पानीको कथा । Paaniko Katha - Herne Katha EP57 । हेर्ने कथा

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 16 ต.ค. 2024

ความคิดเห็น • 5K

  • @hernekatha
    @hernekatha  3 ปีที่แล้ว +685

    हेर्ने कथामा पानीको कथा देखाएपछि धेरै जनाले रेक्चा गाउँमा पानी पुर्याउन सहयोग गर्ने इच्छा देखाउनु भएको छ ।
    डाँडामा रहेको सुख्खा गाउँमा पानी पुर्याउनु गाह्रो काम होला तर असम्भव चाहिँ होइन ।
    तर यो इन्जिनियरिङ र प्रविधिसँग जोडिएको विषय हो । हामी एकछिन भावुक भएर मात्र त्यहाँ पानी पुग्ने होइन । यसमा विज्ञहरु जोडिनुपर्छ । त्यही अनुसारको लगानी पनि चाहिन्छ होला ।
    हामीले गाउँलेहरुसँग कुरा गरेको आधारमा त्यहाँ तत्काल कुनै योजना सुरु हुने वाला छैन । गाउँका शिक्षित र बुझ्ने मान्छेहरु बजारमा बस्छन् । जनप्रतिनिधिहरु पनि बजारतिरै धेरै भेटिन्छन् ।
    स्वभाविक हो, धेरै दर्शकहरुले त्यहाँ पानी पुर्याउन पाए हुन्थ्यो, सहयोग गर्न चाहन्छु भनेर हामीलाई भन्नुभएको छ । यसको लागि एक दुई जना गाउँलेको
    फोन नम्बर दिएर मात्र पनि हुँदैन । यसको लागि संगठित र विज्ञसहितको ठूलो प्रयास चाहिन्छ ।
    विदेशमा रगत पसिना गरेर कमाएको पैसाले आफ्नो मातृभुमीको एउटा सुख्खा गाउँमा पानी आओस् भनेर उदार मनले धेरैले सहयोग गर्न खोज्नुभएको छ ।
    पैसा व्यवस्थापन चुनौतीपूर्ण काम हो । त्यसमा अनुभव चाहिन्छ । अनि पानी जस्तै पारदर्शिता चाहिन्छ । हेर्ने कथा टोलीसँग कथा भन्ने शीप त छ तर व्यवस्थापनको शीप छैन । त्यसैले हामी तपाईंहरुले गर्न खोजेको सहयोग जम्मा पार्न सक्दैनौं ।
    विगतमा पनि हाम्रा कथाका पात्रहरुलाई थुप्रो दर्शकहरुले हामीमार्फत सहयोग गर्न खोज्नु भएकै हो । त्यस्तो बेला हामीले सिधै पात्र र सहयोगीलाई सम्पर्क मात्र गराइदिँदै आएका छौं ।
    अहिले त सिँगो गाउँ पात्र हो । ककसको नम्बर दिनु । कसले नेतृत्व गर्ने । अनि पैसा मात्र सहयोग गरेर समाधान हुने विषय पनि हैन यो । सरकारका केही योजना पो सुरु हुँदैछन् कि । बरु जनप्रतिनिधि र सरकारहरुलाई दबाब दिँदा पो रेक्चामा छिटो पानी पुग्छ कि ।
    हामीले यस्तै कुरामाहरु एकै ठाउँमा बहस होस् र रेक्चामा तपाईं सबैको प्रयासले छिटो पानी पुगोस् भनेर फेसबुकमा साझा ग्रुप बनाएका छौं । सहयोगी हातहरु, रेक्चाबासीहरु, पानी, प्रविधि र पैसाका विज्ञहरु, सरकारी मान्छेहरु, सबै यो ग्रुपमा जोडिएर राम्ररी सरसल्लाह गर्नुहोला भन्ने हाम्रो चाहना छ ।
    हामीले यो बिचमा गाउँपालिकाका अध्यक्ष, जुझारु स्थानीय अनि पानीसम्बन्धी विज्ञहरुसँग पनि सम्पर्क गरेका छौं । वहाँहरुलाई पनि यसै ग्रुपमा जोड्ने प्रयास गर्नेछौं ।
    अनि तपाईंहरुकै सरसल्लाहमा यो कामको लागि योजना र नेतृत्व छानेर अघि बढ्नुहोला । पत्रकारको रुपमा हाम्रो भूमिका यत्ति नै होला सायद ।
    ग्रुपमा आफ्ना कुराहरु राख्दा सकेसम्म पुष्टि भएका स्रोत सहितका सुचना र जानकारी राखिदिनुहोला ।
    शुभकामना
    फेसबुक ग्रुपको लिङ्क: facebook.com/groups/waterforrekcha

    • @swetagurungtamang7253
      @swetagurungtamang7253 3 ปีที่แล้ว +4

      Dd proud of you asari nai hamro nepal ko harek thau ma janu hola hami ni herna pau hamro nepal nepali kasto xa kati kura dekhera achamma lagxa nepal nikai ramro xaa d thanks to you and your team

    • @chiranpaudel9736
      @chiranpaudel9736 3 ปีที่แล้ว +5

      यो कुरा सही हो तपाईंहरूको सघन प्रयासको लागि धेरै धेरै धन्यवाद

    • @bidurdangal1785
      @bidurdangal1785 3 ปีที่แล้ว +5

      हॆर्ने कथा टिमलॆ राम्रॊ विचार ब्यक्त गर्नु भयॊ।यहाँहरूकॊ मॆहॆनतलॆ समस्या चिनाई दिएकॊ छ।अव विज्ञ तथा सरॊकारवालाकॊ ध्यान जान जरूरी छ।

    • @chandrasin633
      @chandrasin633 3 ปีที่แล้ว +3

      Dalit lai kina xuttai vanne kura sappai lai thaa xa but 1ta qsn ta garnu parthyo tapai haru le kina xuttai vanera . Chup chaap hunu vayo kina ki tapai haru pani tei system ko staff haru ho

    • @thampurja3163
      @thampurja3163 3 ปีที่แล้ว +5

      हेर्ने कथाको म Regular दर्शक हु । अहिले सम्म मैले हेरेको भागहरु मध्ये यो Episode सारै हृदय बिदारक लाग्यो । हामी हेर्नेलाई त यस्तो पिडा महसुस हुन्छ भने भोग्ने ति जन्ताहरुको पिडा अनि दु:ख कति धेरै छ होला । तपाईले भने जस्तै यो एउटा ब्यक्तिको मात्रै समस्या नभएर सिङ्गो गाउँको समस्या भएको हुदा स्थानिय सरकारको ध्यान जान जरुरी देख्छु । यतिका बर्ष सम्म पनि किन र कसरी राजनितिग्यहरु कसैको ध्यान गएन त्यो ज्यादै लाजमर्दो र दु:खको कुरा हो । आशा छ अब छिट्टै त्यहा जन्ताले सहजै धाराको पानी खान पाएको हेर्न पाईनेछ ।🙏

  • @janakrajkafle3782
    @janakrajkafle3782 3 ปีที่แล้ว +614

    त्यो ठाउमा कस्ले चुनाब जित्यो र के गर्यो ???फेरि भोट माग्न आय भने सीदै पानि बोक्ने गाग्री ले टाउको फुटाइदा हुन्छ 😡😡😡😡😡

    • @umeshbista2970
      @umeshbista2970 3 ปีที่แล้ว +10

      उपत्यका भनाउदा जनाता हरु तेस्ता छन ,बिचरा यहाका सोझा साझा को कस्ले सुन्छ ।अझ ति दुइ घरको हालत हेर ,अझै जात भात को कुरा हेर ,कठै बर । कैलेसम्म प्रचन्डे ,केपि र देउवा को गुलामि भएर बस्ने । धिक्कार छ ,तिमिहरु नेता भनाउदा हरुलाइ

    • @gokarnachand4044
      @gokarnachand4044 3 ปีที่แล้ว +7

      Omg 😢😢😢 अझै पनि पानीको यति चरम अभाव मेरो कल्पना भन्दा बाहिरको कथा 🙏 म जन्मेको गाउँ जहाँ मैले थाहा पाउँदा देखि नै हाम्रो गाउँका मानिसको प्रत्यक घरको अगाडी चौबिसै घन्टा पनि बगिरहने धारा थियो त्यसैले होला मैले कल्पनै गरेको थिएँ।
      प्रकृति ले सुन्दर हरियो जंगल तर पानीको चरम अभाव, अझै पनि सदियौं देखि जरा गाडेको छुवाछुत, हाम्रो गाउँमा वर्ष याममा कहिले पानीको पाइप भचिदा वा अन्य कारणले पानि नआउँदा हाम्रो नजिकै रहेको कुवामा ठकुरी क्षेत्री मगर दलित सबैले मैले थाहा पाउँदा देखिनै यौटै कुवाको पानी प्रयोग थियौ र गर्छौ पनि,
      त्यहाँका मानिसको चेतनाको स्तर न्युन हुनु, अशिक्षा, राज्यको नीति निर्माण तथा कार्यान्वयन तहमा पुगेका जनप्रतिनिधिको उपेक्षा र उनीहरुलाई दबाब दिने नागरिक समाज को अभाव आदिको कारण ले, स्वच्छ पानी पिउन पाउनु जस्तो आधारभूत र नैसर्गिक अधिकार र मानिस भएर पनि मानिस भएको अनुभूति गर्न नपाउनु ( धारा २२- स्वास्थ्य तथा भेदभावविरुद्धको हक) वाञ्छित रहेको छन् त्यहाँका मानिस। 🙏😢😢🤗❣️
      अवश्य पनि त्यहाँको यस्तो समस्याको समाधान का विकल्प सहितको जनप्रतिनिधि सँगको बहस सहितको next episode आउनेछ। धन्यवाद।
      🙏🙏😢😢❣️❣️🌷🌱

    • @puskardevkota4289
      @puskardevkota4289 3 ปีที่แล้ว +4

      yaha ka samsad minster hun nepal sarkarka

    • @purnimapariyar9921
      @purnimapariyar9921 3 ปีที่แล้ว +1

      एकदम

    • @anadachhetri5092
      @anadachhetri5092 3 ปีที่แล้ว

      Tes inaar ma haldeya hunxa..neytaa lai

  • @nabinbhandari7778
    @nabinbhandari7778 3 ปีที่แล้ว +1941

    दलित जातिलाई उ त्याँ छुट्याइदिएका छौँ दुइटा कुवा भन्दा झनक्कै रिस उठ्ने जति यता आउनुस त 🙏

    • @sanjayabishwokarma6376
      @sanjayabishwokarma6376 3 ปีที่แล้ว +44

      गाई बस्तुलाई पानी खान दिनि दलित जातिलाई छुना सम्मा नहुनि 😡😡

    • @rajupariyar5349
      @rajupariyar5349 3 ปีที่แล้ว +24

      Manxe Manxe ma sano ra thulo hu vanepaxi parkirti le kina na thagus . Pani ko hahakar xa piuni paani xaina dalit re kura sunda ni man marera aauni

    • @tenzinlama2442
      @tenzinlama2442 3 ปีที่แล้ว +14

      Nasliy shoc bahun haruko

    • @rahulsunarr
      @rahulsunarr 3 ปีที่แล้ว +6

      दलित जाती लाई हेला गरेकाे 😡😡😡😡

    • @rajendrashrish3377
      @rajendrashrish3377 3 ปีที่แล้ว +14

      Jaba sarkaar ma hune sikxit harule nai dalit kota vanera yo dalit ho vanera xuttaai diyeko xa vane yo ta yeuta bikat gaau .

  • @yubamukhiya4556
    @yubamukhiya4556 3 ปีที่แล้ว +4

    धुरमुस सुन्तलीले त्यो धनिका सन्तान रमाउने रंगसाला बनाउनु भन्दा यस्ता गरिबहरू बसोबास गर्ने ठाँउमा पानी,शिक्षा,स्वास्थ्य लगाएतको कार्यक्रम लयाउनु परथो!!!! यो भिडो हेरे पछि धुरमुस सुन्तली जस्तो देखाउटीहरू लाई दिने सहयोग आजा देखि म यस्ता गाँउ घर र गरिबको लागि दिने निर्यण गरे!!!

  • @jnkjn5135
    @jnkjn5135 3 ปีที่แล้ว +101

    बिद्या दिदि रवि लामिछाने ले कालिकोट मा चन्दा उठायर अस्पताल बनाय दिदि बिन्ती अभियान चलानु होस सहयोग गर्ने हरेक नेपाली को मन छ

  • @thenepalesecivilwar108
    @thenepalesecivilwar108 3 ปีที่แล้ว +487

    कोरोना कहरको बिचमा पनि एउटा फरक कार्यक्रम लिएर आउनु भएकोमा संचालिका विद्या चपागाईं र सम्पूर्ण टिम लाई धेरै-धेरै धन्यवाद ! भिडियो मिलियन क्लबमा प्रवेश गरोस । शुभकामाना !!

    • @bhubanrai2443
      @bhubanrai2443 3 ปีที่แล้ว +8

      I like your channel

    • @sirnare3408
      @sirnare3408 3 ปีที่แล้ว +7

      Civl war video halnu paryo tapaiko ma pani

    • @basantaranabhat8733
      @basantaranabhat8733 3 ปีที่แล้ว +3

      Sir, the videos and the information you give in your channel are also truly adorable.

    • @riyankhadka2457
      @riyankhadka2457 3 ปีที่แล้ว +5

      विद्या जी कोरोना कहरबिच यो काकाकुल कथा लिएर आउनु भयो हजूर को कथा मिलियन क्लब मा प्रवेश गर्ने निश्चित छ सरकार ले हजुर को कथा हेर्ला नहेर्ला कतै कथा मा विद्यालय का बालबालिका ले गएको राष्ट्रीय गान ले छोयो बिना पनि पनि सयौं थुँगा फूल मा रमाएका ती कलिला बालबालिकालाई नमन्।

    • @golketabhuwanchenal3397
      @golketabhuwanchenal3397 3 ปีที่แล้ว +2

      यो कसैलाइ फरक कार्यक्रम लाग्ला तर मलाइ दुख लाग्यो यो दुख देखेर

  • @A1info-tainment
    @A1info-tainment 3 ปีที่แล้ว +126

    खानेपानी अभाव र छुवाछुत, यस क्षेत्रको प्रमुख समस्या चाडैं अन्त्य होस्।

  • @Rhinoinnepal1
    @Rhinoinnepal1 3 ปีที่แล้ว +23

    हेनेऺ कथा ले नेपाल को वास्तविक यथाऺथ लाई नजिकबाट नियाल्न पाइन्छ। विध्या दिदि को परस्तुति एकदम रामो् छ। हजुर को

  • @prateeknpl7502
    @prateeknpl7502 3 ปีที่แล้ว +228

    दलितलाई छुट्याइएको कुवाबाट गैर दलित भनाउँदाले गाईभैंसिका लागि मात्रै पानी लग्ने रे !
    मान्छे र जनावर बीच भेद नपाउने गाउंलेलाई त्यसैको पाप हो कि?

  • @lekhbahadur1160
    @lekhbahadur1160 3 ปีที่แล้ว +60

    कल्पना बिक को हात बाट पानी पिएर गाउँ का मानिस हरु लाई देखाउनु पर्नी हेर्न कथा का सम्पुर्ण टिम ले अनि गाउँ का असिछित मानिस हरु लाई था हुनि थियो

  • @depakdhungana1882
    @depakdhungana1882 3 ปีที่แล้ว +301

    कथा ले सारै रुवायो ?? जलशोत को विश्व मा दोस्रो धनी देश भनेर किताब को पाना मा मात्र सिमित रहेछ , सारै दु:ख लाग्यो ? त्यहा को कारुणिक देखेर , कुनै उपाय मार्फत पानी आउँछ भने म सहयोग गर्न तयार छु बिद्दा दिदि

    • @diyanrai2602
      @diyanrai2602 3 ปีที่แล้ว +8

      यो स्वास्थ्य तथा जनसंख्याका राज्यमन्त्री नवराज रावत निर्बाचित क्षेत्र रहेछ

    • @nirumagar5338
      @nirumagar5338 3 ปีที่แล้ว +3

      Ma pani garchu

    • @bikeshadhikari5961
      @bikeshadhikari5961 3 ปีที่แล้ว +1

      Same here

    • @nirajbogati-2053
      @nirajbogati-2053 3 ปีที่แล้ว +1

      😢😢😢😭😭😭

    • @upendragurung4176
      @upendragurung4176 3 ปีที่แล้ว +5

      जलस्रोतको दोस्रो धनी देश किताब मा मात्रै लेखिएको हो नेपाल जलस्रोतमा दोस्रो धनी देश पर्दैन है सर

  • @suzuu3139
    @suzuu3139 3 ปีที่แล้ว +21

    पानीमा पनि के जातभात छुट्टाउछन मान्छेहरु
    थुक्क नालायक सरकार बिश्वको दोश्रो धनी देशमा पानीको कमि छ्😐️

  • @burzumback
    @burzumback 3 ปีที่แล้ว +230

    यो गाउँमा पानीको लागि विध्या दिदी हजुरले नेतृत्व गर्नु पर्यो सहयोग गर्ने हामी छौ

    • @yugmayalimbu2398
      @yugmayalimbu2398 3 ปีที่แล้ว +2

      Right

    • @yugmayalimbu2398
      @yugmayalimbu2398 3 ปีที่แล้ว +3

      Ma pani chu

    • @shankarbohara2530
      @shankarbohara2530 3 ปีที่แล้ว +1

      Me too

    • @new78vlog94
      @new78vlog94 3 ปีที่แล้ว +1

      @@yugmayalimbu2398 यस्तै गाउकाे दैनिक कष्टकर जीवनशैली भिडियो हेर्न
      मेराे च्यानल तिर जाेडिनु हाेला 🙏🙏🙏❤️❤️❤️

    • @dipenmagar8351
      @dipenmagar8351 2 ปีที่แล้ว +1

      Ma pani Xu

  • @asmikunwar4300
    @asmikunwar4300 3 ปีที่แล้ว +152

    म प्रशस्त पानी हुने ठाँउमा छु! यो भिडियो हेरेपछि मैले दैनिक जिवनमा पानीको प्रयोग गर्दा पनि आङ सिरिङ्ग भयो। 😞 हामीतिर भएको पानी उता पठाउन पनि एक्लै नसकिने 😔 ए सरकार!🙏 अन्धो र बहिरो छैनस भने, त्यो ठाँउमा पानी पुर्याइदे 😣🙏 म घोडा टेकेर विन्ती गर्छु 😣🙏🙏

    • @manishamalla2130
      @manishamalla2130 3 ปีที่แล้ว +1

      Me too so sad to seeing this people situation 😪

    • @aprilprince1378
      @aprilprince1378 3 ปีที่แล้ว +1

      Khatey sarkar le garnu parne thau ma k garya xa ra

    • @rajubhandari5203
      @rajubhandari5203 3 ปีที่แล้ว +1

      good hjr

    • @karanbhatt7367
      @karanbhatt7367 3 ปีที่แล้ว +2

      हजुरको बिचार प्रति म भावुक भए😥

  • @gautamdeepak6487
    @gautamdeepak6487 3 ปีที่แล้ว +84

    यस्ता ठॉंऊहरु अझै छन। हेर्दा ऑंखा रसाऊछन तर नेता सधै कुर्चिकै लडाईमा ब्यस्त चुनाब होईन सालेहो पहिला जनताको सेवा गर

    • @gokarnachand4044
      @gokarnachand4044 3 ปีที่แล้ว +3

      Omg 😢😢😢 अझै पनि पानीको यति चरम अभाव मेरो कल्पना भन्दा बाहिरको कथा 🙏 म जन्मेको गाउँ जहाँ मैले थाहा पाउँदा देखि नै हाम्रो गाउँका मानिसको प्रत्यक घरको अगाडी चौबिसै घन्टा पनि बगिरहने धारा थियो त्यसैले होला मैले कल्पनै गरेको थिएँ।
      प्रकृति ले सुन्दर हरियो जंगल तर पानीको चरम अभाव, अझै पनि सदियौं देखि जरा गाडेको छुवाछुत, हाम्रो गाउँमा वर्ष याममा कहिले पानीको पाइप भचिदा वा अन्य कारणले पानि नआउँदा हाम्रो नजिकै रहेको कुवामा ठकुरी क्षेत्री मगर दलित सबैले मैले थाहा पाउँदा देखिनै यौटै कुवाको पानी प्रयोग थियौ र गर्छौ पनि,
      त्यहाँका मानिसको चेतनाको स्तर न्युन हुनु, अशिक्षा, राज्यको नीति निर्माण तथा कार्यान्वयन तहमा पुगेका जनप्रतिनिधिको उपेक्षा र उनीहरुलाई दबाब दिने नागरिक समाज को अभाव आदिको कारण ले, स्वच्छ पानी पिउन पाउनु जस्तो आधारभूत र नैसर्गिक अधिकार र मानिस भएर पनि मानिस भएको अनुभूति गर्न नपाउनु ( धारा २२- स्वास्थ्य तथा भेदभावविरुद्धको हक) वाञ्छित रहेको छन् त्यहाँका मानिस। 🙏😢😢🤗❣️
      अवश्य पनि त्यहाँको यस्तो समस्याको समाधान का विकल्प सहितको जनप्रतिनिधि सँगको बहस सहितको next episode आउनेछ। धन्यवाद।
      🙏🙏😢😢❣️🌷🌱

    • @gautamdeepak6487
      @gautamdeepak6487 3 ปีที่แล้ว

      @@gokarnachand4044 सर बहस मात्रै होईन पनिको पनी बबस्था गर्नु परो हामी सहयोग गर्न तयार छौ गो अहेड ब्रो 👍👍👍

  • @sarojniraula7958
    @sarojniraula7958 3 ปีที่แล้ว +37

    People who says "kathmandu ma pani ko dukha chha" most watch this.

  • @kumarprasadbaral6903
    @kumarprasadbaral6903 3 ปีที่แล้ว +85

    विद्या तिमी कती सुन्दर छौ।
    अझ निमुखाको त अप्सरा हौ।
    अझ मैले बुझेको प्रजातन्त्र त तिमी हौ।
    धन्यवाद

    • @dogapart4701
      @dogapart4701 3 ปีที่แล้ว +2

      सार्है मिठो कबिता तपाईको😍😍😍👍️👍️👍️👍️

    • @kumarprasadbaral6903
      @kumarprasadbaral6903 3 ปีที่แล้ว +1

      धन्यवाद

  • @मौसमरावत-ग1स
    @मौसमरावत-ग1स 3 ปีที่แล้ว +101

    हामी मानव हो मानवता देखाउ!! पानी पिउन नपाएर मर्ने बेला भयो छुवाछूत बन्द गर्नुस।सामाजिक प्राणी बन्न सिकौ जनावर होइन।

    • @hillytagar2260
      @hillytagar2260 3 ปีที่แล้ว +3

      Honi

    • @gokarnachand4044
      @gokarnachand4044 3 ปีที่แล้ว +4

      Omg 😢😢😢 अझै पनि पानीको यति चरम अभाव मेरो कल्पना भन्दा बाहिरको कथा 🙏 म जन्मेको गाउँ जहाँ मैले थाहा पाउँदा देखि नै हाम्रो गाउँका मानिसको प्रत्यक घरको अगाडी चौबिसै घन्टा पनि बगिरहने धारा थियो त्यसैले होला मैले कल्पनै गरेको थिएँ।
      प्रकृति ले सुन्दर हरियो जंगल तर पानीको चरम अभाव, अझै पनि सदियौं देखि जरा गाडेको छुवाछुत, हाम्रो गाउँमा वर्ष याममा कहिले पानीको पाइप भचिदा वा अन्य कारणले पानि नआउँदा हाम्रो नजिकै रहेको कुवामा ठकुरी क्षेत्री मगर दलित सबैले मैले थाहा पाउँदा देखिनै यौटै कुवाको पानी प्रयोग थियौ र गर्छौ पनि,
      त्यहाँका मानिसको चेतनाको स्तर न्युन हुनु, अशिक्षा, राज्यको नीति निर्माण तथा कार्यान्वयन तहमा पुगेका जनप्रतिनिधिको उपेक्षा र उनीहरुलाई दबाब दिने नागरिक समाज को अभाव आदिको कारण ले, स्वच्छ पानी पिउन पाउनु जस्तो आधारभूत र नैसर्गिक अधिकार र मानिस भएर पनि मानिस भएको अनुभूति गर्न नपाउनु ( धारा २२- स्वास्थ्य तथा भेदभावविरुद्धको हक) वाञ्छित रहेको छन् त्यहाँका मानिस। 🙏😢😢🤗❣️
      अवश्य पनि त्यहाँको यस्तो समस्याको समाधान का विकल्प सहितको जनप्रतिनिधि सँगको बहस सहितको next episode आउनेछ। धन्यवाद।
      🙏🙏😢😢❣️🌷🌱

    • @bhimpun2073
      @bhimpun2073 3 ปีที่แล้ว +1

      Yo Kura Le mero man pani chhoyo

  • @shantikokhojima6040
    @shantikokhojima6040 3 ปีที่แล้ว +22

    धनीको त महल र सोफामा जिन्दगी 😬
    गरिबको त झुपडी र खोप्पामा जिन्दगी
    यहाँ पैसाको हाँसो तुलना भइदियो 🙆
    बाध्यताको आँसु थोपामा जिन्दगी 😰😷
    हेर्ने कथा बाट धेरै कुराको शिक्षा पाएको छु🙏

  • @aakashgopal5689
    @aakashgopal5689 3 ปีที่แล้ว +2

    प्राथना छ भगवान कोही एउटा यस्तो नेता होस् जसलाई यो ठाउँ यो ठाउँको बेथा साँच्चै दुःखोस् र मनन गरेर योंठाउँमा पानी पुर्याइदीआस् । सुन्दा र हेर्दा कुनै जमानाको एकादेशको कथा जस्तो तर वास्तविकता नपत्याई नहुने ए नेपालको नेता हाे कोई पुग्नुस न यहाँ पानी पुर्याई दिनुस् यहाँ साँच्चै तपाईंलाई भगवान सोचेर पुज्नेछन यहाँको जनताले अमर रहनेछ तपाईंको नाम इतिहासले कहिलेइ बिर्सने छैन ।

  • @thegurkhali4430
    @thegurkhali4430 3 ปีที่แล้ว +46

    पानीको समस्या छदै छ त्यो भन्दा ठुलो समस्या छुवाछुतको देखियो ।

  • @ghumghamstory1289
    @ghumghamstory1289 3 ปีที่แล้ว +113

    जसले पानि नपाएर दुइ महिना नुहाएको छैन डुंग डुंग गनाउदै हिडेको छ उसैले छुवाछुत गर्ने,दलितलाई छुट्टै कुवा रे l जनवार हरु

    • @DeepMusic50
      @DeepMusic50 3 ปีที่แล้ว +1

      Achamma x sr

    • @ghanashayamghimire9522
      @ghanashayamghimire9522 3 ปีที่แล้ว

      😂😂😂😂😂😂😂

    • @bistaumesh6297
      @bistaumesh6297 3 ปีที่แล้ว +1

      @@ghanashayamghimire9522 यो हाँस्ने विषय होईन !

    • @ghanashayamghimire9522
      @ghanashayamghimire9522 3 ปีที่แล้ว

      हैन गालि पढेर हाँसेकाे 😎😎😎

    • @sarifabegam667
      @sarifabegam667 3 ปีที่แล้ว

      kasto samaj ma xau hai hami

  • @SumanKulung
    @SumanKulung 3 ปีที่แล้ว +70

    एक त पानीको दुख अर्को दलित र महिनावारी हुनेले छुनै नहुने! कठै समृद्ध नेपाल अनि सुखी नेपाली!

    • @sureshnarayan2389
      @sureshnarayan2389 3 ปีที่แล้ว

      ho ni sir

    • @sunitachettri3985
      @sunitachettri3985 3 ปีที่แล้ว

      नेपाल मा मान्छेहरु मोडन हुनु पनि जान्दैनन्, ओभर मोडन हुनु खोजछ, पूरानु बिचार र कुरिती त्यागनु नै नसक्ने हरु पनि छन्, कस्तो अत्याचार गरेको दलित हरु लाई, के सारो सानु बिचार भाको मान्छेहरु

  • @mahimabhusal9135
    @mahimabhusal9135 3 ปีที่แล้ว +6

    तिर्खा लाग्दा पिउनलाई पानी सम्म व्यवस्था गरिदिन नसक्ने मुलुकमा बसेर पनि छातीमा हात राखेर गर्वका साथ राष्ट्रिय गान गाउने हामी नेपाली ❤️

  • @gobindakhatri3195
    @gobindakhatri3195 3 ปีที่แล้ว +47

    म केही समय अघि चाैकुने गाउँपालिका जाँदा वडा सदस्य प्यारी बुढासंग भेट भएकाे थियाे । उहाँले आफ्नाे रेक्चा गाउँकाे कथा सुनाउनु भएकाे थियाे उक्त कथा मैले हेर्ने कथाकाे साथी यस कुमार जीलाई सुनाएकाे थिएँ । आज हेर्ने कथामा हेर्दैछु । तपाइहरु पनि हेर्नुस है । प्यारी बुढा ज्यूलाई पनि सुनाइ दिनुहाेला याे कथा ।

    • @nimagurung4976
      @nimagurung4976 3 ปีที่แล้ว +3

      Launa pusai kehi pahal garnu paryo sarai pida khepe gauka janata le

    • @samratmagar703
      @samratmagar703 3 ปีที่แล้ว

      Ma pani sahyog garna chanchu gau ko manxe ko pani ko lagi

  • @माम्बातामाङ्ग
    @माम्बातामाङ्ग 3 ปีที่แล้ว +47

    बिध्या जि को मिठो आवज मीठो बोल्ने शैली लाई माया गर्ने जाती यता हजिर हुनु है ♥️♥️♥️♥️

  • @nbchhetri7006
    @nbchhetri7006 3 ปีที่แล้ว +36

    पानीको कथा हेरे पनि सार्है मन रोह्यो।विश्वको दोस्रो जलस्रोतको धनि भनिएको हाम्रो देशमा पानिको यस्तो हाहाकार छ। त्यहाका स्थानीय जनप्रतिनिधि कहाँ छाै? त्यस क्षेत्रबाट उठेका संसद मरे कि जिउदै छन्? कसैका पहलमा त्यहाका नागरिकले पानी पाउँछन् भने म पनि सकेको सहयोग गर्ने छु।

  • @purnajaishi3265
    @purnajaishi3265 3 ปีที่แล้ว +1

    आँखा बाट तरक्क आँसु झर्छ ।कति दुख कष्ट रहेछ त्यही माथि पनि जातजाति बिच भेदभाव, छुवाछुत । कल्ले बुझ्ने यहाँ को जनताको दुःख ??

  • @kirankhanal5314
    @kirankhanal5314 3 ปีที่แล้ว +37

    कुर्सीको लागि दौडधुप गर्ने नेताहरु के थाहा छ विकट गाउको पिडा सरोकारवाला हरुको ध्यानाकर्षण होस।

  • @BinodAdhikariTopic
    @BinodAdhikariTopic 3 ปีที่แล้ว +80

    हेर्ने कथा कहिल्यै नछुटाउने म मात्र होला

  • @एलियाश्रेष्ठ
    @एलियाश्रेष्ठ 3 ปีที่แล้ว +32

    जस्ले जे भने पनि, एउटा कुरा जड गजबले गाडेको छ ! खान नपायर मरोश बोरु , तर छुवाछुत गर्न छोड्दैन ।।

    • @bhimpun2073
      @bhimpun2073 3 ปีที่แล้ว +1

      Ho yo kurale ta mero pani man chasakkai bhayo

    • @krissnalapregorkhali429
      @krissnalapregorkhali429 3 ปีที่แล้ว +1

      Ho sis neee yesto dukhad paribeshmaa pani jaatbhat ra chhuwachhut ko jad gadekai xa....

  • @rajanthapa5692
    @rajanthapa5692 3 ปีที่แล้ว +1

    यो दर्दनाक / हृदयविदारक कथा हेरेर मन रोयो। विद्या म्याम र हेर्ने कथाका समूहका सबैलाई सलाम ! रेक्चा गाऊँको समस्या समाधान होस्।

  • @prateeknpl7502
    @prateeknpl7502 3 ปีที่แล้ว +49

    पानी भन्दा पनि छुवाछुतको समस्या ठुलो लाग्यो यो समाज को । यस्तो अभावमा पनि दलित र उपल्लो जातको भेदभाव आउने/सिकाउने/मान्ने कस्तो धर्म/संस्कृति हो हाम्रो?

    • @dustyboot1
      @dustyboot1 3 ปีที่แล้ว +1

      तपाईको कुरा सही लाग्यो तर शिक्षाले गर्दा मानव जीवनमा कत्ती फरक पर्ने रैछ भन्ने कुराको एवटा ज्वलन्त उदाहरण हो । तपाई हामी तेहा गएर तेस्तो कुरा गर्यो भने लखेटछन । आऊने दिनहरुमा पानीको कमीले गर्दा कसैले दुःख भोग्न नपरूस जय नेपाल ।

    • @rajeshn7352
      @rajeshn7352 3 ปีที่แล้ว +1

      @@dustyboot1 हजुर को कुरा एकदम सहि छ ।

    • @kamalthapa7568
      @kamalthapa7568 3 ปีที่แล้ว

      पानी पिउन जनवर र मानिस छुटाउन नस्क्नी बिकस को कुनै आधर छैन हामी कुन दुनिया मा छै । अन छुवाछुत को कुरा भेद भाब को कुरा गर्न सर्म पनि लाग्दैन । कस्तो समज दुनिया काहा पुग्यो ।

  • @manishsodary7870
    @manishsodary7870 3 ปีที่แล้ว +30

    यस्तो दुःख हुँदा पनि जात हेर्दा रहेछन् म केही बोलिनँ ।।कठै मेरो देश😢😢

  • @brabosera4829
    @brabosera4829 3 ปีที่แล้ว +26

    दु:ख लाग्छ आफ्नो देशको हालत यस्तो देख्नु पर्दा..., हामी सबै मिलेर त्यहाँ सहयोग गर्न अत्यन्तै जरुरी छ।

  • @sujanpmagar2348
    @sujanpmagar2348 3 ปีที่แล้ว +13

    I am became speechless😐. आखा बाट आसु झर्‍यो तर बोल्न सकेन। दलित भनेर छुट्टै कुवा रे यो सुन्दा रीसले र माया ले झनै आसु आयो रोक्न सकेन।स्थानीय सरकार ले के हेरेर बसेको छ।

    • @lizatamang2851
      @lizatamang2851 3 ปีที่แล้ว +1

      गाई लाई जुठो पानी दिएर पाप लाग्यो रे अझ मान्छेलाइ जे गर्दा नी पाप नलाग्ने गाई लाई पानी जुठो भो रे 😰😰

    • @सारिका-ष8घ
      @सारिका-ष8घ 3 ปีที่แล้ว +1

      हाेनि गाई लाई जुठाे पानी दिदा पाप ले गस्ने रे तेति धेरै अास्ता भयेकाे मान्छे हरु दलित लाई पानी दरि अलग अलग मान्छेकाे बेबार त के साेचेकाे नि छैन दलित लाई सारै रिस उठ्याे

  • @narbahadurchhetri3456
    @narbahadurchhetri3456 3 ปีที่แล้ว +62

    बिद्या जी,यस्ता समस्याहरूको उजागर पछि,त्यस क्षेत्रका सबै खाले निर्वाचित,जिम्मेवारहरूको परिचय पनि,नाम लिएरै भनी दिने हो भने,समाधानका लागी दवाब बन्दो हो।

  • @aaitarajakten3994
    @aaitarajakten3994 3 ปีที่แล้ว +34

    घोडाको नामहरु राजेस हमाल, बिराज भट्ट , निखिल उप्रेती । कलाकारलाइ माया गरेर नै घोडाको नामहरु योपनी माया हो।

    • @subedi12
      @subedi12 3 ปีที่แล้ว

      hamile paila paila yestai garthem yaad aayo sano chhada ko

    • @dilendra_bishwokarma2802
      @dilendra_bishwokarma2802 3 ปีที่แล้ว

      सहर मा चिलो गाडी चडने नेता हरु हेर याहाको बिहाल पिउन पानीपनी छैन लाज लग्दैन तिमीहरूलाई

  • @anupdhl4531
    @anupdhl4531 3 ปีที่แล้ว +32

    हेर्ने कथा आज सम्म कुनै पनि episode हरु नछुटाइकन हेर्नू हुने कोको छौ हाजीर गरौ है।
    म चै अनुप हाल दुबई।

    • @anupinfinity
      @anupinfinity 3 ปีที่แล้ว

      मैले पनि हेर्दै छु

    • @binarai6674
      @binarai6674 3 ปีที่แล้ว

      🙋🙋✋✋

  • @mandiraniraula9955
    @mandiraniraula9955 3 ปีที่แล้ว +14

    I literally started crying from last 15min yesto tham pani raixa hamro nepal ma 😭😭

  • @kadelkamalkumar5623
    @kadelkamalkumar5623 3 ปีที่แล้ว +117

    मूत्यु भनेको यस्तो परदेस हो,
    न त बिदा मागेर नै गइन्छ,
    न त फर्किएर नै आइन्छ,
    न त चिट्ठीपत्र आदानप्रदान हुन्छ,
    केबल सँम्झना मात्र रहन्छ।
    जो जहाँ होइसिन्छ उहीँ आफ्नो ख्याल गरिस्योस स्वस्थ ब्यस्त र मस्त साथ बसिस्योस 🇳🇵❣️🙏

  • @प्रकाश-ष6त
    @प्रकाश-ष6त 3 ปีที่แล้ว +50

    विश्वको जलस्रोतको दोस्रो धनी देशमा पानि खानको लागि यत्ति धेरै संघर्स गर्नु पर्ने😭😓 बिचरा ती सोझा गाउँबासी हरु,,जसरी हुन्छ नेपाल सरकारको आँखा यस्तो गरीब जनता माथि पनि परोस् 🙏🙏

  • @khempun4425
    @khempun4425 3 ปีที่แล้ว +71

    अपुर्ण लाग्यो। यत्रो कथा बनाएपछि पानी पुर्याउने कुनै सम्भावना पनि थियो कि? त्यो बारे पनि खोज गरिनुपर्थ्यो।

    • @jagadishtamang3015
      @jagadishtamang3015 3 ปีที่แล้ว +6

      होनि दीर्घकालीन समाधान त्यहाँको जनप्रतिनिधि सँग जवाफ माग्नुपर्ने थियो।

    • @kalyang21
      @kalyang21 2 ปีที่แล้ว +1

      त्यस ठाउँ सम्म पुगेपछी त्यस ठाउँबाट कर्णाली र बेतन कर्णाली को दुरी पनि बताउन पर्थ्यो।

  • @shyambhandari8015
    @shyambhandari8015 3 ปีที่แล้ว +1

    साह्रै दुखदाइ कथा पानि को कथा हृदय विदारक कथा ले मनै थाम्नै सकिनँ
    यस्ता कथा सुन्न नपरोस भन्छु के गर्ने सुन्दा साह्रै दुख लागछ । जति सुकै टाढा भएपनि पानि को श्रोत खोजेर त्यस गाउँ का मानिस र मानिस पसु हरु को तिर्खा मेटने काम गरि दियोस सरकार ले र सम्न्धित निकाय को अविलम्ब ध्यान जावोस । कति पुरातन सोच हाम्रो नेपाल का कुना कन्दरा मा पानि को कुवा मा छोइ छिटो शिक्छ्या को अभाब टडकारो छ । अझ गरिबि को त कुरै नगरौँ । बिद्या जि लाइ मेरो मुरि मुरि धन्ञबाद ।

  • @Chandramagar321
    @Chandramagar321 3 ปีที่แล้ว +38

    कथा हेरिरहदा म कुन युगमा छु सोचिरहेको छु...यो मेहनतलाई सेल्युट गर्न चाहान्छु बिद्या दिदी अनि सम्पुर्ण टिमलाई

  • @जंगेदाइ
    @जंगेदाइ 3 ปีที่แล้ว +14

    दलितमाथि गर्नी अत्यचारले गर्दा पनि हो यो ठाउमा भगवान ले नहेरेको यस्तै होस सधै । पहिला सोच बदल अनि सुधार आउँछ

    • @nirajbogati-2053
      @nirajbogati-2053 3 ปีที่แล้ว +1

      अब यो चाहिँ अति नै भो दलित प्रती गैर दलित ले गर्ने भेडवाब फरक कुरा हो पानी को श्रोत नहुनु अर्को कुरा हो । यी दुई मा धेरै फरक छ । यदी यही कारण थियो भने आजै त्यता जातिय विभेद अन्त्य हुन्छ तर के पानी को उचित ब्य्वस्थापन नगरी त्यता पानी इन्द्रे को बाउ चन्द्रे ले दिन्छ्न । वाइयात कुरा । जातिय विभेद हामीले बनाको होइन त्यो परापुर्ब काल देखि नै हाम्रा पुस्ताले बनाएका हुन जस्ले अहिले पनि जडा काढेर बस्या छ । त्यो यति सजिलै उखेलेर फाल्न गार्हो छ तर उखेल्न गार्हो छ भन्दैमा हामीले प्रयास चाहिँ नगर्ने होइन । जय देश

  • @shantikokhojima6040
    @shantikokhojima6040 3 ปีที่แล้ว +27

    अघिपछि सगै हुन्छाै छाया जस्तो लाग्छ
    कल्पनाको अङ्गालाेमा दायाँ जस्तो लाग्छ
    थाहा छैन कत्ति मलाई प्रेमकाे परिभाषा
    हेर्ने कथा मा मायाको अाभास भए जस्तो
    लाग्छ 🤗 बिद्या दिदी लाई धन्यवाद 🙏😍

    • @renukayonzon9374
      @renukayonzon9374 3 ปีที่แล้ว +1

      Didi ko team lai dherai dherai dhaybad

  • @vismaprasadsharma303
    @vismaprasadsharma303 3 ปีที่แล้ว +1

    याे episode ले साह्रै भावुक बनायाे, सम्बन्धित संघ संस्था तथा नेपाल सरकारकाे तत्काल ध्यान जाअाेस र गुरु याेजना तयार हुन जरुरी छ

  • @gangasubedi871
    @gangasubedi871 3 ปีที่แล้ว +25

    जलस्रोत मा विश्वको दोस्रो धनी देशका अभागी जनता 🥺☹️ सारै दुखत कथा । धिक्कार छ यो घटिया सरकार लाई 😬😬😬😬

  • @chandralamsal9225
    @chandralamsal9225 3 ปีที่แล้ว +34

    कठै दलित लाई अलग कुवा रे सुन्दा मात्रै पनि कन्पारो तात्ने
    यो ठाँउ बाट कस्ले चुनाब जितेको थियो अब भोट माग्न माग्न आउदा गाग्री ले हानेर मार्दिनु नि

    • @sureshnarayan2389
      @sureshnarayan2389 3 ปีที่แล้ว

      Ho ni sir

    • @binapoudel5227
      @binapoudel5227 3 ปีที่แล้ว

      Kathai hamro desh 😢neta jati sabai kukur rahexan 😠👊

  • @bijaynayak8475
    @bijaynayak8475 3 ปีที่แล้ว +143

    “Herne Katha” is one of the best program ever created in Nepal. Thanks alot Bidhya ji and team for bringing all these stories to us.....

    • @paudelnabin8370
      @paudelnabin8370 3 ปีที่แล้ว +1

      Yo kathaley darai maan xoyo ..yaa daan huni raixh sabai jana melyera thulo pokhari banaya vaanni samadan hunxh dee..

  • @hemprasadrai9111
    @hemprasadrai9111 19 วันที่ผ่านมา

    यसपालिको रेकसा गाउँमा भएको पनिको अभावले त सारै मन रुवाउने गर्यो। के त्यो गाउँ मा बिरिङ गर्ने सम्भावना पनि छैन। यो भिडियो हेर्ने कुनै धर्मात्माले यो गाँउलाई पनिको किलतबाट चाँडै उदार गरिदिने बिनम्र अनुरोध गर्दछु। हेर्ने कथालाई धन्यवाद।

  • @krishnaanurag6388
    @krishnaanurag6388 3 ปีที่แล้ว +16

    छुवाछूत जहाँपनि छ कसरी होला यो कुरिती उन्मुलन गर्ने उफ्फ ल आउनुहोस यो कुरिती विरुद्ध एकजुट भएर समाज सुधार गरौं ।

  • @junsmoon1410
    @junsmoon1410 3 ปีที่แล้ว +16

    केपी ओली ले सुरुङ मार्ग, रेल र अग्ला टावर/धरहरा संगै नयाँ युगमा देश पुग्यो भन्दै गर्दा देशको बिभिन्न ठाऊको प्रमुख समस्या हो। रेम्चा गाऊ त एऊटा ऊदारण मात्र हो।

  • @pratiushadhikari
    @pratiushadhikari 3 ปีที่แล้ว +129

    “Herne Katha” is one of the best program ever created in Nepal. those who agree like here!!!

  • @Ramrasaili26
    @Ramrasaili26 ปีที่แล้ว +2

    मानिसले मानिसलाई मान्छेको दर्जा दिन नसक्ने,,
    थुक्क तिमीहरू को सोच समाज अनि धर्म,,
    अन्त्य निश्चित छ तिम्रो अनि यो धर्म को 😢

  • @padamale3121
    @padamale3121 3 ปีที่แล้ว +8

    हेर्ने कथा ले हेरे पछि आखा रसाउछ त्यो गाउको कहिले होला खानेपानी को समाधान बिद्या मिस, लाई सलाम छ

  • @rajatmg1169
    @rajatmg1169 3 ปีที่แล้ว +11

    पनिको कथा त हेरियो तर कथा भित्रको असली कथा जो पानीको अभाब हुदानी त्यही पानीमा र मान्छेमा भेदभाब गरेको कथालाई कास हेर्ने कथाले प्राथमिक्ता दिएको भए , ह्या पानीको कमि मात्र देखियो मान्छेलाइ मान्छेनगनेको चै देखिएन ।

  • @deepaksgwal
    @deepaksgwal 3 ปีที่แล้ว +36

    सच्ची कहानियों को ढूंढना ओर इसे डॉक्यूमेंट्री वीडियों बनाकर दुनियां को दिखाना बहुत बड़ी बात है, आपके जरिये बहुत सी सच्ची कहानियां देखने को मिलती है,"हेर्ने कथा" के सभी सदस्यों को इस दर्शक का बहु बहुत दन्यवाद तहे दिल से।

  • @devendrathapa3247
    @devendrathapa3247 3 ปีที่แล้ว +1

    कसैले यो भिडियो धुर्मु सुन्तली सामु पुराइदेउ देशमा रंगशाला भान्दा महत्त्वपूर्ण क्षेत्र अरु पनि छ है भनेर देखाइदेउ। देश र जनताको आवश्यकता के हो पहिला त्यो हेरौ खाली सस्तो नाम र चर्चाको पछी लागेर सोझासाझा नेपालीको दानमा आएको पैसा पुरा हुनै नसक्ने काम मा खर्छ नगरौ। साचिकै देशमा बिकश र समृद्धि चाहनहुन्छ भने तराइको सम्मो फाटमा होइन अलिकति उकाली लगेर हेर्नुस् जनताको माग क हो आफै बुझ्नुहुन्छ।

  • @bishaldankoti9646
    @bishaldankoti9646 3 ปีที่แล้ว +15

    अर्काे कुरा दिदी दलितले खाने कुवाकाे पानी अाफु नखाने गाई भैसिलाई दिने ती बिभेदकारी दानबहरुलाई पानी खानै नपाई नसरी नै तत्पिने दिन अझै अावास ।पाप काेक्याई रहाेस यिनका पुस्तौ पुस्ता यहि हबिगत रहाेस दिदी।

  • @susheelkoirala5742
    @susheelkoirala5742 3 ปีที่แล้ว +15

    देशमा सङ्घियता आए पछि के के न हुन्छ भन्थे आज थाहा पाए सङ्घियता त केवल नेताहरू र तिनको कार्यकर्ताहरुलाइ मात्र आएछ ।

  • @purnimapariyar9921
    @purnimapariyar9921 3 ปีที่แล้ว +4

    यो कथा हेरेपछि सार्है दुखित बनायो उता जातिय बिभेदको चरम यातना तेहि माथि पानीको अभाव हेर्नेकथाले सारै मर्माहत बनाएको छ

  • @binitashrestha6261
    @binitashrestha6261 3 ปีที่แล้ว +19

    I literally cried remembering how blessed we are who is getting abundant water and still wasting it.
    I cried remembering my Grandfather who is no more now...Old man who lost his grand-daughter,i hope no any other people have to lose their people❤️
    Bidhya,you are actually doing Journalism and all other people are just doing shit in the name of Joirnalism❤️

  • @hirakajimaharjan1253
    @hirakajimaharjan1253 3 ปีที่แล้ว +96

    Lots of stories in water story. I hope, those who are planning to bring Ships and rails, and planning to make Nepal Switerland, they could see this story and help them to get water. Touched story again. Thank You.

  • @dorthapaabiral4336
    @dorthapaabiral4336 3 ปีที่แล้ว +59

    Real people ,real story im big fan of This .
    नमन हेर्ने कथा टिमलाई 🙏🙏🙏

  • @harshitbudhathoki
    @harshitbudhathoki 3 ปีที่แล้ว +28

    यो ठाउँ मा डिप बोअरींग गर्यो भने पानि को समस्या सजिलै समाधान हुन्छ। खर्च धेरै पनि लाग्दैन, स्थानीय सरकार को ध्यानआकर्सन होस् भन्न चाहन्छु /

    • @rakeshthapa351
      @rakeshthapa351 3 ปีที่แล้ว

      सोलार बाट ।

    • @khagendra94
      @khagendra94 3 ปีที่แล้ว

      बरु आकासेपानी

  • @rachanathapa6502
    @rachanathapa6502 3 ปีที่แล้ว +1

    पानीको त्यस्तो अभावमा पनि जातीय विभेदले जरो गाडेको देख्दा दु:ख लाग्यो 😣!!! विद्या दिदी र उहाँको समूहको कामप्रति नमन🙏

  • @bishalmagar6727
    @bishalmagar6727 3 ปีที่แล้ว +19

    पानी नै जीवन" यस्तै यहाको छुवाछुत, शिक्षा,स्वास्थ्य, यातायात को खडेरि यस कथा सङ्ग, प्रदेश, स्थानीय तहका सरकारको आखाँमा पुगोस साथै व्यक्तिगत समुदाय सबै लाम्बद्द भएको खन्डमा यो समस्य हत्न कुनै विशाल कुरा होइन ..

  • @rajendrabaral4047
    @rajendrabaral4047 3 ปีที่แล้ว +20

    दु :ख लाग्यो जीवनकाे अाधारभुत अावश्यकता सँगकाे लडाइँ देखेर यता सतामा लडेकाले याे दुख कहिले निर्मूल गर्ने ???😓😓हेर्ने कथा मार्फत याे भिडियो सताकाे भाेकीहरूलाई चेतना हाेस्🙏🙏

  • @hkvlogstarShort
    @hkvlogstarShort 3 ปีที่แล้ว +4

    यस कथाको भाग २ को तिव्र प्रतिक्षामा।। हेर्दा हेर्दै कति चाडो सकिएछ 🙏🙏🙏💖💖💖

  • @rameshshah2689
    @rameshshah2689 3 ปีที่แล้ว +24

    I can't stop my teardrop after seeing this story

    • @5tharphidim480
      @5tharphidim480 3 ปีที่แล้ว

      पक्कै पनि यो २१ औ शताब्दिको यो दुनियामा हाम्रै देश मात्रै हो यो अवस्थामा राजनिती गर्ने पार्टिका शासकहरुले बनाएको यो देशको अवस्था।

  • @गंगापौडेल
    @गंगापौडेल 3 ปีที่แล้ว +56

    All Time favourite" herne katha"❤️❤️

  • @therisingnepal7429
    @therisingnepal7429 3 ปีที่แล้ว +17

    आकाश बाट झर्ने पानी जमिन बाट निस्किने पानी ले दलित भनेर छुटाएन तर यहाँ का मानिस हरुले छुटाएका रहेछन् सोच बदल बल्ल समाज बदलिन्छ

  • @rameshvlogs2048
    @rameshvlogs2048 3 ปีที่แล้ว +1

    अन्त्य सम्म कथा हेर्दा अत्यन्तै दर्दानक र दुखद लाग्यो तर एउता कुरा जातिय छुवाछूतको प्रचलन रहेछ 21औ सताब्दिमा पनि त्यो कुरा चाइ मन परेन।त्यहाको समस्या सरकार बाट छिटै समाधान होस र छुवाछूतको विषयमा जनचेतना जगाउनु जरुरी देखे।आउदा दिनहरुमा गाउमा पानीको धारा र दलित गैर दलितहरुले एउटै धारा प्रयोग गरेको देख्न पाउ शुभकामना।

  • @manabbhattarai333
    @manabbhattarai333 3 ปีที่แล้ว +56

    दिदी सबै मन पर्‍यो तर दलित लाई छुत्तैइ कुवा अनी गाउले ले गरेको छुवा छुत लाई चै त्यहा को अगुवा हरु सँग किन कुरा राख्नु भएन किन प्रश्न सोध्नु भएन येस्तो किन भनेर ?? सारै मन छुयो ..

    • @babinsunita9242
      @babinsunita9242 3 ปีที่แล้ว +2

      tehi ta sir harna katha lae kina jaat ko kura gardha kina kehi pni na boleko ki yaha haru ma pni tastai hunu hunxa..

    • @ateetlimbu8089
      @ateetlimbu8089 3 ปีที่แล้ว

      Right

    • @नास्तिकभाइ
      @नास्तिकभाइ 3 ปีที่แล้ว +2

      मेरो पनि यहि जिज्ञासा छ,बिधा भन्डारिले त्यो बारेमा केही बोल्नु नै भयन।

    • @pradipmoktan7152
      @pradipmoktan7152 3 ปีที่แล้ว

      Bidhya ji le commentma rely dinu hunnw

    • @Akahawking
      @Akahawking 3 ปีที่แล้ว +1

      Content anusahr ko episode huncha, topic paani ko thiyo jaat ko hoina, jaat ko bisaye ma baneko episode hernus

  • @bimalbaral3063
    @bimalbaral3063 3 ปีที่แล้ว +22

    जातिय बिभेद जघन्य अपराध हो। तर पनि नानि हरुलाई यहाँ थोरै भयनि फाईदा भय जस्तो लाग्यो।

  • @rajanbasnet3035
    @rajanbasnet3035 3 ปีที่แล้ว +19

    कर्णाली प्रदेशका मन्त्री को गाइलाइ घाँस बोक्ने गाडी छन।त्यही प्रदेशका जताले धित मरुन्जेल पानी पनि पिउन नपाउने।यहि रहेछ तिम्रो सङ्घिए गणतन्त्र ।

    • @nileshkc2927
      @nileshkc2927 3 ปีที่แล้ว

      Wooo kathi sano tar gahaliyo comment aaudhi man pareyo salam6

  • @santoshsaksham4344
    @santoshsaksham4344 3 ปีที่แล้ว +1

    मान्छे लाई मान्छे ले सानो जात भनेर अपमान गरेको पाप को फल हो , आफुलाइ उच्च जात भनेर घमण्ड गर यसरी नै नर्गिय जिबन बिताउनु पर्छ तिमिहरु ले छि घृणा लागेर आयो !

  • @thapamagar7618
    @thapamagar7618 3 ปีที่แล้ว +7

    खोज पत्रकारिता✍️ बिध्या दिदि🙏 हेर्ने कथा आज सम्म छुटाएको छैन अति मन पर्छ

  • @GurkhaSmashers_UAE
    @GurkhaSmashers_UAE 3 ปีที่แล้ว +18

    पानी को कथाले ऑखा भरी आंशु छिल्लविल पार्यो ।
    यो गाउँको मानिस लाई हाम्रै जातका मानिसले अर्कै जातिका पार्यो ।

  • @lilagurung1859
    @lilagurung1859 3 ปีที่แล้ว +15

    गाउँ गाउँमा अहिलेसम्म छुवाछूत नघट्दा सारै दु:ख लाग्छ ।

  • @rajendrajoshi6380
    @rajendrajoshi6380 3 ปีที่แล้ว +14

    I cannot thank you enough for this commendable work..
    Thanks "HERNE KATHA"..!!

  • @laabreoffice
    @laabreoffice 3 ปีที่แล้ว +16

    सुन्दा सुन्दै आसु झर्‍यो आखा बाट हैना मन बाट पिडा भो दुख उनि हरु लाइ मात्रै हो तर पिडा मलाई पनि भयो 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭

  • @preciousopal6582
    @preciousopal6582 3 ปีที่แล้ว +14

    सरकार,धरहरा चढेर हेर् त जनताहरु यसरि पनि बाँचेकै छन्|तिमीहरु अर्बौँ खर्च गरेर चुनाव गर्नु... जनता पानी नखाएरै भोट हाल्न आउँनेछन्

  • @khemrajmishra5834
    @khemrajmishra5834 3 ปีที่แล้ว +13

    बिद्या दिदि नमस्कार 🙏 , म हजुरको सानै देखीको ठूलो fan , हजुरले BBC मा साझा सवाल कार्यक्रम देखि आज हेर्ने कथा सम्म निरन्तर रुपमा नै नछुटाइ सबै सुन्ने गरेको छु !

  • @umeshmainali5878
    @umeshmainali5878 3 ปีที่แล้ว

    ठाँउ हेर्दा सारै राम्रो रहेछ ।यदि यो ठाँउ मा पानीको बेबस्ता हुनेहो भने साच्चै याहाका जनता ले राहत पाउने रहेछ्न,समन्धित निकाय को ध्यानाकर्षण होस।

  • @prameshgiri6157
    @prameshgiri6157 3 ปีที่แล้ว +118

    I feel bad for using the water without any consideration. Let’s do something. I am ready to help.

    • @netraneupane8971
      @netraneupane8971 3 ปีที่แล้ว +4

      गणतान्त्रिक नेता भनाउदा कता छन हाेला ? बिद्या जि ट्याक गरिदिनु न ।

  • @binaydahal8283
    @binaydahal8283 3 ปีที่แล้ว +49

    एउटा प्रगतिशील समाजमा अझै छुवाछूत छ।।।
    यो नितान्त गलत बात हो।।।

  • @deependragurung9896
    @deependragurung9896 3 ปีที่แล้ว +8

    आझै छ है यस्तो रुडि बादि प्राथा हरु हाम्रो समाजमा मो ,मो दार्जीलिङ बाट

  • @madhavsubedi4130
    @madhavsubedi4130 3 ปีที่แล้ว +1

    .........सार्वभौम भै फैलिएका मेची महाकाली.............। राज्यबाट चरम् सिमान्तिकरणमा परेका बालबालीकाले गौरवका साथ राष्ट्रिय गान गाउँदा मन चिसो भयो ।

  • @amanlama1245
    @amanlama1245 3 ปีที่แล้ว +12

    कथा हेरिरहदा सार्है दु:ख लाग्यो। कथा हेराईमा मात्रै होकि गराई मा पनि दिदि?? केही कतै बिकल्प ल्याउनु पर्यो।

  • @philliprobart9318
    @philliprobart9318 3 ปีที่แล้ว +47

    Nepal government should focus on rain water harvesting project in this village to fix the water problem here.

    • @himalsent
      @himalsent 3 ปีที่แล้ว +1

      Hahahaha
      They're busy in doing corruption
      They'll never do

    • @riwazbhattarai4192
      @riwazbhattarai4192 3 ปีที่แล้ว

      हेर्ने कथा ले कता कता मनै झलेयास बनाइदियो देश को यथार्थ जिबन चक्र सायद हाम्रो देश का इनि नेता भनाउदा ले न
      बुजेर त होइन होला ? नेता हरु को खेल सिमित राज्धानी मै भयो जनता भोकभोकै नेतृत्व कर्ता सुख सय्ल मा ।।।

    • @diyanrai2602
      @diyanrai2602 3 ปีที่แล้ว

      यो स्वास्थ्य तथा जनसंख्याका राज्यमन्त्री नवराज रावत निर्बाचित क्षेत्र रहेछ

  • @santalimbu6378
    @santalimbu6378 3 ปีที่แล้ว +6

    हे भगवान मुटु नै भक्कानियो मेरो त हाम्रै नेपाल होर भनेर सोध्न मन लाग्यो हाम्रो नालायक सरकार लाई यो कुरा थाहा छ कि नाई। बिध्या जि सलाम छ। आज सम्म को ह्रिदय बिदारक हेर्ने कथा😰😭

  • @bikashpunmagar4555
    @bikashpunmagar4555 3 ปีที่แล้ว +1

    कठै मेरो देश। समृद्ध नेपाल, सुखी नेपाली भन्ने त नारामा मात्र सिमित रहेछ्🙏

  • @limboosabin1361
    @limboosabin1361 3 ปีที่แล้ว +17

    कथा हेरिन्जेल अाँत सुकेर अायो,अाँखाभरी अाँसु टिलपिल भए त्यो गाँउमा मानिसहरु कसरी बसिरहेकाछन् कल्पना पनि गर्न सकिन। के गर्नु जलस्रोतको दाेस्रो धनि देश भनेर जहाँका जनताहरु अहिले पनि काकाकुल बस्न बाध्य छन्।

  • @padamrajawasthi622
    @padamrajawasthi622 3 ปีที่แล้ว +4

    सलाम छ बिद्या दिदी ! यो ठाउँ मा पानी पुगेको दिन देश बिकास हुनेछ ।

  • @श्रीतमु
    @श्रीतमु 3 ปีที่แล้ว +11

    अति दु:ख लाग्दो ठाउ रहेछ यो देख्दा नेता भनौदाहरुको टाउको फुटाउ जस्तो लाग्छ बिद्या जि यहाको प्रस्तुति सारै राम्रो लाग्यो

  • @prabeshthapa5844
    @prabeshthapa5844 3 ปีที่แล้ว +1

    देश बालुवाटार बाहिर नि पर्छ है सरकार।
    जनता बाहिर नि छ

  • @pankajwoollove3421
    @pankajwoollove3421 3 ปีที่แล้ว +13

    चुनावमा हुने खर्चहरु यहाँ खर्च गरे यहाको जनताहरुलाई कति सहायता हुन्थीयो तर कुर्सी को लागी व्यस्त छन..