घरबेटीको छोरीसंग लभ परेपछि डेरावाल प्रेमीको यस्तो हालत │Kapurbot TV

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 25 เม.ย. 2021
  • कपुरबाेट मिडिया प्रालि सञ्चालित कपुरबाेट डटकमकाे आधिकारिक युट्युब च्यानल 'कपुरबाेट टीभी'मा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
    ......................................................................................................................................................................
    तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय कपुरबाेट टीभीमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
    हाम्रो सम्पर्क नम्बरः ९८५५०२४७२१
    तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
    सन्ताेष देउजा : / santosh.deuja.9
    Whatsapp/viber : +9779855024721
    .................................................................................................................
    हाम्राे वेबसाइटः kapurbot.com
    ......................................................................................................................................................................
    यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना कपुरटबाेट टीभीका सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
    Copyright © Kapurbot Media PVT LTD.

ความคิดเห็น • 584

  • @nanu7790
    @nanu7790 3 ปีที่แล้ว +336

    बुढा राम्रो सिधा भए बुढी बेमान बुढी सोझी सिधा भए बुढो बेमान हैन बिश्वास कस्को गर्ने होला अब 😒

    • @rajkumarbohara683
      @rajkumarbohara683 3 ปีที่แล้ว +2

      Garo xa garo

    • @Zyroxffx
      @Zyroxffx 3 ปีที่แล้ว +1

      very good sis hjrle thik vannu vyo...

    • @OPPOA-ue2bd
      @OPPOA-ue2bd 3 ปีที่แล้ว

      अब यहाँ कसैकाे नि विश्वास छैना हाे।

    • @bipayaggg3855
      @bipayaggg3855 3 ปีที่แล้ว

      Akdam sahe ho vanya

    • @emanabhattaraighimire1912
      @emanabhattaraighimire1912 3 ปีที่แล้ว

      Ho ni

  • @Pyuthanpost45
    @Pyuthanpost45 3 ปีที่แล้ว +59

    केटाहरु कति पीडित छन भन्ने कुरा यहि बाट थाहा हुन्छ

    • @salimamiya3000
      @salimamiya3000 3 ปีที่แล้ว

      K. Garnnu. Sathi. Kta. Jati. Pida. Vayani. Ktko. Mat. Kanun. Xa. Desma

  • @samirsunar4903
    @samirsunar4903 3 ปีที่แล้ว +16

    के हुदैछ नेपालमा सन्तोष देउजा सर यस्तो घटना किन घटदै छ राम्रो देशमा हजुरकाे याे कामलाई म सलाम गर्छु सन्तोष सर 👌👍️🙏❤️💚💛

  • @shantaghimire5246
    @shantaghimire5246 3 ปีที่แล้ว +45

    छोरालाइ होस्टेल नराख्नु भाइ । होस्टेल मा त्यस्तै बिरक्तिएको अबस्थाका बच्चाहरु हुन्छन , त्यस्तै संगत मा बैराग्गिएर बिग्रने डर हुन्छ। छोरालाइ आफै सङ्ग राख्नु माया दिनु। एउटाको माया त चाहियो नि। जति दुख भए पनि सुत्केरी मान्छे छोरालाइ अलपात्र पार्ने हो त ?

  • @gangakc5953
    @gangakc5953 3 ปีที่แล้ว +26

    संतोष सर हजुरको काम लाई सलाम छ

  • @shantikokhojima6040
    @shantikokhojima6040 3 ปีที่แล้ว +85

    हाम्रो सिन्धुली को हारी दाइ सोझो हुनुहुन्छ😊
    उहाँको श्रीमती हरामी छिन आफ्नो जे जे लगेको
    छ त्यो सबै फिर्ता लिनु त्यसलाई नछोड्नु है दाइ 🙆

    • @rairai6363
      @rairai6363 3 ปีที่แล้ว +1

      A hajur t sinduliko hunu hudo raixa ni ramro thaw

    • @anishatamang7208
      @anishatamang7208 3 ปีที่แล้ว +1

      Sis hajur ko sindhuli hor?

    • @re242
      @re242 3 ปีที่แล้ว +1

      Diju hjr le chinnu hunx yo dai lae

    • @karmaghising5151
      @karmaghising5151 3 ปีที่แล้ว +1

      Honi hai di

    • @birdevkota6452
      @birdevkota6452 3 ปีที่แล้ว +1

      खतम रैछ नि मैला नि

  • @tarasunuwar8457
    @tarasunuwar8457 3 ปีที่แล้ว +24

    सन्तोश भाई हजुरले अस्वास्था हुँदाहुँदै पनि यसो रेष्ट गर्ने समय पाउनु भएन तर पनि खाली यस्तै मात्र केसहरु आईपर्छ के खाल्को होला उफ्फ्फ्फ?

  • @dipaacharya1572
    @dipaacharya1572 3 ปีที่แล้ว +39

    रक्सि बेच्ने पसलमा बुढिलाई छोडेर गयपछि रक्स्याहा ले लग्ने नै भयो बाइक नबेचेर पसल बेच्नु पर्ने हो।

    • @surendrakhadka1115
      @surendrakhadka1115 3 ปีที่แล้ว

      A hor hai

    • @devendragurung6619
      @devendragurung6619 3 ปีที่แล้ว

      hahaha

    • @kumarsamundriya1471
      @kumarsamundriya1471 3 ปีที่แล้ว

      @@devendragurung6619 ोोोोोोोोोोोोोोोोोोोनहहहहहहहहहहहहहहहहहहहहहहहहहहहहहहहहहोोोोोोोोोोोोोोोोोोोोोोोोोोोोोोोोोोोोोनजजिनिििििििििििििििििििििििििििििििििििीो

  • @amritdevkota6176
    @amritdevkota6176 3 ปีที่แล้ว +19

    खै का जाने केटामान्छे न्याय खोज्न like गर्दिनुहोला👆️👆️

    • @OPPOA-ue2bd
      @OPPOA-ue2bd 3 ปีที่แล้ว +4

      अब केटा र केटीलाई भेटेर दुवैलाई बाधेर अागाे लगाई दिनु त्यहिबाट न्याय पाउनु हुन्छ हजुर कतै जानू पर्दैना ✋✋✋

    • @ganeshahora9886
      @ganeshahora9886 3 ปีที่แล้ว +1

      Kuar 100% ho

  • @Mohanlamtange783
    @Mohanlamtange783 3 ปีที่แล้ว +18

    सन्तोष ब्रो हजुर पो सम्पन्न हुनुहुन्थ्यो र परिवारलाई टन्न समय दिनु भयो राम्रो छ तर त्यहि परिवारलाई समय दिन नसक्नेहरुको स्थानमा तपाईं कल्पना गरेर ५ मिनेट उभियर सोच्नुस त सायद तपाईं परिवार के हुन्थ्यो होला र म तपाईको कामको सम्मान गर्छु अझ सम्मानको लागि पोखराका अपिल त्रिपाठिले जस्तो भ्रष्टहरुको जालो भत्काउने पनि गर्नुस न भ्रष्टचार रोकियला या नरोकियला।

  • @rashmiacharya57
    @rashmiacharya57 3 ปีที่แล้ว +9

    काठमाडौं मा घर भएको घरधनीको छोरी पनि यस्तो कस्तो लोभ हौँ बिश्वास लागेन एकपटक 2 जनालाई सँगै राखेर कुरा गर्नुस केटा सहि भए केटी गलत केटि सहि भए केटा के भैराछ नेपालमा😢

    • @krishmagar1454
      @krishmagar1454 ปีที่แล้ว

      पात 2 पनि आउछ

  • @sujitamalla2324
    @sujitamalla2324 3 ปีที่แล้ว +79

    सन्तोष सर तपाई को सवस्थ्य लाभ को कामना गर्दछु नमस्कार छ हजुर लै 🙏🙏🙏🙏👍️👍️👍️👍️🇳🇵🇳🇵🇳🇵

    • @maiyqmqriyam7878
      @maiyqmqriyam7878 3 ปีที่แล้ว

      सन्ताेष सर तपाईंको सवस्थ्य लाभ काे कामना गदछु

    • @Shovathapa-YT
      @Shovathapa-YT 2 ปีที่แล้ว

      YouYouYoutotototototototototototototototototototolaitotototototototototototo

    • @Shovathapa-YT
      @Shovathapa-YT 2 ปีที่แล้ว

      Ani hjr and of itself as the new and of

    • @Shovathapa-YT
      @Shovathapa-YT 2 ปีที่แล้ว

      Ani hjr and of itself as the new and of

    • @Shovathapa-YT
      @Shovathapa-YT 2 ปีที่แล้ว

      Pcourse to

  • @himalkarki1458
    @himalkarki1458 3 ปีที่แล้ว

    Great Work of Kapurbot TV.

  • @surendrakhadka1115
    @surendrakhadka1115 3 ปีที่แล้ว +8

    चाइनेभन्दा बढी चडाकोले आज यो दीन यो हालतभको हो" बेहोरा बीग्रेकालाई सुदार्न गारै पर्छ """

  • @Rameshkhatiwada22
    @Rameshkhatiwada22 3 ปีที่แล้ว +63

    के हुँदै छ आजकल नेपालमा,,राम्रो मान्छे पाउनै मुस्किल परिसक्यो,,सन्तोष सरको कामलाइ सदैव सम्मान दिन चाहन्छु,,🌺🌺🙏🙏

  • @pujapuja2292
    @pujapuja2292 3 ปีที่แล้ว +22

    शान्ताेश भाइलाई खालि यस्तै यस्तै केसमात्र अाइलाग छ 🙏🙏🙏🙏🙏

  • @dhanlimbulimbu5681
    @dhanlimbulimbu5681 3 ปีที่แล้ว +28

    बिदेश जानु दशा लाग्नु हाे ।

    • @manjuthapamagar8941
      @manjuthapamagar8941 3 ปีที่แล้ว

      Nai hoina yesto

    • @indirabhattarai1170
      @indirabhattarai1170 3 ปีที่แล้ว

      Bdas na gaya ka garnu afno dashma kunai rojgar xin beads janu galti hoina gharma basni budoko galti ho afno budo buda hudai aru saga lagini aamai ko galti ho

  • @nepalonlinekhabar9331
    @nepalonlinekhabar9331 3 ปีที่แล้ว +18

    सन्तोष दाजु ❤️❤️
    मुख्य खबर :- परीक्षा स्थगित, लकडाउन सुरु, सेती नदि बेच्ने तयारी, अक्सिजन को अभाब, जलेर २७ को मृत्यु th-cam.com/video/bc3a4bhGBXM/w-d-xo.html

  • @rajukhadkamemari2539
    @rajukhadkamemari2539 3 ปีที่แล้ว +5

    दाइ सारै सोजो हुनु हुदो रैछ कुरा सुन्दा ३ मैनको नानी लियर हिड्ने आइमाई को बानी बिवरा बिग्रेको रैछ

  • @devrajdewanofficial3033
    @devrajdewanofficial3033 3 ปีที่แล้ว +3

    मेरो गाडि उता हुनुहुन्छ सारै सोजो हो। 😄😄 त्यो बैनि लाई नि खोज्नु पर्ने भयो शन्तोस जि।

  • @basantigurung9686
    @basantigurung9686 3 ปีที่แล้ว +9

    सन्तोष सर लाई पनि हासो लागेयो है कस्तो कस्तो केस आउँछ

  • @aale5552
    @aale5552 3 ปีที่แล้ว +8

    मासु बिना भात नखाने भने पछी मातेर गाको होला बूढो 24 घन्टा काम मा बिजि अनि टाइम नदे पछी बुढी गै हाल्छ नि

  • @deepen5086
    @deepen5086 3 ปีที่แล้ว +16

    बूड़ो सोझो भए बूढ़ी अलिक कड़ा
    बूढ़ी सोझो भए बूड़ो अलिक कड़ा
    जोड़ी मा एक न एक धोके बाद हुने रैछ।

    • @samjhanagurung8018
      @samjhanagurung8018 3 ปีที่แล้ว

      Hini

    • @OPPOA-ue2bd
      @OPPOA-ue2bd 3 ปีที่แล้ว +1

      भगवानले जुराएर पठाकाे हुन्छ रे मान्छेकाे जिवनमा सबै ।

    • @deepen5086
      @deepen5086 3 ปีที่แล้ว +1

      @@OPPOA-ue2bd त्यो पनि ठीकै भनु भयो,

  • @minakc8695
    @minakc8695 3 ปีที่แล้ว +5

    मलाई त खै किन हो किन याे मान्छे नै ठीक छैन जस्तो लाग्यो बुढीलाई धेरै toucher दियो होला त्यसैले बुढी अन्त कतै गएर बसिन् होला नभए तीन महिना को सुत्केरी कसरी पोइला जान सक्छ त्यो पनि baby लिएर सत्य तथ्य छानबिन गर्नुस् है सन्तोष सर

    • @sakundahal1754
      @sakundahal1754 3 ปีที่แล้ว

      यो मान्छे को नि नेचर ठिक छइन जस्त्तो लाग्छ हजुर को कुरा सहि हो

  • @krishasworld2468
    @krishasworld2468 3 ปีที่แล้ว +3

    नारी तिमी यसरी ईज्जत फाल्छौ कसो गरी ?
    यस्तो चालले सन्तान पाल्छौ कसो गरी ?
    पृथ्वी झै अटल भई बस्नु पर्ने थियो
    आजभोली पापको दियो बाल्छौ कसो गरी ?
    एक दुईजनाको कुकर्मले धेरैको शिर झुक्नु पर्दा अति दुःख लाग्छ l

  • @Digant884
    @Digant884 3 ปีที่แล้ว +2

    समस्या त्यहि हो यौन असन्तुष्टि यौन प्यास जे भने पनि त्यहि नपुगेको होला त्यो मनो बिज्ञान लोग्ने मान्छेले बुझ्नु पर्छ ।

  • @bhaktirajthapaliya2575
    @bhaktirajthapaliya2575 3 ปีที่แล้ว

    कपुरभोट टिवि लाई धन्यवाद ।राम्रोसँग काम गर्नु भए कोमा

  • @reshamneupane6902
    @reshamneupane6902 3 ปีที่แล้ว +2

    सन्तोष सरले वनाउनु भएको भिडियो राम्रो लाग्छ।

  • @limbugawansubba1930
    @limbugawansubba1930 3 ปีที่แล้ว

    Sontosh sir u r the hero of TH-camr get well soon God bless you

  • @angshubantawa601
    @angshubantawa601 3 ปีที่แล้ว +7

    मेरो बिचारमा यो मान्छे पनि गतिलो चाहिँ छैन जो मान्छे अरूको अगाडि सोझो हुने नाटक गर्छ त्यो मान्छे घर भित्र खतरनाक हुन्छ

  • @ridimalama6381
    @ridimalama6381 3 ปีที่แล้ว

    First

  • @kajiranabhat6321
    @kajiranabhat6321 3 ปีที่แล้ว +1

    सन्तोस बाबू हजुर्लाइ छिटोभन्दा छिटो सन्चो होस।

  • @user-ky9lh5qv1p
    @user-ky9lh5qv1p 3 ปีที่แล้ว +1

    स्वास्थ लाभ को कामना सन्तोश सर

  • @gitakhadka614
    @gitakhadka614 3 ปีที่แล้ว +18

    स्वास्थ्य लाभको कामना सन्तोस सर्🙏🙏🙏

  • @lifeofshadow461
    @lifeofshadow461 3 ปีที่แล้ว

    Santosh ji hajur always best 🌸 🌺

  • @teetekarelaa6064
    @teetekarelaa6064 3 ปีที่แล้ว +2

    स्वास्निको गाला धेरै चाट्यो भने काधमा टेकेर टाउकामा भाला रोप्छ भन्थे बुडापाकाले त्यस्तै लाइरच आजकलको घटना सुन्द पनि।

  • @shreeta1886
    @shreeta1886 3 ปีที่แล้ว

    समाजमा पुरुषहरू पनि पीडित छन् !! भाइलाई न्याय मिलोस !! बाठो आइमाईहरु देखि टाढा रहनुपर्छ !!

  • @bibekrai1970
    @bibekrai1970 3 ปีที่แล้ว

    Big follower Sir!!!

  • @samjanasadhaibari
    @samjanasadhaibari 3 ปีที่แล้ว

    नेपालमा केटाहरु कत्ति पीडित छ्न सबैले लुकाउछन तर यो भाईले समाजमा देखाउने आट गरेछ तर न्याय पाउने होईन क्यारे पुरुषहरुले

  • @purbeli_suseli
    @purbeli_suseli 3 ปีที่แล้ว

    Khattam garixe

  • @kalakala8083
    @kalakala8083 3 ปีที่แล้ว

    Abo santosh sirle video halesi sampark ma aauxan dhukka hunuhos 🙏🙏🙏

  • @shishirkunwar9876
    @shishirkunwar9876 3 ปีที่แล้ว

    स्वास्थ लाभकाे कामना सन्ताेस सर

  • @bholabishwakarma3555
    @bholabishwakarma3555 3 ปีที่แล้ว +15

    सन्तोष सर लाई शिघ्र स्वास्थ्य लाभको कामना ।।

  • @indragurung1512
    @indragurung1512 3 ปีที่แล้ว +1

    Get well soon santos sir 🙏

  • @prembikram4205
    @prembikram4205 3 ปีที่แล้ว +5

    समय नदेको भए कसरी जन्मिए त दुई बच्चा ?भालु भएसी कसैको केही लाग्दैन ।

  • @ramukhadka9334
    @ramukhadka9334 3 ปีที่แล้ว +1

    🙏

  • @user-pi9sg3jh4j
    @user-pi9sg3jh4j 3 ปีที่แล้ว +3

    SNTOSH DAE MISS U

  • @basantigurung9686
    @basantigurung9686 3 ปีที่แล้ว +7

    यो मान्छे बोल्न नजानेको होला कि झुट बोलेको होला के हो के हो कस्तो अप्ठेरो बुझ्न हे भगवान ठाडो बोलेको होकि के हो

    • @sanusanu2848
      @sanusanu2848 3 ปีที่แล้ว

      🤣🤣pida vako hola bichara lai .ani k vanau vako hola ni.

  • @gitakhadka614
    @gitakhadka614 3 ปีที่แล้ว +27

    बिचारा भाइ कति सोझो

  • @bhojindradeuja7172
    @bhojindradeuja7172 3 ปีที่แล้ว

    चाहिने भन्दा बडी माया गरेपछी यस्तै हो ब्रो

  • @lokeshbist9371
    @lokeshbist9371 3 ปีที่แล้ว

    fast

  • @user-su5zb3hk5e
    @user-su5zb3hk5e 3 ปีที่แล้ว +5

    ओए मुला अनु बराल तेरो स्वास्नी भन्छस ??? तिनी मेरो स्वास्नी हो.........
    ( उस्तै उस्तै नाम जुधेछ कि क्या हो हा हा हा...)

  • @navinale7211
    @navinale7211 3 ปีที่แล้ว +9

    Get well soon dai take care yourself

  • @laxminath3752
    @laxminath3752 3 ปีที่แล้ว

    Good news i like your news best im Indian 👍👍👍👍👍👍

  • @anitagiri1963
    @anitagiri1963 3 ปีที่แล้ว +1

    First comment

  • @laxminath3752
    @laxminath3752 3 ปีที่แล้ว

    Good 🙏🙏

  • @ushabhandari8283
    @ushabhandari8283 3 ปีที่แล้ว

    God bless you santos beta

  • @samikshyadhungana1268
    @samikshyadhungana1268 3 ปีที่แล้ว +1

    Santosh dada hjrlai kasto xa ahile takecare la 🙏🏼🙏🏼🙏🏼

  • @sherbahadur9746
    @sherbahadur9746 ปีที่แล้ว

    santosh dai ko kaam good xa

  • @indrabahadur3433
    @indrabahadur3433 3 ปีที่แล้ว

    Good

  • @thamsuhangdipesh2625
    @thamsuhangdipesh2625 3 ปีที่แล้ว

    हैट।

  • @sunitakatwal7349
    @sunitakatwal7349 3 ปีที่แล้ว +1

    सधै बुढी सग मात्र बसेर हुन्छ र्😥😥 कस्तो जमना आयो😥😥😥

  • @rijenbasnetkhulal262
    @rijenbasnetkhulal262 3 ปีที่แล้ว +1

    यस्ताे नाथे कुरा नगर्नु है म संग फेरि भन्ने शब्द मन् परेन सन्तोष जी की धेरैं फलो गर्ने भए भनेर होकि अलि धेरै घमण्ड भएको जस्तो देखियो है सन्तोष जी

  • @anujatiwari6340
    @anujatiwari6340 3 ปีที่แล้ว

    Get will soon

  • @user-iq4is3fc6o
    @user-iq4is3fc6o 3 ปีที่แล้ว +2

    युटुबर जस्तो ब्यवहार गर्न आग्रह गर्दछु। टिमुरकिएर कुरा गरेको सुहाएन। यो भाइसंगको ब्यवहार ज्यादै भयो कि? हुनसक्छ, सत्यता नहुन पनि सक्छ तर वार्ता गर्दा सिष्टता कत्ति पनि देखिएन। कतै कपुरबोट टिभी को लोकप्रियता बढेर अहमता बढेको त होइन? बिचार चोगे है।
    धन्यवाद

  • @manjuramtel2256
    @manjuramtel2256 3 ปีที่แล้ว

    मलाई यो दाइ को कुरा गरेको शैली नै मन परेन

  • @abhishekbasnet3018
    @abhishekbasnet3018 3 ปีที่แล้ว

    Omg ka huday xa hamro napal ma satos Sar sanchio vayo ma hjr. Ko tholo bigfan ho dai

  • @sujanbhujel6792
    @sujanbhujel6792 3 ปีที่แล้ว +1

    Get will soon Santos sir

  • @nabinmagar9233
    @nabinmagar9233 3 ปีที่แล้ว +9

    मत हिजो आज यो अरुको बुडिले घर छोडेर हिडेको देख्दा र सुन्दा पनि डरार कायल भैसके😜

    • @rnepalgamerz2853
      @rnepalgamerz2853 3 ปีที่แล้ว +1

      😂😂😂😂

    • @Khumofficial
      @Khumofficial 3 ปีที่แล้ว +1

      बे गर्ने आट नआउने भयो साथीहरु अरुको देखेर अघाइसकियो हौ

  • @simakhadka2215
    @simakhadka2215 3 ปีที่แล้ว +10

    Get well soon santosh sir

  • @mohanpun3316
    @mohanpun3316 3 ปีที่แล้ว

    Santosh sir , Namaskar,hamro peaceful Nepal ma k hudaiii cha? Sir tapai haru ko pahalma doshi haru lai yekdam karbahiii garnu parayooo ....

  • @xunho6979
    @xunho6979 3 ปีที่แล้ว

    Get well soon dada

  • @Rajendrashrestha12374
    @Rajendrashrestha12374 3 ปีที่แล้ว +1

    अनि तेति राम्रो घर मा पसल हुदा हुँदै चाहिँ किन जानू पर्ने बाहिर नजानु पर्थियो नि।

  • @sanuthapa6238
    @sanuthapa6238 3 ปีที่แล้ว +1

    Get well soon santos sar..

  • @reshmitamrakar8583
    @reshmitamrakar8583 3 ปีที่แล้ว +1

    Very sad for hard working , no wife and no life. Best of luck for karm and life tough journey!!!!

  • @bijayarawal5721
    @bijayarawal5721 3 ปีที่แล้ว +9

    राख बुढि राम्रि रहेछिन

  • @venepal132
    @venepal132 3 ปีที่แล้ว

    केहि प्रतिशत महिला हरु यस्तै नालायक हुनेगर्छ जस्ले आफ्नै घर ब्यवहार नै आफैले भताभुङ्ग पारिदिन्छ । उनिलाई भेटेपछि भौतिक कार्वाही र पैसा सबै १/१ रुपैयाँ पनि नछोडी असुल्न पर्छ छोड्न हुँदैन।

  • @marinalepcha6873
    @marinalepcha6873 3 ปีที่แล้ว +1

    😭😭😭😭

  • @bxrryblish4582
    @bxrryblish4582 3 ปีที่แล้ว +1

    बच्चा को लागि भेटायो भने सङ्गै मिलेर बस्नु आइमाई नै खराब देखियो ।कहिलेकाही जानेर न जानेर गल्ती हुने गर्छ ।।मिलेर बसेको राम्रो ।।।

  • @user-ky9lh5qv1p
    @user-ky9lh5qv1p 3 ปีที่แล้ว +1

    हैट के हुदैछ नेपाल मा

  • @sangamthakuri574
    @sangamthakuri574 3 ปีที่แล้ว +4

    Daju vai ho sarai namarda nahunus mideya maa gayara gharko aafhno aacharan dekhaudai nahida laj hunxa k

  • @sommagar5844
    @sommagar5844 3 ปีที่แล้ว +11

    दाजु ले 24 घन्टा काम गर्ने अनि श्रीमती को ईछया चाहना चही कहिले पुरा गर्ने हो सोच्नुपर्छ नि दाजु...पसु लाई त चाहिन्छ उझन मानिस हो 😊😊

  • @oceantv4081
    @oceantv4081 3 ปีที่แล้ว +2

    देउजा केटिले घर छोडेर हिनेपछी कोले राख्छ तापाइ राख्नु हुन्छ।

  • @binumagar7733
    @binumagar7733 3 ปีที่แล้ว +8

    अब यस्को बुढी पनि आउछी है फेरि मिदियामा के के गर्न आउछी अब झुतो आरोप लाउन आउछि

  • @laxminath3752
    @laxminath3752 3 ปีที่แล้ว

    Good nice new

  • @sitasanjel7940
    @sitasanjel7940 3 ปีที่แล้ว

    Sarai sojho lagyo malai ta yo dai taso kura sunda sojho ko faida uthaki holi teslai xodnu hudain

  • @bhojpurekhukurionlineonlin5828
    @bhojpurekhukurionlineonlin5828 3 ปีที่แล้ว +1

    ल केटि पक्ष को भिडियो को प्रतीक्षामा है सन्तोस जि साउदी बाट

  • @smgrg8290
    @smgrg8290 3 ปีที่แล้ว

    अब कसैको भर नपरे हुन्छ कसैको बुडा अगतिलो कोइको बुडि हैरान

  • @jamunabhattarai8973
    @jamunabhattarai8973 3 ปีที่แล้ว +1

    आइमाइको बुद्दि पछाडी हुन्छ भन्ने कुरा सही रहेछ । २/२ जना सन्तान की आमा के नपुगेर अर्को पोइ खोजेर जाने हो ? कलियुगमा बाचियो भने अनेक देखिदो रहेछ 🤔 श्री पशुपतिनाथले आफ्नै सन्तान को बिजोग बनाएर अर्कोसंग पोइल जानेलाइ सद्बुद्धि दिउन 🙏🙏

  • @sakundahal1754
    @sakundahal1754 3 ปีที่แล้ว

    यो मान्छे धेरै नै झुठो बोली रहेछ किन कि बिबाह दर्ता छैन भनेर खुसी भैइ राखेको छ येस्ले धेरै अन्याय गरेको हुनु पर्छ सुत्केरी मान्छे अर्को केटा सग कसरी जान्छ राम्रो सग छानमिन होस सन्तोष सर हजुर को काम लाई सम्मान छ,,,,,,,

  • @ritamagarati6756
    @ritamagarati6756 3 ปีที่แล้ว +1

    😭😭😭😭😭😭😭😭😭

  • @brimraj9928
    @brimraj9928 3 ปีที่แล้ว

    Lk

  • @bholachetrybholachetry6856
    @bholachetrybholachetry6856 3 ปีที่แล้ว

    🙏👍👍

  • @sandeepkc2250
    @sandeepkc2250 3 ปีที่แล้ว

    omg 😢😢

  • @ramraiofficial...9955
    @ramraiofficial...9955 3 ปีที่แล้ว +6

    अब योजमनामा कस्को बिश्वास गर्मे ?? आमा बाउ को भन्दा धेरै माया गरेको श्रीमतिलेत छोडेर जान्छन भने ?? 😡😡😰😰 त्यै भएर मचाही एक्लै जिन्दगी ठिक लाग्छ, धन्यवाद म बहराइन बाट !!

  • @ankursingh5842
    @ankursingh5842 3 ปีที่แล้ว +3

    के हुदै छ नेपाल मा

  • @user-bq7ps7mg4j
    @user-bq7ps7mg4j 3 ปีที่แล้ว

    Get well soon shantos sir

  • @bhajindrabudhathoki4761
    @bhajindrabudhathoki4761 ปีที่แล้ว

    यस्ता घट्ना पहिले पनि हुन्थे फरक यति पहिला प्रहरीमा मात्र उजुरी हुन्थ्यो अहिले मिडिया बाट सबैले थाहा पाँउछन।

  • @ramtaman1040
    @ramtaman1040 3 ปีที่แล้ว +2

    नेपाल म सोझो को काम छैन हो ❤️

  • @sharmadahaltulasikumar5799
    @sharmadahaltulasikumar5799 3 ปีที่แล้ว +1

    Hamro santosh sir lai dainik tanab yestai kurale dinxa.