ไม่สามารถเล่นวิดีโอนี้
ขออภัยในความไม่สะดวก

गोरखपुर काण्ड भाग-५: सन्तोषले सरुलाई लगाए दिपकको परिवारको जिम्मा, अब के हुन्छ?

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 10 เม.ย. 2021
  • कपुरबाेट मिडिया प्रालि सञ्चालित कपुरबाेट डटकमकाे आधिकारिक युट्युब च्यानल 'कपुरबाेट टीभी'मा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
    ......................................................................................................................................................................
    तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय कपुरबाेट टीभीमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
    हाम्रो सम्पर्क नम्बरः ९८५५०२४७२१
    तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
    सन्ताेष देउजा : / santosh.deuja.9
    Whatsapp/viber : +9779855024721
    .................................................................................................................
    हाम्राे वेबसाइटः kapurbot.com
    ......................................................................................................................................................................
    यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना कपुरटबाेट टीभीका सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
    Copyright © Kapurbot Media PVT LTD.

ความคิดเห็น • 929

  • @gayankarki2371
    @gayankarki2371 3 ปีที่แล้ว +138

    सर्ब प्रथम सन्तोष सरलाई सलाम छ, सन्तोष सरले जुन केसमा हात हाल्नु हुन्छ हर केस सफल भयको छ, सलाम छ कोपुरबोट मिडियालाई

  • @shantaprasai3
    @shantaprasai3 3 ปีที่แล้ว +52

    म पनि यो कपुरबोट टिम लाई धेरैधेरै धन्यवाद दिन्छु।

  • @user-xd7zf3zf9u
    @user-xd7zf3zf9u 3 ปีที่แล้ว +45

    सन्तोष देउजाले गरेको कार्यलाई सलाम ठोक्नु पर्छ सबैले🙏🙏

  • @anil3191
    @anil3191 3 ปีที่แล้ว +73

    सन्तोष सर सलाम छ हजुरको काम पर्ति 🙏🙏

  • @sandhyathakuri1721
    @sandhyathakuri1721 3 ปีที่แล้ว +37

    म पनि हाे सबै पाट हेरेकाे छु धेरै धेरै धन्यवाद सन्ताेष सर हजुरलाई

  • @itsmenisha802
    @itsmenisha802 3 ปีที่แล้ว +336

    सबै part नछुटाई हेर्ने म मात्रै हो र 🙏

  • @krishnamaya7766
    @krishnamaya7766 3 ปีที่แล้ว +76

    होइन बच्चा भए पछी त बच्चाको भबिस्यको बारेमा सोच्नु पर्छ नी त्यो बाबु देख्दा पो माया लाग्यो।

  • @purabsubedi7380
    @purabsubedi7380 3 ปีที่แล้ว +426

    सबै पाठ नछुटाइ हेर्नेले कमेन्ट गर्नुहोला है

  • @kawaiiclouds3214
    @kawaiiclouds3214 3 ปีที่แล้ว +54

    यो पापीले यतीका दीन राखेर बैनीलाई अलपत्र पार्न पाउदैन यस्लाई यत्तीकै छोड्नु हुदैन पत्रकार ज्यु बैनीको ज्यान तल माथी भयो भने तपाईं जीम्मेवारी हुनु पर्छ।

    • @uttamuttam1094
      @uttamuttam1094 3 ปีที่แล้ว +2

      सहि भन्नू भयो म पनि तेइ भन्दै छु

    • @sarmilabaniya8805
      @sarmilabaniya8805 3 ปีที่แล้ว

      Tehi ta Asari dabab ma parer xodn mildin...tyo kta le hernu patch...jati li socher lageko ho r...tyo kta le swikarnu parch..xuta xutti basn usle mana chamal karch dinu parch

    • @atitranamgr4629
      @atitranamgr4629 3 ปีที่แล้ว

      Sangai huda ta bis khako aba jhan k garla bichara nagarnu galti gariskyo

    • @atitranamgr4629
      @atitranamgr4629 3 ปีที่แล้ว +1

      Laisakyo budi vaiskyo ani aba tyo pani ta budi ho khai k khai

    • @atitranamgr4629
      @atitranamgr4629 3 ปีที่แล้ว +1

      Maile nabujhya kura yadi India mai nakhoji harako Harai vako vaya chhai kanxi sngai huntho haina ani ahile tyo kta le xodxu kina vanyo hola

  • @bindarishidev.5141
    @bindarishidev.5141 3 ปีที่แล้ว +93

    अब के हुन्छ होला? भनेहरू येता हाजिर हुन!

  • @krishnabahadurkhadka493
    @krishnabahadurkhadka493 3 ปีที่แล้ว +35

    लुगा मैले धुनुपर्छ।धेरै हासे रुनुपर्छ। रिण नभए जवानी बस्नु। घरमा झगडा नभए दुईटि स्वास्नी ल्याउनु भनेको यहि हो।ल खा मोरा ठुलो भाग।

  • @shantibasnet8162
    @shantibasnet8162 3 ปีที่แล้ว +22

    संतोष सर काे जती पनि भिडियो नछुटाई हेर्ने र कमेन्ट गर्ने मध्य म पनि एक हो कि

  • @ganeshb.k8481
    @ganeshb.k8481 3 ปีที่แล้ว +16

    या सम्म सबै पाठ हरु हेर्दै आको छु छिटो भन्दा छिटो दोषी लाई कारबाही होस् सन्तोष दाजु

  • @taraaryal8313
    @taraaryal8313 3 ปีที่แล้ว +281

    म चाहिँ नया भिडियो कति बेला आउन्छ भन्दै एउटा सकिदा साथ अर्को खोज्न हिन्ने मान्छे है,

    • @reshambabu7018
      @reshambabu7018 3 ปีที่แล้ว +3

      Khup interest lagxa ni

    • @mayakukku1443
      @mayakukku1443 3 ปีที่แล้ว +2

      Ma pani

    • @taraaryal8313
      @taraaryal8313 3 ปีที่แล้ว +1

      @@reshambabu7018 कामै तेस्तै गर्याछन त हेर्नुभयेन र हजुर ले!

    • @vimashirsh5614
      @vimashirsh5614 3 ปีที่แล้ว +2

      Haha ma pani same ho hai sis🤣🤣🤣🙈🙈

    • @ashoksaud7533
      @ashoksaud7533 3 ปีที่แล้ว +2

      Same 🙏👍

  • @jyotiadhikari5323
    @jyotiadhikari5323 3 ปีที่แล้ว +105

    सन्तोष सर लाई मान्नु पर्छ सलाम छ 🙏🙏🙏

    • @bimalaaryal1380
      @bimalaaryal1380 3 ปีที่แล้ว +1

      समाल छ सन्तोष भाइ लाई

    • @bimalaaryal1380
      @bimalaaryal1380 3 ปีที่แล้ว +1

      सलाम छ भाइ सन्तोष लाइ

  • @djalexrai81076
    @djalexrai81076 3 ปีที่แล้ว +11

    सन्तोष दाजु तपाईं साच्चिकै हजुर महान हुनुहुन्छ 🇳🇵♥️🙏🙏

  • @khakendratimilsaina8037
    @khakendratimilsaina8037 3 ปีที่แล้ว +86

    मैले नी सबै पार्ट नछुटाई हेरको अरु को को हुनुहुन्छ

  • @girizeegamingnepal9212
    @girizeegamingnepal9212 3 ปีที่แล้ว +211

    म चै कमेन्ट पढन मात्र आको हो म जस्तै अरू को को हुनु हुन्छ होला 😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂

    • @nabrajdhami2295
      @nabrajdhami2295 3 ปีที่แล้ว +2

      GGG ma pani same h0 haii

    • @gyanurana8382
      @gyanurana8382 3 ปีที่แล้ว +2

      म पनि हो sir कमेन्ट हेर्नु हो है

    • @reenabhandari1343
      @reenabhandari1343 3 ปีที่แล้ว +1

      Same 😂😂😂😂

    • @aayeshsunar3493
      @aayeshsunar3493 3 ปีที่แล้ว +1

      😂😂😂

    • @BonotGtm
      @BonotGtm 3 ปีที่แล้ว +1

      कर्म भनेको के हो ? जे रोपेको छ त्य्ही फल्ने हो । राम्रो काम गरे राम्रो फल । एउटा माझी दाई ले पाप गरेर कसरी सर्प भयो । थप जान्कारी को लागि यहाँ क्लिक ​ #Bonotgtm​ गर्नुहोला

  • @Dayahang190
    @Dayahang190 3 ปีที่แล้ว +76

    आफै मुस्काउ मुसुकै जुन तारा तिपि कोइ दिदैन😂🤣🤣

  • @maheshormaheshor3007
    @maheshormaheshor3007 3 ปีที่แล้ว +1

    पत्रकार शन्तोस देउजालाइधेरै धेरै धन्यवाद छ। केटाकेटी दुबैजनालाइ कडाभन्दा कडा कारबाहीहुनुपर्छ ताकि फेरि कसैलेपनि गल्ती नगरुन।

  • @user-ir3nz2tk6e
    @user-ir3nz2tk6e 3 ปีที่แล้ว +11

    सन्तोश सर को काम लाई सलाम छ

  • @kalakala8083
    @kalakala8083 3 ปีที่แล้ว +6

    Santosh sirle je kam garnuhunxa safal parnuhunxa! great job sir 🙏🙏👍👍

  • @user-jm4bj8jy4p
    @user-jm4bj8jy4p 3 ปีที่แล้ว +127

    यार छाेरि मान्छे भएसि बुज्नु पर्दैन जवाना कहाँ बाट कहाँ पुगिसकियाे यार हामी बाजेकाे पाला मान्छे हाेईन्म् नि पानी मुनि गऐनि छाेड्नु हुन्न सन्ताेस् दादाले नेपाली cid हुन् सन्ताेस् सर

    • @ushakhadka716
      @ushakhadka716 3 ปีที่แล้ว +1

      🤣🤣🤣🤣🤣🙋‍♀️

    • @hiramayathapa8537
      @hiramayathapa8537 3 ปีที่แล้ว

      सन्तोष सर लाई मनै देखि धन्यवाद दिन चाहन्छु

    • @dewakakhanal1282
      @dewakakhanal1282 3 ปีที่แล้ว

      😂😂😂😂😂😂

  • @priyarai5708
    @priyarai5708 3 ปีที่แล้ว +5

    Ramro kaam garnu vako xa hjrlay💐🙏🙏🙏💐

  • @aahanasinghthakurioffical3094
    @aahanasinghthakurioffical3094 3 ปีที่แล้ว +41

    हासो भन्ने कि रुवाइ भनेर दोधार हुने को को हुनुहुन्छ???

  • @govindaadhikari1266
    @govindaadhikari1266 3 ปีที่แล้ว +13

    धेरै राम्रो गर्नु भएको छ सन्तोष भाई तपाईं लाई धेरै धेरै धन्यबाद

  • @channelmalika5838
    @channelmalika5838 3 ปีที่แล้ว +14

    भिनाजु को कुरा सारहै मन पर्यो मलाइ😁

  • @prakashbk9668
    @prakashbk9668 3 ปีที่แล้ว +16

    सन्तोष सर,,, हजुर महान हुनुहुन्छ यो दिपक कतार मा म सगै बसेको हो यस्तो फटा जस्तो त लागेन

    • @chandranepal8013
      @chandranepal8013 3 ปีที่แล้ว

      फटाह जस्तो होइन त्र काम फटाह भो कि कसो?

    • @govindobhattrai310
      @govindobhattrai310 3 ปีที่แล้ว

      @@chandranepal8013 होला नि

  • @harigrg4575
    @harigrg4575 3 ปีที่แล้ว +4

    मैले पनि सबै पार्ट नछुटाई फलो गरि राछु सलुट छ सन्तोष सर

  • @akashbm4350
    @akashbm4350 3 ปีที่แล้ว +63

    पहिलो गल्ती केटाको होइन केटि को हो केटिले हैत धैत गरि गाली गर्छ भनी कुनै केटा को हिम्मत हुदैन ,?

    • @anshumanmagar1837
      @anshumanmagar1837 3 ปีที่แล้ว +1

      good sahi kura garnu vyo. kt ko galti xa.

    • @saralaaryal2609
      @saralaaryal2609 3 ปีที่แล้ว

      Sahi vannu vayo ket bhayer bujnu parden bacha ho r?

    • @saritasiwa8335
      @saritasiwa8335 3 ปีที่แล้ว

      Dui jana ko galti x jab ki gharma budhi bacha x vanne thaha huda pni bujnu parne thiyo keti le maile arka ko budha sag janu hudain vaner

  • @kabitarai8885
    @kabitarai8885 3 ปีที่แล้ว +4

    यो देखेर हामी छोरिमान्छेहरुले धेरै पाठ सिक्नु जरुरी छ, आफ्नु बुढा त आफ्नु हुदैन भने देखि आरुको बुढा हुन्छ होला त? बुद्धि..... "सबक एक सिक अनेक"

  • @ashgurung1321
    @ashgurung1321 3 ปีที่แล้ว +3

    wowwwww santhos jjii salam xa hjr lai

  • @durgeshthakuri8880
    @durgeshthakuri8880 3 ปีที่แล้ว +3

    म नि सबै हेरे को छु राम्रो काम गर्नु भो सन्तोष दाजु।

  • @indragurung1512
    @indragurung1512 3 ปีที่แล้ว +3

    Santos sir ko mahan karya lai big salute 🙏

  • @kalibahadur8233
    @kalibahadur8233 3 ปีที่แล้ว +1

    सन्ताेष शरलाई सलाम छ अति नै राम्रो काम गर्नु भाकाे छ पत्रकार सन्ताेष शरले

  • @angdoma-thukpya1225
    @angdoma-thukpya1225 3 ปีที่แล้ว +1

    सलाम छ सन्तोस दाइ हरेक पाइला हरु अगि बड्दै जाउन।

  • @meronepal147
    @meronepal147 3 ปีที่แล้ว +11

    सलुट दादा बिग फेन हजुरको

    • @hyper.3812
      @hyper.3812 3 ปีที่แล้ว

      Shoutout to you

  • @kulbahadurtandan5095
    @kulbahadurtandan5095 3 ปีที่แล้ว +10

    सन्तोष सर धेरै धेरै धन्यवाद जुन काम गर्नु भा छ एक दम उदारणीय काम गर्नु भा छ I'm great ful to you

  • @gangakc5953
    @gangakc5953 3 ปีที่แล้ว +3

    सलाम छ हजुरको काम लाई सर

  • @birmansunar7778
    @birmansunar7778 3 ปีที่แล้ว +2

    सहि काम दाइ सलाम

  • @lilabhandari97
    @lilabhandari97 3 ปีที่แล้ว +12

    सलुट छ हजुरलाई

  • @bedkumartrai9928
    @bedkumartrai9928 3 ปีที่แล้ว +14

    गल्ती मान्छे बाट हून्छ 1बार माफी दीनू जे हूनु भैगो सबै मीलेर ‌बस्नूनी सर

    • @hhahhaneha4640
      @hhahhaneha4640 3 ปีที่แล้ว

      taile laijana maya lagya vaye jana jan garekoni galtiko mafi hunna

  • @user-px7hu8qk6y
    @user-px7hu8qk6y 3 ปีที่แล้ว +1

    दाम्मि छ दादा हजुरको काम जति पनि यस्तो काम गर्छन नि सबैलाइ यस्तै गर्नु पर्छ

  • @gomakarki6061
    @gomakarki6061 3 ปีที่แล้ว +19

    अबको कुरा के हुन्छ पनि हेर्न मन छ,भिडियो राख्नुपर्यो सर,,,,

    • @Humapun706
      @Humapun706 5 หลายเดือนก่อน

      😢

    • @Humapun706
      @Humapun706 5 หลายเดือนก่อน

      😅😅😅😮😢 डर डर डर रउउउ😢🎉

  • @sunitamagar7380
    @sunitamagar7380 3 ปีที่แล้ว +5

    सन्तोस सर final part नी देखाउनु पर्छ है बिचरा जेठी बुडी

  • @lungagajal4922
    @lungagajal4922 3 ปีที่แล้ว +6

    Salam chha santosh ji lai

  • @ArjunDhakalOffical
    @ArjunDhakalOffical 3 ปีที่แล้ว +1

    यति राम्री सरु तिमी न आफ्नो घर रहन्छ न अरुको विवेक ले काम गर्नु पर्छ । एउटा् महिला भएपछि आर्को महिला को मर्म बुझ्नु पर्छ नि ।सकेसम्म मिलाइदिएको राम्रो ।

  • @mithuupadhya150
    @mithuupadhya150 3 ปีที่แล้ว +5

    मैले पनि सबै भाग हेरिराखिछु म इण्डिया बाट

  • @kamalchandofficial728
    @kamalchandofficial728 3 ปีที่แล้ว +18

    सन्तोष सर तपाई महान हुनुहुन्छ बयान गरि साध्य छैन हामी सलुट छ

  • @chemzongsanu
    @chemzongsanu 3 ปีที่แล้ว +12

    हेर घरमा यतिका राम्रो बुढी छोरा हुँदा हुँदै अर्का को बुढी टिपेर हिडे पछि राम्रो त कहाँ हुन्छ र? अरुलाई रुवाए पछि आफु पनि रुन पर्छ तेसैले अरुको आँसु आफ्नो सम्झिए कुनै नारीको आँखामा आँसु आउने थिएन।

    • @sunitalama516
      @sunitalama516 3 ปีที่แล้ว +1

      Sarai manchuni kura garnu vayo

  • @nepalicultureandview1326
    @nepalicultureandview1326 3 ปีที่แล้ว

    Kapurbot midiya lai dherai badhai tatha dhanyabad,,,yasari nai safalta milirahos

  • @raimanju7913
    @raimanju7913 3 ปีที่แล้ว +1

    santosh sir hajur lai salute xa great sir watching from hongkong

  • @sanumayajargamagar7372
    @sanumayajargamagar7372 3 ปีที่แล้ว +26

    हन मान्छेको बुद्दि का हुन्छ र🤔😁😂
    खुचिन👏👏

    • @CRSASMR
      @CRSASMR 3 ปีที่แล้ว

      🤔🤔

    • @nabrajdhami2295
      @nabrajdhami2295 3 ปีที่แล้ว

      कता हुन एस्तोको त चाक मा होला

    • @kumarthokra2970
      @kumarthokra2970 3 ปีที่แล้ว

      Kt ko jat yestai hi😂😂

    • @consciousness_uzzall6283
      @consciousness_uzzall6283 3 ปีที่แล้ว

      Ha ha ha bur hur

    • @maheshrai3416
      @maheshrai3416 3 ปีที่แล้ว

      चाकले सत्त छाडेसी एस्तै हो

  • @komalkarmakar9297
    @komalkarmakar9297 3 ปีที่แล้ว +29

    होईन दाजु यो छुट्टाछुट्टै बस्नु हुन्न दाजु मोज गर्ने बेला मा दुबै जना अहिले छुटेन कुरा गर्छ्न

  • @joychhetri3123
    @joychhetri3123 3 ปีที่แล้ว +1

    Santosh sir 🙏 🙌 👏 👌 you're amazing 👏

  • @aashishgurung6390
    @aashishgurung6390 3 ปีที่แล้ว +1

    दिपक जि राम्रो सग मिलेर बस्नु ल । यहि छ मेरो शुभकामना ।

  • @paru7713
    @paru7713 3 ปีที่แล้ว +4

    सलाम छ सन्तोष सर लगायत उहाँ को टिमलाई

  • @sagarkc6285
    @sagarkc6285 3 ปีที่แล้ว +5

    ए केटा त्या हेर्दै गर 😉😉😉

  • @basantaregmicid3308
    @basantaregmicid3308 3 ปีที่แล้ว

    Ramro xa video good jab all mitra 2078

  • @sitamaski1047
    @sitamaski1047 3 ปีที่แล้ว +1

    Hats up santosh sir and whole team

  • @perryshahi
    @perryshahi 3 ปีที่แล้ว +25

    Last kt na yaata na utaa😆😆😆

  • @gambhirjungthapa8882
    @gambhirjungthapa8882 3 ปีที่แล้ว +4

    स्यालुत सन्तोष सर

  • @devimayalikebudhalike7235
    @devimayalikebudhalike7235 3 ปีที่แล้ว +2

    वहाँ सन्तोष भाइ हजुर लाई मान परछ यस्तै गरेर सधैं सफलता मिलाेस हजुर हरु काे टिमलाई परिड लाई यस्तै गरेर न्याय दिुहाेस धन्यवाद सन्तोष भाइको सधैं जय हाेस

  • @jamunaghimire9434
    @jamunaghimire9434 3 ปีที่แล้ว +1

    म त यो भिडियो हेरेर खुशी पनि लाग्यो सन्तोष भाइ हामी हरु लाई जो परिवार त्यागेर हिँडने लाई के हुदो रहेछ भन्ने थोरै भएपनि ग्यान हुन्छ कि

  • @haridhakal5188
    @haridhakal5188 3 ปีที่แล้ว +4

    Ma tapai ko sabai video herchu dai .tapai ko afnu team sanga bolako thik lagana jasto lago. Try to be friends with team not a boss.congratulations for another success much love from USA..

  • @nandanepali1681
    @nandanepali1681 3 ปีที่แล้ว +33

    बाकी अरु भिदियो नि बनाउनु न सर अब के हुन्छ त्यो पनि हेर्नू पर्यो

  • @rudragahatraj442
    @rudragahatraj442 3 ปีที่แล้ว

    Dherai ramro garnu vo santosh sar hajur lai salut xa mero

  • @enjoyremixvideo8222
    @enjoyremixvideo8222 3 ปีที่แล้ว

    सहि काम गर्नु भएको छ सर सलुट छसर

  • @rupakpaudel5941
    @rupakpaudel5941 3 ปีที่แล้ว +3

    विदेश मा बस्ने हरु ले धेरै समय काे सदुपयोग गर्न नजान्दा यो। र यस्तो घटना धेरै हुने गर्छन् केही बुझ्ने कोसिस गरु

  • @chemzongsanu
    @chemzongsanu 3 ปีที่แล้ว +9

    नयाँ नौ दिन पुरानो सब दिन old is gold केहि गर्नु अगि सोच्नु पर्थ्यो हगि सक्यो दैलो देख्यो मुलाहरु

  • @chandanichandanibudha7915
    @chandanichandanibudha7915 3 ปีที่แล้ว +1

    भिनाजुकाे कुरा चाहिँ धेरै राम्रो 👍️👍️

  • @aashishgurung6390
    @aashishgurung6390 3 ปีที่แล้ว +1

    हो मिलेर बस अब जे हुनु भैगयो राम्रो सग काम गरेर राम्रो सग बस्दा राम्रो हुन्छ । धन्यवाद ।

  • @kajinepali4115
    @kajinepali4115 3 ปีที่แล้ว +14

    दुई जान एक ठाँउ बस्नु पर्छ छुट्टाछुट्टै हुदैन गल्ती दुईवटा को छ

  • @prakashroy8023
    @prakashroy8023 3 ปีที่แล้ว +27

    Dai tyo aaimaiko budolai samparka garnu paro

  • @gopalkarki7447
    @gopalkarki7447 3 ปีที่แล้ว

    Thank you ang good job santosh vau

  • @kamaltamang7046
    @kamaltamang7046 3 ปีที่แล้ว

    Thnks u santosh sir from india.

  • @s.n.s.sherpa9528
    @s.n.s.sherpa9528 3 ปีที่แล้ว +12

    आर्को भिडियो को पर्खालमा कोको हुनुहुन्छ
    हाजिर गर्नुहोस्.....नयाँ भिडियो को पर्खालमा छु म्🙏

  • @user-ok3kb8rs4d
    @user-ok3kb8rs4d 3 ปีที่แล้ว +6

    भाग ६ छिटो छरितो चाहियो सर।।

  • @hemugurung5427
    @hemugurung5427 3 ปีที่แล้ว +1

    Santosh sirko kaam deari ramro cha.🙏

  • @keshavduttazaiahi3790
    @keshavduttazaiahi3790 3 ปีที่แล้ว

    Good sub bhupendra dhakal shab

  • @shantabishworkarma2639
    @shantabishworkarma2639 3 ปีที่แล้ว +4

    Malai chai herna maja laagiraax hai episode episode 😂

    • @saayaraamagar2280
      @saayaraamagar2280 3 ปีที่แล้ว

      Malaai pani kya 😁😁😁😁😂😂😆😆😆😛😜

  • @kamigham4471
    @kamigham4471 3 ปีที่แล้ว +3

    10:32 बिचार मित्ले हात🤝 मिलाउन खोजेको😭 सन्तोष दाई फेरि नमस्कार गरेर हिन्दिएका🤣😀😜🤣😀🤣

  • @sarswatipyakurel8646
    @sarswatipyakurel8646 3 ปีที่แล้ว

    धन्यवाद शन्तोष भाई

  • @ramrai4101
    @ramrai4101 3 ปีที่แล้ว

    Great job sir 🙏🙏🙏

  • @laxmipoudel9926
    @laxmipoudel9926 3 ปีที่แล้ว +15

    अब त दाइ न साई जेल हाल्ये हुन्छ😓😓😓😓😓

    • @RamBomJan-wi4rk
      @RamBomJan-wi4rk 3 ปีที่แล้ว +1

      hjrko dai hora sis

    • @homnathkharel2747
      @homnathkharel2747 3 ปีที่แล้ว +1

      खतम रहेछ हजुरको दाइ त

    • @laxmipoudel9926
      @laxmipoudel9926 3 ปีที่แล้ว +2

      @@RamBomJan-wi4rk umm..ni gauko dai hoo 😭😓😓😓

    • @RamBomJan-wi4rk
      @RamBomJan-wi4rk 3 ปีที่แล้ว +2

      @@laxmipoudel9926 dhukha lagdo khadna vayo xodauta tyo didiko koi xena vanxa paxi atma hatya garna sakinxa na xodauta afno gharko budi xorako bichalli sarai dodharma paryo tyo dai Afnai Auta galtile kina teso garxan manxele meroni kahani testai testaixa ahile meroni budi sathma xena dubai gako 3 barsa vayo cantactma xena

  • @rockboy5947
    @rockboy5947 3 ปีที่แล้ว +34

    भाग ६ को व्यग्र प्रतिछ्या मा 😁😁😁🤣🤣🤣क

    • @saayaraamagar2280
      @saayaraamagar2280 3 ปีที่แล้ว +1

      Ma pani xu wait garera basi raaxu aruko baarema yesto video herna ta mazai aaudaa raxa bai

    • @puspakarki4159
      @puspakarki4159 3 ปีที่แล้ว

      Je hos ramailo chha

    • @rockboy5947
      @rockboy5947 3 ปีที่แล้ว +1

      @@saayaraamagar2280 अब भाग ६ को प्रतीक्षा मा छु मत हजुर नि 🤣🤣😀😀

    • @saayaraamagar2280
      @saayaraamagar2280 3 ปีที่แล้ว

      @@rockboy5947 ek dam hattaar maa xu

  • @dhanashahu5254
    @dhanashahu5254 3 ปีที่แล้ว

    Grate work

  • @sandhyathakuri1721
    @sandhyathakuri1721 3 ปีที่แล้ว +11

    सर फेरि पछि के हुनछ देखाउनु् है

  • @user-ky9lh5qv1p
    @user-ky9lh5qv1p 3 ปีที่แล้ว +7

    अब के हुन्छ होला

  • @sunmayatamang4949
    @sunmayatamang4949 3 ปีที่แล้ว

    सन्ताेष सर लाई धेरै धेरै धन्यवाद 👍️👍️👍️👍️👍️👍️

  • @pemalama3270
    @pemalama3270 3 ปีที่แล้ว +2

    सन्तोश सर cid भन्दा खत्रा लाग्ने जति यत

  • @VISION_ON7
    @VISION_ON7 3 ปีที่แล้ว +13

    याे अब मर्छ केटि

    • @sharmilarai3623
      @sharmilarai3623 3 ปีที่แล้ว

      😂😂😂 ksto sidhai marxa vnu vako ho

    • @minsangam9208
      @minsangam9208 3 ปีที่แล้ว

      Marekai ramro yo keti natra arkako buda sanga kasari janu ho dekhi dekhi keta pani ustai aafno budi vaivai lane 🐕️🐕️🐕️

    • @reetaranireeta2330
      @reetaranireeta2330 3 ปีที่แล้ว

      Malai ni testai lageko chha😭

    • @chandrakalalimbu1126
      @chandrakalalimbu1126 3 ปีที่แล้ว

      मलाई नि त्यस्तै लागि रहेको

    • @sumansewa8073
      @sumansewa8073 3 ปีที่แล้ว

      malai ni tastai lagi raxa

  • @baikunthashrestha2576
    @baikunthashrestha2576 3 ปีที่แล้ว +3

    प्रहरीमा जिम्मा लगाएको भए हुने

  • @kopailkumal9348
    @kopailkumal9348 3 ปีที่แล้ว

    Santos dada thanku

  • @phepdhosl7697
    @phepdhosl7697 3 ปีที่แล้ว

    Great job

  • @kajirai5892
    @kajirai5892 3 ปีที่แล้ว +5

    प्यार किया तो डरना क्या.....😘

  • @pujacool628
    @pujacool628 3 ปีที่แล้ว +4

    आईमे छीपपीय पछी कीरा परछरे कीरा को
    पुछार उम्रेपछि जतीनै पडेपनी तेलले केही
    सोचसने सकतीहुदैईनरे भन्थे बुढापाकाले
    हो रैईछ योकेटाको पनीगलतीछ खतेलाई लात
    हान्नुपर्छ आर्काको घरबीगारनेलाई

  • @adhikarichiranjibi1
    @adhikarichiranjibi1 3 ปีที่แล้ว

    Yakdam ramro kam

  • @HelloKitty-st9lb
    @HelloKitty-st9lb 3 ปีที่แล้ว +1

    You are great Santosh bro🙏🙏🙏🙏🙏👍👍👍👍😁

  • @anzuviewzs3619
    @anzuviewzs3619 3 ปีที่แล้ว +9

    छ्या यो बैनिले आत्मा हत्या गर्यो भने को जिम्मेवार हुने 🤔

    • @mirapokhrel1370
      @mirapokhrel1370 3 ปีที่แล้ว

      Yesta dharti ko boj ta marekai ramro hjr malai gali na garnu hola