EXCLUSIVE: छुट्टिएका जोडीको सन्तोषले फेरि गराए पुनर्मिलन, अंगालो हालेर दुवै रोए। Santosh Deuja

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 8 มี.ค. 2021
  • कपुरबाेट मिडिया प्रालि सञ्चालित कपुरबाेट डटकमकाे आधिकारिक युट्युब च्यानल 'कपुरबाेट टीभी'मा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
    ......................................................................................................................................................................
    तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय कपुरबाेट टीभीमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
    हाम्रो सम्पर्क नम्बरः ९८५५०२४७२१
    तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
    Host: Santosh Deuja
    / santosh.deuja.9
    Whatsapp/viber : +9779855024721
    For business enquires please
    Name: Rajkumar Deuja
    Contact no. : 9809145661
    Email:Rajkumardeuja90@gmail.com
    .................................................................................................................
    हाम्राे वेबसाइटः kapurbot.com
    ......................................................................................................................................................................
    यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना कपुरटबाेट टीभीका सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
    Copyright © Kapurbot Media PVT LTD.

ความคิดเห็น • 3.6K

  • @limbumitra4336
    @limbumitra4336 3 ปีที่แล้ว +45

    सन्तोष सर तपाईं महान हुनुहुन्छ।समयले साथ दिएसम्म म तपाइको हरेक भिडियो हेर्छु।तपाइको भिजन पर्फेक्ट लाग्छ।

  • @geetalamsal1964
    @geetalamsal1964 3 ปีที่แล้ว +974

    कानुनले गर्न नसकेको काम सन्तोष सरले गर्नु भएकोमा सलुट छ हजुरलाई

  • @bhimprasaddangi5968
    @bhimprasaddangi5968 3 ปีที่แล้ว +44

    सन्तोष विचलित आत्माको भगवान हो
    सलाम छ

    • @prabhathapa6212
      @prabhathapa6212 3 หลายเดือนก่อน

      Santos dae lae date dare dznbad xa xutko jod😅e lae .milaedeso sbeko sewako sate udar garedeskoxa hznue ko jay hos

  • @user-bd8nf7xl5r
    @user-bd8nf7xl5r 3 ปีที่แล้ว +30

    सलुट छ सन्तोष दाजु लाई हजुर को साथ सपोट सधैं दु:खि पीडित लाई खुशी दिने बिछोड लाई मिलन गराउने एक पात्रो हजुर मात्र हो

  • @karmagurung8494
    @karmagurung8494 3 ปีที่แล้ว +50

    सहि हो सर नबुझ्ने लाई थर्काउने काम पनि गर्नु पर्ने हुन्छ

  • @khantikhanti3220
    @khantikhanti3220 3 ปีที่แล้ว +336

    भाग्यमानी ले मात्र माया इज्जत गर्ने श्रीमान पाउछ है यो कुरा सोच बहिनी

  • @dipaksaudyoutubechannel1466
    @dipaksaudyoutubechannel1466 3 ปีที่แล้ว +49

    मेरो सोच मा केटो एकदम सोझो रैछ कसम
    यदि स्वास्नि कतै गयो कसै सँग गयो भने
    अर्को बिहे गर्ने गलफ्रेन्ड लियर बस्ने गर्छन्
    तर यो केटो चाँही रूदै खोज्दै आयो

    • @ganeshsanjyalachhami6296
      @ganeshsanjyalachhami6296 3 ปีที่แล้ว

      हो नि है

    • @saralathapa2163
      @saralathapa2163 3 ปีที่แล้ว

      Jati j vane pni yo kt 100% wrong ho.budalai hepne ani thulo kura garx.poila gako thyo hola nakkali.

    • @sujantamang3770
      @sujantamang3770 3 ปีที่แล้ว

      Sai honi kto sojo xa

  • @sotantrashah1915
    @sotantrashah1915 3 ปีที่แล้ว +14

    सन्ताेष सर !बिग्रिन लागेकाे सम्बन्धलाई जाेडनमा जुन महत्वपूर्ण भुमिका निर्वाह गर्नु भएकाे छ,निकै प्रशंशनिय छ 🤗

  • @shantikokhojima6040
    @shantikokhojima6040 3 ปีที่แล้ว +213

    भरोसा होस सङ्का नहोस 🤔
    झगडा होस धोका नहोस 💔
    रिसाउनी होस मन दुखाउनी नहोस
    चोखो माया होस देखावटि नहोस 😬
    सन्तोष सर यो जोडी लाई पुनर्मिलन गराउनु
    भएकोमा हजुरलाई धेरै धन्यवाद 🤗💐🙏

  • @NepaliNomad1234
    @NepaliNomad1234 3 ปีที่แล้ว +72

    अन्धो माया ले सन्सार चल्दैन , माया भनेको त भितृ मन ले गर्नु पर्छ ❤️🙏

  • @kalpanabishwakarma1925
    @kalpanabishwakarma1925 3 ปีที่แล้ว +33

    यो हो वास्तविक समाज सेवा , फुटेको परिवारलाई मिलाएर समाजमा राम्रो सन्देश दिने काम गर्नु भएको छ सन्तोष सरले । धरै धेरै धन्यवाद ।

  • @pratimabistapoudel110
    @pratimabistapoudel110 3 ปีที่แล้ว +14

    सलाम छ सन्तोष सर यस्तै पुण्यको काम गर्दै जानू होला ।

  • @user-mc2cl5jo2l
    @user-mc2cl5jo2l 3 ปีที่แล้ว +63

    आगमी दिनहरुमा जे जस्तो भए पनि पछिका दिनहरुमा मिलेर बसुन भन्न चाहान्छु 🙏💜

  • @sahiltamang575
    @sahiltamang575 3 ปีที่แล้ว +81

    होइट सन्तोस सरको उपस्थिति मा म डराए आज कडा हो बाबै यतिको हुन पनि पर्छ सलुट छ सन्तोस सर्🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @shisirnepali8805
    @shisirnepali8805 3 ปีที่แล้ว +5

    एकतर्फी माया भएर रहेछ , जहाँ माया दोहोरो हुनुपर्थ्यो । सुनेकै छौं नी एक तर्फी रोटी त पाक्दैन । संका गर्नु स्वभाविक छ । विश्वासको घेरामा राख्न सक्नु पनि एउता श्रीमतीको दाइत्व हो नी!!!

  • @lovelykrishna3072
    @lovelykrishna3072 3 ปีที่แล้ว +4

    very very good santosh sr very thank u so much hami haru banglore dekhi heriraxau hami haru hjr ko dherai thulo fan ho hamiharu

  • @sabinathapa3576
    @sabinathapa3576 3 ปีที่แล้ว +27

    सन्तोस सर लास्त मा हेर्दा धेरै मजा लागो बेहोस पछि होस मा आउदा क्या दामी भो दाजु हजुर त भगवान नै हो 🙏🙏

  • @missesaale7759
    @missesaale7759 3 ปีที่แล้ว +286

    सानो पेट दुख्दा रिस मात्र उठ्छ कसै सङ्ग बोल्न मन लाग्दैन झर्को लाग्छ यो कुरा चाहिँ सत्य हो है।

    • @lalbilla896
      @lalbilla896 3 ปีที่แล้ว +6

      श्रीमान्ले श्रीमतीको पीडा बुझ्नुपर्छ । जस्तोसुकै अबस्थामा पनि सपोट गर्नु पर्छ ।

    • @pugugharti
      @pugugharti 3 ปีที่แล้ว

      @@lalbilla896 r

    • @sushilamaharjan5740
      @sushilamaharjan5740 3 ปีที่แล้ว

      @@lalbilla896 à

    • @sudipekwiwo8wp483
      @sudipekwiwo8wp483 3 ปีที่แล้ว

      3qi8w432w548ikjw5328wsxz8

    • @sirjanarai419
      @sirjanarai419 3 ปีที่แล้ว +1

      सहि कुरा misses aale g

  • @shushilpairyar7439
    @shushilpairyar7439 2 ปีที่แล้ว +2

    आहा सन्तोष सर हजुरको काम महान छ साथै मिल्न भएको मा दुबै जनालाई हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्द छु

  • @ramtaman1040
    @ramtaman1040 3 ปีที่แล้ว +5

    मिलन गर ई दिनु सर भ ई श्रीमती भनेको जुनी काट्ने हो जिवन खुसी जिउँनु पर्छ धर्म कर्म लाई बुझ्नुपर्छ श्रीमतीलाई माया गर्नू अनि भरोसा बिश्वास गर्नू बुढा लाई दिदी ल ❤️ जिन्दगी लामो छ हंसी जिऊने नै राम्रो हुन्छ ❤️👍🏿 धन्यवाद छ सर। जय नेपाल ❤️❤️❤️❤️

  • @tikakumardahal927
    @tikakumardahal927 3 ปีที่แล้ว +24

    सम्बन्ध तोड्ने भन्दा जोड्ने कार्य सफल गराउन सफल भएकोमा सन्तोषजीलाई धेरै धेरै धन्यवाद ।

  • @STHAMADHU
    @STHAMADHU 3 ปีที่แล้ว +53

    रोएर स्वास्नी पाइन्छ र भन्थे आज पाई छाडे । धन्यवाद कपुरबोट परिवार लाई ।

    • @kumargharti1371
      @kumargharti1371 3 ปีที่แล้ว

      हा हा

    • @yamkeshsingh3070
      @yamkeshsingh3070 3 ปีที่แล้ว

      HaHaHa...........

    • @asmitakc973
      @asmitakc973 3 ปีที่แล้ว

      naroya ta jotinna ta ho vai hahaha

    • @mohansingrana5069
      @mohansingrana5069 3 ปีที่แล้ว

      अरुले हानेको श्रीमती फिर्ता ल्यायो अब खुशी सङ्ग बस्ने

  • @thapmaya1152
    @thapmaya1152 3 ปีที่แล้ว +9

    सन्ताेज देउजा दाइ लाई मेराे हिर्दय देखि माया गर्छु सलुटछ दाइ हाल मलेसियाबाट हेर्दैछु अागामि दिनहरुमा पनि यसरी कामगर्दै जानुहाेला

  • @rudrapahadi634
    @rudrapahadi634 3 ปีที่แล้ว +3

    पुनर्मिलन गराईदिनु भएकोमा सन्तोष सरलाई धेरै धेरै धन्यवाद ,,

  • @Nsp933
    @Nsp933 3 ปีที่แล้ว +62

    न्याय पाउन कहि जानू पर्दैन् बस सान्ताेस सर सँग जादा हुन्छ धन्यवाद छ सन्ताेस सरलाई।

  • @buddhalaxmirai5489
    @buddhalaxmirai5489 3 ปีที่แล้ว +95

    मिलेर बसेको नै राम्रो हुन्छ जो सङग गए पनि जता गए पनि भाग्य सङ्गै जान्छ त्यही भएर मिलेर बस्नु

    • @arjunchamling228
      @arjunchamling228 3 ปีที่แล้ว

      Hunu ta ho Laxmi ko kura pni tra yo keta ko xalamala xai alik thik lageyna malai ta garo xa hw bujhnu aaja voli ta tyo pni Nepal ko keta kt haru ko ta😬😇

  • @saayamkoirala2303
    @saayamkoirala2303 3 ปีที่แล้ว +6

    अर्काले मिलाएर मिल्नी हैन नानी बाबू यक अर्काको साथमा हुनु छ भने यक अर्काले बिस्वास गरेर मन बाट माया आउनु पर्छ अर्काले मिलाको सम्बन्ध धेरै टिक्दैन यो जोडि सधै साथमा देख्न पाउ सुभकामा छ 🙏🙏🙏🙏🙏 भाइ बैनी

  • @rameshbahadurshahi5048
    @rameshbahadurshahi5048 3 ปีที่แล้ว +3

    सन्तोष दाइ हजुर लाइ धेरै धेरै धन्यबाद हजुरको काम सफल होस हजुर को काम अबिसमरिय छ दाइ

  • @manojsoni6600
    @manojsoni6600 3 ปีที่แล้ว +123

    सन्तोस दाइ को काम लाई मन पराउने जति यता

  • @gurungdevi2541
    @gurungdevi2541 3 ปีที่แล้ว +43

    हुन त मान्छे देखेको जस्तो सोजो त हुदैन तर केटि निकै चालू छ

    • @bomdarlamimagar6464
      @bomdarlamimagar6464 3 ปีที่แล้ว +2

      केटी त लस्तै चालु जस्तै देख्छु।।।

    • @diparawat5099
      @diparawat5099 3 ปีที่แล้ว

      👍️👍️👍️

    • @desertrose3407
      @desertrose3407 3 ปีที่แล้ว

      हाहाहाहा सही हो सही केटीको आर्कौ नै छ जस्तो बाहाना मात्र हो

    • @user-fq1mc3sx7d
      @user-fq1mc3sx7d 4 หลายเดือนก่อน

      Kti matrw chalu hunx kta.ko nii Dosh hunx kti loii matrw nvana hoii

  • @SovitapaudelDahal
    @SovitapaudelDahal 7 หลายเดือนก่อน +2

    मिडियनपनिअचम्मै मिलाएकोमा धन्यवाद छ।

  • @anusitling7811
    @anusitling7811 2 ปีที่แล้ว +3

    Great job Santosh bhai. God bless you

  • @lalitkhadka9469
    @lalitkhadka9469 3 ปีที่แล้ว +32

    सन्तोष सर काे काम लाई सलुट गर्छु यस्तै सबै मिलेर अगाडी बढेको देखना पाम जय नेपाल

  • @janakagharti8270
    @janakagharti8270 3 ปีที่แล้ว +66

    दुबै लाई एक अर्का प्रति प्रेम छ मिलेर बस्नु खुसी हुनु भगवान को आशिर्वाद पुगोस् है

    • @kulthapa2916
      @kulthapa2916 3 ปีที่แล้ว +1

      Hs

    • @chamikwt3687
      @chamikwt3687 3 ปีที่แล้ว

      easta budi katne buda sanga zindagi kasari ziune ke kina mukha chaina bolne galti vaepani bolne ho much le bolne honi hai hattle hoina murkha haru matrw hat pat garnegarxa

    • @mailamaila8027
      @mailamaila8027 2 ปีที่แล้ว

      माया त छ तर यहाँ बीच मा आर्थिक प्रोब्लम रैछ जस्तो लाग्यो

  • @krishnaadhikari2942
    @krishnaadhikari2942 3 ปีที่แล้ว +7

    सन्ताेष सर तपाईंको कामलाई सलाम छ।

  • @monimixvlogs8551
    @monimixvlogs8551 3 ปีที่แล้ว +6

    Vry nicceeee,,,i really appreciate u santosh sir🙏🙏🙏👌🏻👌🏻👌🏻👏👏👏...

  • @RamBahadur-iw5lp
    @RamBahadur-iw5lp 3 ปีที่แล้ว +34

    समस्या चै मेरो पनि छ म पनि कुनै दिन नेपाल आएसि आउछु सन्तोस सरको साथमा म पनि तेस्तै भाको छु

    • @manusaisamundra3824
      @manusaisamundra3824 3 ปีที่แล้ว +1

      Plzz midia ma na aaunu hola......

    • @bhimkumaroli1025
      @bhimkumaroli1025 3 ปีที่แล้ว

      Mitra kasari huncha aafai ghar vetrai milaunu tar yasri mediyama aaune kam nagarnu hola

    • @essorkc2145
      @essorkc2145 3 ปีที่แล้ว +3

      ए हजुर मेरो हालत पनि तेस्तै उस्तै छ कसो गर्ने होला जेहोस अन्य कोसैलाई पनि नहोस है गल्ती कोस्को हो हेर्दा दुबै जना उस्तै माया लाग्दो छन बिचरा हरु जेहोस मिलायर पठाउनु ,,

    • @narkumarikarki6048
      @narkumarikarki6048 3 ปีที่แล้ว

      याे खाते हाे यस्ले श्रीमती पाल्न सक्दैन बिजाेक पार्छ याे नानिले कानुन अनुसार जानुनै ठिक हाे

    • @munalimbu934
      @munalimbu934 3 ปีที่แล้ว

      Myro ni astae samsya xaa hjr

  • @chandrabc1984
    @chandrabc1984 3 ปีที่แล้ว +14

    सन्तोष को फ्यान यता है😘😘

  • @bhagawatiroka6078
    @bhagawatiroka6078 ปีที่แล้ว +1

    कति राम्रो मीलन। सानोतिनो कुरामा घर छोडेर हिँड्नु हुन्न । कहिले काहीँ ठाकठुक त भैहाल्छ जस्को श्रीमानश्रीमती बिच तर हामी महिलानै त्यस्मा संयम हुनुपर्छ । बधाई छ मंगली र दीपकलाई ।

  • @bhimkumarithami5096
    @bhimkumarithami5096 ปีที่แล้ว +1

    धेरै धेरै धन्यवाद सन्तोष दाई तपाईंले धेरै राम्रो लाग्यो राम्रो काम गर्नु भयो।🙏🙏🙏

  • @narayanregmiregmi6130
    @narayanregmiregmi6130 3 ปีที่แล้ว +63

    यस्तो माया गर्ने मान्छे भाग्यमानिले मात्रै पाउछ कुरा बुझ देउता पुज दुखी आत्मा 😠😠😠😠😠कुरा बुझ्दा अकै सग सलकेको जस्तो छ

    • @salinabasnet9500
      @salinabasnet9500 3 ปีที่แล้ว +5

      Bichara garib x sabai purauna garo hunx ani Tanab ma vanyo hola

    • @narayanregmiregmi6130
      @narayanregmiregmi6130 3 ปีที่แล้ว +1

      @@salinabasnet9500 pakai pani gareb vayera bachanu pani pida xa hjr k garnu 😑😑😑

    • @atengabu7048
      @atengabu7048 3 ปีที่แล้ว

      Real ho.. Arko sanga nasalki jasto hos sriman xardainan... Thorai le matra tyo pani dukhit hudai..

    • @shishirlimbu9638
      @shishirlimbu9638 3 ปีที่แล้ว

      @@salinabasnet9500 जिन्दगी चलाउन पैसा चाहिन्छ के गर्नु हजुर

  • @narbahadurgharti609
    @narbahadurgharti609 3 ปีที่แล้ว +9

    सन्तोष सर तपाइले धेरै राम्रो काम गर्नु।भएको छ हार्दिक धन्यवाद

  • @ratanbhandari7489
    @ratanbhandari7489 11 หลายเดือนก่อน +1

    दाइ धेरै धेरै धन्याबाद हजुरले धेरै ठुलाे काम गनु भयाे भगवानले रक्षा गरुन

  • @arzoonmajhi1920
    @arzoonmajhi1920 3 ปีที่แล้ว +2

    सन्ताेषजि तपाईं प्रति उच्च सम्मान। तपाइलाइ यस्लै माला गाथ्न मात्र सफलता मिलाेस।कसै माथि कैँची नलागाेस मङ्गलमय शुभकामना

  • @birendrat177
    @birendrat177 3 ปีที่แล้ว +44

    महिला अधिकार मात्रा
    बिचरा सोझा बुडा, सबैको जय होस्

    • @bipangurung7450
      @bipangurung7450 3 ปีที่แล้ว

      सन्तोष भाइ तपाइलाइ धेरै धेरै धन्यवाद फेरि पुन मिलन गराइ दिनु भयो।

    • @Rajkumar-ji8yv
      @Rajkumar-ji8yv 3 ปีที่แล้ว

      😂😂😂😂

    • @prakaasharmaa
      @prakaasharmaa 3 ปีที่แล้ว

      सही भन्नुभयो। यो मान्छे सोझो हो भनेर सजिलो गरि बुझ्न सकिन्छ। आइमाई हिडेपनि, उसको गल्ती भएपनि समाजको सहानुभूति उसैसङ्ग छ। बिचरा पुरुष, र अन्यायी समाजलाई धिक्कार।

  • @anishchaudhari4888
    @anishchaudhari4888 3 ปีที่แล้ว +89

    यो भाईले धेरै माया गर्छ,माया नगर्ने केटा मान्छे रुदै रुदैन सन्तोस सर

    • @romeshthapa945
      @romeshthapa945 3 ปีที่แล้ว

      Sai ho

    • @anuplee3383
      @anuplee3383 3 ปีที่แล้ว

      Santosh vai great job.man ko dhani manxe deuja vai.

    • @kaushilapandey8206
      @kaushilapandey8206 3 ปีที่แล้ว

      kta sahi rahexa sacho maya gardo rahexa kt le sodna khoji rahecha

    • @mohitrajbharmohitrajbhar2333
      @mohitrajbharmohitrajbhar2333 3 ปีที่แล้ว +2

      छोरा मान्छे को आसु त्यो दिन मात्र झर्च जुन दिन आफू भन्दा बढी माया गरेको मान्छे अलग हुन्छ 🌷🌷🇳🇵

    • @laxmipanta2941
      @laxmipanta2941 3 ปีที่แล้ว

      मायाले सन्सार थाम्दैन

  • @minarani817
    @minarani817 3 ปีที่แล้ว +1

    बैनिको कुरा 100% सहि लाग्यो बैनी बुझाकी रैछ्👍️👍️👍️👍️👍️

  • @ruchikadevkota3497
    @ruchikadevkota3497 3 ปีที่แล้ว +5

    तेस्तो कुटपिट र वचन हरु त मेरो लागि दैनिकी जस्तै भको छ। तर पनि छोरी मान्छे हु, आफ्नो र माइती को इज्जत को लागि मात्रै भयपनी सहेर बसिरहेको छु पाँच बर्ष देखि , जिन्दगी को खेल न हो ..................

    • @pashupatipudasaini2564
      @pashupatipudasaini2564 3 ปีที่แล้ว

      Kuro sunera dukhalago malaita

    • @honeysingh2053
      @honeysingh2053 3 ปีที่แล้ว

      Ruchika devkota tapai asal nari hunuhunxa

    • @tamangnikanxi6596
      @tamangnikanxi6596 3 ปีที่แล้ว

      मैले त हजुर 17 बर्ष देखि सहदै आएको छु अब मिडिया मा आउनु मात्र बाकी छ...

  • @mylovejanu5058
    @mylovejanu5058 3 ปีที่แล้ว +161

    मान्नै पर्छ यार सन्तोष दाइ लाई 🙏🙏🙏

    • @mayathapa8764
      @mayathapa8764 3 ปีที่แล้ว +2

      Wow Santos sir

    • @liladahal9225
      @liladahal9225 3 ปีที่แล้ว +1

      Good

    • @antimbhujal5097
      @antimbhujal5097 3 ปีที่แล้ว

      एभाई अहिले भनी हारी मिलेर खाउँ बसौं

  • @chuindrabista6975
    @chuindrabista6975 3 ปีที่แล้ว +2

    बिचार भाइ बुइनि हरु रामारि मिल्नु है

  • @goldeneye4003
    @goldeneye4003 ปีที่แล้ว +1

    पत्रकार हुनुत सन्तोश दाइ जस्तोपो हुपर्छत होउ।

  • @premshahiprem568
    @premshahiprem568 3 ปีที่แล้ว +94

    मिलाउनु भयो तर फेरि पोइल जान्छ

    • @kishansingh5571
      @kishansingh5571 3 ปีที่แล้ว +2

      Malai ni yo aaimaivta 100% poila janxe

    • @kumarijoy5630
      @kumarijoy5630 3 ปีที่แล้ว +7

      Kute paxi ko basxa gaihalxa ni xodera? Sabailai afnai jindagi pyaro lagxa.

    • @basantagc6361
      @basantagc6361 3 ปีที่แล้ว +1

      hoho jancx

    • @sudiprai4227
      @sudiprai4227 3 ปีที่แล้ว

      Keta pagal jasto xa kt lai kei vayo vane ko jimma line ...

    • @mrdg_gamer1000
      @mrdg_gamer1000 3 ปีที่แล้ว +1

      Keti le chai maya nagarne rahexa ..

  • @khimbdr130
    @khimbdr130 3 ปีที่แล้ว +15

    सन्तोश सर को कला र शैली सलाम छ

  • @Roshanchetri
    @Roshanchetri 3 ปีที่แล้ว +7

    Good jod dai sulute for you dai 🙏🙏
    Lots of respect and
    Lots of love dai ❤️❤️

  • @nareshlamgade2919
    @nareshlamgade2919 3 ปีที่แล้ว +17

    माया त दुवै जनाले गर्दारहेछन्, तर माया बुझाउन नसक्नु र बुझ्न नसक्नुको कमजोरी देखिन्छ, best of luck .

  • @drivinginsaudiarabia5356
    @drivinginsaudiarabia5356 3 ปีที่แล้ว +15

    केटाले साइको माया गर्ने रैछ ❤️💓💕💖💞💗💛💜💝

  • @birbahadur3901
    @birbahadur3901 3 ปีที่แล้ว +15

    सन्तोष देउजा सरलाई सल्युट छ । राम्रो जोडी रहेछन् मिलेर सुखदुःख एकसाथ भएर हासिखुशी जिन्दगीभर साथ निभाउनु all the best

  • @buddygurung9952
    @buddygurung9952 3 ปีที่แล้ว +1

    यो हिनित सन्तोष सर हामीले मनेयौं तपाईलाई।

  • @krishnabahadoor5039
    @krishnabahadoor5039 3 ปีที่แล้ว +24

    हजुरलाई सम्बन्ध हरु जोगाउनु भएको मा हार्दिक धन्यवाद र सम्मान गर्न चाहान्छु साथै सधै भरि ईश्वारको आषिस लागी रहोस् 🙏🙏🙏🙏🙏

  • @kwtkwt9275
    @kwtkwt9275 3 ปีที่แล้ว +88

    सन्ताेस दाइ हजुर ले भने काे बुझे काे सबैले याे हालत कसैकाे हुन्थेन हाेला दाइ नमन छ है हजुर दाइ ,,

  • @adtyoutubechannel3814
    @adtyoutubechannel3814 3 ปีที่แล้ว +53

    हरेक लोग्ने स्वास्नी को सम्बन्धमा उथलपुथल हुनुको मुल कारण हरु शङ्का गर्नु , अर्काको कुरा सुन्नु ,कुलतमा फस्नु , अम्दानी भन्दा खर्च बडी हुनु, family लाई time दिन नसक्नु ,एकले अर्का लाई बुझाउन नसक्नु , एउटा आगो हुदा अर्को पानी हुना नसक्नु हो 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @a10nip48
    @a10nip48 3 ปีที่แล้ว +4

    अलि कति केटो को गल्ती छ श्रीमतिलाई कुट्ने बानी रछ केटी को मन कति चाँडो पग्लेको आउने दिनमा मिलेर बस्नु अनि सन्तोष सर लाई धेरै धेरै धन्यवाद छ हजुर घर बहार बिग्रन लागेको पनि मिलाई दिनु भयो श्रीमान श्रीमती भनेको रथका 2 पाङ्ग्रा हुन सबै भन्दा ठूलो घर परिवार हो सन्तोष सरधेरै धेरै धन्यवाद

  • @krishnagurung3283
    @krishnagurung3283 3 ปีที่แล้ว +2

    Dherai dherai danyavad dina chanxu hjr lai hami sbai ko jay hos🙏❤❤❤❤❤❤❤❤❤👍

  • @kamalgulmeliofficial594
    @kamalgulmeliofficial594 3 ปีที่แล้ว +12

    सन्तोष सर को कामलाई नमन नै गर्नु मन लाग्यो

  • @shantibasnet8162
    @shantibasnet8162 3 ปีที่แล้ว +44

    संतोष सर लाई फेरि पनि धेरै धन्यवाद र भाई कन्चन त हामी माझ रहेनन् एक पटक फेरि पनि त्यो अनिशा लाई मिडिया मा ल्याउनु न

  • @chetan0709
    @chetan0709 3 ปีที่แล้ว +1

    मुरी मुरी धन्यबाद संतोष सर 🙏🙏🙏🙏🙏👍👍👍👍👍

  • @tekthapa2760
    @tekthapa2760 2 ปีที่แล้ว +1

    So happy to watching this video 🙏💜🧡👍

  • @udayakc9661
    @udayakc9661 3 ปีที่แล้ว +11

    🙏❤️अब मिलन भएर ,बिछोड नहोस् यो जोडी ,सधैं मिलेर बस्न आग्रह गर्दछु !!दुबै एकाअपासिमा माफि मागेर मिलन भएको जोडी फेरि बिछोड,नहोस् !!❤️🙏

  • @premshahiprem568
    @premshahiprem568 3 ปีที่แล้ว +44

    केटाको फोन आयो अनि भातै छोडेर गैइ जानेले भात पदकाउदैन

    • @manuthapa2326
      @manuthapa2326 3 ปีที่แล้ว +1

      Asto aru ko satha rorji haru lai milap nagaraunu kina ki yo vanda bejat aru khi hudaiña milni manche ta xoder nai jadaina

  • @padamb.k3667
    @padamb.k3667 ปีที่แล้ว +1

    यो मिलन जोडि लाई धनेबाद छ सदै खुसी हुनु र साथ् मा मिडिया टिम लाई पनि खुसी लागेयो

  • @bishnadhami
    @bishnadhami ปีที่แล้ว +1

    धेरै धेरै धन्यवाद सन्तोष देउजा सर हजुरलाई छुटाउनु भन्दा जुटाउनु राम्रो हुन्छ नि

  • @balbahadur8057
    @balbahadur8057 3 ปีที่แล้ว +5

    सन्तोष सर हजुर लाई धन्यवाद धेरै धेरै बिछ्याइएको जोडी लाई मिलाउन सफल हुनुहुन्छ जहाँ पनि भाइ बैनिको पुनर्मिलन को सुभ कामना

  • @gangapunmagar8091
    @gangapunmagar8091 3 ปีที่แล้ว +19

    सन्तोष दाई लाई कति दुख दिनछौ 🙏🙏🙏🙏अब यसरि नछोड।

  • @dillidilli249
    @dillidilli249 3 ปีที่แล้ว +1

    सन्तोष बुढा ले काम राम्रै गर्दा रहेछ्न त सलुट ब्रो अझै पनि बिचल्ली परेका हरु लाई पनि मिलाउने काम गर्नु होला हार्दिक शुभकामना।🙏🙏

  • @munbahadurbhandari439
    @munbahadurbhandari439 2 ปีที่แล้ว +1

    मिलन गराइ दिएकाेमा देउजा सर लाई धेरैद धेरै धन्यावाद दरउजा सर लाइ

  • @lamajas2556
    @lamajas2556 3 ปีที่แล้ว +10

    जसले जे सुकै भनेपनि 2जनाबिचमा अपार प्रेम छ्😍अरुको कुरा सुनेर बाच्नपनि दिदैन र मर्नपनि दिदैन अरुले के सोच्ला के भन्ला भनेर नछुटिनु गरिखाने आफुले हो कसैले आएर मानाचामल भरिदिदैन आगामि दिन राम्रो सङ्ग बितोस शुभकामना आगो त ठाकठाक ठुकठुक नगरि बल्दैन,एउटै ठाउमा राखेको भाडा त एकआपसमा ठोकिएर बज्छ झन बुडाबुडि कभि खुशि कभि गम्😍😍😍

  • @ambarthapa3788
    @ambarthapa3788 3 ปีที่แล้ว +87

    सन्ताेष सर अाज चै कडा रुपमा प्रस्तुत हुनु भए छ है।परिस्थि अनुसार हुनु पनि पर्छ।👍️

    • @prakashrai4110
      @prakashrai4110 3 ปีที่แล้ว

      कस्तो गुइछे रहेछ

  • @dineshlama6765
    @dineshlama6765 3 ปีที่แล้ว +2

    सन्तोष दाइलाई सलाम छ कानुनले गर्न नसक्ने काम गर्नु भएको छ🙏

  • @roshankhawas7836
    @roshankhawas7836 2 ปีที่แล้ว

    धन्यवाद छ ।।

  • @mahendrabm4417
    @mahendrabm4417 3 ปีที่แล้ว +18

    बुडाबुडिको झगडा परालको आगो यहि त हो😅😅😅 महान हो तपाईं सन्तोष सर्😅😅

  • @thakurbanjara6921
    @thakurbanjara6921 3 ปีที่แล้ว +15

    सन्तोष सर लाइ सलाम

  • @bishnuthapa2048
    @bishnuthapa2048 3 ปีที่แล้ว +2

    Excellent 👌 job Sir,

  • @manitaraimanitarai1843
    @manitaraimanitarai1843 3 ปีที่แล้ว +2

    Dada hjr lai salam xa mero🙋‍♀️🙋‍♀️🙋‍♀️🙋‍♀️🙏🙏🙏

  • @umasampang6700
    @umasampang6700 3 ปีที่แล้ว +61

    केटाको मन कोमल र साचो माया रै छ उस्तैले भए अर्को बिहे गर्थो कि गलफ्रेण्ड बनाएर हिड्थ्यो😜😝😝

    • @NepaliNomad1234
      @NepaliNomad1234 3 ปีที่แล้ว +1

      माया गरेको भए किन कुट्थियो , मात्र वोछयान को माया रैछ 🤣🤣🤣

    • @sarojchhetri5937
      @sarojchhetri5937 2 ปีที่แล้ว

      Hoina kta chahi maya garekai ho dherai maya huda ni jhagada huncha budi ghar xodera gaese u aklo maya ahni budi ko matahtto thaha payo ahni jhan budiko maya lageko ho

  • @tirtharanigiri5050
    @tirtharanigiri5050 3 ปีที่แล้ว +22

    जबर्जस्ती मिलाएर जिन्दगी जान गारो हुन्छ मन मिल्नु पर्छ है

    • @magarrana9625
      @magarrana9625 3 ปีที่แล้ว +2

      दुइचार दिन हो यस्तो सम्बन्ध धेरै तिक्दैन जबर्जस्तले हुदैन स्वतन्त्र भएर जिन्दगी जिउन दिनु

  • @krishnabohara9850
    @krishnabohara9850 2 ปีที่แล้ว +2

    Congratulations daju

  • @ridamgaireofficial1658
    @ridamgaireofficial1658 2 ปีที่แล้ว +1

    सन्तोष dai hjr लाई धन्यादा hjr लाई

  • @bimalagurung9623
    @bimalagurung9623 3 ปีที่แล้ว +3

    धन्याबाद सन्तोष भाई हजुरलाई।
    सन्तो भाईलाई असाध्यै भेट्न मन लागीरहेछ मलाई फेस टु फेस।

  • @loknathadhikari3042
    @loknathadhikari3042 3 ปีที่แล้ว +12

    सन्तोष दादा सलूट छ हजुर लाई भगवान लें रक्षा गरून् किनभने धेरै को भगवान हूनूनछ 🙏🙏🙏🙏

  • @devendrashrestha4893
    @devendrashrestha4893 2 ปีที่แล้ว

    thanku dai salam xa hajur lai

  • @bipanxettri5071
    @bipanxettri5071 3 ปีที่แล้ว +5

    सन्तोष दादा ले धेरै जोडिलाई मिलाउनु भको छ फेरि राम्रो काम गर्नु भो हजुर्को काम लाई सलुट छ।

  • @joshizi2107
    @joshizi2107 3 ปีที่แล้ว +13

    जादु गर नै हाे सन्ताेष दाइ त😍

  • @esportgameing4383
    @esportgameing4383 3 ปีที่แล้ว

    Dherai dherai dhanyabad appko

  • @chitragiri3446
    @chitragiri3446 3 ปีที่แล้ว +2

    Great Job 👏👏👏👏👏

  • @amritasunuwar8431
    @amritasunuwar8431 3 ปีที่แล้ว +21

    Santosh dai dherai ramro

  • @monbahadurbahadur2923
    @monbahadurbahadur2923 3 ปีที่แล้ว +37

    सन्तोष सर धेरै धेरै धन्यबाद छ हजुर लाई बिछोड हुना लाको जोडी लाई मिलान गराइदिनु भयाे हजुर लाई सलाम छ है🙏🙏🙏👍👍👍👍

  • @erinrai6749
    @erinrai6749 2 ปีที่แล้ว

    Ketti ramro xa ..

  • @chetan0709
    @chetan0709 3 ปีที่แล้ว +1

    यो संसार मा कसै को विछोड चाहिँ ना हौस्🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @melinakunwar6227
    @melinakunwar6227 3 ปีที่แล้ว +4

    सन्तोष जि राम्रो बनाईदिनु भयो तेस्को लागि तपाईं लाई हामी लगायत सबै ले साथ सपाेड दिने छौं तपाई को कामलाई सलाेट गर्न चाहन्छु

  • @Saru_rai_69420
    @Saru_rai_69420 3 ปีที่แล้ว +4

    शन्तोष जिको पुरानो जोडिलाई मिलाउने लमि काम जे होस रमाईलो छ ।