที่แล้ว

      चेहिमको कथा भन्दा तपाईको कॉमेंट धेरै मन'पर्यो । यो कथाको सीरमा चंन्द्रसिरफुल लगाई दिये झै भयो । सेवारो,

    • @shashineupane658
      @shashineupane658 3 ปีที่แล้ว

      😥😥😥😥

  • @Jhuma5150
    @Jhuma5150 3 ปีที่แล้ว +106

    आज म त्यतिकै जादैन, एउटा कमेन्ट लेखेरै जान्छु भनेर लेख्न खोजे तर कुनै शब्द नै भेटेन । यो कार्यक्रम मात्रै होइन रहेछ, यो त एउटा दुख,शुखको अमर कहानी सहितको आर्गनिक जिवनगाथा हो । बिध्या जि , सयौ जुनि मानवको चोला लिएर जन्म लिनु होला । शुभकामना

    • @lasbaraprehs5818
      @lasbaraprehs5818 3 ปีที่แล้ว

      मृत्युलाई बुझ्नु राम्रो हो किनकि यसले लोकिहित दाया जागिन्छ भने लोभ र मोह कम हुन्छ तर मृत्यलाई बुझे भन्दै यस तरिकाले मरेर गए पछि पनि धर्तिको बोझ भन्नु चहिं राम्रो होईन। आफु त मरेर गै हाल्छ बाँकी पुस्ताहरूलाई त जमिन चहिन्छ नि। यसरी नै चिहान बनाउँने हो भने पछिको आफ्नै पुस्ता लाई साग सब्जी रोपेर खाने ठाउँपनि हुँदैन।

  • @narenlimbu9089
    @narenlimbu9089 3 ปีที่แล้ว +193

    यस्तो कथाहरुलाइ ट्रेन्डमा ल्याएर हाम्रो लिम्बू सस्कार सस्कृतिलाइ उजागर गर्नुपर्छ,र मृत्यु सत्य हो,जति बाचिन्छ हासी खुसी बाच्न सिकाउ ,,धन्यवाद हेर्ने कथालाई,,

    • @lasbaraprehs5818
      @lasbaraprehs5818 3 ปีที่แล้ว

      मृत्युलाई बुझ्नु राम्रो हो किनकि यसले लोकिहित दाया जागिन्छ भने लोभ र मोह कम हुन्छ तर मृत्यलाई बुझे भन्दै यस तरिकाले मरेर गए पछि पनि धर्तिको बोझ भन्नु चहिं राम्रो होईन। आफु त मरेर गै हाल्छ बाँकी पुस्ताहरूलाई त जमिन चहिन्छ नि। यसरी नै चिहान बनाउँने हो भने पछिको आफ्नै पुस्ता लाई साग सब्जी रोपेर खाने ठाउँपनि हुँदैन।

    • @Upskillingclub
      @Upskillingclub 3 ปีที่แล้ว +1

      I m brahaman but now after watching this documentary my perception about life has changed. We love death, the one and only long awaited event of life. I don't want to be cremated with fire. I want to build a house for me and my wife.

  • @sajan_grg
    @sajan_grg 3 ปีที่แล้ว +286

    Once Buddha himself said, "Accept the death as strongly as you accept life". We see living example in Limbu Culture.

    • @sanjurayamajhichhetri6464
      @sanjurayamajhichhetri6464 3 ปีที่แล้ว +5

      Actually!

    • @lasbaraprehs5818
      @lasbaraprehs5818 3 ปีที่แล้ว

      मृत्युलाई बुझ्नु राम्रो हो किनकि यसले लोकिहित दाया जागिन्छ भने लोभ र मोह कम हुन्छ तर मृत्यलाई बुझे भन्दै यस तरिकाले मरेर गए पछि पनि धर्तिको बोझ भन्नु चहिं राम्रो होईन। आफु त मरेर गै हाल्छ बाँकी पुस्ताहरूलाई त जमिन चहिन्छ नि। यसरी नै चिहान बनाउँने हो भने पछिको आफ्नै पुस्ता लाई साग सब्जी रोपेर खाने ठाउँपनि हुँदैन।

  • @srizanah07
    @srizanah07 3 ปีที่แล้ว +11

    "हेर्ने कथा" साँच्चै नै "हेर्न लायक कथा" हो । एसमा देखाइएका हरेक कथा र यिनका पात्रले भित्री मनलाई स्पर्श गर्छ । धन्यवाद निर्माण समुहलाई , यो कथा र यिनका पात्र कहिल्यै नसकिउन । ❤️

  • @samikshyakarki6284
    @samikshyakarki6284 3 ปีที่แล้ว +30

    हेर्ने कथाका प्रत्येक भाग हरुले मलाई जिन्दगी को अर्थ बुझाएको छ धन्यवाद बिद्या दिदी लागायत सम्पुर्ण टिम लाई एत्ति राम्रो कामको लागि।

  • @biswassatyal8707
    @biswassatyal8707 3 ปีที่แล้ว +149

    जीवनकाे तयारी त सबैले गर्छन् , मृत्युकाे तयारी साँचाे बाँचेकाले गर्छन् ......सत्यकाे नजिक कथा, हेर्ने कथा

    • @gokarnachand4044
      @gokarnachand4044 3 ปีที่แล้ว +3

      Absolutely right 👍

    • @minmingaming7771
      @minmingaming7771 3 ปีที่แล้ว +2

      Japan ma pani aafnu chihan kinera nai marxan….

    • @lasbaraprehs5818
      @lasbaraprehs5818 3 ปีที่แล้ว +1

      मृत्युलाई बुझ्नु राम्रो हो किनकि यसले लोकिहित दाया जागिन्छ भने लोभ र मोह कम हुन्छ तर मृत्यलाई बुझे भन्दै यस तरिकाले मरेर गए पछि पनि धर्तिको बोझ भन्नु चहिं राम्रो होईन। आफु त मरेर गै हाल्छ बाँकी पुस्ताहरूलाई त जमिन चहिन्छ नि। यसरी नै चिहान बनाउँने हो भने पछिको आफ्नै पुस्ता लाई साग सब्जी रोपेर खाने ठाउँपनि हुँदैन।

    • @biswassatyal8707
      @biswassatyal8707 3 ปีที่แล้ว

      @@lasbaraprehs5818 ख्याल गर्नुपर्ने काेण

  • @ajaybhandary5828
    @ajaybhandary5828 3 ปีที่แล้ว +77

    बल्ल आज हेर्न पाइयो,धेरै समय पछी।।।कस्तो राम्रो,,लिम्बु समुदायको कथा बस्तु।।।बिद्या चेली।।।

  • @pradeep-cs1ef
    @pradeep-cs1ef 3 ปีที่แล้ว +69

    नौलो पनि लाग्यो अचम्म पनि लाग्यो
    तर समग्रमा बिसयबस्तु र प्रस्तुति गज्जब लाग्यो ।
    आकाश एउटै छ ताराहरु धेरै छन् ....

  • @AmarThakuri
    @AmarThakuri 3 ปีที่แล้ว +11

    *जन्म र मृत्यु जिबनको दुई ध्रुव सत्य कुरा हो। मृत्यु सङ्ग डराएर होईन यसलाई सहर्ष स्विकार्दै आफ्नै मृत्युको तयारी गर्ने यि पाका ब्यक्तिहरु लाई देखेर मन एकछिन टोलाइरह्यो। मृत्युलाई पनि उत्सव जस्तै तयारी गर्ने चलनले मृत्युुलाई पनि अझै धेरै सत्य भएको आभास गरायो।*

    • @lasbaraprehs5818
      @lasbaraprehs5818 3 ปีที่แล้ว

      मृत्युलाई बुझ्नु राम्रो हो किनकि यसले लोकिहित दाया जागिन्छ भने लोभ र मोह कम हुन्छ तर मृत्यलाई बुझे भन्दै यस तरिकाले मरेर गए पछि पनि धर्तिको बोझ भन्नु चहिं राम्रो होईन। आफु त मरेर गै हाल्छ बाँकी पुस्ताहरूलाई त जमिन चहिन्छ नि। यसरी नै चिहान बनाउँने हो भने पछिको आफ्नै पुस्ता लाई साग सब्जी रोपेर खाने ठाउँपनि हुँदैन।

  • @pokharelpuspraj4145
    @pokharelpuspraj4145 3 ปีที่แล้ว +3

    जिउँदै, आफ्नै आँखाले चिहान देख्दा कता कता साँच्चै मन अमिलो हुन्छ।
    "विद्या चापागाईं " नेपाली पत्रकारका ज्वलान्तर उदाहरण 💚💚💚💚💚💚🙏

  • @umeshbasnet1135
    @umeshbasnet1135 3 ปีที่แล้ว +115

    वास्तविक कथा ब्यथा हरु खोजी गरेर ल्याई दिनु भएकोमा हार्दिक नमन दिज्यु !

  • @namgyalhang8376
    @namgyalhang8376 3 ปีที่แล้ว +26

    धेरै धेरै धन्यवाद विध्या जी। मेरो गाउँ घर को , मेरो फुपुको बारेमा र लिम्बू जातिको सस्कृति झलकाई यति राम्रो
    प्रसारण गर्दिनु भएको मा योरिक धन्यवाद 🙏

  • @visitnepal00
    @visitnepal00 3 ปีที่แล้ว +81

    बिद्या दिज्यु। शब्दहरु भेट्दिन हजुरको यो कर्मको तारिफ गर्ने। मनदेखि नै उच्च सम्मान छ निरन्तरताको शुभकामना 🙏🙏💕💕

  • @TageraNiuwaFu
    @TageraNiuwaFu 3 ปีที่แล้ว +4

    हामी याक्थुङ्बा वा लिम्बु जातीहरुको मौलिकता पहिचान र लोप हुन लागेको बिशेस्ताहरुलाई
    सबै को सामु देखाई दीनु भयो .
    Bidhya chapagai .
    लगाएत All Team lai . Thank You 🙏

  • @jamunarai6690
    @jamunarai6690 3 ปีที่แล้ว +10

    हेर्ने कथा हेरेर म निशब्द छु...। जीवन बुझ्ने मानिसहरु ले आफ्नो मृत्यु सहर्ष स्विकारेको हुदो रहेछ यो लिम्बू परम्परा राम्रो लाग्यो।

  • @naruthapa8763
    @naruthapa8763 3 ปีที่แล้ว +30

    उमेर ढल्के पछि परखाई त केवल मृत्यु को मात्र हुँदो रहेछ । बुद्धि हुने युरोप तिर अनि बल हुने खाडी तिर , गाँउ घरमा लास बोक्ने काँध को नि अभाव बद्‌दै छ ।धेरै पहिला एउटा डकोमेन्ट्री हेरेको थिए " मलामी " भन्ने 😢😢 । धन्यवाद हेर्ने कथाका सम्पूर्ण टिम लाई🙏🙏🙏🙏

  • @rkleezonbabuthakuri7952
    @rkleezonbabuthakuri7952 3 ปีที่แล้ว +85

    मलाई एकदमै मन पर्यो यो संस्कार।।।अब यस्तो लाग्यो म पनि मरे भने यस्तै घर बनाएर सधै भरी मेरो छोरो को वरिपरी बसिरहन मन लाग्यो।।।।।आहा किन किन साह्रै मन पर्यो संस्कार वास्तवमै सहि छ।

  • @chandrabhandari4052
    @chandrabhandari4052 3 ปีที่แล้ว +11

    सारै मन छोयो बाको कुराले । आकस एउटै भएपनी ताराहरु धेरै हुन्छ्न। जात धर्म जति भएपनी भगवान एउटै हुन्छन ।

  • @shivaghimire1321
    @shivaghimire1321 3 ปีที่แล้ว +3

    आ सेवारो है लुङ्गा हरु
    महान छ हाम्रो लिम्बु संस्कृति
    हाम्रो ताप्लेजुंग तिर पनि
    फेरी पनि आ सेवारो सबै मा

  • @niteshsingak3768
    @niteshsingak3768 3 ปีที่แล้ว +2

    शब्दले बर्णन गर्नै नसकिने उदाहरणीय काम बिद्या जिकाे।अबका हेर्ने कथाहरुमा खाेटाङ भाेजपुरदेखि काेशीकाे छालमाथी हुदै बाँस चताराघाटसम्म लैजाने युवाहरुकाे कथा पनि सुन्न हेर्न पाउँ।

  • @anoozprawash
    @anoozprawash 3 ปีที่แล้ว +28

    मृत्यको संस्कार।किन किन लिम्बुको यो संस्कार मन पर्यो। नयाँ कुरा हाम्रा लागि हेर्ने कथाको अर्को राम्रो अंक।

  • @rameshgurung8889
    @rameshgurung8889 3 ปีที่แล้ว +80

    "पहाड डढेको सबैले देख्छ,यो मन डढेको कसले देख्छ"-
    "आजकल मलामी पनि पाईदैन हो"। -बुढी आमा

  • @binukumarlimbu2923
    @binukumarlimbu2923 3 ปีที่แล้ว +65

    मृत्युको सत्यतालाई स्वीकार गर्न सक्ने कति बहादुरीपन ! धन्यवाद सबै टिमलाई यत्ति राम्रो कथा पस्केकोमा ।

  • @chudadevkota2603
    @chudadevkota2603 3 ปีที่แล้ว +4

    कस्तो मार्मिक पत्रकारिता गर्नुहुन्छ बिद्या जि 🙏 समय जतिसुकै अनुकुल नभयेपनी हेर्न छुटायेको छैन हेरिसकेपछी को प्रश्न भन्दापनी हेर्ने आखा मा कौतुहलता आउने गर्छ बधाई छ बिद्या जि 👌👌👏👏

  • @ritatamang3810
    @ritatamang3810 3 ปีที่แล้ว +1

    त्यहाको नियम र चलन राम्रो लाग्यो। त्यहाँ को मानिस को सोच पनि उदाहरणिय छ।।।।

  • @amirsai8109
    @amirsai8109 3 ปีที่แล้ว +46

    बाजेले,"भगवान एउटै होन्त । आकश एउटै छ तारा धेरै छन।" भन्दा this hits me hard 🙏😍❣️😘😇
    आमाको आत्माले शान्ति पाओस् , वैकुण्ठ वास होस आमाको 🙏😇❣️

    • @lasbaraprehs5818
      @lasbaraprehs5818 3 ปีที่แล้ว

      मृत्युलाई बुझ्नु राम्रो हो किनकि यसले लोकिहित दाया जागिन्छ भने लोभ र मोह कम हुन्छ तर मृत्यलाई बुझे भन्दै यस तरिकाले मरेर गए पछि पनि धर्तिको बोझ भन्नु चहिं राम्रो होईन। आफु त मरेर गै हाल्छ बाँकी पुस्ताहरूलाई त जमिन चहिन्छ नि। यसरी नै चिहान बनाउँने हो भने पछिको आफ्नै पुस्ता लाई साग सब्जी रोपेर खाने ठाउँपनि हुँदैन।

  • @valag-oe9vi
    @valag-oe9vi 3 ปีที่แล้ว +69

    भगवान त यौटै होनि तारा धेरै छन तर आकश यौटै होनि कति चित्त बुज्दो कुरो

    • @krishnajpn575
      @krishnajpn575 3 ปีที่แล้ว

      Science n god witness same here

  • @arjundahal2214
    @arjundahal2214 3 ปีที่แล้ว +25

    सारै राम्रो लाग्यो बोजुको कुरा सुनेर दुख पनि लाग्यो मातेको बेला यहि भित्रै सुतीदिन्छु भन्दा हासो पनि लाग्यो🙏

  • @sachinmallathakuri9171
    @sachinmallathakuri9171 3 ปีที่แล้ว +26

    The true mirror of our Nepalese society, "Herne Katha".
    Thank you Bidhya di for this.🙏

  • @Yubraj431
    @Yubraj431 3 ปีที่แล้ว

    `बाटो विशेष कि गन्तव्य , यात्रा ठुलो कि यात्री , आखिर मृत्यु अन्त्य या भनौ सुरुवात । यस्तै अनुत्तरित प्रश्न बिच चल्दै गरेको जीवन´
    आफ्नो चिहान आफैले खन्दा कति आनन्द कि जीवन माथिको गुनासो । चेहिमको कथाले मन शुन्य बनायो !

  • @navniraula5966
    @navniraula5966 3 ปีที่แล้ว +53

    आफ्नो आफ्नो संस्कृति ,एउटै आकाश,एउटै सूर्य र चन्द्र,अनि लाखौ तातामण्डल,सच्चा लिम्बू जाती,सफा हृदय 🙏🙏

    • @lasbaraprehs5818
      @lasbaraprehs5818 3 ปีที่แล้ว +1

      मृत्युलाई बुझ्नु राम्रो हो किनकि यसले लोकिहित दाया जागिन्छ भने लोभ र मोह कम हुन्छ तर मृत्यलाई बुझे भन्दै यस तरिकाले मरेर गए पछि पनि धर्तिको बोझ भन्नु चहिं राम्रो होईन। आफु त मरेर गै हाल्छ बाँकी पुस्ताहरूलाई त जमिन चहिन्छ नि। यसरी नै चिहान बनाउँने हो भने पछिको आफ्नै पुस्ता लाई साग सब्जी रोपेर खाने ठाउँपनि हुँदैन।

  • @yubarajlimbu8663
    @yubarajlimbu8663 3 ปีที่แล้ว +52

    प्रत्येक शृङ्खला अलगअलग विसय समेटिएको हेर्ने कथा को यो भाग अझै खोज मुलक लागो , मार्मिक बनायो जहा मलामी नपाउने पिडा देखी जिवन को अन्तिम घडी पर्खनु को अनुभुति

  • @सौरबक्षेत्री
    @सौरबक्षेत्री 3 ปีที่แล้ว +25

    मेरो गृह जिल्लाको रहेछ यो VDO चै । विशेष त लिम्बुहरुले यसरी मरेपछि पनि सन्तान लाई रिन नलागोस र मलामीले पनि धेरै दु:ख नपाउन भनेर हुनसक्छ यसरी जिउदो हुँदै चिहान भनाएको । कसैलाई यस्तो सुन्दा अजिब लाघ्न सक्ला कसैलाई ठिकै हो भन्ने होला । अरुलाइ मरेपछि पनि धेरै दुख नदिउ र मरेपछि आफ्नै डिजाइनको चिहान भित्र रहने हुँदा आत्मा खुशी हुन्छ भन्ने लाघ्छभने ठिकै हो । जसलाई जसो गर्दा खुशी लाघ्छ त्यसै गर्नु ठिकै हो ।

  • @manojsubedi1995
    @manojsubedi1995 3 ปีที่แล้ว +4

    सत्य कथा तर नदेखेको, नसुनेको कथा। यहाँबाट देख्ने र बुझ्ने मौका पाइयो। धेरै धेरै धन्यवाद herne katha टिमलाई अनि प्रस्तोता विद्या दिदी लाई।।😊😀

  • @bishnutamang389
    @bishnutamang389 3 ปีที่แล้ว +33

    धेरै बेर बाचेर दुख लाग्छ। कोही छैन, एक्लै बस्न गारो भो। Very deep touched my heart
    This is sad reality 💖

    • @yamsingjai9225
      @yamsingjai9225 3 ปีที่แล้ว

      Kina hola bishnu jiu atisaro morna aatinu vako aama

    • @lasbaraprehs5818
      @lasbaraprehs5818 3 ปีที่แล้ว

      मृत्युलाई बुझ्नु राम्रो हो किनकि यसले लोकिहित दाया जागिन्छ भने लोभ र मोह कम हुन्छ तर मृत्यलाई बुझे भन्दै यस तरिकाले मरेर गए पछि पनि धर्तिको बोझ भन्नु चहिं राम्रो होईन। आफु त मरेर गै हाल्छ बाँकी पुस्ताहरूलाई त जमिन चहिन्छ नि। यसरी नै चिहान बनाउँने हो भने पछिको आफ्नै पुस्ता लाई साग सब्जी रोपेर खाने ठाउँपनि हुँदैन।

    • @bishnutamang389
      @bishnutamang389 3 ปีที่แล้ว

      @@lasbaraprehs5818 hjr ko kura pani thik ho aba uha haru ko itchya ra abujhpan ley garda aune uha haru ko santati lai kahi ashar parna jala hjr ley vannu vako jasti tara asha xa ki audo generation haru ley tespaxya lai bujhne xa

  • @rajbasnet6905
    @rajbasnet6905 3 ปีที่แล้ว +24

    मेरो छिमेकी जिल्ला को लिम्बु समुदाय भित्र को एक ज्वलन्त कथा । मन छुने ।

  • @dhurbathapaaidi7258
    @dhurbathapaaidi7258 3 ปีที่แล้ว +15

    हेर्ने कथाले कथा मात्र नभएर देश, समाज बोलेएको जस्तो लाग्छ।
    हार्दिक आभार दिदी विद्या र सम्पूर्ण टीम लाई।।

  • @vikaspathak283
    @vikaspathak283 3 ปีที่แล้ว +16

    मैले ध्यान दिएर हेर्ने youtube को एउटा मात्र कार्यक्रम हो यो । जस्लाई pause अनि forward नगरी हेर्छु 😍😍

  • @mohangurung5922
    @mohangurung5922 3 ปีที่แล้ว +5

    हेर्ने कथा होईन यो हेर्नै पर्ने कथा हो धन्यवाद हजुर लाई

  • @buddhalimbu
    @buddhalimbu 3 ปีที่แล้ว +3

    बिद्या दिदि is always great 😍😍😍 देशको अभिन्न अंग भन्न मन लाग्छ दिदिलाई सम्झिदा।
    र धेरै खुसी लाग्यो आफ्नै लिम्बुको संकृती समेटेर भिडियो बनाउनु भएकोमा । हुन त बास्तबिकता जिवन बाट आत्मा छोड्न मन उमेर भएपछि सायद सबैलाई लाग्दो हो त्यो बोजुको सब्द निकै नै भारी पनि लाग्यो र सत्य यथार्थ पनि लाग्यो😍

  • @deepikakhadka960
    @deepikakhadka960 3 ปีที่แล้ว +31

    kati ramro limbu culture, manai bata dherai dherai respect hajur 🙏🙏❤️❤️

    • @lasbaraprehs5818
      @lasbaraprehs5818 3 ปีที่แล้ว

      मृत्युलाई बुझ्नु राम्रो हो यसले लोकहितको भाव जागिन्छ। तर मृत्युलाई बुझे भन्दै यस तरिकाले मरेर गए पछि पनि धर्तिको बोझ भन्नु चहिं राम्रो होईन। आफु त मरेर गै हाल्छ बाँकी पुस्ताहरूलाई त जमिन चहिन्छ नि। यसरी नै चिहान बनाउँने हो भने पछिको आफ्नै पुस्ता लाई साग सब्जी रोपेर खाने ठाउँपनि हुँदैन।

  • @rangitaacharya6106
    @rangitaacharya6106 3 ปีที่แล้ว +16

    आफनो जीवन प्रति सन्तुष्टि प्राप्त गर्न र समाज प्रती को जिम्मेवारी र दायित्व अनुभुत गराउछ , हेर्न कथाले ♥️♥️♥️♥️

  • @Mr_SuHanG
    @Mr_SuHanG 3 ปีที่แล้ว +42

    ओ हो ! आज चाहिँ आफ्नै गाउँको भिडियो हेर्न पाउँदा यो मन अत्यन्तै खुशी लाग्यो धन्यवाद हजुरहरुलाई 🙏🙏

    • @lasbaraprehs5818
      @lasbaraprehs5818 3 ปีที่แล้ว

      मृत्युलाई बुझ्नु राम्रो हो किनकि यसले लोकिहित दाया जागिन्छ भने लोभ र मोह कम हुन्छ तर मृत्यलाई बुझे भन्दै यस तरिकाले मरेर गए पछि पनि धर्तिको बोझ भन्नु चहिं राम्रो होईन। आफु त मरेर गै हाल्छ बाँकी पुस्ताहरूलाई त जमिन चहिन्छ नि। यसरी नै चिहान बनाउँने हो भने पछिको आफ्नै पुस्ता लाई साग सब्जी रोपेर खाने ठाउँपनि हुँदैन।

    • @lasbaraprehs5818
      @lasbaraprehs5818 3 ปีที่แล้ว

      यसरी नै चिहान हरू बनायो भने पछि यो गाउँनै चिहान मा परिनत हुने रहेछ है हजुर

  • @bibosgurung280
    @bibosgurung280 3 ปีที่แล้ว +5

    हेर्ने कथाको वास्तविक कथा जति हेरे पनि नपुग्ने कमोलो मन सान्दर्भिक कथा सधै भरी यसरी नै अगाडि बढेको देख्न पाउ यो समाजको वास्तविक कथा । (हेर्ने कथा)❤️🙏🙏🙏

  • @sorry6192
    @sorry6192 3 ปีที่แล้ว +1

    अामाको बोल्ने तरीका र शब्द मन छोयो।💓💓💓

  • @rajanrai4973
    @rajanrai4973 3 ปีที่แล้ว +46

    हैट मृत्यु अन्त्य हैन एउटा उत्सव हो झै लाग्यो यो भिडियो हेरेर ।

  • @rupakmaharjan9192
    @rupakmaharjan9192 3 ปีที่แล้ว +5

    यो जुनी अजम्बरी छैन।एक दिन सबै जना मर्नु पर्छ भन्ने भगवान बुद्धको ज्ञान यो हेर्ने कथा माफर्त अप्रत्क्ष रूपमा स्रवण गर्न पायौं र नेपालको धनकुटा जिल्लामा यस्तो चलन रै छ भन्ने पनि थाहा पायौं। धन्यवाद हर्ने कथालाई।🙏🙏👍

  • @forbedrenorsk
    @forbedrenorsk 3 ปีที่แล้ว +24

    विद्या दिदी र टीम लाई धेरै धेरै धन्यवाद यस्तो मिठो, नौलो अनि मार्मिक कथाहरू पस्किरहनु भएकोमा !

  • @seetalimbu9027
    @seetalimbu9027 3 ปีที่แล้ว +5

    लाग्छ जिबनको अन्तिम सत्य दुखमात्र होइन उत्सव पनि हो!प्रश्न पनि हो! Touching words.

    • @lasbaraprehs5818
      @lasbaraprehs5818 3 ปีที่แล้ว

      मृत्युलाई बुझ्नु राम्रो हो किनकि यसले लोकिहित दाया जागिन्छ भने लोभ र मोह कम हुन्छ तर मृत्यलाई बुझे भन्दै यस तरिकाले मरेर गए पछि पनि धर्तिको बोझ भन्नु चहिं राम्रो होईन। आफु त मरेर गै हाल्छ बाँकी पुस्ताहरूलाई त जमिन चहिन्छ नि। यसरी नै चिहान बनाउँने हो भने पछिको आफ्नै पुस्ता लाई साग सब्जी रोपेर खाने ठाउँपनि हुँदैन।

  • @sharadabhandari7360
    @sharadabhandari7360 3 ปีที่แล้ว +8

    म सानो हुदादेखी नै बिद्या दिदिको कार्यक्रम हेर्दै आएको हु।मलाई उहाँको पत्रकारिता एकदमै मन पर्छ।
    धेरै माया 🤗

  • @balbdrrai9708
    @balbdrrai9708 3 ปีที่แล้ว +17

    लिम्बू बाजे बजुहरुको कपुर थान सम्प्रेषण गर्नु भएको मा सराहनीय धन्यबाद बहिनी।

  • @umamainali171
    @umamainali171 3 ปีที่แล้ว +15

    कस्तो अचम्म लाग्यो, आफ्नो चिहान आफै बनाउने मन द्रबित भयो देखेर। आखिर एक दिन मर्नुनै छ, कति दह्रो मुटु !!

  • @sumiwanemvlogs
    @sumiwanemvlogs 3 ปีที่แล้ว +22

    लिम्बु संस्कृति परम्परा सम्बन्धित कुरा हेर्न पाइयो धेरै खुसि लाग्यो।

    • @suryaaveng9817
      @suryaaveng9817 3 ปีที่แล้ว

      Paila tha thiyo ki nai 😂

    • @sumiwanemvlogs
      @sumiwanemvlogs 3 ปีที่แล้ว

      @@suryaaveng9817 thiyena😂

    • @manerajlawati9201
      @manerajlawati9201 3 ปีที่แล้ว

      @@sumiwanemvlogs kasari thaha navako ta harmro letang Tira chai marer matra chihan Ghar banauxa hai

  • @pramishastha5494
    @pramishastha5494 3 ปีที่แล้ว +2

    एक दिन सबैले मर्नु पर्छ भन्ने सत्यलाई वेबास्था गरिएकोले नै संसारमा धेरै घटनाहरू भई रहेका छन्। कती शान्त र खुसी होलान् यि गाउँका मानिस जसले लोभ र मोह त्यागी सकेका छन्...एकपल्ट यो गाउँमा टेक्न मन लाग्यो। मृत्युलाई स्विकार गर्नु पनि ठुलै साहस चाहिन्छ। सलाम छ यि गाउँका बासिन्दाहरूलाई 🙏🙏

    • @lasbaraprehs5818
      @lasbaraprehs5818 3 ปีที่แล้ว

      मृत्युलाई बुझ्नु राम्रो हो किनकि यसले लोकिहित दाया जागिन्छ भने लोभ र मोह कम हुन्छ तर मृत्यलाई बुझे भन्दै यस तरिकाले मरेर गए पछि पनि धर्तिको बोझ भन्नु चहिं राम्रो होईन। आफु त मरेर गै हाल्छ बाँकी पुस्ताहरूलाई त जमिन चहिन्छ नि। यसरी नै चिहान बनाउँने हो भने पछिको आफ्नै पुस्ता लाई साग सब्जी रोपेर खाने ठाउँपनि हुँदैन।

  • @sirsiyaneupane712
    @sirsiyaneupane712 3 ปีที่แล้ว +4

    मृत्यु शाश्वत सत्य हो, जसलाई सहजै स्विकार गर्ने र आफ्नो मृत्युलाई उत्सबको रुपमा लिने यो संस्कार निकै अर्थपूर्ण लाग्यो।आफुले जिएको जिवनलाइ बिसर्जित गर्ने थलो पहिलै बनाएर मृत्युको पर्खाइमा बसिरहेकाहरुलाइ देख्दा अनेकौं प्रश्नहरु उब्जिएका छन् ,सत्यता स्विकार्नु कस्तो महानता।

  • @BinodSushmaVlogs
    @BinodSushmaVlogs 3 ปีที่แล้ว +75

    This deserves to be viewed in world film festival. One of the amazing story from eastern part of Nepal!!

  • @bhuvankumarshahi1501
    @bhuvankumarshahi1501 3 ปีที่แล้ว +6

    साहेद जीवनको त्यो उत्तरार्ध कस्तो हुनी हो थाहा छैन! तर जति पनि भावना अनि संबेदना छन मनै भावविह्वल बनाए !!
    सत सत नमन बिध्या दिज्जु 🙏🙏

  • @pramodsapkota6833
    @pramodsapkota6833 3 ปีที่แล้ว +148

    दिदी हजुरको VITAL content ले अहिलेको VIRAL content माथि बिजय प्राप्त गरोस् धेरै धेरै शुभकामना 😍😍

    • @Ganeshpun164
      @Ganeshpun164 3 ปีที่แล้ว

      Hahaha hidden aim chai k hola? Christainity

  • @hamroboli4904
    @hamroboli4904 3 ปีที่แล้ว

    जिन्दगीको अन्तिम वास्तविक सत्य बुझ्ने चिन्ने लिम्बुहरु मात्र रहेछन । आफ्नै जल जमिन जङ्गलको मालिकहरु हुन भन्ने प्रमाण पनि हो यो ।
    खोज पत्रकारिकाको लागी साच्ची मनै देखि ग्राण्ड श्याल्युट छ बिध्या चापागाइ ज्यु ।

  • @themayflower
    @themayflower 3 ปีที่แล้ว +31

    Celebration of death. It is such a bittersweet thing.
    Love all your stories. 💗 From Bhutan.

  • @karishmagharti2575
    @karishmagharti2575 3 ปีที่แล้ว +8

    खोज पत्रकारिताको उत्कृष्ट उदाहरण हुन विधा चापांगाइ🙏🏻❤️

  • @sagaradhikari3144
    @sagaradhikari3144 3 ปีที่แล้ว +64

    How eagerly and happily they are accepting the inevitable truth after birth is wonderful. Blessed to see such a lovely and pleasant story of death ❤️❤️❤️❤️

  • @bhagawati12364
    @bhagawati12364 3 ปีที่แล้ว +11

    हेर्ने कथा सार्है मन पर्छ धेरै धेरै धन्यबाद बिद्ध्या म्याम लाई

  • @sumnimachemzong
    @sumnimachemzong 3 ปีที่แล้ว

    हरेक पात्रहरूको शब्दले मन छोएको छ ।
    साच्चिकै बोजुले भन्नु भएको जस्तै हिजआज गॉउघरमा मलामी पाउनै गार्हो पर्छ हुन त म आफै पनि गॉउमा छैन तर पनि यस्ता कुरा सुन्दा अनि म आफै गॉउघर गएको बेला त्यहॉको माहोल देखेर दु:ख लाग्छ आजकल युवाहरू कोइ गॉउमा छैन्न्। कोही रहरले त कोही बाध्यताले टाढिएका छौ गॉउघरबाट आ-सेवारो 🙏🏻

  • @tukarampant7929
    @tukarampant7929 3 ปีที่แล้ว +1

    हेर्दा,सुन्दा नै मन सिरिङ्ग हुने अाफ्नाे चिहान अाफै वनाएर चिटिक्क पारेर राखेकाे देख्दा।पल पलमा ,क्षण क्षणमा मर्नुपर्ने सत्य लाई स्मरण गराई राख्ने।यस्तो अकाट्य सत्यलाई हामि माझ पस्कनु हुने विद्याजी लाई धन्यवाद छ।

  • @jmahadevshah2409
    @jmahadevshah2409 3 ปีที่แล้ว +16

    आँखाहरू तेसै रसायो 🥺🥺 !! म त धेरै बाचेर दुःख लाग़्छ 😭😭 !! क़स्तो मुटु मै छुयो हो यो कथा ले 🥺🥺 !!

  • @nabinbhandari7778
    @nabinbhandari7778 3 ปีที่แล้ว +21

    जब आँखा देख्न छाडे
    बाले लौरी टेक्न थाले
    बा नमरिन्जेल
    लौरिले देखाएकै बाटो हिडेँ
    बा कहिले लडेनन्
    बा बितेपछी
    लौरिको पोस्टमार्टम गरियो
    लौरिका आँखा भेटिएनन्
    -परिबिक्रम

  • @bhadralimbu4492
    @bhadralimbu4492 3 ปีที่แล้ว +68

    बिध्या दिदी हजुर साचै महान हुनुहुन्छ , मेरो गाउँको यथार्थ चित्रन सबैले माया गरिदिनु होला please बिस्वभर प्रचार गरि दिनुभएकोमा हृदय देखिनै धन्यवाद दिदी 💕

    • @lasbaraprehs5818
      @lasbaraprehs5818 3 ปีที่แล้ว

      मृत्युलाई बुझ्नु राम्रो हो किनकि यसले लोकिहित दाया जागिन्छ भने लोभ र मोह कम हुन्छ तर मृत्यलाई बुझे भन्दै यस तरिकाले मरेर गए पछि पनि धर्तिको बोझ भन्नु चहिं राम्रो होईन। आफु त मरेर गै हाल्छ बाँकी पुस्ताहरूलाई त जमिन चहिन्छ नि। यसरी नै चिहान बनाउँने हो भने पछिको आफ्नै पुस्ता लाई साग सब्जी रोपेर खाने ठाउँपनि हुँदैन।

  • @ishorkarki572
    @ishorkarki572 3 ปีที่แล้ว

    धार्मिक अनि बौद्धिक ब्यक्ति जीवन र जगत बुझेका मान्छेहरूको बसोबास रहेछ त्यस क्षेत्रमा जय होस ॐ

  • @ningwahanglimboo6815
    @ningwahanglimboo6815 3 ปีที่แล้ว +2

    हामी लिम्बू हरुको मुन्धुम संस्कार मा यस्तो कहिँ कतै पाईन्न तर उहाँ हरु लामो समय सम्म एक्लो महसुस गरेर जिन्दगी सँग हरेस खाको प्रष्ट देखियो यो दु:खद कुरा हो।छोराछोरी ले प्रसस्त समय दिउन माया दिउन यस्तो हर्कत गर्दैनन।

  • @thamsuhangdipesh2625
    @thamsuhangdipesh2625 3 ปีที่แล้ว +14

    भगवान एउटै हो आकाश एउटै छ ताराहरु धेरै छन र लाब्सा मिसा नाम्सा मिस हामी घाँम जुन को बच्चा होनी।🙏❤️❤️❤️

  • @krishnabhattarai9063
    @krishnabhattarai9063 3 ปีที่แล้ว +9

    धनकुटा तिर पुग्नु भएछ पुर्बी पहाड मा लिम्बु समुदायको बसोबास बाक्लो छ।र त्यो कपुर थान बनाउने उनीहरुको परम्परागत चलन हो पहिले पहिले का बुढा बुढी हरु त झन लिम्बु भाषा मात्रै बोल्थे पर्बते यानी नेपाली भाषा बोल्ने अलिकति कठिन हुन्थ्यो तर आजभोलि शिक्षा को बिकास ले गर्दा सबैजसो बोल्छन् ।

  • @दुःखकोसाथी
    @दुःखकोसाथी 3 ปีที่แล้ว +5

    मलाई धेरै खुशी लाग्छ दिदी🙏🙏 हजुरको यस्तै यस्तै भिडियो सधैँ हेर्न पाऊँ,,,,।।।

  • @GiriKanchan
    @GiriKanchan 3 ปีที่แล้ว

    यस्तो धर्ती र यी ज्ञानका खानीहरुलाई छाडेर बिदेशिनु पर्ने हाम्रो बिडम्बना हो । हेर्ने कथा टिमले यति नौलो, यति अर्गानिक कथा पस्कनुभएकोमा धन्यवाद ।

  • @nirajthapa4787
    @nirajthapa4787 3 ปีที่แล้ว +1

    अहिले सम्मको सर्बाधिक मन परेको कथा ।।

  • @prabeshadhikari3908
    @prabeshadhikari3908 3 ปีที่แล้ว +4

    अोशो को भनाइ अनुसार जीवनमा मृत्यु पनि एक उत्सव हो भने जस्तो मृत्युु निश्चित छ ।मृत्यु पछि चिहान आफ्नो हात बनाउने यी महान अामाबाबाको कथा बनाउने बिध्या मेड्म लाई सलाम छ

  • @gungaha9519
    @gungaha9519 3 ปีที่แล้ว +12

    सबै भन्दा मलाई मन पर्ने हेर्ने कथा त्यो भन्दा मिठास के मा मिल्छ मलाई बिद्या जि को मीठो बोल्ने शैली सबै टिम लाई 🙏🙏

  • @yameshlimbu
    @yameshlimbu 3 ปีที่แล้ว +4

    बिद्या जि तपाईले लिम्बु जातीको अन्तर आत्माको कथा बाहिर ल्याउनु भयो हो धेरै खुशी लाग्यो ।

  • @limbumishek...7550
    @limbumishek...7550 3 ปีที่แล้ว

    लिम्बुहरुको रितिरिवाज सस्कृती चलन पहिचान यस्तै हो।।।
    धेरै धेरै धन्यबाद ।बिध्या चाँपागाइ दिदी।।।

  • @prakashbudhathoki1522
    @prakashbudhathoki1522 3 ปีที่แล้ว

    मनि नियमित दर्सक य ग्राहक हु हेर्ने कथा को प्राय सबै एपिसोडहरु हेर्ने गर्छु दिउँसो दस घन्टा डिउटी गरेको थकान नि कथा हेरि सकेपछी मन हल्का हुन्छ ! दोहा कतार बाट हेर्दै छु !
    बिध्या दिदि र सम्पुर्ण टिम प्रती आभार !
    !धन्यवाद !

  • @hernekatha
    @hernekatha  3 ปีที่แล้ว +23

    Thank you for watching and loving this story. Let’s talk about death. Please share the memories of the death of your beloved if you are comfortable about it.
    आउनुस् मृत्यूको कुरा गरौं ! तपाईंलाई सहज लाग्छ भने तपाईंका प्रिय मान्छेको मृत्यूको कथा सुनाउनुस् न ।

    • @tulasilimbu2432
      @tulasilimbu2432 3 ปีที่แล้ว

      Derai dhaybad bidhya ji,mero fufu I really love you, 85 years hunu vayo

    • @reallearner590
      @reallearner590 3 ปีที่แล้ว

      Death is real

  • @Dailylife-30
    @Dailylife-30 3 ปีที่แล้ว +40

    बिद्या दिदी सलाम छ हजुर लाई कस्तो मन रोयो 😭😭❣️ सफलता को कामना हजुर लाई

  • @manojkumarrai8175
    @manojkumarrai8175 3 ปีที่แล้ว +29

    Heart touching, very much pitiable stories of village elders. Anyway appreciation for our "Appa" "Amma they are doing commandable job by eractingl monuments for reminiscent

  • @manishabhattarai6988
    @manishabhattarai6988 3 ปีที่แล้ว +1

    Kati meetho boli ho buwa ko... dhanyabaad bidhya dd yo prastuti ko laagi.😍

  • @rammani.adhikari
    @rammani.adhikari 2 ปีที่แล้ว

    भगवान त एउटै हो नि आकाश एउटै छ तारा धेरै छ कति मन छुने शब्द !

  • @sarozacharya
    @sarozacharya 3 ปีที่แล้ว +4

    अाज त अाफ्नै गाउका बाजेको कथा खाएछ
    खुसि लाग्यो😘

  • @rastalimbu5829
    @rastalimbu5829 3 ปีที่แล้ว +86

    The Young Lady has the most soothing voice.

    • @chandrarai1266
      @chandrarai1266 3 ปีที่แล้ว

      जीवन पछि को मरन अनि मिलन पछि को बिछोद .. जस्ताको तस्तै सुन्दर प्रस्तुती मन छोयो दिदी 🙏🙏😭😭

    • @padamkumarlungeli7448
      @padamkumarlungeli7448 3 ปีที่แล้ว

      ⁷⁷I am 6' ⁷676

  • @googlevlogs3832
    @googlevlogs3832 3 ปีที่แล้ว +13

    हेर्ने काथा नछुटाइ हेर्ने गर्छु।हेर्दा हेर्दै आज मेरै छिमेकि गाउपालिका को कथा हेर्न पाउँदा खुशी लाग्यो।🙏धन्यवाद सम्पुर्ण हेर्ने कथा टिमलाई 🙏

  • @ajaykumarsubba787
    @ajaykumarsubba787 3 ปีที่แล้ว

    बहूतै संवेदन सील कूर हो । सत्यो र प्राकृतिक पूजक कीराति होरु को साचो कथा वैथा देखाई दीनू मा धेरै धन्यबाद यूट्यूवर लाई। दूनीयालाई स्रीस्टीकरता को प्रकीत सत्य तथ्यो बाट अवगत गराऊनूमा ईन्ही प्राकृतीक पूजक लिम्बु (किरुवा)बूड़ा बूड़ी हरुलाई अत्ती भाबूक भै धेरै धेरै धन्यबाद छ। सेवारो ,

  • @sajanlimbu7037
    @sajanlimbu7037 3 ปีที่แล้ว +1

    आसेवारो...जिन्दगीको यात्रा पनि कत्ती नमिठो हुँदोरहेछ

  • @rajlama8425
    @rajlama8425 3 ปีที่แล้ว +3

    आहा!कति राम्रो संस्कृति अनि सुन्दर गाउँ 😍

  • @amitbudhathoki15
    @amitbudhathoki15 3 ปีที่แล้ว +8

    सुनिरहू हेरिरहुँ लाग्ने हजारौंको कथा /हेर्ने कथा ❤️ यो कथा यहाँको सँस्कार एकदमै मन पर्यो!!

  • @dipakkhadka3230
    @dipakkhadka3230 3 ปีที่แล้ว +4

    मृत्यु अन्त्य हैन जीवनको एउटा उत्सव रहेछ, जस्ले आफ्नो जीवनलाई सन्तुष्ट पार्न सिकाउदो रहेछ जस्तो लाग्यो ‌। सार्है भावुक बनायो हेर्ने कथाले ।

  • @extramindedskm5052
    @extramindedskm5052 3 ปีที่แล้ว +1

    यहाँ को भिडियो प्राय म सबै नै हेर्ने गर्छु , खुब मन पर्छ र नया किसिम को ओझेलमा परेका तर विद्वान वरिष्ठ तथा मेहनती महान ब्याक्तित्वहरुको भिडियो हुने गर्छन । इलाम को सुर्योदय नगरपालिका ११ सुन्तले भन्ने गाउमा एक यस्तो ब्यक्ती हुनुहुन्छ , जो आफै मा अपांग हुनुहुन्छ तर यो उमेर सम्म पनि समाज सेवा मै ब्यस्त हुने उहाँ श्री सिताराम रेग्मी को एउटा जीवन कथा बनाइदिए , हामी सबै आभारी हुने थियौ।।।। धन्यवाद

  • @DhitalPradip
    @DhitalPradip 3 ปีที่แล้ว +1

    ब्राम्हण हरु कसै कसैले आफ्नो अन्तिम सँकार आफैले गरेको सुनेको थिएँ आज एक कदम अगाडि बढेर लिम्बू बाजे बज्यै हरुले गरेको कार्य देखेँ बडा खुशी लाग्यो जय हो किराँती समुदायको ।