गोरखपुर काण्ड अन्तिम भाग-६: दिपक र सरुले रुदैं गरे छुट्टिने निर्णय, तर सरुले भनिन् म छाड्न सक्दिन।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 10 เม.ย. 2021
  • कपुरबाेट मिडिया प्रालि सञ्चालित कपुरबाेट डटकमकाे आधिकारिक युट्युब च्यानल 'कपुरबाेट टीभी'मा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
    ......................................................................................................................................................................
    तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय कपुरबाेट टीभीमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
    हाम्रो सम्पर्क नम्बरः ९८५५०२४७२१
    तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
    सन्ताेष देउजा : / santosh.deuja.9
    Whatsapp/viber : +9779855024721
    .................................................................................................................
    हाम्राे वेबसाइटः kapurbot.com
    ......................................................................................................................................................................
    यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना कपुरटबाेट टीभीका सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
    Copyright © Kapurbot Media PVT LTD.

ความคิดเห็น • 4.2K

  • @girizeegamingnepal9212
    @girizeegamingnepal9212 3 ปีที่แล้ว +640

    सन्तोस दाजुको फ्यान जति यता हाजिर है 🖐🖐🖐

    • @dilurana480
      @dilurana480 3 ปีที่แล้ว +3

      Yo swarthi duniya ma mahila le kahilai nyaye paune xaina bchara...yo baini lai nyaye dilai diunu

    • @kajalgurung6369
      @kajalgurung6369 3 ปีที่แล้ว +1

      yekdam ramro garnu vyo santosh daju le gharm budi huda gharm buda huda k vako tesako laz pachheko gharm xora xori huda ni

    • @tararai2465
      @tararai2465 3 ปีที่แล้ว +1

      Sab fan ho santosh sir ko but galat garne estai arkako huda budi sanga lagne le matra dislike gariraxa

    • @kumarmagar4619
      @kumarmagar4619 3 ปีที่แล้ว +1

      मनि छु है

  • @sagargnawali8266
    @sagargnawali8266 3 ปีที่แล้ว +241

    लास्ट मा अलपत्र बनायो डाम्ना ले.होस पुराऊ दीदीवाहिनी

    • @namjungreynamjungrey2791
      @namjungreynamjungrey2791 3 ปีที่แล้ว +5

      Tei ta asari alapatra parnu mildaina

    • @deepakmgr162
      @deepakmgr162 3 ปีที่แล้ว +8

      छोराले दुईवोटा होईन तीनवोटा पनि लेउछ
      तर मिलाएर राख्न नसकने त्यो छोरा होईन 🙏

    • @anmolpanti3200
      @anmolpanti3200 3 ปีที่แล้ว +2

      त्यही त बरु मीलाएर राखे हुनी 😂

    • @vimashirsh5614
      @vimashirsh5614 3 ปีที่แล้ว +1

      दिपक मगर जी यस्तो छोरा मान्छेहरु लाई हो पाता फुस्किने गरि हान्नु पार्ने कस्तो लागेयो मेरो बिचार्😂😂😂

    • @nimabmmina5503
      @nimabmmina5503 3 ปีที่แล้ว +2

      यो राडिको छोराले दिदी वहिनिलाई विगारे र छाड्यो यस्तो गर्नु थियो भने यो यत्रो महिना सम्म विहे गरेर राख्ने अहिले किन छाड्ने मिलायर राख्न सक्नु पर्छ यो राडिको छोरालाई दुई झापट हान्नु पर्ने भोलि यो दिदी वहिनिलाइ केही भयो भने यसलाइ समात्नु पर्छ

  • @anushachhantyal6693
    @anushachhantyal6693 3 ปีที่แล้ว +76

    सारै माया लाग्यो यो दिदी लाई 😭😭चोखो माया गरेउ दिदी केटाले जे भन्यो तै मानेउ 😭केटा को जात न हो अहिले सक्दैन भन्न थाल्यो।तै भएर केटा को भर कहिले न पोरम नेपालि चेलिबेटी हरु गलती त तिम्रो मात्रा देखियो दिदी आखिर किन??

    • @laxmivlogs9002
      @laxmivlogs9002 3 ปีที่แล้ว +1

      Namardhh tyo choro manxe ma xi

    • @saritathakuri4435
      @saritathakuri4435 3 ปีที่แล้ว +1

      केको माया बेसियलाइ तेस्को आखा फुटेको थ्योर

    • @mohanthapa7707
      @mohanthapa7707 2 ปีที่แล้ว

      Anusha ji keta haru sabai teysta pani hudaina ra keti haru pani sabai testai hudaina 🙄🙄🙄🙄

    • @NOOBGAMER-tb8ds
      @NOOBGAMER-tb8ds 2 ปีที่แล้ว

      Galti ta 2 janale nai gareko honi

    • @user-ek1hb2pg2m
      @user-ek1hb2pg2m 3 หลายเดือนก่อน

      Yo damna lay yo Didi ko bijok banyo

  • @sashagrg2787
    @sashagrg2787 3 ปีที่แล้ว +8

    सलाम छ सन्तोष सर अब यो गोरुलाई जेल हाल्नु पर्छ

  • @Dayahang190
    @Dayahang190 3 ปีที่แล้ว +1168

    मायाले संसार थाम्देन नि हौ भन्ने जति हाजिर 😂🤣😂

  • @aahanasinghthakurioffical3094
    @aahanasinghthakurioffical3094 3 ปีที่แล้ว +588

    भाग 7 पनि चाइयो भन्ने जति यता

    • @helenrai3906
      @helenrai3906 3 ปีที่แล้ว +9

      Bhag 7 ma chae buda budi sangae vayera feri suhagrat manako aauxa hola🤣🤣😂😂😆😆

    • @anzuviewzs3619
      @anzuviewzs3619 3 ปีที่แล้ว +10

      फिल्म होर भन्या 🤣🤣🤣🤣

    • @sattyapokhrel5782
      @sattyapokhrel5782 3 ปีที่แล้ว +3

      😂😂🤣🤣😂😂

    • @sunitarai5871
      @sunitarai5871 3 ปีที่แล้ว +4

      🤣🤣🤣🤣

    • @user-vt5oy8bt4l
      @user-vt5oy8bt4l 3 ปีที่แล้ว +4

      sakko

  • @laxmishrestha1906
    @laxmishrestha1906 3 ปีที่แล้ว +1

    सन्तोस भाई अर्का को श्री मान संग किन प्रे म गर्नु अहिले रूयर कस्लाई देखाउनु गल्ति दुईटै को छ छोडनु हुदैन सन्तोस बाबू 👍️👍️

  • @madangiri1117
    @madangiri1117 3 ปีที่แล้ว +10

    ए भगवान माया देखाएर परिवार बाटा छुटाइ लगेर! फेरि पछि किन एति हेला गरेको आेइ लुरे! हेरत तलाइ छोडन नसकेर कति रोको! पाप लागछ केटा यदि छोडेर बसिस भनि त! छोरिको जिन्दगी पनि कति गारो छ है!

    • @sarakc745
      @sarakc745 3 ปีที่แล้ว

      Sowarthi manxe

    • @semigenlimbu6331
      @semigenlimbu6331 3 ปีที่แล้ว

      आज भोलि पाप धर्म भन्ने हुँदैन रहेछ। कति सपना देखाएर येसरी बिच बाटोमा छोडी दिन्छन् क गर्नु ।

  • @user-yf5qd3sl8m
    @user-yf5qd3sl8m 3 ปีที่แล้ว +253

    आर्काको जिन्दगी बर्बाद पारेर उम्किने कोशिश नगर केटो खुरुक्का सुईकार। सर्बप्रथम सन्तोष सर लाई सलाम छ।

    • @ritabishowkarma5795
      @ritabishowkarma5795 3 ปีที่แล้ว

      👍👍👍👍

    • @abineekalama7420
      @abineekalama7420 3 ปีที่แล้ว

      Kasto kura garxa yarr 2 jana rakhna pauxa ???jethile jel ma kochesi mileko k artha vayo vannu ta??tapaile nahune nahune kura nagarnu na ,Aba suikarne bittikai jethile jel ma Kochxa ani k artha vayo ta ???

    • @jagatthapa8440
      @jagatthapa8440 3 ปีที่แล้ว

      💉 यो केटा लाई यो सुई हान्नु पर्छ, त्यस पछी थाहाँ हुन्छ मुलालाई, अर्को जीन्दगी बर्बाद गरेर सुख्ख कहाँ पाउँछ र,प्रहरी प्रशासन ले कानुन अनुसार को कडा भन्दा कडा कारबाई हुनु पर्छ

    • @pujacool628
      @pujacool628 3 ปีที่แล้ว

      जानेले पनीत कोसैको घरबीगरीकोछ

    • @saritathakuri4435
      @saritathakuri4435 3 ปีที่แล้ว

      केको केटा लाइ मात्र दोस केटी गतिलो भाको भए केटा ले जे भन्यो तेहि मान्छ हामि पनि केटी मान्छे हो भाइ दुइटा नानिको आमा भयर यसरि हिड्नु हुन्छ त्यो माथि घरमा श्रीमती नभएको भय पनि हुन्त्थ्यो बिसिया आइमाई अहिले रोयर स्वाङ पार्छे नरुनुत पहिला भुज्नु पर्दै न के छ कसो छ भनेर बेजति यस्लाइत लगेर जेल हाल्नु पर्छ अनि त्यो केटा सग छुट्टाउनु पर्छ

  • @hellonepal7544
    @hellonepal7544 3 ปีที่แล้ว +55

    स्वार्थी दुनियाँ अनि स्वार्थका लागि गरिएको माया यस्तै हो सबैले होशियार हुन जरुरी देखिन्छ!

    • @rosyrocuty5855
      @rosyrocuty5855 3 ปีที่แล้ว

      Asto maya ko natak garera younsosan garne lai jail halnu parxa tyo manxe ko niyat thik xaina

  • @ruchibolaruchibola2725
    @ruchibolaruchibola2725 3 ปีที่แล้ว +5

    दिदि नरुनु प्लिज हजुर काे आसु देखेर मेराे मन पनि कति राेय 😭😭😭😭😭😭😭😭😭😭😭😭

  • @PrakashFilmsPvtLtd
    @PrakashFilmsPvtLtd 3 ปีที่แล้ว +9

    रोएको हेरे दुख लाग्यो। सन्तोष जि... सबै काम गरेसी अब सरुलाई पनि एउटा ब्याबस्था गर्दिनुस। दिपकलाई लास्टै माया गरेको रैछ सरु ले माया लाग्यो।।।🙏🙏🙏

    • @devikhatri8027
      @devikhatri8027 ปีที่แล้ว

      K Maya lagne jani aarkako Buddha sita Jane ajhai rune to xora xori herna parthen

  • @nepal4926
    @nepal4926 3 ปีที่แล้ว +48

    पत्रकार होस त सन्तोष देउजा सर जस्तो सलाम छ सरलाइ मेरो तर्फबाट

  • @prakashbk9668
    @prakashbk9668 3 ปีที่แล้ว +197

    सन्तोष सर अरू के के हुन्छ जान्कारी ल्याउदै गर्नु होला भाग 7 को प्रतीक्षा मा हुने जति यत्ता हाजिर गरौ त।

  • @danbahadurchettri2283
    @danbahadurchettri2283 3 ปีที่แล้ว +5

    बल्ल राम्रो सङ्ह बोल्नु भयो पत्रकार सर हो एस्तै गरि बोल्नु धन्यवाद छ

  • @dilmaya2437
    @dilmaya2437 3 ปีที่แล้ว +4

    जसरिनी स्यार्नु पर्छ

  • @anmolpanti3200
    @anmolpanti3200 3 ปีที่แล้ว +145

    सन्तोष सर यो जोडी मीलाइदीनुस् जसरी भएपनी।यो केटो कस्तो स्वार्थी रैछ😂

    • @arjunjackson209
      @arjunjackson209 3 ปีที่แล้ว +1

      सेङजालि रहेछ केटा

    • @devigrg1828
      @devigrg1828 3 ปีที่แล้ว +10

      किन मिलाउने अर्काको बुदा खोस्ने लाई त्यो जेथी बुदि र छोराको के दोस पावोस य्तो केतिले दुख अनि यो देखेर अरु केता केति येसरी गल्ती गर्दा के हुन्छ था पावोस

    • @anitamagar3233
      @anitamagar3233 3 ปีที่แล้ว +3

      Milai ra paila ko buri chora timi le jimma line hora arka ko ghar bigarne lai

    • @maxisky6305
      @maxisky6305 3 ปีที่แล้ว +4

      केटोको गल्ती छ जसरी उस्को जिबनलाइ पालन पोसन गर्नुपर्ने हुन्छ बिचरी त्यो महिला कता जाओस् अब नत्र केटाले जेल भोग्नु पर्छ किनकि कसै चेलीबेटी को जीवन बर्बाद बनाउने छुट छैन तँ साले भातेलाइ

    • @gynaugurung726
      @gynaugurung726 3 ปีที่แล้ว +2

      Dubaiko galti xa kina yklai dukha paune ni usko vi leke dub maro

  • @kajinepali4115
    @kajinepali4115 3 ปีที่แล้ว +26

    सन्तोष जि लाई म अति सम्मान गर्छु तरा यो केश मा दुई जान लाई छुट्टाछुट्टै राख्ने काम गर्नु हुदैन सर गल्ती केटा कोनि छ तो नानिको कोहि छैन भन्दा अति दुख्खा लागो मान्छे हो गल्ती हुन्छ दुईवटा मिलाएर राख्नु पर्छ हजुर को काम को लागि फेरि पनि सलाम छ सर म मरभुमी बाट

  • @s.b.knamso2675
    @s.b.knamso2675 3 ปีที่แล้ว +2

    सन्तोष सरलाई धेरै धेरै धन्यवाद ।

  • @user-lq2mv9hz7r
    @user-lq2mv9hz7r 3 ปีที่แล้ว +1

    होईन अब सुईकार नु पर्छ यसले यो केटाले बोलेको भएन यसले सुईकारनु पर्छ

  • @bimalashrestha6692
    @bimalashrestha6692 3 ปีที่แล้ว +256

    गलत दुवै जनाको तर यो बहिनी रोको देख्दा सारै माया लाग्यो विचराको कोही पनि रहेनछ😭❤️

    • @chinusunar7568
      @chinusunar7568 3 ปีที่แล้ว +2

      K ko bichara ho yastalaeni

    • @khushikc1471
      @khushikc1471 3 ปีที่แล้ว +5

      Kohii navako hoinw galt bato roje pxi sabai tadha vayeka matrw hun😠😠

    • @chemjongmadhurai8981
      @chemjongmadhurai8981 3 ปีที่แล้ว +5

      K maya lagnu ra arkako ghar bigarera xora xori vabisya hernu parx ni

    • @mayastha3848
      @mayastha3848 3 ปีที่แล้ว +4

      K ko bichara ho bihe garda hos thyena ra bachha vayesi arkako poi ramro lagne lai bichara tyo deepak ko budi lai k vayo hola tesai case halxu Vanxa maya vayera ho ni pida xa usko budi lai ni bichara

    • @MMTA_PURI
      @MMTA_PURI 3 ปีที่แล้ว +1

      को हुनु परो जीवन साथी भनेको जीवन साथी नै हो छि यस्ता ले बुढा लाई रुलायको थि यो पनि खुन को आँसु रुनुपर्च

  • @Nsp933
    @Nsp933 3 ปีที่แล้ว +52

    बिहे भएर पनि द्राेसाे कदम चाल्ने यस्ता समाज बिकृति ल्याउने नरपिचास हरुलाई फासिकाे सजाय हुनु पर्छ पुरुष या महिना,।

    • @jitenkhadka4794
      @jitenkhadka4794 3 ปีที่แล้ว +2

      Right 100%

    • @seetathapaliya6417
      @seetathapaliya6417 3 ปีที่แล้ว

      झुटाे आँसु लाज नभकी भर्खर १६ १७ को केटी जस्तो मायको अर्थ नबुझेको जस्तो आफ्नु तेती सानो छोरा अनि पहिलो घरबार बिगारेर अजै अर्काको बुढि बच्चाको बिचल्ली बनायर आफै रुने त्यो घरमा भयकी जेठिकाे हालत के भको होला आफ्नु बुढालाएए कति बिश्वास गरेर कति दु:ख गरेर बसेको थियो होला स्वार्थी आइमाई आफ्नु खुशीको लागी आफुजस्तै कोहि महिलाइ दुख दिने , तेसलाइ तेती आसुर दु:खले पुग्दैन जीवन भर त्यो जेठिको आसुको स्राब्ले सुख पाउने छैन र पाउँदा पनि नपाओस , तेस्को घरकाे बुढाले माया नगरेको रैछत अरु कोहि बुढि मरेको बुढिले छोडेर गको खोज्नुपर्थेन , अर्काको सुन्दर घर सन्सारमानै ग्रहण लगाउन आउनुपर्थ्यो ?????

  • @sitalawati6823
    @sitalawati6823 3 ปีที่แล้ว +1

    याे केटालाई कार्रवाई गर्नु पर्छ।यसरी अरूको बुढी किन लानु पर्यो।पहिलै सोच्छुनु पर्थ्यो।

  • @anilduravlog2505
    @anilduravlog2505 3 ปีที่แล้ว

    केटाले राखनु पर्छ।जाथा लगेपछि फेरि लैजान्न भन्छ लिएर जा किन अलपत्र पर्छ बिचार केटि

  • @mithughimire9669
    @mithughimire9669 3 ปีที่แล้ว +201

    कस्तो तनाब पुर्ण स्थिती आको है जीवन मा हरेक कार्य गर्दा हजार बार सोच्नु पर्छ यो बैनी को पनि सारै माया लागो तर गलत कदम उठाउनु भयो बिचरा😥😥😥😥

    • @joshnapokharel1997
      @joshnapokharel1997 3 ปีที่แล้ว

      Uthaunu vayo uthauna tah but uthauna banaunele palna sakne xemata chhaina ani jail jana parxa vanne dar le xutiye tai ho 2 jana le garda aafno life bigare

    • @hariprdaryal5939
      @hariprdaryal5939 3 ปีที่แล้ว +1

      मलाई पनि माया लाग्यो बिचरा बाबा आमा पनि हुनुहुन्न रहेछ। तर हामीले सत्य पनि बिर्सनु हुँदैन। तिनीलाई राम्रै थाहा थियो कि केटाको घर परिवार छ सन्तान छ भन्ने, र केटालाई पनि उन्को घर परिवार छ सन्तान छ भनेर! राम्रै संग चलिरहेको घर परिवार श्रीमान छोडेर हिडेपछि नारीले नराम्रो दुख पाईन! थाहा हुँदा हुँदै उठाएकी हुन् जोखिम। केटोले पनि अर्काकी श्रीमती लगेर पछि अप्ठ्यारो परेपछि छोड्न चाहन्छु भनेर त्यसै उम्किन पाउदैन।
      आशा गरौं दुबै को जीवन सरल बितोस।

    • @muhammadhasimkabaaphumai7331
      @muhammadhasimkabaaphumai7331 3 ปีที่แล้ว +1

      म केही बोलिन्🤣😂😋

    • @mithughimire9669
      @mithughimire9669 3 ปีที่แล้ว

      @@hariprdaryal5939 होनि हजुर के गर्नु नेपाली को बुद्दी सधै पछाडि मात्र आउँछ के गर्नु🙈🙈🙈🙈😜😜😜😜

    • @saritathakuri4435
      @saritathakuri4435 3 ปีที่แล้ว

      केको बिचरा यस्तो बेसियालाइ

  • @baadshaa8224
    @baadshaa8224 3 ปีที่แล้ว +496

    वास्तवमा भन्नी भनी केटाले त्यो केटिलाइ हेर्न पर्छ गल्ति गरेसी आफुले गरेको गल्ती accept गरेर दुई जना साथ साथ हिड्नु पर्छ केटिको पनि जिन्दगी हो कुकुर को जिन्दगी थोडी न हो र।

    • @kalpanachaudhary7994
      @kalpanachaudhary7994 3 ปีที่แล้ว +3

      Right

    • @raisunita1054
      @raisunita1054 3 ปีที่แล้ว +2

      Sahi ho hajur

    • @prakashxetri8707
      @prakashxetri8707 3 ปีที่แล้ว +1

      ummm sahi ho mliy ni yastai kei vanna mn lko thyo tara sirko cmt heryo paxi kei dhrai vanin ta aba tyo turiley nai hernu parx voli xodyo vanne eni aemailey galat kadam pani chaln sakx tesailey jatey sakdo milyara basyaa nai ramro hunx jasto lagx mliy choi hoi 😊

    • @priyatamang8486
      @priyatamang8486 3 ปีที่แล้ว +4

      manche le khali keti ko dos matra dekxa keta ko pni ta galti hunxa ni kateko testo himat xaina vane basirako ghar kina bigar dinu abo bichara tyo keti ka janxa tei vayera ho budi boju masino nani haru pni na chodeko keta harle

    • @kamigham4471
      @kamigham4471 3 ปีที่แล้ว +2

      सई कुरो भन्नु भो सर यो हुँदै हुँदैन गल्ती 2 बै बाट भएको छ

  • @aww2952
    @aww2952 ปีที่แล้ว

    पहीला सन्तोष दाइलाई धेरै धेरै धन्यबाद दाइलाई सत्यमा लड्न भगवानको आसीरबाद ठूलो सिरमा भगवान रहुन् धर्तिमा दुखी गरीबको आँसु पुछ्दै हसाउने भगवान रुपी दाई सबैको ओठमा हाँसो छाओस् दाई

  • @kantipurdancecentre4884
    @kantipurdancecentre4884 3 ปีที่แล้ว +11

    माया गर्नु या घिर्णा तर बिग्रन्छ त महिलाको जिंदगी।

  • @ramkumarkarki2101
    @ramkumarkarki2101 3 ปีที่แล้ว +307

    अर्काकाे बुडिलाने अनि अहिले छाेरा छ भन्ने साला तेस्लाई पनि जेल काेच्नु पर्छ सर

    • @malarkalpana3396
      @malarkalpana3396 3 ปีที่แล้ว +3

      होनी हजूर

    • @arjungahatraj5531
      @arjungahatraj5531 3 ปีที่แล้ว +4

      के को जेल कस्तो जेल सिधै आगो लाउनु पर्छ

    • @malarkalpana3396
      @malarkalpana3396 3 ปีที่แล้ว +2

      @@arjungahatraj5531 होनी

    • @arjungahatraj5531
      @arjungahatraj5531 3 ปีที่แล้ว +9

      @@malarkalpana3396पहिला अर्काको सृमती लगेर मोज अहिले मेरो छोरा छ नालायक लाई जिउदै आगो लाइदियेनी केइ पाप लाग्दैन

    • @umagiri3180
      @umagiri3180 3 ปีที่แล้ว +1

      यो त भयननी योत अति भो हरामी केटो 😡😡😡😠

  • @suryaadhikari1381
    @suryaadhikari1381 3 ปีที่แล้ว +29

    मिलेर बस्दा हुन्छ, दुइटा छोराहरु दुईटा श्रीमति लिएर, किन सक्दिन भन्छ हो केटाले मर्दको 5 ओटा नि हुन्छन् माया चोखो भए मिलेर बसेको राम्रो । एकछिनको मजा जिन्दगीभर सजा भयो।

    • @laxmilama1992
      @laxmilama1992 3 ปีที่แล้ว +3

      Keko marda gharma sirmati huda hudai arko aaimai leuni namarda kukur ho thikka pareo teo aaimai lai

  • @Aaryalama4251
    @Aaryalama4251 3 ปีที่แล้ว +1

    दाइ नछाेडनु याे दुईवटा लाई राेयर सुखपाउछ नकचरा र नकचरि नमिलाउनुस याे नकचरिलाई अरुको पाेई टिपि हाेटलमा जानेलाई

  • @devdut.purush
    @devdut.purush 3 ปีที่แล้ว

    तेत्तिकै चाइ आर्काको छोरी बुढी लिएर छोड्न मिल्दैन पालन पोसन को बेबस्था केटाको ससिर बेचेर भएपनि गर्नु पर्छ ।

  • @rahulsunarr
    @rahulsunarr 3 ปีที่แล้ว +52

    सन्तोष दाई को काम माहान् छ। हजुर लाई सलाम छ। हजुर को सबै videos हरु नछुटाई हेर्छु।

  • @lalffflfbkarku5646
    @lalffflfbkarku5646 3 ปีที่แล้ว +238

    बिचल्ली पार्नु पाईदैन बिचारा बैनिकाे काेहि रहेन छ अंश दियर छाड्नु पर्छ छाेडे पछी माेज गरेर बाटोमै अलपत्र पार्ने उसको पनि त जीवन हाे

    • @tulsirambk8718
      @tulsirambk8718 3 ปีที่แล้ว +1

      हो हो साला केतो पता हो

    • @laxmidarlami0006
      @laxmidarlami0006 3 ปีที่แล้ว +7

      अंश konamema khe xina vanera venajuly jhapat haneko thaaa payanu ra😂🤣🤣

    • @samjhanarokamgr6361
      @samjhanarokamgr6361 3 ปีที่แล้ว

      Sai kuro

    • @kirshnarai7950
      @kirshnarai7950 3 ปีที่แล้ว

      @@laxmidarlami0006 tehi tw na ghar na ghat vo

    • @BonotGtm
      @BonotGtm 3 ปีที่แล้ว

      जर्मनिमा हिउ परेर ताल जमेको छ ,त्यो जम्मेको ताल मा मान्छे हिड्दा के भयो , थप जान कारी को लागि यहाँ क्लिक गर्नु होला | #Bonotgtm

  • @prameshpprs5932
    @prameshpprs5932 3 ปีที่แล้ว +1

    Thank you sir♥️♥️

  • @sherubantawarai2686
    @sherubantawarai2686 3 ปีที่แล้ว +1

    जसरी पनि यो केटीलाई यो केटासंग बिवाहा गराइदिनुपर्छ। भतुवालाई त्यति सजिलै छोडनु हुन्न।

  • @Bisshnu
    @Bisshnu 3 ปีที่แล้ว +309

    कस्तो स्वार्थी कुरा गरेको यो मान्छेले?

    • @santoshgcsantosh1238
      @santoshgcsantosh1238 3 ปีที่แล้ว +5

      एस्ता बैसारा ले गर्दा सकिरहेका छन नेपाली हरुले

    • @kretyneupane4463
      @kretyneupane4463 3 ปีที่แล้ว +8

      कति सजिलो कुरा यो केटालाइ नछोडनु होला पोइला किन यसतो कुरा सोचेन यो मान्छेले जसरि हुनछ मिलार राखनु परछ बिचरा लाइ

    • @kumarirai8525
      @kumarirai8525 3 ปีที่แล้ว +6

      Ho vaney ko dubai lai hernu parcha

    • @nishagurung1455
      @nishagurung1455 3 ปีที่แล้ว +6

      Yo keta swarthi rahex

    • @dipalimbu7342
      @dipalimbu7342 3 ปีที่แล้ว +4

      Ho..surathi roi6 yo kta

  • @a3mteam914
    @a3mteam914 3 ปีที่แล้ว +96

    छोरा मान्छे किन ऐति स्वाथि हुन्छन् प्रभु

    • @LavaIris-jl6pd
      @LavaIris-jl6pd 3 ปีที่แล้ว

      😥😥😥😭😭😭

    • @asmitakarki4552
      @asmitakarki4552 3 ปีที่แล้ว

      😭😭😭

    • @grgnepal4243
      @grgnepal4243 3 ปีที่แล้ว

      तेहित 😢😢😢😢😢😢

    • @apsarakarki3379
      @apsarakarki3379 3 ปีที่แล้ว

      😭😭😭😭😭😭 pohila chai buwa aama chai dekhen ahile chai pariwar re yo manxe lai tw jel ma kochnu parx dai🙏🙏🙏

    • @arzotracy6922
      @arzotracy6922 3 ปีที่แล้ว

      Xori manxeni hernuna gharma xa vanne janda jandai tyo kasto dimag

  • @gorkhaliboyz5105
    @gorkhaliboyz5105 3 ปีที่แล้ว +3

    के हुन लागेछ नेपालमा,हरे शिव सुन्दा र हेर्दा पनि लाजै लाग्दाे ।

  • @PrakashFilmsPvtLtd
    @PrakashFilmsPvtLtd 3 ปีที่แล้ว

    माया दुबैजनामा छ, आँसु आयो बेकार हेरेछु।

  • @premdeep5949
    @premdeep5949 3 ปีที่แล้ว +147

    छोरा मान्छे कति स्वार्थी हुन्छ यहीँ vidio ले बताउछ

    • @rupeshtamang9710
      @rupeshtamang9710 3 ปีที่แล้ว

      ho raxa

    • @kalpanabhandari2593
      @kalpanabhandari2593 3 ปีที่แล้ว

      yakdam sahi

    • @saradsaru738
      @saradsaru738 3 ปีที่แล้ว +2

      Swortha pura garera xodxu po vanxa ta vatele.kam sekam milayar rakhaxu vanne himmat ta hunu parne kasto sworthi raixa yar he barai

    • @asmitatamang5958
      @asmitatamang5958 3 ปีที่แล้ว

      Ho rahixa

    • @sujatarai1620
      @sujatarai1620 3 ปีที่แล้ว

      Sahi ho

  • @shahjamuna5716
    @shahjamuna5716 3 ปีที่แล้ว +76

    यस्ता मुटु नभयकाले के काे मायाकाे नाटक गरेर भगायकाे अहिले बुडीअामा छाेराकाे याद अायाे पहीला कीन शाेचीनस हे नालायक पुरुस अहीलेउसलाई श्याहरन शक्दीन रे वा कति माहान छाै है परुस ले जे गरेनी हुन्छ गल्ती त दुबैकाे छनी तर पीडा भाेग्न नारीलाइ मात्र कीन 😭😭

  • @milanrai4118
    @milanrai4118 3 ปีที่แล้ว

    सन्तोश जिलाई धन्यबाद मिलाई दिनु भएकोमा।

  • @anjangharti6871
    @anjangharti6871 3 ปีที่แล้ว +1

    dai hajurko boli kati ramri xa kam pani ramro xa

  • @shimakunwar1516
    @shimakunwar1516 3 ปีที่แล้ว +77

    अर्काकाे बुरि लानि बेला लानि अहिले छाेर्दिन्छु रे गल्तित दुबै काे छ नि बिचरा ताे दिदी का जानि जानि ठाउत कहि पनि रइन छ 😥😥😥😥😥😥

    • @menukapokhrel7791
      @menukapokhrel7791 3 ปีที่แล้ว

      Aja tehi pahile ko le lanxa po bhanxa ta aafu bachna lai.. Yslai ta bhada kuti kheleko jasto po lagexa ta

    • @mayabudhathokimagar1676
      @mayabudhathokimagar1676 3 ปีที่แล้ว +1

      balla khayo mattiyr hidne lai ystai hunu parx ani paxy yhi video herer ysto hudo raix vaner arule dohorayr ysto kam nagarun

    • @siyaxetri683
      @siyaxetri683 3 ปีที่แล้ว

      Umm lagne bela tw bina marxu vaner lage hola pahila sochnu parne ahile aayer lagdin vane adi uslai kahi vo vane jimebri ahi keta lenu parx yo pani bujnu

  • @sarismaneupane546
    @sarismaneupane546 3 ปีที่แล้ว +160

    सर याे नानि काे तेहि केटालाई लाल्न पाल्न काे व्याबश्था गरादिनु पर्छ

    • @yagyadumre3765
      @yagyadumre3765 3 ปีที่แล้ว

      Hajur ko bicher dhari ramro ho nice comment

    • @nawagahbimger1103
      @nawagahbimger1103 3 ปีที่แล้ว

      Shai kura garnu vo. asare umkina paina hai. Kt lai annya huna vayna. Galte kta la garne annya kt mate huna vayna. Kina lako paila aila asto huncha vane tha na vako ho ra theo kukur lai. Aila jau vancha kate sajilo saga.

    • @muhammadhasimkabaaphumai7331
      @muhammadhasimkabaaphumai7331 3 ปีที่แล้ว

      म केही बोलिन्🤣😂😋

    • @NepaliNomad1234
      @NepaliNomad1234 3 ปีที่แล้ว

      कति सजिलो हाहा

    • @ghgg8172
      @ghgg8172 3 ปีที่แล้ว

      K ko nani 2 phoili sinai xixi

  • @AppleMediaOfficial
    @AppleMediaOfficial 3 ปีที่แล้ว

    ए केटा चुपचाप ती सरुलाई साथ देउ उनको जीवन बर्बाद गर्ने अधिकार तिमीलाई छैन 🤔🤔

  • @sushilbairagi9241
    @sushilbairagi9241 3 ปีที่แล้ว

    अब सरुलाई कस्ले स्याहारने पो हो पहीलाको बुडा़ले पक्कै स्याहार्दैन।।

  • @kmlxtri8647
    @kmlxtri8647 3 ปีที่แล้ว +185

    त्यों केटो ले यत्तिकै छोडन मिलैन त्यासरी अल्पत्र पार्न काहा पाइयों र लानी बेला लानी

    • @sawaltamangtamang8946
      @sawaltamangtamang8946 3 ปีที่แล้ว +2

      Yes

    • @Manjukhatri01
      @Manjukhatri01 3 ปีที่แล้ว +2

      जाने ले पनि नसोच्नी जानेबेला अनि येस्तै होनी हजुर था पाई पाई एस्तो गर्ने अनि

    • @annigrg8805
      @annigrg8805 3 ปีที่แล้ว +1

      Sahi vannu Vayo hajurle tyo Kt le paxi kei galat kadam uthayo vane ko jimmewari

  • @bhimafunvideo9057
    @bhimafunvideo9057 3 ปีที่แล้ว +1

    समयले मानिसलाई काहा काहा पुराउछ ।

  • @kumarachhami2040
    @kumarachhami2040 3 ปีที่แล้ว +1

    सरु बहिनिलाइ नछोड्नु होला किनभने सरुलाई माया गर्ने मान्छे दिपक सर नै हो अनि जेठि बुडिलाइ पनि माया गर्नु होला। मायाको खाचो सबैलाई हुन्छ। सन्तोष सर अब बाकी एपिसोड पनि देखाउनु होला ।जय नेपाल

  • @netrathapa4103
    @netrathapa4103 3 ปีที่แล้ว +153

    सचिकै बहिनिलाइ माया लाग्यो गल्ती भको छ तर त्यो बहिनीको कोहि रहिन्छ बहिनी लाई न्याय दिनु पर्छ मेरो बिचारमा

    • @balbhadurkalimati8415
      @balbhadurkalimati8415 3 ปีที่แล้ว +5

      पैसा मा बिक्ने युटुबे हो भोलि ति महिला को केही तलमाथि भयो भने सन्तोष देउजा ले बेहोर्नु पछ

    • @DharmaVishesh
      @DharmaVishesh 3 ปีที่แล้ว +1

      @@balbhadurkalimati8415 नमस्कार म ज्योतिष मोहन पोख्रेल यो च्यानल सस्क्राइब गरि यो भिडियो हेर्नुहोला th-cam.com/users/DharmaVishesh बर्षको अन्त्यमा आयर दुर्गा माताले ६ रासिलाइ बनाउने भइन धनको बर्षा #नबरात्री बिशेष# धन्यवाद

    • @mayumigurung692
      @mayumigurung692 3 ปีที่แล้ว +2

      Galti 2tai bata vako tara bichara paxi aayera kt le matrai vagnu parni aba kasle jimma linxa kt ko ra tyo abod bachha ko??

    • @sommagar5844
      @sommagar5844 3 ปีที่แล้ว

      Sahi ho 👏

    • @bikashbro6744
      @bikashbro6744 3 ปีที่แล้ว

      @@balbhadurkalimati8415 सही बात

  • @sagarrasaili2129
    @sagarrasaili2129 3 ปีที่แล้ว +165

    सन्तोश दाजु को फ्यान जति एता कोमेन्ट गरुम त

  • @user-in9lz6ke9m
    @user-in9lz6ke9m 3 ปีที่แล้ว +2

    अब जे जस्तो भएपनि दुइटानै श्रीमति सुइकारेर बस्नु पर्छ,यो बोका ले!

  • @sapna0525
    @sapna0525 3 ปีที่แล้ว +1

    माया त दुबै को लाग्यो तर यसरी लगेर अलपत्र पार्न पाइन्दैन..यो बहिनी लाई पनि सङ्गै नभए नि आफ्नो निगरानी मा राख्नु पर्छ।तेति सजिलो छ अर्काको घर बिगारेर

  • @purushneupaneyagya8850
    @purushneupaneyagya8850 3 ปีที่แล้ว +65

    सन्तोष जि हजुरले यो वहिनीको आँशु को सम्वोधन गर्नुहोस् है!!!

  • @simranthapa1635
    @simranthapa1635 3 ปีที่แล้ว +152

    न घर न माइत सबै छोडेर त्यो केटोलाई समाते पछि तेसै छोड्न भएन कस्को साहारामा बाच्छे मर्ने त तेसै भैहाली नि जबरजस्ती छुटाउने काम नहोस अन्याय कसैलाई नपरोस

  • @sankarnep3552
    @sankarnep3552 3 ปีที่แล้ว

    बहिनिले न्याय पाउनु परयाे किनकि उनी बदनाम भैसकिन केटाेले स्वईकारनु परछ।

  • @homkisan2353
    @homkisan2353 3 ปีที่แล้ว

    यो केटा ले के भनेको पहिला माया गर्थे अनि अहिले छोर्दिन्छु रे...बैनी ज्यान जाला न छोर्नु है यो केटा लाइ

  • @bindassdehat8090
    @bindassdehat8090 3 ปีที่แล้ว +51

    यो बहिनीको जसरी नि व्यवस्थापन गर्नु पर्यो सार्है रोयो शायद दिपक बिना रह्न सक्दैन होला धन्यवाद कपुरबोट टिमलाई ।🙏

  • @bikashlama4872
    @bikashlama4872 3 ปีที่แล้ว +184

    यो बिसयमा अर्को भिडियो चाइयो भन्नेले लाइन गरौं .

  • @aashishgurung6390
    @aashishgurung6390 3 ปีที่แล้ว

    दिपकले राख्नु नै पर्छ ।

  • @rameshkarki8697
    @rameshkarki8697 3 ปีที่แล้ว +1

    आखिर मा 2 तिरै नारी पीडित न धोयर पखालिन्छ इजत न जिन्दगी जिउन सहज।

  • @tikaramsenchury7053
    @tikaramsenchury7053 3 ปีที่แล้ว +53

    अर्काको घरबार बिगारेर अहिले अलपत्र पारेर छोड्नु मिल्दैन।नारीको इज्जत गर्न सिक भाइ दुईजनालाई मिलार राख्नु।भोलि अप्रिय घटना नघट्ला भन्न सकिन्न।छोडे पछि यी चेली अब कता जान्छिन ?? कुनै पनि हालतमा नछोड्नु है बैनी ।

    • @kusumtamang4297
      @kusumtamang4297 3 ปีที่แล้ว +2

      Sahe kura dada

    • @chandrakarki6731
      @chandrakarki6731 3 ปีที่แล้ว

      Nari ko ke ijot ra nari nai bikame ho kun nari ko ejot garnu kanxi nari ko garnu ki jethi nari ko ejot hoina esta esta bamati haru logne xodera arka ko logne sanga jane suwasni chhoder arkako suwasni lane lae khallto khanera 2 ta lai 1 khalto ma jiudai purnu porchha esto kanun lagu hunu porxa nepal ma ani gharbar behen huna kome hunchha natra yo esto bamati nari lae ajhai ejoy garyo vane aru dherai ko gharbar behin hunxa nepal ma ghar xodera aafno logne xodera arka ko logne sanga jane aaimai lae ajhai ejot garne ho bhane jasko ghar bar bigriyo u bidesh ma hola dukh garera uskai lagi sukh dinxu vanera paisa kamaudai hola 55%ko gham ma uslae chahi kasle dine ejot tapae ko jawab ko sabal yo ho podera sochnus hai ramro sanga

    • @chandrakarki6731
      @chandrakarki6731 3 ปีที่แล้ว

      Us, lae poreko chot eadi usko thauma hjur vaeko vae tapai ke garnu hunthiyo ajhai ejot garnu hune thiyo

    • @muhammadsharif6931
      @muhammadsharif6931 3 ปีที่แล้ว

      दुबैजना मिलेर बसेहुनछ यरभाइ यो केटिलाइ न छोड पाप लागछ यो केटालाइ

  • @optimistic9681
    @optimistic9681 3 ปีที่แล้ว +31

    कति जनाको जीवन लथालिङ्ग भयो दुई जनाको गलत निर्णयले 💔💔💔

  • @nepalisagar1784
    @nepalisagar1784 3 ปีที่แล้ว +2

    गलत भयो यार दिदीलाई अन्य भयो यार हजुर दादा पिलीज सन्तोष दादा यो दिदीको आखा बाट आशुको सराब छ 😭😭😭😭😭🙏🙏🙏पिलीज दादा हजुर

  • @sabitrisapkota7
    @sabitrisapkota7 2 วันที่ผ่านมา

    घरमा बुडा छोरा हुँदाहुदै अर्कापोइ शीत हिन्नेलाइ ठिक भयो

  • @bindusubedi2998
    @bindusubedi2998 3 ปีที่แล้ว +46

    माया अन्धो हुन्छ भनेको यहि हो एक पलको खुसिको लागि जिन्दगी बिग्रियो भोलि हाम्रो जिवनमा यस्तो दिनमा नआउला भन्न सकिँदैन सबैमा चेतना होस्🙁🙁🙁

    • @reshmatamang2132
      @reshmatamang2132 3 ปีที่แล้ว

      l

    • @shoumikgurung8594
      @shoumikgurung8594 3 ปีที่แล้ว +1

      Sahi ho voli hamro dd bahini ,aafai Pani parna sakinxa nari Lai matra na ramro na vanam ,sakinxa milau ,natra 2 Jana Lai nai sajaya huna parxa ra yo purus Lai budi sanga basna dinu hudaina aru ko jindagi barbat garne Lai usale Pani budi sanga xutinu parxa

    • @bindusubedi2998
      @bindusubedi2998 3 ปีที่แล้ว

      होनि

  • @GggGgg-bo5gy
    @GggGgg-bo5gy 3 ปีที่แล้ว +39

    मलाई कति रुनु मन लाग्यो के गर्नु माया गरेर धोका पाउने सन्सार कै चलन हो मन समाल नु

  • @manilalama9278
    @manilalama9278 3 ปีที่แล้ว

    यो केटालाई करबहि गर्नु पर्छ अर्कालाई लगेरा यस्तो अल्पतरा गर्न मिल्छ??

  • @sarmilarai7172
    @sarmilarai7172 3 ปีที่แล้ว +1

    थिक्क पर्‍यो यहि खोज्नु गएको राम्रै भो यस्तै हुनु पर्छ ।यस्तो आइमाई लाई ....... यो बोका लाई नि भाटा हान्नु पर्ने दुनियाँ को घर बार बिगार्दै हिड्ने लाई ...???

    • @gorkhagorkha440
      @gorkhagorkha440 3 ปีที่แล้ว

      Hoina yo video herara maile na bujeko kura chai yo kta ho budi chai kun hora yo kti ko buda ni kata xa dekiyako vaya ramro huntho aba yo kti ruda kheri mali ni dukha lago khoi xaina vane paxi naramailo lago milera base hunxa ki

  • @sangitakc8779
    @sangitakc8779 3 ปีที่แล้ว +65

    जेल जान पर्छ भनेर बल्ल बाबु छ बुढि अामा छ भन्छ नकटालाई जेल हाल्नै पर्छ

  • @puspathapa243
    @puspathapa243 3 ปีที่แล้ว +35

    गल्ति दुबैजनाकाे छ सरु काे अनि दिपककाे।गलत पाईला चालेकै हुन्।तर दिपक भाइ तिमिले कति सजिलै भन्याै म संगै बस्न सक्दिन बुढि अामा अनि छाेरा छन रे। भाग्ने बेला बुढि अामा अनि छाेरा सम्झिन सकेनाैं।कति सजिलाे है 😏😏🙄

  • @santoshikhadka1790
    @santoshikhadka1790 3 ปีที่แล้ว

    ठिक परयो घरमा बुढि छ भिन थाहा हुदाहुदा किन भर परेर जानू अहिले रोएर के गरनि होर😡😡😡

  • @hemathapa7995
    @hemathapa7995 3 ปีที่แล้ว

    Santosh sir Kati mitho boli ho vnya m t hajur ko boli Sundai ananda lagxa Kati dukha pida ko bela ma Pani hajur ko boli sunepaxi josh jaggar himmat tesai aauxa vanya

  • @seturamsharma6983
    @seturamsharma6983 3 ปีที่แล้ว +84

    केटी ले चोखो माया गर्नै रैछन केटो फटा रइछ म भय बरु मर्न तयार हुने थीय यसरी अल्पत्र पार्ने थीयन

    • @balbhadurkalimati8415
      @balbhadurkalimati8415 3 ปีที่แล้ว +4

      पबित्र मायाको बिचमा यो सन्तोष देउजा किन रामण बन्छ पैसा मा बिक्ने युटुबे साला

    • @surendrarai2670
      @surendrarai2670 3 ปีที่แล้ว

      @@balbhadurkalimati8415 सही हो

    • @mikalkumar8499
      @mikalkumar8499 3 ปีที่แล้ว

      गुड होके

    • @mikalkumar8499
      @mikalkumar8499 3 ปีที่แล้ว

      थुक्क साला कस्तो दोका दियेको नारिलाइ पाप लाग्छ भाइ

    • @saritathakuri4435
      @saritathakuri4435 3 ปีที่แล้ว

      आफ्नु बच्चा को मुख हेर्नु पर्दैन यो बेसियाले दुइटा बच्चा को आमा भयर

  • @user-qi1je7gv1y
    @user-qi1je7gv1y 3 ปีที่แล้ว +65

    याे केटा बाट छुटाउनु हुदैन याे अाई माई लाई उसलाई छाेड मनै छैन उस्ले माया गरिकि छि जबर जस्ति छुटाउ हुदैन मेराे बुझाई मात

    • @reetaranireeta2330
      @reetaranireeta2330 3 ปีที่แล้ว +1

      Chhutayo bhane yo keti marchhe jasto lagchha bichara maya po lagyo galti t bhaisakyo

    • @shabumagar9673
      @shabumagar9673 3 ปีที่แล้ว +1

      Malai pani yo bahini marx jasto lagyo baru gadha dipakle dubailai milayara rakhnu parx jasto lagx bichara ktlai alpatra parnu hudaina

    • @soniofficial1882
      @soniofficial1882 3 ปีที่แล้ว

      Tyslai usko buda sang basnuni k aruko buda sang vagnu tyslai vakhar ko kta chainu parne 8/9 yrs jetho vayra k vota gari khanuni valu tyslai vakhar ko chai lyko thik paro

  • @manusubedi2464
    @manusubedi2464 3 ปีที่แล้ว

    यो केटा ले अब मया गरेर राखनु पर्छ जे हुनि भै हाल्यो अब मिलेर अगाडि बढनु पर्छ ।।

  • @preetskt55
    @preetskt55 3 ปีที่แล้ว

    सुविकार गर केटो इज्जत लुटेरा न छोड माया गरेको मान्छे हो

  • @pranitagautam4486
    @pranitagautam4486 3 ปีที่แล้ว +42

    सन्तोश दाजु तपाईं एक राम्रो मान्छे हो तपाईं को हरेक भिडियो हेर्ने गर्या छु।आज आएर मैले के भन्छु भने यो दिदी पनि अन्याय मा पर्नु भको छ यो केटा ले यसरि लेर हिने पछि अहिले यस्को जिम्मेवारि लिन सक्दिन भन्न पाउदैन जे हुनु भै सक्यो कुनै पनि हालत मा यो दिदी लाई यहि केटो को जिम्मा लगाउनु पर्छ भोलि को दिनमा यो दिदी एक्लो हुनुहुन्छ अनि त्यो बेला केही अपृय घटना घटाउनु भो भने तपाइ लाई पनि पक्कै पनि दुख लाग्ने छ।उस्को छोरो छ रे अहिले आएर यो दिदी को पनि त छोरो छ अर्काको घर बिगारेर अब उस्को बुडो ले लैजान्छु भन्या छ भन्न पाइन्छ।भोलि त्यो बुडो ले पनि बुडि लगेर मारेर फाफ्ल्दिन पनि त सक्छ नि त्यो बेला को जिम्मेवारी हुन्छ तेसै ले सन्तोष दाइ हजुर ले यो दिदी लाई पनि न्याय त दिनै पर्छ

    • @durgakapri5704
      @durgakapri5704 3 ปีที่แล้ว +4

      तपाईले कुरा ठिकै गर्नु भो तर मन सबैको चिसिएको छ कोहि पनि कोहि संग खुशी हुदैन त्यो केटाले सबैलाई मिलाएर खुशी दिन गाह्रो छ बरु आइमाईले मन बलियो पारेर एक्लै बस्न सक्नु पर्छ के पुरुष बिना बाच्नै नसक्ने होर? दिनहुुँको कलह रीस राग भन्दा एक्लै संघर्ष गर्नु उचित हुन्छ

    • @theendgaming869
      @theendgaming869 3 ปีที่แล้ว +1

      Good kura

    • @saritawasti
      @saritawasti 3 ปีที่แล้ว +1

      Hajur ko kura ma sahamat xu yo bahine la nawya paunuparxa

  • @rashidsabita4037
    @rashidsabita4037 3 ปีที่แล้ว +111

    केटा मान्छे काे जात साचिकै मुटुमा डुन्गा हुन्छ भनेर अाखिर मा हाे रैछ बिचरा दिदी अब का जान्छ 😭😭😭😭😭😭 याे दिदी लाई टुन्गाे लगाउन पर्छ

    • @bhimakharel177
      @bhimakharel177 3 ปีที่แล้ว

      Paila eaka dakanan aba runu ta ho ne.aurat ko eaka ghaukkuk ma huncha vanako sai ho

    • @Lxyoutobe
      @Lxyoutobe 3 ปีที่แล้ว +1

      Murdar

    • @laxmiadhikari174
      @laxmiadhikari174 3 ปีที่แล้ว +3

      यति धेरै रुबायाे याे भिडियोलेे साच्चिकै माया हुदैन केटा मान्छेकाे मनमा दुई दिनकाे माया रहेछ केटाकाे

    • @LavaIris-jl6pd
      @LavaIris-jl6pd 3 ปีที่แล้ว

      Right

    • @LavaIris-jl6pd
      @LavaIris-jl6pd 3 ปีที่แล้ว

      @@laxmiadhikari174 sahi Kura garnu bho

  • @user-jf9un7rp5m
    @user-jf9un7rp5m 4 หลายเดือนก่อน

    अब यो बैनि को ईज्त फिर्ता हुन बैनि पुरानो बुरा छिम नजाउ 😢😢😢

  • @ajaysunsrsunar4983
    @ajaysunsrsunar4983 3 ปีที่แล้ว

    अरुको बुढि भगाउने सक्ने अहिले राख्न सक्दैनन् रेय जसरि हुन्छ यो केस मिलानु तिर जादा राम्रो हुन्छ यसरी अलपत्र पार्नु हुन केता लाई जिम्मेवार दिनु पर्छ

  • @bijayachhetri7417
    @bijayachhetri7417 3 ปีที่แล้ว +38

    मायाले सन्सार चल्ने भए मुनालाइ छोडेर मदन पनि किन लाह्सा जानुपर्थ्यो र दुखी आत्मा हरु

  • @royalmalla155
    @royalmalla155 3 ปีที่แล้ว +64

    बिचरा सरु लाई देखेर पो सारै दया र माया लाग्यो😥😥

  • @manbahadursunar9711
    @manbahadursunar9711 3 ปีที่แล้ว

    यो टेटा स्वार्थी हो यस्लाइ कडा कारबाही हुनुपर्छ यो बैनीको जिम्मेवारी यसैले लिनु पर्छ

  • @kamalasigdel7990
    @kamalasigdel7990 3 ปีที่แล้ว

    नरोउ दिपक मर्द भएर सरुलाई धोका नदेउ हैयदि दिपक ले छोड्यो भनी जे पनि हुन्छ

  • @user-ok3kb8rs4d
    @user-ok3kb8rs4d 3 ปีที่แล้ว +18

    बुढोले सुईककार छु भनेको छ उतै जान यो आइमाई।।सब बराबर

  • @taraaryal8313
    @taraaryal8313 3 ปีที่แล้ว +75

    सबै कुरा यो मायाले गर्दा एस्तो भयो अरु रोयेको देख्दा नमजा लाउन्छ तर गल्ती त दुबैजनाले गरेको छन कसरी हुन्छ मिलेर बस्नु अब न हुनि भै हाल्यो !

    • @user-qj9ve7om4g
      @user-qj9ve7om4g 3 ปีที่แล้ว +3

      तारा अर्याल जि तपाइको विचारमा सहमत छु।गल्ती भयो मानिस बाट गल्ती हुन्छ प्लिज गालिब्गर्ने कसैलाइ अधिकार छैन जिन्दगी आफ्नो हो।सकिन्छ मिलेर वा मिलाएर दुखजेलो गरेर बाच्नु नै जिन्दगी हो।

    • @purnasunam8109
      @purnasunam8109 3 ปีที่แล้ว

      Naso pasyo maya basyo yestai ho aafno budako naso maja vayena aruko ... naso maja vayo

    • @rajanrajan7181
      @rajanrajan7181 3 ปีที่แล้ว +1

      मेन त केटा को गल्ती हो किन कि बिचरा त्यो बैनी लाई के थाहा यसरी बीचमा छोड्छ भनेर जिबन मा कसैको राम्रो साथ नपायकी एउटा बिबस नारी लाई यसरी अलपत्र पार्ने केटा लाई त भाटे कार्भाइ गर्नु पर्छ

    • @taratamang6011
      @taratamang6011 3 ปีที่แล้ว

      तपाई सोउता बेहोर्नु हुन्छ र ?

    • @balkrishnabasnet6221
      @balkrishnabasnet6221 3 ปีที่แล้ว

      tara aryal हा हा दुइटा बुडा राख्नु पाउदैन र

  • @ritagurung223
    @ritagurung223 3 ปีที่แล้ว +51

    केटा मान्छे हो भन्दै मा अरुको जिन्दगी सङ्ग खेल्न पाउदैन 😏यो दिदिले न्याय पाउन पर्छ 😔

    • @saritathakuri4435
      @saritathakuri4435 3 ปีที่แล้ว

      पाको पाइ हो केको न्याय बिचार नगरि पहिला हिद्ने अहिले आयर केको न्याया तेस्लाइ दुईवटा नानि को आमा भयर पनि बैस आको बेसियालाइ

  • @indupariyar2671
    @indupariyar2671 3 ปีที่แล้ว +166

    हाे तेइ भयेर जे सुकै गर्नु अर्काकाे बुडालाई माया गर्ने गल्ति कैलै न गर्नु कसैले नि 😥😥

    • @Surlzz702
      @Surlzz702 3 ปีที่แล้ว +1

      Sahi vnuu vyo

    • @jyotighale2431
      @jyotighale2431 3 ปีที่แล้ว +7

      केटीको मात्रै गल्ती किन ह

    • @bhabindramaale2610
      @bhabindramaale2610 3 ปีที่แล้ว

      Sahi kura vanu vo mero ni yehi ho vanai arkako buda budi maya nagarnus hola🙏🙏

    • @lilakarki6113
      @lilakarki6113 3 ปีที่แล้ว

      Thik kura garnu vayo hjr tara maile ni astai bhogeko xu maile ta xoddeko aafai gari khadei xu

    • @rajbuddha2974
      @rajbuddha2974 3 ปีที่แล้ว

      Sahi ho sahi ho अहिलेदेखि सतर्क रहनुहोला हजुर पनि😂😂🤣🤣

  • @bhimbc683
    @bhimbc683 3 ปีที่แล้ว +1

    Santosh sir salut xa hajur lai!!!

  • @daltamang1543
    @daltamang1543 3 ปีที่แล้ว

    खास दिपक चै मान्छे गोरु नै परेछ । सन्तोष जि ।

  • @rhitxettery433
    @rhitxettery433 3 ปีที่แล้ว +141

    दुइटैले एक भएर बस्नुपर्छ भन्ने जति एता हाजिर गरौं 🙏
    हाजिर गरौं

    • @narankunwar817
      @narankunwar817 3 ปีที่แล้ว

      एकदम

    • @salikrambhattarai5546
      @salikrambhattarai5546 3 ปีที่แล้ว

      Akdam sahi ho

    • @Lxyoutobe
      @Lxyoutobe 3 ปีที่แล้ว

      Yak vako ramro tara yo dhokybaj rahyxa past is past yatika badnami vaisakypaxi ta milera basnu thu thu

  • @kavitasharma3474
    @kavitasharma3474 3 ปีที่แล้ว +47

    यो कुरा aajei लेखेर राख्नुस अब यो सरु ले पक्कै अकालमा मा आफ्नो ज्यान फाल्चिन थुक्क हामी आईमाई को जिन्दगी 😢😢😢😢

    • @kamalamagar8169
      @kamalamagar8169 3 ปีที่แล้ว +9

      कुकर्म गरेपछि बिकल्प तै नै हाेनि ,अामा भैसके पछि पनि यिनिहरुलाई बैँस अाउछ यस्ता कलंक हरु अाफ्नाे घरबार पनि बिगार्ने अरुकाे पनि बिगार्ने ,एउता नारि भएर अर्को नारिकाे मर्म बुझ्न नसक्ने ,यहि भए र हाे एउता नारि कहिल्यै अघि बढ्न नसक्ने

    • @Nepal11953
      @Nepal11953 3 ปีที่แล้ว +1

      @@kamalamagar8169 सहि भन्नु भो।

    • @laxmiadhikari174
      @laxmiadhikari174 3 ปีที่แล้ว

      100% साेझि पनि रहेछिन बाध्यतामा परिन मायाले सबै बिगार्याे अब साथ पनि छाेड्याे

    • @innocentjack_ps5116
      @innocentjack_ps5116 3 ปีที่แล้ว

      kasle garda aafai legarda hain ta

    • @innocentjack_ps5116
      @innocentjack_ps5116 3 ปีที่แล้ว

      yasto marnai parchha

  • @mrgopalportel
    @mrgopalportel 2 ปีที่แล้ว

    यो मान्छे स्वार्थी रहेछ।यस्लाई कडा कर्बाही गर्नुपर्छ।

  • @amitagurung1765
    @amitagurung1765 3 ปีที่แล้ว

    सन्तोष सर ले कसरी हुन्छ मिलाई लिनु पर्छ किनकी यो सरुको माईती पट्टि कोहि नभएसी,दुबै जनाको सहमतिमा मायाले भागेको अहिले आएर छुट्याई दिंदा जिउन गाह्रो छ सरुलाई

  • @rameshbishwakarma4272
    @rameshbishwakarma4272 3 ปีที่แล้ว +15

    दिपकले कुनै पनि हालत मा सुइकार्नु पर्छ , सरु ले आत्माहत्या गरि भने त्यस्को जिम्मा को?

  • @arjunkhatiwada9452
    @arjunkhatiwada9452 3 ปีที่แล้ว +54

    हजुरवा ले ३ ' ४ वटा मिलाएर राख्थे । परिस्थिती ले त्यस्तै पार्‍यो । दुवैलाई मिलाएर राख केटो । हिम्मत नहार । त्यो केटी को विजोक हुन्छ

    • @mandiragurung1879
      @mandiragurung1879 3 ปีที่แล้ว

      Ho ne बिचरा

    • @syamsundar7832
      @syamsundar7832 3 ปีที่แล้ว

      Jethi le ma basdai basdina vandai xa

    • @Anjalchemjong
      @Anjalchemjong 3 ปีที่แล้ว

      Ha.ha.ha😅😅😅😅😅

    • @saritathakuri4435
      @saritathakuri4435 3 ปีที่แล้ว

      बुद्दि ले गु खायसि बिजोग हुनु पर्छ

  • @posandangi9852
    @posandangi9852 3 ปีที่แล้ว

    जे जस्तो भय पनि जिंदगी भरी साथ दिने भनेर गरेको त होला नी बिचारा घर न घाट को बनाएर आफ्नो सुधारन खोजेको छ पापी रहिछ