खड्काकी छोरीसंग दर्जीको छोरा बिहे भयो तर १२ वर्ष पछि नसोचेको दुर्घटना भयो।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 6 มิ.ย. 2022
  • #santoshdeuja
    #kapurbotmedia
    Host:Santosh deuja
    कपुरबाेट मिडिया प्रालि सञ्चालित कपुरबाेट डटकमकाे आधिकारिक युट्युब च्यानल 'कपुरबाेट टीभी'मा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला। .....................................................................................................................................................................
    तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय कपुरबाेट टीभीमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
    तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
    सन्ताेष देउजा : / santosh.deuja.9
    Whatsapp/viber : +9779855024721
    For business enquires please
    Name: Rajkumar Deuja
    Contact no. : +9779855024721
    Email:Rajkumardeuja90@gmail.com
    .................................................................................................................
    हाम्राे वेबसाइटः kapurbot.com
    ......................................................................................................................................................................
    यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना कपुरटबाेट टीभीका सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
    Copyright © Kapurbot Media PVT LTD.

ความคิดเห็น • 365

  • @padmasharma7014
    @padmasharma7014 2 ปีที่แล้ว +21

    कति राम्रो बिचार यो भाईको यस्तो सत्य बोलि छ किन यस्तो धोका दिएको होला बैनि ले छोराको मुख हेरेर फर्किनु जहाँ भय पनि बैनि जिन्दगी नबिगारनू अब बाबू को मुख हेरि दिनुस् न बैनि

  • @gyalmotamang3434
    @gyalmotamang3434 2 ปีที่แล้ว +98

    एउटा कुरा त यो अन्तर जातीय बिहे गर्नु नै गलती होकि जस्तो लाग्छ हो मलाइ त बच्चा भए पछि छोडेर जाने पनि गलती हुन्छ मेरो नि अन्तर जाती बिहे भाको हो सर निकै गारो हुन्छ माइतीले नसिकार्ने बेला 1 2 बर्ष घर बाट खुप माया देखाउछ तेस्पाछी माइती ले सिकार्छ छोरा छोरी हुन्छ घर बाट तेरो बाउको के ल्याको छ भने शब्द निकाल्छ सासु नन्दले देवर ले बिहे भए पछि मेरो पनि अवस्था निकै कठिन्का साथ बितेका छन अब छोडेर जाउ छोरा छोरी को माया बसौं त घर को किज किज लोक्ने मान्छे चुपचाप ले सुनेर बस्छ कता जाउ फुत निस्केर जान सकिन मर्नु पनि सकिन है माइले अफै गरि छोरा छोरी बोकेर निस्केर जाउ कहाजाउ पडाउनु परेउ खुवाउनु परेउ मत गलैँचा बुन्छु तर अलि गारो नै छ तर पनि मन बुजाउदै बस्छु कहिले काहीँ त कति मान्छे हरु आफ्नो बाल बच्चालाई छोडेर जान्छ त्यो देखेर मन मात त्येस्तै सोच आउँछ तर म पाप लाग्छ यसरी छोडेर गयो भने सासू ससुराले कति छुट्टाउनु हुन्छ मैले जन्मेको बच्चालाई त्येस कारन पनि म छोडेर जानू सक्दिन

    • @surendrakhadka1115
      @surendrakhadka1115 2 ปีที่แล้ว +6

      धेरै तमसा गर्नु भब्दा माया पनि पाइने ठाउमा गर्नुपर्छ " मील्ने बुझ्नेले अन्तरजातीय बीबाह पनी गरेका छन " मान्छे मान्छेमा भेदभाव नहुनुपर्ने हो " तर हाम्रो देस मा यस्तो छैन मेरि बीचार मा अन्तरजातीय बीबाह नगरेकै राम्रो " अर्कालाइ टेन्सन कीन दीनु " केटीको गल्ती छ कि बीबाह गर्नै नहुने गरीसकेपछी दाइत्यो नीभाउनुपरो 🤔🤔

    • @kumarilimbu2282
      @kumarilimbu2282 2 ปีที่แล้ว

      सहि कुरा गर्नु भयो🙏

    • @suvashchandsherpaili5530
      @suvashchandsherpaili5530 2 ปีที่แล้ว

      😭😭

    • @pramilashahi9764
      @pramilashahi9764 2 ปีที่แล้ว +1

      Mero Pani intercaste marriage ho but kehi Testo vayana Ali Ali hepchha Tara afule Pani sahanu parchha.

    • @sagarale7711
      @sagarale7711 ปีที่แล้ว +1

      हिम्मत नहार्नुस हजुर सबैको दिन आउछ धैर्य गर्नुस्

  • @surendrakhadka1115
    @surendrakhadka1115 2 ปีที่แล้ว +19

    म चै भन्छु" रुप र रङ्ग हेरेर हुदैन बीबाह चै आ आफ्नै थर सङ गर्नु , कीनकी पछी हेपासी अपहेलित नहोस "

    • @sarunepz9347
      @sarunepz9347 2 ปีที่แล้ว

      Ho ni .antarjatiya bibaha gardaima jaat bhaat hatni hoina ni .tyo ta afno thought ho

    • @surendrakhadka1115
      @surendrakhadka1115 2 ปีที่แล้ว

      @@sarunepz9347 धन्यवाद " पोजेटिभ सोचको लागि ?

  • @rajankanxo6894
    @rajankanxo6894 2 ปีที่แล้ว +17

    जसरी मेरो दादा लाई थाङ्ना मा सुताएर हिनेकी थि सेम यो दाइ लाई नि तेस्तै गरिछे😊😊

    • @dazysubba821
      @dazysubba821 2 ปีที่แล้ว

      Paile hjur ko dada lai xodeko ho??

  • @ganeshsunar9547
    @ganeshsunar9547 2 ปีที่แล้ว +11

    परपुरुष सङ्ग लाग्ने स्त्री ले ६ महीना को बच्चालाई छोड्छन । बाचा कसम को कामै छैन । सबै ले हृदय मा राख्नुपर्ने कुरा माया गर्ने जिबन साथी लाई धोका दिदा ( चोर , अपराधी ) को पासोमा परिन्छ । धोका दिने ब्यक्ति लाई बच्चा को नाउँमा क्षमा नदिएकै राम्रो ।

  • @manishagautam247
    @manishagautam247 2 ปีที่แล้ว +19

    दुबै जना लाई यकै ठाउमा राखेर गल्ती पत्तालगाउनु पर्छ ।र न्याए पाउनु पर्छ

  • @vogal792
    @vogal792 2 ปีที่แล้ว +5

    बिचारा अब मिल्नु हुन्छ सन्तोष सर जहाँ पिडित ले सुख पाउछन् उहाँ

  • @Amirgr7
    @Amirgr7 2 ปีที่แล้ว +32

    नेपालमा हत्या बलात्कार बिकृति अपराध ले गाउँ समाज भाडियो,हर क्षेत्र मा सुधारको जरुरत छ , मानवता अहिसा सनातन हरायो ,

    • @sonitasonita4507
      @sonitasonita4507 2 ปีที่แล้ว

      💜💜💜💜❤💚💚💚💚🎄🎄🏕

    • @jayantikhadka9251
      @jayantikhadka9251 2 ปีที่แล้ว +1

      Sanatan harayeko hoina hami veda nabuji cmt garni manxe ko sanatan harayeko ho

  • @pankeshpariyar1829
    @pankeshpariyar1829 2 ปีที่แล้ว +1

    Wow Santosh sar ko koisan khtra sodne tarika ramro xa

  • @sangitadevkota2462
    @sangitadevkota2462 2 ปีที่แล้ว +31

    बिचरा कति बुज्नी श्रीमान हो बाबु कति cute

    • @gitakharel6881
      @gitakharel6881 2 ปีที่แล้ว +1

      So understandable gentleman!

  • @nirmalbabu.official4988
    @nirmalbabu.official4988 2 ปีที่แล้ว +11

    यो दाइले न्याय पाउनुपर्छ

  • @laxmiserpaili2229
    @laxmiserpaili2229 2 ปีที่แล้ว

    Kati ramro bichar bhako santos bhai hajur lai saman 🙏🙏🙏💞💞

  • @suryabhandari4677
    @suryabhandari4677 2 ปีที่แล้ว +41

    देश भित्र भयेका को त बिश्वास हुन्न भने घर छोडेर छोराछोरी छोडेर बिदेश जाने आइमाई लाई बिश्वास गर्नु नै भुल हो! येस्ता आइमाई लाई किन सम्झिनु

    • @jayantikhadka9251
      @jayantikhadka9251 2 ปีที่แล้ว +3

      Tapai jasto purus le garda ho ghar xodna parni mahila le..😯😯😯

    • @helpingvlog6555
      @helpingvlog6555 2 ปีที่แล้ว

      @@jayantikhadka9251 😃😃😃😃

    • @rrtik5468
      @rrtik5468 2 ปีที่แล้ว +2

      देस्छाेडेर आकाे 5 बस भयो हामी त घरमा छाेरा छाेरी शीत कुरा गरि र योका छउ सासू ससुरा शीत ऐउटा आईमाइ ले गरदा सबै आईमाई बिक्री का हुन्न

  • @gorkhakhanal6257
    @gorkhakhanal6257 2 ปีที่แล้ว +2

    be strong daju...

  • @arunkhatri4631
    @arunkhatri4631 2 ปีที่แล้ว +21

    उहाँ धेरै राम्रो मान्छे हुनुहुन्छ र नारिको इजत गर्नि मान्छे पनि हो मिहिनेति पनि हुनुहुन्छ उहाँ को श्रीमती नै न राम्रो बातो हिनेकि हुन उहाँ लाइ न्याय दिनुस सन्तोस सर्🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

    • @bishnuregmi3
      @bishnuregmi3 2 ปีที่แล้ว

      एकतर्फी कुराले राम्रो छ भनेर जज् गर्न सकिदैन

  • @skypro9405
    @skypro9405 2 ปีที่แล้ว +5

    Good news Sir

  • @amitsubba5412
    @amitsubba5412 2 ปีที่แล้ว +22

    याे आईमाई पाेइला गएकाे हाे।नेपाल मा छाेरि मानछे काे अधिकार बढि भएकाे हाे। नेपाल मा जातभात छैना।जात मात्र २ छ।एउटा छाेरा छ एउटा छाेरि मात्र छ।

    • @jayantikhadka9251
      @jayantikhadka9251 2 ปีที่แล้ว

      Teri aama gako hola poila.sala mukh xa control garnus.dekhnu vayo kunai praman ?

    • @surendrakhadka1115
      @surendrakhadka1115 2 ปีที่แล้ว

      भनेर नहुने "विभेद उस्तै छ

  • @MdMd-sk2tr
    @MdMd-sk2tr 2 ปีที่แล้ว +2

    सन्तोष जि हजुर को कुरा मिलेन केटीलाई काखा केटा लाई ञै पाखा किहो

  • @jesuslovemandirathapa6986
    @jesuslovemandirathapa6986 2 ปีที่แล้ว

    M tapai ko fan ho dada.... akdamai ramro bichar xa tapai sang👈

  • @binitasubba1389
    @binitasubba1389 2 ปีที่แล้ว +2

    So sad... Feeling sorry for him

  • @sapanasharma5455
    @sapanasharma5455 2 ปีที่แล้ว

    Kati sojho daju..

  • @harikishunshah7529
    @harikishunshah7529 2 ปีที่แล้ว +1

    Yo dai ta mero aafno brother jastai sojo lagyo lastai sojo xa dai tapai lai bhagwan le insaaf garxa imtihan xa jindagi 😭😭😭😭😭❤️

  • @user-zq3bv4ue7b
    @user-zq3bv4ue7b 2 ปีที่แล้ว +7

    स्तिरिङ फेल भयो तपाईंको बुढी को , बिचरा दाजु बुढीको लागि धेरै दु:ख गर्नु भएछ ,।

  • @freedom5224
    @freedom5224 ปีที่แล้ว

    एक अर्काेमा मन भरिएको छ भने समाज या मिडिया या अड्ड अदालत सबै छ, गएर सम्बन्ध विच्छेद गरे भैगोनी, जयन्ती खड्का जि।

  • @sumikanxi7808
    @sumikanxi7808 2 ปีที่แล้ว

    खै कस्लाइ के भन्नू वास्तविक कुरा केहाे बुझेकाे छैन 🙏🙏🙏🙏🙏🙏

  • @sunilmalla4759
    @sunilmalla4759 2 ปีที่แล้ว +19

    अहिले धेरै सुख पाएर मातेकाे हाे याे केटिले पछि दुख पाउछ केटि मनतेर हाे बुढाले सुख दिएर मातेर हाे

  • @amritatamang6831
    @amritatamang6831 2 ปีที่แล้ว +1

    I am from India

  • @aashis26
    @aashis26 2 ปีที่แล้ว +4

    आचरण हिन आईमाई

  • @bhawanaalemgr9616
    @bhawanaalemgr9616 2 ปีที่แล้ว

    Nice

  • @gomanepali-jo2lx
    @gomanepali-jo2lx 3 หลายเดือนก่อน +1

    श्रीमती श्रीमान को कस्को के गल्ती छ थाहा भएन तर यो आबोध बच्चाको के गल्ती बाबु को माया लग्यो ।

  • @pamphakafle9068
    @pamphakafle9068 2 ปีที่แล้ว

    Santsh dai ji hajrle sodeko ykdam sahi lagyo aasu nae aayo ysari sodanu vayo.

  • @jesuslovemandirathapa6986
    @jesuslovemandirathapa6986 2 ปีที่แล้ว

    Santos dai Lai m sammn garxu. U r the Good person👈

  • @chandrabadanapaudel9896
    @chandrabadanapaudel9896 2 ปีที่แล้ว +2

    बिचरा यो भाई त सारै सोझो हुनुहुदो रहेछ यो भाईलाइ न्याय दिलाईदिनु पर्छ ।

    • @gitabhandari8406
      @gitabhandari8406 ปีที่แล้ว

      एसतै हो आफ्नो जात बाहेको अरू सङ बीहे गरे छी

  • @kalibahadur8233
    @kalibahadur8233 2 ปีที่แล้ว

    सन्ताेष शर दुबै जनाकाे कुरा पाईसकेपछि कस्काे गल्ति छ छानबिन गरि यदि समान्य छ भने यी दुबै जनलाई मिलन गराईदिनुपर्याे शर

  • @ghanalaxamidahal3620
    @ghanalaxamidahal3620 2 ปีที่แล้ว +12

    होइन त्यो उमेर सानै हुदा उसृन्खल दिमाग ले बिहे गरेको हो देउजा भाइ तर केहि भाको भए त न्यायलय त थियो नि त किन लुकेर बसेकि त त्यो बहिनि त्यो बुझ्नुस । किन कि महिला सबै ठिक छन भन्न मिल्दैन र सबै छोरा मान्छे नि ठिक हुन्छन भन्ने छैन ठिक त्यसैले समाज मा बिकृति बढि भएर हो

  • @nandidhimal1365
    @nandidhimal1365 2 ปีที่แล้ว +1

    Ramro. Sochara matra bwa garnu parxa very good

  • @nandidhimal1365
    @nandidhimal1365 2 ปีที่แล้ว +2

    Very good news

  • @ratnalama9725
    @ratnalama9725 2 ปีที่แล้ว +35

    धोकेबाज आईमै

  • @pramodshrestha3571
    @pramodshrestha3571 2 ปีที่แล้ว +2

    sallaha Mai xutda hunxa hau jayenti jee samparkama aauda ramro

  • @GangaSingh-pr8rt
    @GangaSingh-pr8rt ปีที่แล้ว +1

    yasto ramro sriman ra xoralae coder janelae kahilae Valo hune xain

  • @nandidhimal1365
    @nandidhimal1365 2 ปีที่แล้ว +1

    Very good news ramro Sochara matra bwa garnu parxa

  • @nishapariyar6795
    @nishapariyar6795 2 ปีที่แล้ว +2

    Yo kura sunda dukha lagiyo

  • @sabinarijal4051
    @sabinarijal4051 2 ปีที่แล้ว +2

    jatiyetako bibhed lingiye bibhed,atantye amanawiye ho yeshko anta garna hamro pustale Thule sagharsha garnu parcha.dhani garibi ko bibedh hataune mehenat ra durupyog nagarda change huncha.

  • @tarapradhan4809
    @tarapradhan4809 2 ปีที่แล้ว +4

    संसार मा जाति भन्ने औरत अनि मरत मात्र हुन जात पात मान्छे ले नै बनाएका हो माथिबाट चै औरत वा मरत मात्र औउछ पहिले आंखा फुटेका थियो हैन अहिले पैसाले बोसोलागेका हुन दु: ख नै भै रहेका भए यस्तो हुने नै थिएन ।

    • @rakshyapokharel516
      @rakshyapokharel516 2 ปีที่แล้ว

      Kta ra kti vanne pani kunai jaat xaina hajur...mahila purusma vedvab nagarau...sabai manab hum hami

  • @manpowerthapa7621
    @manpowerthapa7621 2 ปีที่แล้ว +3

    त्यो पुरानो दुख भुली गयो प्यारि मान्छे ले😥

  • @suvanmiya778
    @suvanmiya778 2 ปีที่แล้ว +11

    जे होस छुवाछुत त मानिसमा नहोला तर छुवाछुत हरानु राम्रोहो तर जात हराउदैन अाफनै जात हेरेर बिबाहा गरनु राम्रोहोला किनकि भोलि अायेर बाल बच्चा लाइ गारो हुनसकछ मामाको घरकाहाँहो ला

  • @d-r-b5454
    @d-r-b5454 2 ปีที่แล้ว +8

    दाईको कुरा सुन्दा धेरै दुख लाग्यो

  • @rajendragiri7182
    @rajendragiri7182 2 ปีที่แล้ว +4

    जातमा केही छैन भाई इमान्दार भएर सम्वन्ध निभाऊ

  • @prakashgiri2827
    @prakashgiri2827 2 ปีที่แล้ว +3

    Baini saknu hunxa vane tapai haru dui jana sangai basera samasya ko samadhan garnu hola tyo nirdos Sano babu ko barema pani sochnu hola yo media ma aauna vanda pahila nai hjr haru le aafno aafno kura rakhnu parne ho tara ajai pani ek patak bichar garnu hola sano babu ko lagi

  • @dineshkumal7619
    @dineshkumal7619 2 ปีที่แล้ว +2

    Dae xordeu teo budi lai arko bihe garnu dae. Bihe Gareu poni bacha lai Ramro sangh hernu ra tesmai khusi hunu

  • @aashishgurung6390
    @aashishgurung6390 2 ปีที่แล้ว +1

    अब देखि युटुब नै हेर्दिन म //

  • @RamBabu-ws9rd
    @RamBabu-ws9rd 2 ปีที่แล้ว +1

    पहिलो कुरा हाम्रो देश समस्या भनेको देशको विकास भन्दा बढी जातीय विभेद को विकास धेरै भयो त्यही पढाउ ने टिचर ले कुरा बुझ्दैन भने समाज परिवर्तन ल्याउने कस्ले बुझ्छन् अर्को कुरा तपाईं हरू दुई जना श्रीमान् श्रीमती शिक्षित देखिन्छ जातीय कारण न हुन पनि सक्छ दुवै पाक्छे लाई राखी छाल फल गर्दा राम्रो हुन्छ गल्ती था हुन्छ

  • @pabitrabhattarai1512
    @pabitrabhattarai1512 2 ปีที่แล้ว

    On Wed,

  • @karunarai6288
    @karunarai6288 2 ปีที่แล้ว

    Bichara dai

  • @ushabhandari8283
    @ushabhandari8283 2 ปีที่แล้ว +2

    God bless you santos beta

  • @minaramraiminaramrai6990
    @minaramraiminaramrai6990 2 ปีที่แล้ว

    यो नै समस्या विकाराल हाइफरसोनिक मिसाइल जस्तो स्पिड को गति मा छ

  • @gitaamarsunar3754
    @gitaamarsunar3754 ปีที่แล้ว

    🙏🙏🙏

  • @punsanam1274
    @punsanam1274 2 ปีที่แล้ว

    खोई के था दुबै जना लाई संगै राखेर सोधपुछ गर्नु होला अनि प्रस्त हुन्छ

  • @Vivaan078
    @Vivaan078 2 ปีที่แล้ว +68

    उहा दाजु धेरै राम्रो मान्छे हुनुहुन्छ उहालाई न्याय दिलाइदिनुहोला 🙏🙏🙏🙏🙏💖💖💖

    • @jayantikhadka9251
      @jayantikhadka9251 2 ปีที่แล้ว +5

      Ghar ma aayera bujne kosis garnus ani ko ramro ko naramro tha hunxa.mahoday.

    • @sarojsah4994
      @sarojsah4994 2 ปีที่แล้ว +1

      @@jayantikhadka9251 ae baine la Hajur pani midia ma aaunu hola khas ma ke ho kura bahira leunu hos sontosh deuja sanga? Balla po taha hunxa ta ?

    • @Vivaan078
      @Vivaan078 2 ปีที่แล้ว +1

      @@jayantikhadka9251 hjr satya hunu hunxa vane kina lukera basnu vako xa tw

    • @jayantikhadka9251
      @jayantikhadka9251 2 ปีที่แล้ว

      @@sarojsah4994 m lai testo badname garnu xin midiya le khana dinna daju.thanku

    • @jayantikhadka9251
      @jayantikhadka9251 2 ปีที่แล้ว

      @@Vivaan078 m ka lukera base m pardesh xu..sabai sanga contac ma xu.aarop lagayera hunxa.?

  • @gitaamarsunar3754
    @gitaamarsunar3754 ปีที่แล้ว

    सन्तोष दाइको

  • @ramilarisal1625
    @ramilarisal1625 2 ปีที่แล้ว +1

    Santosh daju pal ko lagi Pani boldenu paryo

  • @rakshyapokharel516
    @rakshyapokharel516 2 ปีที่แล้ว

    Praye paripakka umer navai zindagi kei nabujhi maya prem vanera bakiyera bihe ta garihalxan tara paxi manasik rupma bektitwa bikas hudai gayepaxi uniharu bich vinnata aauna thalxa ani ki ta kta le kti lai tension garauna thalxa kunai casema ra kunai casema kt le ktalai tension garauna thalxa...bihe paripakka vayepaxi matrai garnu parxa

  • @shardapaudel7151
    @shardapaudel7151 ปีที่แล้ว

    कमजोर माइति ,कुरा नबुझ्ने श्रीमान,कचकचे सासु ससुरा र घमन्डि छोरा छोरी झेलेर भय पनि जिबन बिताइरहनु पर्छ यहाँ तर उहा त कति कुरा बुझ्ने हुनुहुदो रैछ।

  • @harikishunshah7529
    @harikishunshah7529 2 ปีที่แล้ว

    Dai ko kura sunera mero aankha ma aansoo nai aayo so sad yasto sojo ko sarap le kahile bato pachdaina paapi Lai narag ma pani thau paidaina

  • @geetakharal1167
    @geetakharal1167 2 ปีที่แล้ว +10

    अब दुख पाउने भैन यो बुइनिले ,,,यति राम्रो घर किन बिगारेको होला ।।

    • @jayantikhadka9251
      @jayantikhadka9251 2 ปีที่แล้ว

      Dukha maile hoina dai.yo manxe le pauxa...

    • @snehachetri303
      @snehachetri303 2 ปีที่แล้ว

      @@jayantikhadka9251 Lou didi kina yesto vannu hunxa ki yo dae le yesari TH-cam ma bolyo vanera yesto vannu vako hoki k Karan ho

    • @gangashrestha2
      @gangashrestha2 2 ปีที่แล้ว

      @@jayantikhadka9251 yo uncle ko wife ko name xa hoi hjr ko 🤔🤔

    • @utkristgaming4508
      @utkristgaming4508 2 ปีที่แล้ว +1

      @@gangashrestha2 budi nai ho yo aaimai Jusko comment ma ni really deki xa

    • @gangashrestha2
      @gangashrestha2 2 ปีที่แล้ว

      @@utkristgaming4508 umm ho thhaxa aprko new vdo pani hereko xu yo aunt ko

  • @ritabhandari5250
    @ritabhandari5250 2 ปีที่แล้ว +5

    एक तर्फी कुरा सुनेर ज्ज गर्नु भन्दा पनि एउटा पिडा नभई कुनई छोरी मान्छेले आफ्नो घर विगार्दैन आफ्नो छोरा छोरी छोडन रहर होईन बादेता हुन्छ छोरा मान्छे आरोप पनि लगाउछन धन सम्पत्ति भन्दा पनि बढी साथ माया हो

    • @dhurghan9456
      @dhurghan9456 ปีที่แล้ว

      पराई पुरुष सिता लागेपछि ६ मैनाकाे बच्चालाई छाेडेरा रमाउछन

  • @SunuShrestha-sk8kj
    @SunuShrestha-sk8kj 3 หลายเดือนก่อน

    😂बैनी❤😂धोकादियक‍ोर❤😂😂थोराको❤❤😂भबिषय❤😂हेन❤😂पथयोर❤😂

  • @nppkk11
    @nppkk11 ปีที่แล้ว

    🙏🙏❤️❤️❤️🙏🙏

  • @krishnabahadurkhadka493
    @krishnabahadurkhadka493 2 ปีที่แล้ว +1

    सुंगुरलाई स्वर्ग जान्छस।भन्दा गु खान पाइन्छ र भन्थ्यो रे यो पनि त्यस्तै भएछ।

  • @bikkythapa3839
    @bikkythapa3839 2 ปีที่แล้ว +7

    हिन्दू धर्म कस्तो धर्म🙏 आफ्नै धर्म मा यति ठूलो हेपाई अनि छुवाछुत गाईको मासु खाने चन्द्रमा पुगी सके गाईको मूत खाने पिर्थिबी माई छ तर यो हिन्दू संस्कार ले अहिले समन के बुझेको छ दलित भयेरै हापिनु पर्ने यो कस्तो धर्म हो यस्तो धर्म लाई दलित ले इजेत दिनु काहा समन को मूर्खता होला सबै चल्ने जात नचल्ने मलाई लाग्छ दलित वर्ग ले यस्ता धर्म लाई सधा को लागि बर्कस्त गर्नु पर्छ जाहा की हिन्दू बाटै अपमान हुनु बाट साधको लागि छुटकारा होस मत के भन्छु भने सन्तोष दिउजा जिउ की जात हटाइ बाबा वा आमा को नाम लिखियोस जात मा होइन भनी यो समाज र यो हिन्दू धर्म मा अरु 10000 वर्ष जात भात हेपाइ कधाबि हेटने वाला छैन यो समासिया पकै पनि जातीय र दलित हुनु बाटै घटेको घटना पकै हो

    • @junamoktan5687
      @junamoktan5687 2 ปีที่แล้ว +1

      Right 👍

    • @g.p.sprashant7086
      @g.p.sprashant7086 2 ปีที่แล้ว +1

      sarai ramro bichar sir hajur ko

    • @jayantikhadka9251
      @jayantikhadka9251 2 ปีที่แล้ว +1

      Jatiye bived ko kess hoina.ghar ko hepai le ho.ghar xodne kosai ko rahar hudaina.yathartha kura bujna baki xa.thanku .iam jayanti

    • @dilipsomai587
      @dilipsomai587 2 ปีที่แล้ว +1

      सनातन हिन्दु धर्म मान्नेले चन्द्रमा पुग्नेहरुलाइ राक्षस हुन भन्छन... यो अरु कसैले हैन पुष्पराज पुरुष ले भनेका हुन चिन लाइ अन्तर्बार्तामा... गाइ मुत खानै पर्ने अरे बुद्धिजिबि हुन😁

    • @bidursharma5334
      @bidursharma5334 2 ปีที่แล้ว +1

      धर्मलाई दोष नदिनु मित्र, धर्म भनेको धारण गर्ने चिज हो। तर मान्छेको आचरण बुझ्नु जरुरी हुन्छ।।

  • @geetakharal1167
    @geetakharal1167 2 ปีที่แล้ว +6

    छिटो भेटिएको खबर सुन्न पाइयोस सन्तोष भाइ हजुरको हाथमा आएको केस सुल्झन्छ यो निच्चित छ ।।

  • @sibishkagurung9822
    @sibishkagurung9822 2 ปีที่แล้ว +4

    Santosh deuja is verry greatest person much love 💕

  • @tikathapa2406
    @tikathapa2406 2 ปีที่แล้ว +2

    Je garnu thiyo sidha gharma sallah garer aghi badheko bhay bhai Hal thiyo ni
    Dhokewaaj rahichhin #Jayanti

    • @jayantikhadka9251
      @jayantikhadka9251 2 ปีที่แล้ว +1

      Jasle naya paunu parxa nepal ma paudaina.jasle ijjat samjera chupchap basxa.usko badname..thanku.

    • @basundhararawal5568
      @basundhararawal5568 2 ปีที่แล้ว +1

      @@jayantikhadka9251 aile t sajilo xni sis tapailai kunai kura chitta nbujeko vya ya tapai le dukh vognu vko vya divorce ma janu prthyo tapai confused hunu vo jsto x afno khusi ko lagi aafai le honi kdam chalnu prne achel ko jamana ma koi kasailai dabayr rakhna sakidaina basidaina Pani xora manxe vnda xori manxe le sano sano kura vognu prx tyo kasaile dekhdaina aba chai bolnush afulai kasari khusi milx tei grnu duniya le t vuki halx kam nai tei ho

  • @bikramchhetri8680
    @bikramchhetri8680 2 ปีที่แล้ว

    Yo sansar ma alag jate x Tara sab saman ho mero lagi behe chai aafnai jaat saga garnu parx

  • @Deranged_channel
    @Deranged_channel 2 ปีที่แล้ว +3

    aj voli mahila haru kina asto vako hola

  • @sita3324
    @sita3324 2 ปีที่แล้ว

    😭😭😭😭😭

  • @saritaboudelnepali4526
    @saritaboudelnepali4526 4 หลายเดือนก่อน

    😮

  • @dineshsunwar2406
    @dineshsunwar2406 2 ปีที่แล้ว +2

    God bless u babu

  • @DineshKumar-yn8un
    @DineshKumar-yn8un 2 ปีที่แล้ว

    Sarai man Duhkiyo

  • @gmwoldujjwal2577
    @gmwoldujjwal2577 2 ปีที่แล้ว +1

    Babu ko Maya Lago yar

  • @user-ji4op3eo4j
    @user-ji4op3eo4j 3 หลายเดือนก่อน

    अन्तर जाति बिहे गरेपछि किन पछुतो गनु पछुतो लगेमा बिहे किन गनु छाेरा किन पाएकाे हाेला दिदी छाेराकाे मुखाहेरेर फकिनु बुढाबुढी मिलेर बसनु

  • @samanthababy9649
    @samanthababy9649 2 ปีที่แล้ว

    Bichara aaimai cheya

  • @vishalkings7856
    @vishalkings7856 ปีที่แล้ว

    जती रामरो भरनी दम इ र दे खडका को छोरी जमदैन‌ अब छोरों कती रामरो रछ बिचारा छोढेर हीन बादेबनायो

  • @ishworlove9470
    @ishworlove9470 2 ปีที่แล้ว

    आईमाई मान्छे लाई धेरै अधिकार दिए पछि यस्तै हो

  • @beenabantawa9895
    @beenabantawa9895 2 ปีที่แล้ว +2

    बुडिको मन अर्कै तिर लागेको हुन सक्छ,मन बद्लियो नि ,त्यै दुबै तिरको पुरुषसंग लागेको हो,

  • @sugampokhrel9344
    @sugampokhrel9344 2 ปีที่แล้ว +1

    afni. jat. saga. beha. gara

  • @kalpanawright5616
    @kalpanawright5616 2 ปีที่แล้ว +6

    Yate ramro husband Ta kassi la ne paudaina ho. Kate understanding husband yo jamana ma pane😍

    • @sarojsah4994
      @sarojsah4994 2 ปีที่แล้ว +2

      @@jayantikhadka9251 teso vane midia ma aaunu na kena luki luki coment gareko ta je payo tehi gatixada Aaimai?

    • @jayantikhadka9251
      @jayantikhadka9251 2 ปีที่แล้ว

      @Nairak777 dida hunxa..redy vako vaye

    • @jayantikhadka9251
      @jayantikhadka9251 2 ปีที่แล้ว +1

      @@sarojsah4994 tapai gatixada manxe le aru ko vidiyo nabuji cmt nagarda hunthyo ta.gatixada manxe le nai ho jpt cmt garni

    • @rajdhaniktm1152
      @rajdhaniktm1152 2 ปีที่แล้ว +1

      @@jayantikhadka9251 Logne Man Naparne , Paisa Chahi Man Parne ...

    • @freedom5224
      @freedom5224 ปีที่แล้ว

      @Na Ira07 🤣🤣🤣

  • @sugampokhrel9344
    @sugampokhrel9344 2 ปีที่แล้ว +1

    ko. ho. Santosh. dai. poila. gayako. sosnimatra. vereuna. Kam. garni

  • @dambarbahadur9137
    @dambarbahadur9137 2 ปีที่แล้ว

    खड्का र दर्जी एउटै त हाे नि। अनि बिहे हुनु कुन ठुलो कुरा भयो र।

  • @Delje960
    @Delje960 2 ปีที่แล้ว

    Love is blind

  • @Neeshani-n8v
    @Neeshani-n8v 2 ปีที่แล้ว

    केही नभई चाहिँ आफै contact बिहिन नहुनु पर्ने 🤔🤔🤔🤔🤔🤔🤔

  • @krishnakc1515
    @krishnakc1515 ปีที่แล้ว

    Kko

  • @ramuthakuri98
    @ramuthakuri98 2 ปีที่แล้ว +1

    Dubai ko Hawa pani nai yestai chha hou 💯 ma 1% ramro hola sahed 🙏🙏🙏

    • @jayantikhadka9251
      @jayantikhadka9251 2 ปีที่แล้ว

      Tapai ni tehi 100% ma parnu hunxa hola sayed..thanku

  • @nirmalachhetri9222
    @nirmalachhetri9222 2 ปีที่แล้ว +3

    Contact ma aaunuhos didi hjr yasari ki. Haraunu vako xw yasto yasto ramro Ghar bar xoder gayasi pap lagx ho sano Babu ko mukh herer vayani farkanus

    • @jayantikhadka9251
      @jayantikhadka9251 2 ปีที่แล้ว +1

      M ghar bata nai farkiyeko ho bahini m sabai sanga contact mai xu.harayeko xin.yo few nesw ho..iam jayanti thanku.

    • @nirmalachhetri9222
      @nirmalachhetri9222 2 ปีที่แล้ว

      Didi Testo ho vane hjrlae nai galti kin dekhayo aakhir hjr contact Mai Hunu hunx vane didi hjrko husband Le kin xain cantcat ma vannu vyo hjr ko galti Le tw hola vageko vanne bujinx sabai samjh tir yasri kamjor Hunu hunn hjr pni midea .ma aaunus didi Karan k ho khulast pardinus Galat soch vako haru lae maile khi Galat vane ki didi sorry 😔 hjr jasrini midea ma aaunus please 🙏🙏

  • @pramilaramtel319
    @pramilaramtel319 2 ปีที่แล้ว

    yo daju lai jasari ni nyay dinu hai

  • @dikshantfastfood1991
    @dikshantfastfood1991 2 ปีที่แล้ว +7

    Bahun chhetri madhesi dalit etc same species people.difference is only religion culture rituals etc.

    • @jayantikhadka9251
      @jayantikhadka9251 2 ปีที่แล้ว

      I now dear..this is all layer news..iam jayanti.thanku

  • @pramilashahi9764
    @pramilashahi9764 2 ปีที่แล้ว

    Yo darjiko kehi Galti chha .yesle bichma aruketisita lageko chha hola.

  • @kumarilimbu2282
    @kumarilimbu2282 2 ปีที่แล้ว

    यो जात जाति केही होईन भनेर भने त शव्द मा मात्रै हो एउटि नारी लाईआफ्नो जन्म दिने बाबा ममिलाइ साथिसगि त्यागेर बूढो को घर मा आउदा भोलि त्यहि घरका परिवारले अनि जस्को साथ मा आएको हो उसैले नबुझे पछि बिचरि नारि ले के गर्छ यति कै कोहि पनि हराउदैन केहिन केही विक्लप छ नत्र आफ्नो सब थोक त्यागेर आको बुढो आफ्ना मुटु भन्दा प्यारो छोरा छोरी छोडेर कहि हिडदैन जब मान्छे लाई अत्याचार हुन्छ नि तब मान्छेले जस्तो सुकै अव्स्था पनि अगालन सक्छ मैले पनि भोग्दै आईरहेको छु मेरो पनि सानो उमेर मै बिहे गरेको अन्तर जातिय बिहे गर्दा को पीडा मेरो पनि छ 😥

  • @winspy
    @winspy 2 ปีที่แล้ว +3

    sukha dherai vayara ho

  • @bipintamang1061
    @bipintamang1061 ปีที่แล้ว

    Sacho sacho bhana hai natra pitxani feri yesle